हिन्दी भाषामा लिएको शपथ अमान्य घोषणा गरे पनि नेपाली भाषामा शपथ नलिई अदालतको मानहानी गरेको भन्दै सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाई गर्दै गर्दै सर्वोच्चले भनेको छ- उपराष्ट्रपतिको काम कारबाही रोक्न अन्तरिम आदेश दिन जरुरी छैन। सर्वोच्चको यो फैसलापछि केही कानुन व्यवसायीहरुले उनको पदीय हैसियतबारे उठाउँदै आएको प्रश्नको समाधान भएको छ। अब उनी तत्कालका लागि भए पनि कानुनी रुपमा उपराष्ट्रपति कै हैसियतमा रहनेछन्।
नयाँ शपथ चाहिँ किन लिन नलगाएको भनेर चाहिँ एक साता भित्र जानकारी दिन सर्वोच्चले सरकारलाई भनेको छ। सरकारले के जानकारी दिने हो, त्यो चाहिँ हेर्न बाँकी छ। सर्वोच्चको बाँकी फैसला भने त्यसपछि मात्र हुनेछ।
नवराज न्यौपाने लगायतले दायर गरेको रिटमा अदालतको आदेश बमोजिम नेपाली भाषामा शपथ नलिने उपराष्ट्रपति परमानन्द झालाई पदबाट हटाउन र अदालतको अवहेलना गरेवापत् हदैसम्मको सजाय दिन माग गरिएको थियो।
सर्वोच्चको पूर्ण इजलासले संविधानबमोजिम सपथको प्रक्रियालाई अघि बढाउन निर्देश गरिसकेको अवस्थामा उपराष्ट्रपतिको पदको सपथ लिनुपर्ने व्यक्ति, सपथ दिलाउने राष्ट्रपति र सपथ प्रक्रिया अघि बढाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट अदालतको आदेशको कार्यान्वयन गराउने सम्बन्धमा औपचारिक जानकारी प्राप्त नभएको फैसलामा उल्लेख छ।
न्यायाधीशहरू तपबहादुर मगर, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ, प्रेम शर्मा र भरतराज उप्रेतीको सो इजलासले यस्तो विषयमा औपचारिक जानकारी बिना अन्तरिम आदेशको रोहमा निश्चित आदेश गर्न बाधा पर्ने हुँदा यो आदेश प्राप्त भएको सात दिनभित्र पूर्व आदेश बमोजिम सपथग्रहणको कार्यक्रम तय भए नभएको औपचारिक जानकारी दिन र फैसला बमोजिम सपथको कार्यक्रम नगर्ने वा नहुने भएमा सोही व्यहोराको जानकारी अद
No related posts.









surya khadka ji,aba k lekhanu huna cha yedi …….tapai ko kalam ma sakti cha bhane aba tapai ra hami nahi milera desko lagi,yeuta naya system lerauna ko lahi tayar hunu parcha tesaile jamma garnus sathi haru, jamma garnus ti bir ka santan laee jasle desko lagi hasi hasi mirtu ko pani samana garna sakos ra teso nagare yini harule dukha di nahi rakhane chana.ma tayara chu………………..ra ma marera nahi mero mann santa huna cha bhane raji,jaya mero des.holland
मन परे हरियो, नपरे रातो
0
0
नेपाल देस अब नेपाल नाम ले चिनिदैन सिक्किम हुने भयो
हामी नेपाली भयर चिनिदैनौ सिक्किमे हुने भयौ
हाम्रो पहिचान गुम्यो देस गुम्यो हामी इंडियन हुने भयौ |
नेता हरु हो ,
आखिर तिमी हरु को हौ ????
तिमी पाखंडी,भ्रस्टाचारी,देस द्रोही नेताहरु को परिचय चाही के हो ????
हामी लाई नेपाली भयर बच्न किन दियनौ ????
तिमी हरु यही गर्न को लागी नेता भयका ????
याद राख नेताहरु हाम्रो परिचय गुम्छ भने तिमीहरुको जिंदगी नै गुम्नेछ |
मन परे हरियो, नपरे रातो
0
0
कस्तो दोहोरो फैसला हो त सर्वोच्चको???
मन परे हरियो, नपरे रातो
0
0
Sathi haru. yo herda thulo haath bhaneko nai india ra 22 dal haru ko bujhinchha.tar ahile adaalat lai pani nachhai rahechha.yo sampurna nepali haru mathi biswas ghaat ra nepal lai india [karn] aafano banaun khojanu ho.tasartha sabai nepali janata nagarik samaj. maobadi ra aru sangha sastha haru meeler yesto anusasan bihen ko ghor birodha garnu parchha.dhanyabad
मन परे हरियो, नपरे रातो
0
0
Naya Nepal….
Cesar
GUAM
मन परे हरियो, नपरे रातो
0
0
Thukka sarwachchaka nayayadhis arthan kanuni rumpa bhrastachar garna paune deshdrohi bideshi dalal haru?? Paisako lagi aafni aama ko dalai garne desh ka kirno haru dhikkar chha!!!!!
मन परे हरियो, नपरे रातो
0
0
Hello judge & 22 potical party, why can’t you say that ”we are under of India”?
मन परे हरियो, नपरे रातो
0
0
सर्बोच्चको निर्णय कसैले पनि नमान्न्ने हो भने यो किन चाहियो नेपालमा। एस्लाई बिघटन गरेर बसे भई हालो नी। सके जङली कानुन नसके मत्य्स नियम लागु गरेमा जनसंख्या नेयन्त्रण पनि हुने थियो नी।
मन परे हरियो, नपरे रातो
0
0
yo 22 Dal lai kasle chalayako ho usaiko design ho
मन परे हरियो, नपरे रातो
0
0
यस्ता त नेपाल का न्याधीश हरु छ , हिंदी भाषा माँ sapath leko milen pani bhanne ani पद माँ basn pani sakchh bhanne , haina पद माँ basn pairahepachhi के lai sapath lin parya bhane ,yasko मतलब बिना sapath liyer pani vice president bann paine rahechh, अब त adalat sudhriyo bhanya pheri ustai tal rahechh
मन परे हरियो, नपरे रातो
0
0
साबधान है देशभक्त साथीहरु………… आज २२ दल को बैठक ले संबिधान संसोधन गरेर भएपनि उपरस्त्रपति लै बचाउने निर्णये गरेरे……… त्यो हुन दिनु हुदै हुदैन………नेपाली भाषा को बिरोध गरेर हिन्दी लाई रास्ट्रवासा बनाउने धेरै ठुलो सदेंत्र हुदै छ. यो योजना अनुसार संबिधान संसोधन गर्नेले भोलि नेपाल लाई सिक्किम बनाउनको लागि पनि संबिधान संसोधन गर्दैनन भन्ने के छ????????? यो कुरामा माओबादी चाही किन चरेसानन्द लाई राजिनामा दे भन्न सक्दैन?????? तर उसलाई पनि मदिसे भोट गुम्ला, अरु इन्डियन दलाल तराई का उसको साथि फोरम रिसौला, त्यो भन्दा पनि बढी इंडिया रिसौला भन्ने छ……………… यी नेपाल का ९५ % पार्टी हरु नै इन्डियन दलाल हरु हुन्……….. यिनीहरु ले इंडिया रिसाउने केहि काम गर्न सक्दैनन…….. आखिर मालिक न पर्यो…………थुक्क हामि नेपाली हरुको भाग्य!!!!!!!!!!!!
जाति-भाषा-धर्म मा राजनीति गर्ने इन्डियन दलाल हरु मुर्दाबाद!!!!!!!!!!!!!!! एस्तो कुरामा राजनीति गर्ने दलाल हरु लाई कडा भन्दा कडा कारबाही गर्न पर्छ……….. चाहे ति माओबादी, एमाले , काँग्रेस हुन् या अरु इन्डियन दलाल पार्टी हरु………………..
जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
प्रतिगामि भ्रस्ट सर्बोच्चले भैंसीगोठालाको मुद्दा किन निर्णय गर्दैन ? देस उसैको कारणले जली रहेछ्, कानमा तेल हालेर रमिता हेरिरहेछ्!हामी सबैलाइ थाहा छ्,गोठालाले संबिधान बिपरित काम गरेको होइन भन्ने आधार नभएकोले फैसला नगरेको हो!गोठालाले ठीक गरेको भए तुरुन्तै निर्णय गर्थ्यो!यो बाट पनि थाहा हुन्छ कि जनताको लागि लड्ने पार्टिको बिरुद्दमा को मिलेर काम गरी राखेकाछन भन्ने स्पस्ट हुन्छ्!सबै पु
देशका निकायहरुमा पुराना प्रतिगामि भ्रस्टहरुलाई घोक्रेठ्याक लगाएर सफा गरिदैन तब सम्म देशले न्याय,मुक्ती पाउन सक्दैन्!
मन परे हरियो, नपरे रातो
0
0
दहिचिउरे निर्णय.
अबा देखि सपथ नलिय पानी पदमा बस्न पाउने नजीर भयो अर्थात सपथ लिनुको औचित्य छैन वा न्यायाधिसहरुको निर्णयको अर्थ छैन
बरुन
मन परे हरियो, नपरे रातो
0
0
सर्वोच्चको आदेशको पालाना गर्नु सबै नेपाली को दाहित्व हो चाहे पिएम हो या राष्ट्रपति या सबसाधारण जनता कानुन सबको लागि एकै हुनु पर्छ त हाम्रो देशमा यो नियम्को पलना १०० मा २% लागु हुन्छ ठुलालाई एक र साना लाई एक कानुन छ।
मन परे हरियो, नपरे रातो
0
0
yes m agree with u. adlat darko ho. yaba ta sarbahca pane gaeo vane 6ena nepal ma bede kos sasan ko asa lenu pane bekar nii hune vo. lau budha feri auchu vane au na vae hamme sabi tatii audu6u.
मन परे हरियो, नपरे रातो
0
0
bhanepachhi tapai maobadi. aafu matrai ramro aru sabai galat.
मन परे हरियो, नपरे रातो
0
0
पहिला पहिला टेस्टी प्रकृतिका अन्ये मुद्दाहरुमा भन्दा फरक देखिएको यो फैसलाले अप्थ्यारो अबस्ठा सिर्जना हुना सकिने अचम्मको नजीर कायेम भयो/ सायेद हाम्रा प्रश्न की नियुक्तिको प्रथम तथा प्राथमिक चरण नै पूरा नभएको ब्यक्ति कसरी पदमा रहिरहण सकने भयो अब कसैले उतर दिन नसकिने भयो /
सानो पदमा मैले मलाई नियुक्त गरिएको पद स्विकार्ये छ भनेर लिखित हस्ताछेर गरिन्छ; तब नियुक्त भएको मानिन्छ/ ठुलो पदमा लिखित हस्ताछेर र सपथ ग्रहण दुबै गरिसके पछि मात्र नियुक्ति भएको प्रक्रिया पूरा भएको मानिन्छ/ ठुलो पदमा सपथ लिनु एक प्रकारको मोखिक हस्ताछेर हो, येसले कुनै पानी ब्याक्तिले ले जून पद माँ नियुक्ति लिएको हो तेसले त्यों पदको सबै सर्तहरु, जिम्मेवारिहरू बुझेर जानेर सो बमोजिम गर्नेछु भनेर लेखिएको कुरा पढेर सुनेर “मैले बूझें र सो बमोजिम नै गर्छु” भनेर बाचा गरेको पनि जनाउन्दछ/ अब खाई के भन्ने, केही बोल्यो भने कुरा अर्कै हुनेछा/
तापनी अब एउटा प्रश्ना, के अब एस फैसला पश्चात् चुनावको नतीजा बा ,कुनै पद पूर्ति को नतीजा मात्र प्रकाशित हुन्दैमा कुनै सपथ ग्रहण नगरेता पनि पदमा बहालि भएको मान्नु पर्ने भयेंत?
मन परे हरियो, नपरे रातो
0
0
judge & 22 potical party, why can’t you say that ”we are under of India”?
Yo Bhandai ma Kasari bhayo Ramesh Maobadi, bro?? How can you assume that?? Everyone one of Nepali feels that right now. If i say that, will you accuse me of being Maobadi??
मन परे हरियो, नपरे रातो
0
0