Comments on: लेलान् त अब उपराष्ट्रपतिले नेपालीमा शपथ

By: sheela
Mahesh Jee and Krishna Gopal Jee:

दुबैजना लाई नमस्कार! र एउटा प्रश्न दुबैजनाबाट सटीक उत्तर पाउने आशा मा:

प्रश्न:  चरेसानंद जस्तो खराब इतिहास भाको उल्लू लाइ देश को उपरास्त्रपति जस्तो उचा पदमा निर्बाचित गराउने कांग्रेस, एमाले र फोरम लाइ तपाई कसरी मूल्यांकन गर्नुहुन्छ? र अब ती पार्तीहरूले के गर्नु राम्रो हुन्छ?

हामी सबै तपाइका बिचार का प्रतिक्ष्यामा……

शीला

मन परे हरियो, नपरे रातो   0  0

By: Krishna Gopal Shrestha
आदरणिय Sheela जी,

नमस्कार ! ! !

जिज्ञासा का लागि धन्यवाद।

हाम्रो प्रश्न उत्तर को सिल्सिला चल्दैछ र चल्नु पनि पर्छ यो एउटा बादबिबाद जस्तो पनि हो एद्देपी mahesh जी ले जवाब नदियता पनि म जवाब दिन चाहन्छु र अन्तिम निष्कर्श का लागि हजूर नै हुनु हुन्छ।

मानिस चेतनशिल प्राणी हो र बिबेकी भयर काम गर्ने उस्को दायित्वो हो। यदा कदा कुनै ब्यक्ती ले गलत काम गर्दै मा संपूर्ण मनुश्य जगत लाई नै खराब भन्नु उचित जस्तो लागदैन तर पनि हामी प्रतिशत कै हिसाब मा असल र खराब छुट्ट्याउछौं। गलती हुनु र गलती गर्नु मा आकाश पाताल  को फरक छ भन्ने कुरा पनि म निबेदन गर्न चाहन्छु।

समय चक्र कसैले पनि रोक्न सक्दैन यो अबिरल छ साथै समय अनुसार नचल्ने हरु कती धुलो मा मिस्सिय कती नास्सिय। भुत काल लाई हामी शिक्षा र अनुभब को रुप मा हेर्छौं भने भबिश्य लाई सन्तती का लागि।

हिजो का दिन हरु मा कस्ले कती गलती गरे भनेर मुल्याङ्कन मा दिन बिताउनु भन्दा भोली का दिन मा त्यो गलती नदोहोरियोस भन्ने गृह कार्य गर्दा सफल हुन सकिन्छ।

संसदिय निर्वाचन पद्दति मा ”जनता द्वारा, जनता का लागि र जनता ले” नै प्रतिनिधि छान्ने प्रकृया भयको ले जो जस्तो ब्यक्ती निर्बाचित भयर आय पनि उस्को क्षमता को उपयोग गर्नु राज्य को कर्तब्य र उस्को दायित्त्वो हुन आउंछ तर कस्ले कुन आधार मा कसरी निर्बाचित गरायो भन्नु मुर्खता देखाउनु मात्र हो।

यहाँ सवाल छ परमानन्द झा जी को। आज का मिती मा उप-रास्त्रपती जस्तो सम्मानित पद मा बस्नेले  राष्ट्र बिखण्डन हुन सक्ने गैर कार्य गर्नु निस्चय पनि निन्दनिय छ साथै सजाय को भागीदार पनि हुनु पर्दछ तर त्यही ब्यक्ती लाई निर्वाचन मा उम्मेद्वार बनाउने MJF लाई साथ लियर सरकार चलाऊन्जेल प्रचन्ड जी कसरी चोखो भय? के समर्थन हुनु मा र नहुनु मा पद को फरकता भेट्टिन्छ? बर्तमान  नेपाल मा जे जती राजनीतिक घटना हरु भय ति सबै मा प्रचन्ड जी को शतप्रतिशत हात रहेको त कसैले लुकाउन सक्दैन तर किन यो काण्ड मा एक जना उप-रास्त्रपती, गिरिजा र ए मा ले अनी पुरा मधेश लाई उक्सायर अस्थिरता नित्याउने कोशीस गरियको छ? के नेपाली हरु लाई सुख शान्ती संग बस्न दिने प्रच्ण्ड जी को मन मा छैन?

जनता को नागरिक सर्बोच्चता का लागि लड्ने हरु किन एक भाषा भाषी का बिरुद्द मा खनियका छन? के गणतन्त्र को मुल मन्त्र त्यही हो?

स्मरण रहोस् हाल को अवस्था मा चाइना मा अङ्ग्रेजी भाषा समस्या ले गर्दा ब्यापार ब्यवसाय मा कती पछाडि रहनु पर्‍यो त्यो पनि मनन योग्य नै छ किन भने भारत मा अङ्ग्रेजी दोस्रो भाषा भयकै नाता ले Computer Software लगायत अन्य बस्तु मा भारत को बिदेश ब्यापार ले संसार ढाकी सक्यो, के हामी देश भित्र कै बिबाद मा कती अल्झिने?

होइन अब अर्को जन क्रान्ति नै गर्ने हो भने माओवादी ले छिट्टै घोषणा गर्न सक्नु पर्‍यो वार कि पार !

धन्यवाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातो   0  0

By: Dipendra Bagale
liya linchan naliya jun bato aaya tehi bato janchan ta.

dipu_bagale@yahoo.com

मन परे हरियो, नपरे रातो   0  0

By: shakti
parmanand jha ta  manche nai haina o ta kukur ho

मन परे हरियो, नपरे रातो   0  0

By: mahesh
sasang jee

आखिर tep recorder माँ जे record गर्यो तेहि बज्ने हो नि? स्याल ले जति निलो  पोते पनी एकदिन आफ्नो रूप देखाएको कथा पढ्नु भएको छैन र?

मन परे हरियो, नपरे रातो   0  0

By: sasang Lama
कृष्ण गोपालजी सप्रेछ भनेको त जस्ताको तस्तै रहेछ। तरकारी, फलफुल, मासु र दुग्ध पदार्थहरुको उत्पादन र बजार ब्यवस्थापनबारे भटाभट ज्ञान दिन थालेका कृष्णजी एक्कासी प्रचन्डलाई सन्दर्भहीन गाली गर्न थाल्नु भयो। काँग्रेस हाइ कमाण्डबाट गाली गर्नु भनेर उर्दी आयो की? जो चोर, उसैको ठुलो स्वर! लघुताभासले पीडित भएर काँग्रेस बडबडाउनु थालेको यो लक्षण हो। धेरै कुरा किन गर्नु,पशुपतिको भारतीय भटट निकाल्न खोज्ने प्रचन्ड भारतभक्त्त की त्यो भटट निकाल्न पाइन्दैन भन्ने गिरिजा? नेपाली जनताले को भारतभक्त भन्ने कुरा त जमानामै खुटट्याइ सकेका छन्। कृष्ण गोपालले हजारै कमेन्ट लेखेर माइसंसार ढाकेपनि झुठो टिक्दैन र साँचो डग्दैन—–

शशांक लामा

न्युयोर्क

मन परे हरियो, नपरे रातो   0  0

By: Laxman Subedi
कृष्णगोपाल जी कुन आधारमा भन्नु हुन्छ की प्रचंडको हातबाट नेपाल भारतलाई सुम्पिनेवाला छ भनेर जो चोर उसैको ठूलो स्वोर नेपालको इतिहासमा कलंकित र भ्रस्ट्र भनेर कहलीयेकाहरु मिलेर बनेको पार्टी लाई समर्थन गर्ने तपाईको बुद्दिको के कुरा गर्नु? येता कमेंट्सहरुमा पडेकै जस्तो तपाई साचै लैनचौर तीर दिनमाँ दुई तिन पटक चर्न गएको हुनुपर्छ सामाजिक रुपमा केही राम्रो नै सोचने हो तपाई तर राजनैतिक रुपमा तपाई घास चरने खाल्कै पाये महिले.

मन परे हरियो, नपरे रातो   0  0

By: mahesh
धन्यबाद नवीन जी

जानकारी दिनु भयो. चरेश बोक्ने, मूर्ति चोरने, ठूला ठूला भ्रस्तचार गर्ने, रास्त्र्घात, जन्घात गर्ने कांग्रेस र उसका आसे पासे मात्र हुन्छन् ९९%. यो दिल गुरुंग र  उसको जवाई जस्तै. सत्ता को आड़ माँ गैर्ह कानूनी काम गर्नु कांग्रेस को आम चरित्र नै हो.

मन परे हरियो, नपरे रातो   0  0

By: राजु
Parmanande does not know Nepali. But he can translate Nepali to Hindi instantly (that is what he did during oath) and he did that even without knowing Nepali.

He is no fit for such position.

मन परे हरियो, नपरे रातो   0  0

By: nawin
चरेसनंद ले सफाई दिएको ब्याक्ति को हो?

तनहू को सुन्दर ठाम बन्दीपुर नेर बाहुन्भंज्यांग भन्ने ठाम छ. त्यों ठाम को एक गुरुंग केटा दिल बहादुर गुरुंग काठमांडू आएपछि दरबार माँ समेत लिंक भएको मेहर सिंग गुरुंग को छोरी( सामाखुसी) निवासी को छोरी बिबाह गर्यो र पंचायत काल भरी दरबार को आड़ माँ लागू पदार्थ को कारोबार गर्यो. बहुदल आएपछि, अंतरिम काल माँ नै यो दिल गुरुंग हांगकांग  बिमान्स्थल माँ ठुलो लागू परिमाण को लागू पदार्थ सहित पक्राऊ पर्यो र लामो समय जेल जीवन बितायो तर के कसरी हो उसको सजाय नेपाल माँ काटने गरेर नेपाल माँ पठैएयो. उक्त दिल गुरुंग को बहिनी ज्वाई प्रीतम बहादुर गुरुंग तनहू नेपाली कांग्रेस को कार्यकर्ता र २०४९ साल को स्थानीय निर्बाचन माँ नेपाली कांग्रेस को तर्फ बाट आबू खैरेनी गाबिस को निर्बाचित उप अध्यक्ष हो र उसको रामचंद्र पौडेल र गोविन्द राज जोशी संग राम्रो सम्बन्ध भएको र नेपाली कांग्रेस को सरकार भएको मौका पारेर उक्त दिल गुरुंग को सजाय मिनाह गरियो. काठमांडू को चरेश किंग भनेर चिनिने दिल गुरुंग अहिले रिंगरोड बाहिर धापासी को गोरखापत्र ले अधिग्रहण गरेको जग्गा नेर भब्य घर बनाएर बसेको छ, उक्त दिल  गुरुंग नै ३५ करोड़ बराबर को चरेश क्यानाडा पठाउने क्रम माँ समातिएको हो र ९ लाख धरौती माँ रिहा भएको हो. ३५ करोड़ को चरेश सहित समातिएको बयाक्ती ९ लाख धरौती माँ छूटिएको छ र त्यों फैसला गरें बयाक्ती यिनी परमानन्द झा हुन. उक्त चरेश किंग दिल गुरुंग  रामचंद्र पौडेल र गोविन्द राज जोशी को राम्रो चंदादाता पनी हो. एमाले बिद्यार्थी नेता भाबिश्वर गुरुंग ले उक्त दिल गुरुंग को साली लाइ बिबाह गरेका थिएय शायद अहिले सम्बन्ध बिच्छेद भैसक्यो. म उ दिल गुरुंग को गाउले (बन्दीपुर ) को बासिन्दा भएको ले माथी का कुरा गरेको हो र समाचार सत्यता को लागी भाबिश्वर गुरुंग संग संपर्क राख्न सकिन्छ.

मन परे हरियो, नपरे रातो   0  0