
भन्दाभन्दै यस पटकको दशैँ पनि आइसकेको छ। आज आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन नेपालीहरुले दशैँ मनाउने गर्छन्। तर अहिलेको जमानामा दशैँलाई यत्रो दिन मनाउन छाडेर सर्टकर्ट मनाउने प्रयास सुरु भएको छ। अब विदा पनि घटाउने प्रयास भइरहेको छ। आज घटस्थापनाको दिनदेखि सुरु हुन्छ दशैँ।
अब दशैँको शुभकामनाको एउटा प्रसंग पनि। दशैँको शुभकामनाका क्रममा मानिसहरु भन्ने गर्छन् विजया दशमीको शुभकामना। यो भन्नुको अर्थ हो दशमीको एक दिन मात्रै। हामी त पूरै पन्ध्र दिनको थोक शुभकामना पो दिन्छौँ त। थोकमा दशैँको शुभकामना दिन छाडेर कहाँ खुद्रा विजया दशमीको दिने हो र ! त्यसो त यसपालि हाम्रो शोक परेको कारण दशैँ छैन। तैपनि तपाईँहरु सबैलाई दशैँको शुभकामना छ है।




Happy Bijaya Dashami all Nepalies peoples.
मन परे हरियो, नपरे रातो
3
0
Vijaya Dashami 2066 ko subh Kamana 6a sabai Nepali harulai
मन परे हरियो, नपरे रातो
3
1
MERO PANI SABAI LAI HAPPY DASHAI 2066. MY SANSAR LAI PANI HAI .ANI ALL MY FAMILY N FRIEND .SHUKHA SANTI SAGA MANAU DASHAI SAKE SAMMA SAKAHARI DASHAI MANAUNA AANOROD GARDA6U.PASUBALI PAP HO HAI
मन परे हरियो, नपरे रातो
2
0
हात्तेरी कस्तो रहरलाग्दो पिंग खेलेकानी च च हुइ च च हुइ गर्दै, मलाइत कस्तो काउकुतीपो लागेर आयो भन्या, ल धन्य दशैँ !
मन परे हरियो, नपरे रातो
2
0
i also missed all nepalies temple and ping
in dashain .bahira bhayepachhi nepalko chad parwako badhi
chakh hune raichha .happy vijaya dashami to all nepali and
family of mero sansar thanks all
मन परे हरियो, नपरे रातो
1
0
On the auspicious occasion of happy Vijaya Dashami I express all the best to Nepalese brothers and sisters for prosperity and well sound.
मन परे हरियो, नपरे रातो
2
0
Happy Vijaya Dashami !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
2
1
happyyyyyy dashae & tihar..
मन परे हरियो, नपरे रातो
2
0
सम्पूर्ण नेपालीमा एकताको भावना ल्याओस,जात-जातियता र व्यक्ती भन्दा देशको बारेमा सोच्ने शक्ती आओस!!!!
बडा दशैँको उपलक्ष्यमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय सुभकामना !!!!!
मन परे हरियो, नपरे रातो
2
0
sampurn nepali daju bhai didi baheni lai 2066 sal ko bada dashain ko uapalaxya ma hardiak mangal mayi subhakamana.
मन परे हरियो, नपरे रातो
2
0
wish u all my sansar friends happy dasain
मन परे हरियो, नपरे रातो
4
0
Happy Danshain
मन परे हरियो, नपरे रातो
2
0
भिसा लगाइ आय बिदेस धन कमाउन भनी ।
दिन रात गर्छु सधैं काम ओटि पनि ।।
सहुको रिन तिर्दा तिर्दै दिन बिती सक्यो।
मै दुखिको ज्यान हजुर पिरले सुकी सक्यो ।।
झिलिमिली बती शहर गाडी सररर ।
मलाई भने रिन को भारी आसु बारारर ।।
प्रदेसी लाई चाडबड न आयकै जती।
परिवारको सम्झनाले पोल्दो रहेछ छाती ।।
मन परे हरियो, नपरे रातो
4
1
to all friends happy dashai and deepawali to all who is watching the mysanser.com os may the goad blase we
मन परे हरियो, नपरे रातो
1
0
Happy Dashain to you all.
मन परे हरियो, नपरे रातो
2
0
विजया दशमी- २०६६ को उपलक्ष्यमा सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धी एवम उत्तरोत्तर प्रगतिको कामना गर्दंछु ।
Devdas Pata Magar
Deurali-4, Nawalparasi, Nepal.
मन परे हरियो, नपरे रातो
1
0
Wishing very very happy Dashian & Tihar 2066 to all Nepalese.
मन परे हरियो, नपरे रातो
0
0
HAPPY DASHAIN 2066.
मन परे हरियो, नपरे रातो
2
0
chor desh bigarne baandar netahaubahek sampurna daju bhai didi bahiniharulai dashain ko subhakamana.
rks portugal
मन परे हरियो, नपरे रातो
1
1
मेरो पनी माई संसार र यहाँका संपर्ण पाठकहरुलाई 2066 सालको बडा दशैंको सुखद उपलक्ष्यमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु।
मन परे हरियो, नपरे रातो
1
0
हर्ष, उल्लास बोकी फेरी जिन्दगीमा आयो…… फेरी मुस्कुरा’को ओठमा नयाँ लाली छायो ….. पिर सारा भुलाइदियो खुशी मात्र ल्यायो ….. फेरी पनि दशै हाम्रो आँगनीमा आयो …… फेरी दशै हाम्रो घर-आँगनीमा आयो !! महान चाड बडादसै तथा दिपावली २०६६ हार्दिक मंगलमय को सुभकामना
मन परे हरियो, नपरे रातो
1
0
happy vijaya dashami and deepawali 2066 all of you
मन परे हरियो, नपरे रातो
1
0
happy dashain to all mysansar readers and every nepali in and out of nepal………..
मन परे हरियो, नपरे रातो
1
0
बडा दसैं को उपलक्ष मा माइ संसार का सम्पूर्ण पाठक बर्ग मा मेरो हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। नबदुर्गा भबानी ले यहाँ हरु को मनोकामना पुरा गरुन।
aasish
swiss
मन परे हरियो, नपरे रातो
1
1
we are proud of having such a beautiful mountain. Nothing wrong in it. At the same time if we feel shame of being one of the poorest country and work sincerely towards alleviating poverty that will be much better rather than boasting for unique flag which is totally outdated and needs repair. This context is out of photo showing beautiful mountain in the back ground with poor kids playing in front.
मन परे हरियो, नपरे रातो
1
0
mero pani dashain ko shuvakamana sabai lai.
मन परे हरियो, नपरे रातो
2
0
पाउनु भयो ??
अनी कस्तो लाग्यो त ??
के गरे ??
अनुभव नै गर्न सक्नु भएन ??
साच्ची हो ??
वास्तवमा आजदेखी लागेको दशै र पछी-पछी आउँदै गरेको तिहारको उपलक्ष्यमा हजूरसाथै परिवारको सु-स्वास्थ्य, सुख-शान्ती र समृद्धीकोलागी गरिएका अनन्त शुभकामनाहरुका थुप्राहरु, जसवाट हजूर चारैतिरवाट घेरिनु भएको छ – कसका हुन त ??
अब त बुझ्नु भयो नि ??
हजुर-हजुर ती सबै मैले नै पठाएका त हुन नी, आशा अनी विश्वास छ स्वीकार्नु हुनेछ ………..
itsnabin@yahoo.com
तौलिहवा
मन परे हरियो, नपरे रातो
2
0
हजुरको घरमा धमिरा परोस्,प्रेममा बिछोड होस्,ज्यान सुकेर मुरली होस्,ब्यागमा एक सुक्का नहोस्,मनमा अशान्ती छाओस्,खानामा िझंगा परोस्,निन्द्रा नलागोस्,आँखा फुटोस्,कान बैरो होस्,ग्रलफेन्ड पोइला जाओस्,ब्याइफैन्डले सौता ल्याओस्,सधै कलह छाओस्,किरा परेर मर्न पर……ोस्,भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् bhandai tapai mysansar ma news pardnu hune sabai sathai haru lai happy Happy dashain.
abhagipagalpremi
doha qatar,
home town chitwan nepal
मन परे हरियो, नपरे रातो
3
0
दसैंको शुभकामना सबै मेरो साथीहरुलाई !!!
मन परे हरियो, नपरे रातो
2
0
सम्पूर्ण नेपाली हरुलाई
बडा दशै २०६६ को हार्दिक मंगलमय शुभ्-कामना!!!!!
मन परे हरियो, नपरे रातो
2
0
बडा दशैँको उपलक्ष्यमा सबै नेपालीहरुमा मेरो तर्फबाट शुभ-कामना |
dadsaima bali dine chalan rokaui| om ma ne pe me
मन परे हरियो, नपरे रातो
2
0
आज म मेरो देश भन्दा धेरै टाढा, त्यो गाउ घर भन्दा पनि धेरै पर, त्यो नारायणी, त्यो सप्तकोशी त्यो कर्णालीको सुसेली भन्दा पर ,त्यो माछापुच्छरे,अन्नपुर्ण, धौलागिरी अनि त्यो कन्चनजंगाको काख भन्दा पनि पर ,त्यो गाउको चौतारी,देउराली अनि तलको बेसीमा थापिएको लिंगे पिंग, रोटे पिंगको मच्चाई भन्दा पनि पर ,खेतमा धानको बाला झुल्यो होला,घर अगाडीको फुलबारीमा लालुपाते फुल्यो होला, केटाकेटिहरु दसैँ आयो खाउला पिउला भन्दै नया लुगामा सजियर डुल्दै होलान ! दुतियाको जुन हेरेर गौथलीले पनि जमरा राखी होलि ,साईलाबाले दसैँका लागि पालेको खसी कराउदै होला …..उफ के गर्नु ति सबै कुरा छाडेर आज म बिरानो भुमिमा रमाउने कोसिस गर्दै छु , भन्छन सबैले दसैँ आयो दसैँ आयो तैपनि यतिकै मन भुलाउने कोसिस गर्दै छु ……………तर जस्तो सुकै ,जहासुकै भय पनि सम्पुर्ण सबैमा बडादसैको उपलक्ष्यमा उत्तर उत्तर प्रगति , दिर्गआयु, सुस्वास्थ को हार्दिक मंगलमय शुभकामना …… बिनोद ढकाल बार्सेलोना
मन परे हरियो, नपरे रातो
2
0
Happy Bijaya dashami to all Nepalese!!!!!
मन परे हरियो, नपरे रातो
2
0
nice photo happy dashain to all nepalese navaratra bhari shakti pith haru ko darshan mysansar le garaidiye ajha ramro hunthyo
मन परे हरियो, नपरे रातो
1
0
दशैंको शुभकामना सबैलाई ।
मन परे हरियो, नपरे रातो
2
1
संपूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा २०६६ सालको विजया-दशमीको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना
मन परे हरियो, नपरे रातो
2
0
“HAPPY DASHAIN 2066″
मन परे हरियो, नपरे रातो
3
0
HAPPY BIJAYA DASHAMI TO ALL 2066.
surendra paudel
seattle, usa
मन परे हरियो, नपरे रातो
2
0
yo ping kun thaau maa kheliyeko ho?
मन परे हरियो, नपरे रातो
2
0
happy bijaya dashami 2066
anchorage, alaska
मन परे हरियो, नपरे रातो
2
0
नेपालमा बस्ने वा देश बाहिर बस्ने, जो सुकै नेपाली वा बिदेशी नेपाली हौ.
टिका होस् निधारमा, जमरा होस् कानमा, सुख होस् परिवारमा, शान्ती होस् देशमा, दसैंमा खुशीको बास होस्, नेपालीको दाह गर्ने बानी नाश होस्,पुरा होस् मनोकामना, यही छ बडा दशैँको उपलक्ष्यमा सबै नेपालीहरुमा मेरो तर्फबाट धेरै धेरै मंगलमय शुभ-कामना छ !!!
डेन्मार्क बाट पोखरेली कान्छा।
मन परे हरियो, नपरे रातो
2
0
My sansar news padera basnu hune all nepali daju vai tatha didi baheeni harulai mero tarpha bata 2066 sal ko vijaya Dasamiko haardik mangal maya subakaman bekta garna chahan6u ra beses gari malai Bhim Gurung vanera chainine sabai metra harulai dhaerai dhaerai subhakamana vanna chahan6u.
मन परे हरियो, नपरे रातो
2
0
happy dashain everybody..
मन परे हरियो, नपरे रातो
2
0
happy bijaya ,,,,,,,,,,,,,,,,,,,,,,
मन परे हरियो, नपरे रातो
2
0
सम्पूर्ण आफन्तजन,दाजु-भाइ तथा दिदि-बहिनीहरुमा ‘विजया-दशमी को शुभकामना’
हेमकुमार
डागीहाट-५ ,लक्ष्मीमार्ग मोरङ
मन परे हरियो, नपरे रातो
2
0
बिजया दशमीको सबैमा सुभकामना निके राम्रो मन छुने तस्बिर च च हुइ च च हुइ
मन परे हरियो, नपरे रातो
2
0
पर्खीएर बस बीहानी भै उदाउला म ।
बतास भै पच्छौ्री तीम्रो उडाउला म ।
पदुकी भरी मेरो माया सँगलेर राख ,
बनपात जादा लहर बनी अल्झाउला म ।
दसैं तिहार आउँदा तगरोमा नजर राख ,
चच हुइ र चरर हुइ सँगइ फर्कीउला म ।
मन परे हरियो, नपरे रातो
3
0
ल है मेरो पनि —-
शुभ-कामना दसैको |हजुर हरु सबैमा |
तस्बीरले मन छोयो | अझै नि राख्दै नै जानु होला |
मन परे हरियो, नपरे रातो
2
0
वाउ………. मनै सिरिङ्ग भयो त फोटो हरु ले त जे होस् बिजय दशमी को हार्दिक मंगलमय शुभकामना है त सबै नेपाली हरु लाई
मन परे हरियो, नपरे रातो
2
0
Happy Vijaya Dashami to all, May goddesh Durga bless all the Nepalese to get success each and every step of life.
Sunil
मन परे हरियो, नपरे रातो
2
0
I also want to wish Happy Bijaya Dashami for everybody.
मन परे हरियो, नपरे रातो
2
0
Happy bijaya Dashami dashain song with a dance by 20 months baby in Nepali dress
http://www.youtube.com/watch?v=GDys86iPS8Y
मन परे हरियो, नपरे रातो
2
0
बडा दशैँको उपलक्ष्यमा सबै नेपालीहरुमा मेरो तर्फबाट शुभ-कामना !!!
मन परे हरियो, नपरे रातो
3
0
“WISH U ALL HAPPY BIJAYA DASHAMI”
मन परे हरियो, नपरे रातो
1
0
happy dashain to all!
Also watch this baby dance (20 months)in dashain Song in you tube
http://www.youtube.com/watch?v=GDys86iPS8Y
मन परे हरियो, नपरे रातो
1
0
dear all nepali citizens wish u all the best on the precious fiest.happy bijaya dashami
मन परे हरियो, नपरे रातो
1
0
happy dashain to all!
मन परे हरियो, नपरे रातो
1
0
Happy Dashain!!
मन परे हरियो, नपरे रातो
2
0
अब को दशैँ मा आशिष दिदा “प्रचण्ड जस्तो घरभाडा नबन्नु ,माकुने जस्तो दैचिउरे नबन्नु ,गिरिजा जस्तो बेसरम नबन्नु ,बाबुराम जस्तो कागको हूल मा बकुला नहुनु ,ऋषि धमला जस्तो बेमानी नबन्नु ,बरु ज्ञाने जस्तो बन अपराध स्वीकारेर जंगल बस ,कानुन विद जस्तो अदालत को मान नफ्याल उपरस्त्रपति जस्तो केटाकेटी नबन,जनता तिमि आजको जस्तई भेडा बाख्रा नबन”
मन परे हरियो, नपरे रातो
3
0
,.-~*´¨¯¨`*•~-.¸-(_ Wishing All Nepalese _)-,.-~*´¨¯¨`*•~-.¸
׺°”~`”°º××÷•.•´¯`•)» Å VË®¥ HåppY D@SH@iN 2066 «(•´¯`•.•÷×׺°”~`”°º×
मन परे हरियो, नपरे रातो
2
0
Oh! i miss those days! Miss home very much at this time of the year for sure.
Happy Dashain to everyone!
मन परे हरियो, नपरे रातो
2
0
तपाई को मुखमा आची परोस , शरीर मा किरा परोस ,तपाइको लोग्ने ले अर्को बुडी ल्यावोस तपाई को बुडी पोइला जावोस ,घर मा आगो लागोस खेत बारी पहिरो ले लागोस ,भनेर भन्ने तपाइको सत्रुलाई दुर्गे माताले नस्ट गरुन भनि यस बिजया दशमी को उपलक्ष्यमा कामना गर्दछु/
विश्व को एकमात्र फरक पहिचान भएको झन्डा फेर्छु भन्नेको घैटो मा घाम लोगोस /महान जनान्दोलन को भन्दा पनि महान जनान्दोलन गर्छु भन्नेको मति सप्रियोस/ बिजय दशमी को नेताहरुलाई पनि सुभकामना
मै हु भन्ने नेताहरु लै एउटा उखान “बादर बाठो भयो भने गेडा च्यापिएर मर्छ/
मन परे हरियो, नपरे रातो
4
0
ठुलोको आशिष, सानोको माया, दशैँको रमझम सधैँ रहोस, विजया दशमीको यहि छ मेरो शुभकामना !! प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु…, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो भावना,विजया दशमीको शुभकामना !!!!!
मन परे हरियो, नपरे रातो
3
0
फोटाहरू एकदम राम्रा छन् ।
मन परे हरियो, नपरे रातो
2
0
संपूर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा २०६६ सालको दशैंको सुभ अवसरमा हार्दिक मंगलमय सुभकामना अर्पण गर्दछु. दुर्गामाताले हामी सबैको कल्याण गरुन
मन परे हरियो, नपरे रातो
1
0
२०६६ सालको दसैं उपलक्ष्यमा मेरा सम्पूर्ण माइ संसार का साथीहरु र सम्पूर्ण नेपाली बुवा-आमा,दाजु ,भाई,दिदी र बहिनिहरुमा हार्दिक मँगल्मय सुभकामना छ।
माधव पाण्डे-पाल्पाली
डेविडसन हाइएर सेकेण्डरी स्कुल
बङलोर ,इन्डिया
मन परे हरियो, नपरे रातो
2
0
YA DEVI SARBAVUTESSHU SHANTIRUPEN SANSHTHITA
NAMASTASYE, NAMASTASYE, NAMASTASYE, NAMONAMAH:
Wish u all HAPPY DASHAIN.
मन परे हरियो, नपरे रातो
2
0
प्रचण्ड झैँ गफाडी नहुनु, गिरिजा झैँ घमण्डी नहुनु, माधव नेपाल झैँ दोधारे नहुनु, शेर बहादुर झैँ अनाडी नहुनु, सुर्य बहादुर झैँ सैतान नहुनु, ज्ञानेन्द्र झैँ लाचारि नहुनु, फोरम झैँ बिखण्डन कारी नहुनु, यहि छ मेरो भावना, गणतान्त्रिक नेपालको पहिलो विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना
मन परे हरियो, नपरे रातो
1
0
देश तथा बिदेशमाँ बस्ने संपूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा २०६६ सालको दशैंको सुभ- अवसरमा हार्दिक मंगलमय सुभकामना अर्पण गर्दछु. दुर्गामाताले हामी सबैको कल्याण गरुन र अहिलेको नेपालको बिषम परिस्थितीमा हामी सबै नेपलिहरुलाई एकजुट भएर अगाडी बढन सकने शक्ति पनि प्रदान गरुन. जय माता दुर्गा
मन परे हरियो, नपरे रातो
2
0
HAPPY BIJAYA DASHAMI TO ALL MY FRIENDS,
NAVA DURGA VHAWANI LE HAMI SABAI NEPALI KO KALYAN GARUN. HAMI SABAIKO ICHCHA ANI AKANCHHA PURNA GARUN BHANI MANGALMAYA SHUVAKAMANA GARCHHU.
TARA SALE BHAT MARA NETA HARU KO SATBUDHDHI AAYOS BHANI SHREE NAVA DURGA BHAWANI SANGA BINAMRA PRARTHANA GARDA CHHU.
JAY NEPAL
मन परे हरियो, नपरे रातो
2
0
Happy dashain to you all,great picture Umeshjee
मन परे हरियो, नपरे रातो
2
0
MERO PANI SUBHAKAMANA SABAI NEPALI MITRA HARU LAI KASTO RAMRO PING KHELEKO SARARA CHA CHA HUI CHA CHA HUI
मन परे हरियो, नपरे रातो
2
0
देश-बिदेशमा बस्नुहुने बुवा,आमा,दाजु-भाइ,दिदि-बहिनी,आफन्त लगायत परिचित-आपरिचित सम्पूर्ण नेपालीहरुलाई बडादशैंको शुभकामना !
मन परे हरियो, नपरे रातो
2
0
हरुलाई बिजय दसमी को सुभकामन!!!!! पिंग मचाई रहेको तस्बीर देखदाता मेरो गाऊ घरको याद ले मुटु माँ मेरो ठौ को यस्तो याद आयो की लेखेर नसकिसंपूर्ण नेपाली ने !थैंक्स तस्बीर राखेको माँ !
मन परे हरियो, नपरे रातो
2
0
Happy Vijaya Dashami to all, may durga bhawani bless all.ra..netaharu..ko..bhuddi…palawos..desh..ko..bikas..garun
मन परे हरियो, नपरे रातो
2
0
Mera pyara desha basi haru lai bijaya dashami ko subhakamana.
मन परे हरियो, नपरे रातो
2
1
रमे र दशै मनौ …. जमेर दसै मनौ तर जता सुकै लड़यर दसै न मनौ….. !!!!! सुब कमाना विजया दसमी
को
मन परे हरियो, नपरे रातो
2
1
La hai mero pani hole sale ma shuvakamana 6 mysansar family and all of mysansar fan. and also all of our nepalies people.
मन परे हरियो, नपरे रातो
2
0
Happy Vijaya Dashami to all, may durga bhawani bless all.
मन परे हरियो, नपरे रातो
2
0
Happy Dashain !
मन परे हरियो, नपरे रातो
1
0
good wish
मन परे हरियो, नपरे रातो
2
0
hi nabindraji
you really made me laugh. thanks!
happy dashain
मन परे हरियो, नपरे रातो
2
0
टिका होस् निधारमा, जमरा होस् कानमा, सुख होस् परिवारमा, शान्ती होस् देशमा, दसैंमा खुशीको बास होस् सत्रुको नाश होस्, हरेक परिक्षामा पiस होस्, सुन-चन्दीको रास होस्, पुरा होस् मनोकामना, यही छ विजय दशमी 2066 को शुभकामना. ** HAPPY VIJAYA DASAMI ** TO ALL.
मन परे हरियो, नपरे रातो
2
0
हिमालझैँ हाँस्नु सँधै, सगरमाथा झैँ अटल,
छहारी भइ सितल दिनु, झराना झैँ चन्चल,
नदी जस्तै सुस्ताउनु तिमी, सुर्य जस्तै उदाउनु,
आफ्नो मात्रै होईन तिमी, दुखिको मन पनि बुझाउनु,
घमन्ड छोड्नु, झुटो नबोल्नु,
नेताको जस्तो धेरै कुरा नगर्नु,
कुर्सिको आसमा देसै नबेच्नु,
पैसाको आसमा ईज्जत नबेच्नु,
अनि,
सफल रहोस जिबन तिम्रो, उच्च तिम्रो भावना,
बिजया दशमिको उपलक्ष्यमा यही छ मेरो तिमीलाई शुभकामना !!!
दिपक अधिकारी
जर्मनी
मन परे हरियो, नपरे रातो
2
0
हुनेहरूले अनावश्यक रवाफ देखाउन करोडौं सम्पत्ति एउटै पर्व अर्थात् संस्कारमा सिध्याउँछन् भने नहुनेहरूले ३ महिना खाने सम्पत्ति समाजको बाध्यतामा जकडिएर दुइ-चार दिनमै खतम गर्नुपर्ने बाध्यता छ ।। समाजमा विकृति ल्याउने प्रकारका कतिपय रुढीवादी परम्पराको पनि अन्त्य गर्नु जरुरी छ ।भौतिक नाम र वस्तु परिवर्तनभन्दा पनि दृष्टिकोणमा रूपान्तरण ल्याउन आवश्यक छ ।
देश बिदेश मा रहनुहुने सम्पूर्ण इस्टमित्र गन्य मान्य हरु मा बिजयादश्मी २०६६ ले सत्बुद्धी सत्कर्म र भाईचारा बढाओश
यही छ शुभकामना
धन्यवाद
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
2
0
महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा शक्तिपीठ दुर्गा सप्तशती चण्डी र भगवतीको असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुप मा ,मनाउने दशै पर्ब को शुभकामा छ >>>><<<<यस वर्ष विजयादशमीमा टीकाको शुभसाइत विहान १०:५५ रहेको छ
मन परे हरियो, नपरे रातो
2
0
Happy Dashai to all frined and family
मन परे हरियो, नपरे रातो
2
0
” शुभ कामना दसैं पर्बको उपलछ्यमा ”
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
शरद सुबाश हररर फैलियोस गाउ – शहर – बस्तिमा
चचहुइ चचहुइ सररर सररर झुलुन सब जन मस्तिमा ।
~~
हासी खुशी दङगभै उमङ्ग सङ्ग
निल गगन मुनी उडाउन मनको चङ्गा ।
~~
गुन्जियोस सबको मन छुन
शुभ पर्बको सगुन मालाश्री धुन ।
~~
पूजा आरती दिप दिपक झलमल्ल
अछेता फूलपातिमा सजियोस मन्दिर देबल ।
~~
हरियो जमरा पहेलो केशरी रातो अछेता रङ्ग थरी थरी
अहो ! खुशी त्यो झझल्कियोस फूलपात भरी
~~
न रहोस् इख बिख शुद्द रहोस् हिर्दय पवित्र
साथी इस्ट मित्र भाईचारा पलाओस सबको मन भित्र ।
~~
दसैं पर्बको उपलछ्यमा हार्दिक शुभ कामना मेरोसन्सार टिम लगाएत सम्पूर्ण साथीहरुलाई ।
मन परे हरियो, नपरे रातो
2
0
सम्पूर्ण मेरो संसारलाई दशैको शुभकामना!
यो दशैले,
राजनीतिक दल र नेताहरुलाई मात्र जनताको लागि सोच्न सक्ने बुद्दी देओस!!!
सम्पूर्ण नेपालीमा एकताको भावना ल्याओस,जात-जातियता र व्यक्ती भन्दा देशको बारेमा सोच्ने शक्ती आओस!!!!
पशुबलीको कु-सन्स्कारमा कमी ल्याओस,नेपाली झन्डा बदल्ने कुबिचारको अन्त्य होस्!!!
नेपाली भाषा र सन्स्क्रितीको जगेर्ना गरोस!!!
नेपालीहरुको हिन्दी प्रेमको अन्त्य गरोस,नेपाली गीत संगीतमात्र घर घरमा बजोस!!!
“जय नेपाल” को नारा असिमित बनोस!!!
आउनुस् यो दशै नेपाली गीत संगीत सुनेर मनाऔ!!!
नुरिङ्गमणी विनोद
धरान
मन परे हरियो, नपरे रातो
2
0
RAM dai,pujari nai hoo kee ke hooo….
मन परे हरियो, नपरे रातो
2
0
Durga Bhajan:
http://www.youtube.com/watch?v=BQBS8bZUky8
मन परे हरियो, नपरे रातो
2
0
लुना जी को शब्द सापटी लिदै मेरो पनी माई संसार टिमको साथमा सम्पुर्ण पाठकहरुमा बडादशैको शुभ कामना…
मन परे हरियो, नपरे रातो
2
0
“HAPPY DANSHAIN 2066″ vijaya dasamai ko suvakamana sabai lai.
मन परे हरियो, नपरे रातो
2
0
hikumar.
i really miss those days.i love u.by the way happy dashain to u and your family.
मन परे हरियो, नपरे रातो
2
0
टिका होस् निधारमा, जमरा होस् कानमा, सुख होस् परिवारमा, शान्ती होस् देशमा, दसैंमा खुशीको बास होस् सत्रुको नाश होस्, हरेक परिक्षामा पiस होस्, सुन-चन्दीको रास होस्, पुरा होस् मनोकामना, यही छ विजय दशमी 2066 को शुभकामना. ** HAPPY VIJAYA DASAMI ** TO ALL.
मन परे हरियो, नपरे रातो
2
0
“happy dashain 2066″ Aaha kasto ping ko yad aayo!!! hami pani gauma huda yastai ping kheltiyau sara-rara……..
मन परे हरियो, नपरे रातो
3
0
kaya khatara yar
मन परे हरियो, नपरे रातो
5
3