तीजको दिन बिहान काठमाडौँको मखनस्थित महादेव मन्दिर वरपर देखिएका केही दृश्य-

अब त पालो आउनै लाग्यो।


पूजाको सामान पनि के सार्हो महँगो हो !


यो दिनमा सबभन्दा बढी भीड लाग्ने मन्दिर त पशुपति नै हो। तर यहाँको मन्दिरलाई पनि ‘सानो पशुपति’ भन्ने गरिन्छ। महादेवको यो मन्दिरमा पनि भीडै हुन्छ।


रातो सारी छैन भने किनिहाल्नुस् है।




निर्जला व्रत (पानी समेत नखाई बस्ने व्रत) को जमाना अब गयो, आफ्नै जीउलाई सास्ती हुने गरी पनि कोही व्रत बस्छन् ?
र. अन्त्यमा हाम्रो जमाना त गयो अब तिमीहरु कै पालो

No related posts.









dharai ramro6 bidesma baser pani tij manako jasto lagyo.
मन परे हरियो, नपरे रातो
1
0
o sweet photo
मन परे हरियो, नपरे रातो
0
0
Happy Teej to all sisters
मन परे हरियो, नपरे रातो
0
0
HappY Teej.. ramro ramro photo rakhanu bhayako rahecha. malai ta man paryo…
मन परे हरियो, नपरे रातो
0
0
ल है सबै नेपाली चेली बेटीहरुलाई परदेशबाटै भए पनि तपाईंहरुको मनोकाङ्क्षा पुरा होस् शुभकामना ! शुभकामना !!शुभकामना !!!
मन परे हरियो, नपरे रातो
0
0
happy teej 2066 kamal malaysia
मन परे हरियो, नपरे रातो
0
0
happy teej
मन परे हरियो, नपरे रातो
0
0
नारी (प्रकृति) र पुरुष प्रकृतिका अनन्य अंगहुन् । तीजले प्रतिकृले पुरुष प्रतिगर्ने त्याग सम्बन्धी संस्कारका बारेमा दर्शाउँद छ । तर त्यो त्याग एक तर्फी देखिन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
Rato ramro gulio Mitho jasto hola ni….tesaile rato sarri…choose gareko hola
मन परे हरियो, नपरे रातो
0
0
मेरी आम्मै राम्री राम्री पो रैछन त! लौन
शिव जी उनिहरुको त सुनी दिनु पर्यो| बा मलाई नै पो माग्ने हुन्की? इ तलाका दुइटी चैको wish चै शिव जी सुनने भये है.
मन परे हरियो, नपरे रातो
0
0
तीजका फोटोहरु हेर्दा रमाइलो लाग्यो त्यसको लागि धेरै धेरै धन्यवाद. तीजलाई हाम्रो धर्म र संiस्कृतिक परम्पराका मर्यादा भित्र रहेर हामीले मनाउनु पर्छ. अहिले नेपालका सहर बजारमा यसलाई अलि तडक भडक गरेर मनाउना थालिएको देखिन्छ जुन राम्रो कुरो होइन. यसो गर्दै जाने हो भने यो चाड हुने खाने समुदायको मात्र हुन पुग्ला भन्ने डर हुन्छ. जे होस् तिजको अबसरमा सबै नेपाली दिदि बहिनीहरुमा सुभ कामना…
मन परे हरियो, नपरे रातो
0
0
Balla balla Teej auchha barshadin ma.. tei pani purush harulai napacheko..
mathi lekhieka comment haru madhye kehi ta attinai riis uthda chhan..
मन परे हरियो, नपरे रातो
0
0
abui mori haru lai kati ramri dekhe ko ho
मन परे हरियो, नपरे रातो
0
0
tapain aaphai basnus aba brata hoina tapasyaa. hasaunnubhayo yar tapainle ta
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरु
नमस्कार
हजुर हरु को कमेन्ट र फोटा हेर्दा मलाई २ वोटा कुरा राखन मन लाग्यो अन्यथा नलिनु होला
१ सुन्दर अनुहार को अगाडि क्षमता बुद्धी र बिबेक को सम्मान नहुदो रहेछ
२ जसले जती खर्च गर्न सक्छ अथवा धेरै धन खर्च गरेर को कती गहना कपडा लगाउन सक्छ त्य्ही सम्पन्न
मित्र हरु
पुरुषको सेवा गर्न नजान्ने वा नसक्ने महिला कि पशु हुन्छे कि पापिनी धर्म र संस्कृती ले महिला लाई अग्निपरीक्षा लिरहेको छ व्रत बस्दैमा पतिको दीर्घायु हुन्छ भन्नेमा कुनै वैज्ञानिक आधार छैन । महिलालाई दासी बनाउने पुरानो जमानामा पत्नीले वर्षमा एक दिन कठोर कष्ट सहन ‘सक्छे कि सक्दिन भनेर नै यस्ता बिना आधार का तपस्या लाई न धर्म सँग जोडेर हेर्नु पुरुष को लागि गर्ब हुनसक्छ सिक्षित् महिला पनि आज त्यही सस्कार लाई निरन्तरता दियको देख्दा दु:ख लाग्यो अर्थ, औचित्य, सान्दर्भिकता आदि खोज्नतिर उनीहरू लागेकै छैनन् । पुरुषलाई पत्नीको दीर्घायुको कामना गर्दै यसरी नै भोकै-तिर्खै व्रत बस्न भनियो तर पुरुष कहिल्यै पनि पत्नी को दिर्घायुको लागि भोकै बस्नुपर्ने पर्ब छैन किनकि, प्रायः नियम र संस्कार पुरुषले बनाउँछन् । र, उनीहरूलाई कष्ट हुने नियम बनाउने कुरै भयन धपक्क सजिएर मन्दिर र सार्वजनिक ठाउँमा जाँदा कति महिला सँग सम्पत्ति हुँदैन तिनी हरु ले चाड होइन हुनेखाने को लागि मजाक बनेर जानु पर्छ एउटै बाबु आमा का सन्तान पनि धनी र गरीब हुनु स्वोभाबिकै हो तर यसरी तडक भडक् ले तिज मनाउने हो भने कसरी तिज सुख दु:ख को पर्ब हुन सक्ला र चाडले परिवारमा मेलमिलाप बढाउँछ भने पनि सम्पत्ति देखाउने होद मा हुने र नहुने बिछ दोन्द बदाउने निस्चित छ / हो, परम्परा मान्नुपर्छ तर त्यसका विकृति, विसंगति र पीडा हटाएर समयसापेक्ष सुधार गर्नुपर्छ ///////
समाजमा शिक्षित महिलाहरूको संख्या न्यून छ, अझै शिक्षित भित्रका पनि सचेतहरूको संख्या झनै न्यून छ
विदेशीले थाल्यो हेर हाम्रो नेपाल लैजान
कहिलेसम्म भाँडा माझ्दै बस्छौं जापान
अरब को तातो रापमा कति भेडा चराउँछौं
कहिलेसम्म हामीलाई एक्लो बनाउँछौं
तल हेर्दा सम्मो फाँट उत्तरमा हिमाल
मेचीदेखि कालीसम्म हाम्रो नेपाल
छिमेकीको आँखा लाग्यो उतै गाभ्न खोज्दैछन्
सिक्किम झैं बनाउन बाटो रोज्दैछन्
गुम्न दिनुहुन्न हाम्ले प्यारो देश नेपाल
झुक्न दिनुहुन्न अब हाम्रो हिमाल
पुराहुन दिनु हुन्न बिदेसी को चाहना
तिज पर्ब दिदी बैनी शुभकामना
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
k garnu yar afno lagi brata basne ko holaaaaaaaa??
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro photo haru .nepalbat tadhabhye pani herna paiyo man nai ananda bhyo .sabijana nachekodekher jadai khushi lagyo..je bhyepani aphno desh bhaneko aphnai ho .i miss my country a lot.HAPPY TEEJ TO ALL .
मन परे हरियो, नपरे रातो
0
0
camera le khoje ko jasto photo paaenachha ke re hai
मन परे हरियो, नपरे रातो
0
0
यो मोरी हरुको नाटक तीज माँ खूब हुन्छ.मेरो बुढीले पनी देखावोटीको लागो गहना चाहियो भनेरा हैरान पर्यो यरर.बोलचाल नै बंद भयो अब अरु को कुरा याहा नगरु होला.बिहानै उठेर घाटी सम्मा आउनेगरी खान अनी हिरोएन जस्तो सोच्दै साड़ी ढल्कायर भांग धतूरो ले मस्त भयका धोती हरुको अगाडी गयर कम्मर मर्काउदै ठुम्का लगाउनालाई १०थरि को नाटक गर्छन नि .अनी फेरी पनी महिला पछिपरे भन्छन .यीनी हरु लाइ ता तीनै जोगी हरुसंगई लखेत्नु पर्ने हो. दिन भरी दस थरि गीत गाउदै नाचेरा आउछन अनी बर्त बसे भन्दै थाकेरा हैरान भैयको छु भन्दै अर्को नाटक गर्छन .त्यों दिन पनी तेस्सै जान्छा.घर भीत्र पनी आइमाई कै नाटक बाहीर पनी . खै यीनीहरु कहिले सुध्रीने हुन.महादेब ले सबै को कल्याण गरुन
मन परे हरियो, नपरे रातो
0
0
Our wonderful culture! Just amazing!
मन परे हरियो, नपरे रातो
0
0
Happy Teej to all of nepalese sisters and mothers.
मन परे हरियो, नपरे रातो
0
0
ल है सबै नेपाली चेली बेटीहरुलाई परदेशबाटै भए पनि शुभकामना । तपाईंहरुको पति सँग सँगै तपाईंहरुको पनि मनोकाङ्क्षा पुरा होस् अनी दिर्घायु पनि । अनी अविवाहित चेलीहरुले चै जाँड रक्सी (नखाने त भन्न मिलेन) कम खाने, जुवा तास नखेल्ने, सर्वगुण सम्पन्न (त भन्न् मिलेन) बहुगुण सम्पन्न पति पाउनुहोस् । एकपटक पुन: शुभकामना !!!
मन परे हरियो, नपरे रातो
0
0
होइन, फोटोमा त थाप्लो फुटेका अनी गलामा बन्दनको दाम्लो बानेका मात्रै धेरै देखिय । अचेल कुमारीहरु राम्रो वर पाउनको लागि तिजको वर्त बस्दैनन कि क्य हो ?
मन परे हरियो, नपरे रातो
0
0
Yahak you very much for providing these phots which shows our culture so we can’t forget our culture even we are very far from our home country.Above pictures have reminded our culture.HAPPY TIJ.
मन परे हरियो, नपरे रातो
0
0
यत्रो चाडको जम्मा १२ ओटा मात्रै फोटो ?? त्यस पछि चाहिँ कतातिर लागियो ?
मन परे हरियो, नपरे रातो
0
0
क्या हो क्यामारा म्यान जता जता सुंदरी उतै उतै क्यामारा !!
मन परे हरियो, नपरे रातो
0
0
Happy tij for all nepalies womans.
मन परे हरियो, नपरे रातो
0
0
HAPPY TEEJ
मन परे हरियो, नपरे रातो
0
0
malai lagchha aajako nepal aekatira political rupma ra aarko tira social rupma nai girdai gairaheko chha i mean aaja deshma netaharu aafnai rupma culture dekhairheka chhan bhane aarko rupma janataharu tesko nakaratmak asar pairaka chhan.sachchai nai aajako visho paribesh aanusar chadbad manaune chalchalanlai pani naya gati dinu thik chha yasari nai deska netaharule pani sakaratmak naya gati dina sake hami janata marka bata uksinthhiuki.ani sabai tira ramro paribartan aautho ki………..!
मन परे हरियो, नपरे रातो
0
0
rato… ramro..guliyo …mitho…hunata yellow ‘REAL’ pani guliyo nai huncha ki kaso?second last foto????
मन परे हरियो, नपरे रातो
0
0
आहा कस्तो राम्रा फोटाहरु ! आहा कस्तो रहर लाग्दा अनुहारहरु ! नयाँ साडी र गहना लाउन पाएर मोरीहरु पनि खुसी, कम्मर मर्काउँदै र पुट्ठा हलाउँदै षोडशीहरु नाचेको देख्दा मोराहरु पनि खुसी !! तीजको सुखद उपलक्ष्यमा रंगीन मिजासका सबैलाई बधाई !!!
मन परे हरियो, नपरे रातो
0
0
सबै रातै रातो पहिरनमा, तीज हो कि लालदिवस ??
यी फोटोहरु हेरेर त प्रकाश ओझा को गीत पो याद आयो -
फरिया राम्रो हो कि जोबन राम्रो हो …
जोबन कैसे राम्रो हुन्थ्यो, फरियै राम्रो हो …
समस्त नेपाली महिलाहरुलाई (अन्य बिदेशी पनि तीज मनाउने छन भने पनि) तीज को हार्दिक शुभकामना !!!
मन परे हरियो, नपरे रातो
0
0
Happy teej Nepali didi bahiniharulai
मन परे हरियो, नपरे रातो
0
0
ओहो हो रइछ नि मेरी बुढीले पनि रातो साडी किन्नु छ, लौ बुढा छिटो पैसा पठाइदिनु भन्दै हैरान……………..
रातो साडी आबसेक होइन कि फेशन पो रइछ र पो ……………
तर क् गर्नु बुढी मलाई त रातो साडी लाउने थर्ड फोटो मा पो आँखा लाग्यो त कसो गर्ने होला …………..
मन परे हरियो, नपरे रातो
0
0
Women respect their man too much in this teej festival n inreturn they are misbehaved. Man also should have such festival in respect to women…….subechha malla.
मन परे हरियो, नपरे रातो
0
0
धन्यवाद उमेश जी , टाढा बसे पनि तीज को रमझम देखाई दिनु भाको मा , फोटोहरु धेरै राम्रा राम्रा छन
मन परे हरियो, नपरे रातो
0
0
Happy teej to all Nepali womens.
मन परे हरियो, नपरे रातो
0
0
“HAPPY TIJ”
मन परे हरियो, नपरे रातो
0
0
मेरी आम्मै राम्री राम्री पो रैछन त! लौन
शिव जी उनिहरुको त सुनी दिनु पर्यो| बा मलाई नै पो माग्ने हुन्की? इ तलाका दुइटी चैको wish चै शिव जी सुनने भये है.
मन परे हरियो, नपरे रातो
0
0
सुभेक्षा नानी,
सबै तिमीले सोचेको जस्तो कहाँ हुन्छ र ! भन्नलाई आईमाईहरु आफ्ना श्रीमानको सुस्वास्थ्य र दिर्घायुको लागि तीजपर्व मनाउँछन् भनिन्छ। तर त्यही तीज मान्नलाई दामी नयाँ साडी, सुनका गहना, चुरा पोते किन्नलाई महिनौंदेखि गर्ने कचकच र रडाकोलाई के भन्ने? फेरि लोग्नेमान्छेले आईमाईलाई हेला मात्र गर्छन् भन्ने सोचाई पनि धेरै पुरानो आउटडेटेड भइसक्यो। अब त संसारमा महिला पीडित पुरुषहरुको संख्या पनि धेरै भइसक्यो।
तिम्रो
बडाबा
मन परे हरियो, नपरे रातो
0
0
बिचारा वोई लाएको घिरौला ,काक्रा ,फर्सी जस्ता देखियेका गृहिणी हरु ला इ पानी राम्री,सुंदरी देख्ने युवा हरुलाई चै बैस ले मातेको भन्दा फरक पर्दैन,
आज को दिन आफुहरू माई संसार हेरेर मुख मिट्ठौदै गर्दा ,घर माँ आफ्नो बूढी हरु भोक भोकै बसेको हेक्का छ की छैन ???
मन परे हरियो, नपरे रातो
0
0
kasto kharab niyat tapai ko yaar? hateeri
मन परे हरियो, नपरे रातो
0
0
अन्तिमको फोटो त दामी छ हो । ल बधाइ छ ।
मन परे हरियो, नपरे रातो
0
0
सुभेक्षा नानी,
New york,AMERICA MA TA TEEJ KO DAR KHANE DIN MA WHISKY/WINE PANI PHODEKO LAI KE BHANNU HUNCHHA ? TYO PANI MANDIR MA.KRISTI MAINALEE JASTO ARTIST AAYEKO LE HO KI ?
मन परे हरियो, नपरे रातो
0
0
hamro badaba ta dherai dukhi hunu huncha…kina ho yesto ….piditt purush ko ginti ma tapai pani ??????
मन परे हरियो, नपरे रातो
0
0
badaba ko kasto chitt dukheko……naya saree ra gahna aaimaai le nalayera kasle launi ho????ani badaba plz outdated na bhannus ..nepal ma ajhha pani purush pardhan samaaj chaleko chha…
मन परे हरियो, नपरे रातो
0
0
tapai testo apati hunu hunchha ra???????????????
मन परे हरियो, नपरे रातो
0
0
Do you think everybody is married?
मन परे हरियो, नपरे रातो
0
0
मैले त त्यों चौथो फोटो लाई कितान गर्या थिए, कहा सबै लाई होत! फेरी राम्रा लाई राम्रा नदेख्ने आँखों लाई ची प्रदीप ले फूलो पर्या आँखों भन्ने गर्छ| तेहि माथि सिंदूर पोते नै नलगाका युबती लाई बिवाहित देख्ने आँखों चै फूलो पर्या नभएर कत्तई ” Retinal Disorder” नै पो भका हुन्की भन्ने यो प्रदीप को भान हो, कुनै अर्को रोग लाग्या नि हुना सक्छ|
अन्तमा जादा जादै एसो भन्नु पर्दा, आफु अबिवाहित भएको र घर माँ कुनै गृहिणी भोकै नरहेको जानकारी गरौदै, ती अबिवाहित युबती हरु हामी जस्ता नै बर को लागी आशीर्वात थाप्न आएका हुन नकी हजूर हरु जस्तो ” Already booked” का लागी भन्ने दुसमाचार सहित, बिदा दिनुस भन्ने दुस्प्रयास गर्दछु.
उही सबैको
पीडीपी…
मन परे हरियो, नपरे रातो
0
0
la tapai lie pani happy TIJ hai, Man le khojyeko jastai pati pawos…
मन परे हरियो, नपरे रातो
0
0
malai ni testai lagyo..
मन परे हरियो, नपरे रातो
0
0
baki aru chai naramra raichhan ki ke ho!!
मन परे हरियो, नपरे रातो
0
0
Ramaila o laagdochhan photo haru…
मन परे हरियो, नपरे रातो
0
0
शुभेछा दिदी
नेपालको समाज त पुरुष प्रधान नै हो तर घरको साँचो त स्वास्नि सँगै हुन्छ नि त। स्वास्नि देव:भव उनि नै अर्थ मन्त्रि उनि नै गृह प्रशासन उनि नै हर्ता कर्ता, तरिकारि किनेर आए पछि हिसाब माग्छ, ठिक टाईममा तलब बुझाएन भने भनि गालि खान्छौ।
मन परे हरियो, नपरे रातो
0
0