-संकल्प पोख्रेल/चितवन-
नेपालमा जस्तो दूरसञ्चारको द्रुत विकास सायदै अन्त कतै भएको होला। तर यस्तो हुँदाहुँदै पनि हामीले विभिन्न दुःख पाएको त सबैलाई थाहै छ होला। मोबाइलले टावर टिपेन, कुरा गर्दा सुनिएन, कुरा गर्दागर्दै काटियो, कुरा गर्दागर्दै “तपाइले सम्पर्क गर्न खोज्नु भएको नम्बरमा सम्पर्क हुन सकेन” जस्ता कयौं झर्को लाग्ने म्यासेज पाइनै राखेका छौं। तथापि यो सेवा दिनभरिको शिकार जस्तो गरेर उपयोग गर्न बाध्य छौं।
नियमन निकाय दूरसञ्चार प्राधिकरण निदाएको छ कि जस्तो भान भएको छ। हुनत देशका अधिकांश नियमन निकाय मौन प्रायः देखिन्छन्न्। यो त यो देशको नियति नै बनेको छ।
अब कुरा गरौं सुविधा (ठगी)को।
नेपाल दूर सञ्चार कम्पनीले रिचार्ज गर्ने विभिन्न सेवाहरू प्रदान गरेको छ। त्यसरी गर्ने रिचार्ज कार्ड पहिला ऊ आफैं बिक्री गर्थ्यो भने अहिले यो सेवा निजी क्षेत्रलाई दिएको छ। योसम्म त गलत थिएन किनभने त्यो कार्डमा पिन नं छोपिएको कार्ड हुन्छ। साथै बैंकहरूबाट एटीएम र इन्टरनेट बैंकिङमार्फत् पनि पिन नं दिने सुविधा उपलब्ध गराएको छ। यसलाई त प्रविधिको सही प्रयोग नै भन्न सकिएला।
तर यहाँ कुरा अर्कै छ। केही व्यक्तिहरूलाई केही बढी मुनाफा दिन भनेर दूरसञ्चारले एउटा यस्तो सुविधा दिएको छ त्यो सुविधा उपभोक्तालाई मात्र हानिकारक छ। त्यो सुविधा हो केही रूपैयाँ धरौटी राखेर पिन नं जेनेरेट गर्ने मेशिन जडान गर्ने अनि उपभोक्तालाई सोही मेशिनबाट नं जेनेरेट गरिदिने। यसो गर्दा दूरसञ्चारलाई लाग्ने कार्ड छाप्ने खर्च (जुन सुरक्षित हुन्छ) त्यसको खर्च कम हुने भयो भने रिचार्ज गराउनेलाई पनि फाइदा हुने भयो तर उपभोक्ता भने मर्कामा परे।
यसको उदारहण हो यो कार्ड फोटो हेर्नुस्।

केही डिलरसिप लिएका व्यक्तिहरूले आफूलाई पायक परेको समयमा रिचार्जकार्ड प्रिन्ट गरी ठाँउठाउँमा लगेर बिक्री गर्ने गरेका रहेछन्। यसरी बिक्री गरेको कार्डमा कुनै सुरक्षा व्यवस्था छैन अथवा छोपिएको छैन। उपभोक्ता रिचार्ज कार्ड किन्न जाँदा त्यो त छैन यो छ भनेर दिने र हातमा लिएपछि रिचार्ज नभए पनि पैसा फिर्ता नहुने शर्त थोपरेर दिने रहेछन्। त्यो कार्डबाट रिचार्ज भयो भने त ठीकै छ यदि त्यो कार्डबाट रिचार्ज भएन भने मर्कामा पर्ने उपभोक्ता मात्र हैन र?
हो त्यस्तै भयो भरतपुर ११ निवासी विकास ढकाललाई पनि। उनले कार्ड किने। एउटामा रिचार्ज गरे र अर्को घरमा हजुरबुवाको मोवाइल रिचार्ज गरिदिन्छु भनेर लगे। तर अपसोच् त्यो कार्डले रिचार्ज भएन। उहाँको लागि किनेर लगेको रिचार्ज कार्डले रिचार्ज नभएपछि त्यो गुनासो राख्ने कहाँ?
उनले मसँग भने- यस्ता समस्या कतिले भोगेका होलान्? अनि मैले तुरून्त नेपाल टेलिकम भरतपुर शाखाका हाकिमसाबसँग फोन वार्ता गरेँ। उहाँले भन्नुभयो, त्यसमा ग्राहक नै सचेत हुनुपर्छ। त्यो सुविधा वीरगञ्जले दिने हो र यसको नियमनको पनि केही प्रकृया छैन। हुनत यो ठगी नै हो भनेर स्वीकार्नुभयो। तर भन्नुभयो ग्राहक नै सचेत भएर किन्नु पर्छ र पसलेको अगाडि नै रिचार्ज गर्नुपर्छ। फेरि मैले भने त्यो रिचार्ज नं मसँग छ त्यो कुन नं मा रिचार्ज भयो भनेर जानकारी पाउन सक्छु? त्यसको जवाफ पनि त्यस्तै वीरगञ्ज भन्ने नै आयो। अनि मैले भने जुन ठाउँमा त्यो सुविधा दिएको छ त्यसले यसरी जतासुकै प्रिन्ट गरेर बेच्न पाउँछ त? उहाँले भन्नुभयो पाउँदैन।
अनि कुरो आयो नियमनको। के यसो हुँदा अब नियमन गर्नु जरूरी छैन र? मैले सोधेँ, प्राविधिक रूपमा पनि केही सच्याउन सकिन्छ कि जस्तो जुन मोवाइलमा रिचार्ज गर्नुपर्ने हो सो नं राखेर मात्र त्यस्ता पिन नं जेनेरेट गर्ने अनि सो नं मा मात्र रिचार्ज हुने बनाउन मिल्दैन त्यसो गर्यो भने ग्राहक ठगिनबाट बच्थे नि?
उहाँको उत्तर थियो, त्यस्तो छैन। तैपनि त्यो हामीले हेर्दैनौं। वीरगञ्जले हेर्छ।
अब वीरगञ्ज कहिले यहाँ चितवन आएर हेर्ने हो? यो देशमा केही नचाहिँदो काम भैरहेको बेला त्यस्ता निकायले उजुरी नहालिकनै कारवाही गर्ने कहिले हो? के यस्तो समस्याको निदान नहुने नै हो र?
No related posts.









तेस्ता सिधै ठगी गर्ने लाई त जमाएर दुइ झापड गाला मा दिनु पर्छ । अनि थाहा पाउछन ।
आफु त तेस्तो लपन छपन पनि जानिदैन तर कसैले लपन छपन गर्न थाल्यो भने उहि हो ।
तेही रिचार्ज NO आरु कसैलाई बेचेन अनि फेरी त्यो No अरुलाई दिएर एसको ज्ञारेन्टी हुँदैन भन्ने ।त्यो त सिदै ठगी र जाल साजी हो नि । तेस्ता लाई सजए हुनु पर्छ नि ।
तर के गर्नु नेपाल को कानुन दैब ले जानुन भन्थे तेस्तै जुदै छ । जसले जे गरे पनि ठीक ।
मन परे हरियो, नपरे रातो
0
0
yehi ta ho ni hari dai ra madan dai lay dekhaunu bha jasto abhinandan ma k garnu sabai pachayari hidnu parchha
मन परे हरियो, नपरे रातो
0
0
साथि हो ठगी गर्ने नत नेपाल टेलिकम हो नत पिन बेच्ने पसले,
तर जानिजानि ठग्गिने तपाइनै आफै होइन र ?
यदि कोहिले तेस्तो भुल गरे नेपाल टेलिकम जाउलाखेल, GSM शाखामा
सम्पर्क गरऊ।
धन्यवाद!
मन परे हरियो, नपरे रातो
0
0
संकल्प जी, मोबाइल साथै लिएर जाने तेसैको आजादी रिचार्ज गर्ने, रिचार्ज भएन भने पैसा नतिर्ने….!
हजुरबुबाको लागी क्रेडिट ट्रान्सफर गर्ने (यदि त्यों सुबिधा छ भने)
मन परे हरियो, नपरे रातो
0
0
नेपालको (भूमिगत चरेश) कारोबार समितिको अधछ्य भएर बस्नु पर्ने तस्कर ब्यक्ति नेपाली जनता को सिरमा टेकेर अथवा त्यसमाँ पनी आफै त्यों शिरमा चढ़न को लागी संघर्स नगरी स्वयं नेपाली जनता अफैले ठुलो बिस्वाशका साथ आफै उठाएर शिरमा राखे ! जून ठुलो बिस्वास र सहितको रगत कुचेर हिडन खोज्ने पनी रास्ट्रपति ? नेपाली जनताको मातृभूमि देश नेपाल जहा बिविध भासाहरू छन त्यसमा पनी आफ़नी आमाले ९ महिना सम्म गर्भं माँ मात्र नभै आफनो काखमा खेलाएर हुर्कायेको भासा बुझ्न नसक्ने मान्छेले नेपाली जनताको खुसिलाई कसरी बुझ्न सक्ला ?
अब त्यस्ता ब्यक्ति लाई बचाउन संबिधान संसोधन गर्ने सम्मको कुरा गरेर हिड़ने सरकारमा बसेका रास्ट्रका कलंकहरु बाट नेपाली जनताले बिकाश को आश गर्न पर्नुनै सम्पूर्ण नेपाली जनताको दुर्भाग्य हो /
अन्त्यमा नेपाल र नेपालीको लागी शिर सदैव ठाडो पार्नको लागी १. एकताको आवाज २. संबिधान निर्माण ३. कानूनी राज्यको निर्माण र ४. रास्ट्रीय सिमानाको सुरक्ष्यामाँ बोल्न सक्ने कोही नेता छ?
मन परे हरियो, नपरे रातो
0
0
Prithvi narayan shah divided the society on the basis of caste, religion and so on. Mahendra implemented panchayat to make people mentally corrupt. We have leader like girija who wants to promote his daughter, no matter what it takes. Prachanda wants maoist system which is obsolete.We do not have strong leadership in terai. Unless we are capable of solving these issues, nepal and nepali will suffer whether it is pahad or terai.
मन परे हरियो, नपरे रातो
0
0
yesto machine ko prayog des bidesh jaha pani vayekai kura ho thagi ko kura kehi pani dekhidaina.khai kasto thagi vako hola? maile ta bujhina.
मन परे हरियो, नपरे रातो
0
0
Aba Nepal ma thag ra Fataha matrai bakii hudaichhan. Ramro manchhe haru harek din Bidesh palayen bhairaheka chhan.Tesaile tini haruko matrai chal khel chha.
मन परे हरियो, नपरे रातो
0
0
To avoid those “thagi”:
Don’t buy the recharge card(number) if it’s not printed right infront of your eyes.
मन परे हरियो, नपरे रातो
0
0
कमी कम्जोरिनै नभएका होइन तर यहाँ उलेख गरे जस्तो चाँही होइन म एक पस्ले हुँ र इ रिचार्ज को काम गरेको १४ जती भयो एस अबधिमा हालै मात्र १ कार्ड फेला परेको छ जुन रिचारज पनि भा छैन र हुँदैन तेस्लाई कम्पनी ले हेर्दाइ छ बाँकी कुरा ग्रहक सचेत हुनु पर्यो एस्मा शाहमत छु किनकी सचेत ग्रहक्लाई धेरै कुरा बुझाई रहनु पर्दैन भने ग्रहक्ले सकेस्ममा पसेले सामु रिचार्ज गर्ने घर लानु पर्ने अबस्था आएमा किनेको मिती समय स्पस्त तिप्न लगाउने एदी त्यस्तो समस्या आएमा नेपाल तेलिकम गएर कुन मोबाईलमा कती बजे रिचार्ज भएको बुझन सकिन्छ र तेही आधारमा पसलमा दाबी गर्न सकिन्छ र बरु नेपाल तेलिककम सँग यो चाँही माग राखौन एस्को १४९८ हत्पत उथ दैन र सब्लाई अफिस सम्म जान पनि सम्स्या हुन्छ तेसैले १४९८ लाई मेरो मोबाईल जस्तो राती १२ बजे सम्म पनि कल गर्द भेट्ने हुनु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
NTC, ADSL they all are (looting) money, this is really same what writer is saying. They should be punished like in china.
मन परे हरियो, नपरे रातो
0
0
chudao chudao chunna makhu
मन परे हरियो, नपरे रातो
0
0
If the NTC is some person, I would have beaten him already.
मन परे हरियो, नपरे रातो
0
0
यो नेपाल टेली कम र त्यसलाई नियम गर्ने निकाय नेपाल दूरसंचार प्राधिकरणको पनि कमजोरी हो । सुविधा र आम्दानी भन्ने दुई शब्दले यो करामत गराएको हो । सुरक्षा भन्ने शब्द चाहिँ खै उनिहरुले नपढेका हुन् वा बिर्सिएका हुन् भगवान् जानोस् । पहिला पनि यस्तो समस्या थियो Balance Transfer मा जसको हातमा मोवाईल पर्यो त्यसले Transfer गर्न सक्ने र पछि कम्प्लेन गरेपछि Code राख्नु पर्ने बनाएको थियो ।
गर्न त के न मिल्नु सबै गर्न मिल्छ तर गर्दैनन् । उपभोक्ता सोझो भएपछि यस्तै हो । विदेशमा SMS बाट बैक चल्छ नेपालमा भने SMS पुग्यो पुगेन भनेर फोन गर्नु पर्ने अवस्था छ । उपभोक्ताको वकालत गर्ने कोहि छैन । न सरकारले नै ध्यान दिन सकेको छ उपभोक्ताको पिरमर्का । वास्तवमा नेपालमा उपभोक्ता कै बानी व्यहोराले नै यो कमजोरीलाई प्रश्रय दिएको छ । अब हिँसालाई बढावा नदिने गरी त्यस्ता ठगलाई दुईचार मुक्का सबै मिलेर लाईदिने हो भने सायद टेली कम को टेलीले अलि बढी काम गर्थ्यो कि ?
मन परे हरियो, नपरे रातो
0
0
we all have heard a saying ‘sour grapes’..’amilo angur’. When we can not achieve, we simply BLAME it. we Nepalese are very fond of it. This article itself is not a blame. There are some valid points raised by the author. NTC is an organization with largest mobile service consumers over the country. Its customers are increasing day by day but NTC is lagging behind in customer’s satisfaction.
NTC introduced recharge card for denomination 50 and 100. But they failed to make correct prediction on the demand of cards of these denominations. Thus is the result of shortage of Recharge Cards. But we can not solely blame on NTC. It is not a overnight job to get the printed card of next slot for such a huge volume. They certainly need time.
To overcome the shortage, they made an approach of distribution of recharge pins through SMS and WEB with the help of some private companies. We really have to appreciate their approach of using such technology. Because, approach itself is not wrong. What’s wrong is some dealers who sell pins to the end users(customers) getting it from the licensed distributors are making advantage most out of it. But we (end users) are suffering when our mobile do not get charge with the worth we pay.
We buy recharge pins from the shop. Shopkeeper warns, he will not be responsible if that do not recharge at your home. And yes, we return saying it din’t recharge. AND what we do? we simply remember his warning and say ‘Thug haru’..or BLAME NTC ‘Sarkari office’.
The point i would like to draw attention is of ‘Public Awareness’. why do we take that paper slip to home which do not add fund to our balance despite of the seller’s warning? We can recharge in front of the seller or tell him to recharge it. If it do not recharge, why would that shopkeeper expect money from us?? Do not blame others. Use your conscience, and don’t let others cheat you. WE ARE CHEATED BECAUSE WE LET THEM TO CHEAT US. Thats all i have to say!!
मन परे हरियो, नपरे रातो
0
0
haaaaaaaaaaaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
संकल्प जीले उठाउनु भएको कुरामा केही भन्न चाहन्छु । त्यस्ता इलोक्ट्रोनिक रीचार्ज कार्ड आफैंमा नराम्रो होइन अनि त्यसलाई विक्रि गर्नेलाई ठगी नै भन्न चाही मिल्दैन किनकी त्यो नेपाल टेलिकमले नै उपलब्ध गराएको पिन नं. हो । पिन नं. छोपिएर छापिएर आएका रिचार्ज कार्डहरुको सधै अभाव भईरहने हुनाले यसले ग्राहकलाई धेरै सहज गराएको छ । हो यसमा पिन नं. छोपिएको हुँदैन त्यसमा असुरक्षित त अवश्य छ तर ग्राहकले पनि त्यसलाई विचार पुर्याएर किन्नर्ुपर्छ र बेच्ने ले पनि सुरक्षित तरिकाले उपलब्ध गराउने पर्छ । अनि फेरि कार्ड रिचार्ज भएन भने यसलाई चेक गर्न सकिन्छ तर यो माध्यम अलिक ढिलो हुन्छ १ महिना सम्म लाग्न सक्छ । तुरुन्त कम्प्लेनको रेसपोन्ज आइदिने हो भने खासै समस्या छैन । फेरी ग्राहकहरुले पनि हेलच्याक्याई गरिदिनाले रिचार्ज नहुने समस्या आएका छन् । सबभन्दा राम्रो नेपाल टेलिकमले छापिएका रिचार्ज कार्ड सहज रुपमा उपलब्ध गराएमा यस्ता कुराहरु आउने थिएनन् होइन र !
मन परे हरियो, नपरे रातो
0
0
oie jhapali bhai testo kura garla lag lagdai na. Timile kaslai bhaneko haa if u can say like this nonsence who buy this card he is also making worng so don’t talk like non sence thing ok
मन परे हरियो, नपरे रातो
0
0
Hoina yo Thagna pani kati sakeka Chor bihari budhi.
मन परे हरियो, नपरे रातो
0
0
यस्तालाई त काटी काटी मर्नु पर्छ के गर्न लाई खोजेको नि ह ? त्यो बेच्ने लाई पनि । त्यस्तो छ भने किन बेच्नु ह डिलर भनाउदाहरु के तिमीहरुलाई पनि त्यस्तो हुँदा कस्तो हुन्छ ह ? किन पैसा लुट्छौ । देखी देखी बरु पैसा लुट्नु नै छ भने आट गरेर बैंक लुटेर हेरन किन घुमाएर लुट्छौ ह ? के घाटी चिलाएर आउँदै छ कि के हो ह ?
मन परे हरियो, नपरे रातो
0
0
well!! i appreciate NTC for bringing new ideas. But NTC must aware and should be responsible for every individual client .There is no use of technology if you are not able to produce/show what client wants and in this case its recharge number as stated by pushpa.
One should be held responsible if he/she is providing service to client against NTC.
मन परे हरियो, नपरे रातो
0
0
Nepalma je jati bhayeko chha tyo sabai nalayak pasu netaharule garda ho. Jaba samma tiniharuko dolo garna sakinna taba samma hami nepalile yestai bhognu parne chha tara kahile samma….???
मन परे हरियो, नपरे रातो
0
0
desh ma basna sakidaina
bidhesa ma pani bichalli chha nepali hunu paap ho ?
कोरियामा नेपाली श्रमिकको धरपकड
२८ भदौ, सोल । दक्षिण कोरिया अध्यागमनले तोकिएको समयअघि नै गैरकानुनी रूपमा बस्दै आएका विदेशी कामदार हटाउन धरपकड सुरु गरेको छ । धरपकडका क्रममा अन्य विदेशीसहित २० जनाभन्दा बढी नेपाली पक्राउ परेका छन् । केहीलाई फिर्ता पठाइसकिएको छ । केहीलाई कागजपत्रका अभावमा डिटेन्सन सेन्टरमा राखिएको छ । पक्राउ पर्ने त्रासमा भिषाविहीन नेपाली श्रमिक विभिन्न धार्मिक तथा श्रमिक सेल्टरमा बास लिइरहेका छन् । गरिरहेको काम छोडेर बस्नेहरु पनि छन् ।
कोरिया सरकारकाले भिषाविहीन विदेशी कामदार हटाउन आगामी अक्टोबर र नोभेम्बरमा कडा धरपकड गर्ने सूचना जारी गरेको थियो । निर्धारित मितिभन्दा अगावै ठूलो संख्यामा विदेशी कामदार समातिएका हुन् ।
अध्यागमनले गत सेम्टेम्बर २ मा जारी गरेको सूचनामा यस महिनालाई स्वेच्छिक स्वदेश फिर्ता हुनसक्ने समय भनेकाले तत्काल धरपकड नहुने धेरैको अनुमान थियो । उक्त अनुमानविपरीत अध्यागमनले सडक र घरको कोठाबाट कामदार समाएको हो । यो धरपकडले गैरकानुनी विदेशी कामदारमा त्रास फैलिएको छ। नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष डेबिट राईका अनुसार हरेक दिन नेपाली पक्राउ हुने क्रम जारी छ । तत्काल नेपाल जानुपर्ने भएकाले पक्राउ परेका व्यक्तिहरूले नाम सार्वजनिक नगर्न आग्रह गरेका छन् ।
गत विहीबार मात्र यहाँको बेजम्बुमा एक गर्भवती महिलासहित तीन नेपाली समातिएका थिए । उनीहरू दिनभरिको कामपश्चात किनमेल गरेर फर्कंदै थिए । ‘खोटाङ स्थायी घर भएकी ती महिलाको रिहाइ गरी बच्चा जन्मदाँसम्म कोरिया बस्न दिन प्रक्रिया अघि बढाइएको छ,’ राईले भने।
तीन दिनअघि मात्र सोलको दोङदेमुनमा दुई नेपाली महिलालाई कोठाबाटै पक्राउ गरिएको थियो । उनीहरूविरुद्ध कसैले सुराकी गरेको अनुमान छ ।
सोलसँगै जोडिएको सहर इन्छनमा ६ जना नेपाली यसै साता अपार्टमेन्टबाटै पक्राउ गरेका थिए । इन्छनसँगै रहेको अर्को सहर आन्सानमा पनि करिब पाँच नेपाली पक्राउ परेका छन् । यसबाहेक देगु, बुसान र प्योन्तेकलगायतका औद्योगिक क्षेत्रमा पनि नेपाली पक्राउ परेका छन् ।
राईका अनुसार यसपटक कम्पनीमा काम गरिरहेको अवस्थामा नभई यसपटक कोठाभित्र वा सार्वजनिक स्थलबाट समातिएका छन् । सामान्यतयाः कोरियामा कम्पनी हातावाहिर कामदार पक्राउ गर्ने प्रचलन छैन । यसरी कम्पनीबाहिर पनि कामदार पक्राउ गरिएकाले यसपटक बिरामी, गर्भपती पनि परेका छन् ।
प्रतिकूल स्वास्थ्यका कारण उनीहरूलाई अध्यागमन डिटेन्सन सेन्टरमा कठिनाइ हुने अनुमान गरिएको छ । पक्राउ परेकामध्ये केहीलाई नेपाल पठाइसकिएको र केहीलाई हिरासतमा राखिएको राईले बताएका छन् ।
कोरियामा पक्राउ गरी नेपाल फर्काएका नैपालीहरुलाइ यसअघि त्रिभुवन विमानस्थलवाट सिधै हनुमान ढोका लाने गरिएको थियो । नेपालवाट कोरियाका विभिन्न राजनीतिक दलका नेता तथा मानवअधिकारवादीहरुलाई यहाँका नेपालीले कुनै अपराधमा संलग्न नभई भिषाविहीन भएकै कारण फर्काएकाकहरुलाई नेपालको पुलिसचौकीमा नलाने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।
यसपटक पक्राउ गरी नेपाल फर्काइएकालाई प्रहरीकहाँ नबझाई सिधै घर जान दिइएको सम्बन्धित व्यक्तिहरुले बताएका छन्, आज प्रकाशित नागरिक दैनिकमा खबर छ ।
मन परे हरियो, नपरे रातो
0
0
अति राम्रो छ मेरो चै चित्त बुझियो |
मन परे हरियो, नपरे रातो
0
0
महिनाको बिलमा सरकारी कर लगाएर त्यसमा भ्याट जोडेर ससारमै नभएको चलन
चलाउने यो दूरसञ्चार कम्पनीको कुरा गरेर साध्य छैन ।
याचजी
मन परे हरियो, नपरे रातो
0
0
ताई न तुई को लेख बरु …….कनरा बसेको भए हुनि
मन परे हरियो, नपरे रातो
0
0
हो हो उपभोक्ताहरु नै सचेत हुनुपर्छ । उपभोक्ताले तिरेको करबाट तलब खाएर बस्ने
सरकारी कर्मचारी, प्रहरी, प्रशासन, सरकार यि सबै चाहिँ फोकटका हुन् हैन त ।
यिनीहरुको केहि पनि जिम्मेवारी छैन । करले नपुगेर त होला नि, कमिसन खाएर
ठगहरुलाई खुलेआम हिड्न दिएको ।
ठगिने पनि हामी, सचेत हुने पनि हामी
हामी र हाम्रो देशको कसैलाई मतलब छैन ।
याचजी
मन परे हरियो, नपरे रातो
0
0
काङ्रेस्, एमालेको देसमा हालिमुहाली रहेसम्म घुसखोरी ठगी सकिएछ भने त साथी हो म कान काटेर फाली दिन्छु ! एमाले र कङ्रेसको गुनगान पनि गाउने फेरी ठगी र भ्रस्टचार भयो भनेर दुख मान्नु चै सुहाएन है भालुभुत्ते साथिहरु हो ?
मन परे हरियो, नपरे रातो
0
0
यो सबै काङ्रेस र एमाले सरकारले सबै सस्थानका प्रमुख नियुक्ती गर्दा करोडौ घुस लिएर नियुक्ती गरेका हाकिमहरुको कारणले हो ! काङ्रेस र एमालेलाई घुसको सट्टा लात दिए पछी मात्र जनता ठगिने काम बन्द हुन्छ !
मन परे हरियो, नपरे रातो
0
0
संकल्प पोख्रेल चितवन- जि
नेपाल को कानुन यस्तै हो भन्ने एउटा गर्ने अर्को अब दल हरु मिलेर जानुको बिकल्प छैन । सबै कुरा सहमति मै हुने देश हो त्यसको को पनि कतै त सहमति होला ?? यहाँ अपहरण गर्दा छुट छ ज्यान मारे पनि छुट छ बलत्कार गरे पनि छुट छ भने थाहा छैन र तपाईंलाई तेती सानो कुरा पनि गर्ने हो र नयाँ नेपाल बनाउदै मा फुर्सद छैन के …?? अहिले <??? नयाँ नेपाल पछी बल्ल ति कुरा गरौला नत्र अर्को चुनाव मा एउटा नारा बनाउला नि है त ..
जुन देश मा पैसा बोल्छ त्यहा नियम कानुन सुतेको हुन्छ के मित्र जि त्यही भयको हो
अन्यथा नलिनु है त <<>>
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
खै केही आशा गर्ने ठाउँ देखिन्न । कसूरवारलाई कारवाही होला र यस्ता घटना फेरि नघट्लान भनेर आशा गर्ने ठाउँ सानो छ ।
नेपाल दूरसञ्चार कम्पनी वास्तवमै ठगहरूले छेलोखेलो गर्ने ठाउँ भएको छ । केही समयअघि त्यहीँका कर्मचारीहरूको मिलोमतोमा बजारमा रिजार्ज कार्डको कृत्रिम अभाव गराउने काण्डको समाचार आएको थियो; अहिले पनि अवस्था सुध्रिसकेको छैन । पैसा हालेर पनि आफूले चाहेकोबेला र आफूले चाहेको मूल्यको रिचार्ड कार्ड पाउन मुश्किल छ ।
दूरसञ्चार (संस्था) ले सेवाको गुणस्तरमा सुधार नगरेर जसरी सीधै ग्राहकसँग ठगी गरिरहेको छ; त्यसरी नै यस संस्थासँग संलग्नहरूलाई पनि उत्तिकै ठगी गर्ने बाटो दिएको छ । टेलिकमले प्राविधिक कारण देखाउँदै ब्यालेन्स ट्रान्स्फर गर्ने सुविधा हटायो; हफ्ता दिनमा सुचारुहुने भनिएको सो सुविधा महिनौं बितिस्कक्दा पनि सुचारु ‘गराइएको’ छैन । प्राविधिक समस्या त बहानामात्र रहेछ । सो सुविधा हटाउनुका पछाडि थोरै मूल्यका रिचार्ज कार्डहरू बजारमा ल्याउनु रहेछ । पहिले रु. २००, ५०० र १००० मूल्यका पाइने रिचार्ज कार्ड अहिले रु. ५० र १०० मा पनि उपलब्ध छन् । यही ५० र १०० मूल्यका रिचार्ड कार्ड बजारमा ल्याउनकै लागि ब्यालेन्स ट्रान्स्फर सुविधा हटाइएको कुरा दिनको घामझैं छर्लंग छ ।
यसरी दूरसञ्चारले सुविधा कटौति गरेर ठगी त गरेकै छ; रिचार्ज कार्ड बिक्रेताहरूलाई पनि ठगी गर्ने ‘मौका’ दिएको छ । अहिले ५०० र १००० मूल्यका रिचार्ज कार्ड विरलै पाइन्छन्; कारण स्पष्ट छ । दूरसञ्चारले रु. ५० मूल्यको रिचार्ज कार्ड रु ५१ (?) र १०० को १०२, २०० को २०५, ५०० को ५१०, १००० को १०२० भनी तोकेको छ । एक त यहाँ मूल्य नै मिलेको छैन त्यसमाथि २०० को २०५ रे तर १०० को १०२ रे ! धेरै मूल्यको लिँदा झन् सस्तो पर्नेमा यहाँ उल्टो छ ।
मूल्यको कुरालाई छोडौं; अहिले बजारमा रु. ५० जाने कार्ड ५५ देखि ६० सम्म लिन्छन्; १०० को १०५ घटि पाइँदैन । बिक्रेतासँग मूल्यबारे कुरा गर्दा; चित्त नबुझे सीधै नलिनुस् भन्छन् । अझ दूरसञ्चारका कर्मचारीहरूले नै यही मूल्यमा बेच भनेका छन् भन्छन् । मूल्य एउटा तोक्ने अनि बिक्रेतालाई अर्कै मूल्यमा बेच भन्ने ! यो त ठगीमात्र हैन; डाँकै मारेको भएन र ! यतिसम्म त ठीकै छ, अझ बजारमा रिचार्ज कार्ड अभाव भएको बहाना पनि गर्छन् । कुनैपनि संस्थाले आफूले बेचेर खानुपर्ने वस्तु/सेवाको अभाव हुन दिन्छ र ? त्यसमाथि रिजार्ड कार्डजस्तो जतिपनि उत्पादन गर्न सकिने कुरा अभाव भयो भन्नु नै ठगी हैन र ?
कुरा गरुँ अनलाइन ठगीको । मैले केही अघि एउटा बैंकको अनलाइन सुविधामार्फत् रु. २०० को रिचार्ज गराएको थिएँ; तर त्यो कहिल्यै रिचार्ज भएन । बैंकमा सोध्दा उक्त मूल्यको रिचार्ज नं प्राप्त हुन नसकेको कुरा गरे; यसका लागि महिना दिन पनि लाग्न सक्ने कुरा गर्यो । कस्तो अचम्म ! यस्तो रिचार्ज नं. मात्र बनाउन के नै पो गाह्रो भयो होला र ? ल ठीकै छ अभाव भयो रे, अभाव हुञ्जेल सो सुविधा पनि त बन्द गर्नुपर्यो नि ।
दूरसञ्चारको अन्य ठगीको के कुरा गर्नु खै ! अस्तिमात्र मोबाइल फोनमा नेट चलाउने सुविधा लिएको थिएँ । सबै कुरा राम्ररी चल्यो तर जुनकुराको लागि लिएको थिएँ, सो नै चलिरहेको छैन । खासमा मोबाइलबाट च्याट गर्दा धेरै पैसा लाग्दैन; तर त्यसका लागि च्याट सफ्टवेयर राख्नुपर्ने हुन्छ । चारवटा च्याट सफ्टवेयर राखिसकेँ, तर कुनैबाट पनि च्याट लग इन हुँदैन । ब्राउजरमार्फत् मात्र लग इन भइरहेको छ; जुन अलि महँगो पर्न आउँछ ।
मजस्तो प्रविधिको थोरै ज्ञान भएकाहरू त यसरी ठगिन बाध्य छौं भने अरुको के कुरा गर्नु !
मन परे हरियो, नपरे रातो
1
0
COMMENT OUT OF TRACK
lau na my sansar ta chalana maro ma 2 deen vayoo tapai haruko ma chali rayacha ?
मन परे हरियो, नपरे रातो
0
0
तेस्ता सिधै ठगी गर्ने लाई त जमाएर दुइ झापड गाला मा दिनु पर्छ । अनि थाहा पाउछन ।
आफु त तेस्तो लपन छपन पनि जानिदैन तर कसैले लपन छपन गर्न थाल्यो भने उहि हो ।
तेही रिचार्ज NO आरु कसैलाई बेचेन अनि फेरी त्यो No अरुलाई दिएर एसको ज्ञारेन्टी हुँदैन भन्ने ।त्यो त सिदै ठगी र जाल साजी हो नि । तेस्ता लाई सजए हुनु पर्छ नि ।
तर के गर्नु नेपाल को कानुन दैब ले जानुन भन्थे तेस्तै जुदै छ । जसले जे गरे पनि ठीक ।
मन परे हरियो, नपरे रातो
1
0
we are using the same type of re-charge card in uae, if we have any problem we can check the service provider and find out the which mobile no has been re-charged and if its already re-charged(sold) seller has to refund the money.
मन परे हरियो, नपरे रातो
0
0
Yasta ghatana ta dherai nai ghatchhan. Tara Karbahi garne kasaile hoina.
Pin nachhopiyeko ghatana ma thagi huna saknu ta swabhabik nai ho. Tara yasta ghatana ta pin chhopiyekoma pani huna thaleka chhan. Pin number scratch garera number hanyo jati hane pani recharge nai hudaina. Pin chhopiyeko ma ta thagi chha bhane pin nachhopiyeko ma ta hune nai bhayo.
Hamile Nikayabata rahat ta pauna sakdainau, kina ki yo deshko bidambana nai tyastai chha. Tyasaile arulai dosh dinu bhanda pahile aafu nai sachet howou. Pin nachhopiyeko recharge card kindai nakinau. Yasto card kinnu bhaneko thag harulai ajha protsahan garnu ho.
मन परे हरियो, नपरे रातो
0
0
उपभोक्ता पनि त सचेत हुनु पर्यो । त्यो असुरक्षित कार्डहरु प्रयोग गर्नु भएन। नेपाल हरेक क्षेत्र दलालले ढाकिएको छ। सचेत्ता अपनायौ भने राम्रो, ठगिन्ने कम हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
उपभोक्ता पनि त सचेत हुनु पर्यो । त्यो असुरक्षित कार्डहरु प्रयोग गर्नु भएन। नेपाल हरेक क्षेत्र दलालले ढाकिएको छ। सचेत्ता अपनायौ भने राम्रो ठगिन्ने काम हुन्छ।
मन परे हरियो, नपरे रातो
0
0
बिग्रे को मान्छे को भतकेको घर, भतकेको घरको के को डर, हाम्रो देस म जस्ले जे गरे पनि हुन्छ आखिर दुख पाउने जनता न हुन।
मन परे हरियो, नपरे रातो
1
0
It is working so good in most of the other countries, i dont know why anything doesn’t works properly in Nepal. I think the person who wants to recharge should make sure that the no is generated infront of him. By doing so i think there will be no porblem.
मन परे हरियो, नपरे रातो
1
0
खै साथी अब हामीले के गर्ने.. हुन त नेपाल मा नचाहिदो कुरा को बिकाश धेरै छिटो हुन्छ तर यसको पनि त Technology होला नि त त्यो पिन नम्बर कुन मोबाइल नम्बर मा रिचार्ज भयको रहेछ हेर्न लाइ तर यस्तो कुरा मा चासो देखौदैना .. अझै कति दुख पाउने हो उपभोक्ता ले?
मन परे हरियो, नपरे रातो
0
0
Meromani chalya 6ena K vako hola?
मन परे हरियो, नपरे रातो
0
0
Ma pani mysansar ko MAYALU ho but Yo nakhulda Ghandai roko.Tara k garnu Khojako ra rojako sabai kaha mil6 ra hai…………
मन परे हरियो, नपरे रातो
0
0
chaina saathi hamro ma pani access bhako
मन परे हरियो, नपरे रातो
0
0
Why do they say RECHARGE instead of TOPUP. These two words are completely different.
मन परे हरियो, नपरे रातो
0
0
Sathi hawa kura nagarnu,janera bhujera matrai bolnu.kun recharge card kun mobile ma bhayo herna milchha.tapain office time ma card ko seriol no liyar 015552855 ma or 1498 ma call garera bhujna saknhunchha.more http://www.digitekkirtipur.com
मन परे हरियो, नपरे रातो
0
0
मालाइ त के अचम्म लाग्छा भने नि…… रु. ५० को कार्ड किन्दा पनि रु. ५५ , रु. १०० को कार्ड किन्दा पनि रु. १०५ , २०० को २०५ जे मा पनि ५ थप्ने. भन्नलाइ चाहि २% मात्र Tax. यो हेर्ने कसले हो? जहा पनि लुट भैराछ नेपाल मा. अझ यो के यु. टि. एल . त झन चोर छन् . रु. १०० को रेचार्गे लियो रु. १०५ तिर्यो अनि पैसा हेर्दा जम्मा रु. ८८ मात्र. कसले के भन्ने.
तर खुसि को कुरा मेरो मोबाइलले पनि NTC जस्तै Date Cumulative हुने बनाउदै छ. दशैं पछी. तर रिचार्ज मा त यो पनि त्यहि ड्यांगको मूला हो नि.
“जय देश, जय नरेश “
मन परे हरियो, नपरे रातो
0
0
दूरसंचारले नेपाल माँ जून किसिम गैरजिमेवार पूर्ण सामान्य पातलो कागाजामा रिचार्ज कार्डको बिक्री बितरण गरिरहेको छ तेस्लाई आफने जिमेवारी बोध गरे कसो होला shathi येतिका ठुलो संस्था ले ता एस किसिमको लापर्भई गर्छा भने अन्य आम नगरिक्लाई जिमावारी भोध को सिक्ष्य कसरी देला रा यो मुलुक ली सही दिशा माँ पुरोना को निमित अम हरक बेक्तितो हरु अनुशाषित रहे मात्र मुलुक ले नया दिशा पकड़ना सक्छा
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र हरु,
नमस्कार ! ! !
बिकास र सुबिधा आँफै मा अपूर्ण छ र यो बिषय मा मानब जातीमा केही बढी लालसा हुनु गलत नहोला।
ONline recharge, pin number generate गर्ने सुबिधा दूरसंचारले जसरी प्रदान गर्यो त्यो त सराहणिय छ नै तर त्यस कार्य गर्दा के कस्तो समस्या भोग्नु पर्ने हो र त्यस्को निराकरणको उपाय नखोज्नु, सुबिधा र अधिकारको दुरुपयोग गर्नु निस्चय पनि दु:ख लाग्दो र घ्रिणित कार्य हो। साथै Recharge card को कृतिम अभाब नहोस् र भयछ नै भने पनि ग्राहकहरुको सेवा र सुबिधालाई ध्यानमा राखी जुन सुकै बेला Recharge गर्नका लागि दियियका सुबिधालाई आफु खुशी pin number generate गरी पसल पसलमा बिक्री गर्न राख्नु राम्रो कुरा होइन हुन त बिजुली बत्ती सधैं उपलब्ध हुन नसकेको कारण पनि देखाउलान तर पनि त्यो कार्य भनेको ग्राहकले मांगेको बेला मात्र दिने गर्नु पर्ने हो।
मित्र पुष्प जी ले मोबाईलबाट च्याट गर्ने जुन कुरा राख्नु भयो त्यो कार्य गर्न का लागि जुन Network को लाइन हो त्यसैले प्रदान गरेको ईन्टरनेट सुबिधा लिनु भयो भने सजिलो हुन्थ्यो होला। बेलायत जस्तो देश मा पनि Network अनुसार ईन्टरनेट लियन भने मोबाईल बाट च्याट गरे पैसा बढी लाग्छ। उदाहरण का लागि, आजभोलि Skype फोन र सुबिधा आयको छ जस बाट ईन्टरनेट सुबिधा भयको स्थानमा ईन्टरनेट फोन गर्न सकिन्छ तर Network को ईन्टरनेट पनि किनेको हुनु पर्दछ जब सम्म मोबाईल Unlock गरिंदैन।
अन्त मा, हामी नेपाली हरु को एउटा नराम्रो संस्कार बिकसित भयको छ कि हामी बढी नै आलोचना गर्छौ तर कुनै पनि कुरा लाई पुरा अनुसन्धान गर्दैनौं त्यो नै हाम्रो सब भन्दा ठुलो कमजोरी भयको जस्तो लाग्दछ।
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
milchha milchha kahile kahi rajesh hamal lai try hannu ta..
मन परे हरियो, नपरे रातो
0
0
Yaso sochada th Rajesh vanda Aryan nai thik ho ki jasto lagchha .
मन परे हरियो, नपरे रातो
0
0
त्यो अम्रिकामा भन्छ होला, हाम्रो मा रिचार्ज नै भन्छ र हामिलाई त्यहि सजिलो लाग्छ।
मन परे हरियो, नपरे रातो
0
0
hey!!!! it’s for amit ji. topup means u will get extra minutes or extra bonus in terms of dollars or kind once u recharge. tyeshai le nepal ko recharge ani ho. bidesh gayo bhandai ma sabai kura aaucha garnu ramro hoina . baru tapai bidesh ma gayeera ramro gyan hasil garnus ra desh ma aayera desh ko lagi kehi garnus tyo ramro huncha.
मन परे हरियो, नपरे रातो
0
0
!!!
अ जा सु = अति जान्ने सुन्ने..आफु हरु जहा बसेको छ सबै थाम तेहि किन हुनु पर्यो. कस्तो वैह्यात कमेन्ट लेख्न पायो भन्दै माँ.
मन परे हरियो, नपरे रातो
0
0
aryan gi saru giko man chyassa dukhena ta tapaiko commentle?
मन परे हरियो, नपरे रातो
0
0
we do say recharge here in america too…..topup is the word from UK and europe…..I dont think it would make difference as long as we all understand…..
मन परे हरियो, नपरे रातो
0
0
This is the result of defeated mentality,friend.
मन परे हरियो, नपरे रातो
0
0
This is the result of defeated mentality,friend. You understand,it doesn’t mean that you is the whole Nepal. How many people are living in Nepal?
मन परे हरियो, नपरे रातो
0
0
तपाईंको कान काटन कुनै जरुरी छैन। बरु देख्नलाई “लेन्स” मिलाउनुहोस्, दोषी चश्माले भ्रम उत्पन्न हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
But it is governed by some person, right? NTC is not wrong, person governing it may be wrong. What say?
मन परे हरियो, नपरे रातो
0
0
Yes, you are right bro.There are always some sort of relying procedures if one is to or not to go with thier policies and promotions. We dont just have to jump on the floor with blind vision. Lets make sure that we are landing on safe and secure ground.
मन परे हरियो, नपरे रातो
0
0
Unicode Nepali Converter
मा क्लिक गर्नु भएर नेपाली अछ्यर मा टाइप गरी लेख्नु भएको भए सबै अङ्रेजी बुझ्न् नसक्ने हामी जस्ताइ ( म जस्ताइ ) केही साथीहरुले तपाईंको गहन प्रतिकृया पढ्ने मौका पाउने थियौ भनेर गुनासो मात्रै गरेकी हुँ ।
( अग्रेजिमा लेखेको पूर्ण रुपमा बुझ्न् सार्है गार्हो हुने ! गार्हो भए पछी पढ्ने जागर कता बाट ल्याउने ! )
मन परे हरियो, नपरे रातो
0
0
सबै नेपालीहरु तपाईं जस्ताइ अनुसन्धान गर्न सक्ने छेमता को कहाँ हुनुहुन्छ त नि !
ठगी को कुरा मा आलोचना नगरे अब ‘ मथुरा पुगे , ब्रिन्दा पुगे , घुमे सारा बन – सारा जगत घुमी सके कृष्ण कहाँ छन ‘ भन्दै भजन गाउने त अब कृष्ण गोपाल जि !!!
( रिसानी माफ होस् ! )
मन परे हरियो, नपरे रातो
0
0
Unicode Nepali Converter
मा क्लिक गर्नु भयो भने त्याहा तलको रातो लाइन मा माउस क्लिक गर्दा ( टाइप हियर भनेर लेखेको हुन्छ ) नेपालीमा लेख्न सजिलो हुन्छ ।
यसरी यती लामो लेख्नु भएको छ , अब शब्द छुट्ट्याइ छुट्ताइ पढ्न सबैको फुर्सद हुन्छ जस्तो त लाग्दइन अनी फेरी नेपाली शब्द मा पढे जस्तो आ आ इी यु यु गरेर अछ्यर छुट्टाइ छुट्ट्याइ पढ्नु झ्याउ नै हुन्छ नि !
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय लुना जी,
नमस्कार ! ! !
प्रतिकृया का लागि धन्यवाद।
आलोचना गर्नै पाइंदैन भन्ने हाम्रो मान्यता होइन तर स्वोस्थ होस् भन्ने चाहना हो।
वास्तब मा मेरो भन्नु को मतलब के थियो भने २०३६ साल पस्चात नेपाल का राजनीतिक पार्टीहरुले नेपाली जनता लाई यस्तो अन्धो बनाइदियो कि अरुको आलोचना र गाली गर्न पाय आफु राम्रो भयको ठान्न थाल्योउं। खास गरी पुष्प जी ले रु १ र २ , ५ को समेत हिसाब देखाउन खोज्नु भयको छ त्यो मुनाशिव हो तर बिदेश जान पाय १२ – १५ लाख पनि दलाल लाई खुवायर जाने नेपाली हरुले सरकार वा कुनै निजी कं ले खायको नाफा मा यस्तो प्रतिकृया आउंदा सोच्नु पर्ने हो। हामी आफुले एउटा सेल रोटी पकायर खानु पर्यो भने कम्तिमा रु ५० भन्दा बढी खर्च हुन्छ तर बजार मा न्युनतम मोल मा पाईन्छ तैपनी काम गर्ने हरुको ज्याला, लगानी गर्ने को संपत्ती र बिक्री हुने नहुने संशय को मुल्य हेर्ने हो भने त्यो सेल को मुल्य कत्ती राख्नु पर्ने होला? के नेपाली जनता ले यस्तो कहिल्यै सोचेका छन?
ब्यापार मा नाफा खानु गलत होइन तर गलत तरिका ले ठगी गर्नु त अपराध नै हो। आर्थिक उदारिकरण लाई राज्य ले श्विकारी सके पछी देश मा ब्यापारि हरु लाई स्वोतन्त्र छोड्नु पर्ने हो तर ३८% भन्दा पनि कम साक्षर जनता भयको हुनाले राज्यले हाल सम्म पनि ब्यापारी हरु लाई आफ्नो अधिन मा राख्न खोजेको छ ब्यापारी हरु स्वोतन्त्र हुंदा प्रतिस्पर्धा ले धेरै जसो सामान को दर भाउ पनि पहिलेको तुलना मा सस्तो भयको देखिन्छ तर सबै सामान अमेरिकि Dollar को भाउ मा आउने हुनाले हामी लाई महंगो परेको हो।
आम्दानी रुपैयाँ मा खर्च डलर मा?
नेपाली हरुले नेपाल मा नै आजको आम्दानी भन्दा ८० दोब्बर आय आर्जन गर्न सके मात्र हामी बिदेशिनु पर्ने छैन के त्यो संभब होला?
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
प्रीय गोपाल कृष्ण जि !
रु १ – २ – ५ को कुरा यसो १ दुई हजार देखी ५००० हजार सम्मको ब्यक्तिको लागि को कुरा मात्रै हो कि लाखौं लाख ब्यक्तिको कुरा हो ???!!! अनी त्यो पनि बर्ष मा एक दिनको कुरा हो र भन्या !!! हप्ता – महिना महिना मा नै आबश्यक परि रहने कुरा !
लौ अब तपाईं आफू नै हिसाब गर्नुस् है ! ( म हिसाब मा कम्जोर छु गर्न सक्तिन तर आकल चाँही गर्न सक्छु ) थुप्रो पो हुन्छ त घोटाला !
( अरु कुरा चाँही मैले तपाईंको बुझ्न् सकिन ! तपाईं ३६ साल भन्दा अघी पनि पुग्नु हुन्छ अब अहिले म ६६ साल मा छु )
मन परे हरियो, नपरे रातो
0
0
आफू मात्रै हास्नु भयो !
तपाईंको कुरा हामीले कसरी बुझ्ने क्यै पनि नभन्नु भए पछी !
मन परे हरियो, नपरे रातो
0
0
Its better to contact a main office from which company you receive the card. Before few months, I also had similar problme in ktm and I did contact to the dealer and they contacted to NTC and company solve my problem. NTC have all the information which mobile number is recharged with this number at what times..
Dont loose the money, Better way, you contact to the dealer and then they ganna contact to NTC otherwise, NTC may not listern to you…..
If here is any victim here, I can personally try to help you, please send me the pin number with the dealer name. my email addres is bhusalsharad@gmail.com
मन परे हरियो, नपरे रातो
0
0
त्यो साइटमा जो पाए त्यहिले लग अन गर्न सक्दैन। यहाँले जान्नु भएको रहेछ। कृपया त्यो कुन मोबायलमा रिचार्ज भएछ यसैमा लेखिदिए हुने नि। लौन सहयोग गरौ
मन परे हरियो, नपरे रातो
0
0
I like Luna…You are brillient.
मन परे हरियो, नपरे रातो
0
0
Mr. Prativ….. I want to give you one slap for this logic
मन परे हरियो, नपरे रातो
0
0
त्यही भयर पो भनेका रहेछन नि पुर्खाहरुले “जिउनु/बाच्नु मात्र जिन्दगी होइन” भनेर ।
मन परे हरियो, नपरे रातो
0
0