मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    यस्तो रैछ बम पडकाउनेले फालेको पर्चा


    आज काँग्रेसको मुख्य कार्यालयमा भएको कुकर बम विस्फोट गराउनले छाडेर गएको पर्चा यस्तो रहेछ।

    कस्तो मान्छेले बम छाडेर गएको रहेछ त ? कस्तो देखिन्छ विस्फोटपछि त्यहाँको दृश्य ? भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुस्

    माथि भिडियोमा प्रत्यक्षदर्शीले बताएअनुसारको हुलिया भएको केही व्यक्तिलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा पनि लिइसकेको छ।

    गृह मन्त्रालयले आजै एक वक्तव्य निकाल्दै घटनामा संलग्न जनुसुकै व्यक्ति वा समूहलाई पक्राउ गरी कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको बताउँदै स्थानीय प्रहरीले केही शङ्कास्पद व्यक्तिलाई हिरासतमा पनि लिइसकेको जनाएको छ ।


    कायरतापूर्वक गरिएका यस्ता घटनाबाट विचलित नभई प्रहरी प्रशासनलाई अनुसन्धानमा सहयोग पुर्‍याइदिन सबैमा मन्त्रालयले अपिल गरेको छ ।


    No related posts.

    30 comments to यस्तो रैछ बम पडकाउनेले फालेको पर्चा

    • kamal

      nepal is not belong of hindu religion only but it is belong to all nepali citizen holders. nepali hindu never against of any others but it is grand design of india because india wants to destroy. india doesnot want peace in nepal, pakistan, srilanka, bangladesh. all grand designer india. it wants to make nepal a state of india, like sikkim because nepal is rich in natural resources.so all nepali must be aware of it.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राम चन्द्र ज्ञवाली

      शशांक लामा
      ज्यु नमस्कार
      मैले भन्न खोजेको आज लिडर सिप हुने हरुको एैयासी जीवन देखेर नै हरेक ब्यक्ती अपराध गर्ने र हिजो अपराध गरेका मान्छे लाई कुनै कारबाही नहुँदा बम बारुद पर्ती लगाव बडेको छ भन्ने आसय हो माओवादी एमाले वा ने, का, को बिरोध मात्रा हैन यथार्थ हो
      धन्यवाद
      राम चन्द्र ज्ञवाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek acharya

      Dharma ko nam ma bom padkaune ne k gotako ….. dharma garla. tyo ta sidai narka ma, he vagban tapai katti pani confuse nahunu hai. tyaslai ta yamraj lai vanera sidai narkama. JO BABA KO AGYA.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      kun kukur ho feri yo dharma ko name ma aatanka garna khojne?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      kathmandu maa kunai pani manis lay bomb padkauna sekcha.
      Guarentee

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      कमेन्ट गर्ने मित्रहरु
      यो आतंक धर्मको नाममा नजोडौ है। यो केवल हिन्दुहरुको समर्थन बटुल्न व्यक्तिगत र रिमोट कन्ट्रोल आतंक हो। यस्को ग्र्याण्डडिजाईनर हो भारतको एक ठुलो धार्मिक काली बाबा हो। जो खाट्टी हिन्दुधर्म हुँ भन्छ र मन्दिरको पुजारी पनि भन्छ तर वास्तवमा त्यो व्यक्ति धार्मिक व्यक्ति नै हैन। त्यो व्यक्ति केवल पशु हो र अपराधको सञ्जालमा फसेको एक ठुलो आतंकबादी हो तालिवान को जस्तो सिको गरेर।
      अन्तमा के भन्न चाहान्छु भने त्यो हिन्दु काली बाबा र तालिवान वास्तवमा तिनीहरु क्रमश: हिन्दु र मुस्लिम होईन तर तिनीहरु आतंकबादको बादशाहहरु हुन। र धर्म भनेको तिनीहरुको प्रोपागाण्डा हो।

      अस्तु!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidrohi

      He, Where is my comment? I feel you mysansar guys are not trustworthy. Either to publish my comment or I’m leaving this Blog mysansar ever & forever. Thanks.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रबावकारी ध्यानाकर्षणसहित निश्चित उद्देश्य प्राप्तिको लागि हिन्सात्मक कृयाकलाप गर्दै अगाडि बढी रहेको यो समुहको माग ठीक-वेठिक, जायज-नाजायज के छ भनी अध्ययन गरि तिनिहरुलाई सन्तुष्ट गर्नु पर्ने आवश्यकता छैन र ??

      हामीले देशमा हिन्दूको प्रतिशत कती छ भनेर विर्सनु भएन अनी त्यो सन्ख्यावाट कुनै न कुनै रुपमा यो समुहको आन्दोलनलाई समर्थन हुन सक्ने सम्भावनालाई पनि नकार्न हुँदैन । अरु धर्म-समुदायप्रती पुर्वाग्रही हुने हैन तर यसो भन्दैमा समग्र हिन्दूप्रती पनि त पुर्वाग्रही हुनु भएन नि ।

      “हामी नेपाली सार्है सोझा अनी सहनशील हुन्छौ” यो भनाइ अती सत्य र सामान्य छ जुन वास्तवमा समस्त हिन्दूकालागि पनि लागू हुन्छ नै । तसर्थ सोझा-सरल व्यक्तिहरुलाई यस्तो निन्दनीय अनी अपराधीक वाटो त्याग्न लगाउनै पर्छ तर बल मात्रको प्रयोगवाट यो सम्भव नहोला पनि ।

      अनगन्ती विरोधाभाषी किम्बदन्ती अनी मान्यताहरुमा आधारित भए पनी परापूर्वकालिन यो धर्मप्रति अगाध आस्थावान जनतालाई हिनताबोधको भावना बढाउनु पनि त ठीक नहोला नि ।

      तर ती समुहले पनि जन-धनको क्षति हुने किसिमले आतंककारी हैन कि शान्तिमूलक अरु प्रभावकारी वाटो रोजेको खण्डमा मात्र यस्तो उद्देश्य पूरा हुन सम्भव होला भन्ने बुझ्नु आवश्यक छ ।

      मुख्य कुरो समस्याको तहसम्म पुगी पूर्ण निर्मुलिकरण गर्नतिर लाग्नु पर्ने जरुरी छ ।

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidrohi

      This shows that the Peace Process of Nepal is just a bullshit, I feel now.

      “One can not satisfy once for all” coz. we, human beings are greedy by birth or by nature. This is the univers’ natural rule which we receive from our first breath after birth. By accepting this natural rule, one can not imagine that the total peace lies any where in this earth. Then where it lies ? one can ask. Is it lies in the village, town, country ??? no no nowhere. Then where it is?

      The answer is, it is lies in your own heart, in your own brain. We, all are just try to find the way-out how it comes out & surface from village to village, from town to town and of-course from country to country like Lord Buddha did in the very ancient time.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गाउले ढकाल

      नेपाली जनसंख्याको ठूलो प्रतिशत हिन्दु धर्मालम्बी भएको कारणबाट हिन्दुत्वको नारा उठाइएको हुन सक्दन छ । हामी सवै धर्मालम्बीहरुको सम्मान गर्दछौ‌ । के नेपाल हिन्दुहरुको मात्र निवास स्थानहो र । त्यसकारण यसको गुहृय उद्देस्य भने नेपाललाई समाप्त पार्ने हुन सक्ने भएकाले सवै नेपालीहरु मिलेर यसको सामना गर्नुपर्दछ । साथीहो अव नेपाल आमाको रक्षा गर्ने अवस्था आएको छ । उठौं जागौं आफू मातृभूमिको रक्षा गरौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • गाउले ढकाल

      नेपाली जनसंख्याको ठूलो प्रतिशत हिन्दु धर्मालम्बी भएको कारणबाट हिन्दुत्वको नारा उठाइएको हुन सक्दन छ । तर यसको गुहृय उद्देस्य भने नेपाललाई समाप्त पार्ने हुन सक्ने भएकाले सवै नेपालीहरु मिलेर यसको सामना गर्नुपर्दछ । साथीहो अव नेपाल आमाको रक्षा गर्ने अवस्था आएको छ । उठौं जागौं आफू मातृभूमिको रक्षा गरौं ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • “Binashe Kaal Biparidh Buddhi” this is what happening in Nepal for sometimes.
      Too much politics and very little substance (Nepali character)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gorkhe nepali

      mao badi ko matra wakalat garnu bhayena……… sathi ho ali buddi launu paryo..testo buddihin harule bhariyeko party le pani kasaiko hit garna sakchha…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • प्रबावकारी ध्यानाकर्षणसहित निश्चित उद्देश्य प्राप्तिको लागि हिन्सात्मक कृयाकलाप गर्दै अगाडि बढी रहेको यो समुहको माग ठीक-वेठिक, जायज-नाजायज के छ भनी अध्ययन गरि तिनिहरुलाई सन्तुष्ट गर्नु पर्ने आवश्यकता छैन र ??

      हामीले देशमा हिन्दूको प्रतिशत कती छ भनेर विर्सनु भएन अनी त्यो सन्ख्यावाट कुनै न कुनै रुपमा यो समुहको आन्दोलनलाई समर्थन हुन सक्ने सम्भावनालाई पनि नकार्न हुँदैन । अरु धर्म-समुदायप्रती पुर्वाग्रही हुने हैन तर यसो भन्दैमा समग्र हिन्दूप्रती पनि त पुर्वाग्रही हुनु भएन नि ।

      “हामी नेपाली सार्है सोझा अनी सहनशील हुन्छौ” यो भनाइ अती सत्य र सामान्य छ जुन वास्तवमा समस्त हिन्दूकालागि पनि लागू हुन्छ नै । तसर्थ सोझा-सरल व्यक्तिहरुलाई यस्तो निन्दनीय अनी अपराधीक वाटो त्याग्न लगाउनै पर्छ तर बल मात्रको प्रयोगवाट यो सम्भव नहोला पनि ।

      अनगन्ती विरोधाभाषी किम्बदन्ती अनी मान्यताहरुमा आधारित परापूर्वकालिन यो धर्मप्रतिको अगाध आस्थावान जनतालाई हिनताबोधको भावना बढाउनु ठीक हो र ??

      मुख्य कुरो समस्याको तहसम्म पुगी पूर्ण निर्मुलिकरण गर्नतिर लाग्नु पर्ने हैन र ??

      itsnabin@yahoo.com
      तौलिहवा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarsan

      k garun ra tinle pani , je seke tyahi gare ,,,,, nepal ma thulo party banna ma hatya, hinsa garnai pardo rahecha bhanne parera pani hola ,,,,euata le manche marda marda nepal ko thulo party bhayo bhanera hola , k garnu , tyati khera nai nepal ka army , police le ali ramro kaam garera dekhayako bhaye aaja yo din dekhnu parne thiyana ,,, dosh ta nepali janta ko pani ho ,,, hatya , hinsa ko rajniti garne party lai nai dherai le vote diye pachi arule pani tyahi soche holan ni ta ,,,
      sudarshan , london

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sundar

      Guys,

      This is absolutely threatening.

      Please email me any such suspicious movement of whether defense army or any other group who dare to kill Nepalese people for Hindu nation.

      Actually We have formed a group of 200 youths (ex-Nepal Army and Indian Army) we are fully trained for combat and having comando training skills too handle such monkeys.Our organization is called “Protect Motherland” we take deadly actions against such monkeys who threatens Nepalese peoples and kills them for no reason. We also take actions to Dadas who ask for weekly payment from business peoples. All we need is reliable information where they live, how they look etc. We will kidnap them and will kill them infornt of their parents for terorism in the nation. My email is: sundar_thapa@yahoo.co.in

      Guys, remember the information you provide us on email must be correct, we don’t want to punish innocent people at all.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Section Sharma,norway

      j hos its really a sad news !!!
      its not a matter of why only in congress office ,the bomb exploded?fundamental matter is …is this good or bad?and of course its worst .which shows that still we are having lots of problem in our NEPAL.
      I wish goverment should act instantly to overcome from this type of terrorist activities

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      रामचन्द्रजी! म गर्छु आग्राको कुरा, तिमी गर्छौ गाग्राको कुरा भने झैँ लेख डिफेन्स आर्मिको कमेन्ट मावादीको! कांग्रेस,एमाले,माओवादीले यो गर्‍यो, त्यो गर्‍यो, घर बनायो, गाडी चढयो र ठुला ठुला होटेलमा भात खायो आदि कुराहरु सुन्दा सुन्दा अब त वाक्क लाग्न थालिसक्यो। सामान्ती संस्कारबाट हुर्केर आएका ब्यक्तिहरुबाट देशमा आदर्शवादी समाज निर्माण हुनु त त्यतिकै हो। यदी राजा नै ठीक छ भनेर ज्ञवालिजीले भन्न खोज्नु भएको हो भने, राजतन्त्र जस्तो लुटाहा संस्था अहिले सम्म नेपालमा देखिएको छैन। राजनीतिक पार्टीहरुले आफुले कुम्ल्याएको पैसाबाट आफ्नै देशमा घरखेत जोडेको छ, कार्यकर्ता पालेको छ। तर भुतपुर्व राजाहरुले देश लुटेर सम्पत्ति बिदेशमा जम्मा गरेको छ। यो डिफेन्स आर्मिको पृष्‍ठपोषक पनि दरवारीयहरु नै हो। आफ्नो भाषाणहरुमा भुतपुर्व राजाहरु “अमन,चयन” भन्ने शब्दहरु खुबै प्रयोग गर्थे,धर्मको नाममा यस्तै बम पडकाएर अमन,चयन कायम हुन्छ कि क्या हो? नेपाली जनताले संबिधान सभाको चुनावमा नराम्रा पार्टिहरु मध्य तिनवटा मावादी,कांग्रेस र एमालेलाई १,२,३ नम्बर राखेर छानिसकेका छन्। निर्वाचनको साछी जिम्मी कार्टरको प्रतिष्ठित संस्था थियो।

      शशांक लामा
      न्युयोर्क

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      शाह, राणाहरूको मूल त मुसलमान हो भन्छन् बूढापाकाहरू । अनि यस्ता राजा, महाराजा, बादशाहहरू स्थापित गराउने र हिन्दु देश घोषणा गराउनेहरूको नियत कहाँबाट सञ्चालित छ भन्ने कुरा भनिरहनुपर्दैन । त्यसैले उनीहरूकै टट्टुहरूले भरिएको सरकारले यी कथित हिन्दु तालीबानहरूलाई तह लगाउला भनेर आशा नगरे पनि हुन्छ । सके बरु …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikal Adhikari, Des Moines, Iowa, USA

      R.P Mainali is Animal. I agree with you Gyanandra Jee. Krishna Gopal Shrestha and R.P Mainali lai mysansar bata out garna paro.
      Again they do not write as per the topic on the blog.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R.P Mainali is Animal.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurung

      Hidu taliban ??? WTF..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Govinda

      If it is done by Hinduism, why in office of Kangress only?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kailashMk

      can we have update abt those 6 arrested suspects please

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      सही भन्नुभो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिद्रोही

      प्रिय पाठक मित्रहरु
      कुनै व्यक्ति बिशेषले धर्मको नाममा आतंक मच्चाउनु धर्मलाई नै स्खलित पार्नु र धर्मको नाममा कलंक हो। तर यहाँ नेपालमा व्यक्तिगतरुपले धार्मिक आतंक मच्चाईरहेको छ। त्यसर्थ सबै हिन्दुहरु यसमा संलग्न छ भन्नु बिलकुल निम्नस्तरको मानसिकता हो। कुनै धर्मले धर्मको नाममा हिंशा गर्दैन। चाहे ईस्लाम होस, चाहे किराँत होस, चाहे क्रिश्चियन होस तर धर्मले हिंशाको बाटो कहिले पनि सिकाउदैन। तर हामी नेपालीहरुको मानसिकता कस्तो छ भने मुस्लिमले त धर्मले नै छुट दिएको छ भन्छन। तर यो हामी नेपालीहरुको दरिद्र मानसिकता हो अरु धर्मले मारकाट हिंशा गर्न सिकाउछ तर हाम्रो हिन्दु धर्म चाही सबै भन्दा शान्तिबादी धर्म भनेर घमण्ड गर्छन। वास्तवमा धर्मको नाममा हिंशा गर्नेहरु सबैभन्दा ठुलो अपराधी र आतंकबादी हो। धर्म भनेको यस्तो संवेदनशील छ की धर्मको नाममा जेपनि गर्न सकिन्छ। हत्या, आतंक, अपराध किनकी मानिसहरुले धर्मको नाममा जोडेको सबैकुरा ठिक हुन्छ र सदैव राम्रो हुन्छ भन्ने मानसिकता हुन्छ त्यसैको उदाहरण हो धर्मको नाममा हिंशा गर्नु। अनि आममानिसहरु सोच्ने गर्छ नेपालमा हिन्दु राज्य घोषणा गर्नुपर्छ भनेर हिन्दुको नाममा आतंक मच्चाउछ अनि हिन्दुहरु हो यस्ले ठिक गरेछ हिन्दु राज्य नै घोषणा गर्नुपर्छ भनेर प्राय हिन्दुहरुले समर्थन गर्छ धर्मको नाममा।
      त्यसर्थ मित्रहरु धर्मको नाममा आतंक मच्चाउनेलाई आफ्नै धर्मको भएपनि बिरोध गर्नुपर्छ नभए धर्म केवल ईतिहासको कलंक बन्न सक्छ।

      संयम अपनाउ, धार्मिक व्यक्तिहरु धेरै संयम हुन्छ। तर अपराधिक पृष्ठभुमि भएकोहरु धर्मको नाममा आतंक मच्चाउछ किनकी त्यही धर्मावलम्बीहरुको समर्थन पाउन उग्रधर्माबलम्बी बन्छन।

      अस्तु!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhandari kanchho Germany

      भुतकाल मा को कहाको भन्दा पनि बर्तमान मा को कहाँ को महत्व पूर्ण हो कि? त्यसरी जरो खोतल्दै जाने हो भने त खाँटि नेपाली कस्लाई मान्ने?
      प्रिथीभि नारायणको शाहको एकिकरण अभियान भन्दा अगाढिको बाइसे र चोउबिसे राज्यकै वकालत त गर्न खोज्नु भएको होइन?

      यदी शाह बंस ले नेपाल को एकिकरण नगरेको भए शायद आज हामी भारतीय वा चिनिया प्रान्त मा देखिने थियौ। मैले शाह बंस को वकालत गर्न खोजेको होइन तर तपाईंले हिजो को कुरा आज सँग जुधाएर जातिय साम्प्रदायिक सद्भाब भड्काउने खालको टिप्पणी गरेको मलाई मन परेन।

      तपाईंलाई जानकारी हुनै पर्छ एर्नेस्तो चे गुएवर सेर्ना ( ernesto che guevara serna ) जन्मले अर्जेन्टिना का थिए, तर क्युबा का फिडेल कास्ट्रो का सहकर्मि बने। उन्को फोटो अहिले पनि युद्द वीर हरुको लागि प्रेरणा को स्रोत विश्व भर छ। त्यस्तै हिट्लर अस्ट्रिया को भए पनि कर्म थलो जर्मनी बनाएर बिधम्स मच्यायो ….. को कहाको भन्दा पनि कस्ले कहाको लागि के गरे ? यो नै उपलब्धी मुलक होला!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhandari kanchho Germany

      लामा जि ,,
      शायद उहाले पड्काउने कुरो भएको ले होला डिफेन्स आर्मिको र माओवादी को प्रसँग एकै ठाउमा घुल्मिल पार्नु भएको। यि दूबै ले आफ्नो कुरो राख्न ड्याङ डुङ् नै पारे। फेरी पछी कोइराला पुत्रिको पनि खेदो खन्नु भा छ रामचन्द्र जि ले। बिषय बस्तु प्रसँग मा नमिल्या मात्र हो । कुरा खाँटि छन!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      भण्डारीजी, मैले शाहवंशकै विरुद्ध बोल्न खोजेको हैन, नकि जातीय हिंसा बढाउने कोशिस नै गरेको । उक्त बम पड्काइहरू किन भए र के उनीहरूले जायज कामकै लागि यस्तो गरेका हुन् भन्ने कुरा कोट्याउन खोजेको हो । अन्यथा नलिनुहोला; इतिहास साक्षी राखेरै आजका मितिसम्म पृथ्वीनारायण शाहलाई आदर्श व्यक्तिका रूपमा लिने गरेको छु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      सबैलाई कहाँ भन्या हो त विद्रोहीजी ! जसरी सबै मुसलमानलाई आतंककारी भन्नु सर्वथा गलत हो, त्यसैगरी सबै केही हिन्दुले यस्तो कार्य गर्यो भन्दैमा सबै उस्तै हुन् भन्न मिल्दैन र भनेको पनि त हैन । बुझाइ गलत भो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker