मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    प्रधानमन्त्रीको उपलब्धि !

    यस पटक प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने कार्यक्रममा भाग लिन आएका भए पनि महासचिव बान कि मुनलाई भेट्न सकेनन्। मुनै भेट्न अनिच्छुक भएको समाचार पनि आयो। न्युयोर्कको एउटा कार्यक्रममा आयोजकहरुको ‘खराब नियत’ का कारण हो कि सहभागीहरुको ‘उपद्रो’ का कारण हो, भद्रगोल भएर बोतल हानाहान समेत भयो र प्रम लुसुक्क टाप कस्नुपर्‍यो। तर एउटा उपलब्धि भने भयो। फोटोका सार्‍है सौखिन माधवकुमार नेपालले अमेरिकी राष्ट्रपति दम्पतिसित यो फोटो खिचाउन पाए। क्या दामी छ फोटो हैन त ? फोटो सौजन्यः ह्वाइट हाउस

    No related posts.

    131 comments to प्रधानमन्त्रीको उपलब्धि !

    • nishant sharma

      uvenalai tool kina narakheko hola hagi.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chetana

      हैं जोइ पोइ को उचाई उस्तै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कहिँ न भाको जात्रा हादिगौं मा भनेको येही हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yousual shrestha

      where is daura suruwal???looks like a cartoon!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Basanta Thpa,Maryland,USA

      साथीहरु
      मानबिय आखाले गम्भीर भएर हेर्नुस सबै राम्रो देखिन्छ \
      रंग,कद,पहिरनको कुरा गर्नु भन्दा पहिले सोच्नुस हामि बनमान्छे हुदै आधुनिक मान्छे बनेका हौ \
      जहा सम्म माधब नेपाल प्रधानमन्त्री बने नियम भित्रै रहेर बनेका हुन् \ को बन्नु पर्ने को बने भन्ने कुरा आफ्नो स्वार्थको सोचाइ र हेराइ हो \जहा सम्म जनमतको कुरा छ बबन सिंग पनि जनमत प्राप्त बिधायेक हुन् उनि पनि प्रधान मन्त्रि हालको नेपालको सम्भिधानले बन्न मिल्छ \ नेपालि राजनैतिक चाला हेर्दा ऋषि धमला भोलि सांसद हुदै प्रधान मन्त्रि बन्न सक्छन \ अपराधै अपराधको राजनैतिक माहोल भित्र कुनै बृहस्पति र भीमसेन थापा बाच्न सक्दैनन \ यो नेपालको तितो यथार्थ हो \
      नया पिडी,नया सोच,ब्यबहार नै यो अपराधी माहोलको अन्त्य हो \ यसको लागि हामि सबैको ब्यबहार,सोच आकाश झैँ स्वच्छ र फराकिलो हुनु पर्छ \

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kaushal

      उचाई को फरक ले खासै लाज मान्नु पर्ने त केहि छैन. अलि हास लाग्दो मात्र हो. तर कोट लाउन पनि न जान्ने त्यो चाही लज्जास्पद कुरा हो. कोट लगाए पछी कोट लगाउने मर्यादा चाही जान्नु पर्छ. कोट को सबै बटम चाही लगाउनु हुन्न भनेर प्रधान मन्त्रि लाइ उहा को सल्लाहकार हरु ले सिकाउनु पर्ने थियो. कोट को माथि को बटम मात्रै लगाउनु पर्छा र तलका बटम हरु खुल्ला राख्नु पर्छ. ओबामा को कोट लै देखेर बुझ्न सकिन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ani

      जति रिस उठेको बेलामा पनि हास्न मन लाग्ने फोटो पो रहेछ धन्य ६ यस्तो पो फोटो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pavan

      बिरोध गर्न त सबैलाई आउँछ समाधान दिन सक्नु पर्यो . वाहियात कमेन्ट गरेर बस्ने? हुन त नेपालीले जानेकै के छ र …..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kumar

      यो त अति भयो साथीहरु…… बेईजेत गर्नुको पनि हद हुन्छ यार! यो कमेन्ट माकुने को सारीरिक कदको हो अथवा मानसिक कदको??मानसिक कदको कुरा मा मेरो केहि भन्नु छिन किनकि माकुनेको मानसिक कद धेरै छोटो छ! तर एदी कसैले उनको सारीरिक कदको बारेमा भनेको हो भने खबरदार त्यो खिल्ली माकुने को मात्र नभएर म र म जस्ता थुप्रै छोटा कदका नेपालीको पनि उपहास हो! प्लिज प्लिज प्लिज

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijaya

      Guys let’s be matured and mind our own business. I dont see anything wrong with the photos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सम्पूर्ण मित्र जि हरु कुरा आयो ओबामा दम्पति र बामे नेपाल दम्पतिको मेरो बिचारमा त उचाई त केहि ठुलो कुरा होइन तर दुइ परिबारको भिनाताको कुरा नै
      हो कुरा यो नै हो कि नम्मरी सुनलाई कसी लगाउन पर्दैन होइनारा ?
      कसी लगायर हेर्दा कहाको हिरा कहाको घ्हुसेल्किरा पो भयो ओबामा तेत्रो देसमा चुनाब जितेर तो ठाउमा पुगयको र जनताबाट सून्तस्ती नेताजी र सानो उमरमा
      ठुलो पदमा पुग्यको तर छि छि छि हाम्रो बामेको के कुरा गर्ने मम्रो बामे त आफ्नो पार्टीबाट पनि चैत २ चुनाबक्षेत्रबाट त अझैं चैत जनताको मिठो र पौस्तिक लात् ख्याको र
      रेबिज लेगको कुकुर जस्तो भयको अनि फरक त अबस्य नै छ करेनी जानी लाई पिर्थीबी गोलो छ जस्तै हो. हस्त सबैलाई नमस्कार.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sangit

      i don’t see there is so funny thing in this photo……..nepali haru ko height bhaneko 5.5 ft huncha….so y u guys need to laugh about…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chyangba

      माधव नेपाल र बराक ओबामा को ऊँचाई लाई नेपाली र अमेरिकन को ऊँचाई मान्ने भने त्यसमा statistically significant difference होला कि नहोला? यहाँ को कमेन्ट पढ्दा नेपाली र अमेरिकन को विचारमा पनि यस्तै difference छ जस्तो लाग्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो हास्नका लागि मात्र
      माकुने बढ्ने बेलामा कहाँ गको थियोउ तिमि
      बौना राक्क्षस …हेहेहेहेहे ……………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganesh

      Further more,

      Millions of Nepalese are feeling so unsecured in every aspect
      like jobs, health, food, shelter etc etc.

      The night is cold and the day is so long for millions nepalese.

      This Makune has no idea of development, creating jobs, plan and vision of better Nepal. Do you understand patriotic citizens ?.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Birsingh

      वेरी स्वीट एकदमै सुहाएको छ. बम्पुद्के छाउरो र छाउरी ओबामा र भारतिय बिस्तारबादका सन्तान जस्तै।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ganesh

      माकुने चाही ठाकै जोकर देख्हिंछा सथिहरुहो.
      Did you see batman American movies ?.
      I am talking joker who is fit everywhere to destroy the nation and make measurable poor of it’s citizens. We actually need batman from America in Nepal to destroy the joker.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      पर्चेंदे र माकुनेको उचाई उस्तै उस्तै हो र माकुनेको उचाई एवरेज नेपालीको भन्दा कम छैन, हास्नुको कुनै तुक छैन यदि हस्नेहो भने पहिले आफलाई त्यस फोटोसंग दाजेर हेर्नुस अनि आफनै फोटोमा मरी मरी हस्नुस….. यहि बाकि रह्यो अब,

      बिजय दशमीको शुभकामना, कल्याण होस् सबैको दुर्गा माईको कृपाले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रूक्मागत शर्मा

      अमेरिकामा वेको कालो जाँदा प्रदर्शनले केहि ज्ञान वायो होला नि प्रधानमन्त्री लाई?|
      अमेरिकामा कालो झण्डा प्रदर्शनले केहि ज्ञान भएको होला नि प्रधानमन्त्री लाई?|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रूक्मागत शर्मा

      महत्वपूर्ण उपलब्धी त वाराकसंग फोटो खिचिएछ त ! श्रीमतीलाई पनि संगै राखेर । सायद महिलालाई असमान ब्यवहार गर्यो भन्ने आरोपबाट बच्न यसो गरिएको हुनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रूक्मागत शर्मा

      अमेरिकामा वेको कालो जाँदा प्रदर्शनले केहि ज्ञान वायो होला नि प्रधानमन्त्री लाई?|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो फोटो त मलाई त कार्टून जस्तो पो लग्यो./

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      जे होस् फोटो भने राम्रो छ है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shiva

      eheheheehhehehheeheheheheheheeehhhhhehehheheheheh

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Om

      फोटो यो भन्दा राम्रो संग कम्पोज गर्न सकिन्थ्यो, जुन गरिएन. उचाई मा फरक मात्र सहि मुद्धा हो जुन फोटो मा यति टड्कारो रुप मा देखाउनु तेती राम्रो देखिएन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kanchan

      खोइ त ब्लोग्गेर जी, कता हो 10 दिन बसेर सकारात्मक सोच लिएर आएको छु भनेका थियौ.
      ब्लग त सबै रिस गरे जस्तो मात्र देखिन्छ
      comment गर्ने हरु त सधै तेही negative सोच भएका भए

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      अमेरिका मा बस्ने तोरीलाउरे हो तिमि हरु आफु लाई जान्ने बुझ्ने अनि हुने खाने सम्झन्चौ?!!!! काम पाईनस बुडी पाडाको गुद्दद्वार कनाइ भने जस्तो ……………..बेला न कुबेला नारा लाउनु पर्छ ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad adhikari

      नेपाली को औसत उचाई माधब नेपालको उचाई संग एकदम मिल्छ. अनि केको पुड्का पुड्की सहि उचाई नेपालीको उचाई. हामी जे छौ सहि छौ हाम्रो उचाई जस्तो छ सहि छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dalliram

      कसैको छोटो कद को बारे मा जे पायो त्यहि कमेन्ट गरेर मा जस्ता सानो कद को मान्छे लै अलि चित्त दुख्या छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim subedi

      ओवामा दम्पति र नेपाल दम्पतीको बीच हाईटको कुरालाई लिएर जो जसले कमेन्ट गर्नु भयो त्यासमा मेरो धारणा सार्वजनिक गरेको छु कसैलाई ठिक लाग्ला कसैलाई बेठीक मेरो धारणा हो ओवामा दम्पती संग हामी अरु नेपालीहरुले फोटो खिचाएको भए सवैको हलत यस्तै हुने थियो । अपवादमा त्यो उचाइ भएका नेपाली कमै होलान तपाईहरु पनि यो कुरा सोच्नुहोस् की त्यो ठाँउमा आफुले फोटो खिचाएको भए कमेन्टको प्रतिक्रिया कस्तो आउने थियो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sundar

      तियो उचाई भनेको नेपाली र अमेरिकन को खान पिन को फरक नै होला पक्कै .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim subedi

      ओवामा दम्पति र नेपाल दम्पतीको बीच हाईटको कुरालाई लिएर जो जसले कमेन्ट गर्नु भयो त्यासमा मेरो धारणा सार्वजनिक गरेको छु कसैलाई ठिक लाग्ला कसैलाई बेठीक मेरो धारणा हो ओवामा दम्पती संग हामी अरु नेपालीहरुले फोटो खिचाएको भए सवैको हलत यस्तै हुने थियो । अपवादमा त्यो उचाइ भएका नेपाली कमै होलान तपाईहरु पनि यो कुरा सोच्नुहोस् की त्यो ठाँउमा आफुले फोटो खिचाउको भए कमेन्टको प्रतिक्रिया कस्तो आउने थियो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी जहाँ गए पनि सानै छौ …
      हाम्रो देश सानो छ .
      हाम्रो बुद्धि सानो छ ..
      हाम्रो मन सानो छ …
      हाम्रो विचार सानो छ ..
      हाम्रो सोचाई सानो छ ..
      जुन कहिले माथि उठन सक्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Asp

      ओबामा र उस्को श्रीमती लै घुंडा टेकेर फोटो सेसन गर्न पर्नी थीयो कमसेकम हायिट त मिल्थ्यो कि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • शरद U. K.

      कद होचो भएर त केहि थिएन तर विचार नै होचो भाको मान्छे देशको प्रधान मन्त्रि हुँदा साह्रै चित्त दुखेको छ | खै यस्ताले देशलाई कसरि उभो लगाउने हुन् कुन्नि ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      मलाई त एस्तो लाग्यो कि कुनै जोकर प्रतियोगिता हुदै छ जसमा प्रमुख पात्रहरु माकुने र उसको श्रीमती जहाँ ओबामा र उसकी श्रीमती एरेन्जर हुन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • NaBeEn

      यो फोटो मा नकारात्मक कुरा नै के छ र ? हामी नेपाली को जात सबै कुरा लाइ आलोचना गर्नु पर्ने? खुसि लागि अमरिका बस्ने नेपालीहरु को अनुसासन देखेर?

      जय देस !! जय नेपाल !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sita

      He represents height of people rejected and corrupt leaders.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      नेपाल मा पर्दानमन्त्रि हुन जनताले होइन भाग्हे ले साथ दिनु पर्छ
      पुर्पुरो मा लेखर आउनु पर्छ/ काग करुधै गर्छ …………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      बास्तबमा नेता चुन्दा पनि प्रधानमन्त्री हुने खालको चुन्ने हो भने height पनि हेर्नु पर्ने रहेछ है साथी हो. हेर्दै पनि खाई लाग्दो होस् न अनि पो केहि गर्छ कि जस्तो thanchan देख्नेले पनि. माकुने को height हेर्दै हासो उठ्दो खालको छ. यो फोटो हेरेर त माकुने पनि हास्यो होला, आफ्नो height देखेर . श्रीमती माकुने गायत्री ले चाही फोटो हेरेर येस्ता बाम पुड्केकी स्वास्नी हुन लेखेको रहेछ भन्यो होला.

      हुन त चुनाव जितेका हरुको “height ” ठिकै छ. हरुवाहरुको एस्तो हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu hari

      साथीहरु, कम्तिमा कसैको फोटो माथि कमेन्ट गर्नु भन्दा अघि आफ्नो अनुहार र साइज ऐना मा हेरे कसो होला ? अनि मfई संसार ले फोटकस्तो छ भनेर राख्नु भन्दा भ्रमण कस्तो हुनु पर्थ्यो र के भयो भन्ने बारे कमेन्ट लेख्न भने राम्रो हुन्छा. आगामी दिन मा सोचियोस !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Lax

      ल खतरा छ ल फोटो चै| सारै राम्रो लाग्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      मिसेल यति अग्ली रहिछे, अहिले सम्म हेक्का नै थिएन!
      माधव माडसाब औशत नेपाली भन्दा पनि पुड्का रहेछन् कि कसो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya

      परिवार नियोजन को बिज्ञापन ( हामी दुइ हाम्रा दुई ) जस्तो देखिए पनि, फोटो राम्रो लाग्यो. प्रधानमन्त्रि महोदय ले ओबामा संग फोटो मात्रै नखिची विकास र व्यापार को पनि कुरा गर्ने मौका पाउनु भए को भए राम्रो उपलब्धि हुन्थ्यो होला |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SanjaySharma, Flagstaff,USA

      नेपाली हरुको सानोमा पौस्तिक आहार नपुगेर एस्तो भएको हो, साथि हरू /
      संजय शर्मा
      फ्लाग्स्ताफ, एरिजोना
      अमेरिका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikas

      यो दिपक भन्ने मान्छे चाहि माकुने को खाट्टी झड्केलो छोरो नै परेछ क्यार !! सबैले जोकर र कार्टून जस्तो देखेको माकुने लाइ हिरो नै देखेछ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      साथीहरु
      ऋषि-माधव र सुद-सुजाताको यो यात्राको उपलब्धि जे जस्तो भएतापनि अब उप्रान्त येसताको उस्तैको अर्को विदेश भ्रमण मा मात्र आफ्ना छाउराहरुको चाकरी भोज नपाउने अपितु आफ्नो कर्तुतको फल पनि पाउने भएबाट केहि राम्रो सुरुवात भएको छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pakrisa

      कार्टून जस्तो लाग्यो मलाइ त माकुने दम्पति ओबामा दम्पति को अगाडी !!.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      फोटो ठिक छ / तर फोटो ले व्यक्ति को सबै कुरा लि कभर गर्दैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Kale Damai

      अमेरिकन राष्टपतिका खेलौना जस्ता . हेहे

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साला अढाई फुटे बाउने बिर माकुने कार्टुन नै रहचनि/ ठुलै प्रगति गरेछा ओबामा संग फोटो खिचाएर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Vashir

      माकुने साँच्चै बाम नेता रहेछन!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yubraj bhattarai

      साथी हरु,
      हामी नेपालीहरु लाइ माता दुर्गा भवानीले सकारात्मक सोच्ने सक्ति दिउन, आफ्नो राष्ट्रियतामा गर्व गर्ने सोचाई दिउन, दाश मनोब्रिती बाट माथि ऊठने ग्यान दिउन, महान पर्व २०६६ को शुभ विजय दशमीमा मेरो सम्पूर्ण साथी हरु लाइ येही छ शुभकामना ……….युबराज भट्टराई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      यो माधब कुमार नेपाल र उसको बुडी को जोडी त सारै सरम लाग्दो भन्या
      तेती धेरै पैसा कमाउने ले त योको हाइट प्रयोग गरेर उचाई बढाएको भए अहिले भिजेको बिरालो जस्तो काम्दै फोटो खिचाउने दिन आउने थिएन हैन त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak

      माकुने सर को अगाडी ओबामा सर जोकर देखेको भन्दा कस्तो होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      कोहीलाई धनिया मिठो लाग्छा कसै कसै लै चैं उडुस गन्हौन्छ. त्यस्तै यो फोटो पनि कोहीलाई राम्रो लाग्छा र कसैलाई कार्टून जस्तै लाग्छा. तर सत्य चाँही बिचमा वा कतै हुन सक्छा.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pinasha

      साह्रै बाउन्ने देखिए नेपाल दम्पती ओबामा दम्पतीको सामु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak

      यो राज र विकास चै नेपालीको नाम मा कलंक नै हो / मैले नेपाल मा कुनै पार्टी लाई भोट गरेको पनि छैन र कुनै पार्टी संग सम्बन्द पनि छैन तर राम्रो कुरा लाई राम्रो र नराम्रो लाई नराम्रो भन्नु सक्नु पर्छ , धन्ने छ तिमीहरु जस्ता कपुत्लाई जन्म दिने लाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal S

      पुड्का पुड्की भएर नमिलेको राजु| सायद, लता लाटी जस्तो लगेर होकी? नेपाल र नेपाली को जीवनस्तर उठाउन सक्छेम मनास्तिती बोकेर गएको भए पो त गर्विलो अनि दरिलो देखिन्थो, होइनर?
      गिरिजा,माकुने,देउवा र प्रचंदेको युन भ्रमण हेर्दा लाग्छ यिनीहरु दंगदास हुन्| दंगदासहरु अर्ध बुद्धिका हुन्छन या त पाखण्डी, मुर्ख या कपटी हुन्छन|
      अस्तु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashok KC

      हाम्रो प्र मा दम्पति होचा कि ओबामा दम्पति अग्ला?
      खै के खै के बुझनै गारो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh

      यो पनि उपलब्धि हो। हिजोको विरोध

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RABI

      माकुने लाई तेहि फोटो खिचाउने रहर ले गर्दा त खुकुरी पनि बोकेर गएको नि के गर्ने लान पाएनन यो फोटो मा खुकुरी भएको भए कति राम्रो हुने थियो है ………………………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikas

      हाम्रा माकुने प्रधानमन्त्री त ठ्याक्कै सर्कस को जोकर जस्ता पो देखिए त बा |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाल को पनि संबिधान छिटो बनाउनु पर्यो क्या माननीय प्रधानमन्त्रि ! नत्र तपाई र बराक ओबामा को उचाई (Height) को भिन्नता जस्तै सधै नेपाल र अमेरिका को बीच मा जुन भिन्नता छ त्यो सधै कायम रहने छ |

      इन्द्र शाही
      बुटवल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      थुक्क मोरा बरु एउटा डोको बोकेर गएको भए हुन्थ्यो नि| ओबामाको नाहिटोमुनी सम्मको उचाई रहेछा नेपालको प्रधानमन्त्रिको , देशको सहिज अनुसारको मान्छेको सहिज रहेछा. माकुने त लिलिपुट समुदायको पो जस्तो छ. धन्य हो| यो संसारमा के के चाही देख्न पैन्छा|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin khanal

      Ha Ha.माकुने is looking smart. सबै को टाउको लाई touch गर्दै line draw गर्ने हो भने perfect sine wave बन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • फोटो त खतरा छ नि हो माननीय प्रधान मन्त्रि जीउ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • राजु

      राम्रो छ फोटो . तर उचाईले गर्दा के नमिलेको के नमिलेको भयो ..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तस्बिर राम्रो छ तर हाइटले धोका दियेछ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • autoPILOT

      देश र जनताको लागि केहि गरेर देखौन पर्यो. ओबामा संग फोटो खिच्दैमा राम्रो भन्न मिल्दैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      यो दिपक (माकुनेको झड्केलो छोरो), लाई माकुनेको फोटो देखेर लागेको कुरा सहि नसक्नु भयेछा. ल ल तेरो बाबुको फोटो एकदम राम्रो छ. ठ्याक्कै नेपालीको पतिनिधि जस्तो छ| फोटो हेर्दा खेरि कस्तो लाग्छा भने मदारीले नचौनालाई लाई ठिक परेको बादर (जो चस्मा, tai , जुत्ता, टोपी लगाएर हातमा केहि खाने कुरा दिने बित्तिकै नाच्न थाल्छा) जस्तो देखिन्छा.

      अब रह्यो फोटोमा मन नपर्ने कुरा लेखे बापत नेपाली नभएको कुरा| यो त तिमि हुदा हुदै हामीहरु कसरि नेपाली हुन सक्छोउ? माकुने को बारेमा दुनियाले जानेको र देखेको कुरा के हो भने, एउटा जिल्लाको पनि एउटा तोलबाट समेत जनताले नपत्याएको मन्च्छे समग्र देशको प्रतिनिधित्व, देशको प्रधानमन्त्री हुदा खेरि नेपाली हुँ भन्नलाई, छातीमा हात राखेर गौरब गर्नलाई अलिक संकोच लाग्छा. तिमीहरु जस्ता एमालेका छाउरा, के पी वलीको रखौटी, काट्टो खाने परिवारको नाती शंकर पोख्रेल, जस्ताहरु मात्र खाट्टी नेपाली होउ. तिम्रो झड्केलो बाबु प्रधानमन्त्री भएर नै जाजरकोट, रुकुम, रोल्पाक सयोउ जनाले सामान्य जिबनाजाला पनि खान नपाई संसार छोड्नु पर्यो. माकुनेक झ्द्केलाहरु, माकुनेका धुपौरेहरू, मकुनेले खुवाहुन्जेली मात्र जय भन्ने हुन, माकुनेलाई गिरिजाले लात्ताले हानेर कोतेश्वोरको बास गराईदियेपछी माकुनेको पछी कोहि पनि हुदैन. माकुने ले जिन्दगीमा गरेको सबैभन्दा ठुलो काम “ओबामासंग खिचेको फोटो” हेरेर दिन कटनेछा .

      अस्तु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bimali jee

      के नमिलेको भन्नु उचाई नमिलेको नि, नेपाली कै सरदार उचाई मा पनि प्रम ज्यु सानो कदको नै हो, त्यसमाथि ओबामाको छेउमा !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      राजुजी
      फरक तेतिकै छ जतिको एउटा जनताले चुनेको र नचुनेको को बिचमा हुन्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हाईट को बारेमा जतिपनी साथीहरूले नकारात्मक प्रतिक्रया प्रकट गर्नु भयो सबै भन्दा पहिला नेपालीहरुको औसत उचाई कति हुन्छ?????????? त्यों त पूरा नेपाली लाइ थाहा छ तर थाहा पाई पाई बुझ पचाउनेलाई के भन्ने खै??? जे मनमा आयो लेखिदियो बस “एक कानाले अर्को कानालाई देखेर हास्थ्यो गरे यस्तै चाला मेरो संसारमा ब्लगमा पनि देखिएको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अरे तपाईको बुद्दी देख्दा आफैलाई लाज लागेर आयो कसैको जोड़ी माथी आपति गर्नु भन्दा पहिले भन्दा तपाईको जोड़ी या फिर बुवाआमाको जोडीलाई पनि एक नजर लगाए कसो होला ??? जसको घर सिसाको हुन्छ उसले अरुको घरमा ढुंगा हान्नु हुदैन के !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shambhu (usa)

      हरि जी तपाई को सोचाई देखदा अति दरिद्र लाग्छा अहिले नेपाल मा ३०-३५ प्रतिसत
      जनता को मात्र नेता भन्न रुचाउने प्रचण्ड भन्दा समग्र नेपाल र नेपाली को नेतृत्व
      गर्न खोज्ने माधव नेपालको बक्तित्व नै ठुलो लाग्छा रहो कुरो उचाई को अपवादमा छोडेर हरेक नेपाली नयपुस्ता को बुबाआमा ,हजुरबुबामुमा सबै येस्तई हुन् योता
      जेनरेशनको कुरा हो ./माधव जी को कुरामा मा एकदम सहमत छु /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      vasirjee
      तेहित भने ऋषि धमला भन्दा पनि हरएक हिसाबले पुड्का रहेछन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      इन्द्र शाहिजी
      किन मात्र माननिये मात्रै भनि सम्बोधन गर्नु भयो?

      साधारण प्रधान मंत्रित सम्मानिये हुन्छ भने उहांत त्यो भन्दा माथि श्री श्री श्री सुद-प्रशाद, गिरिजा-मित्र-मुकुट धारी, २२ चोक्टा-पति ऋषि-पाल, सुद्जाता- सहयात्री महाकाली-महादानी, पुष्प-मदन-सिधान्त-बिचलन- बादी, जनमत–सुन्न्ये कुर्सि पुरस्कृत, हुक्के-एमाले कोठे-कांग्रेसी पनि हुनु हुन्छनि/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      राज जी
      ठिक भन्नु भयो तर के गर्ने शरम महाकालीमा बगाएर न्यायेलाएको हात काटी ऋषि-पापीलाई मुक्ति-प्रशाद दिने “बगरे” लाई के मात्रै भन्ने शब्दकै बेयिज्जत हुने/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shambhu (usa)

      आफ्नो नेता देश भेष र वास्तविकता लाई जोकर भनेर यो राज ले के साबित गर्न
      खोजेको हो फोटोमा देखेको फरक नै वस्ताबमा अमेरिका र नेपाल को फरकता हो
      एस्लाई हामी सबैले स्विकार्नु पर्छ रहओ कुरा फोटोको तस्बिर आफै बोल्छा
      फेरी कमेन्ट को कुरा गर्दा नि होचो वा अग्लो ले कुनै अर्थ राख्दैन मात्र देशको शाख
      कस्तो राखेत भन्ने मात्रहो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      राज सर …यस्तो असभ्य पारा देखौना भयन नि सर तपाई जस्तो सभ्य मान्छे ले तपाइको कमेन्ट चै अलि नपच्ने खालको नै हो है मलाई पनि गाली दिनु होला केहि छैन सर
      माफ गरिदिन्छु
      ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      राज जी सहि कुरा गर्नु भयो, तेस्तो को लागि प्रयोग गर्ने सब्दनै छैन. के भन्ने ?येस्तई हो श्रावनमा आखा फुटेको गोरुले सधै हरियो देखछ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan bajracharya

      पिनाशाजी
      ऋषि-पापीलाई मुक्त गरेर न्यायिक मान्येतालायीनै “खसी” बनाउने “बगरे” जस्तो पनि देखिन्छ नि/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      बामपन्थी नेता भनेकै बमपुदकेहरु को नेता हो. माकुने त अझ अग्लो छ टोपीले अलि उचाई बदेछा साढे ४ फिट भन्दा अलि बढी छ होला एदी ओबामा ७ फिट भएमा.

      फोटो खिच्ने बेलामा अनुहार पनि कस्तो बनायेचा, रुना अटेको हो कि, रघु पनते देखि रिसले चुर भएको हो कि, अनि त्यो रनाबिरको सेनापति लाई फोटो khichauna दिएन जस्तो छ नत्र त नेताको जुम्रो नै हो त्यो त, सुजाता संग सल्किरखेको थ्यो होला अनि अनुहार देखौना पाएन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip

      Look like Gullivers travels picture

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh dhakal

      वा वा वा ……………..क्या कमेन्ट छ !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      होइन यो येत्रो लामो उपाधि माकुने ले नै प्राप्त गरेको हो त | यो त धेरै लामो उपाधी भयो. अब उचित सम्बोधन चाही के हुन्छ होला येत्ति लामो उपाधि भएको मान्छे लाई, हासो उधदो उपाधि भयो यो चाही

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pitamber korea

      तपाईं लाई मान्नै पर्छ| तपाईं को दिमाग एक कमेडियन
      को भन्दा कम छैन|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      मदंजी ! सारै चित्त बुज्यो, सहि कुरा गर्नुभयो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bidur marasini

      अजय को कुरा राम्रो लागो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      बास्तबमा नेता चुन्दा पनि प्रधानमन्त्री हुने खालको चुन्ने हो भने height पनि हेर्नु पर्ने रहेछ है साथी हो. हेर्दै पनि खाई लाग्दो होस् न अनि पो केहि गर्छ कि जस्तो thanchan देख्नेले पनि. माकुने को height हेर्दै हासो उठ्दो खालको छ. यो फोटो हेरेर त माकुने पनि हास्यो होला, आफ्नो height देखेर . श्रीमती माकुने गायत्री ले चाही फोटो हेरेर येस्ता बाम पुड्केकी स्वास्नी हुन लेखेको रहेछ भन्यो होला.

      हुन त चुनाव जितेका हरुको “height ” ठिकै छ. हरुवाहरुको एस्तो हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devraj gautam

      तपाई पनि सायद ओबामा संग बसेर फोटो खिच्नु भएको भय नाइतो मुनि भन्दा पनि अजै कम्मर मुनि आउनु हुन्थ्यो होला सायद. बिरोद को लागि जे कमेन्ट लेखे पनि हुन्छ कि क हो??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shambhu (usa)

      आखिर मा तिम्रा प्रधानमन्त्रि जोकर जस्ता देखिए भने तैदेशको जनता तिमि पनि
      तेस्तै जोकर जस्तो हुनु पर्छा हैनत ?बोल्दा विचार पुराए राम्रो ./

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhakta Gurung Boston USA

      कति haso lagdo ! फोटो is सो hillarious!!!!!!!!!!!just like my comment!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      अग्लो होचो या रुपले के नै फरक पार्थियो र ! यदी बैचारिक उचाइ नघटिदिएको भए ! ——- दु:ख लागेको छ एमाले पार्टिका नेत्रित्ब कर्ता को बैचारिक उचाइ झन भन्दा झन घट्दै गएको हेरिरहनु पर्दा !
      धमला ‘ हरु ‘ सँग घेरिएर उनी हराउदै छन अब ——-

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      बास्तबमा ओबामा लाइ कुर्शीमा राखेर नेपाल दम्पति चाही ओबामाको paछाडी कुर्शी राखेर उभिएको भए फोटो ठिकै आउथ्यो होला

      एती सल्लाह त्यो रघु पनते सल्लाहकार भनाउदोले पनि दियेनच. मोरो कहाँ भंग खाएर बसेको थियो होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ajaya J Kunwar

      मदन जी ठिकै भन्नु भयो, ऋषि धमला त पावरफुल नै रहेछ त, पहिला प्रचण्डले सम्मान दिदै प्रमाण पत्र बाडे अनि गछादार्ले अनि त्यसपछि माकूनेले अमेरिका लिएर आए सबै एउटी द्यांग का मुला त रहेछन नि नेताहरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krajend

      तिम्री हरु को चरित्र हेरेर लाज ले मेरो सिर झुक्यो. के को पर्दसन हो, तिमि हरु लै केहि लाज लागेन! थुक्क पातकी हो!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्द्र पुन

      धेरै धन्यबाद सन्तोष जी,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • विवेक

      खुवै ठूलो र गतिलो काम गर्रयौं भन्ठान्यौ होला । विदेशमा बसेर आफ्नो देशको नाम माटोमा मिलाउने काम गर्दैछौ गुहु खानेहरु । तिमीहरुलाई हाम्रो देशकत्त प्रधानमन्त्रीसँग रिस उठ्यो भन्दैमा हाम्रो मातृभूमिको वेइज्जत गर्ने अधिकार कसले दियो हँ भातमाराहरु – हुन त नेपालको माया भएको भए नेपालको इज्जत गर्ने भए विदेशीको गुलामी गर्न किन जान्थ्यौ र – नेपालमै बसेर केही गरि हाल्थ्यौ नि । नेपालको इज्जत माटोमा मिलाउने राष्ट्रद्रोहीहरु । तिमीहरुलाई त देशद्रोहीको अपराधमा कार्वाही गर्नु पर्ने ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      अजयेजी
      ठिक भन्नु भयो, हाम्रो देस अब हाम्रो भन्दा येस्तैको भैगए तेसैले बिरोधको समर्थन गर्छु/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      सुशिलजी

      उसको पुर्पुरोमा सुदले हिन्दीमा लेखेको छ तेही अनुसार गिरिजाले बर्तमन गरेको/ तेसैले पुर्पुरो ढाका टोपीले ढाकेको/ के गर्ने पुर्पुरोमा सुदले के लेखेको भनि ओबामालाई देखाउनु भयेननि/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      साथीको पनि height माकुने सो सरह छकी के हो वा ब्राह्मणको बंश रक्षा हो, ऐना हेर्दा तपाइको अनुहार बाहुनको जस्तो छकी अर्कैको जस्तो छ| जसो भए पनि बडा दशैंको सुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pitamber korea

      यो त तपाईं को सोचाइ मा भर पर्दछ
      तर मेरो सोचाई मा यो फोटो ले अमेरिका र नेपाल को फरक देखाउंचा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      हेर्नुस शम्भु जी जब कि तपाई प्रस्ट देखनु हुन्छ पोस्टर मा दुइ कार्टून तस्बिर देखाइएको छ भने कार्टून नै हो भन्न लाई के को आपत्ति
      मलाई लाग्छ तपाई माकुने को धेरै नाजीको मान्छे हुनुहुन्छ जसले तपाइलाई धेरै सहयोग गरेको छ
      जो नरुचाइयेको मान्छे हो उसलाई किन यति धेरै सपोर्ट गर्ने हैन माकुने ले नेपाली हरुको लागि क नै गर्यो र आज उसको गुनगान गाउनु पर्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hari

      हेर्नुस माधव मलाई राम्ररी थाहा छ कि तपाईहरुको दुवै को नाम उस्तै भएको ले तपाइलाई दुख लग्यो होला तर मेरो फेमिली मा ५’६ भन्दा कोहि पनि होचा छैनन्

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      हजुर सन्ग सोरै आना सहमत,यो ब्लुग त खाली नकारात्मक कमेन्ट को लागि मात्रै जस्तो भयको छ .कमसेकम भयको कुरा लाई त हो भन्नु पर्छ,यहाँ त खाली नकारात्मक र बिरोधको टिप्पणी जायद हुन्छ ,नत्र फेरी सुप्पोर्ट गर्यो भनेर गाली सुरु …..किन यस्तो /////

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पाल्पालीजी तपाइको कुरा बेठिक त होइन | तर हामीले नेताहरुलाई जति छोपे पनि, जति इज्जत गरे पनि ठाउँ कहाँ दिएको छ र ! नेताजीको ‘लम्बाई छोटो भए पनि बैचारिक उचाई अल्को छ’ भन्न पाएनौं नि हगी ? बिचरा !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saurav

      यो पाल्पाली चाहिं के साह्रो सिरियस भएको ? यी नेताहरुले हामी नेपालीसंग कस्तो खेलाँची गरिरहेका छन्, हामीले उनीहरुलाई अलिकति जिस्काउनु पनि नपाउनु ? दशैंको समयमा मज्जा पनि गर्नुपर्यो नी ! कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हरि जी !
      नाम उस्तैले गर्दा दुखको कुरा होइन यसमा तपाइँको १००% गलत सोचाइ हो | यस्तो मानसिकता भएको व्यक्ति कहिले पनि माथि उठान सक्तैन | तर यहा होचो अग्लोको कुरा उठेकोले दुख लागेको हो जो कि नेपालीहरु ९०% पुडके नै छन् | उचाइमा अग्लो र होचोले केहि हुने होइन जसको मन नै सानो भए उ अग्लो भए पनि के गर्न सक्छ र ??? होला तपाइको घरमा ५ फुटे र ६ फुटे होलान तर के माधव नेपाल पनि ५ फुट भन्दा कम होलान र ????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Suman

      एकदम सहि कुरा भन्नु भयो .
      साह्रै चित्त बुझ्यो मदन जी…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      मैले अलि कति कुरा बुझिन … नेपालको संबिधान सभा भनेको भारतको राजदूत बराबर हुन्छा कि त्यो सभा नै सूद हो…एदी सभा नै भारतको राजदूत हो भने आज देखिने हामीले नेपाली किन भन्नु पर्यो र ? भारत ले प्रचण्ड लाइ निकाल्येको हो भने प्रचण्ड ले भारतीये राजदूत तिर बिरोध गरे हुन्थ्यो .. त्यो फल लाइ पितिरहनु सट्टा बोटलाई नै बिरोधगरेरा काट्न सके पो बहादुर र देशभक्ति अनि नागरिक सर्बोचा कएम हून्थ्यो होला ….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya

      तिम्रो माकुने तिम्रै नेता होला, हाम्रो होइन/ लाज पचेको व्यक्तित्व हो, तिम्रो नेता/ जोकर लाई जोकर नभनेर के shambhu (usa) भन्ने त? हुन त हाती र हातीछाप चप्पल भनेजस्तै उस्तै उस्तै हो/ रहयो फोटोले देशको शाख कस्तो राख्यो भन्ने, फोटोशिरोमणि ऋषि धमला लाइ पनि छेउमा कतै उभ्भाएको भए बल्ल देश को शाख अझै रहन्थ्यो/ कसरी छुटेछ कुन्नि/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bijay

      जसले कसैको उचाई लाइ हाँसो र नकारात्मकता को बिषय बनौछ, तेस्ले आफ्नो तुच्छ बुध्धिको परिचय दियिरहेको छ. साथै यो ब्लग आजकल सार्है नै नकारात्मकता तिर गयिरहेछ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram prasad adhikari

      किन अन्जली जी हामी लाई यति सानो सम्झिनु भयको
      हामी जहाँ गए पनि साना छैनौ
      हाम्रो देश सानो छैन हामीलाई पर्याप्त छ
      हाम्रो बुद्धि सानो छैन तर हामी आफ्नो बुद्धि प्रयोग गर्न जान्दैनौ
      हाम्रो मन सानो छैन तर हामी कसै को मन लाई चिन्दैनौ
      हाम्रो विचार सानो छैन तर हामी अरुको विचार लाई कदर गर्दैनौ
      हाम्रो सोचाई सानो छैन तर हामी गलत सोचाइको पछी लाग्छौ
      एकदिन पक्का पनि हामी माथि उठ्ने छौ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nikhil

      राम जी,
      अन्जली जी ले ठिकै भन्नु भएको छ त, हामी नेपाली हरु को दास मनोब्रिती यहाँ साथी हरु को कमेन्टमा देखिएको छैन र ? नेपाली र विदेशीको फोटो मा नेपाली लै सबै कुरा मा नराम्रो देख्ने विदेशी लाई सबै कुरामा राम्रो देख्ने अनि चाकरी गरेर केहि कमेन्ट लेखे त भोलि नै अमेरिका बोलाउला भन्ने ठान्ने हाम्रो सोचाई लाई अन्जली जी ले गर्नु भएको कमेन्टमा मेरो १००% समर्थन छ ….निखिल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saurav

      नेपाल दम्पती त वृद्व बालक र बालिका झैं देखिए | अझ माधवजीले टोपी खोलेर फोटो खिचेको भए झन कस्तो पो देखिन्थ्यो होला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      लुनाजी
      ठिक भन्नु भयो, संगतिको फलले अझै होचो देखिए / उ भन्दा ऋषि अग्ला, ऋषि भन्दा गिरिजा, गिरिजा भन्दा सुद/ तर खुबी देखायिदिये ओबामा दम्पतीले माधवलाई हेर बास्तबमा को अग्ला भनेर/ तेसमाथी बिदेशमा गएर पनि शिर निहुराउनु पर्दा, फालिएको त्यो बिचरा आजसम्मको सबै भन्दा होचो प्रधान मन्त्रि मै गनिए/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लुना जी एक पटक बसन्त थापा ,मेरी ल्याण्ड (अमेरिकाको ) कमेन्ट पढेर गहिरिएर मनन गर्नु होला/ दिल ,मन ठुलो हुनु पर्छ/हाती ठुलो भएर के काम जाबो सानो भुसुना संघ आजित हुन्छ/ मरिच सानो छ तर उसको गुण कस्तो छ/ माधव नेपाल साना छन तर उनि उतिकै बुदिमान छन्/ Thank You basanta thapa jiu I appriciated in your views in my sansar .com/please keep it up it regularly.Waiting for this.Thanks a lot.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      lol great observation :) ) Not even fourier transform is required.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      होइन यो तस्बिर खिच्ने हरुलाई त थाहा हुनु पर्ने नि .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्द्र पुन

      वा.वा..वा…शरद जी,सारै मिठो कोमेन्त,
      मेरो मनको कुरा गर्नु भयो,हो मान्छे कालो भएर,कुरुप अनुहार भएर,हाईत होंचो भएर केही फरक पर्दैन,तर बिचार नै होँचो,ब्याबहार नै होंचो भयो भने अबस्य नै फरक पर्छ,किन भने बिचार,कल्पना माथीको ब्याबहारले नै भोलीको बिकाश गर्छ, न की हाईतले, गोरो छालाले, सुन्डर अनुहारले देशको बिकाश गर्ने हो।
      के गर्नु शरद जी चित्त दुखेर त जन्ताले दुई दुई ठाउँ बाट हराएका थिए राजनैतिकको फोहोरी खेल ले आखीर उनलाई प्रधानमंत्री बनाएरै छाड्यो,तर पनी यदी बुद्दी फिर्छ भने जन्ताको नजर भित्र पसेर इतिहाँसमा कहिल्यै नमेतिने नाम लेखने थुप्रै अबसर हरु छन।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      बिबेक्जी आफुले मौका नपाएर हो कि बिदेशमा बशनेयलाई रीश ? अनि ऋषि धमालाइ अगाडी लायेअर न्यु योर्क जानेलाई के भंनेय्नी ? देशभक्त ? राष्ट्र भक्त ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      महेशजी
      हाम्रो यी बिरोधका आवाजहरु उनीहरुलाई झक्झकाउन नै हो ? नेपालको अस्मिता निचोदी उसको भुमि मलिलो र आवाद गर्न चाहन्छ/ तर नेताहरु कुर्सिको लागि कुर्सीकै सेरो फेरोमा बेहोस छन्/ हाम्रा .बिरोध गालि सुनेर बिउझुन उनीहरु र नेपालको लागि अर्को भीमसेन थापा बलभद्र कुँवर अमर सिंह थापा गंगालाल धर्मभक्त गणेश मान बनुन/ हामीलाई दुई छाक र प्यारो हाम्रो देस हाम्रै मात्र भए पुग्छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      thats the point I want to ask..why are we and Maoist focused on MaKuNe and not on the role of indians ? why can’t i see any demo against Indians and any black flags by Prachanda and team to Sood? Isn’t that he is also waiting for the blessing from them? I am not in favor of Makune and neither for any such people who doesn’t represent people..but have to respect the law and constitution.

      Who brought MaKuNe to CA? who proposed MaKuNe for president? Who suppressed people’s mandate…is it MaKuNe or is it Maoist? MaKuNe was in dark corner and almost finished his political career but it was Prachanda who brought him back because he thought to do favour for someone falling will help him and when MaKuNe didn’t work on his side then Prachanda sees him ‘BisBrickshha’

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      sathi there is something called protocol

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      मदन जी
      अत्यंत सटीक कमेन्ट गर्नु भयो, सबै कुरा पुग्यो, धेरै गन गन गर्नु परेन. धेरै धेरै धन्यबाद.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      रामजी
      कोठामा मात्रै बस्ने लाई ‘कोठे” भनिन्छ/ येसैले महाकाली सन्धिको कारणले कुना परेको लाई “माकुने” भन्नु नै ठिक होला/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • aviman shingh banet

      साथी नेपाल को प्रधान मन्त्रि
      हो पोलिटिक्स चोद्नुस आफ्नो देस अनि प्रधान मन्त्रिl लाई सम्मान दिनुस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan-bajracharya

      अभिमान सिं बस्नेतजी
      भिम मल्ल, कालु पाण्डे, भीमसेन थापा जस्ता भए सम्मान मात्रै किन ज्यान पनि दिने थिएँ/ ऋषि धमला अंगालेर रास्ट्र संघ जस्तो गरिमामाये संस्थामा नेपालको इज्जत बेच्न गएको लाई …. अब के भन्ने त्यो भन्दा बढी/ हिजो येही चिच्याएका धमिजा-मति लाउडा देवीको बिरोधमा/ आज कुर्सि पाएमा उसै संग? नेताले भाग बन्दा नपाए कार्येकर्ता को भाले लडाउने, पाए हे चुप, देसको प्रधान मन्त्रि सम्मान गर भन्ने? गलत गरे भनेर राजा लायित गद्दी बात निकाल्दा हुने अब गलती गर्ने नेता लाई उसले जस्तै कर्तुत गरे पनि सम्मान गर्नु पर्ने? के देसमा नेताशाही छ कि क्या हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ani

      हामी नेपालीको बानि देख्दा पनि अचम्म लाग्छ आफु चाही केहि नगर्ने खाली अरुले गरेनन भन्ने एक चोटी सोचौ त हामीले चाही क गरेका छौ देस को लागि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker