सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। लेखक कर्ण शाक्यले यसलाई माइसंसारका सबै पाठकका लागि सार्वजनिक गर्न आग्रह गरेका छन्। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ। नेपालका विभिन्न एफएमहरुबाट पनि यो सुन्ने किताब बजिसकेको छ। माइसंसारका विभिन्न देशमा रहेका पाठकहरुलाई पनि यो अभियानमा संलग्न गराउने उद्देश्यका साथ यस सुन्ने किताबका अडियोहरु यहाँ राख्ने जमर्को गरेका छौँ। यसलाई सुन्नुस्, डाउनलोड गरेर तपाईँको आईपडमा राखी फूर्सदका बेला सुन्नुस्। सकारात्मक सोच अभियानलाई कसरी हामी देशविदेशमा सञ्चालन गर्न सक्छौँ, त्यसमा तपाईँको भूमिका के हुनसक्छ, आफ्ना सल्लाह, सुझावहरु तल कमेन्टमा वा soch@mysansar.com मा पठाउनुस्।
आज ‘एक चोटी फर्केर त हेरौँ’ शीर्षकलाई प्रस्तुत गरेका छौँ। सुन्नलाई वा डाउनलोड गर्नलाई भित्र आउनुस्।
भूमिका सुन्नुस्-
एक चोटी फर्केर त हेरौँ: सोच सुन्ने किताब सुन्नुस्-
अथवा डाउनलोड गर्नुस्। तलको लिङ्कमा राइट क्लिक गरेर सेभ टार्गेट एज वा सेभ लिङ्क एज गर्नुस्-
Download mp3 format…….. Download ogg format………
No related posts.









very nice to hear the feelings of the writer and i admire his thoughts. ya if we try we can do everything.
मन परे हरियो, नपरे रातो
0
0
i am so happy to hear .
मन परे हरियो, नपरे रातो
0
0
this is the one of the best comment from rishna gopal shrestha. Thank you foryour positivet think and view about nepal and nepali.
rajesh lamsal
मन परे हरियो, नपरे रातो
0
0
karna shakya ji, tapaiko lekha sunera dhaira khusi lagyo
ma colorado ma basera tapaiko sakaratmak soch padhana kuldul lageko chha. mailai tapai ko bare ma dherai thaha chhain
baru yo sunera tapai bichar ko adaar garna manlagyo
colorado aaunu bhayo bhane malai mail garnus please
tapai lai nimto garna man lagye ko chha.
मन परे हरियो, नपरे रातो
1
0
I liked this book as well as I learned how much Nepal has progressed in economic development thanks to Mr.Karna Shakya.I just want to thank him.Thank you Mr.Karna, thank you very much.
Sujal Labh, Age 10 and half
Abu Dhabi
U.A.E
मन परे हरियो, नपरे रातो
1
0
‘Soch’ is a book for us learning & more create something in life. Our country is small & naturally beautyful, we couldn’t take any benefit. We can make as top position in Asia. As Particlarly:
1)Agriculture 2)Tourism Area 3)Electricity of water resource & 4)Industries
These are main focus points in our country. First of all, we Nepalese people, political leaders should be good visions for Nepal. Nothing is impossible.
Let’s do with big think as “SOCH”
Thank you so much Karna Dai & My sansar too.
मन परे हरियो, नपरे रातो
0
0
This is just a thinking not a reality. He told about the development in the health sector but why so many people are dying at Jajarkot. Recently there is news that schools are close for three days without any reason and shooting at the college is this the development in education sector. Three teenage boys were killed by people near Kathmandu city is that mean we are more civilized . These are few examples.
Any Nepali leader and politician can say more than this, but reality is that we are going very far at the dark.
मन परे हरियो, नपरे रातो
0
0
It is a great vision about life. Thank you for writing this kind of positive viewed book specially for the young people of Nepal. Thank you so much for educating us about our positive life.
Mahendra Shrestha
मन परे हरियो, नपरे रातो
0
0
its realy nice but all example ans soch are on political base. political bhanda out dharma karma,education business ma positive soch rakhne socha lai sametiyako china. just political view matra and neta ko matra. and yak ktm ma basne ko socha ra dolpa ma basne ko socha lai saman rup le herna mildina. ma nepal ma huda mero soch ra now uk ma huda ko socha diferent cha. its nice but just political view ra base malai bhanda aru sansar china ra. desh ko sewa garne socha rakhna khali neta hunu parne hora. mahabir pun ko socha thulo ki sujata ko. or girijako. socha ta mero pani kasto clean and neat cha but bhakti socha le duniya chaldina raicha. hijo kids nahuda kids ko socha thiyo . chori vayo chora ko hos bhane socha. now tini haru ko beter lifek o socha. ystai ma life jancha.
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद है कर्ण शाक्यज्यूलाई आफ्नो अनुभव हामीलाई बाँड्नु भएकोमा । अनि माईसन्सारलाई पनि ।
मन परे हरियो, नपरे रातो
0
0
शाक्यजिको यो किताब सुन्न पाउदा मनले शीतल्ता पायो।
शाक्यजीको तर्कहरु सत्य हुन, अहिलेको नेपालको स्थिती हेर्दा जीवन्त देखिन्छन; सरल भाषाको प्रयोगले प्रस्ट पनि छन।
विशेसगरी मध्यम-वर्गिय, असन्तुस्ट युवाहरुमा धेरै सान्धर्भिक छन।
तर यो किताबको बाँकी अङ्श कसरी सुन्ने हो? अहिले सम्म त समस्याको जड् मात्र थाहा पायियो, अब शाक्यजीको समाधान/सुझाव सुन्ने इछ्या छ।
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro chha
मन परे हरियो, नपरे रातो
0
0
Sabai bhanda mahattwapurna kura adhikar ra kartbyako kura samjhai dinu bhaekoma shakya dai lai dherainai dhnyabad yo mero man ma sadhai bhari ubjji raheko kura hoki kina neta haru adhikar matra khoji rahanchhan ra kartbya lai samjhana pani saktainan ? banki sabai kura sahi chha thik chha manan yogya chha ra khas gari neta bhanauda beimani harulai class nai dina jaruri chha .
मन परे हरियो, नपरे रातो
0
0
यो पुस्तक राम्रो छ, सबै ले एक पल्त पड़ने पर्छ / हाम्रा नेता , खास गरीकन सबै सभासदहरुलाई यो पुस्तक पढ़ना लगाई (अनिबार्य) वा कोचिंग क्लास लिएर , अंतिममा परिक्छामा बस्न लाउनु पर्छ / पास नभए सम्म परिक्छा दिनै रहनु पर्छ , तेस्रो चोटी पनि फेल भये बर्खास्त गरी खाई पाई गरेको भत्ता, सुबिधा सबै तिनैबाट अशुल हुनु पर्छ / यती गरेमा मात्र सोच पुस्तक को सार्थकता अलीकती भये पनि पूरा हुन्थ्यो /
मन परे हरियो, नपरे रातो
0
0
सोच राम्रो छ / हामी सबै नेपाली को “सोच” यस्ते हुन आबस्यक छ
मन परे हरियो, नपरे रातो
0
0
soch sunera yakferi nepal r a nepali ka lagi sochau
मन परे हरियो, नपरे रातो
0
0
soch aafaima sochaniya chha,jasari sakya ji le desh bidesh ka aafna anubhav lai sangaleka chhann tyasarinai ma sabai prabasi nepali lai bhanchhu aafule je sip gyan janeka chhann , aafno anuvab lai,nepal r nepali ko lagi kasari din sakinchha, sochnu paryo, byakta garnu paryo.
मन परे हरियो, नपरे रातो
0
0
यो पुस्तक GNH को सफलता सँग को सोच हुनु पर्छ। एस पुस्तकले नकारत्मक बिचार ले भरेएको नेपाली सोच लाई केही भएपनी सकारत्मक् सोच र सन्देश दिन खोजे जस्तो लाग्यो मलाई। तर कर्ण शाक्य जि, नेपाल र नेपाली को निरशा त यहाँको राजनीति सँग गसिएको छ। व्यासथा परिवर्तन सँगइ क्रान्ति चाहने र नचाहने सोच सँग गसिएको छ। तपाईंले भनेझै केही मिनेटमै संसार भर प्लेन र होटेल म बुकिङ गर्न सक्ने अनी एक पेत खान पनि नपुग्ने अर्थिक असमानता सँग गसिएको छ। एस पुस्तक को केही अन्श सुन्दा तपाईंले बिगत को सम्मेलन मा झै GNP लुकाएर GNH कै वकालत हर्नु भएको छ जस्तो लाग्यो मलाई- फेरी एउटा चित्त बुझाउने बाटो !
मन परे हरियो, नपरे रातो
0
0
Lots of thanks for Karna Shakya and My sansar team lai.
Great job.
मन परे हरियो, नपरे रातो
0
0
well analysed and presented…very much touchy…
मन परे हरियो, नपरे रातो
0
0
प्रिय मित्र हरु,
नमस्कार ! ! !
‘सोच’ पुस्तक ले पक्कै पनि नेपाली जन मानस मा बिचार को परिवर्तन गराइ दियको हुनु पर्दछ। एक जना साधारण नेपाली ले लेखेको लेख राज्य बेबस्था संचालन गरेर सरकारमा बसेका हरुको भन्दा उच्च बिचार प्रस्तुत गर्नु देश का लागि उत्कृष्ट नमुना हो यो। यस्तै कती नेपाली हरु ले गरे होलान, या गरेर पनि वोझेल मा परे होलान, वा गर्दा गर्दै थाके होलान या उचित मुल्याङ्कन भयन होला वा बिचैमा छोडे होलान, जे होस् यो प्रयास ले हामी लाई हामी एक्लै होइन रहेछौं एक को प्रयास ले देश बन्ने आधार हुंदो रहेछ भन्ने उदाहरण भयको देखिन्छ।
हुन त Abraham Lincoln देखी Mahatma Gandhi र Lenin देखी Mao सम्म सबै एक्लै जन्मेका हुन तर हामी मा त्यो बोध हुन सकेन वा बोध गराउन सक्ने बातावरण नै बनेन कि हामी पनि एक्लै जन्मेका हौं एक्लै को प्रयास ले पनि केही हुन्छ भन्ने।
बिश्वो मा नाम चलेका महिला हरु को नाम लिनु पर्दा Mother Teresa, Madam Curie, Florence Nightingale, Valentina Tereskova या junko Tawei हरु जो कोही ले पनि महिला हरुको समान अधिकार का लागि आन्दोलन गरेको ईतिहास छैन, America मा सार्की को छोरा राष्ट्रपती हुंदा कुनै आपत्ति भयन तेस्तै नेपाल मा पनि जात जाती भाषा भाषी का बर्ग बर्ग का जुन कुरा हरु उठाइ देश बिखण्डन गर्ने प्रयास गरियको छ तेस्को समाधान का लागि हामी सबैले सोच्नु पर्ने जरुरी भयको छ।
मेरो आफ्नो निजी विचारमा नेपाल मा भय भर का उद्ध्योग हरु लाई बन्द हड्ताल बाट मुक्त गराइ रोजगारी को ग्यारेन्टी का साथै उद्ध्योग को सुरक्षा गर्नु पर्ने देखिन्छ।
दोस्रो मा १८ बर्ष नाघेका नागरिक हरु लाई अनिवार्य रुप मा काम गरेर खानु पर्ने या बेरोजगारी भयर बस्न नहुने गरी नयाँ बेबस्था गर्नु पर्ने देखिन्छ।
भन्ने बेला मा नेपालमा काम् नै छैन भनिन्छ र बिदेश मा श्रम बेचिन्छ, एकातिर श्रम बेचेको Remmitance जत्ती देश भित्रिन्छ तेत्ती बराबर कै रकम भारत मा भारतीय हरु को Remmitance कै रुप मा भित्रिन्छ। फल फूल, तरकारी बेच्ने, खाली शिशी पुरानो कागज बटुल्ने तथा कपाल काट्ने हरु मा लग भग शतप्रतिशत भारतीय हरु ले काम गर्दछन तर हामी लाई लाज लाग्छ त्यस्तो काम गर्न।
तेस्रो मा , देश का युवा हरु ले जब सम्म काम को खोजी गरेर आफु लाई ब्यस्त राख्न सक्दैनन तब सम्म देश मा बन्द हड्ताल को संस्क्रिती जारी नै रहन्छ तेसैले हामी सम्पूर्ण राजनीतिक पार्टी हरु लाई पनि अनुरोध गरौं कि आपसी मतभेद त्यागेर निर्वाचन का लागि मात्र राजनीति गरी अरु बेला देश बिकास का लागि संपूर्ण नेपाली नागरिक हरु लाई अग्रसर गराउन नयाँ कदम चालियोस भन्ने।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
‘सोच’किताब सुन्न maza aayo k aba tapai sunne hoina
मन परे हरियो, नपरे रातो
0
0
its rocking
मन परे हरियो, नपरे रातो
0
0
सोचले सोचेको भन्दा धेरै चर्चा पायो तर सोच भित्र कुनै त्यस्तो हामी जस्तो निमुख जनताको बारेमा लेखेको त छैन नि? किन अाज माइ सन्सारले यति धेरै परिचर्चा गरिरहेको छन। यो किताब भनेको कर्ण शाक्यको सफलताको बारेमा अाफुले अाफनै चर्चा गरेरा लेखेको किताब हो जसले कुनै पनि गरिब र निमुख जनताको सेवा गरेको कही पनि भेटिदैनन।
तर यसबाट हाम्रो देशका नेताहरूले भने केही सिक्नु सकिन्छन र कर्ण शाक्य जि ले यो किताबहरू हाम्रो देशका सभासद् हरूलाइ एक एक प्रति फ्रि मा उपलब्ध गरिएमा केही सिक्ने थियो कि हाम्रो नेताहरूले।
मन परे हरियो, नपरे रातो
0
0
I am Happy to hear and read you book. We can take lot’s of positive notes from it.
I have seen many peoples who were broken trying to do something in nepal. I had really hoped you would write why people fails and what chan they do to come back in their foot.
मन परे हरियो, नपरे रातो
0
0
plese ma 1 palta request gar6u pramukh political party ka central level lai sakaratmak soch ko orientation class dine pahal garau sachai khi change hun6. rastrako niti banaune harulai aso garauna taha napayera ho k sachai bikas hun6
मन परे हरियो, नपरे रातो
0
0
Happy to hear…
मन परे हरियो, नपरे रातो
0
0
where can I get the audio CD ?
मन परे हरियो, नपरे रातो
0
0
मैले सोच पढने मौका त पायको थिईन सुन्दा खुसी लाग्गो
dn khanal
usa
मन परे हरियो, नपरे रातो
0
0
कर्ण साक्य को “सोच” राम्रो छ / हामी सबै नेपाली को “सोच” यस्ते हुन आबस्यक छ / हामी नेपाली को “अल्पशिक्षा” को कारण ले पलाएको ताइनतुइ को घमण्ड र आफ्नै देश मा सानु काम गर्दा इज्जत जान्छ्की भन्ने बेइज्जती “सोच” का कारण हामी आफै पछि परिरहेका छौ / अफ्नु बाबाको घरमा सानुकाम गर्न नसक्ने हामी अर्काको देश मा टट्टी गर्ने “ट्वैलेट” सफागर्नमा लाटोभुत लगे जसरी लाग्न हामीलाई कुनै आपत्ति हुदैन / यो किन हुन्छ ?? के “रुपया पैसा” मात्रै सबै थोक होर ??? कसै दास भएर कमाको सम्पत्ती भन्दात आफ्नै आमा बाबा को सेवामा लाग्नु स्वर्ग जाने बाटो बनाउनु होईनर ??? बिदेस्मा नर्क को जिंदगी जिउनु भन्दा आफ्नी प्यारी को साथ मा आफ्नै बारी र काल्ला हरु मा घास दाउरा गर्दै मकै भट्वास र मुलाको स्वाद सगै लाहुरी भैसी र काली गाईको बाक्लो मोहि घुड्क्यौदा कती आनन्द औछ ?? कसैको दवाब मा परेर अनी बिरक्तिएर बिदेस्मा नबसौ नेपाल मा परिश्रम गरेर खानेलाई जती पनी स्थान छ / नेपाल मा प्रतिकूल समय छ , भंन्हुदैन समय अनुकूल त हामी लेपो पार्नेहोत / सबै बिदेशिएपछि आफ्नु परिवार ,गाऊ,समाज र रास्ट्र को सुरक्क्षा कस्ले गर्नेनी ?????
मन परे हरियो, नपरे रातो
0
0
साथी, यो वेबसाईटमा गएर नेपालीमा टाईप गर्नुस् अनी कपि/पेस्ट गर्नुस् त!
http://www.unicodenepali.com/v3/index.html
रोमन अङ्रेजीमा त पढ्न नै दिक्क लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
Ashish kumar tamang जी ,
कसैले कसैलाई परिवर्तन गराउन सक्दैन तर आँफै परिवर्तन हुन सक्छ । नकारात्मक् सोच भन्दा सकारात्मक् सोच्ले नै हाम्रो अत्मबिकास हुन्छ । हामी सँग जे छ त्यस्लाई देख्न सिकौ ,स्वीकर गरौ । नभयको कुरा मा मात्र असन्तुस्टी लिने बनी नगरौ भन्ने सोच कर्ण शाक्य जी को हो । मानौ तपाईं सँग भयका २ आँखाको महत्व आज तपाईंले बुझ्नु भयको छैन ,भोली तपाईंको एउटा आँखामा चोटलागेर देख्न नसक्ने भयमा कस्तो लाग्छ ?यस्तै थुप्रै कुरा छन तपाईंसँग जस्को तपाईंलाई अहिले कुनै महत्व छैन । त्यो कुरा नभय पछी मात्र बल्ल थाहा पाउनु हुन्छ महत्व । यो कुरा एक पटक सोचेर हेरौ सबैले एही सकारात्मक् सोच को बिकास गर्ने अवसर कर्ण शाक्यले दिनुभयको छ । जहाँ सम्म सोच्मा नेताहरुलाई जोद्नु हुन्छ ,रजनीती भनेको अरुलाई दोश दिनु हो ,अरुलाई दोश दियर आफू माथि उठेर ,केही पाउन खोज्ने सोच भयकाहरुको सकारात्मक् सोच कसरी हुन सक्छ ?जुन कुरा भगवान बुद्धले भन्ने गर्नुहुन्थ्यो -”जो हे उसका करता ना मान ,कुछ ना मिला तो परेशान !!”
मन परे हरियो, नपरे रातो
0
0
सोचले तिमी जस्तोलाई सकारात्मक सोच भनेको छ |
मन परे हरियो, नपरे रातो
0
0
हवस हजूर बुवा’
हजूर को आज्ञा शिरोपर!
मन परे हरियो, नपरे रातो
0
0