मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    सोच सुन्ने किताबः वनबासतर्फ

    सकारात्मक सोचलाई बढावा दिने कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। लेखक कर्ण शाक्यले यसलाई माइसंसारका सबै पाठकका लागि सार्वजनिक गर्न आग्रह गरेका छन्। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ। नेपालका विभिन्न एफएमहरुबाट पनि यो सुन्ने किताब बजिसकेको छ। माइसंसारका विभिन्न देशमा रहेका पाठकहरुलाई पनि यो अभियानमा संलग्न गराउने उद्देश्यका साथ यस सुन्ने किताबका अडियोहरु यहाँ राख्‍ने जमर्को गरेका छौँ। यसलाई सुन्नुस्, डाउनलोड गरेर तपाईँको आईपडमा राखी फूर्सदका बेला सुन्नुस्। सकारात्मक सोच अभियानलाई कसरी हामी देशविदेशमा सञ्चालन गर्न सक्छौँ, त्यसमा तपाईँको भूमिका के हुनसक्छ, आफ‌्ना सल्लाह, सुझावहरु तल कमेन्टमा वा soch@mysansar.com मा पठाउनुस्।

    आज ‘वनबासतर्फ’ शीर्षकलाई प्रस्तुत गरेका छौँ। सुन्नलाई वा डाउनलोड गर्नलाई भित्र आउनुस्।

    भूमिका सुन्नुस्-

    वनबासतर्फ: सोच सुन्ने किताब सुन्नुस्-

    अथवा डाउनलोड गर्नुस्। तलको लिङ्कमा राइट क्लिक गरेर सेभ टार्गेट एज वा सेभ लिङ्क एज गर्नुस्-
    Download mp3 format…….. Download ogg format………

    No related posts.

    14 comments to सोच सुन्ने किताबः वनबासतर्फ

    • साचै नै तपाईं को लेख हृदय छुने खाल को छ, तपाईं को प्रस्तुती त अझजती प्रसम्सा गर्दा पनि क्म हुन्छ!
      एक पटक सबैले सुन्नै पर्ने लाग्यो मलाई, तपाईं का अबिस्मरानीय पल हरु धेरैनै उुत्तम तरिका ले प्रस्तुत गरिएको छ , धेरै धेरै धनबाद कर्ण जि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • manzeel

      This book is one of the best books about to think positive. No doubt it encourages, inspires and motivates the people to do something good. The massage of this book is “ There are very few people who are financially poor but majority of them are very poor in thinking positively.
      Some of the /paragraphs of the book is like artificial/story. May be it is to make the book interesting to read.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • junishrestha,japan

      nikai ramro lagyooo..aru ko vag ni sunna kurera baseko chu…!!!!!!1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rebel

      Someone from Nepal sent me this book few days back.i just finished reading.now im passing these book to friends.
      after reading this book,only one thing stroke my mind,*why didnt i read it before?*
      Rather than guessing about him,i reqest ppl to read the book once.all from his experience.very down to earth.

      And to the Mr Ram chandra gyanwaliji,pls dont through yr arrow in the dark without knowing who the Karna shakya is and whats the book is about.this is what the nakaratmak soch called n thats the one we have to get rid off.
      His life n work is really inspiring.First Read his book,know about him then comment. and that comment will possess some weight.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yogen

      i really respect karna because he have givan right direction to do something in life via his books

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Maya

      Jungle ma charaitira hariyo vahekole teha dhulo huneta kurai vahena too gaidale too ahimahilai handa gaida dhalna gahi dhulo udyo vanera vannu vayo k yo really hota ki kathalai sandarbik banahunalai thapnu vakoho yota hajurko bhogai jasto lahenata malai kita charaitira hariyo ghas udyovanna milthiyo k ho k tat.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kailashMK

      a must read no doubt

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sakaratmak sochale nai manabtako hit hunchha tara nakaratmak socha byanak virus ho manbko lagi

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अनुप्रास

      “सोच” किताब ले सबै लाई एक पल्ट सोच्न वाध्य त पर्छ नै
      तर
      मैले अलिकती नबुझेको कुरा के मात्रै हो भने
      कर्ण शाक्य जी ले
      किताब को कुनै पाना मा काठमाडौं को मेयर मा केशब स्थापित जस्तो योग्य अरु मेयर हुनै सक्दैनन् भन्नु भएको छ
      र मैले अली नबुझेको चहिन “हुनै सक्दैनन्” भन्ने वाक्य को भाव मात्रै हो।
      लेखक जी ले, किताब लेख्ब्दा को समय सिमा लाई मात्र हेरर त्यसो भन्नु भएको हो कि?
      भविश्यमा पनि केशब स्थापित जस्ता मेयर हुनै सक्दैनन् भन्नु खोज्नु भएका को
      हो
      अलिक बुझ्न सकिएन यो कुइनेटो चहिन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RCG
      Tapaile Karna Sakya lai gareko comment ra talako tapainkai lagi tapailenai diyeko bichar ekdamai mil6 jasto lagyo

      आफुले जीवन मा एउटा पनि कथा…it is not story… नलेखेको ब्यक्ती ले कसरी विद्वान हरु को कमेन्ट लेख्ने कहिकतै लेखे पनि कुन नैतिकता को आधार मा यस्तो भयन भनेर भन्ने एउटा भनाइ छ अर्कोलाई अर्ती दिन अती सजिलो छ तर काम गर्न त्यती नै कठिन् छ

      If u apply his phyloshopy u will benefit from it…and in reality it is progressive than what u actually think…it bring people in work..alternatively..so called ur prograssive…soch encourage people to lutantra….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kumar

      we have opened fan club of this book at Facebook
      search karna sakye ko SOCH and be a fan,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • कर्ण शाक्य जि सम्भ्रात परिवार को सिक्षित ब्यक्ती हुनुहुदो रहेछ वहाँ र को परिवार लाई पनि नेपाल को भुबनोट को बारेमा सामान्य जानकारी समेत नहुनु आँफैमा अनौठो कुरा त छदै थियो त्यसमाथि बन बिभाग को कर्मचारी भयका कारण भात्ता को लागि पनि यात्रा गर्नुभयको त होइन नेपाली जनता लाई यक छाक खान र यक आङ लगाउनै समस्या भयको कारण र युवा हरु बेरोजगार भयका कारण देश घुम्ने कुरा को लागि पनि त खर्च हुनु पर्‍यो वहाँ को सुन्ने कुरा बाट धेरै कुरा बुझ्न सहयोग गरेको मा आभार पर्कट् गर्छु तर वहाँले भन्नु भयको पर्यटन किताब को कथा हो कि आफुले भोगेका कुरा हुन यकातिर आफ्नो जिवनि जस्तो लाग्छ अर्कोतिर किताब को पात्र पो होकी ???????
      मेरा एउटा गुरु हुनु हुन्थ्यो वहाँ ले नारायण गोपाल लाई गितकार र संगीतकार कसरी भनु जसले जनता को लागि गरीब को लागि दुखी को लागि गायकै होइनन प्रगतिसिल कुन चराको को नाम हो थाहा थियन त्यसैले नारण गोपाल मेरालागी केही महत्व होइन तर मलाई नारायण गोपाल का गित हरु यती मन पर्थ्यो कि के बताउ भन्न खोजेको कुरा कुनै पनि पुस्तक हरु पर्ती सबैको समान बिचार हुनु पर्छ भन्ने छैन
      तर केही ज्ञान बर्दक नै छ कही रमाइलो कही जिज्ञासा कही चुनौती कही घमन्ड यस पुस्तक का बीशेसता हुन
      कोस को हिसाब ले पैसा मिल्ने हुँदा भ्रमण् मा बेला को रकमा को कुरा सुन्दा कतै पसुपतिको यात्रा सिद्राको ब्यापार पो थियो कि
      अर्को कुरा आफुले जीवन मा एउटा पनि कथा नलेखेको ब्यक्ती ले कसरी विद्वान हरु को कमेन्ट लेख्ने कहिकतै लेखे पनि कुन नैतिकता को आधार मा यस्तो भयन भनेर भन्ने एउटा भनाइ छ अर्कोलाई अर्ती दिन अती सजिलो छ तर काम गर्न त्यती नै कठिन् छ
      त्यसैले सुन्ने पुस्तक को सफलता को कामना गर्द छु
      भाईचारा अभिबादन सहित
      धन्यवाद
      राम चन्द्र ज्ञवाली

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • हत्तेरी यो त सारै राम्रो पो लग्यो त, नया नेपालको नयापन मा यो पनि एउटा पर्छ. बधाइछ लेखक महोदय लाइ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep Gubhaju

      RCG ji
      Ur coment viws some nakartmal coch. so try to read thi book throughly then comment.Karna shakya is one of the most matured and experienced respecte fellow.He had sacrificed maney more things and trying to inpired to younger generation in my view. So try to take it positive.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker