मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    हट्यो सारा भीडभाड, हरायो ट्राफिक जाम

    राजधानी ओइरिएका अधिकांश मानिस दशैँका बेला घरतिर लाग्छन्। अनि त हट्यो सारा भीडभाड, हरायो ट्राफिक जाम। हट्यो सारा हिलोमैलो, हरायो पानीको वर्षा भन्ने कविता चाहिँ आजभोलि अलि सान्दर्भिक हुन्न। किनभने अष्टमीको दिन मुसलधारे वर्षा भएको थियो काठमाडौँमा। पिलोले दुखाएको खुट्टालाई लतार्दै केही फोटोहरु खिचेको छु, हे्र्नुस् है।

    महानवमीका दिन गाडी पूजा गर्ने चलन रहेकोले पनि कम गाडी गुडेको हुनुपर्छ।

    नारायणहिटी संग्रहालयअगाडिको सुनसान सडक।

    हनुमान ढोका अगाडिको ऐतिहासिक तलेजु मन्दिर पनि आज एक दिनका लागि सर्वसाधारणलाई खुल्ला गरिन्छ।

    तलेजुलाई भारतको कर्णाटक (हाल बेङ्गलोर)का राजा हरिसिंह देवले सीम्रोनगढबाट भक्तपुरमा ल्याएका रहेछन्। राजा रत्न मल्ले ई.सं. १४८५ मा भक्तपुरबाट तलेजु भवानीको सानो मूर्ति हनुमान ढोकामा ल्याएपछि उनका नाति महिन्द्र मल्लले हालको तलेजु निर्माण गराई मन्दिर स्थापना गराएका रहेछन्।

    संस्कृतिविद् एवम् सह प्रा.डा. मिलन शाक्यका अनुसार तलेजु भवानीको स्वरूपलाई देवी दुर्गासँग तुलना गरिएको साथै राष्ट्रको संरक्षिका रूपमा मल्ल राजाहरूले सम्मान गरेको, त्यस्तै तलेजुको अवतारको रूपमा कुमारी छनोट पनि यही ल्याउने साँस्कृतिक परम्परा रहेको छ।

    सोही मन्दिरमा ५४ वटा बोका र ५४ वटा राँगा भोग दिइएको थियो भने हजारौं भक्तजन दर्शनका लागि सहभागी भएका थिए।

    यसपालि तलेजु दर्शन गर्नका लागि लाइन पहिलेभन्दा अलि कम भएको जस्तो लाग्यो।

    एक जना तलेजु मन्दिर प्रवेशद्वार बाहिर यस्तो गर्दै थिइन्।

    मेरो नम्बर कहिले आउँछ ? महानवमीका दिन जताततै बलि चढाइन्छ। पालो पर्खदैँ।

    तपाईँले यो फोटो हेर्दासम्म यो भाले त बलि दिएर, खुइल्याएर आहारा बनिसक्यो होला।

    No related posts.

    54 comments to हट्यो सारा भीडभाड, हरायो ट्राफिक जाम

    • ajeya

      राम्रो फोटोहरुको लागि धेरै धेरै धन्यबाद. तर बलि को बारेमा भन्नु पर्दा पशु को बलि नभई हामी मान्छेहरु भित्र रहेको पशु रुपी रिश, राग, अज्ञानता को बलि दिनु भनेको हो हाम्रो धर्मग्रन्थहरुले. यो कुराचाही हामीहरुले बुझ्नसकेको छैनौ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Koinch

      ल है ढिलाई भा पनि बडा दशैँ को सुवाकमाना सबै लै
      तर खै यहाँ कति पय को दशैँ को बारेमा सद्वाब देखिदैन नेपाल को केहि समुदाय मा/
      जस्तै नेपाल को पुर्बी पहाडी भाग मा बस्ने केहि किरात समुदाय(बिसेस गरि राइ, लिम्बु, सुनुवार) का मानिसहरु भन्छन कि दसैँ मा हाम्रो राजा मारेर खुसियाली मा दसैँ चाड को सुरु वको हो रे. तेसैले उहाहरु दसैँ मान्नु हुन्न र टिका पनि लगाउन हुन्न रे./ खै यो कुरा त कति को साचो हो. कसले देखेको छ र तर पनि यो यौटा भ्रम मात्र हो जस्तो लाग्छा मलाई/

      यो बलि प्रथा को अन्त हुने पर्छा. यो केहि हैन यौटा आफ्नो स्वार्थ पुरा गर्न घुस दियको जस्तो लाग्छा मलाई धन्य बाद.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • London Ko Lato

      फोटाका लागि धन्यवाद | सुनसान बाटोहरु देख्दा बिशेष गरेर काठमाडौँमा त सधै दशैं नै लागि रहे जस्तो लाग्यो, अरु बेला त खुट्टा टेक्ने ठाउँ नै हुदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • chetana

      हैन उमेश जी पिलो ले सारै दुख देयो क्या
      पिलो को उपचार गर्न पट्टि लागे सारै आभारी हुने थिय .अनि पिलो आउदा पनि फोटो लिन सक्नु भयछ .कस्तो बहादुर
      .तपाई को पिलो ,कति किलो ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipika koirala (damak)

      उमेस दाइ नमस्कार .
      फोटा राखेर काठमाडौँ को सुनसान हाल प्रस्तुत गरिदिनु धेरै धेरै धन्यबाद.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajj

      कति राम्रो काठमाडौँ, हुनुपर्ने येस्तै हो, तर जात भातको चाही किन एस्तो भेद फेरी ?

      सबै नेपालीहरुलाई मेरो तर्फ़ बाट महान चाड दसैँको सुबकमाना छ हैत……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kwt_deepak@yahoo.com

      सारै सुन्दर नेपाल सदै यस्तै भैरहोस

      दीपक इलाम हाल कुवैत

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramu,uk

      अब यस्ता राम्रा tasbirharu hernako laagi Arko दशैं aaunupachha ,umesh जी लाई धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PRATAP

      बलि प्रथा बन्द गर
      अनि देवी प्रसन्न हुन्छिन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prajwal Baral

      सबै फोटोहरु राम्रा छन् | धन्यवाद |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • dipak titung tamang,morang

      धन्यवाद तपाइलाई फोटोस को लागि ….बास्तबमै काठमाडौँ ऐले सुनसान छ ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • palpali mgr-Tara

      दुखेको खुट्टा लिएर काठमान्डू घुम्दै फोटो शेअर गर्नु भएको मा ब्लगर जी लाइ धेरै धेरै धनयबाद, हामि जस्तो विदेशमा रहने हरुका लागि स्वोदेशको यादमा कल्पिदै रमाउन र आशु झार्न पर्याप्त छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कमल

      अाफू जन्मेको, हुर्केको ठाउँमा जान र अाफन्तहरूलाइ भेट्न सबैलाइ मन पर्छ नै। अाफू जन्मेको र हुर्केको ठाउँ सफा सुघ्घर होस् भन्ने चाहना त सबैलाइ हुन्छ नै।
      राज्य चलाउनेहरूले सबै नेपालीहरूलाइ राजधानीबाहेक अरू ठाउँहरूमा गएर काम गर्ने र वसोवास गर्ने वातावरण बनाउनु पर्छ।

      व्यवहारिकतालाइ ध्यानमा राखेर यूरोपमा एउटा देशबाट अर्को देशमा जान भिसा नचाहिने व्यवस्था गरिसकेको बेला स्वयम नेपालीलाइ काठमाडों पस्न भिसा ठोक्ने भन्नु व्यवहारिकता नहोला। जातीयताको कुरा नेपालको सवभन्दा ठूलो समस्या पक्कै होइन अहिले। सैाताको रिसले पोइको काखमा मुत्ने उखानलाइ सार्थक रूप दिन तिर नलागैंा।
      बडा दशैंको शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Cesar

      उमेशजी फोटोहरुकोलागी धेरै धेरै धन्यवाद |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      धन्यवाद उमेश जी फोटोको लागि ,
      अनि विजया दशमीको शुभकामना पनि,,,,,,,, केशब जध्याह लाइ अहिले अमेरिका जस्तो लग्यो रे काठमान्डू पहिला काठमाडौँ देख्यो कि अमेरिका यो खातेले ह अब काठमाडौँ जस्तो अमेरिका लाग्यो भन्न जाठा धेरै अम्मल नखाएर हेर बल्ल थाहा पौछास रागको जस्तो कुरा यार बोकाको जस्तो बेबहार कुकुरको जस्तो भुकाई भालेले जस्तो कुकुरी का हहाह्हाहह्हा…….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan

      सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई बिजया दसमीको मंगलमय शुभकामना !
      जीवन थापा
      संघाई, चीन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna Bahadur Subedi

      धन्यबाद उमेश जी,अनि तपाई को पिलो दुर्गा माता ले चाडैनै सन्चो गराउन,एसपाली तेही नै सुभकामना.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan basaula UAE

      साथीहरु लाइ त जाड लाग्या जस्तो छ नी के हो ?मेरो तर्फ बाट जाड लाग्ने नलाग्ने सबै मित्र हरु लाइ विजयादसमी को सुवाकमाना !!साचै काठमाडौँ त कति सान्त !काठमाडौँ लाइ yestai दिन को खाचो छ जस्तो लाग्यो1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      सबैले अनुसासनमा बसेर काम गर्ने हो भने काठमाडौँ आझै पनि राम्रो र सफा हुन सक्छ; फोटोहरु राम्रो छ;
      बिजया दशमीको शुभ उपलक्ष्यमा मंगलमय शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • MAHESWOR

      सम्पूर्ण नेपालीहरुमा बिजया दशमीको शुभ उपलक्ष्यमा मंगलमय शुभकामना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KHD

      thank you for photos

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal S

      कस्तो रिसको हो नर्बेली शर्मा कुरै नबुझिकन| काठमाडौँ बाहिरका सबै नेता र त्येसका कार्यकर्ता हुँदैनन| त्येंह सोझासाझा जनता पनि हुन्छन| सोझासाझा त्येंहाका जनतालाई नेवा राज्य घुम्न visa दिन सकिन्छ| यदी यो शर्मा खाते नेताको नै कार्यकर्ता हो भने U wont get entry, sorry!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • PratiGYa (प्रतिज्ञा)

      मेरो नम्बर कहिले आउँछ ? भन्ने फोटो देखेर मलाई सारै गारो भयो | त्यो नमरेको राँगोलाई सारै गारो भैसक्यो | त्यो पनि त प्राणी नै हो | त्यसले पनि त आफ्नो जतिको मर्म बुज्छ होला | एउटालाई देखाएर आर्कोको बलि दिन नहुने | बिचरो सारै सिथिल भैसक्यो | मर्ने पालो आउदैछ भन्ने जसले पनि बुज्छन | तेस्तो गर्नु पाप माथिको पनि पाप हैन र ? यदि हामी साकाहारी दशैँ मनाउना सक्दैनौ भने, जीव जस्तुलाई थाहा दीएर पनि हत्या गर्नु हुदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • alokshree

      धन्यवाद उमेशजी फोटोहरुको लागी | घरको निकै याद आयो | काठमाडौँ को बस पार्कमा दशैं बिदामा घर जाँदाको भिड भाड, अनि हल्ला खल्ला का साथै माहा अस्ठ्मी मा खसी काटेर रमाइलो गरेका दिन हरु ………छ्या कस्तो एक्लो पनको महसुस हुँदो रैछ अमेरिकामा | साएद येस्तई कुराहरु हुन् जसले हामीलाई आफ्नो देश अनि परिवारको आफ्नोपन को फीलिंग्स ल्याईदिन्छन | शुभ बिजया दशमी र तिहार सबैलाई !!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • section sharma ,norway

      जे पायो तेई बोल्दो रहेछ यो हिमाल..काठमाडौँ बाहिर का हरु सबै कसरि खाते भो है मुर्ख …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • krish

      इतिहास मा पढेको थिए यो मन्दिरको बारेमा
      आज भने देख्न पाइयो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biru portugal

      फोटो हरुको लागि धेरै धेरै धन्यवाद/ सम्पूर्ण माइ संसारका पाठक हरुलाई पनि बिजया दशमी को मंगलमय सुभ कामना/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himal S

      सबै खाते नेता र पाते कार्यकर्ताहरुले काठमाडौँ दुइ चार दिनको लागि छोडेर जाँदा
      आहा कति सुन्दर यो कान्ति नगरी!!!

      नेवा राज्य बनेपछि यी खाते पतेहरुलाई काठमाडौँ इन्ट्री गर्न visa system हुनेछ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hridaya

      फोटो हरुको लागि धेरै धेरै धन्यवाद/ सम्पूर्ण माइ संसारका पाठक हरुलाई पनि बिजया दशमी को मंगलमय सुभ कामना/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आम्मममामा तेत्रो ५४ वटा बोका ५४वटा राजाको मासु कसले खाने नि? तेत्तिले त सबै काठमान्डू बासीलाई नै भोज पुग्छत.यी खन्चुवा हरुनै हुन् यार, यस्तो महंगीको बेलात! हात्तेरी त्यस्तो सुनसान हुदात काठमांडू त मशान घात झैँ पो लाग्नेरैछ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jhok Prashad

      यो हो हाम्रो काठमाडौँ | कति राम्रो छ ल हेर्नुस | सबै आ-आफ्नो घर गए पछी बल्ल काठमाडौँ काठमाडौँ जस्तो भयो | मन्दिर मा अलि अलि मान्छे, बाटो पुरै खाली | सधै एस्तै भै राखे कति रमाइलो हुन्थ्यो | तर के गर्नु २-४ दिनको रमाइलो मात्रै हो यो धेरै खुसि नहुनु होस् |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Niraj

      आहा कति राम्रो हाम्रो काठमान्डौ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      साह्रै घतलाग्दो कुरा गर्नु भयो उमेश जी ले (पिलोले दुखाएको खुट्टालाई लतार्दै केही फोटोहरु खिचेको छु, हे्र्नुस् है) धन्यबाद उमेश जीलाई दुख गरि हामीलाई फोटो उपलब्ध गराउनु भएकोमा जे होस् उमेश जी खुशीसँग बिजय दशमीको मनाउनुहोलाहै आफ्नो त नासिबमा रहेनछ क्याहो बर्सौ भयो दशैँ तिहार छुटेको, ल सम्पूर्ण नेपाली तथा माइसंसारका पाठकहरुमा पनि आइन्दा माइसंसारमा बिना गालीका कोमेंट्स पड़ना पाइयोस…. दुर्गामाई कल्याण गरुन सबैको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Keshab

      अहिले त अमेरिकाको बाटो जस्तै लग्यो| सफा अनि सुन्दर लग्यो.मन खुसि भयो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्यवाद है उमेशजी फोटोहरुको लागी |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • फोटोहरु सबै राम्रा रहेछन. सधैं भरि यस्तै सफा वातावरण भै दिए कति मज्जा आउँथ्यो. नवौं तस्वीरमा एउटी केटीले गरेको उर्ध्व-शीरासन नामको योग आसन हो.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सारै हँसाउनु भयो हिमालजीले पनि..! No visa, no entry, हा..हा..हा..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हो यस्तै बांगो बांगो कुरा गर्छन र त जातियता को आधार मा राज्य बिभाजन गर्न हुन्न भनेको नि आज नेवा राज्य नहुदै त यस्तो भन्ने हरु नेवा राज्य भए पछी त himal जस्ता कती हो कती निस्कन्छन आफनो देश मा घुम्न पानी भिसा चाहिने भए त बाफ रे काठमाडौँ मा नेवार मात्र पोखरा मा गुरुङ मात्र मुस्तांग मनांग मा शेर्पा मात्र अनी कता के कता के मात्र यदी जातियता को आधार मा राज्य दिने हो भने त हाम्रो देश नेपाल ५२/ २४ राज्य हैन १०० राज्य मा बिभाजन हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dileep

      ओह्य केशब जी अमेरिका को मात्र धारी बयान गर्नु पर्दैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kalpit

      नाम सुन्दा त अमेरिका बस्ने जस्तो छैन है…………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      बडी बोलिस पाखे; मुखमा हान्छु अनि …..; दाहा गर्छ चोर त;

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amit

      त जस्तोलाइ त कमेन्ट लेख्नबाट नै रोक लगाउनु पर्ने; ल जे भय पनि तेरो लागि पनि दशैंको सुभकामना र aba देखी sudhriene परयाश गर; एस्तो समजी कि यो हाम्रो ठाउँ हो र माफी पनि माग

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sandip-sharma

      मासुभात मा बिह्या को भोज तर्ने तै जस्तो पाखे को त सात पुस्ता को भोज वतेर कर्मकन्द सबै चलौना पुग्छ होला

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      एती खानेकुरा त kathmanduka ज्यपुहरुलाई केहि पनि होइन. बिश्नुमतिको किनारमा सिंगे रागो भट्यक भट्यक गरिरहेको हुन्छ परालले अलि अलि पोल पल गरेर छोइला भन्दै कचाई खान थाल्छ. अनि विष्णुमति र बागमतीको किनारमा बसेर छेरना थाल्छ. यो अमिता भन्ने एउटा जन्तुलाई हेर त कति रिसाएको छ. जिउदै रागो पोलेर खाने मध्येको एउटा चाही यो पनि हो. लामा जगाता, कानमा मुन्द्रा, पेन्टमा सात ठाउँदुलो, जिउदो रगोको भोज, कठै

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak (guru)

      पराजुली चैही कता पर्छ, कता जानु पर्ने हो, जन्मेको ता भोजपूर हो, आहिले घर चक्रघटटि मा छ . काठमाडौँ मा १० वर्ष बसे, आहिले नेपाल बाहिर छु . कति ओटा विसा लगाउनु पर्छ होला नेपाल जान …………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      प्याउली तिर जाने, बिर्ता त त्यहि हो क्यारे, बाहुनहरूलाई चाही उपत्यकामा पस्न भिसा अनिबार्य गर्नुपर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak (guru)

      यो प्याउली भनेको कता पर्छ | येसो थाहा पाए हुन्थो |
      बाहुन काठमाडौँ बाट निस्कने हो भने काठमाडौँ बस्ने नेवार ले के खान्छ नि | घर क इटा खानु भएन , खेति गर्ने जग्गा सबै सकियो त ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      प्याउली थाहा नभए याकु, चराम्बी त थाहा छ होलानी, भोजपुरमा जन्मेको मान्छेलाई सो कुरा पनि थाहा भएन भने मा संग सम्पर्क राख्नु होला.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      सिस्टम बसाउने पर्छ. नेवारको राज्यमा एउटा पनि प्रधानमन्त्री हुने खालको मान्छे जन्मियेन अहिले सम्म. सबै यो बाहुनहरुले गर्दा नै हो. सारै नै कपटी हुन्छ . यो बाहुनहरूलाई त छिमेकि पनि बनाउनु हुन्न. गाउमा सबै भन्दा धेरै जांड खाने येही बाहुन हरु हो. अब त साच्चैको सुद्द बाहुन त पशुपतिको भट्ट मात्रै हो. त्यसै हो त नेपालका बाहुनालै घोक्रेठ्याक लगाएर भारतीय भट्ट ल्याउनु परेको

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh.qa

      मरिच मान श्रेष्ठ पनि बाहुन हो सर ??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      मरिचे भनेको सल्यान तिरको नेवार हो. नेवारको राज्यमा नेवार प्रधानमन्त्री अथवा ठुलो पदमा नहुनु नेवार्हरुकै अपमान हो. लोक तन्त्र भन्छ, स्थानीय व्यक्तिको पहिलो अध्हिकर प्रथामिका भन्छ, तर पाटीमा हेर त सबै बाहुनहरू छ. यो बाहुनको चंगुला बाट जब सम्म मुक्त भैदैना तब सम्म कुनै पनि जनजातिको न त बिकास नै हुन्छ न त देशकै बिकाश हुन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bhagya

      रमेश जी मरिचमान नेवार हो कि थारु हो कि बाहुन हो मरिचमान लै पनि थाहा छैन. नाम मात्र श्रेष्ठ राखादैमा नेवार हुदैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • broskusma

      ओहो बुदिमान साथी हरु बडो बाहुन नेवार को कुरा गर्दै हुनुहुन्छ त अनि क भनेको त्यो सल्यान तिरको नेवार के उपत्तेका बाहिर का नेवार नेवार नै होइन कि क्याहो म पनि बाहिर कै परे तेसैले क्या ?
      यस्तै बाहुन नेवार जनजाती दलित पहाडी मधेसीको कुराले गर्दा नेपाल पृथ्बी नारायण शाहको पाला भन्दा पहिलेको २२से २४से राज्य हुन लागि सक्यो त्येही पनि चेतिदैनन्न हरे शिव !!!!!!!!!!!!!!!
      यदि त्यो भएन भने पनि येस्तई विचार राक्ने हो भने अजै २ ४ पुस्ता नेपालको हालत येही हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • broskusma

      राजधानी पनि यस्तो भए अरु ठाउको हालत के होला झोक जी कि त सबै बिदेसिनु पर्यो नत्र नेपालको जनसंख्या घटेर ५० लाख हुनु पर्यो होइन त कि कसो?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker