मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ऋषि धमला सम्मानित, रणवीर सेना प्रमुख पक्राउ

    नेपालको पत्रकारिताको क्षेत्र विशिष्ट योगदान पुर्‍याएबापत उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमलालाई आज दोसल्ला ओढाइ विशेष अभिनन्दन गरेका छन्। नेपाली पत्रकारिता क्षेत्रका भिन्न विधामा आफूलाई समर्पित गरी न्यायपूर्ण र सत्य समाचार सम्प्रेषण गरेर जनतालाई सुसूचित गरी रिपोटर्स क्लबमार्फत् राष्ट्रिय सहमति निर्माणमा धमलाको महत्वपूर्ण भूमिका रहेको अभिनन्दन पत्रमा उल्लेख छ।

    अभिनन्दन गर्ने संस्थाको नाम नागरिक तथा सामाजिक सरोकार मञ्च हो। कार्यक्रमको सभापतित्व मञ्चका अध्यक्ष राज शर्माले गरेका थिए।

    उपप्रधानमन्त्री गच्छदारले धमलालाई राष्ट्रिय नागरिकको रुपमा सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै गच्छदारले माधवकुमार नेपालको विकल्प नभएको बताए। सरकारलाई दिएको समर्थन फिर्ता लिने आफ्नो पार्टीका सात जना सभासद्को निर्णय व्यक्तिगत भएको र सरकारबाट फिर्ता हुने पार्टीको निर्णय नभएको बताए। ठूला तीन दल आफ्नो स्वार्थमा भुलेको भन्दै उनीहरु सहमतिमा नआए अब मधेसवादी दलले नेतृत्व गर्ने उनले बताए।

    रणवीर सेना प्रमुख पक्राउ
    प्रहरीले आइतबार भूमिगत सशस्त्र विद्रोही समूह रणवीर सेनाका प्रमुख विनोद पाण्डेलाई पक्रेको छ। ऋषि धमला र उनीसँगै पक्राउ परेका अन्य पत्रकारलाई रणवीर सेनासँगै सम्बन्ध रहेको आरोप प्रहरीले लगाएको थियो। धमला तारेखमा रिहा भएका हुन् भने बाँकी दुई पत्रकार अझै थुनामा नै छन्। आइतबार विराटनगरबाट पक्राउ परेका पाण्डेलाई प्रहरीले आज सोमबार सार्वजनिक गर्दैछ।

    रणवीर सेनाका प्रमुखको पक्राउपछि पत्रकार मुछिएका/मुछाइएका घटना बारे थप प्रष्ट हुने हो कि, हेर्दै गरौँ।

    No related posts.

    123 comments to ऋषि धमला सम्मानित, रणवीर सेना प्रमुख पक्राउ

    • mahendra rai qtr

      हामी भन्दा दोसल्ला भाग्यमानी
      दोसल्ला जसको गलामा भिरयो
      त्याही सम्मान हुन६
      हामी नेपाली जहा जाऊ जे गरुं
      त्याही आपमान हुन६उ
      तर बिचारा दोसल्ला को पनि अपमान भये६
      अब बराबर भये६उ
      दोसल्ला र हामी नेपाली /////////////

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jen

      Ekjana thug le aarko thug lai samma garyo. Whats the big deal?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      New Nepal………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh Dhakal

      यो गछेदार ले २०३६ साल् मा फडिन्द्र तिमील्सिना लाई आँफैले गोली हानेर मारेको हो। पछी उस्लाई अनेरास्वबियु का student हरुले एउटा आँखा फोरिदिएका थिए। त्येसैले उ अहिले पनि एउटा आँखा नदेख्ने कानो हो। तसर्थ एउटा ज्यानमाराले अर्को देश् मारा लाई अभिनन्दन गर्नु के अनौठो भयो र ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Pralhad Thapaliya

      माफ गर्नुहोला ! मेरो कमेन्टमा उल्लेखित पध्यमा भएको गल्तीको लागि। हुनुपर्ने यसप्रकार:

      उष्ट्राणां च विवाहेषु गीतं गायन्ति गर्दभा: ।
      परस्परं प्रशंसन्ति अहो रूपमहो ध्वनि: ॥

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • milan

      Hagne Bhanda Dekhnelai laaj Bhaneko yahi ho !!
      thukka !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pralhad Thapaliya

      उष्ट्रानां विवाहेशु गीतो गायंति गार्धभानि
      परस्परं प्रशंसयंते , अहो रूपं अहो ध्वनि|

      उंटको बिहेमा गधाले गीत गाउँछ। अनी त्यसपछी गधाले उंटको प्रशंसा गर्दै भन्छ यती सुन्दर दुलाहा मैले आजसम्म कुनै विवाहमा पनि देखेको छैन । त्यसपछी उंटले भन्छ, तपाईं जस्तो गला, तपाईंको जस्तो स्वर मैले अहिलेसम्म कतै सुनेको छैन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चोर लाई चौतारा साधुलाई सुली भनेको यही हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hehehe nice joke……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudan

      गाउखाने कथा ———–दुईदुई ठाउँमा हारेको मान्छे प्रधानमन्त्री, एक ठाउँबाट हारेको मन्त्री र चुनावमै नउठेको मान्छे राज्यमन्त्री भएको देस कुन हो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tej

      “Anyone is innocent until proven guilty”. Dhamala is assumed innocent until his case is finalized. If his case was finalized and proved innocent then it is lawful to honor him but his case is still running and he is on bail so he absolutely should not be honored by anyone. I am not sure, what he has done for Nepal and Nepalese to put him on honorary category anyway? Can someone able to enlighten me, please? LAST MONTH HE WAS HONORED BY CHABILAL DHAHAL A.K.A PUSPA KAMAL DHAHAL A.K.A. PRACHANDA.What do you say about that Maoist biased and blind supporters?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram SaRa(kanchan)

      hahaha yahi naya nepal.
      Gariblaai bojh
      Dhanilaai moj
      Cohrlaai samman
      sadhulaai apmaan!! :D :D

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kamalesh

      Chor le Chor lai ta Samman garcha ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      धमला क्लबको वेबसाइटमा कार्यक्रम “राष्ट्रिय सांस्कृतिक उत्थान मञ्च” आयोजना गरेको रे ! तर यहाँ “नागरिंक तथा सामाजिक सरोकार मञ्च” । अलि बुझिएन । कुनचाहिँ ‘भातेमञ्च’ले अभिनन्दन गरेको रहेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BG

      जनताले माओवादीलाई ड्राइभर, कांग्रेसलाई कन्डक्टर र एमालेलाई खलासीका रूपमा जिताएको बताउँदै उहाँले भन्नुभयो- ‘ड्राइभरलाई हटाएर खलासीले गाडी चलाउँदा देश कता जान्छ ?’
      पुष्पकमल दाहाल ‘प्रचण्ड’ Nepal Samachar Patra , Sept 7, 2009

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Arzun Jung Kunwar- Boston

      Gachhadaar ani Dhamala bhaneko “hatti” ra “hattichap chappal” jastai ho jastai Ghuskhori,Thagi ani Deshdroha bahek kei taha chaina….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mandish

      sammanit garne ra samminit hune duitai manche haru nepal ko fataha ra apradhi haru hun….duitai manche le afno swartha ko lagi nepali dajuvai marna pani tyar hune khalkha hun…dhamala ra gacchadar lai juttako mala lagayera ringroad ghumaunu parne ho..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sammukh

      यि सबै एउटै ड्याङका मूला हुन । हालको नेपालको परिपेक्षमा नेता र ॠषि धमला दुबै पक्ष आतंककारी हुन । एकथरी जङलमा बसेर जनतालाई लुट्छन । अर्को सत्तामा बसेर ब्वासोले जसरी कन्याइ कन्याइ मार्छन । अहिले यि दुबै एउटै घरमा छन । ॠषि धमलाको लागि गिरिजाबाबु जिउदो हुन्जेल कसैले हल्लाउन सक्दैन । चाहे उस्को घरमा सयौ बिस्फोतक पदार्थ नै किन नभेटियोस !! गिरिजाबाबुले पनि राजा महेन्द्रलाई मार्न खोजेका थिए । तेसै गरी ॠषि धमलाले पनी हतियार उचालेर तर्साइ लुट्ने काममा लागी सकेका थिए । समयले उन्लाई अफ्ट्यारो पर्‍यो र मात्र । बिस्तार समय ॠषिको पक्षमा भएपछी पुन तेही काममा उनी लागि हाल्छन नि !!! लाखौं उठाउने र उठ्ने कुरा त उन्को टेलिफोनको रेकर्डमा उल्लेख भएकै हो । अहिले गच्छादार पनि ॠषि धमलाको पक्षमा लागेर उनलाई ठुलो घाटा लाग्ने निश्चित छ । उपेन्द्र यादवले यही घटनालाई लिएर अब राजनीति गर्नेछन । एउटा आतंककारीलाई सम्मान गरेको यो घटनाले गच्छादारको इज्जतमा दाग लाग्ने निश्चित छ । तराइमा ॠषि धमलाको बारेमा धेरैले थाहा पाउने छन । उसको अली अली भएको स्वतन्त्रता पनि गुम्ने निश्चित छ । हुन त परिवार, आफन्त, सम्मान, इज्जत आदीको बारेमा ॠषिलाई थाहा छैन । उनी एक्ला छन । एकल्काटे बानी परीसकेको छ । संगत छ त तिनै अब्सरबादी र आतंककारी नेताहरुको । तेसैले उस्लाई सम्मान भनेको केही तेस्तै नेताहरुका बिचमा हल्ला गरेर तेलिभिजनको पर्दामा आउने गरी प्रमाणपत्र दिए पुग्छ । अहिले नेपालमा तेस्ताइ मान्छेलाई सम्मान गर्ने समय आएको छ । चोर, फटाहा, आतंककारी, भ्रश्टाचारी आदी नै अहिलेका सम्मानका हकदार हुन किनकी यो बेला सरकारमा मान्छे छैनन । पशु हुनका लागि के पुछर नै हुनु पर्छ र !!! बरु हामी कतिन्जेल लाजले आफ्नै आँखा छोपेर बस्ने ? ‘।।।।।।लाई भन्दा देख्नेलाई लाज’ भने जस्तै । यही बस्नु पर्छ । सबै देख्नु पर्छ । हत्तेरिका !!!

      जय देश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipika

      thikai cha ni, hamro des ma hune bhanekai yestai ta ho ni, chor fatah kai ta din cha ni nepal ma, sojho bhayera kaam chaina aba ta, aba ma pani chori fatai tira lagnu parla jasto cha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pakrisa

      Vrasta le vrasta lai sammanita garnu ke thulo kuro vayo ra?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      “उपप्रधानमन्त्री गच्छदारले धमलालाई राष्ट्रिय नागरिकको रुपमा सम्मान गरेका हुन्।”
      हैन के रहेछ यो राष्ट्रिय नागरिक भनेको. अब नागरिकतामा राष्ट्रिय, अन्तरास्ट्रिय, उच्च, निम्न आदि आउन थाल्यो कि क्या हो. कुन दिन यिनीहरुले हामीलाई नागरिकनै हैन भन्न पनि बेर लौदैनन है.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      When gyandra gave medal to Parash, what make diffrent? It is same there is no valu of that……………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal S

      Kangreslai vot haleko bhaye.. maile afulainai galigare jasto lagthyo, good chor parti lai vot haliyena!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenjing

      What a sham news?? Dhamala sammanit ?? Oh God!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn@S'pore

      ऋषि धमला लाइे विजयकुमार गच्छदारले सम्मान!! हा हा हा अझ राकेश सुद को उपस्थीती हुनु पर्थेओ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod - Greece

      लाजको डोको
      खालीछ नेपालमा
      पसल त्रसित कालो रमझम
      पुनर्जागरण तीनैले
      चाहेका टिकटजस्तो
      बस्ने अब ?

      यो हल्ला र कोलाहलको शहर नै रहेछ
      आखिरमा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      “उपप्रधानमन्त्री गच्छदारले धमलालाई राष्ट्रिय नागरिकको रुपमा सम्मान गरेका हुन्।” यो राष्ट्रिय नागरिक भनेको चाही के रहेछ नि!!! कि अब नागरिकता लिदापनि उच्च नागरिक, निम्न नागरिक, राष्ट्रिय नागरिक आदि आदि भनेर वर्गीकृत गर्न थालियो???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hillman, Myagdi

      यो गच्छ्दार र् गच्चदारको कच्छादारको नौटंकी बहेक केही होईन। भ्रष्ट हरु।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      Rishi Dhamala and Biyaja Gachhadar are same so it is not a strange thing. “kahile buhariko palo kahile sasu ko palo”.

      thanks
      prakash

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dharma

      We will have keep watching agenda of Makune government. Perhaps this could be one of their achievement rewarding one criminal by another criminal. Now will have to how many criminals will be white washed and rewarded by criminal ministers. We can see it really a countable achievement of Makune government. Who else are this list now, Kujata, Khume, Shere, Kamale, Wagle, Makune, Oli ( for losers)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar Rana "Suraj"

      One broker respect to another broker as corrupted leader. In Nepal, thieves, cheaters, robbers are respecting as drama(Natak), and we Nepalese people understand.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Saroz

      Great news, chor le chor lai samman garyo….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mr. shah

      Should we compare our leader to indian leader at regional level or not. If not then forget it. If yes then chief minister of bihar, nitish kumar is doing much better job than our leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yo Kura ma Sarasar hamro Birod chha,Testo Nalaayak kaam lageko Dhamal Kasari Sammanit huna sakchha? Tara sackchha,Kina ki Yesto Ta Nepal 300 barsa agidekhina vaeraheko chha feri Sammanit Garne Manish pani ta Namud danka Gundagiri,Deshmara ko Nike nai paryouni? La Gara Makune,Gadadar (Gachhyadar),anybody else who fully support ot help to Rishi Dhamala,Yes Offcourse Rishi is Sudda Right hind person always…He is big lauke!!!

      Chinta Mani Adhikari!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dilli

      Do anyone know how is Dhamala’s case dismissed? We all hear his voice in My Sansar. Was that a fake voice?

      dilli

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RK Bimali

      चोरलाई चौतारो र साधुलाई शूली भनेको यहि त हो नि,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिमलीजी

      kale kale milera khau bhale !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Balali Rai

      They have respect for each other but not for janata.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ujjwalkc

      Thukka Gachhedarko buddilai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalu

      Last month PRACHANDA did, Why not Gachhedar now?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pujan

      यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.पूरेर मार्नु पर्छ.पूरेर मार्नु पर्छ.पूरेर मार्नु पर्छ.मार्नु पर्छमार्नु पर्छमार्नु पर्छमार्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gita

      Puratan badhi le chalayako sarkarle astai aparadhi harulai sammanit gardai gancha, simple….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna

      बिजय कुमार गच्छधार ले बिराटनगर क्याम्पस मा फ़णिन्द्र तिमिल्सिना लाइ गोलि हानि मारेको हो, त्यहि बखत मा अनेरासबियु का केटाहरु ले तेस्लाइ कुटि कुटि आखा फ़ुटालियेका थिये
      शैतान डाकु गच्छधार, इण्डियाको दलाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binod

      yo bakamphuseharuko kura garer afno samaya barbad nagarau sathiho, desnai yestaiko hatma chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhuwan

      बरु यो बिषयको शिर्सक नै ॠषि धमला सम्मनित होइन कि नेपालका सम्पूर्ण पत्रकार को अपमान भनेर राखेको भए हुने थियो। ॠषि धमला लाई नेपालका उपप्रधानमन्त्री ले सम्मन गर्दा आफ्नो आपमान हुँदैछ भन्ने कुरको हेक्का गरेनछन कि क्या हो। जुन पत्रकार राष्ट्र को शान्ती मा खलल पुर्याऔने कार्यमा संलग्न भएको आरोपमा जेल गैसकेको छ आज आएर तेसैलाई सम्मान। यो सम्मानको प्रतिक दोशल्ला को आपमान हो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश चौलागाईं

      अचम्म यिन्का हुन्नन कुनै समाचार
      तर पनि यिनी नेपालका ठुला पत्रकार
      यिन्का साथीभाइ छन ठुला वकिल
      त्यसैले त बनाइ छाडे पहाडलाई तिल

      यिन्का अघिपछी छन, सत्ता र सरकार
      यिन्का अघिपछी ठुला नागरिक, पत्रकार
      अपराध गर्दा यिन्ले,त्यो बन्छ लान्छना
      पवित्र छ कर्म यिन्को, पवित्र छ भावना

      सहायक पेशा यिन्को, सामाजिक सेवा
      अपहरण फिरौतिलाई पुर्याउछन टेवा
      कसले सुनेको छैन,यिन्को सभ्य भाषा
      यिनी सकुनी हुन, सक्छन पल्टाउन पासा

      चेतना सबैलाई, कसैले नगरोस यिनिसँग झमेला
      सबै प्रमाण नस्ट गर्न सक्छन, जस्तो सुकै बेला
      खबर्दार, यस्ता ठुलाको नगर कसैले मान मर्दन
      बरु सकिन्छ भने गर, थप सम्मान, अभिनन्दन

      उमेश चौलागाईं
      09-06-2009

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पासांग राइ, इजरायल

      ह्य्या के यस्ता झिना मसिना कुराहरुमा टाउको दुखाई राखेको साथीहरुले पनि ? यौटा अपराधीले अर्को अपराधिको सम्मान नगरेर के अपराधिले साधुलाई सम्मान गर्छ त ? हाँसो उठ्ने कुरा नगर्नु न साथिहरु

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • great job keep it up bro,
      अर्को पली माँ conform कमल थापा लाई vote दिन्छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • thapa

      ये त्यों मोबाइल रिकॉर्डिंग काण्ड पनी माफ़ भयो होइना?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raju

      सहयोगीलाई सहयोग,
      छिमेकीको नाता,
      नयाँ नेपाल चल्दैछ,
      एक पछि अर्को ढल्दैछ,
      यो पो के नौलो छ
      जय होस् !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sushil grg

      “Nepali partika chhetra ka bhinna bidhama aaphu lai samarpid gari nyaya purna ra sattya samachar sampresan garera janata lai susuchit gari reportras club marphat rastriya sahamati niraman ma dhamala ko mahatta purana bhumika raheko abinandan patra ma ullekha chha”.hahahaha hehehehe, bor lagi rahe ko bela kya hasayo,gai ko sathi gai,has ko sathi has,kukhura ko sathi kukhura,kukur ko sathi kukur bhaneko yehi ho.pahilo blog ma ta bidroha garane lai marera bagamati ma phaldenchhu bhaneko thiyo ta?…her uppradhan mantri ko boli ho ko goli,dhamala,parmananda,gachhadar yeni haru euta aalu ko bora ma bhayeko kuhiye ko aalu haru ho, bhanda pharak naparla….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nagesh Kulung Rai

      साधु सन्तहरुले दसैं मनाए छन , नेपालमा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चोरलाई चौतारो सधुलाई सूली!
      चोर चोर भाई भाई !
      तै चोर मै चोर, चुपो लागी जनता को आँखा फोड़ !

      देश द्रोहि चोर अपराधि सम्मानित हुन्छन केही आपत्ति छैन यो अभिनन्दनप्रती ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • सार्थक, दोहा-कतार

      आनी, बानी, चरित्र, नैतीकता, नियत, व्यबहार सबैले यो “बाँदरमुखे धमला” अनी “बिजय गद्दार” साख्खे दाजु-भाइ हुन । मेरो चाँही केही आपत्ति छैन है साथी हो यो अभिनन्दनप्रती ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यही कबिता याद आयो

      हामी
      भूपि शेरचन

      हामी जतिसुकै माथि उठौं,
      जतिसुकै यताउति दगुरौं,
      जतिसुकै ठुलो स्वरमा गर्जौं
      तर, हामी फगत् पानीको थोपा हौं

      पानीका निर्वलिया थोपा
      जो सूर्यद्वारा माथि उचालिन्छौं
      र बादल बन्छौं,
      हावाको इशारामा यताउति दगुर्छौं
      र आफूलाई गतिशील भन्ठान्छौं,
      अनि एक चोटि माथि पुगेपछि
      हामी आफ्नो धरतीलाई बिर्सन्छौ
      र आफ्नो धरतीलाई
      खोलालाई
      बगरलाई उपेक्षापूर्वक
      पालिएका कुकुर
      झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुलेझैँ
      हामी भूक्तछौं
      र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं
      अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
      र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
      निर्बदिया थोपाहरुमा
      र कुनै इनार, खाडल वा पोखरीमा
      कुहेर बिताउछौं बाँकी जीवन
      टरे टरे टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
      बिष नभएका साँपहरु अँगालेर
      हामी जतिसुकै माथि उठौ
      जतिसुकैं यताउति दगुरौं
      जतिसुकै ठुलो स्वरमा गर्जौ
      तर, हामी भित्र-भित्रै खोक्रा छौं
      हाम्रो उठाइको कुनै महत्व छैन,
      हाम्रो दगुराइको कुनै लक्ष्य छैन,
      हाम्रो गर्जनको
      पानीमा फालिएको अगुल्टाको ‘छवाइयँ’ भन्दा बढी वजन छैन।
      हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
      भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिँदै गइरहेका छौं
      हाम्रो बाहिरको उचाइ झूटा हो,
      भ्रम हो
      अग्लो टाकुरामा उम्रिएका च्याउको उचाइभन्दा
      यसको बढ्ता महत्व छैन
      वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
      भारतीय चटकेको उचाइभन्दा यसको बढी विशेषता छैन
      अग्लो चुच्चे टोपी लगाई नाच्ने
      सर्कसको जोकरको उचाइभन्दा यसको बढी विशेषता छैन
      हामी बाहिसको उचाइमा रमेका छौ, लट्ठिएका छौं, फूलेका छौं
      तार, हामीले आफ्नो आस्थाको द्वीपमा
      निरन्तर खिइँदै र घिस्सिँदै गइरहेको कुरालाई भुलेका छौं
      हीनतको सानो द्वीपमा पछारिएर
      हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
      हामीले आफ्नो विगत उचाइलाई बिर्सिसक्यौं
      हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
      हामीले मानिसको सामान्य उचाइलाई बिर्सिसक्यौं
      त्यसैले जब कुनै सामान्य मानिस
      कथामा वणिर्त ‘गुलिभर’ झै
      आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
      हामी छक्क परेर उसलाई हेर्छौं
      हामी उसलाई हेरेर छक्क पर्छौं
      हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
      हामीलाई आफ्नो पुड्काइ देखेर डर लाग्छ
      र त हामी आफ्नो हीन चावनाका
      सियो जत्रा स-साना हतियारहरुको उसमाथि
      प्रहार गर्छौं
      उसको अङ्ग-प्रत्यङ्गमा चढछौं
      उफ्रन्छौं
      टोक्छौं
      चिमोट्छौँ
      र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
      शान्त हुन्छौं
      समर्पित हुन्छौं
      र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
      तर ओर्लेर त्यसको पाउ पखाले झैँ
      हामी पुज्न थाल्दछौं त्यो साधरण मानवलाई
      महान् भनेर
      हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
      भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
      हामी ‘लिलिपुट’ का मानव हौं।
      हामी लघूमानव हौं।
      हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
      कसैले मिलाइदिनुपर्ने,
      हामी आफुखुशी कहिल्यै छुट्टिन नसक्ने
      कसैले छुट्टायाई दिनुपर्ने,
      हामी आफू खुसी कहिल्यै अगाडि बढ्न नसक्ने
      कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
      हामी रङ्ग-रोगन छुटेका,
      टुटेका, फुटेका
      पुरानो क्यारमबोर्डका गोटि हौं
      एउटा मानोरञ्जक खेलका सामाग्री,
      एउटा खेलाडीमाथि आश्रित,
      आफ्नो गति हराएका
      एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
      हो, हामी मानिस कम र बढ्ता गोटी हौं।
      हामी वीर छौं
      तर बुद्धू छौं
      हामी बुद्धू छौं
      र त हामी वीर छौं
      हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
      हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
      प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
      इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
      शक्तिलाई,
      र अस्तित्वलाई
      तर, हामी तिनै द्रोणाचायैको मूर्ति बनाउँछौं
      आफ्नो झुप्रो अगाडि,
      त्यसलाई पुज्छौ
      ढोग्छौं
      निरन्तर धनुर्विद्याको अभ्यास गर्छौं
      र द्रोणचार्यका अन्य कुलीन
      चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्छौं
      तर, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
      र भयभीत भई
      प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
      र गुरु-दक्षिणा माग्छ
      र हामी सहर्ष उसको इशारामा
      आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
      आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गछौं
      र मक्ख पछौं आफ्नो गुरुभक्तिमाथि
      आफ्नो आत्मशक्तिमाथि
      त्यसैले हामी वीर त छौं
      तर, बुद्वू छौं
      हामी बुद्वू छौ
      र त हामी वीर छौं
      हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
      हामी कसैको मूर्ति स्थापना नगरीकन
      वीर कहिल्यै हुन सकेनौं
      हामी पाइतला हौं
      केवल पाइतला
      र फगत पाइतला
      पाइतलाः जसको भरमा शरीर उभिन्छ
      पाइतलाः जसको आधारमा शरीर हिँडछ
      पाइतलाः तर जो भन्ठान्छ कि
      शरीरले कृपा गरेर उसलाई पालिरहेछ
      दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
      मक्ख पर्छ शरीरको महान्तामाथि
      र सधैँ सम्पूर्ण शरीरको भार सहन्छ
      सधै शरीरको सबभन्दा तल रहन्छ
      कहिल्यै शिर उचालेर माथि हेर्दैन
      सधैँ-सधैँ नतमस्तक रहन्छ
      हामी पाइतला हौ
      हामी दौडमा प्रथम हुन्छौं
      र हाम्रो निधारले टीका थाप्छ,
      हामी दौडमा प्रथम हुन्छौं
      र हाम्रो घाँटीले माला लाउँछ
      हामी दौडमा प्रथम हुन्छौं
      हाम्रो छातिले तक्मा टाँस्छ
      हाम्रो टिका थाप्ने निधार अर्कै छ
      हाम्रो माला लगाउने निधार अर्कै छ।
      हाम्रो ताक्मा टाँस्ने छाती अर्कै छ,
      हामी त फगत कसैको इसारामा
      टेक्ने, हिँडने र दगुर्ने पाइतला हौं
      केवल पाइतला
      र फगत पाइतला।
      हामी केही पनि होइनौं
      र शायद त्यसैले केही हौं कि!
      हामी कतै पनि, केही पनि छैनौं
      र शायद त्यसैले कतै, केही छौं कि!
      हामी बाँचिरहेका छैनौं
      तर शायद त्यसैले पो बाँचेका छौं कि!
      त्यसैले आओ ए शून्य पूजकहरु!
      हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
      हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
      हाम्रो अस्तित्वको यो देवतालाई।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sheela

      Think about it:
      माकुने सरकारको उप प्रधानमंत्री गच्छेदार !!
      गछेदारले आफु र आफ्नो सरकार जस्तै Quality का धमलालाई दोसल्ला नओडायेर के गारोस त !!

      धैर्य छ भने कही दिन अरु कुर्नुस, सुजाता र ओली जी ले पनि धमलालाई दोसल्ला ओढौने छन!!
      अरु धैर्य छ भने अझ कुर्नुस, रास्त्रपति र VP-इलेक्ट-चर्रेसानन्दले पनि भ्याइ हाल्छन…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu rai

      यो सबै जना दलाल हरु लाई एउटै खाल्टो मा पूरेर मार्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sunil and Purna

      naitikta na bhayeko neta ra patrakarko yesto gatibidhi sunera kunai chhakka parnu parne karan nai chhaina. Chor harulai chorle nai samman dincha, ramrale diyeko herhaun na hamipani.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alokshree

      what a joke this country’s politics is becoming!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mekh Rana KSA

      Hamro Deshko kanun(law) nai yastai bhayepachhi kashlai dosh dine ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anjan, usa

      chor fataha le chor danka lai nai samman garna paryo ni hoina ta. Thukka kukur tero aankha giddha le khayos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिमलीजी

      गाली पनी कती गर्ने मेरो देशको नेताहरु लाई….
      कुरा गर्यो कुरैको दुख…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्ढ्र पुन

      खै के हो? के हो? गाली पनी कती गर्ने मेरो देशको नेताहरु लाई….
      कुरा गर्यो कुरैको दुख…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nirmal

      21st century ani Nepal hehehehaha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gayetri

      जहाँ जनताबाट बढारिएका हरुवाहरु प्रधानमन्त्रि तथा मन्त्री हुन्छन्~~~ जहाँ देश द्रोहि चोर अपराधि देशका काँढाहरु सम्मानित हुन्छन त्यो देश मेरो हो! त्यो देश मेरो हो~~~~~ त्यो देश मेरो हो~~~~

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sundarno1

      काग तिहार को भोली पल्ट गर्नु पर्ने सम्मान अहिले नै गरेछन ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gajab chha ba k k sunna pareko yo kanle he god………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tow great national cheats in the same forum………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suresh

      Auta daka le arko daka lai samman gare6 k anautho 6 ra ho samachar bannalai? Jat, bhat, dharma ra sanskar milne harule aafu aafuma nai samman line ra dine na ho.Dubai india ka chatukar na pare.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama NY

      अजब नेपालको गजब ताल, कुनै दिन खुम,गोबिन्दे र वाग्लेलाई अभिनन्दन गर्‍यो भने छक्क नमाने हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purbeli

      ha ha ha haso lagyo hai malai ta.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mohan

      यो ऋषि धमला त भारतीय राजदूत राकेश सूद को राईट हैण्ड हो, यस्तो मान्छे लाई सम्मान दिनु भनेको मुर्खता हो! यो कदापि हुना सक्दैना! अबा हेर्नु छ माओबादी ले (सोझा साझा जनता लाई मात्र दुख दिने हुन की) यस्ता दलाल लाई कारबाही गर्छन की गर्दैनन! दस कलास पडेको मान्छे पानी पत्रकार रे हा हा हा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • HNnepal

      This is one of the most sameful joke of the day in our county. Two jokker of the country simply gathering in one place and one give high regards to another one.

      They don’t have even allowed to do this things in our nation but how dear they done it.

      pagal fataha ani nikamma desdrohi neta bhanauda haru ko natak hamro payaro desh ma aru dekhna naparos.

      Nepali from abroad

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      haha haha sunda ni achamma lagyo. jaslai news kasari lekhne bhanne pni thaha chhaina testo pni jurnalist.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • avash

      Chor lai Chautara, Shadhu lai suli

      चोर लाइ चौतारा , शाधु लाई सूली
      चोर लाइ चौतारा , शाधु लाई सूली
      चोर लाइ चौतारा , शाधु लाई सूली
      चोर लाइ चौतारा , शाधु लाई सूली
      चोर लाइ चौतारा , शाधु लाई सूली

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • बिमलीजी

      यो ओजपूर्ण सम्मानको दोसल्ला हो कि घृणित कृतघ्नताको लागि गनाउने मोजाको उपहार हो भनेर थाहा पाउन आजकाल सम्मान पाउने मान्छे र सम्मान दिने मान्छेको विगत र वर्तमान पनि यसो नियालेर उनीहरुलाई चिन्यो भने थाहा पाईन्छ यो खास के हो भनेर । त्यसैले यस्ता खाले समाचारलाई यसरी बुझनु पर्ने हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • santos.spain

      नेपाल अपराधी हरु नै त सम्मानित हुन्छन् सबै दलाल हरुले नेतिर्यो गरेको देश मा यो नाटक त देख्नु नै थियो नै नेपाली जनता ले ! जय होस माकुने दलाल,कठपुतली सरकार यस्ते कम हरु गर्दै जाऊस !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj USA

      chor le chorlai ta igat garihaal cha ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      यो देश मा राष्ट घाती र डाका हरु को सम्मान गर्ने पुरानै चलन भै सक्यो ……………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajesh Chaudhary

      This is why Nepal is not developing. This is the reason.

      WE ALWAYS REPENT, REGRET ON WHAT WE HAVE DONE IN PAST!!

      They first denigrat him, confined him in prison, and throw him in controversies and now they are advocating him conducting different programs.

      SO HILARIOUS!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Baldev Bhatta

      Bijay Kumar is the Killer Of mister pandey while he was student Long ago around 2034 ad and its natural for him to pay regards to another criminal like rishi Dhamal. Rishi is national criminal. Everyone knows that In Nepal except Sujata and Bijaya kumar.. hahaha

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • shrestha

      विजयकुमार गच्छदार hahahah…..eating getting nothing leather cap wearing.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • देश द्रोही हरुलाई सम्मानित गर्ने यो सरकारको पहिलो प्राथमिकता हो।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Dipu

      Sati le sarape ko desh ma yesto manche le samman paunu kunai ascharya ko kura hoina……

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • nishant

      Yo samman pakkai pani risi dhamala le paisa khuwayera afaile gaerko ho……natra des dhrohi pani kai rastriya nagarik huncha?????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      ehhh …ho..r ? Ani yo Manche lai t Aparadhi Vanchhan Ni!!
      kasari sammanit huna pugechh !!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • SANJIB

      केही अच्चम लागेन , एउटा दलाल ले अर्को दलाल लाई सम्मानित गर्दा , धमला पत्रकार रे त्यों पनि निस्पछ समाचार र रास्ट्र को लागी बिशेष भूमिका खेलेको हुनाले सम्मानित गरेको , यी बिजय कुमार बाट जनता लाई कही गरला भन्ने न सोचे हुन्छ , न. १ दलाल हो बिजय कुमार गछ्छादर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिस्मृती

      ह्या बेकार के टाउको दुखाई रा ! कुरा सिम्पल छ …………. तपाँई हामी न गच्छेदार लाई सम्मान गर्छौ न रिषी धमला लाई …………

      त्यसैले अहिले रिषी धमला लाई गच्छेदारले सम्मान गरे भोली कुनै दिन धमलाले गच्छेदार लाई सम्मान गर्छन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh Qatar

      Samman pauna chor ra phataha bannu parchha Nepal maa. Hamro naya Nepal biswa bhanda alag chha.Gachhedar kun asal hora?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उमेश चौलागाईं

      अचम्म यिन्का हुन्नन कुनै समाचार
      तर पनि यिनी नेपालका ठुला पत्रकार
      यिन्का साथीभाइ छन ठुला वकिल
      त्यसैले त बनाइ छाडे पहाडलाई तिल

      यिन्का अघिपछी छन, सत्ता र सरकार
      यिन्का अघिपछी ठुला नागरिक, पत्रकार
      अपराध गर्दा यिन्ले,त्यो बन्छ लान्छना
      पवित्र छ कर्म यिन्को, पवित्र छ भावना

      सहायक पेशा यिन्को, सामाजिक सेवा
      अपहरण फिरौतिलाई पुर्याउछन टेवा
      कसले सुनेको छैन,यिन्को सभ्य भाषा
      यिनी सकुनी हुन, सक्छन पल्टाउन पासा

      चेतना सबैलाई, कसैले नगरोस यिनिसँग झमेला
      सबै प्रमाण नस्ट गर्न सक्छन, जस्तो सुकै बेला
      खबर्दार, यस्ता ठुलाको नगर कसैले मान मर्दन
      बरु सकिन्छ भने गर, थप सम्मान, अभिनन्दन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwor

      व्वाँसाले कुकुरलाई सम्मान गरेछ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek

      he kina dherai kura garna paryo ra.
      thikai ta 6 ni.
      auta aparadi le arko aparadi lai saman gardani.
      voli pheri kunai din dhamala le gacchadar lai saman garchhan ni.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिकास

      के अचम्म भयो र? मस्ट वान्टेड लिस्टका बब्नसिंह त सभासद बने। यो त केहि न केहि। दुइ ठाउँ बाट जनताले बहिस्कार गरेको माकुने त प्रधानमन्त्री भए, यो त केहि न केहि। यो नयाँ नेपालको को परिचय नै भइसक्यो।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      ह्य्या के यस्ता झिना मसिना कुराहरुमा टाउको दुखाई राखेको साथीहरुले पनि ? यौटा अपराधीले अर्को अपराधिको सम्मान नगरेर के अपराधिले साधुलाई सम्मान गर्छ त ? हाँसो उठ्ने कुरा नगर्नु न साथिहरु :-)
      दिपक अधिकारी
      जर्मनी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पर्शुराम

      यो समाचार अपेक्षित थियो। आखिर अहिलेसम्म श्री धमला अपराधी सावित भएका छैनन्। निरपराध व्यक्तिले सम्मान पाउँदा किन विस्फारित लोचन पार्नु, किन मुख बाउनु, होइन र? ;-)

      बाबुबाजेका पालादेखि भनिंदै आएका कथनहरू “हावा नचली पात हल्लँदैन” अनि “आगो नभई धूवाँ निस्कँदैन” अब सम्पूर्ण सत्य रहेनन्। आखिर हरेक जसो जुलुसमा अश्रुग्यासका क्यानिस्टरहरूबाट बिना आगोका धूवाँ निस्की वरिपरिका मान्छेहरूलाई अत्याउँदै भगाएको हामीले नियमित जस्तै देखेभोगेका छौं नि, होइन र? रूखको फेदमा एक लात हान्दा वा हाँगा झाँगलझुँगल गर्दा पात जाबो त हल्लिहाल्छ नि, किन हावै चाहियो र? त्यस्तै बमकाण्डमा श्री धमलाको नाम पर्नु कुनै अर्कै कारण पो थियो कि? मात्र प्रश्नै प्रश्न छन्।

      श्री धमलालाई राष्ट्रिय नागरिकको रूपमा सम्मान चाहिँ अनौठो लाग्यो है मलाई त, सम्मानसम्म त ठीकै थियो। अब तपाईं हामी चाहिँ अराष्ट्रिय नागरिक भयौं कि क्या हो? :-(

      जे होस्, यो समाचारले पत्राकार र राजनीतिककर्मी बीच सम्बन्ध नङ र मासु झैं हुन्छ भन्ने चरितार्थ गराएको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mahesh

      You put it the best way Brismriti. Very very convincing to all of us.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      बिस्म्रितिजी
      ठीक भन्नु भयो/ यिनिहरू येउतै नियेतिका एकै ठाहूँ बाति संचालित गोतिहरू मात्रै हुन, तेसैले एस्ताले कस्तालाई सम्मानित गरे त्यों खासै मतलब राख्दैनन तर हामी होसियार हुनु चाहिं पर्दछ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिमलीजी

      आखिर के हो त भनेर थाहा पाउन आजकाल सम्मान पाउने मान्छे र सम्मान दिने मान्छेको विगत र वर्तमान पनि यसो नियालेर उनीहरुलाई चिन्यो भने थाहा पाईन्छ यो खास के हो भनेर । त्यसैले यस्ता खाले समाचारलाई यसरी बुझनु पर्ने हुन्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • YOU R CENT PERCENT RIGHT YAR SUNDAR JI.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      sunderjee
      तपाईंले कुकुर पूजा भन्नु भएको जस्तो लाग्यो/ तर यिनिहरुत कुकुर भन्न पनि लायेक छैन/ कुकुरत इमानदार हुन्छ मातृभूमि भक्त हुन्छ/ इनिहरुत देस द्रोही हुन/ तर के गर्ने मैले येती भन्ना साथ क्रिसन गोपालजी ये मोरा बामपंथी भनी गाली गर्दै आई हाल्नु हुन्छ/ नेपाललाई माया गर्ने भारतको हेपाहा प्रबितिको बिरोध गर्ने नेपालका कागजी नेपालीहरुको भारतीये दलाली गर्ने हरुलाई बिरोध गर्ने जतित क्रिसन गोपाल नामको सूद-कर्मिलाई बामपंथी जस्तै लाग्छ/ सान्च्चै बाम्पन्थिको परिचय येही हो भने सबै देस प्रेमी हरु बामपंथी भये/ नराम्रोत होयं रहेछ बामपंथी हुनु/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash Tuladhar,New York

      Sasang jee,Baru Hamile Gyanedra lai Rakta pat bina Rajgaddi chhodeko Bhanera अभिनन्दन Garaun.Janata le Diyeko Aadesh Palana Garyo Bhani अभिनन्दन garaun.Yesho garda Kangresi haru le Deshbidhroyi bhanna ber chhaina.
      Chaitye congress bhane jastai PLANE HIJACK Garne kangresi
      Gare jastai Hami le Garna Nahune ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NS

      Prachanda le pani samman gari sakyo haina ra ?….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुरु पाण्डेय ,बुटवल

      त्यो धमला भन्दा त बरु जिरे खुर्सानि को मुन्द्रेले नै धेरै पढेको ,,, रैछ नि ,,,
      कस्तो हाँसो नै रोक्न सकिन मैले त हा हा हा।।।।।।।।।।।।।।।।।।।।।।।।।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajay J kunwar

      ऋषि धमला जस्ता फटाहा हरुलाई सम्मान गरेर अरु निस्पक्छी पत्रकार हरुलाई बेवास्ता गर्ने सबै नेताहरुको चलन नै भैसक्यो जो पनी भारतीय साशक हरुलाई खुसी पार्न चाहन्छन, ऋषि धमला जो भारतीय राजदुतावास बात पैसा खादै पत्रकार सम्मलेन आयोजना गर्ने पैसा जुटाउछ, उसलाई सम्मान गरे भारतीय दूतावास खुसी हुन्छा भनेर होला गछ्दारले सम्मान गरेको, पहिला प्रचन्ड्ले गरे अहिले गछ्दारले अब कस कसले गर्ने हुन हेर्न बाकि छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Well said..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akriti

      मलाई त सही सक्नु भयेन यो कुरो सुनेर, एस्तो भएपछि अनी भारत ले हेप्दैन त? एस्ता घातीहरु को झुन्द भये पछि अब राम्रो समाचार को आस नगरे हुने भो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hahahahaha :D :D :D

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लौ के भन्नु भाको Sanjeeb jee,
      धमलाले निस्पछ समाचार र रास्ट्र को लागी बिशेष भूमिका खेलेकै हो नि तर नेपाल को लागि हैन भारत को लागि अनि त्यो बिजय कुमार
      गद्धार ए गछ्छादर हो क्यारे , भारतीय धोति हो अनि आफ्नो देशको लागि विदेश(Nepal)मा बसेर कम गर्ने लाई सम्मान गर्नु परेनत ? खै कुरो बुझेको ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुरु पाण्डेय ,बुटवल

      बिजय कुमार गछ्छादर दलाल मात्र होर? हत्यारा पनि त हो नि ।फणीन्द्र तिमिल्सीना को। त्यो पनि गतिलो मान्छे होर? जस्तो पत्रकार धमला तेस्तै नेता गछ्छादर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RK Bimali

      “Bijay Kumar is the Killer Of mister pandey while he was student Long ago around 2034 ad and its natural for him to pay regards to another criminal like rishi Dhamal. Rishi is national criminal. Everyone knows that In Nepal except Sujata and Bijaya kumar.. hahaha”

      the victim was Fadindhra Timsina not pandey, and it was in 2038 bs around. mr minister was jailed for some years..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Diwakar

      recently there was an incident in which the people who are expressing their views in reporter’s club showed weapon. Rishi dhamala instead of calling police remain calm. It shows he has been involved with them. so he must be punished.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapkota hari (JPN)

      I fully agree with you.
      Mr. Dhamala must not be released instead he must face a stern action against.
      Why the public remains quiet?
      Why those media persons don’t raise voice against him?
      Recently Gachhedar respected him.
      Both should be treated well!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      समर्थन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn@Spore

      ए हो त लुना दिदी कहाँ जानु भय छ त? वहाँ को कमेन्ट बिन ” माइ संसार” खल्लो पो हुदो रय्छ त।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn@Spore

      यहाँ कसै ले देस चलाको छैन? देस त आँफै चली राखेको छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash tuladhar

      girija,makune,Oli le chalayeko Desh-Bharatiye nepal
      Makune-दुईदुई ठाउँमा हारेको मान्छे प्रधानमन्त्री, oli=एक ठाउँबाट हारेको Government ko prabakta chhayaमन्त्री र Girija-चुनावमै नउठेको मान्छे Chhaya PM(DRIVER)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सोभित मान श्रेष्ठ

      सुडान(sudan) त होईन होला है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Gopal Shrestha

      मित्र हरु,
      नमस्कार ! ! !

      कृपया धमला लाई धेरै गाली नगरनुस् न त्यो घोच्पेच सबै हाम्रा महामहिम प्रचन्ड जी लाई र उन्का अंगरक्षक हरु लाई राम बाण हुन्छ। कतै आ-आफ्नो लंगौटी र कट्टु फुकालेर मुख छोप्नु नपरोस उनी हरु ले।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nakul Gautam

      होइन होइन कहाँ आँफै चल्नु नि, कपुतहरुको कारण घिस्रियकोपोत???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुरु पाण्डेय ,बुटवल

      2036 ma hoin saathi 2038 ma ho sawabiu ko chunaab maa mahendra morang m. c. maa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      पुस्पजी र अरु साथिहरु
      हामीले पानी ठुली गलती गरे जस्तै लाग्यो/ आजको युगमा निरंकुश राजतंत्र को बिकल्प चाहियेकई थियो तर तेस्को बिकल्प येसता गिरिजा, माकुने अमर यादव, उमेश यादव, जाया क्रिसन गोएत, परमानंदा झा जस्ता भारतीये दलालहरु थिएन/ राजतंत्रले राजनैतिक निरंकुशता लाडेको थियो तर यिनिहरुलेट देस बिखंदन गर्ने, सूद तंत्र लादने काम गर्दै छन/ भंनुको मतलब फेरी राज तंत्र नै ठीक छ भनेको होयिन, गलत कुराको बिकल्प गलत काम बात हुन सक्दैन/

      तसर्थ मलाई लाग्छ हामीले येसता सूद हाबी भएको गिरिजा-माकुनेको-हिंदी-मुखी मधेस पार्टीको बिकल्प खोज्नु रोज्नु पर्नेनै भएको देखिन्छ/ फेरी जन-चेतानामा कालो बादल र कुहिरो लगाउने सुद-सुजाताले पालेको खोलेको रिपोर्टर्स क्लब बहिस्कार गर्न आवाज उठाउँदै तेस्को बिकल्प बनाउन जन-पत्रकारहरुलाई सहयोग गरी उनिहरु बात
      “जन-पत्रकार क्लब’ रजिस्टर गर्न प्रोत्शाहन गर्नु पर्ने देखिन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुष्प

      समर्थन मदनजी । मैले धमला क्लब बहिष्कारको विषयमा आमपत्रकारहरूलाई आह्वान गरेको थिएँ । तर खै !!!

      प्राय:जसो पत्रकारहरू धमलाछविसँग परिचित हुनुपर्छ । तर पत्रकारहरू किन उनको क्लब धाउँछन् ? मेरो बुझाइमा पत्रकारहरूले आफ्नो संस्थाले अह्राएकै कारण त्यहाँ समाचार संकलन गर्न जाने गरेको हुनुपर्छ । अब पत्रकारूले यस्ता अपराधीहरूलाई संगठित भएर बहिष्कार गर्नुपर्छ । तपाईंले भन्नुभएजस्तै भारतीय दानापानीमा सञ्चालित यस्ता क्लबको विकल्प हुनैपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samir ji चोर लाही चौतारो र साधू लाही सूली भनेको यही हो! गाडा को देशमा लाटो तन्नेरी भनेको पनि यही हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker