नयाँ वर्षदेखि माइसंसारले सुरु गरेको यो स्तम्भ हरेक शुक्रबार राख्ने गरिएको भए पनि प्राविधिक कारणवश गत साता राख्न सकिएन। यस पटक पनि सोमबारका दिन मात्र राख्न सकेका छौँ। हरेक साता अब हामी राष्ट्रियता झल्कने एउटा सामाग्री राख्दैछौँ। भौगोलिक सीमाको बन्धनबाट मुक्त भएर संसारका जुनसुकै स्थानमा बसे पनि हामी सबै नेपालीलाई राष्ट्रियताको एउटै सूत्रले बाँधेर राखेको हुन्छ। यो दिन हामी राष्ट्रियता जगाउने छौँ। देशलाई सम्झनेछौँ। राष्ट्रियता सम्पूर्ण नेपालीको पहिचान हो। कसैकसैले कमेन्टमा झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता देखाउने नाटक गर्यो भन्दै नकारात्मक कमेन्ट पनि गर्ने गरेका छन्। ल मानौँ, नाटक नै गरे रे। के बिग्रियो त ? एक क्षण कै लागि भए पनि नेपाली झण्डा बोकेर फोटो खिचेर राष्ट्रियता प्रचार अभियानमा सहभागी भए त कसलाई हानी भयो ? त्यसैले त्यस्ता कमेन्टलाई बेवास्ता गर्दै निर्धक्क आफ्नो फोटो पठाउनुस्। यो स्तम्भमा हामी एउटा राष्ट्रिय भावना जगाउने गीत र फोटोहरु राख्नेछौँ। फोटो तपाईँहरुले पठाउनु पर्नेछ। देशबाट टाढा रहँदा देशको माया झल्काउने कुन चिज तपाईँले आफ्नो कोठामा राख्नुभएको छ ? आफू पढ्ने विश्वविद्यालयमा राख्नुभएको छ। तपाईँको कोठामा झुण्डिएको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा होस् वा तपाईँको नोटबुकमा टाँसिएको नेपाल अंकित स्टिकर वा तपाईँको नेपाल लेखिएको टिसर्ट। pic@mysansar.com मा विवरणसहित पठाउनुस् र राष्ट्रियताको भावना जगाउन सहायक बन्नुस्।
हामी यो स्तम्भबाट ठूलो परिवर्तन हुने आशा राख्दैनौँ। हामी त देशविदेशका नेपालीको मनको कुनामा रहेको राष्ट्रियताको भावनालाई फैलाउने सामान्य माध्यम बन्न खोज्दैछौँ।
तपाईँहरुले पठाएका फोटोहरु क्रमशः राख्दै जानेछौँ, थप फोटोहरु पठाउँदै गर्नुहोला। फोटो साथै राष्ट्रियता जगाउने संस्मरण, अनुभूति पनि लेखेर पठाउन सक्नुहुन्छ। राष्ट्रगान वा राष्ट्रिय गीत गाएर त्यसको भिडियो युट्युबमा अपलोड गरी माथि कै इमेलमा पठाउनु भए पनि हुन्छ।
सुरुमा जापानबाट प्रल्हाद उप्रेति र अनुपमा पौडेलले बनाएर पठाएको राष्ट्रिय भावनाको गीत
यो साताका लागि फोटोहरु-

Glenmore park, New South Wales, Australia निवासी रामकृष्ण पन्तको कारको नम्बर प्लेट।

अन्जु पराजुली लेख्छिन्- ‘नेपालको गैँडाकोट, नवलपरासीमा मेरो घर छ। हाल म डेनमार्कमा छु। हाम्रो नेपालमा जस्तो मन्त्रीहरुले मात्र हैन, डेनिसहरुले घरघरमा झण्डा गाड्दा रहेछन्। त्यसैबाट प्रभावित भई मैले पनि आफू बस्ने घरमा नेपालको झण्डा राखेको छु।

एल एन सिम्खडाले Japan, Niigata स्थित आफ्नो स्कूलमा अमेरिकी साथीसित नेपालको झण्डासँग खिचेको फोटो।
जापानको कोबेमा ५ वर्षदेखि बस्दै आएका प्रकाश आचार्यको ब्यागमा नेपालको झण्डा-

र, अन्त्यमा दीपक आचार्यले पठाएको यो फोटो। उनका अनुसार बाल्टिमोर काउन्टीको कम्युनिटी कलेजमा सांस्कृतिक कार्यक्रम हुँदा यो फोटो खिचिएको हो।

No related posts.









great anju ji……
मन परे हरियो, नपरे रातो
1
0
please sathiharu ´´aafu basne gharma nepalko ´´lai aafno
nepalko gharma bhani sudhari padhi dinu hola .
tesko lagi sabailai request gardachhu anju
मन परे हरियो, नपरे रातो
1
0
कमेन्ट गर्नु हुने सबै साथिहरुलाई नमस्कार मैले म हाल डेनमार्क मा बस्छु यो मेरो नेपालको घर हो,
डेनिश हरु बाट प्रभावित भएर हामीले हाम्रो घरमा झंडा गाडेको कुरा मैले माई संसार लाई पठाएको थिए!
कसरी गल्तीले हामी बस्ने घर हुन गयेछ ! साएद नेपाली लाई नेपाली बुझ्न गारो भयेछ!! यो प्रिंट मिस्टेक
को कारन हो अथवा के हो तर तस्वीर हेरेर पनी जनावर बाहेक सबैले यो पत्ता लगाउन सक्छा यो नेपाल
हो भनेर ! र येहाहरूलाई अर्को कुरा जानकारी गरौन चाहन्छु कुनै पनी देशमा घरमा बिदेशी झंडा फ़हरौना
हुदैन होला साएद ! सो मैले मेरो देश, मेरो घरको कुरा गरेकी हूँ ! तपाई हरु जस्तो जून देश पस्यो तेसैलाई आफ्नो
देश र भाडा का कोठा लाई आफ्नो घर भन्ने मान्छे चाही म होइन ! धन्येबाद
मन परे हरियो, नपरे रातो
0
0
‘नेपालको गैँडाकोट, नवलपरासीमा मेरो घर छ। YO NEPAL KAI GHAR HO BAS KO LINGO DEKHENAU
मन परे हरियो, नपरे रातो
0
0
Thanks a lot Anju ji for such a joke ….
मन परे हरियो, नपरे रातो
0
0
Its as simple as loak thapa explained. Bujhou Han gulama ji?
मन परे हरियो, नपरे रातो
0
0
We must stopped to worship (Chulo)killing annimals & Birds.
मन परे हरियो, नपरे रातो
0
0
Bijuli ko meter & switch ta Nepali Nepali jasto cha ne? Thanks for investing our Flag.
मन परे हरियो, नपरे रातो
0
0
जस्ले जे जे भने पनि यो मन ते मेरो नेपाली हो ………………………….
कि कसो डेन्मार्क मै हो भनेर पनि त लेखेको छैन नि ………………………….
मन परे हरियो, नपरे रातो
0
0
gadi ko nubur plate NEPAL dekhada ta gajab lagyo ,,je bhaya pani nepal ko maya chha,,,great.
मन परे हरियो, नपरे रातो
0
0
Tio nepal kai ghar ho kinaki agadi tulsi ko matha ra tesma gadeko bash pani ta cha sathi haru. So sathi haru Miss Anju le darai denmark ko sapana dekheko hunu parcha raati.
मन परे हरियो, नपरे रातो
0
0
सर्ब साधारण नेपाली को घर मा नेपाली झन्डा गाड्न पईदैन रहेछ | कस्तो अचम्म को नियम | उमेश जी लाई मेरो अनुरोध एउटा यस्तो ससक्त ब्लग लेख्नुस कि त्यो नियम परिबर्तन होस् | अनि हामी सारा नेपाली ले हाम्रो झन्डा घर घर मा गाड्न पाइयोस |
मन परे हरियो, नपरे रातो
0
0
डेनमार्क हो भने पछी विश्वास गरौँ न साथीहरु किन हामी हामीमा बिस्वासको कमि भएको. अब अर्को कसैले त्यो जस्तापाता त हेटौडामा बनेको जस्तो छ भन्न बेर छैन.
मन परे हरियो, नपरे रातो
0
0
Han gulama (sorry hangu lama) jee Hiltake lekheko ta dekhina ta maile ta
मन परे हरियो, नपरे रातो
0
0
yesto ta denmark ma chhaina sathi ho. kapada ta bahirai sukayeko chha ani cable line, hilltake tank. ma pani denmark ghumeko chhu yar. gafai ati yar.
मन परे हरियो, नपरे रातो
0
0
“संसार भरका नेपालीको भलो होस, आपसी एकता र सद्द्भावा बडोस” | विजया दशमी २०६६ को शुभकामना ! सबैले आफ्नो आफ्नो गच्छे अनुसार रमाइलो गरी मिलेर दशैं मनाऊ |
म पनि नेपाल छाडेको २८ महिना पछि सबै संग भेटघाट गर्न र दशै मनाउन भोली (१६ सेप्टेम्बर) नेपाल जादैछू | सबैलाइ एकपटक पुन: दशैंको शुभकामना |
सार्थक, दोहा- कतार
मन परे हरियो, नपरे रातो
0
0
You are right. I agree with you.
मन परे हरियो, नपरे रातो
0
0
अन्जुजी, डेनमार्कको घर हो कि नेपालको हँ ? डेनमार्कमा देखेर आएर नेपालमा झण्डा गाड्न/गडाउन लगाउनु भाको कि उतै तिर गाड्नु भाको हो ? हिलटेक् ट्याङ्का देखेर अलि कन्फ्यूज भाकाहम् ।
मन परे हरियो, नपरे रातो
0
0
mero sansar…dhnyabad chha. akhir je jasto bhae pani aphno desha bhaneko aphnai.. pardesha ma aphulai haraera bachda yasta post haru le dherai nai sukha dinchhan…akhir jaha bahe pani man ta mero nepali ho………….
मन परे हरियो, नपरे रातो
0
0
nice collections!
मन परे हरियो, नपरे रातो
0
0
nepal ma ho yar sir bijuli ko meterbox herda taha bhaihalchha ni
मन परे हरियो, नपरे रातो
0
0
बाहिर सुकाउन राखेको कट्टुले पनि थाहा पाइन्छ नी यो घर कुन देशको भनेर ।
मन परे हरियो, नपरे रातो
0
0
hahaha… u r so creative (destructive). I liked it!!!!
मन परे हरियो, नपरे रातो
0
0
kina ra saathi, jabarjasti biswas garnu parne? tyo ta nepal ko ghar ho. tyati kura clearly raakhna nasakne manchhe lai hmi le samjhaunu parena?
मन परे हरियो, नपरे रातो
0
0
bishwas garau re…….. hahahahaha……
aaganmaa ubhiyekaa nepali poshak dhari budhabaa tehi poshak mai Denmark puge holan…..
hahahahahaha……….
मन परे हरियो, नपरे रातो
0
0
चोर ले म चोर हो भन्दैन अनुसन्धान ,साक्छी प्रमाण ले पुस्टि गर्छ, उहा को लेखनी र फोटा मा उपस्थित साछी हरु तिन पुस्ता देखिन र छिमेकी सहित डेनमार्क मा नै बसोबास गर्छन जस्तो मलाई चै लागेन हो सोल्टी ..
मन परे हरियो, नपरे रातो
0
0
सन्तोश तेरो guess पनि ठिकै हो,सायद description लेख्न्ने बेला मा mistake भय होल,denmark को होईन gaidakot को होला घर ,तुलशी को मठ denmark मा छैन होला ,सायद अन्जुजिले डेनिसहरुले घरघरमा झण्डा गाड्दा रहेछन्। त्यसैबाट प्रभावित भई मैले पनि नेपालको झण्डा राखेको छु। घरमा भनुभा होला
मन परे हरियो, नपरे रातो
0
0
kasle nai denmark ko bhaneko chha ra, ramro sanga padhuns na ,
मन परे हरियो, नपरे रातो
0
0
tulasi ko mattho pani chha ni!
ha…ha…ha……..
मन परे हरियो, नपरे रातो
0
0
sayed denmark ma testo chalan dekhera nepal ma rakheko huna sakcha…….
मन परे हरियो, नपरे रातो
0
0
देश भनेको जनता हो। कहिलेकाहीँ हामी देश प्रेमको नाममा ढुङ्गा,माटो र यस्तै अमुर्त कुराहरुलाई बढी प्रश्रय दिन्छौँ, जिउँदो मानिसलाइ वेवास्ता गर्छौँ। प्रत्येक नेपालीले मुटुभरी, आँखाभरी र मुहारभरी संधैभरी देश बोकिरहेको हुन्छ। भौगोलिक क्षेत्र मात्र देश होइन, देश चौतर्फीरुपमा भावनामा ब्याप्त हुन्छ। नेपालमै मात्र देश दुखेको छैन, अरबको मरुभुमिमा, न्युयोर्क र रुसको कठ्याङग्रिने जाडोमा, कोरिया र जापानको गोरु जोताइ जिन्दगीमा पनि देश दुखेकै हुन्छ। विश्वभरी नै छरिएर रहेका नेपालीहरुले: शिक्षितले अशिक्षितलाई,बोलक्कडले निमुखालाई, बलियाले निर्धालाई, ज्ञानीले अज्ञानीलाइ, सक्नेले नसक्नेलाई परेको बेला साहरा, मदत गर्न सकेमा देश मुस्काउँछ, देश गर्वित हुन्छ। अमुर्त चिजलाई छोडेर जिउँदो मान्छेरुपी देशलाई माया गर्न सिकौँ।
शशांक लामा
न्युयोर्क
मन परे हरियो, नपरे रातो
0
0