मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    घाम-छायाँ

    बिहानीको किरण रुखको कुनाकाप्चाबाट छिरेर धर्तीलाई उज्यालो बनाउँदै।

    बिहानको बेला घना जंगल वा रुखहरु भएको ठाउँमा गएर एन्टिलाइटको परवाह नगरी सूर्यको किरण लुकीलुकी आइरहेकै ठाउँतिर क्यामेरा तेर्स्याएर क्लिक गर्दा धेरै कलात्मक फोटो आउँदो रहेछ भनेर एक जना साथीले दिएको टिप्सको आधारमा यो फोटो खिचेको थिएँ। तपाईँ पनि प्रयास गर्नुस्।

    No related posts.

    39 comments to घाम-छायाँ

    • tulsi

      कमेन्ट स्व्च्छा ,संदर्विक र ज्ञानबर्द्धक हुनुपर्दछा/तेरो बाउ र मेरो बाउ भनेर कमेन्ट को धर्म पुरा हुँदैन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bir

      हो ज, न इमेल काता नि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bir

      ओहो ईन्द्र भाइ तपाइले कविता पनि दामी दिनु हुदो रहेछ, अनि नस्झिम कातांग नि?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्द्र पुन

      राम्रा फोताहरु अधेरो छिचोल्दै आउँदै रहेछ सुर्यको किरण,
      शन्देश सारै राम्रो, मलाई भने बच्पनका सम्जनाले सतायो……

      कता कता दिनदिनै घुमेको
      अनी गोलेली लिई हातमा
      पंछीको पछी दौडिदा
      उ लुकेको रुख जस्तो देख्दा
      मलाई मेरो बचपनको याद आयो।

      स्कुलको ईच्छा हुँदा हुँदै पनी
      परीवारको दुख बाँदने रहरले
      खुकुरी र नाम्लो बोकी दाउरे बनी जाँदा
      झर्झर्ती पानी परेर निठुरुक्कै भिज्दै
      ओत मारेको रुख जस्तो देख्दा
      मलाई मेरो बनजङ्गलको धेरै याद आयो।

      मेरा ती बाँजो जमिनहरु
      ति गोरुले नै मलीलो बनाईदिन्थे
      अनी म खान पाउँथे
      रत म
      उनीहरुलाई दिनभरी ए बी पददै चराउँथे
      एकदिन पददा पददै निदाएछु
      गाईगोरु घर फर्केछन
      म कवाँ कवाँती रुदै जङ्गलभरी खोजीरहेँ
      आज मलाई त्यही कर्म थलोको
      धेरै धेरै याद आयो।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nabin

      Nature, i love you.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramesh

      हो ज्ञान आमेरिका मा बसेर पैसा पनि कमाउने र प्रकृति को मजा कहाँ आउछ पैसा पनि कमाउने र मजा पनि लिने दुवै कुरा मिल्दैन हजुर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rahul

      यो कहाँ खिचेको फोटो हो? सार्है राम्रो रहेछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • BG

      धेरै राम्रा फोटाहरु रहेछा| प्राकृतिक को सौन्दारा धेरै राम्रो हुन्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAKURI A.S

      भाग्य अनि समय बीच को जिन्दगी … दुई ढुंगा बीच च्यापियर बसेको तरुल झैँ भाग्य र समयको अधिनमा बिचार मेरो जिन्दगी .

      धेरै राम्रो फोटो छ . ध्यांबाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhamir Thapa, swiss

      सुशील, नबिन र दिपक जी क्यामराको configuration को बारेमा यत्रो छलफल गर्नु भन्दा यति सुन्दर प्राकृतिक सौन्दर्यलाइ तपाई हामी माझ ल्याईदिएर तपाई हाम्रो मनलाई एकचोटी त्यो किरणसंग हराउने बातावरण बनाइदिनु भएकोमा उहालाई धन्यवाद दिएर त्यो सौन्दर्यको बिषयमा छलफल गर्नुनै राम्रो हैन र !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreesh thapa

      वाह कति राम्रो फोटोहरु जंगल भित्र खिचेको फोटो ……….प्राकृतिक सौन्दर्य सम्झदै मन हल्का हुने ………..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • prakash(UAE)

      my संसार मा saathi haru को juwaari herna sarai majjaa aauni नजिक hune हो bhani त kutaa kut पनि hunthyo holaa hai tai पनि good way maa राम्रो khandan गर्नु naramro bhanna mildaina

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • निकै राम्रो फोटोग्राफी , धन्यवाद उमेश जी . एस्तो फोटोग्राफी गर्न त्याति सजिलो काम होइन .
      मलाई त उत्कृत लग्यो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akash

      Nice photos! And I can see you are improving your photography skills. Keep it up! Maybe the actual size of this photo looks lot better than this but I admit it’s a good work. Thanks for sharing…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sunil shrestha

      Nice pics…….Thanks 4 the tips..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saajan shrestha

      Thank you so much for showing my beautiful nepal…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      मानव जिन्दगी पनि त घाम छाया जस्तै छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tulsi

      फोटाहरु नेपालको प्राकृतिक सौन्दर्यको झझल्को दिन को लागि योग्य छन्/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shyam

      धेरै राम्रो लग्यो /////

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सालोक्य जी
      एन्टिलाइटमा मात्र होइन यदी तपाईंको क्यामेरा एस एल आर हो भने, टाढाको अब्जेक्टमा फोकस गरेर लाइट मिटरिङ गर्नुहोस् अनी त्यहि लाइट मिटर राखेर नजिकको ओब्जेक्टको फोटो लिनुहोस् । यसरी झनै आकर्षक तस्बिर लिन सकिन्छ । यसलाई सिलाउटे फोटोग्राफी भनिन्छ क्यार ।
      - साक्ष्यात सुशिल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धेरै राम्रो छ Antilight मा खिचेका फोटो हरु .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • क्रियटिभ माइण्ड ले खिचेका फोटाहरु सबै राम्रा छन् अझै राम्रा फोटा हरु हेर्न पाउने अपेक्षा गरेको छु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      Very excellent pictures thankx for share

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj C

      मोहन जी आशा राख्नुहोस रात पछि दिन अवश्य आउछ / नेपाल मा पनि फोटो को जस्तै गरिबी, बेरोजगारी , भोकमरी , बिमारी , महामारी , अशान्ति , भ्रस्टचारी , नाताबाद , कृपाबाद , भिद्तन्त्र , अशिक्षा , पच्योत्तेपन, रुपी कालो रात को अन्धकार लाई चिरी शान्त शुन्दर र सत्यम विकास का सुनौला किरण हरु अवश्य झुल्किन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • susila

      सारै राम्रो फोटो हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Karki

      आहा! सार्है राम्रा फोटोहरु | तर हाम्रो देशमा अशिक्षा र गरीबीको अन्धकारलाई चिर्दै कहीले झुल्केला विकाशरूपी कीरनहरु |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pawan

      प्रकृति जस्तै जीवन पनि स्वछः हुने भए ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Richa Sharma

      राम्रो , अति राम्रो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gyan , U.S.A.

      हामीले प्राकृतिक सौन्दर्यको मजा लिन बिर्सी सक्यौ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ABin

      SLR वा DSLR मा Manual Focus को सुविधा हुन्छ। सुशीलले भने जस्तै टाढाको फोकस गरेर नजिकको object को फोटो खिचिरहनु पर्दैन। नजिकको object लाई नै म्यानुअल फोकस गर्न सकिन्छ।

      little knowledge भएकोले उपदेश दिँदा सुशीलको जस्तो हालत हुन्छ :)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deepak

      ABIn Jee, तपाईं अती जान्ने। तपाईं को क्यामरा ज्ञान को बयान हजार जिब्रा भएको सेश नाग ले त गर्न नसक्ने हामी ले के सकुला। सुशिल गर्छ आगरा को कुरा तपाईं गर्नु हुन्छ गाग्रा को ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मलाई पनि सिक्नु छ फोटोग्राफि मिल्छ भने अलि बेलि विस्तार लगाइदिए आभारि हुने थिएँ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • धन्यबाद अबिन जी ,
      सालोक्य जी को फोटोमा मैले दोश्रो पटक कमेण्ट गर्दा सम्म जमा ३७ वटा कमेण्ट भएको रहेछ । ३७ वटा कम्ण्ट मध्ये तपाईं जस्तो महान फोटोग्राफरले उपरोक्त फोटो राम्रो वा नराम्रो भनी कामेण्ट गरेको पाइन केवल कसलाई होच्याउ भनेर कुरेर बस्नु भएको रहेछ ।
      तपाईंको कमेण्टबाट तपाईंको बारेमा बुझौ अब, तपाईं आफु पनि केही नगर्ने र अरुले केही गर्न खोज्यो की झुट्टा तान्ने प्रब्रितीको मान्छे होइन भन्ने केही कारण नै देखिन । तपाईंको फोटोग्राफीको महानता त्यहा गएर छताछुल्ल भएको देखियो जहाँ तपाईंले “SLR वा DSLR मा Manual Focus को सुविधा हुन्छ।” लेख्नु भयो । आफुलाई बडो विद्वान सोच्नु हुन्छ ??? यो लेखेर तपाईंले सोच्नु हुन्छ होला एस एल आरमा त्यो सुबिधा हुन्छ भन्ने थाहा पाउने मान्छे तपाईं मात्र एक हो । अनी अर्को कुरा यो नजिकको अब्जेक्टलाईलाई फोकस गर्दा र टाढाकोलाई गर्दा एउटै लाइट मिटरिङ हुन्छ ? सिलौटे फोतोग्राफीको लागि दुई वटा ओब्जेक्ट र लाइट मिटरको संयोजन हुनु पर्छ भनेर पढाए झै लाग्थ्यो । म्यानुअल फोकस गरेर सिलाउटे फोटोग्राफी गर्न सकियो भने, फोटोग्राफीको टेक्निक भनेर सिलौटे फोटोग्राफी किन बिकास हुन्थ्यो ? तपाईंको भनाइ अनुसार त यो फोटो http://farm2.static.flickr.com/1254/946008469_740176f5a0.ज्प्ग क्यामेरा तेर्साएर अटोफोकस गरेर सटर रिलिज गर्ना साथ आउदो रहेछ होइन ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ABin

      आयो अर्को लण्ठू फेरि
      जसलाई आग्रा के हो गाग्रा के हो केही थाहा छैन
      ऊ चुप लागेर बसे हुने नि
      बुझ्नुवर्नु छैन मुख फर्काउन हतार !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • GK

      हा….हा… हा …..!
      हासउठ्दो !!!

      तर हामीले कसको कुरा ठिक भनेर जान्ने त नि?
      सहमति गर्नुस न हो साथीहरु!
      मलाई पनि सिक्नु छ क्या SLR/DSLR चलाउन!
      धन्यबाद छ है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan

      समय एकै क्षण रोकिये पनी हुन्थ्यो ,
      इच्छा आकांक्षा हरु थामिए पनी हुन्थ्यो ,
      प्राकृतिक पर्ण पट बाट निस्किराहेको ,
      यो जीबनधार माँ नुहाउन पाए पनी हुन्थ्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • admin

      पोखराको विश्व शान्ति स्तुप जाने बाटोमा पर्ने फेवाताल पारीको जंगलमा पोहोर खिचेको फोटो हो यो- उमेश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्द्र पुन

      नमस्कार दाज्यू,
      ङास्जिम गर्खैं(गर्खानी) आख ङा भेडा छान्या देश ल ङापसीना ङाबगैजिया नङ नमी लुगुम सा रो, आख कताङनी दाज्यू?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Luna

      ” जनी गर ! उज्यालो छर ! ”
      ~~~~~~~~~~~~~~~~~~~~~
      ~~~~~~~~~~~~~~~~~~~~~
      कालो
      भयानक
      त्रासदी खेल
      जासुसी
      जालझेल
      छल
      छकाबट
      कपटी
      कपट
      चुनौती संग
      लड्दै
      अध्यारोलाई जित्दै
      उज्यालो छर्दै
      आसको सास बोकेर
      जब तिमि झुल्किने छौ
      प्रचण्ड खुशी लिएर
      ति मनहरुमा
      ति मनहरुको आगनमा
      हे रबि !
      सत्य रमिता
      यो जगत मा हुने छ /
      मन रमिता
      तन सबिता
      स्बतन्त्र पन्छी को स्वर कबिता
      हे रबि !
      पर्खिरहेछन उज्यालो कबिता कबि
      अध्यारो —को छैन भर
      जनी गर ! उज्यालो छर !
      ~~~~
      रबि – सूर्य – घाम , प्रकाश , सबिता – हल्का रातो पन ( खुशी छाउदा अनुहार उज्यालिने क्रममा देखिने रातो पना ) , रमिता – रमाइलो तुल्याउने – खुशी ,
      जनी गर – छिट्टो गर .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker