नयाँ वर्षदेखि माइसंसारले यो नयाँ स्तम्भ सुरु गरेको हो। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्नेछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।
हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।
तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।
मभन्दा पहिले मेरो देश- एभिन्युज टिभीको एउटा प्रोमो-
यो साताका लागि फोटोहरु-

अरुण बोहरा अमेरिकाको भर्जिनियामा रहेको एक युनिभर्सिटीबाट स्नातकोत्तर गरेपछि दिक्षान्त समारोहमा आफ्नो प्रमाणपत्र साथ नेपाली झन्डा फहराउँदै।

अमेरिकाको कोलोराडोस्थित सनातन मन्दिरमा इही सकिएपछि खिचिएको फोटोमा देखिन्छन् लसता रन्जितकार र स्मृति श्रेष्ठ।

जापानबाट किवाहाङ चाम्लिङ (राई)ले पठाएको फोटो। उनी लेख्छन्, यो मेरो कलेजको फङ्कसन डेमा खिचिएको फोटो हो।

चीनको Jilin University मा भएको International Cultural Festival and Exhibition 2009 मा नेपालको प्रतिनिधित्व गर्दै। यहाँ १४ जना नेपाली अध्ययन गरिरहेका छन्।

सन्तोष चौलागाँइले पठाएको फोटो-

No related posts.









मेरो सोचाइ, प्रधानमन्त्रिको बार्यमा
देश कुन पेरिस्थिती बाट गुज्री रहेको छ शायद यो कुरा हामी सबैलाई थाहा भयकै कुरा हो। अैले देशलाई गती दिन सक्ने एउटा नेताको आवस्शक छ तर अैलेका प्रधानमन्त्रिलाई हेर्दा लाग्छ कुनै बच्चालाई धेरै रोयर कसैले खेलौन दियर मख्ख परेको जस्स्तो छ, न उन्मा देश प्रती चिन्ता छ न उन्मा जनत प्रती कुनै उत्तरदाइत्त्यो बोध छ। मलाई त के लाग्छ भने अब देश म दुई वटा प्रधानमन्त्री बनाउने एउटा उध्घातन् तथा समहारो प्रधान मन्त्री अर्को चै देश को बर्यमा सोच्ने प्रधानमन्त्री। माधव कुमार नेपाललाई चाइ उध्घातन प्रधान मन्त्री बनाउनु पर छ किनकी उन्मा देश को बर्य सोच्ने कुनै फुर्सद नै छैन उनी जसरी हुन छ आफ्नो कार्यकल टिकाउने र म यो देश को प्रधानमन्त्री हो भनेर देखौने बाहेक उनिले केइ गरेक पनि छैनन र गर्न पनि सक्दैनन।
मन परे हरियो, नपरे रातो
0
0
हो साच्चै सबैले मभन्दा पहिले मेरो देश सोची दिए ………………………?!?!?!
गर्व गर्न लायकका छन सबै फोटोहरु अनी अभेन्यू टिभीको प्रोमो पनि ।
मन परे हरियो, नपरे रातो
0
0
wow,, it very glad to see the pics by the nepalese in japan.. pradarsanima yatika nepali kura haru very impressing
मन परे हरियो, नपरे रातो
0
0
Gr8 Photos. Thanks.
Cesar
GUAM
GU
मन परे हरियो, नपरे रातो
0
0
sabai bhanda pyaaro mero desh…
mero desh… NEPAL
मन परे हरियो, नपरे रातो
0
0
DAMMI CHHA
KEEP IT UP
मन परे हरियो, नपरे रातो
0
0
Very good intiative and deserves some credits.
मन परे हरियो, नपरे रातो
0
0
Great!
मन परे हरियो, नपरे रातो
0
0
Thanks to all of you who are keeping Nepal in your heart.
Good pictures!
Every little contribution adds up. Nepal needs patriots to be active more than ever.
मन परे हरियो, नपरे रातो
0
0
Ramro lagyo…..hamilai lagchha ramro nepali dharti aakash….
मन परे हरियो, नपरे रातो
0
0
good to look to those wounderful moment……………..
hope to see more
मन परे हरियो, नपरे रातो
0
0
Excellent !!!
मन परे हरियो, नपरे रातो
0
0
sabai phota sundar chan malai japan bata pathako kiwahang chamling g ko phota dherai man paryo!!!!!!!!! ma mare pani mero desh bachirahos {kamal pahadi. kl malaysia }
मन परे हरियो, नपरे रातो
0
0
First of all I would like to thank to the parents of Lasata Ranjitkar and Smriti Shrestha,coz they proved that our culture is ours wherever we are,E:HI in America itself shows true nationality,tyas mathi national flag le ta SUN MA SUGANDHA NAI THAPEKO CHHA.
KEEP IT UP
मन परे हरियो, नपरे रातो
4
0
yo kadam ka la gi hirdaya dekhi nai dhannyawad tapai lai.des bahira huda des ko patinidhitto garane jhanda aapno kotha ma na rakhne sahed kamai nepali holan.kura katne lai katna dinus aviyan jari hos mero pani samrthan 6.
मन परे हरियो, नपरे रातो
0
0
Very nice photo of Mr Santosh !
मन परे हरियो, नपरे रातो
0
0
RAMAILO LAGYO. THIK CHA !!!
मन परे हरियो, नपरे रातो
0
0
And Mr Arun Bohara congratulations!!!Our country needs the persons like you,If you are pruod to be a true Nepali citizen ,then come back and serve your motherland,please don’t exchange your brain with DOLLARS.
मन परे हरियो, नपरे रातो
0
0