गम्भीर र राजनीतिक ताता बहस गर्न छाडेर एउटा हल्का हाँसोको कुरा पनि है त आज। चिनियाँ सामान बेच्ने राजधानीको एउटा पसलमा एप्पल कम्पनीको आईपड हैन, ‘आईपट’ पो बेचिने रहेछ। ठीकै हो, त्यो एप्पलेले नजानेको, खासमा गीत राख्ने भाँडो अर्थात् ‘पट’ नै त हो यो।


Related posts:











जे होस् यौटा आइपोड ले गर्नु गरेछ सर हरु लाई?
मन परे हरियो, नपरे रातोः
0
0
malai chai मन parena hai यो kura ?
मन परे हरियो, नपरे रातोः
0
0
ल बधाई छ लेख लेखेर positive भन्दा negative comments पाएकोमा
मन परे हरियो, नपरे रातोः
0
0
Dont u have any other good thing to write, u tried to convince us that the mistake did by small shop (ie also a small spelling mistake) as a big issue. if it was a mistake then, it happens, No one in this world is perfect.
have u done any research for this article, what is ipot why ipot instead of ipod and how much it cost so and so…., , from this article u and we got nothin, So better go an get some good article.
if i were u, instead of writing in to blog,i would have told that shopkeeper and convine him the mistake or find out what is behind writing ipot instead of ipod.
i think the editor of this article have no job or couldnot find any good thing to write so i request u to do more hard work so that u get some good article, With such kind of article u r wasting ours and urs time so be specific and respect others time too.
Sorry i dont want to be bad but the thing u did was also not so good.
regards,
मन परे हरियो, नपरे रातोः
0
0
खाना खाने बेलामा कसैले ” सर, तपाइले दाल,भात खानु भयो ” भनेर सोध्यो भने यदि उसले खाएको रहेछ भने के भन्छ ” yes, i had ” सबै कुरा खाएको रहेछ भनेर बुझिन्छ ! त्यहि हो ‘ipod’ ठाउमा ‘ ipot’ भएछ जे होस् Ipot को (–>) एरो पनि ipod को नजिकै पुगेर रोकिएको हुन्छ, त्यसैले ग्राहकहरुले बुझिदिए भै गो |
मन परे हरियो, नपरे रातोः
0
0
kuro bhujhe bhaihalyo ni. blog ma halne kuro paunubhayen ki kya ho??
मन परे हरियो, नपरे रातोः
0
0
Ran out of postings/ideas or what?
मन परे हरियो, नपरे रातोः
0
0
त्यो “आइपट” सहि नै लेखिएको पनि हुन सक्छ/ सक्कली समानको जस्तै झुक्किने नाम राखेर सामान बनाउन चीन धेरै अगाडी छ/ चाइना मार्केटहरुमा आईफोन जस्तै देखिने माइफोन, नोकिया N95 जस्तै देखिने NOKYA N95 जस्ता थुप्रै सामानको दुरुस्त फोन हरु सक्कली सामानको एक चौथाई मुल्यमा पाइन्छ/
मन परे हरियो, नपरे रातोः
0
0
संसारका सबै भन्दा चलेका ब्राण्डहरुले आफ्ना उत्पादन हरु चीनबाट नै गर्ने गरेका छन् त्येसैले गर्दा चिनिया सामान भनेर उपहास गर्नु पर्छजस्तो त मलाई लाग्दैन. .
मन परे हरियो, नपरे रातोः
0
0
अंग्रेजी भाषा “हत्यारा-भाषा” हो…! एसले अन्य भाषाको हत्या गर्यो, गर्दैछ र गर्नेछ !
के गर्ने नेपाली ले त्यो गीत राख्ने भाडो बनाएको, नेपाली नाम नै हुन्थ्यो अनि खैरेले यसरि नै बिगारेर केहि भन्थ्यो होला !
“मुर्चुङ्गा” भन्न नजानेर “मुछुंगो” भने जस्तै !!
मन परे हरियो, नपरे रातोः
0
0
वाहियात र बकवास भनेर तपाईहरु किन कमेन्ट गर्नु हुन्छ ? पहिला नै भनिसक्नु भा छ नि “गम्भीर र राजनीतिक ताता बहस गर्न छाडेर एउटा हल्का हाँसोको कुरा पनि है त आज” अलि अध्ययन गर्नुस न
मन परे हरियो, नपरे रातोः
0
0
मुर्खाईंपूर्वक लेखिएको लेख र प्रकाशित गर्ने त्यो भन्दा मुर्ख हुने काम!
मन परे हरियो, नपरे रातोः
0
0
औसत नेपाली हरुको आम्दानी कम भए अनुसार समान पनि सस्तो मा पाउनु नै ठुलो कुरा हो, चाहे त्यो चीन बाट नै किन नहोस…………
मन परे हरियो, नपरे रातोः
0
0
यो एउटा उदाहरण हो हामी नेपाली कतिको सिक्छित छौ भन्ने कुरा त्यसैको उपज हो यो mysansar मा वाहियात समाचार देख्ने पाठक हरु
मन परे हरियो, नपरे रातोः
0
0
एस्तो कुरामा पनि लेख लेखनी हो भने त दिनमा करोडौ लेख लेख्नुपर्छ| सबैले जानेकै कुरा होनी काठमाडौँ मा नेवारी समुदाय धेरै छ अनि उनीहरु को बोल्ने तरिका बेग्लै छ भनेर | जस्तो हामीले खान खानुभयो भन्छौं उनीहरु खाना खाएर ल्यायो भन्छन अनि एस मा पनि भोलि एउटा लेख लेखे हुन्छा सिर्सक म आजै दिन्छु “ल्यायो को अर्थ के ” धन्येबाध
प्रकाश गौतम
मन परे हरियो, नपरे रातोः
0
0
Boy girl come, play slingshot, loss of marble भनेझै यस्ता झुरपटास लेख लेखेर हामीलाई बुद्बु बनाउने काम गरेर अन्त्यमा पागल बनाउने रणनीति लिए जस्तो लाग्छ, salokya जी!
मन परे हरियो, नपरे रातोः
0
0
के हो यो? लेख हो कि कुकुरको भुत्ला ।
मन परे हरियो, नपरे रातोः
0
0
माइसंसारले सबैको दिमाग भुट्ने काम गर्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
दुनिया को दिमाग खराब गराउन काम छैन माई संसारमा !!!!!!!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
hahaha
मन परे हरियो, नपरे रातोः
0
0
‘तातो न भुत्लो’ को लेख लेखेर माइसंसारको ईमेजमा खराब पुर्याउने अभियानमा लाग्नु भएको क्या हो? त्यसो नगर्नुस् है हामी जस्तो पाठकलाई मर्का पर्ला नि!
मन परे हरियो, नपरे रातोः
0
0
के थाहा नेपाल मा I Pot ,zune , Windows 95 चलाउ ने देशमा
मन परे हरियो, नपरे रातोः
0
0
सायद एपल को आइपोड नभयर चाइनिज आइपोट होलानी त……
मन परे हरियो, नपरे रातोः
0
0
समाचार थोरै सम्प्रेषण गर्नुस र समाचार, समाचार जस्तो होस् पढ्न लायक बकवास ले पेज भर्नु भन्दा खाली नै राख्नु राम्रो हुन्छ………………..
मन परे हरियो, नपरे रातोः
0
0
its better to talk more about new Apple ipods with advance technology rather den talkin about such rubbish stuff….
मन परे हरियो, नपरे रातोः
0
0
D ko thaumaT bhayo hola ni ta print mistake bhayar
मन परे हरियो, नपरे रातोः
0
0
“pod” भनेको पनि भाडो नै होइनर Normally container.
मन परे हरियो, नपरे रातोः
0
0
काम पाइनस बुहारी खरानी घस .
बकवास
बकवास
बकवास
बकवास
मन परे हरियो, नपरे रातोः
0
0
‘आईपट’ म संग पनि छ तर यो टच स्क्रिन हो यु .स. $१९९.०० म किनेको हो तर भाँडो पर्दीन 160 जी.बि को हो यो ………
मन परे हरियो, नपरे रातोः
0
0
jpt
मन परे हरियो, नपरे रातोः
0
0
बकवास
मन परे हरियो, नपरे रातोः
0
0
अलि बि जी छन् जस्तो छ सालोक्य जी.. अनि हात मा जे परेपनि प्रसारण गर्या छन् भनेर भन्छु म……
मन परे हरियो, नपरे रातोः
0
0
बकवास समाचार
मन परे हरियो, नपरे रातोः
0
0
कामी काले र काले कामी को अर्थ एउतै होइन र !बुजे भैहलोनी
मन परे हरियो, नपरे रातोः
0
0
आ जेसुकै होस् है …लुतो न कनाउनु
मन परे हरियो, नपरे रातोः
0
0
useless news .
मन परे हरियो, नपरे रातोः
0
0
यसको मालीक पक्कि पनि एनेकापा maobadee हुनुपर्छा माओबादी हरु नाम परिवर्तन गर्न महीर छन् |
मन परे हरियो, नपरे रातोः
0
0
खाई न पाई छाला को टोपी लाई , नाइटो को दबाई टाउको मा लगाई/
very funny lekh
मन परे हरियो, नपरे रातोः
0
0
तातो न छारो के प्रतिक्रिया लेख्नु र ?
मन परे हरियो, नपरे रातोः
0
0
खुराक ठिकै छ | IPOT — LOL | म त मर्छु कि क्या हो गाँठे !
Anywayz , looks good huh.
मन परे हरियो, नपरे रातोः
0
0
जस्तो सामान भए नि हामीलाई सस्तो मा सेवा देकै छ अनि किन गरिब नेपाली जनता ले महँगो हाल्ने हैन र…
मन परे हरियो, नपरे रातोः
0
0
एउटा चिनिया समान बेच्ने पसल ? चिनिया भन्ने बित्तिकै नेपालीहरुको सोच कस्तो छ भने मलाई अजिब लाग्छ | नेपालीहरु आर्थिक रुपमा त गरिब भएकाले नै सस्तो चिनिया समान उपभोग गरिरहेका छन् | सोचाइ पनि गरिब नै छ | उमेशजीले चिनिया समान भनेर चिनिया उत्पादनको उपहास गरे जस्तो लाग्छ | संसार नै अहिले चिनिया उत्पादनले मात्रै चलेको होइन यसको अर्थतन्त्रमा निर्भर हुन थालेका छन् |
मन परे हरियो, नपरे रातोः
0
0
हाहा के के हुन्छ के के नेपालमा त्यो सायद लेख्ने बेलामा हाम्रा साहुजीको मुख लत्पतियेर i pot भनि दिनु भयो होला अनि लेख्ने ले लेखि दियो . र अर्को कुरा भाषा भनेको बुझे काम चले हुन्छ जस्तो लग्न थालेको छ म यहाँ chinise हरु संग इशाराको भरमा जिबन बिताएको थुप्रै भै सक्यो .
मन परे हरियो, नपरे रातोः
0
0
जीवन जी,
आजकल कमी काले र काले कमी मा धेरै फरक छ जसरी गोरु chor र चोर गोरु मा फरक छ जे भयपनी यो पसलको मालीक एनेकप माओबादीको हुनु पर्छा माओबादी हरु न फेर्न खप्पीस छन्| हा हा हा………………..
मन परे हरियो, नपरे रातोः
0
0
जीवनजी
अलि सभ्य भाषा प्रयोग गर ल !! आफु ले लेख्दा अरु को आत्मसम्मान मा ठेस पुर्याउनु हुदैन भन्ने कुरा त गधा लाइ थाहा छ कि छैन !! तेती बुद्धि भएको भए त यु ए इ मा कुल्ली काम गर्न जाने थिएन होला नि
बेकुफ ले !!!!
मन परे हरियो, नपरे रातोः
0
0
यति पनि नलेखेको भए भैहाल्थ्यो नि त
मन परे हरियो, नपरे रातोः
0
0
बकवास
मन परे हरियो, नपरे रातोः
0
0
असल चिनियाँ सामान हामी औसत नेपालीले किन्न सक्ने हैसियत छैन । चिनियाको सट्टा खासाको सामान भए कुरो मिल्थ्यो । हुन पनि खासाका सामान Use and throw को सिद्धान्तमा बनेका हुन्छन् क्यारे ।
मन परे हरियो, नपरे रातोः
0
0
डिजिटल म्युजिक प्लेयर iPod हुनुपर्नेमा iPot लेखेका रहेछन कुरो त्यतिमात्रै हो.
मन परे हरियो, नपरे रातोः
0
0
वास्तवमा नै हो उमेश जी जस्तो मान्छे ले एस्तो गर्न मिल्दैन आज को चिन तपाई हामीले कल्पना गर्न सक्ने भन्दा धेरै माथि छ तेसैले पहिले कुरा बुझौ अनि बोलौ कि . बरु हामी पनि उसलाई पछ्याउने पो हो कि तेता हामी किन नसोच्ने ?
जयनेपाल
मन परे हरियो, नपरे रातोः
0
0
ठिक भन्नु भयो दिपक जी! चाइना मा अचेल सियो देखि मेर्सेदेज़ गाडी सम्म बन्न थाली सक्यो ! येसो गूगल गरेर हेर्यो भने थाहा हुन्छ चाइना के कस्तो छ भनेर ! २ वर्ष अघि शंघाई गएको थिए, अचम्मै परे, न्यु योर्क भन्दा कम छैन, अस्ट्रेलिया त कता हो कता …
मन परे हरियो, नपरे रातोः
0
0
लु लु अर्को पनि मुर्ख थपियो ।
मन परे हरियो, नपरे रातोः
0
0
विन्दोव ९५ चलाउने देशमा रे तपाइलाई के थाहा साथी नेपालमा के के चलाउछन् भन्ने कुरा ? जे पायो त्यही नभन्नुस है हाम्रो नेपाललाई बजासु साथी तपाईं त हा हा हा हा ………………….
मन परे हरियो, नपरे रातोः
0
0
Dear Raj NYC,
I understand that you are thrashing Nepal and Nepalese mentioning Windows 95 here.
I am not sure if you know, IRS (Internal Revenue Service) of United States still uses MS-DOS Version 6.22 in its computers. So, Windows 95 is far better.
I hope you will stop thrashing in the future.
Thanks
मन परे हरियो, नपरे रातोः
0
0
चिनिया समान नै ठिक हो यौटै समान ५ साल सम्म प्रयोग गर्दा गर्दा हैरान अनि लाज हुने भयकोले पनि १ महिना टिके भयो सस्तो पनि अनि फेरी फेरी प्रयोग गर्न पनि पाउने तेही भयर चिनिया समान नै बेस्ट हो धन्य चिनिया कम्पनीहरुलाई ……….
मन परे हरियो, नपरे रातोः
0
0
दुरा जी कुन देशका मानव हुन् चिनिसे (chinise) भनेका?
मन परे हरियो, नपरे रातोः
0
0
अंग्रेजीलाई किन दोष दिनु ? हाम्रो देशको कुरा गर्ने हो भने हाम्रा भाषाविद्हरू स्वयम् दोषी छन् । विदेशीहरूले आफ्नै भाषामा नयाँ-नयाँ शब्द थप्छन्, तर हाम्रा विद्वानहरूले त्यसलाई नेपालीकरण गर्ने जाँगर चलाएका छैनन् । अनि हामी स्वयम् पनि कम छैनौं, अंग्रेजी मिसाएर नेपाली कुरा गर्नेहरूलाई विद्वान ठान्छौं अनि आफू पनि त्यसै गर्छौं ।
मन परे हरियो, नपरे रातोः
0
0
हेल्लो आफुलाई निक्कै सुद्ध नेपाली ठान्नुभो जस्तो छ नि ……..
मन परे हरियो, नपरे रातोः
0
0
म्याथसिक्ने बाहुन
मन परे हरियो, नपरे रातोः
0
0