कहीँ नभएको जात्रा हाँडिगाउँमा भन्ने उखान धेरैले सुनेका होलान्। तर कतिले देख्नुभएको छ ? यो जात्रा हाँडिगाउँमा मनाइन्छ। यस्तो जात्रा नेपालमा त के संसार कै अरु कुनै ठाउँमा पनि हुन्न। हुन पनि खटको टाउको (गजुर) उल्टाइने, देउतालाई माथि राख्ने, रथ पनि उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने जात्रा अरु कहाँ हुन्छ त। कोजाग्रत पूर्णिमादेखि तीन दिन मनाइने रहेछ यो जात्रा। जुजुमान महर्जनको सौजन्यमा प्राप्त केही फोटोहरु हेर्नुस् कस्तो हुँदो रैछ त कहीँ नभएको हाँडीगाउँको जात्रा ? किन मनाइँदो रहेछ त यो जात्रा ? जवाफ हेर्न भित्र आउनुस्-



हामीले हाँडिगाउँको जात्रा भन्ने गरे पनि हाँडिगाउँमा यही एउटा जात्रा मात्र हुँदैन रहेछ। यो जात्राको नाम चोकदेनारायणको जात्रा रहेछ। दशैँ सकिने दिन कोजाग्रत पूणिर्माका दिनदेखि तीन दिनसम्म मनाइँदो रहेछ यो जात्रा।

किन मनाइँदो रहेछ त यो जात्रा। धेरै पहिलेदेखि मनाइँदै आएको यो जात्रा किन मनाउन थालियो भन्ने यकिन तथ्य त कतै फेला पर्दैन। तर लोककथा जस्ता लाग्ने कथन भने सुन्न पाइन्छ। एउटा कथन अनुसार, एक पटक सत्ययुगमा एक महिलालाई बाह्र वर्षसम्म गर्भ रह्यो रे। भो अब ! नौ महिनामा सुत्केरी हुनुपर्ने १२ वर्षसम्म भएनन्। अनि त नारायणलाई कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएछ। त्यही कथाअनुसार नारायणलाई खुसी पार्न अहिले पनि सो जात्रा चलाइएको मान्दा रैछन्।




No related posts.









व्यंगात्मक रुप मा बोलिने कहिँ नभएको जात्रा हाडी गाउँ मा भन्ने बोलि यथार्थ मा ठिक लागेन त्यस ठाउका बासिन्दा हरुको परापुर्व काल देखि मनाउदै आएको जात्रा को सबैले सम्मान गरौ सबै को सद्भाव र सम्मान गर्न सिकौ
धेरै धेरै धन्यवाद लेखक लाई ….
मन परे हरियो, नपरे रातो
1
0
कथा जस्तो सुनेको थिय तर आज फोटा सहित अथार्त जान्न पाउदा धेरै खुसि लागो
लेखक जी लाई धेरै धेरै धन्यवाद { कमल पडाही मलेशिया }
मन परे हरियो, नपरे रातो
0
0
परम्परा देखि चली आयको संस्कृतिलाई निरंतात्र दियाकोमा हादिगौका जनतालाई धन्यबाद छ है.
प्रमोध
मन परे हरियो, नपरे रातो
1
0
के को देश को बिकास हुनु ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा बिकास नहुनु र नेपाली हरु असिछित हुनु को मुख्य कारण धेरै जात्रा मात्रै भएर हो | दिन मा एउटा कोहि दिन त दुइ ओटा जात्रा दिन मै हुन्छ तेस ले गर्दा सबै जना भोज भतेर मा नै मस्त अनि क को देश को बिकास हुनु |
मन परे हरियो, नपरे रातो
1
0
कहिँ नभएको जात्रा हाँडी गाउँमा! सधैं भरी गाईजात्रा सिंहदरवारमा!!
मन परे हरियो, नपरे रातो
1
0
जात्रा पनि कहिँ नभएको, ठाउंको नाउँ (हाँडीगाउँ) पनि कहिँ नभएको/ गजव छ वा!!
मन परे हरियो, नपरे रातो
1
0
तेरो बाउ
मन परे हरियो, नपरे रातो
0
1
good see Dhaka Topi after long time! That looks awesome man… keep it up.
मन परे हरियो, नपरे रातो
0
0
प्रिय निर्वानाजी
तपाइको प्रतिक्रियाको लागि धन्यवाद ! तपाइले research गर्नु पर्छ भनेर उठाउनु भएको issue सहि हो तर धेरै मानिसहरुले सुनेको तर जात्राको बारेमा थाहा नपाएको विशयेमा जानकारी दिने प्रयाश जुन भयको छ त्यो धेरै राम्रो छ जसलाई तपाई handigaun कै नीबासिले त झन धेरै धन्यवाद दिनु पर्थ्यो.
मन परे हरियो, नपरे रातो
1
0
जे होस् नेपाल परम्परा र संस्कृतिको धनी देश हो. तेस्मा हामीले गर्व गर्नै पर्छा.
मन परे हरियो, नपरे रातो
0
1
Thank you for uploading the photos for us.
मन परे हरियो, नपरे रातो
0
0
सस्कृति र परम्परा भनेका हाम्रा चिनारी र अस्तित्वसंग गासिएका बिषय हुन्, त्यसैले यसको जगेर्ना गर्नु पर्छ, चाहे त्यो रुदिबादी र अविश्वसनीय नै किन नहोस |
मन परे हरियो, नपरे रातो
0
1
नेपालका मन्त्रि र प्रधानमन्त्रीले समेत लाउन छोडिसकेका पाल्पाली ढाका टोपी जात्रामा धेरैले लगाएको देख्दा राम्रो र खुसि लाग्यो. जात्रामा मात्र होइन अन्य सामाजिक कार्यमा समेत एक भएर अगाडी बढ्न यो जात्राले सबैलाई सतबुद्धि प्रधान गरोस.
मन परे हरियो, नपरे रातो
1
0
Feel good to know the story of the festival
MY NEPAL ME PRIDE
मन परे हरियो, नपरे रातो
1
0
हाम्रो देश विकासको लागि हामीले पनि नरायण भगवानलाइ अर्को कही नभइको जात्रा वालुवाटारमा देखाउने बाँचा गर्नु पर्ला जस्तो लाग्यो।
मन परे हरियो, नपरे रातो
0
2
नेपाल मा धार्मिक सहिष्णुता हुनु को रहस्य नेपाल भित्र कै संस्कृति हरु भित्र मा एक ले अर्को लाइ कहिल्यै पनि परिवार्ताना (conversion) गर्ने प्रयास समेत नगर्नु हो
हामि नेपालि हरु बिभिड़ता र समावेशिता मा बिश्वास गर्छौ
हामि त उदारबादे हौ
सबै लाइ अटाउने प्रयास गर्छौ
यथाकाशास्थितो नित्यम वायु सर्वात्रगो निदान
तथा सर्वानी भुटानी मतुस्थानित्य पराधिन !
सम्पूर्ण ब्रह्माण्ड मा ब्याप्त इश्वर को आत्मा जता ततै भएकाले हामि नेपालि हरु जे लाइ पनि पुजा गर्छौ र स्वीकार गर्छौ
मन परे हरियो, नपरे रातो
1
0
My sansar Rocks All the way….Good article
मन परे हरियो, नपरे रातो
1
0
आहा | कति सुहायको
मन परे हरियो, नपरे रातो
1
0
फोटो र लेख को लागि धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
एक ठाउमा त कुन भगवान को फोटो रहिछ ,भने को त बोडी बिल्दर को फोटो पो रहिछ ,कस्तो झुक्किए ………
मन परे हरियो, नपरे रातो
1
0
Please try to do enough research before writing any blog.I would like to suggest Asministration about the story about jatra,i wont call totally false but it’s semi true.According to myth the queen then country now (handigaun ) and her maid both were pregnent queen and the maid were both talking about the delivery of a baby.Queen told maid that she would easily give birth to her child and no need to take lord Narayan’s name while giving birth to baby,however maid suggested her to take Lord Narayan’s name.When the delivery time came came the maid easily gave birth buth the queen was pregnant for 12 long yrs and rest you have mentioned above the woman was no other than the queen.Thanks hope you take it positively and publish it.And one thing at ;last i want to mention here is i am a local residence of handigaun.
मन परे हरियो, नपरे रातो
0
3
गजब छ बा कहिँ नवएको जात्रा हादी गाउमा
मन परे हरियो, नपरे रातो
0
2
गजब छ बा ! कतै नभएको जात्रा हाडिगौमा !!!
मन परे हरियो, नपरे रातो
1
1
मुरी मुरी नया प्रकारको जानकारीको लागि
आभार अनि धन्यबाद अचम्म को जात्राको बारेमा जानकारी दिनु भयको मा
मन परे हरियो, नपरे रातो
1
0
मुरी मुरी आभार अनि धन्यबाद अचम्म को जात्राको बारेमा जानकारी दिनु भयको मा
मन परे हरियो, नपरे रातो
0
0
हुन पनि कहिँ नभएको रहेछ.
मन परे हरियो, नपरे रातो
0
0
जात्रा पनि कस्तो उखानको जात्रा आज पढ्न र फोटो हेर्न पाएकोमा खुशी लाग्यो धन्यवाद ………….
मन परे हरियो, नपरे रातो
0
0
हाडीगाउँ त सारै पो जात्रा भयको गाउँ आहा दंगै परे लौननी धन्यवाद |
हाल (कतार दोहा )
मन परे हरियो, नपरे रातो
0
0
जुजुमान महर्जन लाई मुरीमुरी धन्यवाद छ| फोटो तयार गरिदिनुभयकोमा
हाम्रो परम्परा र सस्कृती को झलक देख्न पायकोमा किनकी हाम्रो देश चारजात छात्तिश वर्णको फुलबारी हो|
मन परे हरियो, नपरे रातो
0
0
साँची यो हाँडी गाउ कहाँ पर्छ हँ ?
मन परे हरियो, नपरे रातो
0
0
सब्बी बुदा, तन्ररी हरु ले ढाका टोपी लगाको मन प्रो म्लाए त. जे होस् १ दिन भई पनी केटा हरु ले पनी ढाका टोपी लागुदो रचन.
मन परे हरियो, नपरे रातो
0
0
नया प्रकारको जानकारीको लागि धन्यबाद
मन परे हरियो, नपरे रातो
0
0
सुन्दै आएको उखान पड़ना पाउदा खुसि लाग्यो. धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
जे होस हाम्रा सस्कार अनि रुदिबादी परम्परा लाइ हामीले धर्म अनि भगवान लाइ खुसि पार्ने संज्ञा दिएरै भएपनि तथाकथित रिति मान्दै आएका रह्छौ /बन्द र हड्ताल गर्न भन्दा येस्ता जात्रा गर्दा नै राम्रो होला /
मन परे हरियो, नपरे रातो
0
0
योलेख्ले एकैसाथ जिज्ञासा र कौतुहल्लाई मेटाउन सफल भयेकोछा/
मन परे हरियो, नपरे रातो
0
0
ऐतिहासिक बिसयाबस्तुमा पाठक वर्ग लाइ जानकारी गराएकोमा लेखकलाई धन्यबाद/
मन परे हरियो, नपरे रातो
0
0
wowwww our cultural…..proud about it……..
मन परे हरियो, नपरे रातो
0
0
मुरी मुरी आभार अनि धन्यबाद अचम्म को जात्राको बारेमा जानकारी दिनु भयको मा
मन परे हरियो, नपरे रातो
0
0
Many many thanks for this news. Many people were interested to know the fact of this festival . Now you have given a nice report of our interest subject. At last again many many thanks.
मन परे हरियो, नपरे रातो
0
0
sabai lai khulduli bhayeko subject को barema news diyeko maa dhera dhera धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
म त अचम्म मा पो परे त यो लेख पढेर अनि फोटोहरु हेरेर / कथन सुनेको थिए तर आज सम्पूर्ण विवरण समेत जान्न पाएको मा लेखक जी लै धेरै धेरै धन्यवाद छ है त /
हरि Qatar
मन परे हरियो, नपरे रातो
0
0
हाडीगाउँको बारेमा उखान टुक्का धेरै सुनेकोले होला “हाडीगाउँको जात्रा” को तस्वीर र केही जानकारी आउनासाथ सबैलाई रमाइलो लागेको जस्तो लाग्यो। तर के गर्ने नेपालका ‘यात्रा’
हरू सबै जात्रा हुन थाले। यात्रामा सकारात्मकता र धार्मिक भावना हुन्छ भने जात्रामा नकारात्मकता र व्यङ्ग! यसतिर कमैको दृष्टि पुगेको छ। जात्रा भन्यो कि जाँड-रक्सी, मासु, वलि अनि बौलाउने र जे पायो त्यही गर्ने स्वर्णिम अवसर ! यदि हाम्रा साँस्कृतिक महत्त्वका यात्राहरूलाई पावन, पवित्र र गर्वलायक बनाउने हो भने यस्ता विकृतिहरूबाट मुक्त राखिनुपर्छ भन्नेतिर सोच्ने वेला आएन र? जात्रा भन्यो कि आज कहाँ झगडा हुने, कहाँ को लुटिने, पिटिने हो त्राहिमाम! हेरौँ न भक्तपुरको विस्केट जात्रा होस् कि काठमाडौँको सेतोमच्छिन्द्रनाथको जात्रा वा ललितपुरको इन्द्रजात्रा? देशभरको जात्रालाई हेर्ने हो भने सबैतिर जात्रै-जात्रा भइरहेको छ। यी जात्राहरूलाई जबसम्म सही यात्रा तुल्याउन सकिन्न तबसम्म नेपालले उन्नति गर्न सक्ने सम्भावना एकदमै झिनो छ। जात्रा भन्नासाथै हिंसाभावले स्थान पाउँछ- बोको, राङो, भैसी, सुँगुर, कुखुरो नै अघिल्तिर आउँछ। ईश्वरको पूजा-आराधनमा यदि हिंसा हुन्छ भने त्यो ईश्वरको यथार्थ पूजा हुँदै होइन। त्यो त आफ्नो दाँतेकाली र पेटेकालीको उपासनामात्र हुन्छ। यस किसिमको सोच अबका नेता, समाजसेवी, प्रशासक, डाक्टर, इन्जिनियर, नागरिक समाज सर्वत्र आउनु जरुरी छ। नत्र हिजो जसरी वित्यो त्यसैगरी वर्तमान वित्छ र भविष्य पनि अन्धकारमा नै वित्छ भन्ने कुरा घामजत्तिकै टड्कारो छ।
मानिस आफूलाई संसारको सर्वोत्कृष्ट प्राणी भनाउन पछि पर्दैन तर उसका क्रियाकलाप, आनीबानी हेरौँ त हिजोका रावण र कंसभन्दा केही कमी छैन। सोचौँ संस्कृतिको नाममा पशु बन्ने र पशुता बढाउने काम गरिरहेका छौँ भने विकृतिलाई साथ दिइरहेका छौँ। होइन मनुष्यता बढाउने काम गर्दैछौँ भने निश्चित रूपमा संस्कृतिलाई बढोत्तरी गराउँदैछौँ। हामी आफू कुन वर्गमा पर्छौँ। एक पटक राम्रोसँग सोचौँ।
मन परे हरियो, नपरे रातो
0
0
यो हाँडी गाउ काठमाडौँ महानगरपालिका वार्ड नम्बर ५ मा पर्छ
मन परे हरियो, नपरे रातो
0
0
हरि दास नेपालि को बिचार लाइ म कदर गर्दछु | सबै नेपालि हरुले हरिदास जी बाट सिछ्या प्राप्त गरुन
मन परे हरियो, नपरे रातो
0
0
हजुर हरि जी तपाइंको बिचारमा म सहमत छु तर एउटा कुरा के गर्ने परम्पराकाल देखि चलिएको रिति रिवाज त मान्नु नै पर्यो नि |तर नकारात्मक दृष्टिले मात्र पनि हेर्नु भएन नि | बिदेसमा नेपाल लाई चिनाउने मात्र हाम्रो संस्कृतिबाट हो | की तपैन्ले पनि बाबुराम ले जस्तै फजूल काम र खर्च भनि संस्कृति बिलय गरौन चाहनु हुन्छ? र एउटा तपाइँको जानकारीको लागि इन्द्रजात्रा पाटनको होइन काठमान्दौं को हो}
जी योगु संस्कृति वा भासयागु देय नेपा
राकेश
मन परे हरियो, नपरे रातो
0
0
हरि जी सस्कृति र परम्परा मेटाएर उन्नति हुदैन न उन्नतिको लागि सस्कृति र परम्परानै भाझो बनेको छ, जरुरि छ त एसको संरक्षण र हाम्रो सोचको,
हरेक कुरामा नेगेटिव issue बनाउनु राम्रो होइन
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो पहिचान भने को नै हाम्रो संस्कृति र परम्परा हो / जात्रा भने को शान्ति र आउने साल को राम्रो को लागि सबै जना मिलेर मनाउने कुरा, जसले समाज मा एकता बनौचा / हरेक कुरा मा राम्रो र नरम्रो कुरा हुने जस्तै कोहि नराम्रो विचार भएको मान्छेले जात्रा बिथोल्न खोजि राखेको हुन्छ, र हामीले त्यस्ता मान्छेहरुलाई हेरेर जात्रा नै नराम्रो भन्नु हुदैन /
हाम्रो परम्परा र संस्कृति को जय होस् र म भगवान प्रति देशमा शान्ति को आशा गर्दछु /
मन परे हरियो, नपरे रातो
0
0
!!!!!!
हरि जी,
सर्ब प्रथम इन्द्र जात्रा ललितपुर मा हैन काठमाडौँ मा मनाइन्च. अर्को कुरा जे जेसुकै होस् परम्परा देखिन चली आएको संस्कृति लाइ गालि गरेर तिमि ले नराम्रो अपमान गर्योउ. हामि नेपाली ले गर्ब गर्ने कुरा हरु भनेको हाम्रो संस्कृति र सम्प्रदा हो. त्यो सबैले मिलेर जोगाउनु पर्छ. तेसो त स्पेन मा गोरु ले लखेट्ने जात्रा अनि गोलभेडा ले हान्ने जात्रा पनि छ. अब ति सबै वैह्यात भनेर बन्द गर्नु पर्ने तिम्रो हिसाब ले र त्यो देश बिकसित देश न हुनु पर्ने थियो तेसोभाये त हैन? देश बिकाश गर्न जात्रा बन्द गरेर हुँदैन. एस्तो परम्परागत देखि चली आएको संस्कार लाइ गाली गर्नु उचित हुँदैन.
मन परे हरियो, नपरे रातो
0
0
एकदमै सहमत छु तपाई संग | जात्रा को नाम मा हिंसा नै बढी छ | कुखुरा, खसी, राँगो सुँगुर त काट्यो काट्यो त्येस्म पनि जात्रा भरि नै झगडै मात्र हुने कहाको राम्रो परम्परा हो यो ? आफ्नो परम्परा को सुरक्छा गर्नु हाम्रो कर्तब्य हो तर यी खराब कुरो हरु चाही हटाउनु नै पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
“सम्पूर्ण ब्रह्माण्ड मा ब्याप्त इश्वर को आत्मा जता ततै भएकाले हामि नेपालि हरु जे लाइ पनि पुजा गर्छौ र स्वीकार गर्छौ ।” सत्यवचन
मन परे हरियो, नपरे रातो
0
0
लौ खा त ……
मन परे हरियो, नपरे रातो
0
0
Kanchan ji i would like to thank Mr.Salokya ji for uploading an article with an information and i really do appreciate that not only from my side but on the behalves of all the handigaun and bishalnagar residence i just want to aware Mr Salokya that i dont him to be in any troublew regarding blogs on upcoming days any way thanks for your kind suggestions and blogger one more time We love mysansar it truly rocks.cheers
मन परे हरियो, नपरे रातो
0
0
र्क्स्जी
पहिलेदेखि गर्दैआएको, परापूर्बदेखि चल्दै आएको भन्दैमा गलत परम्परा र विकृतिलाई साथ दिइरहनु जरुरी छैन। यो त बिरालो बाँधेर उहिले श्राध्द गर्थे रे त्यसैले मैले पनि गरेको भन्ने जस्तो भएन र ? मैले त नकारात्मकतालाई सकारात्मक तुल्याउनुपर्छ भनेर भन्दैछु कहाँ उल्टो सोचेको? तपाईँलाई कत्तिको थाहा छ कुन्नि नेपालमा गुठी संस्थान नामको अफिस, कौषि तोषा खाना नामको कार्यालय छन् तिनको काम नै जात्रा-मात्रामा वलिको लागि पशु ठीक पार्नु हो भने हुने अवस्था छ किनकि यी संस्थाको माध्यमबाट वर्षको ३-४ करोड पशुवलिमा सक्छन् र मरेको पशुलाई गुठियार नामधारी जनावर, हाकिम नामधारी जनावर, रैरकमी नामधारी जनावरले भागबण्डा गरी लान्छन्-खान्छन्। हेर्नु होस् त नेपालका मठ-मन्दिर, गुम्वा, विहार, भत्केर नासिएर बजेट नपाएर पाताल भइरहेका छन्। पशुवलि गरेर कसले पुण्य कमायो? शासनसत्ता जोगाउन, सामन्तवादलाई प्रश्रय दिएर आफ्नो हैसियत र शासनलाई लम्ब्याउन उहिले सुरु गरिएको तथा जनताहरू जाँड , रक्सी र मासुमा अल्मलिइरहून् भनी निकालिएको जुक्तिलाई अब वाग्मतीमा सेलाउने वेला भएन र?
संस्कृतिलाई हरहालतमा जोगाउनुपर्छ तर विकृतिलाई फ्याल्नै पर्छ। नत्र साँचो संस्कृति पनि जोगिदैन बरु संस्कृतिप्रति नै वितृष्णा बढन् थाल्छ विचार गर्नु होस्।
विचारलाई समर्थन गर्नुभएकोमा धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद तपैन्को जवाफको लागि हरि जी तपैन्को कुरा मा म सहमत छु साथै संस्कृतिलाई बचाउन पैसाको खयाल गर्नु हुन्न |म पनि पशु बलिको बिरोधि हुं|र तपैन्ले भनेको २-३ करोड खर्च हुन्छ भनेर य पनि म मान्दछु तर तपैन्लाई दशैं तिहार आदि पर्व हरुमा नेताहरुले आफ्नो कार्यकर्तालाई बाँड्ने रकम पनि त थाहा होला नि.बरु यी भ्रस्टचारी नेता र कार्यकर्ताले खानु भन्दा त हाम्रो संक्रितिलैनै खर्च गर्दा राम्रो होइन त | तर तपैन्ले भनेजस्तै विकृतिलाई फ्याक्ने गरि|धन्यबाद
सकल नेपामि तेयागु देय नेपा
राकेश
मन परे हरियो, नपरे रातो
0
0
निकै राम्रो कमेन्ट छ है हरि जी, मलाई सारै मन पर्यो …..
मन परे हरियो, नपरे रातो
0
0
प्रेम अर्यालजी,
संस्कृति मेटाउने कुरै कहाँ आयो र? विकृति मेटाउने कुरा पो गरेको। तपाईँ जात्राको नाममा जाँड-रक्सीले मात्तिएर, बौलाहाजस्ता भएका नेपाली दाजुभाइ, घरमा श्रीमान्ले जाडँ-रक्सीको सुरमा भकुरिरहेको दिदी-बहिनीहरूलाई हाम्रो परम्परा यही हो भनेर सधैँ अगाडि बढाउन चाहानु हुन्छ? यो त कुनै तर्क भएन! जात्रा मनाऊन् तर यसलाई शालीन, भद्र, भव्य र आकर्षक कसरी बनाउने त्यसमा लौ न विचार गरौँ। तपाईँ जात्रा मनाएको ठाउँतिर एक पटक पुगिदिनुस् न ! त्यहाँको गाइजात्रा हेर्नु होस् । जाँड, रक्सी र पशु नमारीकन जात्रा हुँदैन? जत्ति भए पनि हुन्छ। यस्तो सुरुवात गरौँ न आफ्नै घरपरिवारबाट पहिले । बाबु-बाजेले यसो गर्नु उसो गर्नु भनेका राम्रा कुराहरूलाई चाहिँ रछानमा फ्यालिदिने अनि विनाअर्थका थाङ्ने परम्परा र विकृतिलाई चाहिँ यो त परम्परा हो जोगाउनुपर्छ भन्नु हुँदो रहेछ। राम्ररी सोच्नोस् असल रीति-स्थिति, संस्कार र परम्परालाई जोगाऔँ तर गलत परम्परा र विकृतिलाई चाहिँ सुध्याउन प्रयत्न गर्नै पर्छ है। सोच्नोस् धेरै पटक सोच्नोस् ।
हामी नेपाली सधैँ यिनै विकृतिले ग्रस्त बनेर बसिरहने? जाँड-रक्सीको घ्याम्पोमै डुब्ने, पशुकै सिनोमा दाँत गाडेर बसिरहने? विकृतिको रक्षामा हामीले फ्यालेको श्रम, शक्ति, ऊर्जालाई रचनात्मक काममा लगाएर हेरौँ त हामी धेरै अगाडि पुग्छौँ। नेपाल र नेपाली गरीव भयो पनि भन्ने अनि गरीवीको कारणलाई छोड्न पनि नसक्ने !कसरी हुन्छ विकास, उन्नति र तरक्की। गलत परम्परालाई जोगाउनु नै संस्कृति जोगिन्छ भन्ने विचार राख्नेहरूलाई भगवानले रचनात्मक बुध्दि दिऊन् यही छ कामना, यही छ प्रार्थना।
मन परे हरियो, नपरे रातो
0
0
आकाशजी,
मेरो विचारलाई कदर गरिदिनुभएकोमा धन्यवाद! यस्तो सकारात्मक विचारलाई बढाउन तपाईँले पनि साथ-सहयोग दिनुहुनेछ।
मन परे हरियो, नपरे रातो
0
0
सम्राटजी,
मेरो विचारमा कसैलाई अपमान गर्ने कुरै छैन। त्यहाँ त नेपालीहरू कसरी सम्मानित हुने भन्ने तथ्य पो छ। अरूले घोडा चढे भन्दैमा हामीले धुरी चढ्नु जरुरी छ? स्पेनमा यो गर्छन, ऊ गर्छन् भनेर के स्पेनमा साढे दौड गर्छन् अनि त्यसलाई त्यही अनेक पीडा दिई-दिई मार्छन् भन्दैमा हामीले त्यसै गर्ने? सम्राटजी, मानिसमा बुध्दि-विवेक छ त्यसलाई प्रयोग गर्नुपर्छ र असल र राम्रा विषयलाई बढाउनुपर्छ ,खराव कुरालाई हटाउनु र पन्छाउनु नै बुध्दिमानी हुन्छ।
होइन र?
मन परे हरियो, नपरे रातो
0
0