
काम नभएकोले संविधान सभाको बैठक मंगलबारदेखि अनिश्चित कालका लागि स्थगित भएको छ। अहिले संविधान सभाको काम भनेको विभिन्न समितिहरुले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै छलफल गर्नुपर्ने हो। तर केही समितिले मात्र प्रतिवेदन प्रस्तुत गरेका छन्। धेरै समितिले म्यादभित्र प्रतिवेदनै पेश गर्न सकेका छैनन्। अझ प्रमुख समिति संवैधानिक समितिका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्रीको कुर्सीमा पुगेको हुनाले पद नै खाली छ। अहिलेसम्म नयाँ अध्यक्ष चयन गर्न सकिएको छैन। कसैले चयन गर्न वास्ता पनि गरेका छैनन्। न जनस्तरबाट न मिडियाबाट, कसैले दबाब पनि दिइरहेका छैनन्। मानौँ, संविधान कसैले ठ्याक्क बनाएर ट्याक्क ल्याइदिन्छ। केको चिन्ता गरिरहनु ?
तर पनि २०६७ जेठ १४ गतेभित्र संविधान निर्माण गरिसक्नुपर्ने मिति छ। संविधान चाहिँ बनाउनै पर्छ है ! नत्र…
Related posts:











raatbhar raksi ra sundarima bhayepachhi k garos ta bicharaa!sute pani bhattaa payeenebhayepachhi kasko k lagchha ra.
मन परे हरियो, नपरे रातोः
0
0
bichara sava ma bahash sunda sunda thakyo hola disturb nagaridiyun na sathi ho sutna deu rat bhar daru party le pani disturb gareko hola ahille pani nasute kahile sutne!
मन परे हरियो, नपरे रातोः
0
0
yesta manche haru desh banauna baseko ‘thukka’ tero mukhma!!
मन परे हरियो, नपरे रातोः
0
0
yo ta anuhar batai thag jasto chha yar…janatako pisa suterai thagira chhha…
मन परे हरियो, नपरे रातोः
0
0
yasta pagal jasta netaharule garda ta yo deshako gate ubo nabhayako ho ra aba eneharule indiaka dhoteeharubat lyaunu parcha.shambeedha.
Reagard padam bk
bajhang
मन परे हरियो, नपरे रातोः
0
0
yasta pagal jasta netaharule garda ta yo deshako gate ubo nabhayako ho ra aba eneharule indiaka dhoteeharubat lyaunu parcha.shambeedha.
मन परे हरियो, नपरे रातोः
0
0
hamro deshka janatalai matra deshko chinta cha deshka netalaita na chinta cha na desh parti chaso cha khali ghumne kurchi ma mara-mar cha yesta gorule pani ke desh banaulan malaita shanka lageko cha katai nepal lai bharat sanga milayera bishwoma nepal bhanne namai haraucha ki bhanera.oh nepali janta ho tapaiharu ke herirahanu bhayeko cha? nepalma basera? sabai milera kehi garnu hoshna ke tapaiharu dui -dui thaun bata hareko manche nepalko malik hunda tapailai ramro lagcha?
indra deep vision devdaha-6 rupandehi
haal- bikhroli mumbai–9920652480
मन परे हरियो, नपरे रातोः
0
0
bhat khana utha bhanda uththe ki
मन परे हरियो, नपरे रातोः
0
0
यो तस्विरले सम्पुर्ण नेपालीले दिएको मतको खिल्लि उडाई रहेको छ। अरुले भन्दा १० गुणा काम गरी देशको उन्नती गर्नु पर्ने अवस्थामा हाम्रा सभासदको यो हालत छ भने साधारण नेपालिको के हालत होला सजिलै जान्न सकिन्छ ।
देशै यस्तो काम गरेपानि नगरे पनि हाजिर हौ पैसा पचाउ कसो सभासदज्यू ?
मन परे हरियो, नपरे रातोः
0
0
सायद नेपाली हरु यसरी
नै सुतेको छ जस्तो लाग्यो तेसैले देशको हालत यस्तो हुंदा पनी कोही बोल्दैन यार यो तस्बीर
ले सारा नेपाली को प्रतिनिधित्यो गर्छ. हो की हैन? तर उठने कहिले हो अबेर भयपछि?
मन परे हरियो, नपरे रातोः
0
0
the photo itself depicts a mess in the parliament as well as an uncertainty of drafting a new constitution. shame on you all MPs.wake up now !
मन परे हरियो, नपरे रातोः
0
0
yo nidayeko mancche chahi ko ho ta sambidan nirmata madhya ko ek ta hoina
nidayeko manchhe ko hola launa
मन परे हरियो, नपरे रातोः
0
0
हा हा हा जनता को सम्पत्ति खायर कसरी मस्त सँग निदायको छ नत महघीको चिन्ता न त काम को नै चिन्ता देश को चिन्ता त सिर्फ देशको जनता लाई मात्र
मन परे हरियो, नपरे रातोः
0
0
यो तस्विरले हाम्रो संविधानसभालाई दुरस्त प्रतिबिम्बित गर्छ। आज सम्पूर्ण नेपालीको केन्द्र विन्दु संविधानसभा मात्र हामीले तिरेको करको भत्ता खाने थलो भएको छ। यसमा दुई मत हुन सक्दैन होला संविधान समय मै लेखिने छैन। यि नेताहरु वा पार्तीहरु किनसमय मै संविधान बनाउन चाहन्दैन? यसमा एउटा तर्क के हुन सक्छ संविधान समय मै नबाएर पार्तीहरु आ-आफ्नो अभिष्ट पुरा गर्न चाहान्छ। यसको गर्नुमा कंग्रेस, मा’वादी, एमाले वा अन्य मदेशवादि पार्तीहरुको आ-आफ्नो स्वार्थ पुरा गर्न चाहन्छ। संविधान जनताले चाहे जस्तो होईन आफ्नो पार्तिले चाहे जस्तो बनाउन चाहन्छ। यहि कारणले पनि आज देश अनिश्चिताको बन्दि बनिरहेको छ।
दश अर्व भन्दा बदि खर्च हुने संविधान बन्ने अनिश्तिता सँगै देश अझै अन्योलग्रष्ट हुँदैछ। गिरिजा देखी प्रचण्डको बोलि फेरिन्दो छ। मा’वादि सेनाको समायोजन, र सँघियताको आधारको विषयमा अझ चर्को मतभेद दिखिन्दै छ। मा’वादिले आफ्नो युद्दकालमा रणनैतिक रुपमा लिएको जातियवादको नाता झाँगिन्दो छ। वर्षौं देखि जातिय सहिष्णुताको जग दिनानुदिन भासिन्दो छ। अधिरकार सबैले पाउनु पर्छ र नमिले आन्दोलन पनि गर्नु पर्छ तर मकिन्न लागेको घरमा बाउ सँग अँस खोजे झैं जतिल अवस्थामा जातियनारालाई उर्वर बनाउने आफैमा घाटक चाल हो । देश रहे मात्र हामी रहन्छौं। यि र अन्यकुराहरुको सहि निरुपण नभए सम्म संविधान बन्ने र बने पनि कार्यान्वयन हुनेमा शंका रहन्छ। तर आज आफुलाई क्रान्तिकारी भन्ने देखि लिएर प्रजातन्त्रवादी भन्नहरुको दरिद्र र पुरातणवादि मानसिकतालाई हेर्दा देश अझ दुर्गति तिर जाने बाटोलाई पुष्ट्याँई गर्छ।
आज जनता आजित छ महंगि, भ्रष्टाचार, ढिलासु्स्ति र कमिशनतन्त्रले। दोस्रो जनआन्दोलनमा उत्रेका जनलहर यि नै कुराको त्राण पाउनको लागिको तर जनाता यि कुराले सेकिनु भन्दा राहत पाएको छैन। संविधान बन्नु राजनैतिक विषय होला तर जनताले चाहेको राहत त महशुस गर्न पाउने पर्ने हो। तर अच्चमसँग यो सरकार दुई महिना देखि फैलिइको जारजरकोट रुकुम र रोल्पामा फैलिएको हैजामा सरकार निदाउँछ र समान्य झाडा पखलाले पनि माहामारी फैलाउँछ। आज यहि हैजा संविधानसभामा पनि फैलिन्दो छ आएको छ।
मन परे हरियो, नपरे रातोः
0
0
oooe choor CM. mero paisa ma sutchas. Nepal ma CM ko sankhya dherai cha 6saie 1 y? only to sleep? oooooooh.
Thank god.
मन परे हरियो, नपरे रातोः
0
0
Ratbhari Rodhi ra dance restaurant ma samaye bitaye pachhi AC ko chisoma nindra ta lagnenai bhayoni hoina ra?
Hamra sabhasad haru pani bela belama janchhanreni.
jai naya Nepal
मन परे हरियो, नपरे रातोः
0
0
who is this sleepy.
go and sleep in house
मन परे हरियो, नपरे रातोः
0
0
yesty ho jagarkot ka nepali lai jhadapakhala le satayera ratbhari sut na 6 ina k garne hamra neta haru pankha muni base kio nidaihal6n.bugida sambhidhan banne miti sakine ho ki bhanne dar.
मन परे हरियो, नपरे रातोः
0
0
संबिधान त दिल्लीमा ट्रेस हुदै छ। किन चिन्ता लिनु हुन्छ मित्र हरु।समयमा नै आउछ ढुक्क हुनुहोस।
मन परे हरियो, नपरे रातोः
0
0
ye kaite savasad haru hun…. office gayera masta le sutne… yo kasto tarika ho ? sala sab ka sab kaite… sisno pani lagauna napugeka haru… desko paisa khayera majjale sutchan tyo pani officema.
मन परे हरियो, नपरे रातोः
0
0
haha babu haha, nunu babu nunu..
मन परे हरियो, नपरे रातोः
0
0
hya chalis hajaar bhattaa kahyera pachaune thau,sutne thau po ho ta tyo mastaale yasari nai, kaha sambhidhan,patribedan ra masyauda banaune kura garya?? Janata ka kura baal matlab haina ta sabhasad jyu haru!!!
मन परे हरियो, नपरे रातोः
0
0
khai k ko ass garnu ra Khullu ash ko matrai wait garnu parla jasto chha nepal ko Sambidhan i mean building structure of Great N Brave Nepal….
Bilom
Dubai
मन परे हरियो, नपरे रातोः
0
0
At least uni ta aayachhan bhanna parne condition chha.
मन परे हरियो, नपरे रातोः
0
0
Now, it is the time we should make SAMBIDHAN ourselve. But, how?? Yes we can, we all send our ideas in Mysansar which will be a bridge to send our SAMBIDHAN to SAMBIDHAN SAWA ( to Suwash Newang).
Now, we must be neutral. Forget what you are-moist, UML, Congress, Madhishe, pahadiya, Lumbuwan, Dharuwan etc. Just think for we only and make whatever you think. I hope it work as it works for BINA GIRI case we read in MYSANSAR.
Let’s start, be optimistic.
मन परे हरियो, नपरे रातोः
0
0
Marne belama sabasad huna payeko ma harsale.!teha herana nidayeko.gharma srimatiko kachkach le bhate sabasad haru karyalayama sut6n.
मन परे हरियो, नपरे रातोः
0
0
कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रा मा राखे पनि बाङ्गा को बाङ्गै भने जस्तो हुने भयो नेपाल मा, न संबिधान तोकिएको समय मा बन्छ न जनमुक्ति सेनाको समायोजन नै हुन्छ। देश अरु नाजुक अवस्थामा पुग्दैछ भन्ने चिन्ता छ।
मन परे हरियो, नपरे रातोः
0
0
who is this sleepy cm?
मन परे हरियो, नपरे रातोः
0
0
We people are lazy and sleepy do you guys know why? Those who know about the reason please paste them in a list or so.
मन परे हरियो, नपरे रातोः
0
0
सुत्नको लागि मात्र भएपनि सभासद बन्नु पर्यो की कसो ??? आफुलाई त रातको १ बजेसम्म पनि निद लाग्दैन भने !!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
हा हा हा क्या चित्त भुझने कुरा गर्नु भयो चन्द्र जी, अनि ६०१ यस्तै सुतेर बसे भई गो नि हैन त?
मन परे हरियो, नपरे रातोः
0
0
sambidan banauna gayeka hun ra ti netahuru ta bhatta khana po gayeka hun
मन परे हरियो, नपरे रातोः
0
0
……….. आशका धेरै छन जस बारे ति सभासदहरु हामी सर्व-साधारण भन्दा बढी राम्ररी जानकार छन तर पनि जानि-जानी तिनिहरु यसो किन गर्दैछन त्यो भने बुझी नसक्नु भाको छ ।
नेपालमा भएका आजसम्मका सम्पूर्ण आन्दोलनहरु मध्ये सर्वाधिक सफल र सार्थक आन्दोलन जसले “राजतन्त्र” नै समेत मिल्काई दियो र जसको वास्तविक श्रेय सम्पूर्ण सर्व-साधारण जनता पछी सबैभन्दा पहिले भनेको “नागरिक-समाज” लाई दिनु पर्छ, दोश्रोमा माओवादी र अन्त्यमा मात्र अन्य दलहरु, यसमा कसैलाई विवाद पक्कै हुँदैन ।
अब
अन्य दलहरुको कती नै वर्णन गरी राख्नु ?? अलिकती वुद्धी भएका हरेकको अगाडि छर्लङ नै छ ।
त्यसपछी मुख्य परिक्षा माओवादिको थियो र नतिजा दुर्भाग्यपूर्ण रुपमा गरीब-निमुखा, पीडित र निकै आश गरी बसेका सबै नेपालीका अगाडि देखा पारी सकेकै छ । सर्वहाँरा, मजदुर अनी खै अरु के-के थरी नामाकरण गरिएका जनताका सामु देखाउनका लागि सर्वस्वसमेत दान गरेका “असल नेता” का सत्ता-लिप्सामूखी कर्तुत-कृयाकलापहरु देखिदै छ ।
तसर्थ केही मुख्य प्रश्न हाम्रा वास्तविक शुभचिन्तक “नागरिक-समाज” का अग्रजहरुसँग
- निरन्कुश सत्ताको विरोधमा ज्यानकोसमेत वास्ता नगरि थाल्नु भएको आन्दोलनको उद्देश्य पुरा भई सकेको हो ??
- सो आन्दोलनले स्थापित गरेको सभा र सरकारले आशातित र अती- आवश्यक कार्य प्रभावकारी रुपमा नगरेको हजुरहरुले देख्नु अनी बुझ्नु भएको छैन र ??
- अनी के ति स्वार्थी दलगत मनोभावनावाट माथि उठ्न नसकेका स्वार्थी दल र तिनका नेताहरुलाई दबाव दिने कार्य अनी कर्तव्य कसको ??
- के हरेक घरबाट मान्छेहरु निस्केर नै तिनिहरुलाई तह लगाउनु पर्ने हो ??
——–यस्तै-यस्तै सम्बन्धित थुप्रो प्रश्नहरु
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातोः
0
0
संबिधान लेखन भाड्मे जाए, सुतेर नै भात्ता पाए अरु बाल मतलब छैन।
उही कामरेड साधुराम सुकुमबासी
मन परे हरियो, नपरे रातोः
0
0
नया दिल्ली ले ल्याइदी हाल्छनी ठ्याक्कै बनाको संबिधान अनि के को चिंता देस द्रोही हरुलाई ;;;;;;;;
मन परे हरियो, नपरे रातोः
0
0
Kasari biswas garne sambidhan bancha vanera??
YANI NETA DEAD HO KI ALIVE???
SUTERA NAI BANAU SAMBIDHEAN.
मन परे हरियो, नपरे रातोः
0
0
For the timely completion of the task of drafting new constitution, lets raise voice from all of us. Its not the time to take the rest as shown in the picture above.Moreover, its not the time to give vacation to the so calle “SHABHASHADs”.
Sanjay Sharma
Flagstaff,AZ USA
मन परे हरियो, नपरे रातोः
0
0
क्या गजब को निद्रा आफुलाई याँहा राति १२ बजे पनि निद्रा पर्न गारो भयको छ.
मन परे हरियो, नपरे रातोः
0
0
timro ra mero nindra chai yautai raicha yar rati nidauda 1,2 bajcha
मन परे हरियो, नपरे रातोः
0
0
Sambidhan bandai chha. New Delhi ma. Tesaile nepal ma sute ni lade ni je gare ni hunchha. Sabhasad haru le. Ho tesaile, neta haru bela bela ma delhi gayara kati lekhiyo bhanera herna janchhan..
Hindi ma lekhiyako sambidhan pachhi nepali ma translation garne kam matra yaha ko samiti le garne hola sayad tesaile kasailai ahile hatar nabhako…
मन परे हरियो, नपरे रातोः
0
0
संबिधान बनाउनु पर्छ नात्र !को बिहंगात्मक अभिब्यक्ति ले इंकित गरेको आशय ले अब गन्त्यब्य हिन् यात्रानुभूति को आभास हुन्छ,घर छेउ को धराप लाइ नजर अंदाज गर्दै मायालु को बस्ती माँ जाने पक्की बाटोको मृगमरीचिका माँ लिप्त मुंगेरी लाल जस्तो अझ साठी को दसक माँ पुगेर सोह्र बर्से बाला लाइ जिस्कौदै गर्दा नाती ले गिज्याएको हजुर्बा को अनुहार जस्तो ,बा माई संसार माँ कम्मेंट गरेर बेस्कारी गाली खाएको कम्मेन्टर को अनुहार जस्तो?
मन परे हरियो, नपरे रातोः
0
0
bro what are you doing in Sudan?
Get back to Nepal & serve your country!!
मन परे हरियो, नपरे रातोः
0
0
Tori lahure kasto majja le suteko tani, laj pani nalagdo rahechha ki kya ho? naam ke hola kunni?
मन परे हरियो, नपरे रातोः
0
0
नबिन जि
कुनै शन्का छैन राजतन्त्र मात्र हैन आज को आरजकतन्त्र को श्रेय पनि मुख्य गरी माओवादी लाई नै जान्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
नवीन जी,
सर्वहाँरा, मजदूर अनि खै अरु के-के थरी नामाकरण गरिएका जनताका सामु देखाउनका लागि सर्वस्वसमेत दान गरेका “असल नेता” भनेको माओबादी लाइ भन्न खोज्नु भएको हो भने, सत्ता-लिप्सामुखी कर्तुत-कृयाकलापहरु होइन बरु सरकार माथि हावी हुन खोजने जंगी अड्डा लाइ नियंत्रण गर्ने प्रयासमा अरु दलले झुक्याएर एक्लो पारेकोले र राष्ट्रपतिले समेत आफ्नो अधिकारको सीमा नाघेर सम्बिधानको उल्लंघन गरेकाले सरकार छाड्नु परेको सर्वविदितै छ, सत्ता-लिप्सामुखी भएको भए त जंगी अड्डाको आदेस अनुसार सरकार चलाए भैहाल्थ्यो त | मा.कु.ने. को सरकारले त्यै त गरिरहेको छ, जंगी अड्डाकै आदेशानुसार विद्दा भंडारी भारत हतियार ल्याउन गइन, बजेट पनि बढाइ दिएकै छन अब सेना थप गर्ने आदेस दिएका छन त्यों पनि पूरा हुने नै होला, कटुवालको म्याद पनि थप्ने नै होला |
- निरन्कुश सत्ताको विरोधमा ज्यानकोसमेत वास्ता नगरि थाल्नु भएको आन्दोलनको उद्देश्य पुरा भई सकेको हो ??
निश्चय पनि भएको छैन |
- सो आन्दोलनले स्थापित गरेको सभा र सरकारले आशातित र अती- आवश्यक कार्य प्रभावकारी रुपमा नगरेको हजुरहरुले देख्नु अनी बुझ्नु भएको छैन र ??
यो त अंधाले पनि देखेको हुनु पर्छ |
- अनी के ति स्वार्थी दलगत मनोभावनावाट माथि उठ्न नसकेका स्वार्थी दल र तिनका नेताहरुलाई दबाव दिने कार्य अनी कर्तव्य कसको ??
गाठीँ कुरो गर्नुभो, कता लुके ति नागरिक समाजका अगुवा हरु?
- के हरेक घरबाट मान्छेहरु निस्केर नै तिनिहरुलाई तह लगाउनु पर्ने हो ??
बिलकुल हो, अब निर्णायक आन्दोलन आवश्यक छ, नागरिक सर्वोच्चता स्थापित गर्न |
मन परे हरियो, नपरे रातोः
0
0
affu ni hari ji, get back to Nepal and serve your country.
मन परे हरियो, नपरे रातोः
0
0
i think he is Nepali Shanti Sena..
मन परे हरियो, नपरे रातोः
0
0
thanks chandra ji, for speaking lots of nepali people words…instead of our leaders New Dealhi, MR.shood is busy in making constution…and for all kind information they already perpared map of nepal.JUst sujata ji needs to sign in that map agrrement paper.
मन परे हरियो, नपरे रातोः
0
0
Affu ni sudip ji, get back to Nepal and serve your country.
मन परे हरियो, नपरे रातोः
0
0
सुताहा मास्टर एमालेका सभासद |
मन परे हरियो, नपरे रातोः
0
0
tyatro allowance khane neta-haruko kam yasto? ani nepal kahile success hola?
मन परे हरियो, नपरे रातोः
0
0
Rekha jee Fatah neta haru le k desh banaula ra Aba yasta neta hunjel bikas kasari hunchha hola
Hey Bhagwan
मन परे हरियो, नपरे रातोः
0
0
yadi sambidhan new dhilli manai bandai chha bhanera hami pani k nai bigrancha bhaen jasto garne ho bhane tyo neta ra hami janata ma k pharak huncha ra ? mitrahau comment lekhera samaya phalna bahek aru pani dherai chha garana ka lagi hai tyata tataa pani sochne ki?????????????????
मन परे हरियो, नपरे रातोः
0
0
ढुग्रोमा १२ बर्ष राखे पनि बाङगेको बाङगे होइन कि अब त ढुग्रो नै बङ्याइ सके बा यिनिहरुले के चाला हो एस्तो ……………
मन परे हरियो, नपरे रातोः
0
0
भात होइन भात्ता बडेको छ उठनोस भनुस् त, नभए एसो अलिकता पैसाले नाकनेर हल्लाइ दिनुस् त जुरुक्कै उठ्छन यि भात मारा हरु
मन परे हरियो, नपरे रातोः
0
0
मरिच् झै चाउरिनु पर्या छ सबैलाई , फुक्न हतार भएका मन हरु ले ‘नत्र — ‘ भनेर भए पनि — ह्या ! गुनासो तपाईं हामी सबै को यस्तै त छ अहिले मदन जि —-
खोइ ‘नत्र ‘ के के हुने हो ! जे जे हुनु पर्ने त भई नै सक्यो — अब पनि के उत्पात हुन बाँकी होला र ! —-अनी त्यो उत्पात भईन्जेल मुलुक —-
बरु हाम्रा स्याटेलाइट हरु ले महाबिर पुन जि हरुको महान कार्य लाई सघाएर आज हामी मरेको हरु भन्दा भोली अल्ली जिउदो हरुलाई हुर्काउदै हुनुहुन्छ , ति हुर्के पछी तिन्ले ‘नत्र ‘ मात्रै नभन्लान —– उसो त नत्र बाट नै सत्र हुने हो ।
मन परे हरियो, नपरे रातोः
0
0
सुनिलजी, हजुर को भनाइ म आज को मात्रै होइन भोली आउने नेपाल को पर्तिबिम्ब पनि हेर्न पाये, कुर्सी को उप्योग गर्नी यो कस्तो देश हो यो देश को कस्तो सविंधान् हो…………….कविता शाकय
मन परे हरियो, नपरे रातोः
0
0
Mr Bhimji no, this is wrong,एस्ता मान्छे बान्च्नु भन्दा मर्नु जाती, धिक्कार छ एस्तो लाई कुर्सी मा सुतेरा सैलरी लिना लाज पनि आएन ….कविता शाकय
मन परे हरियो, नपरे रातोः
0
0