
जेनिशा मोक्तान यस वर्षकी मिस नेपाल बनेकी छिन्। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् र एउटा औपचारिकता पूरा गर्नेछिन् पहिलेका मिस नेपालले जस्तै। फरक यति हुनेछ कि विगत दुई वर्षमा यो औपचारिकता पूरा हुन सकेको थिएन। किनभने सौन्दर्य प्रतियोगिताका विरोधीहरुले यसलाई आयोजना हुनै दिएनन्।
मिस नेपाल घोषित जेनिशा मोडल र म्युजिक भिडियोकी प्रमुख पात्र पनि हुन्। उनले खेलेको ‘मै ठूली भइछु रे’ म्युजिक भिडियो निकै चर्चामा आएको थियो। कान्तिपुर टेलिभिजनको ‘घरबेटी बा’ मा पनि उनको प्रमुख भूमिका छ।
पोहोर प्रतियोगिताको तयारी गर्दैगर्दा एउटा नराम्रो भिडियो उनको भएको भन्दै हल्ला फैलिएपछि उनले रुँदै त्यो भिडियो आफ्नो नभएको स्पष्टीकरण दिनुपरेको थियो।
यो भिडियोले मिस नेपाल जेनिसाको चर्चा निकै चुलिएको थियो

भिडियोहरु
भनिन्छ सौन्दर्य प्रतियोगिताले महिलाको बुद्धिको क्षमता जाँच्छ। तर यसमा सोधिने प्रश्नहरुको शैलि हेर्नुस् कस्ता कस्ता हुन्छन्। नेपालमा मात्र हैन, विश्वभर नै यस्तै शैलि छ। यसपालि भने फाइनलमा पुगेका पाँच सुन्दरीहरुलाई कस्तो प्रश्न सोधिएको थियो त ? हेर्न यहाँ क्लिक गर्नुस्।
अनि जवाफ दिनेहरुको जवाफ चाहिँ कस्तो थियो त ? हेर्न यहाँ क्लिक गर्नुस्।
क्राउन यसरी लगाइयो। हेर्न यहाँ क्लिक गर्नुस्।
पोहोर अन्तिम तयारीमा पुग्दा पनि माओवादी अवरोधका कारण हुन नसकेको मिस नेपाल सौन्दर्य प्रतियोगिता टुँडिखेल मासेर सेनाले बनाएको हलमा आज आयोजना भएको थियो। उत्कृष्ट पाँच जना निम्न रहे
रितु शाक्य
कुन्छन तामाङ मोक्तान (उनी सेकेन्ड रनर अप भइन्)
जेनिशा मोक्तान
आयुषा कार्की
रिचा थापा मगर (उनी फर्स्ट रनर अप भइन्। अब मिस अर्थमा भाग लिनेछिन्)

जेनिशा मोक्तान

रिचा थापा मगर

कुन्छन तामाङ मोक्तान

रितु शाक्य

आयुषा कार्की फोटो सौजन्यः मिसनेपालको आधिकारिक साइट
No related posts.









जे होस् jenisha मोक्तान ले नेपाली महिलाको शिर उच्च राख्न सकोस मेरो शुभकामना छ .
मन परे हरियो, नपरे रातो
2
0
के गर्नु जस्को पोर्न साईट हरु छ्याप्छ्याप्ति बज़ार म छन उहि नै मिस नेपाल वा वा जजहरु……………………।
मन परे हरियो, नपरे रातो
2
3
आयुषा कार्की पनि मन परेको थियो तर प्रश्नको जवाफ दिने बुद्धि नभए पछी
के गर्नु? खाली अनुहारले मात्र हुन्न क्यारे | जे होस जेनीसालाइ बधाई |
रिचा लाइ पनि वधाई|
मन परे हरियो, नपरे रातो
3
1
पूर्व मिस तामाङ २००६ ले जेनिसा मोक्तानले यो वर्षको मिस नेपालको ताज पहिरिएपछि बजारमा नयाँ बहस सुरु भएको छ । जसले मिस नेपालका लागि तोकिएका आधार र मापदण्डमाथिनै प्रश्न उठाएको छ ।
मिस तामाङको ताज जितेपछि उनी मिडियामा छाइन र उनले केही म्युजिक भिडियो पनि खेलिन । त्यहीबीचमा उनको भनिएको एक अश्लिल भिडियो पनि सार्वजनिक भएको थियो । अहिले पनि त्यो भिडियो इन्टरनेटमा व्यापक छ ।
“हिजो यो निर्णयबाहिर आउने वित्तीकै म त छक्कै परेँ अनि मेरो मोबाइलमा हेर्दा त त्यही भिडियो छ”- एक चर्चित कला पत्रकारले भने- कुनै पनि सहभागीलाई मिस नेपाल बनाउनु पूर्वका मापदण्ड के हुन हिडेन ट्रेजरले भन्नु पर्छ ।
दैनिकी news
मन परे हरियो, नपरे रातो
3
2
यो त फेम को मिस नेपाल हो nepali को कहाँ होर नेपाली को भय त गुन्यो चोलो पो लाग्या को हुने थियो नि साथीहरु हो होएना र ?
मन परे हरियो, नपरे रातो
1
0
welldone!zenisha….a successful people doesnot do the different things but he does the things differently…………..keep it up!….
मन परे हरियो, नपरे रातो
0
1
राम्रो.मिस.नेपाल.भएकोमा.
मन परे हरियो, नपरे रातो
0
0
मिस नेपाल बाट के आस गरे का रचन हाम्रा साथी हरु ले, देस को बिकास गर्छु भेनेर नेता भएका हरु ले त केही नगर्दा भई रकेको छ भने बेचारा मिस नेपाल हरु ले क गरुन त. मिस नेपाल मा जेनिशा मोक्तान भएका को मा पनी खुसि छु मेरो छनोट जेनिशा नी हो.
मन परे हरियो, नपरे रातो
0
0
कुन्छ्ना बहिनि पो राम्री रहिछ ,
मन परे हरियो, नपरे रातो
1
1
ल जे भय पनि यो प्रतियोगिता बाट छैन आदिबासी जनजाती हरु चै खुसि हुनु पर्ला, मदेशी को छैन प्रतिनिधि थियनन कि के हो?
मावोबादी अनि पूर्वका चुत्तिना खोज्ने हरु त खुसि होलान…
मन परे हरियो, नपरे रातो
1
0
नेपालको विकासको लागि यी मिस नेपाल को के काम छ र? यदि यी मिस नेपालहरु नभए पनि के फरक पर्छ र?
मन परे हरियो, नपरे रातो
0
0
खै क्या कही नभा जात्रा हाडी गाऊ मा
मन परे हरियो, नपरे रातो
1
0
thanx 4 leading of nepal to miss world be succesful jenisha!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
1
राम्रो छ प्रतियोगिता | नेपाली ट्यालेन्ट देखाउने पर्छ विश्वलाई !
मन परे हरियो, नपरे रातो
0
1
मलाई प्रस्न मनपर्यो यी prasnअ सोड़ने निर्णायक को हुन्
मन परे हरियो, नपरे रातो
0
0
अहो कस्तो इन्टेलिजेन्ट प्रश्न! कस्ता इन्टेलिजेन्ट निर्णायक महोदयहरू! हाहा..
मन परे हरियो, नपरे रातो
1
0
आखिर मिस नेपाल बनाउनु को उदेस्य के हो ला …………….?
मन परे हरियो, नपरे रातो
1
0
बन्द भाको पनि सुरु भएपछी, निर्णायकहरु पनि उनीहरुकै नजिक भएपछी, प्रश्नहरु पनि पहिले नै बाहिरिएपछी, सौन्दर्य तारिफको नयन भित्र नपसेपछी के को ‘मिस नेपाल’? अनि कस्ले चै उदाहरनिय काम गरेको छ? देशकै प्रतिनिधित्व गर्ने मिसहरु, उनीहरुलाई बनाउने महासयहरु देखेर म लज्जित छु ! who cares?
मन परे हरियो, नपरे रातो
0
0
hello
मन परे हरियो, नपरे रातो
0
0
विजया दसमी को सुभकामना मिस नेपाल लै ल
मन परे हरियो, नपरे रातो
0
0
तातो न छारो !!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
सुन्दरी प्रतियोगिता हो कि केहो यो ?
कहिँ नभाको सुन्दरी नेपालमा नै रहेछ ! हास्दाखेरि सबै गिजा देखिने !!!
मिसवोर्ल्ड को लागी सिंगो नेपाल को प्रतिनिधित्वो गर्ने सुन्दरी छनोट गर्दा कम्तिमा पनि सुन्दरी मा हुनु पर्ने निउनतम गुण भएको व्यक्ति त छनोट गर्नु पर्छ | धिक्कार छ तिमि जज हरुलाई..
मन परे हरियो, नपरे रातो
0
0
कत्ति राम्री हो नेपाली भुन्टी हरु ,चुमु चुमु लग्यो मलाइ ……”स्वर नारायण गोपाल”
मन परे हरियो, नपरे रातो
0
0
होइन राम्री नै छ हौ नराम्रा भन्न मिल्दैन बिहे घर्ना पाएता मा आफैलाई भागेमानी सम्जन्थे
मन परे हरियो, नपरे रातो
0
0
रिचा थापा हुनु पर्ने हो !
मन परे हरियो, नपरे रातो
2
0
आयुषा हुनु पर्ने हो…
मन परे हरियो, नपरे रातो
1
2
राम्री छैन कस्तो लै छानेको
मन परे हरियो, नपरे रातो
3
0
हैन किन
राम्रा
को मात्र मिस प्रतियोगिता राक्ने .येस्ता नक्चारी ले के देस को माया गर्लान र
? भुतपुर्ब मिस नेपाल ले देस को लागि के गरेका ६न र
?यो मिस प्रतियोगिता राक्ने पैसा ले गरिब लाइ खान लाउन दिय
कति खुसि हुन६न .त्यो कसले विचार गर६ र .जे सुकै भन्नुस यी केटि हरु को काम छायिना
.नक्कली हरु
मोटा नराम्रा को त आस्त्तितो नै ६एन है बस सुकौते को मात्र .यो त आतिनै बो ‘
मन परे हरियो, नपरे रातो
2
1
Not good look at all, she could not me Miss world?
मन परे हरियो, नपरे रातो
0
0
कतिपय नेपाली जन्तु हरुलाई किन जहिले पनि नकारात्मक कुरो लेख्नु पर्ने हो मैले बुझ्दिन. केहि कन्फ़िडेन्ट र राम्रा केटीहरुले यो प्रतियोगिता मा भाग लिए र जेनिशाले जितिन. कुरो यत्ति हो. जेनिशा नराम्री भन्ने हरुले आफ्ना स्वास्नी गर्लफ़्रेण्डको फोटो यहा राखे हुन्छ, सपनामा पनि एती राम्री केटि पाउने चान्स छैन तिमीहरुले.
जित्ने . लाई शुभकामना. पर्सनाल्ली मा यो मिस नेपाल भन्ने प्रतियोगितामा विश्वास गर्दिन, तर जसले विश्वास गरे, लडे, खुसी भए , जिते, तिनको लागी मा पनि खुसि छु. जे गरे पनि जहा गए पनि राम्रो हुनु, देशको इज्जत राख्नु.
मन परे हरियो, नपरे रातो
1
0
अनुहार न दनुवार मिस नेपाल. तट
मन परे हरियो, नपरे रातो
1
0
ल बधाई छ जेनिशा मोक्तानलाई अनि रिचा थापा मगरलाई पनि….!
मन परे हरियो, नपरे रातो
0
0
काइदा लाग्यो
मन परे हरियो, नपरे रातो
0
0
Balla yes pali ko MISS NEPAL, Samanupatik bhaye jasto lagyo.
मन परे हरियो, नपरे रातो
0
0
lau lau ramri che chwak che aba talent ni che hola. sabai kura garnu tara namrata shresthale jasto beijjat hune kam chai flash hune gari nagarnu. lol hehe
मन परे हरियो, नपरे रातो
0
0
बधाई सबै क्यान्डिडेटहरुलाई ।
तर आफ्नु भाईचारापन कायम राखेर आफ्नु धर्म,सन्स्क्रिती र परम्परालाई सधैं कायम राख्नु । यो नै तिमीहरुको प्रमुख गहना र साउनदर्यता हो। आफुलाई अपडेट राखिरहन सामाजिक काममा सहयोग गरिरहनु । सके देखी देशले मागेको नेत्रित्व प्रदान पनि गर्नु । देशलाई अहिले शिक्षित ब्यक्ती चाहिएको छ । नेपालबादको नारा बोक्ने ब्यक्ती चाहिएको छ । राजनीति शब्द आँफैमा नराम्रो होइन । राजनीति भनेको गार्जेन शक्ती हो। यो शक्तिले नै देश हाक्छ । तेसैले तिमीहरुले राजनीतिको बिरोध नगरनु । देश बनाउन राजनीतिमा सहयोग गर्नु । अहिले देशलाई डाक्टर भन्दा अशल शिक्षक चाहिएको छ ।
जय देश
मन परे हरियो, नपरे रातो
1
0
congrats to u all
मन परे हरियो, नपरे रातो
0
0
Dear Jenish Moktan,Fyafulla!
You certainly make whole Tamang community proud along with your parent Sheel Bahadur Moktan adn Kunti Mokton, We wish you all the best. Our Blessing and best wishes always with your.
Dig Bahadur Tamang and whole family
Maryland, USA
मन परे हरियो, नपरे रातो
0
1
I LIKE KUNSHAN TAMANG MOKTAN,WHAT ABOUT HER…..
मन परे हरियो, नपरे रातो
1
1
Best of luck
मन परे हरियो, नपरे रातो
0
1
I mean, keep rolling Miss Nepal contest!
मन परे हरियो, नपरे रातो
0
1
EKLAVAY
JUST YOU SEE THIS VIDEO THEN YOU WILL KNOW THEY ARE LOOKING CAMERA SIDE ,same like professional method,
they are doing anything , i don’t care but what should happend in his family when they hired , so peoples want to know that is fake or true
मन परे हरियो, नपरे रातो
1
0
भोक मरी र गरीबएे अनी महगी को यो जमनामा ततो न छारो यो कार्यक्रम। कसैलाई जिउ धाक्न एक सरो लुगा फेर्न कुन हम्मी परेको छ्ह कसैलाई भएको लुगा फुकल्दै मिस नेपाल बन्न आत्तुरी खै क खै के .??????????
मन परे हरियो, नपरे रातो
1
0
One good slap to Maoist! keep rolling Miss Nepal,we are with you.
मन परे हरियो, नपरे रातो
0
0
hi ayusha i love ur eyes……… u r dam gogeous …dear …i think i’m in lve wit u ……….
मन परे हरियो, नपरे रातो
0
0
congratulation…
मन परे हरियो, नपरे रातो
0
0
के भन्नु अहिलेको मिस नेपाल त उही हो छेउ न टुप्पको हा हा हा हा
मन परे हरियो, नपरे रातो
1
0
You are confident,self assured,and capable.
You make your life out to be exactly how you want it.
And you’ll knock down anyone who gets in your way!
Congratulations both of you Zenisha & Richa,,,regards M
मन परे हरियो, नपरे रातो
0
0
j bhya pani beautifully lady her na paiyo
thaks
मन परे हरियो, नपरे रातो
1
0
I think its a good choice.congratulation to Jenisa Moktan
मन परे हरियो, नपरे रातो
1
0
मलाई त जेनिशा राम्री लागीन । जे होस अब हास्दा गिजा देखीनेहरुले पनि गर्व गर्ने दिन आए ।
मन परे हरियो, नपरे रातो
3
0
Dherai khusi lagyo yo khabar sunera.Jenisha is one of my favourite model and want to congrats her a lot.Wish her a successful carrier.
मन परे हरियो, नपरे रातो
0
0
एसो फोटो हेर्दा ता ऋचा थापा मगर राम्री लाग्यो अब अनुहार हेरेर मात्र भयेन बुध्ही कस्तो छ ? जो भये पनी राम्री र टेलेन्ट अनि आफ्नो देस को लागी केही गर्छु भन्ने बिचार भएको ले जीते राम्रो. मेरो तर्फ़ देखि ऋचा लाई एक भोट
Go Girl wish you all the best
मन परे हरियो, नपरे रातो
0
0
आयोजकहरुले भने अनुसार यस्ता प्रतियोगिताहरुमा बाहिरि र भित्रि दुबै खालको सौन्दर्यको मुल्यान्कन गरिन्छ रे। त्यसकारण फोटो हेरेको भरमा मात्रै यहि मिस नेपाल बन्छिन भन्ने अनुमान गर्न निकै गारो हुन्छ। जेहोस् फोटोमा जे जति देखिन्छ त्यसको आधारमा मुल्यान्कन गर्दा मलाइ चाहि रीचा थापा मगरले जित्लिन् जस्तो लाग्यो।
मन परे हरियो, नपरे रातो
2
0
AYUSHA KARKI HUNU PERCHA MISS NEPAL.
मन परे हरियो, नपरे रातो
1
2
i love Richa !!!
मन परे हरियो, नपरे रातो
2
0
मैले सोचे को गीता न्यौपाने हो।। त्यो Name List मा नै छैन …
मन परे हरियो, नपरे रातो
1
1
Miss Nepal Banera Ke garne???
Ahile sammaka le ke gare ra?? uhi Nirnayak harulai ekchhin aankha ra manko shanti ani maja hola… training garauneharulai masti bho hola tetti haina ra???
Top ma pugna lageki Namratale ta testo chal gari , aba yiniharu pani testai holan…
Huna ta Cuber sansarma dheraile dherai chij dekhaya… Chhati ta lagbhag dekhaya nai aba dekhauna banki tehi euta ho tyo pani dekhaya pachhi sabai sakinchha..
Je bhaya pani jo bhaya pani Nepalika Dashai ramro sanga manauna sakiyosh yahi kaafi chha…
मन परे हरियो, नपरे रातो
2
1
why ???
मन परे हरियो, नपरे रातो
0
0
सुजाता हुनु पर्ने होइन र?
मन परे हरियो, नपरे रातो
0
0
bekup je payo teyi bhanne bainee lai.
मन परे हरियो, नपरे रातो
0
0
you are so rude.Now she is already one of miss nepal.but u bismriti?????
मन परे हरियो, नपरे रातो
0
0
hahahaha kura sahi lagyo…….
मन परे हरियो, नपरे रातो
0
0
gija ko pani ta soundarya hunchha ni ta !
मन परे हरियो, नपरे रातो
0
0
I am alright.
मन परे हरियो, नपरे रातो
0
0
हो हो भाइ भित्री सौन्दर्य पनि हेरिँदो रैछ
लौ हेर्नुस् यसमा अलि देखिन्छ भित्री सौन्दर्य
http://bit.ly/21ocbQ
http://bit.ly/14jr8u
मन परे हरियो, नपरे रातो
0
0
तर जेनिशाको भित्रि सौन्दर्य धेरैनै निर्णायकहरुको मन लोभ्यौने छ नि ………………।
मन परे हरियो, नपरे रातो
0
0
i love u ayusha
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्रजी, तपाईंलाई त सार्है झोक चले जस्तो छ नि।
मन परे हरियो, नपरे रातो
0
0
ब्रो धन्यबाद है भित्रि सौन्दर्य हेर्न मौका दिनु भएकोमा…………………
मन परे हरियो, नपरे रातो
0
0
buddhi matra hoina bhitri soundarya pani herna paryo ni ani tyo ta hamilai dekhako hundaina aayojakle matra dekh6n hola ani kasari hamile patta paunu ni
मन परे हरियो, नपरे रातो
0
0
palpali brole kuro chai sahi gareko ho kya. ke garne ta bro aba yestai nagari duniyama popularity pauna nai garo raicha ta. lol hehe
मन परे हरियो, नपरे रातो
0
0
चन्द्रमानलामाजी, तपाइको विचारजस्तै सबै नेपालीहरुले सोच्न थाले भने कति राम्रो हुन्थ्यो आहा. जुन कुरामा पनि मैले भनेकै ठिक भन्ने मानसिकता राख्ने नेपालीहरुले तपाईबाट केहि सिक्न पर्ने रहेछ.
मन परे हरियो, नपरे रातो
0
0
सुन्दरी प्रतियोगिता हो कि केहो यो ?
कहिँ नभाको सुन्दरी नेपालमा नै रहेछ ! हास्दाखेरि सबै गिजा देखिने !!!
मिसवोर्ल्ड को लागी सिंगो नेपाल को प्रतिनिधित्वो गर्ने सुन्दरी छनोट गर्दा कम्तिमा पनि सुन्दरी मा हुनु पर्ने निउनतम गुण भएको व्यक्ति त छनोट गर्नु पर्छ | धिक्कार छ तिमि जज हरुलाई..
मन परे हरियो, नपरे रातो
0
0
कुन विडियो हो हामीलाई पनि जानकारी होस् न प्रभु…..!
मन परे हरियो, नपरे रातो
0
0
त्तैता’ खाइ न पाई छाला को टोपी लाई ‘येस्तैलाई भन्छन .
मन परे हरियो, नपरे रातो
0
0
उसो त हामीले धेरै कुराहरुमा अघि आउन बाकी छ, तर मोडेलिंग र फेशन क्षेत्रमा आउनको लागि राम्रो बहुपक्षीय ज्ञान, राम्रो फिट्नेस, सन्तुलित आहार, प्रोफेशनलिज्म सबै हुनु आवश्यक छ। सबै कुरा अहिले नै तयार नभए पनि आहार र फिटनेस म ध्यान त दिन सकिन्छ। नेपाली फेशन क्षेत्रमा केही मोडेलहरु साह्रै असुहाउँदो र बिलकुरै भद्दा देखिन्छन्। यस क्षेत्रमा हामी कहाँ न्यूनतम स्ट्यान्डर्ड राखेर काम गर्ने बेला भैसकेको छ।
मन परे हरियो, नपरे रातो
0
0
केही बर्ष अघि एक जना प्रतियोगिलाई लैंगिकताको बारेमा प्रश्न गरेकोमा उनीले नबुझेर नङिगकता जस्तो मानेर नाङ्गो कुराको बारेमा केही सोध्यो होला भनेर त्यत्तिकै अप्रासंगिक जवाफ दिईरहिन्। यसमा उनीको मात्रै गलती होइन। उनीका सेलेक्टरहरुको पनि गलती छ। पर्याप्त परिक्षण नगरी उनीलाई त्यो स्तरमा पुर्याईएकोमा दुईमत छैन।
मन परे हरियो, नपरे रातो
0
0
हैन मिस नेपालले के गर्दीनु पर्ने हो | यो एउटा प्रतियोगिता त अरु जस्तै| किन मिस नेपाल ले केहि गरेनन भन्नु नि|
मन परे हरियो, नपरे रातो
0
0
पहिला तेस्को फिल्म हेर्ने नेट मा अनि बिहे गर्ने
मन परे हरियो, नपरे रातो
1
1
जसले जोज लै दरो हान्न दियो उसैलाई जिताएको त होला नि वलु न वाए पनि होली जस्तो जोनिसा लै जिताउने जोज भनेको त वत्मारा डाका चोर खाते हो जस्तो मलाई लाग्छा हजुर च्या च्या च्या
मन परे हरियो, नपरे रातो
1
0
हन कसले भन्यो तपाईलाई जेनीसा कुंती मोक्तानकि छोरी भनेर? सबैको पात्रो हेरेर
बस्नु हुन्छ कि क्या हो! तथ्य नबुझी जे पायो तेहि लेखिदिने?
मन परे हरियो, नपरे रातो
4
0