मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ५४ वर्षअघिको काठमाडौँ

    पुरानो काठमाडौँका फोटोहरु त इन्टरनेटमा केही भेटिन्छन् तर पुरानो काठमाडौँका दृश्यहरु भेट्टाउन भने निकै गार्‍हो छ। इन्द्रजात्राको अवसरमा मच्छिन्द्र क्लबले ५४ वर्षअघि कुनै पर्यटकले खिचेर राखेका भिडियो सार्वजनिक गरेको थियो। त्यही भिडियोका केही अं‍श यहाँ राखेको छु। प्रोजेक्टरबाट पर्दामा देखाइएको दृश्य खिचेको हुनाले त्यति प्रष्ट त देखिँदैन। तैपनि उतिखेरको काठमाडौँका केही दृश्य भने हेर्न सकिन्छ।

    हेर्नुस् त्यतिबेला काठमाडौँका बासिन्दाहरुको पहिरन कस्तो थियो ? त्यतिखेरका घरहरु कस्ता थिए ? हनुमानढोका-बसन्तपुर क्षेत्र कस्तो थियो त्यतिबेला ? तपाईँहरुलाई रुचि लाग्छ भने अरु दृश्यहरु पनि पछि प्रस्तुत गर्नेछु। दृश्य हेर्न भित्र आउनुस्।

    भिडियो हेर्न क्लिक गर्नुस्-

    No related posts.

    41 comments to ५४ वर्षअघिको काठमाडौँ

    • Dol Raj Sigdel

      जे होस् यो lekha पधा खुब मज्जा आयो है साथी हरु…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • राम्रो लग्यो तेअस को लागि धन्दाबाद अजही पने हेर्नु पय हुन्ठेओ

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Manoj

      धमलाको मुद्धा फिर्ता लिन नमिल्ने अदालतको आदेश

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bhamir Thapa, swiss

      पुरानो जमानासंग आँखा जुधाउन पाउदा खुसिनै लाग्यो |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • dipak titung tamang,morang

      thanx for nice glimpse.its a real image of nepalese society.most of the labour are tamang…..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Paudel DR

      राम्रो लाग्यो. काठमांडू माँ अब निर्माण कार्य रोकी पार्क हरु निर्माण गर्नु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tigela

      Thanks for sharing with us the video of 54 years ago. It would have been better if the original/natural sound was played instead of irritating and melodyless sound. It would still have been better even without any music.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • केहि फोटोहरु “हाम्रो पत्रिका”मा पनि प्रकासित भयका छन
      http://www.norge-nepal.no/hamro-patrika.html page 20
      नया इस्सुमा पनि केहि प्रकासन गर्दैछौ
      Manohar

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पहिला को काठमाडौँ नै राम्रो लाग्यो/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Susheel

      उमेश जी,
      यति पुरानो भिडियो देखी दिनुभएको मा धेरै धेरै धन्यबाद छ | पछी पछी पनि यस्ता सामाग्री राख्नुहोला |
      सुशील

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bhim subedi

      धेरै राम्रो उहिलेकाले सरिर कसरी ढाक्ने भन्ने पिर हुन्थियो अहिले शरीर कसरी देखाउने भन्ने पिर होला नि परमुख फरक येतिनै हो भौतिक परिबर्तन त रनाससन नै रहेको भयपनी अहिलेको भन्दा बढी हुने थियो नि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kumar Singh Maharjan

      Thanks for making available the video of Kathmandu 54 years ago. Very interesting. Curious to see the original video. Is there a way to acquire original photos and video? It would be great if a contact address is made available, if possible. Thanks again for your efforts. Great job!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bijaya

      पुरानो Video हेर्न पाउदा खुसि लाग्यो तर quality त्यति राम्रो रहेनछ. तपाइको प्रयासको लागि धेरै धेरै धन्यवाद.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prakash gautam

      नेपाल ५४ वर्ष मा धेरै पर्गती भाको रैछ माफ गर्नुहोला नेपाल हैन काठमाडौँको.
      हन सहन जिबान्सैली र फेसन मा, बाताबरण पर्दुसनमा. भौतिक हिसाब मा दुइ चार वोटा बुइल्दिंग बनेका छन्, राजनीतिक हिसाब मा फरक भनेको पैला धेरै पार्टी हरु थिएनन एउटा DRIVER अनि दुइ चार वोटा खलासी थिए. DRIVER दुर्घटनामा घाइते भै कहिलेइ उठ्न नमिल्ने रोग paralysis भाको छ, तर अहिले खलासी हरु धेरै भए गाडी कसले चलाउने भन्ने कुरामा fight भैरछा |

      प्रकाश गौतम

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sajan Kumar G.C.CHINA

      Dear friend
      How can i watch this vedio on my computer?Which software need to play you uploading vedios?Any one can help me?
      Thank you

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बालकृष्ण

      धन्यवाद तपाईलाई यति पुरानो ईतिहास पर्दामा दखाउनु भयकोमा । पैला र ऐलमा धेरै फरक त न रैछ धेरै बिलीन अनी केही बिलियन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • karan

      क हो साथि हरु ? मैले त विदेओ हेर्न सकिन Flixya मा किर्पया सिकयिदेनु पर्यो मलाई.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deepak (London)

      अबको ५४ बर्षपछि पनि अहिलेको भिडियो हेरेर उनिहरुलाई यस्तै अनैठो लाग्छ होला \

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यो चल्ने दृश्य कसरि पाइयो,अनि कसले खिचेको सबै थाहा पुन पाए अझै राम्रो हुने थ्यो कि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • sasang Lama

      …..भनेपछि हामीले भौतिक रुपले धेरै नै प्रगति गरिसकेका रहेछौ, तर बौद्विक र मानसिक रुपले हामी ५४ बर्षभन्दा पनि पछाडी छौ जस्तो लाग्छ कहिले काहीं|….परम्परा,मौलिक, संस्कृति,रितिरिवाज र पुर्खाको नासो जस्ता उपमा दिएर इतिहाससित लिसो झैं टाँसीएको छौ |हामीले मानिआएको प्रथालाई परिमार्जन गर्न चाहेनौ, सकेनौ | जसरि समाज बिकास भएर ढुंगे युगबाट समाजवादमा आइपुगेको छ, त्यसरी नै संस्कृति र रितिरिवाजमा पनि परिवर्तित समाजको झल्को देखिनु पर्छ | पुरानो निमिट्यान्न पार्नुपर्छ भनेको कदापी होइन है | उदाहरणको लागि मच्छिन्द्रनाथको रथको खट बाबियोले नै बाँध्न पर्छ भन्ने के छ र ? बलियो नाइलनको डोरीले बाँधे पनि हुन्छ नी! रथ बनाउँदा परम्परागत सामानहरु प्रयोग गरेपनि आधुनिक प्रविधि अनुसार नक्सा बनाइ बनाउँदा रथ ढल्न पाउंदैन र धन जनको क्षति हुन्न |रितिरिवाज भनेको मानिसले बनाएका हुन्, यदि असान्दार्भिक देखिए, त्यसलाई निरन्तरता दीइरहनु पर्छ भन्ने केहि छैन|

      शशांक लामा

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • मेरो बाबा जन्मियाको सालको काठमाडौँ हेर्न पाउदा मलाई जयादै खुसि लाग्यो अरु फोटोहरु पनि भय राखिदिनु होला धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prakash_AB_Canada

      Excellent Topic
      See this link to search more pictures and movie clips and do not forget to see Eddie Murphy’s “The Golden Child” to see mainly Kathmandu and Dallas.
      http://www.moviepro.net/download-the-golden-child-movie.html?page=4
      http://articles.latimes.com/1993-05-09/magazine/tm-33035_1_bernardo-bertolucci

      Prakash

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Durga Khanal

      तेतीबेला कमसेकम लुगा त लगाउथे तर आजकल त नांगै पो हिडडुल गर्छन काठमाडौँ मा यही फरक छ

      धन्यवाध
      दुर्गा प्रसाद खनाल
      साउदी अरेवीया
      रियाध

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • shakya

      काठमाडौँ को अरु पुरानो फोटो हरु हेर्न यहाँ जानु होला :

      http://www.thecosmosphere.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • harithapa

      अरु पनि फोटो छ भने राख्नुस ल!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • डार्बिन कै कुरा गर्नु पर्दा बाँदर बिकसित भएर मानिस बने रे! अनि मानिस बिकसित भएर शहर पसे| आखिर मानिस भन्नु नै बाँदर न हो फेरी पनि बिकसित भएर जंगल नै पस्छन| नपत्याए हेर्नुस्न… आज भोलि रेसोर्टको बिगबिगी अनि भूमिगत लडाकुहरुको बिगबिगी हा.. हा… हा…. !!!
      तर मित्र!! यौटा कुरा नभुलौ; चार्ल्स डार्बिन आफै बाँदर भन्दा कम्ति कुरूपको थिएन| (नपत्याए तिनको तस्बिर राम्ररी अबलोकन गर्नु) जसले गर्दा उनले आफ्नो सम्पूर्ण जिन्दगि नै अनुसन्धानमा बिताए ताकी मानिस बाँदर हुदै आएको हो भन्ने प्रमाण मिलोस र उनको बाँदर संग दुरुस्त मिल्ने अनुहार अरुको लागि अपचनियो नबनोस| हुन पनि हो अखिरमा उनको खोज र अनुसन्धान पढने प्राय जति सबैले उनको विश्वास गरेर पंगु बने|
      तर जहाँ सम्म ५४ बर्ष अघिको स्थिति को कुरो उठाउनु भयो, काठमाडौँ र यहाका रैथानेहरु मात्र होइन जापानिजहरु र अरु बिश्वोकाहरु पनि तेस्तै देखिन्थे नपत्याए दोस्रो बिश्वो युद्धको तस्बिरहरु हेर्नुसन| अनि अझ बढी बिडम्बना त यदि राजधानीको येस्तो स्थिति थियो भने राजधानी बाहिर कस्तो होला अल्पना गर्न सक्नु हुन्छ?
      कुरोको अन्तमा; जुन जेसुकै होस् तर तपाइको परियाबरण सम्बन्धिको चिन्ता प्रति भने म पनि साथ दिन भुल्दिन|
      धन्यबाद|
      ज्वाला,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • gopal bhandari

      सबै राम्रै लग्यो तर ओटा कुरा पुरानो भनेको पुरानो नै हो ओल्ड इस गोल्ड
      तेसैले हाम्रो संस्कृति लै सबै ले बुझ्ने पर६ …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Prem Aryal

      Nice video I eager to see more about old Kathmandu

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madan

      इतिहास हेर्न पाउदा अति रमाइलो लाग्यो |केशर पुस्तकालय सग सम्पर्क गरे सायद अझै बढी सामाग्री मिल्न सक्छ |तेस्तै पुरातत्त्व बिभाग को लाइब्रेरी सग पनि केहि सामाग्री हुन् सक्छ |तर उनीहरु सग लिन केहि झन्झट होला |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • गगने

      काल भैरब र हनुमान ले मात्र अहिले सम्म पनि आफ्नो अस्तित्वो उत्तिकै र उस्तै राख्न सकेको रहिछ अरुकुराचाही समय संगैको परिवर्तन भन्दा पनि मान्छेको नियत संगै बिलिन भयछ है,
      राम्ररि र सुद्दसंगा हेर्न नापायपनी जे जस्तो हेर्न पाइयो राम्रो अनि खुशी लाग्यो अझै अरु पनि छ भने राख्नु होला, पुराना फोटोहरु अरु साथीसंग पनि छ भने त्यो पनि शेयर गर्नु होला,
      यसकोलागी धन्यबाद!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Luna

      अरु पनि फोटो छ भने राख्नुस है !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Neru Giri, PENNSYLVANIA, USA ,

      काठमाडौँ को रुप ५४ वर्ष मा धेरै नै बदलिएको छ | भौतिक संरचना मात्र होइन त्यहाँ बस्ने मानिसहरु र तिनका जीवन सैली मा पनि काफी परिवर्तन आएको छ | संभवत चार्ल्स डार्विन को थीयोरी ओफ ईभुलुसन को उदाहरण जस्तो | फरक यति कि यहाँ जीव को सट्टा सहरको भौतिक स्वरुपमा परिवर्तन आएको देखिन्छ |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Santosh Dhakal

      राम्रो रहेछ, त्यस्तै रहेको भए अज राम्रो हुन्थियो कि ? सामाजिक सन्तुलन झल्किन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • rowan

      बडो रमाइलो लाग्यो ५४ साल अगाढी को काठमाडौँ हेरेर…. त्यो बेला को सबै चिज अहिले पो नया जस्तो लाग्यो त मलाई त.. धेरै धेरै धन्यबाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Mohan Karki USA ,New York

      इतिहास herna पाउदा एकदमखुसि लग्यो Thanks for the uploading picture & vedio.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradip dahal

      ल दिजु आफु चै केहि काम नगर्ने तर अरुलाई मात्र काम गर्न लगाउने योत खै राम्रो हो जस्तो लाग्दै न मलाई त | तर समग्र मा फोटो हेर्दा चै म आती नै खुसि भय |
      उही तपाईको भाई
      प्रदिप दाहाल
      सप्तरी महुली ७
      ompradip1983@live.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • indira

      thx for picture

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradip dahal

      कोपिला जी भर्खर मात्र लुना दिजु लाई जबफा दिय को थिय अब तपाई लाई पनि केहि भन्न मन लागो | कोपिला जी केहि पौनाता केहि गुमाउनु पनि पर्छ होइन र | हजुर ले पनि त आफोनो बुबा जन्मेको पुरानो ठाउँ हेर्नकालागि केहि गर्न सक्नु हुन र …………
      प्रदिप दाहाल
      सप्तरी महुली ७
      ompradip1983@live.com

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • pradip dahal

      कारण sir aati saji lo छ ?video मा janus click garnus न la.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hari Prasad Lamichhane Bahrain

      ब्रो त्यो डार्बिन को बादर सिधान्त अलि कस्तो कस्तो नपच्ने लाग्यो मलाई त किन भने यदि मान्छे बाँदर बाट बनेको भए जंगलमा अझै पनि बाँदरत बाँकी नही छन्

      सबै बाँदर मान्छे किन बनेनन ? तेसैले त्यो डार्बिन को सिधान्त ठिक हैन
      हुन त म पनि बिज्ञानमा विश्वास राख्दछु तर तो डार्बिनले आफु बदर जस्तो भएकोले त्यो सिधान्त निकालेको हुन सक्छ है

      नेपालमात झन माओबादीको नाम मा धेरै नही बदर हरुको प्रकोप बढेको छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • प्रकाश पुन मगर (म्याग्देली)

      धन्यबाद है तपाइलाई जानकारीको लागि भिडियो हेर्न अलाउड छैन यहाँ जागिरको सबाल पनि भो तेसैले तपाइको जानकारीको लागि धन्यबाद

      प्रकाश पुन मगर
      नोर्थ भिक्तोरी बेस क्याम्प
      बगदाद इराक (म्याग्देली)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    eXTReMe Tracker