मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ल पत्ता लाउनुस्- यो बाटो कहाँ जाने हो ?

    ल अनुमान लगाउनुस्- यो बाटो कहाँ जाने, कहाँ पुग्ने हो ? सजिलोको लागि यति भनिदिउँ अस्ति मन्त्रीहरुलाई लिएर प्रधानमन्त्री टुरिस्ट बसमा गुडेका बाटोहरु मध्ये यो पनि एउटा हो। यो बाटोको बारेमा गज्जबका कुरा सुनाउन बाँकी नै छ। तर पहिला तपाईँ अनुमान लगाइ त हेर्नुस् कहाँको बाटो हो यो ?

    No related posts.

    88 comments to ल पत्ता लाउनुस्- यो बाटो कहाँ जाने हो ?

    • Pradhan

      यो सोल्टी मोड बाट कलंकी जाने बाटो हो! अस्ति भखर बाटो बाधाको
      लु मैले थापाएँ :)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Lokendra

      बालुवाटार बाट महाराजगंज जाने बाटो हो यो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rabi-cph

      म बाटो च्हिना कम्जोर नै छु .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jeevan

      नेपाल छाडेको ५ वर्ष हुन लग्यो अब बाटो कसरि थाहा हुनु. तेत्रो नेपाल को नाम नै परिबर्तन भयो सरकार नै कति पटक फेरियो. राजा नै हटेर रास्ट्रपति बनिसक्यो. हाहा हाहा हाहा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rosi KC

      तिनकुने , कान्तिपुर आगाडी को बिल्डिंग ठक्क देखिन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • satya

      यो बाटो गथाघर को हो / सानो ठिमी क्याम्पस र अरनिको राजमार्ग जोड्ने बाटो हो / यो फोटो उत्तर तिर बाट दक्षिण तर्फ ( अरनिको राज मार्ग तिर फर्केर लिएको हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • phuyal ramesh

      बाटो त कहाको थाहा भएन तर नेपाल को नेता हरु नर्क जाने बाटो भै दिए कति उत्तम हुन्थेयो,सबै नेता हरु येही बाटो भएर चाडै नै नर्क जावोस ,,,,,,उनि हरु लाई मेरो यहि तिहार को यहि सुबकमाना

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • aashis /kapan

      यो कुन बाटो हो भनेर हाम्रै माकुने पी.एम.लाई नै सोध्नुपर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बाटो हो यो सहरको हेर्दासारै रहरको हेर्दा लग्छा बाटै हैन माफ गर्नुहोला मैलेत पत्तैपाइन ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna neupane (doha , qatar )

      यो पक्कै पनि गौशाला बाट एरपोट जाने बाटो हो l

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • thapa aashis kapan

      यो पक्कै पनि रविभबनबाट कलंकीजाने बाटो हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो पक्कै पनि रविभबनबाट कलंकीजाने बाटो हुनुपर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Niraj lal shrestha

      नेता हरू यो बाटो भएर नर्क जान्चन अनि सोझा साझा जनता यो बाटो भएर शोर्ग जान्चन.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhupen

      यो पक्कै अमेरिकाको कुनै गल्लीनै होनेपालमा त प्र्०म० ले Tourist Bus चढेको त पढ्न नै पाईन ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • LAXMI

      साथी हो यो बाटो जहाँ को भयको भय पनि नेपाल को जिल्ला मा गाउ गाउ मा यस्तै खाले विकास गर्नु पर्यो .
      सम्पूर्ण नेपाली हरुमा मेरो तर्फ़ बाट अहुदो दीपावली २०६६ को हार्दिक मगलमय सुभ कामना गर्दछु लक्ष्मी इलामेली (मलेशिया)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Nabin

      पछाडी टुप्पा मा पिलिक्क स्वयम्भु को बत्ति हो जस्तो छ. बाटो चै थाहा भयन यार.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • nirgun

      सोअल्टी मोड बाट रवि भवन जाने बाटो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • थाहा भएन पास गरे ल |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pasang mu from israel

      मलाई लाग्छा यो बौद्ध देखि मेडिकल कोलेज जाने बाटो हो हजुर……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • prakash gautam

      मेरो बिचार माँ यो बातो धापासी तीर को हुनु पर्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • biswaraj sharma

      kosheli filma director ani bijaya lama ra kushum gajmer lai sodhnu parchha thyakkai vanidinchhan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Ashish kumar tamang

      महाराजगंन्जबाट बालुवाटारमा जाने जस्तो छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar sigdel

      खोइ मेरो घर छेउको खोला जस्तो छ …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sa_manita

      बाटो कता को भन्ने संग सरोकार भएन…………….. तर पढेर कमेन्ट गर्ने बानी गर्ने हो कि साथि हरु? राइटर ले प्रधान मन्त्रि सहित क मन्त्रि हरु ले घुमेको भनि सके पछी येसो सोच्नु त पर्छ? कमेन्ट गर्न लाई?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • subas

      यो किर्तिपुर को बाटो हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त मेरो घर को छत बाट खिचेको तस्बिर हो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      खोई घरहरू हेर्दा त नेपाल तिरैको जस्तो लग्छ ! तर कुन ठाउँ को बाटो हो ! त्यो बाटो कहा पुगिन्छ? त्यो चाहि
      थाहा भएन ! सायाद नेपालकै कुनै ठाउँको बाटो होला !!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Neyong

      मित्रपार्क देखि चाबहिल जाने बाटो हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      कस्तो थाहा नपाएको हो साथि हरु रविभवन को उकालो हो यार
      मलाई राम्रो संग थाहा छ यो मेरो घर अगाडी को बाटो हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin sharma

      खै के थाहा हुनु ! आफुले नेपाल नै छोडेको ८ वर्ष बही सक्यो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sagar

      रातोपुल वाट गौशाला जाने बाटो हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      गजबको कुरा कहिले आउने होला कuन्नी?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abhishek

      पर पट्टि एरपोर्ट को बत्ति देखिन्छ, यो कोतेशोर को जडी बुटी बाट खिचेको हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • this is a way of comming thankot to kalanki.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरेश

      आफ्नो घर गाउ को भय टन्न जाड खायर राती बाटो छाम्दै आउदा पनि कुन ठाउ भन्ने ठम्याउन सकिन्थ्यो . यो बाटो ठम्याउन सकियन है सर .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो बाटो मेरो विचार मा कालिमाटी बाट कलंकी जाने बाटो हुनु पर्छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • khanalji

      रबि भवनको मालपोत अगाडीको बाटो हो यो १००%

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anita[australila]

      यो बाटो सुकेधारा र चाहबहिल बीच मा पर्ने बाटो हो…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      way to tinkune to koteswor

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मलाई लाग्छ यो बाटो सुकेधारा र चाबहिल बीच मा छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • tenjing

      Bauddha arubari ko medical college jane bato jasto chha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बुदुना

      येत्ति राम्रो चिल्लो अनि झिली मिलि को बाटो रहेछ त प्र.म. ज्यु का टोलि हरु लाई टुरिस्ट बस मा चढी सयेर गर्न मन लाइच नि मोरो हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rajendra

      पास गर्छु अरुलाई म

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • काठमाडौँ नै नदेखने कुन ठाउँ मा जन्मे का हौ नेपाली होइनौ की कसो l

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dol Raj Sigdel

      लक्ष्यनै नभएको सरकारले हिडेको बाटो हामीनागरिक हरुलाई कसरि थाहा हुन्छ ? सरकार एस्तो बाटो हिडछ कि कसैलाई थाहा हुदैन यार ? अनि सहयोगको भाव कसरि हुन्छ र देश को बिकाश हुन्छ ] यो त ओटा उदहारण नै मान्न सकिन्छ साथीहरु ]
      डोलराज सिग्देल
      ढाका

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जन्मे देखि काठमाडौँ देखेकै छैन / खै कहाको भनू //////…..//

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • takdir.MAHARJAN,brussels

      यो हाम्रो किर्तिपुर को बाटो हो . ठ्याक्कै मिल्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prasun

      यो बाटो बाट जाने हरु कोइ स्वर्ग गइ सकियो कोइ विदेश गइ सके कोइ नेपालमै छ यो बाटो चाही जही हो तेही छ तेसैले यो बाटो जहाँ छ तेही को हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anuj

      यो बाटो रविभवन देखि कलङ्की जाने हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • robei

      कालिमाटी बाट कलंकी जाने बाटो हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Anurodh

      सोल्टीमोड रविभवन कलंकी सडक हो यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Badri Sharma

      Kotesore to Bhaktapur ko bato ho..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash chandra Subedi

      यो बाटो कोटेश्वोरबाट सुर्यविनायक सम्म जाने बाटो हो. जुन अहिले ६ लेनको लागि मर्मत भैरहेको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishnu

      क्खरिबोत देखि गौरीघाट

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Diness

      जापानिज ले बनाउदै गरेको तिनकुने भक्तपुर सडक को तिनकुने मा एक लेन मा भर्खर सकिएको कालो पत्रे सडक खण्ड हो. पक्का

      दिनेश

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shyam Kumar Shrestha

      यो mitra park बाट gausala jaane बाटो हो|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • श्याम्भु किम्दोल तिर को हो कि

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मैलेत चिनिन नेपाल छाडेको पनि ३ वर्ष भयो ,,,भर्खर बनाएको नया बाटो जस्तो छ…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सिधा भाषा मा भन्नु पर्दा वोलो छेउ बाट पल्लो छेउ मा जाने बाटो है साथी हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mahesh

      केहि भन्न सकिन मैले त | नेपाल जाने बेला भएछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रातिको बेला लिएको अनि बत्ति गएको बेला परेको ले छिन्न सकिन/
      तै पनि अन्दाज गर्ने पर्यो , लाग्छ कोटेसोर प्रधान मन्त्रि निबास होकी !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • abhishek

      यो कोटेश्वोर को बाटो हो. आइले ६ लेन को बाटो बन्दै छ,यो कोटेश्वोर नै हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Mohan Karki

      यो बाटो कही जादैन त्यही बसिरहंछ | हा हा हा lol

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • खुमलटार जाने बाटो हो १००% .पुरानो अरनिको स्चूल छेउबाट देखाएको रहेछ
      /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खुमलतार जाने बाटो हो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bibek Shrestha

      जोरपाटी तिर जस्तो लग्यो मलाई त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Parajuli Krishna

      थानकोट को बाटो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • KIRAN MALI

      यो बाटो सोल्तिमोद बाट कलंकी जाने बाटो हो .रबिभाबन भन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • थाहा भएन यार ब्रो, काठमाडौँ छोडेको पनि ३ वर्ष भैसके छ.. नयाँ जस्तो लग्न थाल्यो ठाउँ हरुपनि … अर्को पल्ट मिलाउने कोसिस गर्नु पर्ला..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nema

      टिर्पूऊउरेश्वोर कै बाटो हो,, world trade centre बाटा फोटो लीयाको हुनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Santosh Shah

      This is the way to kharibot from gaurighat..I m 100 % sure..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Neyong

      बाटो जहाँ गए पनि त्यही बाटो मात्रै त्यति उज्यालो कसरी देखिएको भन्या ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • arjun

      kupandol देखि jawalakhel सम्म को बाटो हो जस्तो छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradhan

      मलाई जहाँ सम्म लाग्छ यो त्रिपुरेश्वोर बाट टेकु जाने बाटो हो !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashim

      यससो फोटोमा हेर्दाता ‘Road ko Half Portion ‘ maintenance हुदैछ जस्तो छ नि !!! ल , आबो केहि हुन्छ कि – ‘नया नेपालमा ,..!

      जहाँ सम्म , – लोकेशनको कुरा छ ‘यो ठाउँ chie ‘Pashupati tira jane बाटो हुनु parcha Chabel बाट

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • काठमांडू नगेको पनि ४ बर्स जति भयो कहाबाट पत्ता लगाम खई मैन मैन रोड्को तस्बीर भएको भए ता चिनिन्थ्यो होला तर यस फोटोको ठाउ पत्ता लागाउन सकिन है मैले त !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • purna,pokhara

      यो चाबहिल बlट पशुपति जाने बाटो जस्तो छ है .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar

      मेरो विचार मा यो अमेरिका को कुनै सहर होला जहाँ माधव कुमार र अरु मन्त्रि हरु गायक थिय.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • N.P Giri, PENNSYLVANIA, USA ,

      गन्तब्य बिहिन सरकारले हिडेको बाटो परेछ , सरकार लै त थाहा छैन कहाजाने हामीलाई के थाहा ???

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • das

      स्वर्गद्वारी जाने बाटो जस्तो लाग्छा है !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan basaulaUAE

      सत प्रतिसत यो गौरिघात देखी खरिबोत सम्म को हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • krishna'Nz'

      रबि भंवन को बाटो हो नि हउ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • hariram

      स्वर्ग द्वारी होइन नर्कद्वारी जाने बाटो चै होला

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • niraz

      ke होओ….३ बर्समा सबै कुरा भुलियो… यो त भाएन hai……३ वर्ष मा त भुलिदैना हौ आफ्नो ठाउँ …अत्ति त नगरौ न…….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • myagdeli kancho

      साथी अमेरिकामा घर बनाउदा बासको बासको उपयोग गरिदैन किन कि त्यो बाटोको एउटा घरमा बासको लिङ्गो छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ruben

      parkash ji tapai ले haleshi dekhnu bhayako छ ?sayad sunnu bhayako छैन होला | tapai पो chheauma hunuhunchha र dekhnu भयो अरु कहाँ कस्तो thauma baseka छन् tapailai taha छ? थाहा छैन बरु tapai पो nepali होइन ki भन्ने sanka lagchha malai | नेपाल र nepali को barema थाहा nabhayako मानिस kasari nepali huna sakchha ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • निरज जी काठमाडौँ मेरो जन्म भुमि हैन, म केहि वर्ष पढ्न को लागि मात्र बसेको थिए क्तं मासो हुन सक्छ म यो बाटो हिंडे होला, तर मलाई पक्का सम्झना छैन भन्न खोजेको हु…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Ksitiz

      ठिक हो. यो मित्रपार्क बाट चाबहिल जाने बाटो हो.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    eXTReMe Tracker