Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

शेरचन मानसिक अस्पतालमा, रिपोर्ट दुई सातामा

राजदरबार हत्याकान्ड आफैले गराएको दावी गर्दै हिँड्ने तुलप्रसाद शेरचनलाई त प्रहरीले मानसिक अस्पतालमा पो भर्ना गराएछ। त्यसो त प्रहरीले उनको मानसिक स्थितिलाई पहिले जाँच गर्नुपर्ने भनी पक्रेकै दिन पनि भनेकै थियो। आइतबार प्रहरीले शेरचनलाई मानसिक अस्पतालमा परीक्षणका लागि लगेको छ।

परीक्षणको नतिजा आएपछि मात्रै प्रहरीले कसरी थप अनुसन्धान गर्ने भन्ने बारे सोच्ने रे। बुधबार पत्रकार सम्मेलन गरी शेरचनले आफूले नै हत्याकान्ड गरेको दावी गरेका थिए। त्यसको दुई दिनमा प्रहरीले उनलाई सुन्धाराको गेस्ट हाउसबाट पक्रेको थियो। अपडेटः परीक्षणको नतिजा भने दुई सातापछि मात्रै चिकित्सकहरुले उपलब्ध गराउने भएका छन्।

आफूसँग प्रमाण पनि छ भन्दै हिँड्ने शेरचनले प्रहरीलाई प्रमाण भने दिएका छैनन्। उल्टो छानबिन गरेर सत्य पत्ता लाउन चुनौति दिइरहेका छन् रे। म पागल हैन है पनि भन्ने गरेका छन् रे उनले।

मानसिक अस्पतालमा गरिने परीक्षणपछि सत्य थाहा लाग्ने आशा गरौँ। आखिर किन र केका लागि गरिरहेका रहेछन् त शेरचनले यो सब ?

Related posts:

  1. ‘गिरिजाको उपचार वीर अस्पतालमा ?’
  2. घोराही गोलीकान्ड सरकारी दमन नीतिको प्रतिफलः रिपोर्ट
  3. फेरि दुई शहीद…..!!
  4. सुजातासँगै अब देशमा दुई जना उपप्रधानमन्त्री
  5. रमाइला दुई विज्ञापन !

77 comments to शेरचन मानसिक अस्पतालमा, रिपोर्ट दुई सातामा

  • Hai na sathi haru ho khali Negative soch matry nagarauna tapai haru le SOCH ko audio sunnu bhayena. Be positive . Akhir Nepali ko bisesata yehi bhayera ta Alag chha ta Sansar ma , Sansar ma Nepal bhanne desh Yesto Anautho chha, Sabai le chinchan, Bihar ko afnai bisesata chha Chor fataha Bhastachari, Hatyara,Asabhaye, Alchi phohari. tespachi World ma Nepali ko naam auchha, Nepali bhanera chinnene yeuta Billa yehi pani ho.
    Arko Bisesata Murkha Aruko ISARAma daya baya nasochi arulai attack garna bahadur Purana Gorkhali ra ahile ko New Bharasta Lobhi papi New Gorkhali.
    So be positive and wait for new incredible News.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Thuldai

    Thank U Krishna Gopal ji, I appreciate your comment. Keep it up. I am behind your friends like Misel, Satanjeeb Shah, Ekalabya Sharma, etc. You have very balanced view. keep it up.

    As to politics I will shed my opinion some other place.

    Now coming to Sherchan I think he must be a ploy or bargaining chip used by Gyanendra to divert people’s attention elsewhere and motivate peoples for (possible referendum in his favor. He may be jailed like Charles Shovraj and alllowed to live there like a prince. He will find even young ladies offering to wed him as well.

    Jaya Nepal!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj,virginia

    This guys knows and understand very well that if he says anythings it’s not gonna happen anythings in Nepal.
    This man is the best example of current situation in Nepal.
    police, judges ,corrupted politicians you don’t have power and dare to talk with V.P.Jha,but now you were showing your power by catching and admitting Sherchan in mental hospital??
    If you have power and dare to do than caught the corrupted politicians…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Either this man is mad or he is being used by ex-kind Gyanendra to bring monarchy back.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • He seems to be mentally ill and why do u all suggest to slap? Rather, he is needing a proper treatment……

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raju

    गाला मा थप्पड हानेर आकास को तारा देखीने भय किन स्यालको सीङ चाहीन्थ्योर,(स्यालको सीङ समात्यो भने दीउसै आकाश मा तारा देखीन्छरे क्या ! ! !)
    हा हा हा हा हा हा हा हा ………………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जे होस बुड्डो ले दरबार हत्या कान्डं को बारेमा सरकार लाई अली सचेत बनौना खोजेको हो की. हुना ता सर्कार पनी राजा बता चलेको ता hoनि ज वाये पनी मकुने को सरकार ले कही गर्न सकने होइना जनता बटा बहिस्कृत सर्कार ले तेस्लाई पागल बनाईं छाद्छा /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गालामा एक ठप्पर आकास को तारा देख्ने गरि दिए पच्हि थाहा हुन्च्ह सत्ये के हो भने र.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raja lai mare bhandai ma tesaile mareko bhanna mildaina ahile aslai sajaya diyara arko manche aayo bhane k garne??without proof dont blame anyone …

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • gopale pagal kina barbarairakhchha??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Eaklavya Sharma , New York

    Satanjeeb shahjee, miseljee
    Without Krishna Gopal jee my sansar would be “Nun bina Ko achar” . Besid he is one of the few person who has firm and balanced politically and socially centrist view. Most other comments I find more inclined to ultra liberals and left wings. On the top he tries to answer everybody. I salute his patience and enthusiasm to reply every comments that concerns his views.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • GORKHE

    I REALLY LIKE THE WORD OF MR. KRISHNA GOPAL KEEP IT UP

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • satanjeeb shah

    It seems like krishna gopal shrestha is full time creative writer of mysansar.com. keep it up man keep it up.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tulasi

    यी मान्छे लाई देखे पछि मलाई आज भन्दा चार बर्स अगाडिको याद आयो/ म स्नातकोत्तर बिसयको परीछा दिन जादा पर्तेक दिन टेस मान्छे ली राजदरबारको पश्चिम गेट अगाडी ठिंग उभेको देखते/ एकदिन मैले सोधे, तपाई किन येसरी उभिनु भाको पर्तेक दिन ? उनले भनेका थिए ” म अबका चार बर्स पछि भन्छु. /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • misel

    wa krishna gopal jee waaaaa… kya mitho chetana chha tapai ma… jasari nepali janta maobaadi ko bhakta chhan tesari nai ma pani tapai ko bhakta huna lage hai… good answer to all….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sushil grg

    Madhu ji.le thik bhannu bhayo.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • suraj

    एउटा कुरा कृष्ण गोपाल जी,जहाँ नया कुरा निर्माण गर्न लगीन्छ नी, एदी त्याहा पुरानो संरचना छ भने,पहिला त्याहा भयको पुरानो संरचना लाई नभत्काई नया निर्माण असम्भव छ|यो मानवीय नियम होइन,प्राकृतिक नियम हो|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudarshan

    यो सती ले सरापेको देस माँ अनूठा घटना हुनु कुनै नौलो कुरो होइना ,एहा जे पनी हुन सक्च र गरेको कुरा जे पनि जाएज हुन सक्च र कुनै पनि अबैधानिक काम बैधानिक !! नेपाल प्रहरी निकम्बा पक्कै छ्हैना , येसको बस्ताबिकता केही हप्ता भीत्र औने असा गरु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ekalavya Sharma

    Krishna Gopal Jee,
    I taotally agree with you Krishna Gopal Jee. We Nepalese at least need 20 years of time just to make infrastructures necessary for development like education and medical service for all, highways bridges and airports, etc . Maoists are showing false dreams what requires couple decades to fulfill to do overnight when they come in power. Government can’t make people equal but what they can do is mininmize inequality through various policy – regulate economy in such a way that everyone is able to live in mininmum subsistence level – provide some sort of safety net to poor ones based on their proverty but not in the name of race and ethinicity. All poor should be included in safety net irrespective of their ethinicity and racial origin. All rich should pay tax to government to help carry out social programs.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मित्र कृष्ण गोपाल जि रक्तिम जयनेपाल
    ब्रम्हाण्ड सृस्‍टि गर्ने भगवान ले नै संसार लाई बराबर गर्न सक्दैनन भने यि कम्युनिष्ट हरुले भनेको भर मा कसरी सबै बराबर हुन सक्छ?
    संसार को प्रक्रिती हेर्दा कतै जलै जल कतै पहाडै पहाड, कतै तेलै तेल कतै हिमालै हिमाल। अमेरिका र बेलायत मा जन्मेको हब्शी का सन्तान हब्शी नै हुन्छन भने नेपाल पूर्व जन्मेका सबै को नाक थेप्चो नै हुन्छ। बैज्ञानिक हरुले गरेर हुने भय आज सम्म कती चन्द्र सुर्य बनाइसके होलान तर भगवान को सृस्‍टि लाई चुनौती दिने यि भुरे टाकुरे कम्युनिष्ट हरु को के कुरा गर्ने? कम्तिमा पनि
    सिद्दान्त का साथ धर्म, कर्म , आचार्, बिचार बेबहार त शिस्ट हुनु पर्‍यो नि। गर्नै नसक्ने कथा पढायका छन अरु लाई बेस्कन गाली गरायका छन। हंसिया हथौडा तारा , माओ र लेनिन त यिनी हरुका लागि मागी खाने भांडो भयको छ।
    हजुर को यो कमेन्ट पढेपछी मलाई केही कुरा लेख्न मन लाग्यो मित्र अन्यथा नसोची दिनु होला
    जब आदिमा काल थियो त्यो बेला तेरो मेरो भन्ने कुनै चिज थियन त्यो समाज चेतना रहित साम्यवाद थियो तेरो मेरो भन्ने धारणा नै बिकास भयको थियन ।। जब मानब चेतनसिल युग मा पर्बेश गर्‍यो घाम पानी हावा हुरी बतास हिउ चत्टान जस्ता पर्क्रितीक नियमा सँग पर्तिस्पर्दा गर्नु पर्दा यि घटना घटाऊने कुनै सक्ती त छैन नत्र कसरी घाम लाग्छ पानी पर्छ आकाश गर्जिन्छ भनी चेतना को पूर्ण बिकास नहुँदा अद्रिस्य काल्पनिक सक्ती को सुरुवात दैबिक सक्ती पर्ती मनब को झुकाब
    मानव बिकास को क्रम मा निजी सम्पत्ति को बिकास पहिलो चराण मा भयको पाईन्छ निजी सम्पत्ति मौलिक अधिकार भयपछी धनीगरिब स्वत: हुनेनै भयो जो सँग सम्पत्ति छ त्यही ठुलो कहलाउन थालयो र पूँजीवाद को सुरुवात भयो ….
    पूँजीवाद मा जती नै गरीब बदेपनी त्यता तिर कसैको ध्यान गयन सक्ती हुनेवाला ले जती सक्छ धेरै सम्पत्ति सन्चय गर्ने थालयो नगद र जिन्सी मा मात्रा होइन बौदिक सम्पत्ति को नामा मा प्राकृतिक उत्पादन मात्र होइन कि मान्छे को बुद्धी सिप कला पनि निजिकरण गरिन थालइयो डाक्टर शिक्षक जस्ता समाज पर्ती उत्तरदाइ हुनुपर्ने ब्यक्ती पनि पेट पाल्न र धन आर्जन गर्ने सक्ती केन्द्र धाउन थाले र त्यो सक्ती केन्द्र ले जसरी पनि पुजिको बिकास र सन्चय गर्न थाल्यो ……..
    सर्ब ज्ञान बिसय केहो भने आदिमा काल मा मनिषा हरु आफ्नो आबस्यक्ता हरु पुरा गर्न को लागि सिकार खेल्थे कन्तमुल खन्थे फल फुल टिपेर पेट भर्थे मनिषा लाई आफ्नो पेट भर्न केही घण्टा देखी पुरै दिन पनि लाग्न सक्थ्यो त्यो भन्दा धेरै गर्नु पर्ने कुनै आबस्यक्ता नै थियन किन कि भन्डार स्थान र पर्बिदी को बिकास भयको थियन सिकार कन्दमुल फल्फुल मा ब्यक्तिगत स्वामित्व थियन मान्छे को एउटा बिशेषता के रहिरहन्छ भने सकेसम्मन आफ्नो जीवन शाहअज र सरल बनाउने चेस्टा गर्दछ त्यसैले मान्छे ले यकातिर औजार को आबिस्कार गर्न थाल्यो भने अर्को तिर सामुहिक जीवन लाई बडवा दिन थाल्यो यस ले उत्पादन सहज र सरल हुन थाल्यो तर कालान्तर मा बितरण भन्दा उत्पादन ज्यादा हुन थाल्यो पर्‍योग गरी सक्दा पनि बचेँको सामान कसल्लाई दिने बिनिमयको बिधी नजानेर अप्ठेरो पर्नु स्वभाबिकै हो त्यती बेला त्यो बचेँको सामान त्यही सामुहिक मध्य को पर्मुख को मा राखिरो तर अर्को दिन त्यो पर्मुख लाई सिकार खेल्न कन्दमुल खन्न नै परेन अनी उसको बिबेक मा लिडर हुने र निजिसम्पती पर्ती लगाव रहन गयो ,,,, उ यक्लो बिशेष अधिकार को ब्यक्ती भ्यको र जसको पाखुरा मा तागत धेरै छ त्य्ही पर्मुख हुने जमान हुँदा समाज ले पचायो होला तर त्यसपछी निजिसम्पती को नाम मा गणनायक निरन्कुस हुन थाल्यो उसका आसे पासे धुपौरे बड्न थाले उनिहरु ले पनि निजिसम्पती राख्नथाले आफ्नोमन परेको उत्तरआधिकारी लाई दिन थाले अनी सुरु भयो यो मेरो यो तेरो त्यसबखत बैज्ञानिक नाप तौल नभयका कारण सेरो फेरो सबै मेरो भनी किल्ला निर्माण भय त्यसरी सिमा निर्माण भयपछी कोही आफ्नो ठाउमा दखल नदेवोस पहरेदार खटाइयो त्यहिबाट भयो उत्पादन माथि को नियन्त्रण र दासता
    कृष्ण गोपाल जि यो दैबिक सक्ती बाट भयको होइन
    अर्को कुरा भगवान सँग कसैको संपर्क भयका घटना पनि छैनन आगो लाग्द धुवा निस्किन्छ हावा लाग्द पात हल्लिन्छ त्यो पर्माण हो यहाँ यो संसार कारण बादी दृष्‍टिकोण बाट चलेको भन्ने हो कर्ता बादी दृष्‍टिकोण भनेको यो संसार चलाऊने कोही अद्रिस्य सक्ती छ भन्ने हो तपाईंले संसार को सृस्‍टि गर्ने पर्मेवोर छन भनुभयको छ कम्युनिस्ट ले समान बनाउन सक्दैनन …… यदी यो संसार पर्मेस्वोर को कृपा बाहेक चल्दैन भने जन्म मृत्‍यु धनी गरीब सबै पर्मेस्वोर ले बनायकओ भय र मन्दिर मा भगवान को सक्ती भय माओवादी ले मान्छे कसरी मार्न सक्छ पुलिस आर्मी ले कसरी पर्मेस्वोर आदेस बेगर मान्छे मार्न सक्छ फेरी कम्युनिस्ट हरु ले परमेस्वोर लाई नै सुइकार गर्दैनन भने किन परमेस्वोर ले उनिहरु लाई नै तागत दिन्छ ……….हामी हिन्दू सस्कार मा हुर्के का मान्छे हाम्रो आफ्नै कल्चर छ हाम्रै धर्मगरन्थ बेद लाई अध्ययन गरौ भने पनि लेखेको छ
    भस्मिबुतस्य देहस्य पुनरागमन कुत (भस्मा म्हयको शरीरको खरानी बाट कसती जिब उत्पादन हुन सक्छ )नस्वोर्ग नपापबर्ग नैआत्मापरलैकिक
    (न स्वोर्ग भन्ने ठाउँ छ न पराअत्मा भन्ने चिज नै छ )पसुस्चन्हत स्वोर्गदही गरियसी स्वोपिता यजमानेन तन्त्रकास्यन्नहिदायते ( अथवा मन्दिर वा घरै मा पूजागरी बथ गरेको पसु स्वोग जान्छ भने यजमान हरु ले त्यही ठाउमा किन आफ्ना पिता को पूजागरी बथ गरेर स्वोर्ग पठाउदैनन
    कृष्णगोपाल जि अब तपाईं भन्नुहोस यो संसार मा पदार्थ पहिले उत्पत्ती भयो को चेतना अथवा उत्पत्ती बिकास र बिनास पर्क्रीति नियमा हो कि दैबिक सक्ती
    हार्दिक भाईचार सहित बिदा फेरी अर्को कमेन्ट मा भेटौँला
    रक्तिम जयनेपाल
    राम चन्द्र ज्ञवाली

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    मित्र aringal ज्यु,
    नमस्कार ! ! !

    सर्बप्रथम म हजूर हरु संग क्षेमा माग्दछु कि मैले पनि केही प्रकार का गाली समान शब्द हरु राखी प्रतिकृया लेखेको थियं तर पशु बाचक र चरित्र हीन अनी बेक्तिगत जिबन मा असर नपर्ने तरिका बाट लेखेको हुं। शुरु शुरु मा कसैलाई गाली नगरौ भन्ने अनुरोध गरेर प्रतिकृया हरु लेख्ने गर्थें तर सत्य तथ्य कुरा लेख्दा पनि हामी आँफै लाई पशु बाचक शब्द प्रयोग गरेर जवाब फर्काउनु वाध्य हुनु पर्‍यो एद्देपी त्यो दोष म अन्य मित्र हरु लाई दिन चाहन्न।
    यो ब्लग मा आफु खुशी लेख्ने र बिचार प्रदर्शन गर्ने सबै लाई समान अधिकार छ , कसैको दर्शन संग असहमत हुने हरु ले अरु लाई गाली नै गर्नु पर्दछ भन्ने छैन तर पनि आफु बाहेक अरु सबै बेठिक भन्ने जुन संस्क्रिती बिकसित भयो त्यस्ले हाम्रो देश लाई पक्कै पनि फाईदा पुर्‍याउंदैन।
    कुनै पनि प्रतिकृया संसार भर का नेपाली हरुले पढ्न सक्छन भन्ने हेक्का राखेर लेख्ने हो भने त्यस्मा सत्य तथ्य र प्रमाण का साथै कानूनी प्रकृयागत रुप मा जिम्मेवारी समेत बहन गर्नु पर्ने हो तर यहाँ वोइरियका प्रतिकृया हरु हेर्दा नेपाली हरु नै कानूनी राज्य चाहिन्छ भन्ने मानसिकता भन्दा टाढा रहेको मह्शूस हुन्छ र कानून का मर्यादापालक हरु लाई जत्ती सक्यो तेत्ती बढी गाली गरेर आफु पंछिने चलन ले गर्दा आज देश ले यो असुरक्षा, अनुशासनहिनता, अराजकता र कानूनी राज्य को अपमान भयको छर्लङ्ग छ।
    आशा गरौं नेपाल मा एक दिन कानूनी राज्य स्थापना हुनेछ।
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Either this man is mad or a great conspiracy of ex-kind Gyanendra to bring back his monarch.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • कालभैरव

    खै, कसैले शेरचनको इतिहास फेला पार्न सक्दैन? हुन सक्छ उनि पागल हुन् तर उनले केहि देख्या सुन्या हुन सक्छ, पर्खौ न!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kiran Neupane

    मलाई सिलवाल मन पर्यो . He is very proactive
    Kiran

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • devraj gautam

    हम्रो देश मा जे पनि हुन्च बाच्नु मत्रै पर्च सबै देख्न पाईन्च.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nimu

    darbar hattya kanda ko khogi nagareko le tyasto chal
    gareko ta hoina ? aba tyo kura aaos bhaner malat ta tyastai lagyo ,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sharma mahesh

    INVESTIGATION होस र सत्य तथ्य बाहिर आओस भनेर येसो गरेका होलान कि ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • साथि हो यि बुडाले सेलाएको कुरालाई पागल भए पनि ततउने काम गरेका छ्न है,
    यिनलाई धन्यवाद दिनु पर्छ|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kacho bayu

    प्रिय पाठक सथिहरु
    तुल प्रसाद सेरचनन का बारेमा जति सुकै टिका टिप्पणि गरेता पनि कुराको चुरो राजा बिरेन्द्रको बम्सनास मा स्*लग्न अपराधि हरुला इ कारबाहि गर्नुपर्ने हो. तुल ले निदायर बसेका नेपालि ला इ पुन खबर दारि गरेका मात्र हुन बेला आयको भान भयको च्ह अब हत्याको पत्ता लऔनौ पर्च्ह हामि तुल प्रसाद को बारेमा टिप्पणि लेख्ने हैन अपरधिका बारेमा
    हामि हरु mysansar का पाठक हरुले नै अनुसन्धान ,अन्त्रक्रेीया सोध गरेर आफ्नो ठाऊ बाट लाग्नु पर्यो हेरौत हामि ले कतिको अनुसन्धान गर्न सक्ता रैचौ.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pusparaj sharma

    Kura J Bhaya Pani Jasari Prachanda Le rajinama Diyapachhi,2 Barsa PAhile Prachanda le,LAdaku ka Comamnder lai Prakshishan,Diyako Video Tape jasari Media le Chyas Chaysti Market ma Lya Tesari nai Tyo Tul Prasad Budo Lai Uchito Kadera Sabai Television Media Haru Le,tyo video tape lai pani sarbajanik Garnu Apryo ani Matra,Nepali Janta Le asali,.Media Ko Rahechha Bhanera,Patyaune Chhan,
    Media ka sathi haru,Tapain haruy Rajnaitik,Mudda Haru lai Matra Badawa Dinu Hunchha Ki,Rastra Lai Nai Sokakul Parne Tyatro Raj Darbar Hatya Kanda Lai Pani,Ujagar PArna Chahanuhunchha?

    Thanks

    Pusparaj Sharma

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ashish kumar tamang

    शेरचन बुढालाइ फाँसी दिदाँ कसो होल देशमा भ्रम र अराजकत्ता फैलाउने कुरा गरेको अरोपमा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kamalesh

    malai k lagcha bhane yasbata pani Darbar Hatyakanda ko barema khi thaha huncha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • muna parajuli

    yo serchan ko dimag biriyako bhaya pani paras ko bigriyako chhaina hola teskaran paras sangai chhan bin gare chhittai thaha lagne thiyoki ?????????????????????????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jenish

    Time waster!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मलाई थाहा छ यो भुदो पागल होइन भेनेर……….यो एउटा माहा पागल चै हो……………….???? एस्लाई जावलाखेल होइन रची चै लानु पर्छ…./////

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kailashMK

    ठिक्कै परेछ सन्काहा बुढा लाई
    स्याल को मृत्‍यु आयो भने शहर तिर भाग्छ भन्ने उखान साँचो रहेछ हा हा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sailo

    बुदा ले राम्रै गर्यो जे भये पनि हत्याको खोजि प्रयास सुरु त भयो……………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • manish

    साले फताहा बुद्धालाई हान्नु पर्ने लात का लात

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जब सम्म माओबादी नेपाल मा छ ज्ञाने त के ज्ञाने का हजुर बाउ को पनि दाल गल्ने वाला छैन अब जे गर्छ माओबादी ले गर्छ |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • SANJIB

    हैन यो तुल्बहादुर ले के गरेको हो , प्रचंड ले उ बेला मा दरबार हत्या को पुन छानबीन गर्छु भनेको थियो फेरी सत्ता मा आयो भने छानबीन गरेर सत्य तथ्य पता लागला की भनेर , ज्ञानेंद्र ले चाल चलेको हो की /
    फेरी इंडिया जादै छ भनेको सुनिदै छ , केही न केही रहस्य त अवसयाई छ , खै के हो यो मान्छे ले त भ्रमित पारी सक्यो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ishwari

    ज्ञाने आफु चोखो हुने दाऊ मात्र हो र शेरचन लाई किनेर आफ्नो गल्ती छुपाउने कोसिस र पछी देस,बिदेसलाई चोखो छु भनेर देखाउने प्रमाण जुतायको मात्र हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • devid sapkota

    lets c what will happen in futer.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj babu

    Yesta fataha lai Manasik hospital ma lagera checkup tira lagyo bhane…. voli dekhi sabai Doctor haru lai ultai pagal banayidincha jasto chha…..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ho ho malai pani testai lagyo. yo sab raja liyaune dau ho

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Vishnu

    yo aba thulo rajniti daupech jasto chha..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ITS’ A DREAM & FUNNY.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • वास्तवमा शेरचन बउलाएकै हुनुपर्छ कि ज्ञानेन्द्रको चाल हुनुपर्छ अब साँच्चै माकुने सरकारले सत्यतथ्य खोज्यो भने आफू जाकिने सम्भावना देखेर अरू नजिकका राजाबादी भनाउँदा शेरचनलाइ यसको जिम्मा लिइस भने म तलाइ अर्को पटक पुनः मेरो शाषनकाल आयो भने प्रधानमन्त्री बनाइदिन्छु भनेर लोभ देखाएको हुनुपर्छ । नत्र एउटा दरवार हत्यामा सँगै भएका दरवार भित्रकै आर्मीहरूलाइ त थाहा छ नि किन तिनीहरू चुप अहिले सम्म? जे गरेर भए पनि हिटमा आयो सुद्दो मर्ने बेलामा । बधाइ छ पागलखानामा तिमीलाइ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Gopal

    this guy is really mad .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sanjay Sharma, USA

    Gyane le paisa khuwayera pathako chha kya.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • saru

    Raja Lai Lyaune Dau ko khel ho yo Bujhe hunchha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bhola

    Really Fataha Ho , Raja Aune dau Ho

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Cesar

    Rubbish.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Amit MD, Maryland

    What do u mean?Mad with you or somebody else…He is crazy brother…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • रबिन काले

    गालामा एक ठप्पर आकास को तारा देख्ने गरि दिए पच्हि थाहा हुन्च्ह सत्ये के हो भने र.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kapil

    Hi everbody
    What all we now is what the police did is the 100% right.He need evaluation from psychiatics.
    what I believe is he is mentally sick,he is not only man who is mentally ill,most of the people have mental sicknees some of us seek expertest suggestion some of us seek tanrik and all those.
    So there is no need to make it big issuse in this blog,we are trying his illness “majjak”,its not fare.
    Those who don’t agree on this please browse wikipedia and try to learn what is schizophernia.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madhu

    पागल लाइ मानसिक अस्पताल माँ लगेर नेपाल प्रहरी ले ठीकै गर्यो. लेजान पर्ने अरु मानिस हरु माँ कृष्ण गोपाल श्रेष्ठ र राज भन्ने पागल छन,तिनी हरु लाइ पनी लैजान पर्ने भयो.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tej

    Bro Rabin,
    we do not know yet! Either this guy is mentally ill or wants some cheap publicity. Who knows, he may be telling the truth behalf on someone. “There is no smoke without fire.” Better wait for the real deal story! We should not blame anyone with out proof.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सँकल्प

    आश गर्नु राम्रै कुरा हो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dinesh

    ho bhana jangali lay ghari halo ni 9 maina ko sasan pani dhakiyo jangali
    they relise that ther r not clivised
    they r unclivised and cant do any country
    i can bet

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hridaya

    म तपाई सग सहमत छु,कम्युनिस्ट हरुको कारणले त्यो बुढाले तेस्तो बोलेको हो भन्नुहुन्छ होला कृष्ण गोपाल श्रेष्ठ ज्यु ले. यसो गरे कसो होला, दुबै जनालाई एउटै कोठाको सग सगैको बेडमा भर्ना गरेर दैनिक दस दस पट दिमाग मा करेन्ट लगाउनु पर्छ, अनि मात्र केहि गतिलो बोल्न थाल्छन कि?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हेमकुमार

    ****************************************************बिहार भो नेपाल ! बिहार भो !! साथिहरु हो जो जोलाई मुख मा जे जे आय़ो तेहि बोल्यो . सबै नेता भए सबै साशन गर्न चाहन्छन देश हाक्न चाहन्छन . जनता बन्न कोहि चाहन्नन .नेपालिहरु न त सफल नेता बने न त राम्रा जनता नै बन्न सके . जो जोड ले बोल्यो उसैको पछि लागे य़स्तै हुन्छ् .शेरेलाई पनि य़स्तै के को भुत चढेको हो गधालाई !!
    ***************************************************

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Tej

    देशद्रोही ,अतंकारी,हत्यारा ,दिन दहदै लुटने डाका माओबादी भन्दा लुकी छिपी ,मौका ,पारेर घुस खाने तर जनता ले थाहा पौलन की भंनेर डर मान्य ,रा प्र पा ,एमाले र कांग्रेस का चोर नै उत्तम !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • रबिन काले

    tej sir,

    kuro thik ho, aba herdai jau serchan thakali lai kati patak karent lagau chha tyo pani gandai jau

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • फाँसी दिन त्यति सजिलो छैन् मित् तामाङ जि !कानुन् बाट यो काम हुने हो तर नेपालम य़ो पनि छैन्. के गर्ने. भारतमा कसाबले फाँसीको माग गर्दा पनि कानुनको अड्चन आएको छ.जबकि भारतमा फाँसीको कानुनि मन्यता छ. तर हाम्रो देशमा अधेरि नगरि गान्डु राजा.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • santosh,melbourne

    होइन तुलप्रसाद् को कोमेन्त गर्नु पर्ने बेलामा यि भातेहरुले किन आफु आफु गालि गर्दै बसेका हुन ? सबै लाई मनसिक अस्पातल लैजानु पर्ने भएको रहेछ । सबै भातमरा हरु कुरा बुझ्ने केही होईन ? आफुनै प्रधान मन्त्रि भये जस्तै कुरा गर्चन भ्रस्तचारिका चम्चा हरु……………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • SANJIB

    क्या हसाउनु भो साथि ले , लास्ट को हरफ चाहश् हास उठ्दो छ्

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sayanu

    हो, यसरी सोच्दा पनि राम्रै होला, कमसे कम नचाही नचाही बाहिर बाहिर भए पनि अनुसन्धान को नाटक त होला । सत्य त कोहि पनि पत्ता लगाउनु नै चाहान्न । धन्यबाद शेरचन । तपाई को कारण अपराधी पत्ता लाग्यो भने राम्रै भयो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    मित्र राम चन्द्र ज्यु,
    नमस्कार ! ! !

    हजूर को लेख पायं पढ्न पाउंदा ज्यादै नै खुशी लाग्यो।

    मानब जाती को सभ्यता संग संगै अन्य चिज हरु बिकशित भयर गयको त होला नि किन भने मलाई लाग्छ कुनै पनि धर्म शास्त्र मा आज भोली का जस्ता कर्म काण्ड अनी कृया हरुको बिशेष रुप ले उल्लेख गरेको पाइदैन साथै कुनै बाद् र तन्त्र को चित्रण गरियको छैन।
    सृस्‍टि कर्ता ले कुन रुप मा ब्रम्हाण्ड सृस्‍टि गरे भन्ने तिर जानु भन्दा अब आउने दिन हरु मा आ-आफ्नो देश का जनता लाई के कस्तो तबर बाट सुख शान्ती को अनुभुती गराउने भन्ने सवाल मुख्य हो। हुन त बाद् र तन्त्र कै लडाईं ले गर्दा पनि आज सम्म पनि संसार चलेकै छ तर पनि हिजो का दिन हरु मा जसरी आफु अली शक्तिशाली हुंदैमा अरु माथि आक्रमण गरिन्थ्यो अब त्यो जमाना बांकी छैन। २१सौं शताब्दी मा युद्द गरेर देश का जनता हरु लाई सुख शान्ती दिन्छु भन्नु उचित जस्तो लाग्दैन।
    हुन त गिरिजा ले होलेरी काण्ड ले गर्दा राजिनामा दिंदा आफ्नो इज्जत जोगाउन नसके पनि देश का जनता को जिउ ज्यान को सुरक्षा होस् भनी वा अझ भनौं माओवादी संग हार खायर माओवादी लाई शान्ती प्रकृया मा ल्याउन सक्नु र देश लाई जोगाउने मुख्य कार्य मा सबै नेपाली को साथ पाउन सक्नु ठुलो कुरो थियो। आज संसदिय निर्वाचन मा आउन का लागि हतियार बिशायर संसद मा सहभागी भयी सके पछी संसदिय ब्यबस्था अनुरुप को कार्य गरेको भय माओवादी हरु लाई जनता ले सधैं भगवान को दोस्रो अबतार का रुप मा हेर्थे तर नेपाली जनता को ज्यान र सुख दु:ख भन्दा पनि बाद् र तन्त्र मा लागि यो द्वन्द निम्त्याउनु कुनै पनि हालत मा नेपाली जनता ले माफ गर्न सक्दैनन।
    अर्को कुरा, समानता भनेको भौतिक रुप मा गर्नु भन्दा पनि मानसिक र व्याबहारिक रुप मा गर्न सक्ने खाल को राजनीतिक ब्यबस्था को खांचो हो नेपाल मा तर आबश्यक शिक्षा नै नपाई, उचित तालिम नभयी, रोजगारी नै श्रीजना नगरि जसरी बामपन्थी साथी हरु ले समानता को नारा फलाके त्यो त स्वोयम भगवान ले पनि गर्न सक्दैन भन्न् खोजेको हुँ मैले किन भने अमेरिका र बेलायत जस्ता अती पुंजिबादी देश हरु मा प्राय सबै जनता सर्बहारा जस्ता देखिन्छन तर ति देश हरु मा कुनै पनि शाशक ले समानता को नारा दिनु परेन सिर्फ काम गरेर देखाइदिय। हामीले मुख्य कुरा यो बुझ्नु र बुझाउनु पर्‍यो कि समानता को पहिलो खुड्किलो शिक्षा हो , दोस्रो तालिम , तेस्रो जांगर, चौथो रोजगारी को अबसर, पांचौं १८ बर्ष पुरा भय पछी काम गरेरै खानु पर्ने बाध्यता र अन्तमा जात जाती देखी उंच निच को अन्त। अब यि संपूर्ण काम फत्ते गर्न का लागि मात्र पूर्वधार तय्यार गर्न अर्को २० बर्ष लाग्छ नेपाल लाई , त्यसैले कुनै पनि बेक्ती को बाद्, तन्त्र र दर्शन भन्दा देश बिकास को खाका कोर्न आपसी मतभेद बिर्सेर काम शुरु गर्ने हो भने केही बर्ष भित्र मा नै हामी बिस्वो को एक धनी र सम्म्रिद्दशाली देश मा पुग्न सक्दछौं।
    मेरो ब्यक्तिगत हेराइ मा बामपंथी साथी हरुको सिद्दान्त गलत छैन तर प्रकृया एक दम गलत छ किन भने उहां हरु उल्टो हिड्दै हुनु हुन्छ, मेरो बिचार मा देश बिकास को आबश्यक पूर्वधार तय्यार गर्नु त कता हो कता भयका संरचना हरु सबै भत्काइ सके पछी अब कुन बिन्दु बाट शुरु गर्ने हो? फेरी अर्को कुरा जुन बिन्दु बाट शुरु गरियको हो त्यो गन्तब्य पुग्नु अगावै कसैले अर्को जनयुद्द गरे भने के फेरी अर्को बिन्दु खोजेर हिंड्ने?
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raju shrestha

    very nice info… ram chandre jee. thanks.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • anjan

    garyo babu timro maobadi le, mao lai ta dadagiri bahek kei thaha chhaina hai… maoist is the worst party for nepal and nepali people….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aringal

    कृष्ण गोपाल श्रेष्ठ ज्यु, नमस्कार|
    हामी नेपालीहरु दुइवटा कुरामा निकै पछाडी छौ| पहिलो- अनुशासन र दोश्रो-अरुको सम्मान| त्यसपछि आउँछ -राजनैतिक सहिष्णुता| हामी सबै कुनै न कुनै कारणले गर्दा कुनै एउटा बाद्लाई, बिचारलाई, पार्टीलाई अनुसरण गर्छौ| त्यो नराम्रो हुदै होइन| तर जब हामी एउटा बादको पछि लागेर अरुको आस्था माथि आक्रमण र निषेध गर्न सुरु गर्छौ त्यसपछि हामी आफ्नो बिबेक गुमाउन थाल्छौ, यसले द्वन्दको अन्त्य कहिल्यै हुन दिदैन| म तिनिहरुलाई हृदय देखि सम्मान गर्छु जसले तटस्थ रहेर सहिलाई सहि र गलतलाई गलत भन्ने सामर्थ्य राख्छन्|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    आदरणिय मित्र suraj जी,
    नमस्कार ! ! !

    प्रतिकृया का लागि धन्यवाद।

    हजूर को कुरा संग म शतप्रतिशत सहमत छु।
    केही दिन अगाडि को नेपाल को तथ्याङ्क हेर्ने हो भने नेपाल मा भय भर का पुल हरु कम्ती मा पनि २० बर्ष पुरानो र जिर्ण भयी सकेको भन्ने देखाइयको थियो , सरसर्ती हेर्दा कुनै पनि बेला दुर्घटना हुन सक्छ र सके सम्म छिटो अर्को पुल बनाउनु पर्ने भनियको थियो त अब हजूर त्यस अबस्था मा के गर्नु हुन्छ? पुरानो भत्कायर बाटो नै बन्द गर्ने कि अर्को नयाँ बनाइ सके पछी यातायात संचालन गरेर पुरानो भत्काउने?
    २०५१ साल तिर कमैया प्रथा उन्मुलन गरेको त हजूर लाई याद होला, के भयो त्यस्को प्रतिफल? पछी बस्ने बास र खाने केही नभयर अर्को आन्दोलन? के त्यो कदम सही थियो?
    मेरो आशय पुरानो भत्काउनै हुन्न भन्ने होइन तर पुनर्स्थापना गर्न सक्ने आधार त चाहियो कम्ती मा।
    मैले सुनेको कहानी अनुसार Australia पनि आज भन्दा २० बर्ष अगाडि निक्कै फोहर थियो रे तर एक जना शिक्षक ले सरकार लाई योजना पेश गरेछन कि २० बर्ष भित्र उन्ले सफा गरेर देखाइदिन्छु भनेर। तर २० बर्ष को अबधी कुर्न सरकार ले चाहेन तैपनी केही होला कि भनेर उन्लाई नै जिम्मा दियछन सरकार ले। उन्ले त केही पनि गरेनन तर प्राइमरी स्कुल देखी नै सर सफाइ संबन्धी शिक्षा दिन लगायछन सरकार लाई । २० बर्ष को अबधी मा अष्ट्रेलिया को रुप नै फेरियो भन्दछन।
    त्यस्तै बेलायत का तत्कालिन प्रधान मन्त्री Winston Churchil संग निर्वाचन ताका एक जना पत्रकार ले सोधेछन ‘तपाइले बेलायत बिकास गर्न १ घण्टा समय पाउनु भयो भने के गर्नु हुन्छ’? churchil ले जवाब दियछन ‘म ५५ मिनेट सोच्छु बांकी समय काम गर्छु’ .
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • raju shrestha

    nice comment krishna jee.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bikal Adhikari, Des Moines, Iowa, USA

    टाइटल अनुसारको प्रतिक्रिया लेखन पर्यो नि साथिहरु हो, मन लाग्दी लेखनी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishna gopal shrestha

    मित्र satanjeeb shah ज्यु,
    नमस्कार ! ! !
    प्रतिकृया का लागि धन्यवाद।
    संसार मा मानब भयर जन्म लिय पछी समाज प्रती को जिम्मेवारी लाई पनि हामीले बिर्सिनु हुन्न भन्ने मान्यता मा चल्नु पर्ने दायित्वो पुरा गर्ने कोशीस हो हाम्रा यि प्रतिकृया हरु। तर यदा कदा समाज का बिक्रिती हरु लाई छलफल का क्रम मा राख्दा समाधान का उपाय हरु राख्नु भन्दा एक आपस मा देखिने शाब्दिक आक्रमण लाई धेरै जसो महांनुभाब हरु ले पच्छ्याउनु भयको मा केही दु:ख लाग्नु स्वाभाबिक हो तर पनि त्यस्ता प्रतिकृया हरुलाई समेत सकारात्मक रुप मा लिनु पर्ने बाध्यता छ नेपाल को हाल को परिस्थिती लाई हेर्दा। सबै तिर भताभुंग लथालिंग।
    कुनै पनि देश एकै दिन मा बनेको छैन र बन्न सक्दैन पनि एद्देपी नेपाल को संदर्भ मा ६० बर्ष को अबधी सम्म पनि देश बिकास को आधारभुत पूर्बाधार समेत तय्यार गर्न नसक्नु मा राज्य ब्यबस्था संचालन गर्ने हरु कै कमजोरी हो भन्नु मा कुनै अप्ठेरो मान्नु पर्ने छैन तर पनि हालै देखी मात्र उच्च शिक्षा को जग बस्दै जानु, बिभिन्न क्षेत्र मा देश का लागि योगदान पुर्‍याउने सोच भयका ‘सपुत’ हरु को लगन्शिलता को लगानी तथा उच्च प्रबिधिका बिश्वो बिद्यालय हरु बिस्तारै खुलदै जानु ले पनि केही बर्ष भित्र मा नै देश ले कोल्टे फेर्ने छ भन्ने आशा राख्नु उचित लाग्दछ। हुन त चिकित्सक उत्पादन मा आत्मनिर्भर देश नेपाल मा पश्चिमांचल मा झाडा पखाला को महांमारी निबारण गर्ने क्रम मा श्वास्थकर्मी हरु को उपस्थिती नभयको देख्दा दु:ख लाग्छ।
    श्वास्थ चिकित्सक तथा ईन्जिनियर हरु मा नेपाल झन्डै आत्मनिर्भर भयी सकेको छ त्यस्तै Politechnic Institute हरु खुल्ने क्रम जारी छ साथ साथै अनुराधा कोइराला, पुष्पा बस्नेत, महांबिर पुन, उत्तम संजेल तथा जगदिश घिमिरे जस्ता ब्यक्ती हरु आ-आफ्नो कर्म क्षेत्र मा लागि परेकै छन। हामी ले नामै नसुनेका कत्ती सपुत हरु थाहै नदियिकन नेपाली माटो मा दिन रात हात पाखुरा चलाऊदै छन आफ्नै भुमिमा। तर यो ब्लग मा एक अर्का लाई हिलो छ्यापा छ्याप गर्नु हुने साथी हरु ले कहिले कांही त्यो बिर्सिनु हुन्छ कि आफ्नो त्यो कार्य नै ति सपुत हरुका मुख मा हानेको बराबर हो भन्ने कुरा।
    बर्तमान अवस्था मा नेपाल को शैक्षिक, आर्थिक तथा सामाजिक अवस्था लाई सुधार गर्ने तिर लाग्नु भन्दा राजनैतीक बिक्रिती तिर नेपाली जनता लाई डोर्‍याउन खोज्नु नेपाली नेता हरुको सब भन्दा ठुलो भुल हो त्यसैले सबै पाठक बर्ग मा हाम्रो अनुनय बिन्ती छ कि देश बिकास को पूर्बाधार तय्यार गर्न गराउन सरकार( जो सुकै को होस्) लाई घच्घच्याउं।
    धन्यवाद
    जय नेपाल
    कृष्ण गोपाल श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan bajracharya

    bikaljee
    should have been so, but some apointee scolor who praises only his masters deeds cannot write any without abusing to all communists regardless of being that irrelevant to the title of the article and regardless of not all communists are bad in nepal as he thinks.wish he would correct himself.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes