प्रधानमन्त्री माधवकुमार नेपाललाई अमेरिकी राष्ट्रपति बाराक ओबामाका अंगरक्षकहरुले खोजतलास गर्दा गोर्खाली खुकुरी भेटिएपछि त्यसलाई लान अनुमति दिएनछन्। अमेरिकी राष्ट्रपतिको सुरक्षाका लागि अलग्गै सुरक्षा दस्ता सिक्रेट सर्भिस खट्ने गर्छ। बिहीबार राष्ट्रसंघीय शान्ति सेनामा उल्लेखनीय योगदान गर्ने राष्ट्रका प्रमुखहरुलाई भेट्ने क्रममा हाम्रा प्रधानमन्त्रीलाई खुकुरी लाने अनुमति उनीहरुले नदिएका हुन्।
नेपालले त्यो खुकुरी खराब नियतले लान लागेका भने थिएनन् है। उनले त नेपालको एउटा चिनो ओबामालाई दिउँला भनी खुकुरी बोकेका रहेछन्। त्यो खुकुरीले नेपालको शान्तिप्रतिको प्रतिवद्धता झल्काउने धोको थियो रे उनको।
खुकरी र माधव नेपालको यो रमाइलो प्रसंग ह्वाइट हाउसको ब्लगमा सामन्था पावरले लेखेकी हुन्। उनी Senior Director for Mulilateral Affairs हुन्।

No related posts.









मित्रहरु, माधब कुमारको त सुरुवालमा भारतका राजदुत राकेससुदको
टाई माकुनेको सुरुवालको तुनोसंग बाधेको छ रे तेसैले मकुनेले सुदले जे भन्यो तेही मंछारे.
सुदले
भन्योहोला खुकुरी उपहार दिनुहै भनेर तेसैले मकुनेले मानेको.आब
माकुने राकेससुद हग्न जाँदा पनि मकुनेले उसको दिसा धुआइदिनुपर्छ ुपर्ने हुन्छ .तेसैले हाम्रो पारो देश नेपाल
चाडै भारत हुन बेर छैन .होहियार नेपलिजनाताहो .
मन परे हरियो, नपरे रातो
1
1
हा हा हा …मुर्ख मानब माधब . तेस्तो उपहार पनि लाग्ने ..दिमाग खुस्किएर चप्काएको भए नि.
मन परे हरियो, नपरे रातो
1
1
जत्ति कराए पनि, आखिरी माधव नेपाल ले खुकुरी उपहार दिएरै छोडे.
धन्यबाद छ माधव जी,
माथि क बखाम्फुसे कमेन्ट लेख्ने साथीहरु बास्तबिकता बुझौ है.
मन परे हरियो, नपरे रातो
1
0
खुकुरी भन्दा अन्य कुनै चीज लागेको भए हुन्थ्यो / खुकुरीलाई हतियार मानिसकेपछि लान दिने कुरा पनि भएन / यस कुरामा दुख मान्नुपर्ने कुरै छैन / संसारको शान्तिको कुरा गर्दा आफ्नु मात्र बिचार र कुरा लाद्न पनि त मिल्दैन नि / तेसमा पनि खुकुरी नित्तान्त हाम्रो हो / त हाम्रो भैकन पनि सबैको हुन सक्ने बुद्ध, सगरमाथा, लुम्बिनी, पशुपति वा यस्तै पाटन,भक्तपुरको कला आदि उपहार दिन सकिन्थ्यो / यसमा त गल्ति भएकै हो / तेसमा पनि पहिले नै खुकुरीको बारेमा सूचना दिएको भए कुनै अन्य तरिकाले उपहार दिन पनि सकिन्थ्यो / तर दिमाग नै हरियार, बन्द हड्ताल, जात्बाद र संघियताको कुराले दुर्गन्धित भैसकेको छ / यो बाद, त्यो बाद, माओबाद जस्ता बिशादिले नेताहरु र कार्यकर्ताहरुका पुरै शरीर नै जर्जर भैसकेको छ ./ राजनीतिको कुरा गर्न त कसैले पनि जित्न सक्दैनन हाम्रा नेताहरुलाई / आफ्नु गुरु पिट्ने कुरामा सधैं आगाडी छन् हाम्रा बिद्यार्थीहरु र कार्यकर्ताहरु / तर सम्बेदनशील कुरामा ध्यान दिन सधैं चुकेको मात्र छौं / यसैको परिणाम हो खुकुरी-उपहार कार्यक्रम फेल हुनुमा /
जय देश
मन परे हरियो, नपरे रातो
0
0
खुकुरी अनि सान्ति प्रति को प्रतिबद्ता र नेपाल को प्रधान मन्त्रि .
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो प्रधानमन्त्रिलाई आमेरिकन रास्ट्रपति को सुरक्चा को बारेमा थाहा रहेनछ क्यारे तेसैले खुकुरी उपहार लिएर गएछन, थाहा भएको भए पक्कै लाने थिएनन, प्रधानमन्त्रि जस्तो मान्छेलाइ तेती थाहा नहुनु लाज मर्दो कुरा नै हो, हुनत उनलाई के नै थाहा छर? थाहा भएको भए पक्कै प्रधानमन्त्री हुने थिएनन दुइ दुइ ठाउँ बाटने चुनाब हरिसकेपछी. लाजै नभएको मान्छे भएपछी कसको के लाग्छारा?
मन परे हरियो, नपरे रातो
1
0
कुइरेहरु संग पनि प्रभु संग जस्तै हिंदी माँ कुरा गरे होलन अनि ओबामा का गार्ड हरु के कम चोर को हात बाट गिफ्ट त्यों पनि खुकुरी……………… ?
मन परे हरियो, नपरे रातो
0
0
उपहारमा खुकुरी बाहेक भादगाउंले टोपी, ढाका टोपी, बुद्धको मूर्ति, मादल, मुर्चुङ्गा वा जोमसोमकै स्याउ दिएको भए राम्रो हुने थियो | हातहतियारको सवालमा security clearance को झ्याउलो सामना त गर्नै पर्यो नि ! सारा संसारमा शान्तिको कामना गरिरहेको बेलामा प्र.म. को सल्लाहकार यो उपहार मामलामा चुकेको देखिन्छ |
नेपालीमा टाइप गर्न केही सजिलो भए तापनि कतिपय नेपाली शब्दहरू टाइप गर्न मैले जानिन | जानकार मित्रहरूले सहयोग गर्नुहुनेछ भन्ने आशा लिएको छु | चन्द्रबिन्दु, हलन्त, minus जस्तो आधा ‘र’ आदि आवश्यकतानुसार टाइप गर्न सकिन !
मन परे हरियो, नपरे रातो
0
0
खाई नपाई , भांगरा टोपी लाइ
मन परे हरियो, नपरे रातो
0
0
जे कुरा भए पनि माधव नेपालले ओबामालाई उपहारस्वरूप दिन खोजेको खुकुरी नेपाली बिरताको प्रतिक हो, तर दिन पाएनन | यो खुकुरी उपहार योजनामा माधव नेपालको नियत पनि नराम्रो थिएन र यो खुकुरी चिनोवापत ओबामाले स्वीकार गरेको भए पनि उनि हतियार प्रेमी हुने थिएनन |
मन परे हरियो, नपरे रातो
1
0
साथीहरु, बिना अर्थको झगडा गर्नुको कुनै तुक छैन . खुकुरी हाम्रो बिरताको चिनु हो . एस्लाई हामीहरुले आत्मसाथ गर्नु पर्छ . हाम्रो बिरताको चिनो र यहि चिनोको सहयोगले खराव माथि सच्चाइको बिजय हुन्छ भने शान्ति को चिनो भन्दा पनि भो सकारात्मक सोच को न कुरा हो .
कुमार जी को कार्टून राम्रो छ तर हामी नेपाली हाम्रा शासकको बिरोध गर्न पाउनु हाम्रो अधिकार हो तर यो बिरोध सुधारको लागि हुनु पर्यो पक्षयको लागि हैन . बिरोध गर्दा कमसेकम हामी हरु सचेत जनताले आफ्नो जिम्बेवारी, नैतिकता हरु संग बिचलन नभई गर्नु पर्यो .
राम्रो नेता जन्मोस भन्ने कामना गर्ने नेता हुने बाटो मा हामी नलाग्ने जिम्बेवारी नैतिकता को बोध नगर्ने हो भने भोलि हाम्रा सन्ततिले हामीलाई इनै सब्दमा गाली गरिरहनेछन तसर्थ आफ्नो आफ्नो ठाउँबाट आफ्नो नेत्रितो बिकासमा लागौ माइसंसार लाई नेपालीमा कमेन्ट लेख्ने प्रयाशको बिकाश गरेकोमा हार्दिक धन्यवाद . सबै मित्र हरु मा विजयदशमीको हार्दिक मंगलमय सुभकामना , दशैं सत्येको जित भएको उत्सव हो , सबै मित्र हरुमा सत्मार्गमा लाग्ने सकारात्मक शक्तिको बिकास होस् मेरो कामना .
नबिन गिरि
तेलअविव , ईस्रायल
मन परे हरियो, नपरे रातो
0
0
खै..के…हो…के..यिनीहरु..को..चाला…के..गर्न..खोजेका..हुन्..
मन परे हरियो, नपरे रातो
0
0
हुनत कुरो लाई जसरि लिएपनि हुन्छ / अब आफ्नो आफ्नो विचार राख्न पाउने प्रजातन्त्रमा मैले किन यस्तो लेख्या भन्न त भएन नि ? तर माधब नेपाल ले पक्कै न राम्रो नियत ले लागेको होइन भन्ने मेरो विश्वास हो .
मन परे हरियो, नपरे रातो
0
0
हावा कुरा लेख्नु हुन्न साथी
सबैलाई सबै मन पर्दैन तर माधव कुमार नेपाल लाई किन यसरि खेदो खुन्नु हुन्छ यार
मन परे हरियो, नपरे रातो
0
0
आणविक बम दिनु पर्ने खुकुरी परेर होला !माकुने सग आणविक बम कहा पाएर हुनु बिचरा
मन परे हरियो, नपरे रातो
0
0
गुअतम बुद्ध को एउटा दामी मुर्ति देको भए सप भन्दा बेस्ट हुन्थियो | स्वयम्भु को मुर्ति ले नेपाल को शान्ति प्रति को प्रतिबध्दता लै देखाउनेथियो |
मन परे हरियो, नपरे रातो
0
0
माइ संसार लाई हार्दिक मंगलमय शुभकामना विजया दशमी २०६६ को अनि यो नेपाली फोंत सजिलो संग त्य्पे गर्न राखिदिनुभएको मा
मन परे हरियो, नपरे रातो
0
0
कुमार जी हजुरलाई धेरै धन्यवाद किन कि हजुर को मानसिकतामा अलिकति स्वाद नभएको अचार हाल्नु भएको रहेछ के हाम्रो नेपालको जागिरे मान्छेको हैसियत छैन होला र राजनीति लगायत अन्य काम गर्ने क्षमता हरु अनि के हजुर पत्रकार हरुमत्र सबै जाने बुझेका व्यक्ति पर्नु भयो यो हाम्रो नेपाल मा जो कि एक माना रक्सि मा जे मन लग्यो उही लेखिदिने साधुबाद हरु त्यसैले माकुने अहिलेलाई नेपालको प्रधानमन्त्री हुनुहुन्छ सके सहोयोग गर्नु होला आफ्नो ठाउमा बसेर यदि तपाई नेपाल मा जागिरे हुनुहुन्थ्यो त पक्कै उनकै शरणमा जानुहुन्थ्यो होला जे होस् अमेरिकाको शहरमा काम पाउनुभयो र गर्दै हुनुहुन्छ त्यो नै खुशी हुन सिक्नुस सायद यो लेखले के बुझ्नुहुन्छ र म कुनै पनि पार्टीको सदस्यता छुइन र हुन्दिन पनि केवल रास्ट्रको माया मा मुटु पोलिरहेछ कसरि नेताजी हरुलाई सुधार्न सकिन्छ सोच्ने गरि राखेको छु कृपया न रिसाउनु होला धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
माकुने ले केहि पाएनछ दिनलाई खुकुरी बोकेर गएछ ??
मन परे हरियो, नपरे रातो
0
0
माकुने त हिस् पर्यो होला
मन परे हरियो, नपरे रातो
0
0
बिस्नु जी , हामी हरु घर -घर का नेता हौ नि त ,त्येसैले आर्काको कुरा काट्नु हाम्रो नेता धर्म जस्तो लाग्छ मलाई किनकि हामि भन्दा ठुला नेता हरुलाई हेर्नु न सबै को आ-आफ्नै डम्फु आफ्नै सुर मा बजाएका छन् ,आफ्नै ताल मा नाची (भाषण) रहेछन ,कामकुरो येका तिर ,कुम्लो बोकी थिमी तिर क्या ! फेरी हामी बिना त मेरो संसार ब्लग पनि त सुन्य हुन सक्छ होला नि होइन र ?
मन परे हरियो, नपरे रातो
0
0
यो वेब्सिते मा घुम्नु होला
फंतोस्जोकेस. ब्लोग्स्पोत.काम
मन परे हरियो, नपरे रातो
0
0
कस्तो मुला माकुने रहेछ बुद्दी सकिएको अफ्ठेरोमा फलेको फर्रसी जस्तो, नेपाली ढाका टोपी लगेर लागैदिनुनि थुइक्क बुद्दी. येहा फोटो पोस्ट गर्न नमिल्ने के गर्नु नत्र इराकमा मैले आर्मी साथि हरुलाई टोपी दिएर बिदा गरेको फोटो देखईदीन्थे.
मन परे हरियो, नपरे रातो
0
0
हैन कुमार लामाले खाली negative कमेन्ट मात्र गरेर कति सारो बौद्धिक दरिद्रताको प्रदर्शन गरेको | जहापनि खाली नचाहिदो पाराले कमेन्ट गर्ने बानीले मान्छेको असल र खराब कुराको आधारमा समालोचना गर्ने हैन कि खालि सतही पाराले र हल्का ढंगले आलोचना गर्दा लेखकको असल नियत देखिदैन र यसले समाजमा विद्वेष फैलाउने भन्दा कुनै कुराको बिकास गर्दैन भन्ने कुरा प्रष्ट छ |
मन परे हरियो, नपरे रातो
0
0
साथी हरु नचाहिँदो कुरा मा विवाद गरेर समय बर्बाद किन गर्नुहुन्छ?
मन परे हरियो, नपरे रातो
0
0
ओबामाle सोचो होला नि जे जस्तो भय पनि माकुने र प्रचंडे यिनीहरु चोरहरु हुन्; कुनै पनि बेला येनिहरुले केहि पनि गर्लान भनेर होला
मन परे हरियो, नपरे रातो
0
0
नेपाल गरिब छ . हामि सबै सानो पद मा छौ . तर हामीलाई कुनै नेता सानो पद वा गरिब परिवार बाट आयो भने गिज्ज्यौने, गाली ब्यिज्जती गर्ने मेन्टल्ली इल मनस्थिति छ. माधव नेपाल खाजंची बाट प्रधानमन्त्री सम्म आएको मा हामी ले गर्ब गर्नु पर्ने हो. विदेश मा सानो पद बाट आएको मान्छे लै सबैले सम्मान गर्छन. नेपाली हरु कति सम्म तल गिरेर अरु को ब्यिज्जती गर्छन भन्ने कुरा मेरोसंसार को चोम्मेंट्स लेख्ने साथि हरु हेरेर बुझ्न सकिन्छा. पढेलेखेका देस बिदेस घुमेका को मनस्थिति त यस्तो छ …..कसरि देस बन्छ
मन परे हरियो, नपरे रातो
0
0
Khukuri kasari shanti ko pratik huna sakchha |
मन परे हरियो, नपरे रातो
0
0
हतियार kasari santi को prateek huncha? khukuri gift दिनु beglai kura हो. तर santi को prateek vanera दिनु chai malai aachma lagyo.
नेपाल मा dheri thok haru छन् santhi को prateek को लागि………मा ku ne ले गौतम buddha को statue deyako vaye कम se कम गौतम buddha को birth place नेपाल हो ब vanne अरु prasta hunthyo. न des chalauna janne न gift dina janne.
मन परे हरियो, नपरे रातो
0
0
ठिक्कै पर्यो यो मोर नैतिकता नभएको माकुने चोर कसो कसो भाग्यमानि रहेछ र हात सम्म मिलाउन पायो बजियाले, तेसमा नै खुशी मान्य हुन्छ यो चोर ले, होइन भगवानले सजाय दिन्छन भन्ने सुनेको थिए मैले, कहिले दिन्छन होला हाम्रा देश क सबै पापी , भास्ताचारी नेता हरुलाई हे प्रभु मेरो सुनिदेउ पुकार छिटो सजाय देउ सबै बदमास नेताहरु लाई ………………………….
मन परे हरियो, नपरे रातो
0
0
प्रिय मित्रहरु ,
मैले my sansar मा मात्र कमेन्ट लेख्नु हुने सम्पूर्ण साथीहरुलाई एउटा कुरा अबगत गरौन चाहन्छु कि सम्पूर्ण साथीहरु कुनै न कुनै पार्टीहरुको पछि लगेर अन्धो भक्त भएर गुण गान गरेको देखें / आफु त येस्ता चोर नेताहरु को पछि लगिए न त चाकडी नै गर्न जानें तसर्थ मा आफु र आफना साथीहरु धेरै पछि छन् / साथिहरु म एउटा कुरा अनुरोध गर्न चाहन्छु कि यी चोर नेताहरुले न त सिद्धान्त म नै हिडें न देश का लागि केहि गरें/ तसर्थ तपैन्हारू किन यी चोरहरु को गुनगान गर्नु हुन्छ सक्नु हुन्छ भने आफ्नो आमा बाबु को गुनगान गर्नुस /यिनीहरु बाट केहि आश नगर्दा हुन्छ. जी योगु नेपा .राकेश मरु ख्योकेबा
मन परे हरियो, नपरे रातो
0
0
खुकुरी, बिर नेपालीको सान थियो, अब तेही खुकुरीले सयौ निरपराध नेपालीका घाटी रेटीए, हजारौ निर्दोष बालबालिका ति खुकुरी देखेर डरले सातो हाल्छन | त्यसैले, माकुनेले खुकुरीको सट्टा गौतम बुद्ध को मुर्ति लगेर शान्ति प्रति प्रतिबद्धता देखाएको भए राम्रो हुने थियो जस्तो लाग्छ |
मन परे हरियो, नपरे रातो
0
0
ले मेनको बुझाइमा आर्मीको सबैभन्दा पहिलो काम रास्ट्रको सिमाना सुरक्षा गर्नु हो. तर आजसम्म धेरै पटक सिमाना मिचिएको समाचार सुन्दै आएका छौं. तर नेपाली (पहिला शाही) सेना ले आज सम्म मिच्ने पक्षको एक जना लाई मात्रै पनि एक झापड हानेको थाहा छैन. शान्ति सेनामा भाग लिएर पुरुषार्थ गरेको भन्नु र घरमा बिहान बेलुका छाक टार्न समस्या पर्नेले ठुलो रकम चन्दा दिएर नाक फुलाउनु जस्तै हो.
मन परे हरियो, नपरे रातो
0
0
बिरोधको लागि बिरोध गर्ने बानी त्यागौ साथीहरु. ओबामालाई खुकुरी उपहार दिने माकुनेको विचार राम्रो लाग्यो मलाई.
मन परे हरियो, नपरे रातो
0
0
So what? Manuney is 5 feet shorter than Obama. Even if he wanted to use it, Makuney could not have hurt the President.
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा खुकुरी दिनु एकदम सहि थियो. ओबामालाई ‘अब बम सम हान्ने हैन, लाग्ने खुकुरीले दिने हो त्यो मुसल्टाहरुलाई ‘ भनेर सिकाए त्यो इराक अफगान तिर मर्ने मान्छे कम हुन्थे. तेसैले खुकुरीलाई शान्तिको प्रतिक भनेको.
मन परे हरियो, नपरे रातो
0
0
आहा क्या मज्जा आयो सिधै नेपालीमा प्रतिक्रिया लेख्न!
धन्यबाद प्रमेयजी|
अब रोमनमा लेखेका पढ्नै अप्ठ्यारा प्रतिक्रियाबाट छुटकारा मिल्ने भो!
“मेरो संसार” को चौतारीमा भैसी बेच्ने, गोरु साट्ने, नाम्लो बाट्ने,
खसी काट्ने या नकाट्ने, भुन्टेको बिहे गर्ने, बाटुलिलाई स्कूल पठाउने,
सभासद भएर गएको त्यो कुखुरा चोरलाई के खबर पठाउने,
सुदामाको खुकुरी के गर्ने, आदि इत्यादि
बिषयमा भलाकुसारी गर्न मज्जा हुने भो जिल्लामा!
मन परे हरियो, नपरे रातो
1
0
राम चन्द्र जि नमस्कार
तपाईं को लेख हरु राम्रै लाग्छन तर किन लामा लामा हुन्छन तर्क ठिकै हो नेपाल खजान्जी थिय वा गोठालो जन्मदै पर्चन्ड पनि त माओवादी थियनन होला अध्यक्ष थियनन होला .
तपाईंले संघइयता को बिरोध किन गरेको हो मैले अली बुझिन के त्यही पुरानो राज्य सत्ता ठिकै थियो भन्न खोज्नु भयको हो वा केहो कृपया इस्पस्त पारी दिनु होला
मन परे हरियो, नपरे रातो
2
0
खुकुरी गिफ्ट दिनु पर्छ भन्ने को रैछ, त्येसको खोजि गर्नु|
खुकुरी गिफ्ट लैजानु नराम्रो होइन तर, खुकुरी शान्तिको प्रतिक भनेर भन्नु चाही नेपाली हरु को आधा मात्र ब्रेन विकास भएको रैछ भन्ने मेरो बुजी हो|
बाँकि कुरा who cares !!
अस्तु
मन परे हरियो, नपरे रातो
1
0
मेरो कमेन्ट किन अपलोड हुदैन त के गर्नु पर्यो भन्या
मन परे हरियो, नपरे रातो
0
0
ए…………. लौ मार्यो, ब्रो ले त जातै जनाउन आट्यारैछन, तेसैपनि माओ बादी को देश भनेर तर्सिने हरु माथि सिधै खुकुरी देखाए पछिनी हुन्छ??धन्न खोरमा जाकेनछन बुडोलाइ, हात्तेरी !!!
मन परे हरियो, नपरे रातो
1
0
कुमार तिमी जस्ता भै फुत्ता कलम जिवी ले के लेख्दैछौ खजान्जी माधव रे के बिरोध को लागि मात्रा लेख्ने हो सत्य देख्दैनौ भने तिम्रो जन्मा नै धिक्कार छ ।के नेपाल बाट खजान्जी UN महा सभा मा भाग लिन गयहोलान ??? तिमी लाई माधव वा अर्को नेता मन परेन भन्दै मा यती सम्मन गिरेर लेख्न सक्छौ भने ।तिम्रो मानसिकता पक्कै पनि बिचल्लित भयको हुनु पर्छ ।। हाल को ६०१ जना साम्सद सम्भिधान बनाउन को लागि लागि हो। आफ्ना तात्कालिक फाइदा वा पदका लागि जुनसुकै प्रकारका अवसरवादी नीतिहरू अपनाउन वा सम्झौता र सौदावाजी गर्न पक्कै होइन ,,,,, माधव जस्ता भय पनि नेपाल सरकार का पर्मुख हुन त्यो कुरा तिमी ले नमान्दा बिरस्पती झुट हुँदैन कुरा के भने कुनै पनि कुरा को गहन तर्क र बिचार राख्नु पर्छ नकी बिरोध वा समर्थन को लागि मात्र तिमीले माधव लाई गाली गर्दा तिम्रै कट्टु खसेको चाल् पायनौ ।। यो सरकारको कार्यसित हामी पूरै सन्तुष्ट छौं भन्ने होइन। हामीले त्यो सरकारलाई समर्थन गर्नुका पछाडि दुईओटा कारणहरू थिए: प्रथम, माओवादीहरूले राजिनामा दिएपछि पैदा भएको सरकार विहीनताको अवस्थालाई अनिश्चित समयसम्म कायम रहन नदिनु। द्वितीय, माओवादीहरूले फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारको गठनका लागि प्रस्ताव राखेपछि त्यस प्रकारको सरकार बन्दा देशको राष्ट्रियतामा पुग्ने खतरलाई रोक्न को लागि भय पनि यो सरकार लाई समर्थन गर्नु ..
नेपाल को सम्भिधान मै सम्सद बाट बहुमत प्राप्त ब्यक्ती पर्धान मन्त्री हुन पाउने प्राबधान छ त्यो माधव सँग सुरक्षित छ . सव भन्दा ठुलो दल को हैसियत ले संबिधान बनाउने निस्चित जिम्बेवारि माओ बादी कै काद् मा आउछ उनीहरूको मुख्य चिन्ताको विषय एउटै देखिन्छ: उनीहरू कुनै पनि अवस्थामा सरकारमा हुनुपर्दछ। त्यो उद्देश्य पूरा नभएमा वा त्यसलाई पूरा गर्नका लागि उनीहरू जुनसुकै प्रकारको नीति वा कार्यविधि अपनाउन पनि तयार भएको जस्तो देखिन्छ। यो अत्यन्त गम्भीर चिन्ताको कुरा हो। त्यस्तै तिमी जस्ता अन्द भक्त हरु को समर्थन त झन दु:ख को कारण बन्ने छ नेपाली लाई ..
पहिले जन्मको आधारमा नागरिकता वितरण, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्माण, संघीयता, त्यसपछि जातीय, क्षेत्रीय राज्यहरू अनि उनीहरूलाई पृथक वा स्वतन्त्र बन्ने अधिकार। त्यसको अर्थ नेपालमा दर्जनौं स्वतन्त्र राज्यको निर्माण गर्न ढोका खुल्ने छ। त्यसपछि आत्मनिर्णयको अधिकारलाई प्रयोग गर्दै ती राज्यहरूलाई नेपालबाट पृथक र स्वतन्त्र घोषित गर्दै जाने र ती राज्यहरूलाई अन्ततः भारतीय संघमा सामेल गर्दै जाने भारतीय विस्तारवादको योजनालाई मार्ग प्रशस्त हुनेछ। यो कुरा को सुरुवात माओवादी बाट हुँदै एमाले काङ्रेश सबै मा गाई सक्यो तर आफ्न नेता को दोश नदेख्ने लाई राम राम भन्ने बाहेक खै के नै गर्न सकिन्छ र ????
तपाईं हरु को गहन सुझाब को अपेक्षा गर्दछु
धन्यवाद
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
1
2
khoi त maile test comment garda त यस्तो मात्र पो भो त / sabai sabdaharuma hudo rahenchha.
मन परे हरियो, नपरे रातो
0
0
पहिला भनेको भए साएद सम्भब थियो होला ,नेपाली खुकुरी के हो भन्ने ति कुइरे हरु ले के था त
मन परे हरियो, नपरे रातो
0
0
के भूपू खचांजी बर्तमान प्रधानमन्त्री बन्नु नराम्रो हो ? ठुलो जात,ठुलो पद,हरेक ठुलोले मात्र हेरेक प्रमुख बन्नु पाउनु पर्छ कुमारजी ? हैन यो कस्तो मानसिकता ! यहि सोचाइले त नेपाल खत्तम भएको होइन ? लेख्न पाए भन्दैमा अपमान बिकसित हुने नलेखौं न हो !
मन परे हरियो, नपरे रातो
1
0
अरु कुनै गिफ्ट पाएन छ माकुने मोराले | शान्तिको प्रतीक भनेर खुकुरी दिने हो त मोरा … बेइजती .. ओबामाको गार्डहरुले चोरलै चिनेछा
मन परे हरियो, नपरे रातो
1
0
कस्सम भनेको अब कार्तिक लाग्दैछ त्येस्पछी गाउँका कुकुर्रनी हरु धमाधाम बचा जन्मौना थाल्छन ….जन्मेका कुकुरको नाम जति मा कु ने राक्छु…………
मन परे हरियो, नपरे रातो
1
0
९ /११ बाट तर्सेका कुइरे लाई खुकुरी देखदा कस्सो हाना हाना भय न आवी
मन परे हरियो, नपरे रातो
0
0
अति उत्तम ! अति उत्तम
मन परे हरियो, नपरे रातो
0
0
नेपाल को चिनो खुकुरी मात्र हो र माधव जी सगरमाथा को तस्बिर लागेको भय हुन्थो नि अलि बुद्धि पुगेन अनि बराक ओबमासंग हिन्दी मा कुरा गर्नु भयो होला होइन र ?
मन परे हरियो, नपरे रातो
0
0
माधव जी , ke गर्नु सेचुरिटी त गर्नु पर्यो.
मन परे हरियो, नपरे रातो
0
0
अब आह्तांकबादी बाट डराएका लाई डर भैहाल्छ नी !!!!!!!
अनि फेरी कसको विश्वास गर्ने र ?????????
सब देशको राजा को पनि राजा देश अमेरिका को रास्त्रपतिलाई भेट्न तेतिसजिलई
तेही पनि माकुने लाई ……….नो वे ……….पुरा सेकुरोटी ले बबाल चेक
हन्छ रे !!!!!
तेही भए पनि भेट हुने भएछ बधाई छ माकुने जी !!!!!
अन्त्यमा सबैलाई बडा दसैँ को सुभकामना छ !!!!!!!!!!
महेश सुबेदी
डेनमार्क बाट
मन परे हरियो, नपरे रातो
0
0
चोरलाइ चिनेछन् ओबामाको bodyguard ले….lol..
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो नेपालीमा कुरो र कुलोलाई जाता लगे पनि हुन्छ| धेरै अगाडी कुरो पनि नगरं यहाँ किनकी फेरी माओबादी समर्थकहरु एकै स्वोरमा स्याल हुइया गर्न सुरु गर्छन| गत साल्कै ता कुरो हो नि| उहहरुको नेताश्री पुष्प कमल दहाल उर्फ़ प्रचंडा उहा अमेरिका जादा त्यसबेला का US president लाई भेटे अरे, १० मिनेट सम्मा बर्तालाप गरेर भलाकुसारी गरे अरे, अणि उहा ५ तारे होटल माँ आफ्नी प्राणप्यारी र कंठप्यारो सुपुत्र (कुपुत्र) संग नेपाल सर्कारको डालारी(Dollar) भत्तामाँ न्य र US को सयरगर्दै अजै फूलेको भुडी फुलाउदै भासन ठोक्नु भो अरे भन्ने खबरमा भोको बालकले मिठाई पाए झी रमयेर नया नेपाल देखेकाहरुको लागी of course यो मकुनेको भ्रमण अपच हुनेनै भो| सरासर Mr president संग फोटो खिचेर दुनियाका सारा नेपाली ले देखे, Hillary Clinton दंग परेको तस्बीर आयो| ज़बकी माओबादीका ऋदय सम्राट, नेपालीका डाका (पुष्पे दहाल) लाई भने फटाहा कुरा फैलौना नै हम्म्य हम्म्य पर्यो| बिचारा अंगालो मारेको र खुला दिल्ले हासेको फोटो को त कुरै छोदौं पार्टी खाना निम्तामा गाबेलामा handshake गर्या फोटो पनि नापयेर कस्तो आपात उहा सर्बहारा का पेटवाला नेताश्री लाई| ह्या YCLs र उहाका अनुयाईलाई कतरों आफत चाक छोपे मुख देखिने मुख छोपे चाक देखिने| त्यतिखेर उहिकुमार लामा, ससांग लामा, लुना, पुष्प आदि नाम गरेका अनुयाई, पिछलग्गू, नेपालको झंडामै खोट देख्नेहरूका लागी माकुनेको ऐले को सफलताले सुलिनघोपेको होला भन्न कठिन मत्री होइनकी असम्भबनै कुरो हो|
मन परे हरियो, नपरे रातो
0
0
खुकुरी को साटों कुखुरी दिनु पर्ने ,न जाने पछी के लाग्छ |
मन परे हरियो, नपरे रातो
0
0
madhav nepal ra sujata ley kura chahin k garey holan obama sanga…..tayari ta pakkai kehi thiyena hola tini haruko.. rishi dhamala lai chokhhauna nai busy thiye haamra neta haru
मन परे हरियो, नपरे रातो
0
0
None sense. Prime minister sends the present through the medium. Better not hands the present to other dignitories.What is the use of large knife to Obama. If he wants to hang in on his wall he can get in few dollar. It is america, everything you can get if you have.
मन परे हरियो, नपरे रातो
0
0
Mr. Pre. Obama lai Nepali Topi lageko bhaye bhai haltho ne…Nepali topi lagauda suhauthiyo hola.
मन परे हरियो, नपरे रातो
0
0
This is interesting….may be the special security guards were scared of whether the communist priminister of Nepal would kill Obama…..but at least its good that Mr. Nepal delivered his message of his willingness of bringing Gurkha Khukuri.
मन परे हरियो, नपरे रातो
0
0
kam napayara k khana khukuri liyara januparya.nepal ma aru khi thiyana ra upahar dinalae.ki nepali jahilyae pani hatiyar liyar hinchhan vanya dikhauna khojeko.yo sabae damalako chal ta hoena.
मन परे हरियो, नपरे रातो
0
3
बसन्त जि !
खचान्जी भन्नु भएको बुझिन मैले त !
मन परे हरियो, नपरे रातो
0
0
लुनाजी
खचांजी अथवा खजांजी मेरो लेखाइको अर्थ बैकको नगद बिभागको प्रमुख हो \कुमारजीले ओबामा र माधब नेपालको तस्बिरलाइ कार्टुनको रुपमा प्रयोग गरि खजांची माधब कुमार नेपाल लेख्नु भएकोले कमेन्ट लेखेको हु \ पदको वा पेशाको सम्मान गरौ \सानो ठुलो पदको भेदभाब नगरौ र भेदभाब र असम्मान हुने शब्द प्रयोग नगरौ भन्ने आसयले मैले प्रतिक्रिया लेखेको हु \
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरु
खुकुरी चिनो ल्यायको बारेमा ओबामा जान्कार थिय तर खुकुरी पनि एक पर्कार् को हतियार हुँदा सिधै लिन अप्ठार्यो लाग्याहो नेपाल का नेता जस्तै होइनन अरुदेश का नेता भोली यही कुरा इस्यु हुन पनि सक्छ (ओबामा हतियार पसन्द गर्ने ब्यक्ती हुन ) त्यसइ ले खुकुरी मेरा सुरक्षा दस्ता लाई दिनु म लिनेछु तर सगरमाथा को ढुङ्गा सिधै मलाई दिनु भनेरै त्यो खुकुरी राखेको हो तर बिरोध को लागि लेख्ने ले त माधव लाई नाङै बनायो रे कट्टु पनि खोलाय अमेरिकि सेक्र्युटरी ले भन्न पनि सक्छन वा हतियार लियर अमेरिका पसेको नेपाल को कथा पुतली सरकार गिरफ्तार भयर मिटिङ भरी जेला मा राख्यो पनि भन्न सक्छन जस्को नैतीकता छैन इमान छैन त्यस्ता ले त खजान्जी मात्रा देख्छन पर्धान्मन्त्री देख्दैनन खै के भनेर कमेन्ट लेख्ने …..
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
कति नासुहाउदो फोटो
एउटा लोकप्रियता को शिखर माँ पुगेर अमेरिकी जनता ले निर्बचित गरेको जनादेश प्राप्त नेता, अर्को दुई ठाम बाट जनता ले लखेटेका, अलोकप्रियता को रसातल माँ पुगेर जनादेश नपाएको तर राकेश सूद को “मनादेश” ले प्रधानमन्त्री भएको बुख्याचा!दुर्भाग्य नेपाली भएको नाता ले यो बुख्याचा ले मेरो पनी प्रतिनिधित्व गर्दछ.
मन परे हरियो, नपरे रातो
0
0
ऐले त बुझे मैले ।
धन्यवाद बसन्त जि ।
मन परे हरियो, नपरे रातो
0
0
खुकुरी सान्ति को पर्तिक होइन बिरता को नेपालि निसानी हो
मन परे हरियो, नपरे रातो
0
0
राम चन्द्र ज्ञवालीलाइ मेरो गहन सुझाब-
झापामा माले गोरुहरूले टाउको गिंडेको कुरा सिआइएलाइ थाहा रैछ। तिम्रो माकुनेलाइ एफबीआइले कसो ग्वान्टानामो बेतिर पठाएन! यसैमा खुसि मान माले गोरुहरू हो!
त्यो मुलंखरे हरुवा भारतिय दलाल माकुने चोर पहिला बैंकको खजान्चि त थियो नि। खजान्चिलाइ खचान्चि भन्दा माले गोरुहरू किन होआं-होआं गर्दै कराउँछन्?
भारतिय दलाल माकुने मुर्दाबाद।
भारतिय दलाल माले गोरु मुर्दाबाद।
लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद।
मन परे हरियो, नपरे रातो
0
0
रामचन्द्र जी धेरै गफ नदिनुस तपाईं पनि यो हरुवा मान्छे ले देस चलाउने संसारको नै अचम्म शाशन कहिँ पनि छैन / हजुरले कुमार लामा लै जे भने पनि हजुरको आफ्नो कट्टु चाही कता खसेको थाहा पाउनु भएन जस्तो छ / जनताले लात हानेको मान्छे महाशाभा मा गएर नेपाली को प्रधिनिधितो गर्ने भन्ने त हास्ने भन्दा अरु की हुँदैन/ पहिले प्रचण्ड जोकर जस्तो लाग्थ्यो अहिले त माधव नेपाल झन ठुलो जोकर जस्तो छ/ साएद हजुर जस्तो जोकर हरु यस्को सुप्पोर्ट गर्ने भएर होला देस एस्तो राम्रो भाको? धिक्कार छ हजुरलाई/ कुमार जी धन्यवाद /
मन परे हरियो, नपरे रातो
0
0
माकुनेको चेलो रुनु रोयो | के रोको दशैमा रामचंद्र |
मन परे हरियो, नपरे रातो
0
0
रमेशजी तपाइको कमेन्ट देखेर मजासंग हाँस उठ्यो एक चोटीत, तर म यौटा सल्लाह दिन्छु सबैको एउतै नाम राख्नु भयो भने बोलाउन गाह्रो हुन्छ, तेसैले एउटाको नाम गिरिजा (अलि जेठो ख्याउटेको जस्तो छ भने) , अर्कोको नाम प्रचण्ड (अलि जब्बर जस्तो देखिने, अरुलाई भरसख पेल्न खोज्ने भएमा) , अनि माकुने (जता पनि ठिक्क हुने जस्तो देखिएमा) राखे कस्तो होला
मन परे हरियो, नपरे रातो
0
0
तपाईं को comments संग १००% सहमत !
मन परे हरियो, नपरे रातो
0
0
जन्मेको कुकुरको बाउचै रमेश होला हैन |
मन परे हरियो, नपरे रातो
0
0
सल्लाह को लागि धन्यबाद ,अब त्यसै गर्नु पर्ला
मन परे हरियो, नपरे रातो
0
0
अजय सर मा सायद तपैन्लाई चिन्छु . तपाईं गेमन्य बाट बिद्धबरिधि गरि अहिले अमेरिकामा हुनु हुन्छ. तपाईं जस्तो गतिलो अनि कुकुरक नाम पनि आफ्नै जस्तो राख्न रुचाउने हरु नेपाल नबस्ने अनि जस्तो तसो केहि गर्न खोज्ने हरुलई ( म कुनै एक नेताको पक्चा म बोले को छैन , देश को अवस्थाम नेता को मात्रै दोष छैन मेरो विचार मा ) , नेता हरु मरेमा छैन नेपाल मा राम राज्य हुन्छ भन्ने ठान्नु हुन्छ कि के हो सर?
सर अनि रेशमजी अनि देशप्रेमीजी हरु ले यसो देश लै नेत्रित्यो दिने होकी म अनि म जस्ता धेरैले साथ दिने छौ,
मन परे हरियो, नपरे रातो
0
0
के निशानी भयो र खुकुरी मा? सबै राजाले पढाएको इतिहास पढेर गफ नदिउ धेरै/ नेपाल बाट लैजाने धेरै अरु गिफ्ट हरु थियो होलान/ थान्का लागेको भए कसैले रोक्ने थिएन/ बुद्धको मुर्ति लागेको भए कसैले छेक्ने थिएन खुकुरी नै लिएर ओबामा को आगाडी के बिरता देखाउने हो र ? यसै पनि भारत को आगाडी पुछार लुकाउने नेता हरु बिरताको कुरा गरेर हसाउनु पर्दैन जनता लाइ/
मन परे हरियो, नपरे रातो
0
0
मान्छेहरु अन्तरमहाद्विपिय क्षेप्यास्त्र बोक्ने भैसक्यो, तिमी चाहिं त्यही बांगे खुकुरी नचाएर र कहीं नभएको तिनकुने झण्डा बोकेर मेरा नेपाल महान भन्दै बस |
मन परे हरियो, नपरे रातो
0
0
tapai ka obama ko affano manchay ho ? ke white house ma kam garnu huncha?
मन परे हरियो, नपरे रातो
0
0
हजुर चाही माधव नेपाल को प्रेस सेक्रेक्रेतेरी हो कि के हो?
मन परे हरियो, नपरे रातो
0
0
मित्र हरु फ्युल ट्यान्क लक्ष्मण भुर्तेल आसिश तथा अन्य मित्र हरु नमस्कार
सुझाब तथा कमेन्ट को लागि धन्यवाद
..संसारमा सबैभन्दा असल पनि मान्छे नै छ र सबैभन्दा खराव पनि मान्छे नै छ,असल मान्छे मान्छे हो भने खरावलाई पनि हामी किन मान्छे नै भन्छौ निती र व्यबहार पनि फरक हुन्छन तर हेर्ने दृष्टिकोण ले ले कस्ले कसलाई असल र खराब देक्छ त्यो उअको मान्सिक र सैधान्तिक कुरा हो ..त्यस्तो अध्ययनवाट अनुप्राणित भएका अत्यन्तै बुद्धिजीवी ब्यक्तिहरु तथा तिनका लेखहरुले छुट्याउछ
हो राज्यमाथि सर्वाधिक धनवान, सर्वाधिक महत्वकाँंक्षी या सर्वाधिक चलाख ब्यक्तिहरुद्वारा होइन, बरन सर्वाधिक बुद्धिमान ब्यक्तिहरुद्वारा शासन गरिनु पर्दछ । अनि शासन सत्ता केवल त्यस्ता मानिसहरुको हातमा हुनुपर्दछ जो आर्थिक स्वार्थहरुसँग अलिप्त तथा इहलौकिक आकर्षणहरुभन्दा माथि रहेका छन् या रहेका हुन्छन् जसले केही गरेको हुदैन उसले अरुलाई दोषमात्र दिइरहेको हुन्छ । अरुको खुटमात्र खोजिरहेको हुन्छ । हरेक ठाउँमा अरुको गल्तीमात्र खोजिरहेको हुन्छ, खोतलिरहेको हुन्छ । चोरका शत्रु चन्द्रमा भए जस्तो केही गर्ने चाहीँ केही नगर्नेको घोर शत्रु भइरहेको हुन्छ
१ फ्युल ट्यान्क जि मैले ओबामा हतियार प्रेमी भन्ने अभिप्र्य ले होइन कि हतियार लियको नकारात्मक कुरा जान्छ भनेर नलियको भन्न खोजेको ..हतियार प्रेमी को सन्देश नजावशभनेर नलियको भन्न खोजेको .
२ लक्ष्मण भुर्तेलजी माधव पहिले बैंक को खजान्जी थिय ल ठिकै छ उनी खजान्जी नै हुन मैले माने तपाईं पनि १ ,२ बर्से बालक उमेर मा आँफै बिस्टा गरेर खानुभयहोला के आज पनि भुर्तेल जि ले बिस्टा खान्छन भनेर अर्थ लगाउनु मिल्ला र ??
३ देश प्रेम जि हारेको मान्छे को के कुरा ल ठिकै हो हारे र पनि त्यहा गय के त्याहा मान्छे मारेको ब्यक्ती नै जान पर्ने त कि सबैभन्दा धेरै मारेको ब्यक्ती हक्दार हुन्छ र ???की सभाइ भन्दा भर्टाचार गरेको हुनु पर्ने हो ??
४ आसिश जि लेकी तर्क लेख्दा हुन गयका लामा कमेन्ट पर्ती तथा पाठक लाई परेको अप्ठेरो पर्ती क्षमाप्राथी छु
धन्यवाद
सुझाब शाहीत को कमेन्ट प्रथानिय छ
राम चन्द्र ज्ञवाली
मन परे हरियो, नपरे रातो
0
0
म त सबै नेताको बिरोधि हो साथी रामचन्द्र | बेकार मा येस्ता पाजी नेताको कुरा गरेर दिमाग दुखाउनु भनेको त मुर्खता सिबये की छैन| न मलाई प्रचण्ड को गफ मन पर्छ, न हरुवा छेरुवा नेता को जोक नै मन पर्छ, न नागार्जुन मा बसेर सुरा सुन्दरी को बहस गर्ने मन पर्छ, न बिस्तारा मा बसेर छोरी लै प्रधानमन्त्री बनाउने जुक्ति गर्ने कलङ्क मन पर्छ, न धोति हरु को धोति समातेर तराई को नेता बन्ने हरु को कुरा नै मन पर्छ, मा त स्वतन्त्र मान्छे स्वन्तन्त्र विचार राखेको, न मलाई हजुर जस्तो माधव नेपाल हरुवा को सेवा लेख नै मन पर्छ| चिसो दिमाग ले सोचौ न कसले के गर्यो भनेर? राजनीति र विचार को कुरा गर्ने हो भने त सबै कुरा मा हरेको मान्छे ले देस चलाउने कहाँको चलन छ र ? अरु सबै मरेका थिएनन होला नेपाल मा ? अहिले दशैं मा खसी हेर्दा कहाली लाग्ने बनाउने नेता को गुनगान गाउनु भनेको त आफ्नै कट्टु मा हगे बराबर मात्र हो रामचन्द्र जी अब पाखे नेता भएर काम छैन | पार्टी र नेताको गन्ध बाट टाडा बसौं येही मेरो हजुरलाई दशैं को सुभकामना |
मन परे हरियो, नपरे रातो
0
0
हजुर लाइ अति भयेछा नि हो गुरु ? के गर्ने येस्तई हो जो नेता को कुरा गरे पनि? को कम छन् र? सबै भन्दा राम्रो नेता भन्ने मान्छे लै नै तिरस्कार गरे कसो होला? महाथिर मोहम्मद जस्तो नेता जन्मियोस न! देस मा येसो !
मन परे हरियो, नपरे रातो
0
0
निक ! तिम्रो त्यो एकोहोरो ट्यारट्यारे कमेन्टबाट हामी वाक्क दिक्क भैसक्यौं | तिमि आफै नांगिने सिवाय यसबाट केहि नतिजा निस्कंदैन | लुना, सशांक र पुष्पहरु जिम्मेवार कमेन्ट्दाताहरु हुन | हामी पाठकहरु को के हो भन्ने कुरा मज्जाले छुट्याउन्छौँ | तिम्रो लहै लहमा कोहि लाग्दैन |
मन परे हरियो, नपरे रातो
0
0
कार्टून भनेको थाहा छैन ? सबै लै स्वतन्त्र विचार राख्ने हैसियेत छ | नेता कुन राम्रो छ र ? खै मलाई एउटा मात्र नेता देखौनुस न जसले positive काम गरेको?
मन परे हरियो, नपरे रातो
0
0
यो भुर्तेल पागल भय छ ‘
मन परे हरियो, नपरे रातो
0
0
कुरा त ठीकै हो, तर, धार्मिक कुरा Present को रुपमा नदिनुनै बेस होला |
मन परे हरियो, नपरे रातो
0
0
अहिले चाही ठिक कुरो गर्नु भयो, म त १००% नै सहमति जनाउछु|
मन परे हरियो, नपरे रातो
0
0
माकुनेले गर्नु पर्ने धेरै कुराहरु छन् देशमा. यो त रुटिन कुरा भै गो. सबैले थाली माथिको बैगन भने पनि प्रचण्ड र अन्य नेताहरुको गलती देखाउन भन्दा आफुलाई प्रमाणित गर्ने यो राम्रो अवसर हो. मात्र भ्रष्टाचार महसूस हुने गरि घटाउन सके र अफिसमा भनसुनको कार्य प्रणाली रोक्न सके उनी सबै भन्दा सफल प्र. म. हुन सक्छन.
तरबार उनैको हातमा छ समस्यालाई काट्ने हो कि आफ्नो खुट्टा काने हो.
मन परे हरियो, नपरे रातो
0
0
किन माकुने तिम्रो पुण्य पिता पर्नुहुंचा कि क्या हो महाराजा …………….हजुर ले बिसिनु भयो कि केहो अईले महाराजा हरु कुकुर जस्तै त भाको छन् नि अनि तपाई को नाम पनि महाराजा अब आफै भन्नु कुकुर को हो …………..सायद माकुने ले तपाइको खुट्टा ढोगेर मह लेयाएको ले सहानुभुति छ कि के हो ………..महाराजा को दिन गए बाबु ……………कम्ति मा तपाई लाई कुकुर त भनेको छैन खुसि मान्नु न
मन परे हरियो, नपरे रातो
0
0
गज्जब भयो जिल्लाबासी गज्जबै भयो रे | माइ संसारमा रमाउन पाइने भयो रे |
के छ जिल्लाको खबर ? तल्लाघरे हर्के आयो कि आएन ? डाडागाउको चमेलीसंग रोटेपिंग खेलेको बिर्सेको ?
मन परे हरियो, नपरे रातो
0
0
देशप्रेमी सर,
नमस्कार ।
अहिले सम्ममा सातवटा कमेन्ट भैसके छन् ।
बिचार गर्नु होला ।
कुरा त धेरै छिर्बिरे छनी त के हो खासमा ?
तपाईंले आफनो सुन्दर बिचारलाइ यसरी असुन्दर तरिकाले छरपस्त नपार्दिनुहोस् न। तपाइसगै छिमेकहरु छन्, अलिक पर समाज छन् यो समाजलाइ सुन्दर बनाइ राख्न तपाइको ठुलो हात रहन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नु भयो तपाइले, यहाँ सबै कुनै न कुनै पार्टीको समर्थन गर्छन वा बायस छन् , सायद म पनि केहि अछुतो छैन होला तर भर्सख आफुलाई neutral राख्न कोसिस गर्छु तर कोहि कोहि साथीहरु अन्धो भक्ति देखाउछन अनि आफ्नो पार्टीका नेताहरु बाहेक सबैलाइ धित मर्ने गरि गालि गर्छन चाहे तेस्ले कतिनै राम्रो काम किन नगरोस , त्यो पनि सभ्य भएर भन्नुनी नाना थरि हुने नहुने सब्द प्रयोग गर्दा पो चिन्ता लागेर आउछ
मन परे हरियो, नपरे रातो
0
0
मेरो एकोहोरो ट्यारट्यारे comment मा साथिले comment नगरे पनि हुने थ्यो किनकि यो मेरो comment माओबादीका अन्धभक्त ज़सले नाङ्गो लै नाङ्गो भन्न सक्दैन र त्यो नाङ्गोपनलाई हेरेर अरुहरु लाई झुक्क्युना खोज्नेहरु का लागि हो| माओबादीका खाओबादी नेताहरु US घुमघाम गर्दा तपाई कहाँ दुलोभित्र घुस्नु भाथ्यो र ऐले मेरो comment ले मुटुनै घोचे पछी फ्वाट्ट दुलोबहिरा निस्कनु भयो हँ| तपाई ज़स्ता भदौमा आखा फुटेको गोरु माओबादी को चल्लालाई त पक्कै पनि माथि उधृत नामहरु गौरबसाली लाग्ने नै भो नि होइन र? यदि मेरो यो कमेन्ट मेतियेना र तपैले पद्नु भएमा अथवा माथिका मान्छेहरुले प्रश्नउत्तर गर्न खोजेमा यो Nik जैले पनि हाजिर छ| किनकि मा मान्छे democracy त्यो पनि Capitalist व्यबस्थामा विश्वास गर्ने मान्छे| तपैका गुरुबाहरु ज़स्ता लेख्ने बेलामा सर्बहारा बारे लेख्ने तर संसारक विभिन्न capitalist democracy मा बसेर हाम्रो परिश्रम माथि तर मार्ने खालको होइन|
मन परे हरियो, नपरे रातो
0
0
चन्द्रबिन्दु n ले काम चल्छ। कुरा यति हो रोमन नेपाली शुद्ध लेख्न जान्नुपर्ने रहेछ। तर आधा र (भर्याङ लेख्दा चाहिने)। चाहिँ गाह्रै भो। kankra काँक्रा bhangera भंगेरा तर bharyang भर्यांग (भर्याङ हुनु पर्ने)।
सबैभन्दा सजिलो त मदन पुरस्कारको साइटमा गएर युनिकोड किबोर्ड लेआउट डाउनलोड गरेर इन्स्टल गर्नुस। सबै अक्षर कम्प्लेट पाइन्छ। सोबाट टाइप गर्दा माथिको बाकसको टिक मार्क चाहिं हटाउनु पर्ने रहेछ।
अन्त्यमा- खुकुरिवाल माकुनेको जताततै हरिबिजोग छ। तर लाज घीन सबै साँच्चै पचाएको रहेछ माले गोरुले।
मन परे हरियो, नपरे रातो
1
0
लक्ष्मण भुर्तेलजी,
धन्यबाद |
I have been using the application available from website of Madan Puraskar Pustakalay. It is not the keyboard layout but the Conversion Tools. Whenever I need to type in a lot in Nepali, I type in Preeti font and then use the Conversion Tools to convert the text into Unicode Nepali. After that it is just a case of copy and paste in the comment box of this great Nepali blogging site.
Even though this is a blogging site, I find the non-abusive comments which are legible, correctly spelled, properly punctuated and wisely paragraphed pleasing to read, be they either in English or in Nepali. This is the reason why I am pointing the problem of mixing Chandrabindu by Sirabindu, leaving out Halanta where it should be present, and wrongly using the half form of Ra (गर्यो को सट्टा गर्यो) as their occurrences make the comments a little bit more unbecoming.
Before leaving, let me wish you and your family good health, riches and lots of happiness on the occasion of DASHAIN 2066 B.S.
Regards,
मन परे हरियो, नपरे रातो
1
0
होइन भुर्तेल जी , तपाई लाई सारै रिस उठेको रहेछ / किन यसरि मगन्ते रिस गर्नु हुन्छ ? होइन हरेको मान्छे प्रधान मन्त्रि पनि भएछ , माले हरुले झापा मा टाउको पनि काटेछन् , सबै त्यो बिगत हो / तपाई जस्तो युवा पुस्ता ले त बिगतमा भएका गलत कुरो लाई सच्याएर राम्रो कम गर्ने कोसिस पो गर्न पर्ने / वेब मा कमेन्ट मात्र लेखेर त भएन नि , काम गर्ने ले त गरेको नै छन् नि / महाबिर पुन ले जस्तो केहि गरेर देखाउन हामी युवा पुस्ता ले अनि पो हाम्रो कमेन्ट को अर्थ रहन्छ त / बेकार मा गाली गलौज मात्र गरेर देश बन्दैन नि भुर्तेल जी / कमेन्ट मा समय खर्चेर बस्ने र कमेन्ट मा गाली गर्ने हाम्रा साइबर भोगी युवा जमात संग पो अब गुनासो गर्ने बेला भएको जस्तो लग्यो मलाई त / तपाई लाई मेरो कुरो ले पनि रिस उठ्ला पक्कै पनि / बागमती मा नुहाएर जिउ लाई सन्त गर्नुस त मा भन्न सक्दिन बरु जानुस बागमती को पनि सफा गर्ने कम मा आफु लाई लगाउनुस अनि हजुर को रिस अलिक ठण्डा होला कि ?
मन परे हरियो, नपरे रातो
1
0