लौ आयो आयो, हिन्दीमा शपथ नाटकको अर्को भाग। हेर्न नछुटाउनु होला। स्थानः भोलिका पत्रपत्रिका र टेलिभिजनमा समाचारहरु। मौका आउँछ पर्खँदैन। रहस्य, रोमाञ्चको अनुपम संयोग।
यसअघिका भागमा तपाईँहरुले हेर्नुभयो-
-चरेश काण्डमा फँसेका भूपू न्यायाधीश उपराष्ट्रपति बनेको, राष्ट्रपतिले नेपालीमा पढेको उपराष्ट्रपतिले हिन्दीमा उल्था गरी शपथ खाएको।
- त्यसको विरोधमा देशभर आन्दोलन चर्केको, सर्वोच्चमा मुद्दा परेको।
-एक वर्ष लगाएर मुद्दामा फैसला गरेको, फैसला पूर्वाग्रही भयो भनी उपराष्ट्रपति उफ्रेको, नेपाली भाषामा बोलेर नेपाली भाषा बुझ्दिनँ भनेको। फेरि अर्को मुद्दा परेको।
नयाँ भागका विशेषताहरु (नयाँ भाग सर्वोच्चले सात दिनभित्र जवाफ पठाऊ भनेर दिएको आदेशको पालना गर्दै पठाएको जवाफपछि आएको) -
- उल्ले उल्लाई पन्छायो उल्ले उल्लाई पन्छायो। चक्करैचक्करका बीच घनचक्कर बनाइयो। राष्ट्रपति भन्छन्- उपराष्ट्रपतिले नेपालीमा शपथ खान तयार भएमा म खुवाउन तयार छु। उपराष्ट्रपति भन्छन्, राष्ट्रपतिले खान आउ नै भनेका छैनन्।
उपराष्ट्रपतिले जवाफमा यस्तो आशय लेखेका छन्- मैले हिन्दीमा लिएको शपथ त बदर गरियो। तर फेरि शपथ गराउनु भनेर राष्ट्रपतिलाई आदेश दिएको छैन।
कहाँ यी उपराष्ट्रपतिले राष्ट्रपतिलाई आदेशको कुरा गरेको ? ह्वाँ एउटा पत्र पठाउँदा त राष्ट्रपतिले चित्त दुखाएर कस्तो छ।
राष्ट्रपतिले उपराष्ट्रपतिले खान तयार भएमा खुवाइहाल्छु नि भनेर जवाफ पठाएका त छन् तर सर्वोच्चले आफ्नो नाममा पत्र काटेको देखेर आपत्ति पनि जनाएका छन्। भन्नलाई भने ध्यानाकर्षण भएको भनेर भनका रैछन् शब्द मिलाउन।
राष्ट्राध्यक्षका सम्बन्धमा आम प्रचलनका स्वीकृत लोकतान्त्रिक अभ्यास र मान्यता सम्बन्धी व्यवस्थाका सन्दर्भमा उक्त पदको गरिमा र मर्यादालाई हेरेर पत्रप्रति ध्यानाकर्षण भएको रे राष्ट्रपतिले पठाएको जवाफमा लेखेको। भन्नुको मतलब म त देशको सबभन्दा ठूलो मान्छे पो हुँ। मलाई यसरी पत्र काटेर सोध्न मिल्छ ? मैले जे गरे पनि कहीँ प्रश्न उठाउन पाउनु हुन्न। संसदमा मेरो विषयमा बोल्न दिने कि नदिने भन्ने विषयमा त्यत्रो बबाल भइरहेको देख्नुहुन्न भन्ने शैलि यसमा छ।
सात दिनभित्र जवाफ आएपछि सर्वोच्चले अर्को फैसला गर्ने भनेको थियो। अब जवाफ आयो। आउन त आयो गोलमटोल भाषा आयो। प्रश्न एकातिर छ जवाफ कता हो कतातिर छ। अब सर्वोच्चले के गर्ने हो कुन्नि। नाटकको नयाँ अंक पर्खौँ न। कोही भविष्य देख्नेहरु हुनुहुन्छ भने भविष्यवाणी गर्दिए हुन्छ।
No related posts.









hi
i think all comments on VP jha Oath is normal. It is special features of all nepali to care and debate on small issue and leave big issues.
in this case , all sides r stupid and fairless.
Wt had happened if VP Jha had taken oath in nepali and hindi as well.
Why the parliamentary parties did not object it?
What the corrupted judiciary of nepal say about the oath where the new constituency is on the process?
so it sud not shock anyone when VP Jha had taken oath in Hindi.
firstly,there r so many media in nepali language which can inform all people in nepal about the oath but very less media in madhesi languages. So VP jha spoke in hindi so that all madhesi and many Non madhesi easily can understand. Nothing lies in language but the theme and sentiment of nationality in equality in diversity can be s a strong issue to discuss.
so please think how Nepal can be prosperous by equalizing all rather than descriminaion and hostility.
thanks
pp
मन परे हरियो, नपरे रातो
0
1
Mahesh Yadav jee,
Hathi hiddai garchha.kukur phurkadai garchha.kamila hathi ko puchhar ma jhundidai garchha.pachhi hathi ko sud ma puge pachhi ke hunchha yadav jee. ??????????please batai dinuna.
मन परे हरियो, नपरे रातो
0
0
Hathi hiddai garcha Kukur phukdai garcha. you people only cry, cannot do anythings. Its madhesi time.
मन परे हरियो, नपरे रातो
0
0
Hello Mysansar Team!
Why Mysansar is always following Madhesi issues negitevely? I think Mysansar team have come from Tibet or Bhutan n took Nepali citizenship giving money to Bamdev Gautam or Khum Bahadur Khadka.
U need to study more about Madhesi history. Madhesi r Nepali n still want to be Nepali but journalists like u r dividing Nepal. U go in madhes market n see what languages they r speaking?
I request to write Why madhes has not been developed? what r the situation education, woman, transportation, agriculture in Madhes?
U people have to understand that Madhes is the back bone of Nepal. Withaut developing Madhes, Nepal never can be developed.
Plz write about that. We donot want to see in Mysansar again writing anythings about Vice-president Jha.
Jay madhes Jay nepal………
मन परे हरियो, नपरे रातो
0
1
Hindi hindi hindi, ur food cannot be digested if u donot listen hindi musics. if u can, stop to listening and ban hindi musics in nepal. U people jelous to madhesi but like madhesi resources n food.
Donot worry, very soon there will be Madhes nation in the world n u need passport to come to take ur food in Madhes. We donot need to go Ktm or pahad coz there is nothing resources.
Why Mysansar is always following Madhesi issues negitevely? I think Mysansar team have come from Tibet or Bhutan n took Nepali citizenship giving money to Bamdev Gautam or Khum Bahadur Khadka.
मन परे हरियो, नपरे रातो
0
1
हे साथी हो हामी बेबकूफ नबनौ!!
यो मुद्दा पनि कट्वालको उमेर मूद्दा जस्तै vice president Retired भये पछि मात्र छिनिन्छ / अड्डा अदालत भनेका जुन बर्ग ले खडा गरेका हुन उस्कै पक्ष्यमा फैसला दिन्छन / येती पनि र अब पनि थाहा छैन भने हामी अझ सताब्दिऔ मूर्ख बन्न लायक छौ /
मन परे हरियो, नपरे रातो
0
1
Naya Nepal yestai ho…k garne
मन परे हरियो, नपरे रातो
0
0
testo manchelai sapath hoina aruthok nai khuwaunu parne ho.
मन परे हरियो, नपरे रातो
0
0
के को अचम्म वाको छर हुनेबाला थियो वयो !चरेस गुरु लाई उप प्रधान मंत्री बनाउने लाई पो दोस दिनु पर्ने हो !औकात नै नवयाको मान्छे लाई गरिमय पद दिने कुर्सिका जुकाहरू लाई सोधुना !जेल माँ कोच्नु पर्ने कुकुर लाई सम्माननीय पद दिने बाताबरण बनाउने माह कुकुर हरुको जमात लाई दोस दिउना साथी हरु हो किन हामी अफास माँ लादिरहेका छौ कोही कांग्रेस वायर कोही मवोबादी,कोही के कोही के !हामी कमजोर हुदै छौ हाम्रो आफ्नो पन खोसिदैछा किना सचेत छैनन नेता र जनता ह?महाकाली बेचे टनकपुर बेचे,लाउड बिमान माँ ,चाइना बिमान यस्तई धेरै कांड मचाया नेपाल माँ तेइपनी नेपाली हरुले उसलाई नै राज नेता मन्दै छ कीन?त्यों दोस हामीले पानी गरेका छौ !जेल माँ कोच्नु पर्ने कुकुर नेता लाई हामीहरु नै झंडा बोकी काधमा बोकेर हिड्दै छौ किन ?अज देखि कम नलाग्ने र इंडिया को लागौती चाटने नेता हरु लाई जिल्ला पस्न बन्देज लगाऊ!गाऊ गाऊ बटा खेदाऊ,सहर सहर बाट खेदाऊ यही हो मेरो सबै साथिहरु लाई अनुरोध !जाया होस हाम्रो नेपाल को !
मन परे हरियो, नपरे रातो
1
0
katti ganthan ho yo vice-president ko barema,tyo chor le nepali ma sapath nakahye mai khaidinchu hunna ra?
मन परे हरियो, नपरे रातो
1
0
I speak Nepali better than Hindi although my mother tongue is Maithali. Still I prefer to speak english since I reside in united states. I think People of Nepal should have something better to talk about or to do rather than fighting for such a poor issue like language.It will get them no where.
मन परे हरियो, नपरे रातो
0
0
हे… यो उपराष्ट्रपतिको बारेमा यति लामो कुरा किन गरिराख्नु पर्यो. जनताले राखका हुन् उनलाई जनताले नै उनको पार्टीलाई भनेर नया मान्छे लेराएर त्यो सिटमा राखे हुन्न र…
मन परे हरियो, नपरे रातो
1
0
नयाँ नेपालमा यि राष्ट्रपती र उपरास्त्रपतिको रोलको बारेमा तेती थाहा त छैन, तर यिनिहरुको रोल ceremonial type को जस्तो लाग्छ, किनकी administrative रोल सबै प्रधानमन्त्रीले गर्छन् क्यारे। तेही भएर पनि होला कहिलै नाम नै नसुनेकाहरुले नयाँ नेपालका प्रथम राष्ट्रप्रमुख भएर नाक फुलाउन पाएका छन। तर राष्ट्रप्रमुखको रोल गुच्चा खेलेजस्तो सजिलो नहुने कुरा राजनैतीक पार्टी लगायत नेपाली जनताले बुझ्न अलिक ढिला गर्या जस्तो लाग्छ। राष्ट्रप्रमुख्को छनौटमा हामी सारा नेपाली FAIL भएका छौ।
राज्तन्त्रको एउटा मात्र फाईदा भनेको एकिकरन थियो, अधिकान्श नेपालीहरुले राजालाई समान, साझा अभिभावक मान्थे। राष्ट्रप्रमुखको हैसियतले रास्ट्रपती/उपरास्ट्रपतीले त्यो रोल लिन सक्नु पर्थ्यो। तर अफ्सोस, एक्कासी पावरमा आएका झा तथा यादव आफ्नो पावर experiment गर्नमा नै मस्त छन, नेपाली जनताको विश्वास जित्न उनिहरु चुकीसकेका छन। अब नेपालिमा, सन्स्क्रित्मा, फ्रेन्च्मा जे मा सपथ लिये पनि केही होला जस्तो लाग्दइन।
चार जात छत्तिस वर्णको साझा फूल्बारी नेपालमा एक्कासी समान स्यहार गर्ने माली(गार्डनर)को कमी देखिएको छ, सबै फूलहरु आफ्नो जातको अस्तित्वको लागि तछाडमछाड गर्न थालेका छन। संसारको सबैभन्दा सानो/गरीब मध्य एक फूल्बारी विखन्डनको तनावग्रस्त बाटोमा उभिन वाध्य भएको छ।
मन परे हरियो, नपरे रातो
0
1
Mysansar ka sabai pathak haru lai namaskar.
Yata tattu uta tattu
Sara sansar tattu
Pm nai tattu
tattu haru le nepallai lagaune bhaya kattu
aba ati bho nepali janata
aau sabi mili lagau tattuharu lai chakku….
मन परे हरियो, नपरे रातो
0
0
यो भैंसी गोठालो राष्ट्रपती र् चरेसानन्द उपराष्ट्रपती को बसाई नागरिकता नेपाल र् नेपाली। तर नैतीकता, आचरण आदी ईत्यादी बिहारी। यस्ता बिहारी मानसिक्ता हावी भएका छदमभेषी हरु लाई राष्ट्रको गरिमामय पदमा चुन्नु हामी नेपालीको उदारता हो। तर विधीको विधान् र् कानुनको खिल्ली उडाउने कार्य गर्ने यस्ता विदेशी दलाल् हरुलाई पदमा बस्नु अधिकार् छैन। हामी सबै राष्ट्रप्रेमी नागरिकले यस्को शश्क्त प्रतीकार् गरनु पर्छ।
मन परे हरियो, नपरे रातो
0
1
परमानन्द प्रकरणमार्फत् नेपालको नेपालको कानून र संविधानको खिल्लीमात्र हैन धज्जीसमेत उडाइएको छ; अहिलेको टट्टु राष्ट्रपतिलाई अर्को राजा बनाएर नेपाली जनतालाई खुच्चिङ गरिएको छ; नेपालको सार्वभौमिकतामाथि खेलवाड भइरहेको छ र भारतीय विस्तारवादलाई मलजल गरिरहेको छ ।
मधेशीका नाउँमा राजनीति गर्ने यस्ता भारतीय टट्टुहरूका विरुद्ध मधेशी जनता स्वयम् पनि एकदिन खनिने नै छन्; यसका बावजूद उनको यो करतूनका विरुद्धको आवाज दबिन दिनुहुन्न ।
राष्ट्रघाति टट्टु उप/राष्ट्रपनति मूर्दावाद !!!
मन परे हरियो, नपरे रातो
0
1
मित्र हरु रक्तिम जयनेपाल
कती गर्ने हो चरेसानन्द को कुरा अबत अती नै भयो बेसार लाई किन कोट्ट्यायको हो जब सबै लाई थाहा छ पहेलो छ भन्ने कि अर्को चुनाव को लागि रास्टपती को पर्चार हो र हो यो हुलक्कड को
मैले नेपाली नजान्ने हरु को लागि हिन्दी मै केही कुरा राख्दै छु अन्यथा नलिनु होला
मेरे पाडोसी भाईया आप लोग हिन्दूस्तान मे रहने लायक नही थे कभी अङ्रेज का शासन कभी मुसल्मान हिन्दू का लफडा होताथा तब आप लोग बिबी बच्चा लेकर नेपाल मे सान्ती मिलेगी कहके आगय २००७ साल २०३३ साल २०४६ साल मे भारतिय् को ७०००० नागरिकता देकर राख लिया हाल साल २०६५मे १२०००० को नागरिकता दिया यस् माने मे हम्को गर्ब और दु:ख दोनो होरहाहे गर्ब यस्मानेमे कि आप्लोग धनी हिन्दूस्तानी कहलाओन चाहतेहे तो धनी देश के गरीब 12,७००००लोग को शरण देकर मानबिय सेवा किया नेपालीने ,,,, दु:ख यस् माने मे लग्राहे कि आपलोग आज पहाडीया और मदेसी के नाम पर हजारौ लोगको तड्पादिय हे और देश को बिखन्दित कर्ने पर तुले हे तुम्हारा हिन्दूस्तान तो नेपाली गोर्खाली आर्मी ने रक्षा किया हे तुम लोग क्या नेपाल मे लडोगे क्य देश फोडोगे,,,, तुम लोग कैसे नेपाल आयथे मै बताता हुँ जब तेर्हौ सताप्दी मे इरानि बुतुबुद्दिन दिल्ली आया और राज्यरोहण किया तो २०१२ मे डेक्कन मुस्ल्मान ने तुम लोग का बिबी बच्चा अपदर्ण कर्ने लगा तुम लोग को कुत्ते कि तरह मार्ने लगा छुप्ने के लिय शहरद वा नेपाल आगय हमारा कल्चर जो आगया मेहर्मान रहा तब तुम्लोग को बस्ने दिया आज जिस थालएे मे खाया उही पर बीस्टा सरम आन चाहिय एक कहावात हे एक मराहुवा हिन्दूस्तानी १० जिन्दा नेपाली को ठक्ताहे
माइसन्सार का मित्र हरु पुराना नागरिकता खारेज गरे पछी सबै कुरा को टन्टा नै खत्तम भारतिय नेपाली लाई पनि त्य्ही भन्लान हाम्रो भुमी छोड् १९५० को सन्धि खारेज गर १९३८ को सम्झौता बिघटन गर हाम्रो बिशाल नेपाल र नेपाली लिउ हिन्दूस्तानी दिउ
अनी नरन्छ बास न बचछ बासुरी
धन्यवाद
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
1
0
म नपढेको मान्छे अली कुरा बुझिन । लौ न कसैलाई थाहा छ भने बताइदिनुस्। त्यो उपराष्त्रपतिले नेपालीमा लेखेको सपथ मा चाँही खै के बुझेछ र सहि गरेछ तर बोल्ने बेलामा चाँही खै के बुझेनछ र हिन्दी मा बोलेछ। एस्तो पनि हुन्छ र?
कि अर्थ नै फरक हो? एस्को मत्लब हाम्रो उपरष्त्रपती बहु प्रतिभाका धनी त परेनन? नेपाली पढ्न र सुन्न मात्र जान्ने, हिन्दी बोल्न मात्र जान्ने, ……………………
मन परे हरियो, नपरे रातो
1
0
परमानन्द झा बजेले नेपाली भाषा मै सफत लिदा बिग्रीने चाँही के हो नि? होइना भने किन “काउसो” बन्नु परेको होला।
मन परे हरियो, नपरे रातो
1
0
यो शीर्षक पढ्दा सुरुमा त झनक्क रीस नै उठ्यो “यस्तो गम्भिर अनी महत्वपूर्ण बिषयकोलागि यती सस्तो प्रस्तुती” त्यो पनि मेरो मूल्याकनको एउटा जिम्मेवार अनी लोकप्रिय ब्लगको संचालकवाट प्रेषित समाचारमा ।
उपराष्ट्रपतिको यो जवाफले तिनको वास्तवीक नियत “घाम जस्तै” स्पष्ट पारेको त छ नै(यो अब वहसको खासै ठुलो बिषय नै रहेन) तर साथै यसले न्याय क्षेत्रको वास्तविक रुप पनि छर्लङ्ग पार्यो जस्तो लाग्यो मलाई त । राष्ट्रिय महत्वको यस्तो बिषयमा निर्णय गर्न एक त सर्वोच्चले पहिले नै अती ढिलो गरी एक वर्ष वितायो र निर्णय गर्यो पनि यस्तो कि अब यसको निचोड निस्कन खेलिने कानूनी खेलले अझै अरु कती समय लाग्ने हो, अनुमान गर्न त कानूनी ज्ञान भएकासङ्गै संगत गर्नु पर्छ कि ??
“न्यायक्षेत्र”ले पनि देशमा वास्तविक प्रतिष्ठा कायम गर्न नसकेको प्रमुख कारण यस्तै ढिलासुस्ती, अपरिपक्कता अनी “भूपू न्यायधिश” ज्युको “चरेस व्यापार” हरु नै होइनन र ??
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
0
0
Ke yesto janjalo ho, ishpasta kura cha nepali ma
safat na khayera yo charesanda Bihari le garna khojya ke? Neapli ma safat na khaye jaha Ko manche ho tei ghokrethaak na layera, aba kaslie bhannea kasalie sunaune, laaz pache Ko charesanda, aba pheri Hindi mei safat khane bho! Ke garne ra yesta lie, suteko manche lie po uthauna sajilo huncha sute jasto natak garne lie ke gari po uthaune ho aba, thukka papi charesananda, teo ayeko jhada pakhala haija le yo Bihari daku lie turuntta laieja.
मन परे हरियो, नपरे रातो
0
0
रास्ट्रपति ले भनेको ठिकै हो. कसैलाई कर गरेर सपथ कुवाउने होइन. पहिले तयार हुनु पर्यो खान लाई, नखाए फ्याल्दे हुन्छ. लौजा…….
मन परे हरियो, नपरे रातो
0
0
Thank you mr puspa ji you r absolutley right.aru bela ta chanchune kura garnu hunhtyo, ahile bhane chalni mai hannu bho.
मन परे हरियो, नपरे रातो
0
0
Baap re “prefer to speak english since I reside in united states”
khai ma ta yahan UK ma baseko 12 barsa bhayo taipani Nepali nai bolna maan paraunchu…
k bhanu ma tapain lai tato na charo….
uhi deepen
मन परे हरियो, नपरे रातो
0
0
सा(शा)हजी,
हो ठीक भन्नुभो, देशअनुसारको भेष/भाषा । तपाईं अमेरिकामा हुनुहुन्छ, जहाँको राष्ट् भाषा अंग्रेजी हो, हुन त अरु पनि स्पेनिश भाषालाई विभिन्न ठाउँहरूमा कामकाजी भाषाका रूपमा मान्यता दिइएको छ । यसर्थ, नेपालको नेता बन्नु छ भने नेपाली भाषा सिक्नुपर्छ ।
र अर्को कुरो अमेरकामा जुनसुकै जात वा वर्गका नेताले शपथ खाऊन् वा भाषण गरुन्, सार्वजनिकरूपमा अंग्रेजी भाषा नै प्रयोग गर्छन् । तसर्थ, आफू र देश सार्वजनिक व्यक्तित्वका बीचको भिन्नतालाई नबिर्सौं । राष्ट्र भाषाको सम्मान गरौं ।
मन परे हरियो, नपरे रातो
1
0
oho tapai USA ma po baba koi nepali na pugya thau ma pugnu bhayecha ta yeaa ani english bolna pani aaucha oho nikai khatra manche hunuhudo raicha thuikka:)
मन परे हरियो, नपरे रातो
0
0
गर्नु गर्यौ गिरिजा भैसी पालेर, लिन्छौ पैसा गनेर, भारतीय लाई रास्ट्रपति बनायर |
गर्नु गर्यौ उपेन्द्र साहुजी बनेर , लिन्छौ पैसा गनेर, चरेसानन्द लाई उपरास्ट्रपति बनायर |
मन परे हरियो, नपरे रातो
0
1
त्यो सपथ के भारतीय खाना हो र हाम्रा सम्माननीय उप – रास्ट्रपति ज्यु ले ज्युनार गर्न लाई? वहा ले त केवल भारतीय परिकार मात्र रुचाउनु हुन्छ ,श्रोत का अनुसार वहालाई घुस पनि आइ . सी .नै टक्र्याउनु पर्थ्यो रे वहा न्यायाधिश हुदा ,त्यसैले मित्रहरु नहिड्ने गोरुको पुच्छर निमोठ्न छाडी दिउँ,
यसो सोचौं त हामीलाई खाना मन् नलागेको कुरा कसैले खा खा भनेर कर गर्यो भने कत्तिको रीस उठ्छ?
खाने नखाने वहाको मानब अधिकार को कुरा हो मन् लाग्दैन भने कर नगरौं न हुन्न ?
त्यसो गरे कसो होला ?
यो मेरो व्यक्तिगत विचार हो कोहि मित्र सहमत नभए मलाई भारतीये दलाल भनेर मन् खोलेर गाली गर्न सक्नुहुन्छ है त्यो तपाइको अधिकारको कुरो हो
भबदिय
ज्ञानु गौतम
मन परे हरियो, नपरे रातो
1
0
A sir yo rastrapati ra uparastrapati chunne kam janta ko hat ma diyeko hoina.janta le ta maobadhilai diyeko ho vote.tara yesko sampurma jimmewari pilandare girija kangres kai hun
मन परे हरियो, नपरे रातो
0
0
Ram chandra ji
You are 100% right.I think you are well known of history but you forget about yourself. I think your ancestor flew first to Nepal. if you not believe please search your Gotra. rest will clear itself.
sunil
मन परे हरियो, नपरे रातो
0
0
ram chandra ji tapai lai thaha chha kati nepali bharat ma chhan bhanne kura. tapai pahila herek kurako detail bujher matr kura garnu hola hai anetha testo je paye tehi kura nagarnu hola hai dhanyabad..
मन परे हरियो, नपरे रातो
0
0
Partially agree, “Late justice is no justice.”
मन परे हरियो, नपरे रातो
1
0
sheela जी,
हजूरको यो कथन चित्तबुझ्दो नै लाग्यो ।
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
0
0
शीला जी
धन्यबाद
मन मै लागेको कुरा गर्नु भयो. ८ जर्नल को मुद्दा को सुनुवाई एक हप्ता भित्र गर्ने, नवराज जी को रिट को फैसला एक महीना भित्रै गर्ने, कटुवाल को मुद्दा तिन बर्ष सम्म पनी फैसला नगर्ने किन?
निश्चित छ राम बरन ले संबिधान मिचेको फैसला पानी यो ” फैसला बिक्री केंद्र” छिटो गर्ने छैन.
तेसैले नेपाल को न्यायालय
” घुस र पहुच को आधार को ब्याख्यालय
पहुच वाला को लागी मूत्रालय र सर्बसाधारण को निम्ति रत्न पार्क को सार्बजनिक शौचालय(दूषित अर्थ माँ)” हो.
मन परे हरियो, नपरे रातो
0
1
ksto raamro sawaal, meethi lagyo!!
मन परे हरियो, नपरे रातो
0
1
महेशजी,
तपाईंले भनेको पनि केही हद सम्म सहि हो, तर केही कुरा तपाईंले नबुझेको हो कि जस्तो लाग्यो।
यो article मा तराइमा बसेर मैथिली वा नेपाली वा अरु भाषा बोल्ने नेपालीलाई नराम्रो भन्न खोजिएको होइन, यहाँ नेपाल राष्ट्रको अभिभावकको पदमा बसेर मन लागि गर्नेहरुको बारे कुरा गरिएको हो। उनीहरु मधेसी भएकोले तपाईंले personnally लिनु भयो। त्यो पदमा कोही पहाडी, नेवार वा लिम्बु बसेर त्यस्तो गरेको भये पनि यत्तिकै आलोचना हुने कुरामा विश्वासत हुनु।
माइसन्सार टिमले यथार्त हामी सामु ल्याउदा यस माथि रिस पोख्नु पनि ठीक होइन जस्तो लाग्छ। केही झुठो लेखेमा त्यस्तो गर्नु ठिकै हो। तितो सत्यलाई पचउन सिकौ।
तपाईंले भनेको सहि हो, मधेस नेपालको backbone हो, मधेसको बिकास नभयी कन नेपालको बिकास सम्भव छैन। तर मधेसीहरु आँफैले मात्र मधेस बिकास गर्ने पनि सम्भव छैन, यस्का लागि सारा नेपाली मिलेर लाग्नु आवस्वक छ। तर मधेसमा नेपाली भाषालाई ban गरेर यो कसरी सम्भव हुन्छ? नेपालमा बसेर राष्ट्रिय भाषाको समाचार नै बन्द रे! यो कत्तिको बुद्धिमानी हो? यस्ले मधेसीको छवीमा कस्तो असर पार्छ? सोच्नुहोस्। माइसन्सारमा आउने comment/article हरु तेही छवीको पारीणाम हो।
मधेसमा बसेर नेपाली बोल्नेहरुको बारे सोच्नुहोस्। देश टुक्राये पनि मधेसमा नेपाली बोल्नेको कमी हुने छैन। बाहुन, छेत्री, मगर, आदीहरुको पनि तराइमा राम्रो जड् छ। त्यो निर्सिनुहोस्।
देश टुक्र्याउनु भन्दा बिकासको लागि राम्रो योजना लिएर आउनुस, यस्लाई सारा नेपालीले स्वागत गर्ने छन।
मन परे हरियो, नपरे रातो
1
0
Mr mahesh i would like to comment about ur article what you have sent in mysansar. After getting your article i am going to ask some questions to you. Is the process to oath in hindi is right or wrong?please try to understand that it is not the criticize of madhesids.it is only the
criticize for that person who has not followed the right procedure holding a honorable post like vice president.nobody will inturupt you to speak in hindi,maithili or any language at home or other places but as being a president of all nepalese people he should represent all people not only limited groups .Thank you
मन परे हरियो, नपरे रातो
0
0
Mahesh Yadav जी,
पहिलो हरफमा व्यक्त कथन वास्तवमा प्राय: नेपालीको यथार्थ नै हो ।
र जहाँसम्म तराईको श्रोतको कुरा उठाउनु भो त्यो यथार्थवाट त झन भाग्ने कुरै छैन ।
तर दोश्रो अनुच्छेदमा व्यक्त गर्नु भएको विचार भने एकदमै लज्जास्पद मात्रै हैन कि देश्-द्रोही प्रकृतिकै लाग्यो । स्नातकोत्तरसम्मको पढाई पुरा गरेको, पत्रकारिता क्षेत्रमा लागेको, भलादमी मुहारको व्यक्तिवाट यस्तो अविवेकी प्रतिकृया आउनु भनेको हाम्रो देशकै दुर्भाग्य हो ।
पहाडी समुदायका धेरै व्यक्ती (सम्पूर्ण त भन्न सक्दैन)ले तराईवासिको सन्स्कार-परम्परा अनी भाषाको विरोध कहिले गरेको मलाई लाग्दैन तर हिन्दिलाई अनावश्यक महत्वको मागको भने विरोध त गर्नु पर्यो नै ।
अब अलिक स्थिर दिमागले सोच्नुस् अनी निस्पक्ष भएर उत्तर दिनुस् -
- हाम्रो देशको बिकास भएको ठाउँ नै कहाँ, कती छन ??
- शिक्षा, स्वास्थ्य, यातायात, संचार आदी बिकासका साधनहरु के तराई बाहेक देशका सम्पूर्ण स्थानमा सर्व-सुलभ छन ?
- कर्णालीको नाम सुन्नु भएको छ ?? त्यहाको विकटता, दु:खहरु बारे के भन्नु हुन्छ ??
- ताजा कुरा त पक्कै थाहा होला, “जाजरकोट लगायतका स्थानहरुमा जीवनजल र पानी शुद्ध गर्ने औषधीको सफाई गर्नु पर्ने जन-चेतनाको कमीले जाबो झाडा-पखालाले २०० भन्दा जो मरे र अझै कती मर्ने हुन त्यो अनिस्चित छ, के ति नेपाली थिएनन-होइनन ??
एउटा कुरा के बुझ्नुस् भने ठगिएका “तराईवासीमात्र हैन कि वरु पहाडमैसमेत वसोवास गर्ने थुप्रो जाती, जन-जाती, समुदायहरु पनि छन । वास्तवमा हाम्रो देशको हालको दुरावस्थाको मुख्य कारण स्वार्थी र निर्लज्ज राजनीतिक व्यक्तिहरु अनी हामी जस्ता जिम्मेवारी अनी चेतना हराएका जनता नै हुन ।
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
1
0
sunil gotra search garera solution huncha bhane hami sabai le gotra search garnu parla…..right?
मन परे हरियो, नपरे रातो
0
0
महेशजी
मन पर्यो , तपाईंको उपमा त्यों “फैसला बिक्री केंद्र”, सहिनै हो
मन परे हरियो, नपरे रातो
1
0
mahesh yadavjee
it is our great mistake that we kept open our border for the people like you as you people neither want to go back to the place where you really belong to and nor you can love the people and place who gave you food and shelter. Tarai has more firtile land than in bihar, tarai is more convinient place to live than bihar, tarai is comparativly more developed than any other part of nepal.
you said madhesis to youe self who are madhesis? only biharis are madhesis and by indian geography bihar is Madhes; not any in tarai nepal.only indian immigrants who later obtained nepali citizenship used to say they are madhesis.
so far your logic about uses of hindi is concerened, yes we do speak hindi with bihari-madhesi traders in buying and selling marchandies. as our border is open we go to true madhes across the border where hindi is the only language for communication, we have no choice than speak in hindi. further, madhesi guests in nepal also do not speak any tarai languages but only their hindi, so we have to speak in hindi with them. these does not justify that bihari-madhises’s hindi is the only languages in tarai.
we have only one solution for the trouble makers from bihar to nepal who have obtained nepali citizenship; stay in nepal being nepali or go back to bihar-madhes. if they did not like to live as nepal why they did applied for citizenship of nepal.
all foreigners and adopted citizens must be abide by the laws and the custom of the country, if they violates the law or if they creats disturbances they can be deported by law. so once again when you bihari-madhises did not like to live as nepali why you are in nepal go back to your bihar-madhes and they you may live you way, if you want to live in nepal you have to live like nepali, there is no other option for the people like you.
i have been to tarai for long time and i did not see only hindi is the common language there. this is used by locals when trading with bihari madhises, otherwise they speak other taraian language among them selves.
like to live in nepal be a nepali.
मन परे हरियो, नपरे रातो
0
0