काठमाडौँ जिल्ला अदालतले माधव नेपालको सरकारलाई र्याक गरिदिएको छ। आज न्यायाधीश शेखरप्रसाद पौडेलको इजलासले सरकारलाई भनेको छ- ऋषि धमलाको मुद्दामात्र फिर्ता लिन मिल्दैन। कि सबैको मुद्दा फिर्ता लेऊ, कि कसैको पनि नलेऊ। एउटै अभियोग लगाइएकाहरुमा कसैलाई मुद्दा लगाउने, कसैलाई फिर्ता लिने गर्न मिल्दैन।
अमेरिका लैजान प्रधानमन्त्री माधवकुमार नेपालले ऋषि धमलामाथि लागेको अभियोग हतार हतार फिर्ता लिने निर्णय लिएका थिए। मन्त्रिपरिषद्को बैठकमा धमलाको मात्रै मुद्दा फिर्ता लिने प्रस्ताव राखिए पनि मधेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले मधेसी पत्रकारहरुको पनि मुद्दा फिर्ता गर्नुपर्छ भनी अडान लिए। अनि मन्त्रिपरिषद्को बैठकले धमला, रामशुभक महतो र वीरेन्द्र केएमको मुद्दा फिर्ता लिने निर्णय गर्यो। सोही अभियोग लगाइएका अर्का एक जना मनोज महतो भने पत्रकार थिएनन्। पत्रकारलाई काखा र उनलाई पाखा पारियो।
अमेरिकामा पत्रकारहरुलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारहरुको टोलीले गरेको छानबिनमा निर्दोष देखिएकोले उनीहरुको मुद्दा फिर्ता लिएको बताएका थिए।
सरकारको निर्णयपछि धमला अमेरिका घुमेर फर्किसकेका भए पनि अर्का दुई पत्रकार रामशुभक महतो र वीरेन्द्र केएम भने जेलभित्रै थिए। मन्त्रिपरिषद्को निर्णय स्पष्ट नभएको भन्दै उनीहरुलाई जेलबाट रिहा गरिएको थिएन।
अब आज अदालतको यो फैसलापछि भने सरकारलाई अप्ठ्यारो परेको छ। अब सरकारसँग दुई वटा विकल्प बाँकी छ। मनोज महतो लगायत सो अभियोग लगाइएका सबैको मुद्दा फिर्ता लिने र कसैको पनि मुद्दा फिर्ता नलिई मुद्दा जारी राख्ने।
तपाईँलाई सरकारले कुन चाहिँ विकल्प अपनाउला जस्तो लाग्छ ?
No related posts.









म त krishna Gopal jee को खोजीमा छु, वहाका कुरा सुन्न मज्जा laagchha, धेरै भो साथि त हराए ! मलाई त न्यास्रो पो लाग्यो, हजुरहरु लाइ नि… ? वहा पनि mysansar का Dhamala जस्तै हो !!
मन परे हरियो, नपरे रातो
0
0
Thanks Rai ji, I understand your feelings and I respect it.
मन परे हरियो, नपरे रातो
0
0
नमस्कार प्रभुधा जी तपाई सहि हुनुहुनुंचा धेरै हद सम्म अधपी मेरो केहि असहमति हरु बिधमान नै छन् म आशा गर्दछु तपाई संग को अरुगुमेंट आगामी दिन मा आउने अफ्फैर्स हरु माथि पनि हुदै रहने छ,
गौतमराज राई
मन परे हरियो, नपरे रातो
0
0
ओह साथीहरु,त्यो धमला लै पनि मन्त्रि बनाए सबभन्दा राम्रो, मन्त्रालय चाहिं क होला कमेन्ट गरौं
मन परे हरियो, नपरे रातो
0
0
It is very bad dicision by govt. side . welcome to court’s dicision .
मन परे हरियो, नपरे रातो
0
0
कमरेड राई जी नमस्कार,
मैले त खाली सम्बैधानी प्रक्रियाको कुरा मात्र गरेको हो|किनकि संबिधान ले नै राज्य चलाउने होला जस्तो लाग्छ| भाबना को कुरामा त म पनि तपाई संग सहमत छु| तर भाबना र राजनीति अलिक फरक हुदो रैछ| नेपाल को अन्तरिम संबिधान ले संबिधान शभा को निर्माण मा समानुपातिक र प्रत्छय निर्वाचन लाई नै पद्धती बनायको छ | तपाई को कुरा मा म सहमत छु कि प्रत्छय मा माओबादी को बहुमत नै हो तर समानुपातिक को निर्वाचनमा त बहुमत हैन नि| अनि त ६०१ मा दुवै निर्बाचन बाट २४० सिट सहित माओबादी संबिधान शभा को ठुलो पार्टी नकी बहुमत को पार्टी| अब तपाइले भने को बहुमत मा मा अलिक अन्योल मा परे | ६०१ मा २४० बहुमत हुदैन अनि भोट कै पनि तथ्यांक हेर्ने हो भने ३७% पनि बहुमत हैन होला| निश्चित छ यो सिट त मत माओबादी को मात्र हो तसर्थ उ ठुलो पार्टी हो| तथ्यांक र भावना अलिक फरक हुन्छ जस्तो लाग्छ | मेरो लागि माओबादी नै बहुमत वाला पार्टी , यस बाहेक का अरु को अधिकार छैन देस चलाउन यी कुरा मेरो भावना भो| देस त संबिधान बाटै चल्छ हो यो परिवर्तन गर्न सकिन्छ यदि समयानुसार छैन भने | तर परिवर्तन नगरुनजेल यहि हो देस चलाउने माध्यम| अब म पनि तपाई को कुरा मा सहमत छु कि माओबादी बिना को सरकारले संबिधान बनाउन सक्दैन | अब सरकार बनाउन त माओबादी ले नै पहल गर्नु पर्ने को १३/१४ महिना अगाडी त उनी को नेत्रित्वोमा सरकार बनेको थियो | सबैले सहमति गरेका नै थिय| अब पनि सहमति को आधारमा सरकार बन्नु पर्छ होला| यसको प्रमुख भूमिका त माओबादी ले नै लिनु पर्छ शभाको ठुलो दल को नाता ले|
मन परे हरियो, नपरे रातो
0
0
प्रबुधा जी तपाई को पर्तिकिर्य को लागि मा धयेबाद वन्दचु, ३०१ जना सवासाद को मंजुरिनामा मात्रै नेपाली जनता को पर्तिनिधित्य गर्ने मापदण्ड हो भने मलाई लाग्दैन, अहिले को बिसिस्ट संग्कर्मकलिन अवस्था मा नेपाल को वर्तमान अन्तरिम संबिधान मात्रै पनि पर्याप्त होइन भने मलाई लाग्छ, तेसो त चुनाब हुदा समानुपातिक छाडेर कुरा गर्ने हो भने बहुमत कोमुनिस्ट पार्टी मावोबादी को हुदै हो पछि एअकता केन्द्र को सम्म जोड्दा त तेयो वन्द बढी नै हुन्छ, असारी बहुमत नेपाली जनता को पर्तिनिधितेयो यो सरकारले गरेको छैन अनि क कुरा घाम जस्तै प्रस्ट हो भने अहिले को मावोबादी इतर को कुनै पनि सरकार निर्माण भएछ भने पनि तेयो बहुमत नेपाली जनता को भोइस बोकेको नहुने घाम भन्दा पनि प्रस्ट छैन र ? कामरेड प्रबुधा जी?
मन परे हरियो, नपरे रातो
0
0
लोकतन्त्रमा न्यापालिका, व्यबस्थापिका र कार्यपालिका बीच एक अर्का ले गरेको निर्णय लाई निगरानी गर्नुनै लोकतन्त्रको राम्रो पाटो हो| जस्तै धमला केस लाई पनि सरकारबाट भयको गल्ति लाई राम्रो झापड दियको छ न्यापालिका बाट| यो सबै लोकतन्त्र को अभ्यास नै होला| श्री मान पौडेल को निर्णय ले माकुने सरकार लाई निकै राम्रो झापड दियको छ| आगे माकुने को निर्णय हेर्नु पर्ला?
मन परे हरियो, नपरे रातो
0
0
भुलसुधार मथिकोमा अलिक फेरबदल भएछ मुद्रा राक्छेसले गर्दा
बधाई छ / शेखरजीलाई, धन्यबाद छ / सालोक्य जीलाई कानून देशमा छ भने सोहि बमोजिम कसैसंग पनि पैसा नलिई मुद्दा फिर्ता लिने र फैसला गर्नु पर्छ / यसो नभई पैसा लिई मुद्दा फिर्ता लिने र फैसला गरेमा दुवै कानून बिपरित हुन् / यस्तोमा संलग्न सबैलाई अदालतले उपयुक्त फैसला नगरे जनताले फैसला गर्ने दिन नजिकिदै छ / मर्नेबेलामा कमिलाको पनि प्वाँख उम्रिन्छ भनेको यस्तै हो जस्तो लाग्छ /
कतिपय माथिका कमेन्ट हेर्दा त अक अर्कामा रिस्पोखे जस्तो छ लाग्छ किर्पया सम्पादकज्यूले पनि यस्मा ध्यान दिनु होला /
यल. बि. थापा
मन परे हरियो, नपरे रातो
0
0
बधाई छ शेखरजीलाई, धन्यबाद छ सालोक्य जीलाई कानून देशमा छ भने सोहि बमोजिम कसैसंग पनि पैसा नलिई मुद्दा फिर्ता लिने र फैसला गर्नु दुवै कानून बिपरित हुन् यस्तोमा संलग्न सबैलाई अदालतले उपयुक्त फैसला नगरे जनताले फैसला गर्ने दिन नजिकिदै छ मर्नेबेलामा कमिलेको पनि प्वाँख उम्रिन्छ भनेको यसतै हो जस्तो लाग्छ .
कतिपय माथिका कमेन्ट हेर्दा त रिसिबिले लेखे जस्तो पनि लाग्छ किर्पया सम्पादकज्यूले पनि विचार दिनु होला
मन परे हरियो, नपरे रातो
0
0
Nothing gonna happen.
Neither Dhamala will go jail neither his case will be reopen.
Only what we all have to understand is that we are Nepali,and our corrupted politicians,and our corrupted media .
Just wait and watch the Dramma.
If Sujata can be a DPM and Crimer Dhamala can be a superman of Nepal than what we can expect from our politicians???
I am 100% sure until our some corrupted politicians won’t go to “pashupati Aryaghatt “there will be a hell situations for another 50 years.
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला लाइ मात्र किन छाडे सबैलाई छाड्नु पर्यो नत्र कसैलाई काख र कसैलाई पख गर्नु भयन शेखरप्रसाद पौडेलको इजलास लाइ सोलुट गर्छु .
मन परे हरियो, नपरे रातो
0
0
मा. कु. ने. ले कुर्सिको लागि जे पनि गर्न सक्छ यसमा कुनै द्विविधा छैन.
मन परे हरियो, नपरे रातो
0
0
के को बिकल्प हो नि विकल्प नै छैन यो सरकार शंग योकठपुतली सरकारले देशलाई दल दलमा फसौदै छ जति सक्दो यसलाई लत ले हानेर नेपाली जनताले राष्ट्रिय सरकार बनाउन पहल गर्नु पर्छा
मन परे हरियो, नपरे रातो
0
0
कुनै पनि राजनीतिक नेताहरुले केहि लछारपाटो लगाऊदैनन नेपालमा कांग्रेसले १५ बर्षसम्म लुट्नु लुट्यो नेपाल र नेपाली जनताहरुलाई, माओबादीमा अलिकति आशा पलाएको थियो जनताको , माओबादी पनि चमत्कार गर्छु भनेर फलाक्दा-फलाक्दै, भ्यागुतोको उफ्राइमा कटुवालको कट्टु समाउन पुगेको भुईमानै झरेर लुटुपुटु गर्दैछ | एमालेको नौटंकीको त झन के कुरा गर्नु जो अपराधि छ तेसैलाई निर्दोष छ भन्दै झ्याली पिट्नु यीनिहरुको काम भए को छ | दोषीलाई निर्दोष अनि निर्दोषीलाई दोषी, बांगोलाई सिधा अनि सिधालाई बांगो……. फेरी कुर्लनछन विधिको सासन लागु गर्छौ!!!!!!! अनि काम्रेडहरु हो यस्तो चालाले भुत्रोको विधिको सासन लागु हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
अब माकुने लाए कोच्नु पर्छ जेल यस्तो अपराधीको मुद्दा फिर्ता लिने ………………………
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला लाइ फासी दिनु पर्छा सथिहो, अब त अति भयो लोकतन्त्र मा.
मन परे हरियो, नपरे रातो
0
0
हाम्रा नेताहरुको चर्तिकला चाई जनता लाई उल्लू बनाई आफ्नो र आफन्त हरु को पेट भरनी मात्र भयो.अब चुनाब जितका नेता लाई फिरता बोलऊनी अधिकार जनता लाई दिनु पर्छा. अदालत को निर्णय अंतिम हुनु पर्छ धमाल जस्ता पत्रकार र सुजाता जस्ता नेता लाई जेल हाल्नु पर्छ. एक पटक मुद्दा लगाको बय्क्ति लाई चुनाब माँ भाग लीना दिनु हुदैना. घूसखोरी नेता हरुले नयपालिका बात चारित्रिक पर्मान्पत्र लियर मात्र चुनाब माँ भाग लीन पाउनी कानून बन्नू पर्छ.
मन परे हरियो, नपरे रातो
0
0
malai lagchha sarkarle dhamalalai feri mudda chalaune hoina baru kas kasko mudda firta linu pare ho sabaiko mudda firta gar6.
मन परे हरियो, नपरे रातो
0
0
यो डाका लाइ कुनै हालतमा पनि छोड्नु हुन्न यो तस्करीलाई फासी दिनु पर्छा
मन परे हरियो, नपरे रातो
0
0
चोर ऋषि धमला लाई थुन्नै पर्छ| नामर्द माकुने सक्छस भने ऋषि धमला जस्तो चोर, डाका , फटा , कुकुर , गधा, भाते , (गलिगर्ने शब्ध छैन) लाई फेरी जेल मा हालेर देखा | देशमा LAW AND REGULATION त हुनुपरो | ऋषि धमला जस्तो चोर लाई फेरी थुने देशमा CRIMINALS डराउथे की ?
मन परे हरियो, नपरे रातो
0
0
अब यो सरकारले के नै गर्न सक्छ र बरु टेन्सन साफ हुनेभयो भन्दै सबैको मुद्दा फिर्ता गर्ला | आखिर………………मा ऋषि जस्तै सिसीहरु मात्र त छन् |
मन परे हरियो, नपरे रातो
0
0
धमाल लाई भित्र हाले पछि सबै ठिक हुन्छ /र हाल्नै पर्छ
मन परे हरियो, नपरे रातो
0
0
सरल उत्तर | आफ्नो कुर्सि जोगाउन सबै पापीहरुको मुद्दा फिर्ता लिन्छ | नैतिक विहिन येस्ता लंगडो, नपुंसक, तथा देश द्रोही माकुने गठबन्धन सरकार बाट अरु के नै अपेछ्या गर्न सकिन्छ र |
सुमन मानन्धर
(जापान)
मन परे हरियो, नपरे रातो
0
0
पत्रकार पतनको बाटो
कसैलाई छुट कसैलाई जेल कसैलाई अपहरण कसैलाई वेपत्ता
काँग्रेसमा गिरिजा ले कुजातालाई जो गरे
त्यसले काँग्रेसमा भुइचालो गएको छ
त्यस्तै पत्रकारमा पनि सुरुवातको संकेत हो ।
नेपालका ठेकेदार (ठगदार) र पत्रकार भनेको एउटै हो
देश सखाप पार्ने यिनै हुन
मन परे हरियो, नपरे रातो
0
0
मलाई आज अतितको सम्झना भयो
कुरा हो २०४८ सालको । म निजामति कर्मचारी संगठनको सदस्य थिएँ । निजामति कर्मचारीका केही हक अधिकार र सुविधालाई लिएर आन्दोलन चलि रहेको थियो यही क्रममा म लगायत ८ जना साथीहरु हिरासतमा प¥यौं । तर प्रहरीले हाम्रो लागि पनि निजामति कर्मचारीले आन्दोलन गरिदिएका हुन् भन्ने कुरा प्रहरीहरुमा थियो । सरकारको आदेश पालना गर्दै कर्मचारी हिरासतमा लिईयो तर हामीहरु दिनभर वजार घुम्थ्यौं, नजीक घर हुने घरपनि पुग्थ्यौ । रात साँझ स–सम्मान जिल्ला प्रहरी कार्यालयको सभाकक्षमा आरामसाथ रात विताउथ्यौं ।
कुरा के भने सरकारले आदेश दिदैमा सवै त्यस्तै हुन्छ र गरिन्छ भन्न सकिदैन । प्रहरीको नियत प्रति बढी भर पर्दछ । सरकारले छाड्दे भन्यो छोडीदियो, त्यस अपराधीको पिछा ग¥यो अलि पर पुगे पछि पुन अर्को आरोपमा गिरफ्तार ग¥यो यसै गरि गरि त्यस अपराधीलाई ठिक पार्न पनि त सक्छ नि ।
सरकारले भनेको कुरा सवै हुदैन र नभनेको कुरा पनि हुन्छ । यस्ता उदाहरण धेरै छन् । सरकारले आले टाले गरेर अहिले जुन अवस्था छ त्यही अवस्था रहिरहन्छ । काग कराउदै गर्छ पिना सुक्दै गर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
एउटा जनताले थुकेका हारुवा नपुसक व्यक्तिलाई प्रधान मन्त्रि बनाए पछी अरु के पो गर्लान ?
माकुनेको त लाज सरम अनि इज्जत भनेको कुन चरीको नाम हो थाहा छैन / देशको अरु जटिल समस्या अनि मुद्दाहरु त छोडी दिनोस अब तेही धमाल अनि सुजाता कोइ मुद्दाले एक दिन प्रधान मन्त्रि को कुर्ची छोड्नु पर्छ / हे भगवान नेपाली जनताहरुलाई यी चोर हरुका चंगुल देखि मुक्ति दिलाउनु होस् /
माकुने सरकार मुर्दाबाद /
सुजत्ता कोइराला मुर्दाबाद /
माकुने सरकार मुर्दाबाद /
मन परे हरियो, नपरे रातो
0
0
प्रम ज्यु तपाई ले किन पतन को बाटो रोजिरहनु भयको छ यो नेपाली जनताले बुझ्ने सकेका छैनन, माकुने जी इतिहासमा किन कालो अक्षर लेखिने सोच गरिरहनुभाको छ. यो भन्दा कति कुख्यात हुने विचार छ. हामीलाई शंका लागिरहेको छ. धमला को काण्ड मा कतै तपाइको पनि छ कि जस्तो लग्यो यदि हैन भने अदालत को निर्यण लै उल्टो बनायर किन एक अपराधी देशद्रोही अनि आतंकबादी धमाललाइ मात्र किन माफी ? अनि अदालत लाई किन अप्ठ्यारोमा पर्नु भयको होला? माकुने जी कतै तपाई लाई लागेको होला यसलाई माफी दिए भने अर्को चुनाब सम्म मेरो बारेमा अतिरंजीत तरिका ले समाचार लेखिदिन्छ अनि चुनाब जित्छु भन्ने लागेको होला. कठै बिचार माकुने जी तपाई को केहि लाग्ने वाला छैन अब तपाई को राजनीतिक दिन अस्ताए, बरु सक्छौ भने माकुने रास्ट्रपति मुद्धा फिर्ता लेउ अनि माओबादी लाई सहमति ल्याऊ अनि देश लाई निकाश देउ न. यसो गर्नुको सट्टा किन तपाई ध्यान अरु तिर लगाउनु भाको होला नि, देश लाई निकाश देउ माकुने जी देश लाई निकाश देउ अरु हैन देश लाई निकाश देउ. हैन भने तिमिलाई पनि धमाललाई सपोर्ट गरेको देखिन्छ अनि तिमीलाई पनि जेल कोचिन्छ ……………………. एक चोटी सोच माकुने देश लाई अनिर्णयको बन्दि किन बनाई राखेका छौ.
मन परे हरियो, नपरे रातो
0
0
यो सब माकुनेको दिन छोत्त्तिएको हो , मंगसिर महिना भित्र चट
मन परे हरियो, नपरे रातो
0
0
मुद्दा जारी राख्नु पर्छ /
मन परे हरियो, नपरे रातो
0
0
धमला भारतीय दलाल हो | तेस्लाई लाई सूद को दबाब मा छोडिएको हो| तेस्लाई फेरी जेल मा कोच्नु पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
धमला र माकुने दुवै लै जेल मा कोच्नु पर्छ.
मन परे हरियो, नपरे रातो
0
0
जे मन लग्यो गर सुजाता यो सबै तेरो नाटक हो,,आउने चुनाब मा तेरो पार्टी कोइराला कम्पनी कांग्रेस ले कति भोट ल्यौचा ….तेती बेला थाहा पौनेछाउ ,माधव नेपाल को त के कुरा गर्नु रोबोट न पर्यो जता बटम चलायो उतै जान्छ ..
सबै देश बिगारनी सुजाता को काम हो ..तेस्तो अपराधी लाई,,,,,,,,,नेपाल पुलिस तिमीहरु लाई धन्यबाद ,,,,धेरै धेरै ,,,,काम गर्दै जौ ….चोर नेता हरुले अपराधी लाई छोद्दाई जान्छ …..
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा सबैलाई रिहा गरेर हरुवाहरुको माकुने सरकारलाई जाक्नुपर्चा |
मन परे हरियो, नपरे रातो
0
0
मलाइ क लाग्छा भने सरकारले बाकि रहेका कामरेड को पनि मुद्दा फिर्ता लिन्छ अनि अदालत बाट छोड्न नपाउदै नेपाल प्रहरी ले ति छोडिएका अपराधि हरुलाई नाटकीय रुपमा फेरी गिराफ्तार गर्छ | सरकारले भने को नेपाल प्रहरीले मान्ने भा ति बाकि लाई पनि सगोल को अपराधीले अमेरिका सयर गर्नु भन्दा पहिला नै छोड्ने थियो ! भन्न पनि लाज लाग्छ तर हाम्रो नेपालमा कानुनि राज नभई केवल निमुखा, गरिव अनि आफ्नो माथि कोइ नभएका लाई मात्रै हो कानून को मतियारमा जेल कोच्ने | ठुला लाई सधै चैन, साना लाई मात्रै ऐन हाम्रो असफल राष्ट्र नेपालमा !
हुदा हुदा यो नकचरो सरकारले आफैले दाना पानि ख्वार राखेको नेपाल प्रहरी को भन्दा पत्रकार हरुको भनाइ लाई मान्यता दिने भो, थुक्क छ अनि धिक्कार छ यो लोभी निच हरुको बथान लाइ जसले सरकारको नाम को मुकुण्डो लगाका छन् |
मन परे हरियो, नपरे रातो
0
0
के गर्नी अद्दलातले त
राम्रो काम गर्छ नि
तर नेता हरुले गर्दा देश बिग्र्यो
मन परे हरियो, नपरे रातो
0
0
के हुनु र, धमलालाई बचाउन सबै लाई छोडी दिन्छन होला | धमला त हिन्दी फिल्म को गुन्डा जस्तै पो पोवेर्फुल रहेछा त है..बज्या त..
मन परे हरियो, नपरे रातो
0
0
धमलामात्र होइन, मन्त्रिमण्डलका सबै मन्त्रिहरुलाई खोरमा जाक्नुपर्छ | देशमा बम्ब पड्काएर जनता मार्ने र आतंक फैलाउने कुकुरहरुलाई सुँगुरको खोरमा जाक्नु पर्छ र खानामा, रशायण दिनु पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
कुन चाही बिकल्प भन्दा पनि रिसी धमला दोसी होकिहैन भन्ने कुरा आउछ यदी उनि दोसी नभैकन हल्ला पक्कै पनि भयन यदी उनि दोसी हुदाहुदै पनि यसरी जनता सामु बिकल्प को बिस्कुन लगाई दिन्छ भने जनता ले यही सोच्ने छ कि? कि चाही समाचार प्रबाह गर्ने व्यक्ति मा खोट छ कि चाही माकुने को मिलेभागत छ
मन परे हरियो, नपरे रातो
0
0
एउटा जनताले थुकेका हारुवा नपुसक व्यक्तिलाई प्रधान मन्त्रि बनाए पछी अरु के पो गर्लान ?
माकुनेको त लाज सरम अनि इज्जत भनेको कुन चरीको नाम हो थाहा छैन / देशको अरु जटिल समस्या अनि मुद्दाहरु त छोडी दिनोस अब तेही धमाल अनि सुजाता कोइ मुद्दाले एक दिन प्रधान मन्त्रि को कुर्ची छोड्नु पर्छ / हे भगवान नेपाली जनताहरुलाई यी चोर हरुका चंगुल देखि मुक्ति दिलाउनु होस् /
मन परे हरियो, नपरे रातो
0
0
जाक्नु पर्ने त सबै अभियुक्तलाई हो तर सबैले जानेको कुरा त्यो झन्झटमा पर्नु भन्दा सरकारले बाँकीको पनि मुद्दा फिर्ता लिने पक्का छ|
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा कसैको पनि मुद्दा फिर्ता नलिई मुद्दा जारी राख्नु पर्छ | तेस्को तात्पर्य येही होकी धमला जस्ता देश द्रोही हरुलाई जेल मा फिर्ता पठाएर मुद्दा चलाइनु पर्छ, अरु सबै सरह | देश मा कानुन नमान्ने मन्त्रि हरु लाइ पनि अब केहि गर्नु पर्ने बेला भैसकेको छ, मित्रहरु !
मन परे हरियो, नपरे रातो
0
0
माकुनेले के नै गर्ला र ? सबैलाई सुनपानीले छर्केर पवित्रम पवित्रम भन्छ अनि कुरोलाई एकातिर सिल्टाई दिन्छ नि | माकुने चानचुने नेता होइन है दुइ दुइ ठाउँ बाट नजितेको मन्त्रि पो हो त …त्यसै प्रधान मन्त्रि भाको हो र ? .यो कुरा नेपालीलाई चेतना भया भनेर हामी सबैले बुझिलिना जरुरि छ रे क्या ?
मन परे हरियो, नपरे रातो
0
0
अबसरबादी, बेइमान, अपराधीहरु ले परापुर्ब काल देखि नै मस्ती राज गरिरहेको देश नेपाल मा कहिल्यै न्याय को राज होला जस्तो लाग्दैन | दादा हरुले जे गर्छन टुलु टुलु हेरेर सहेर बस्नु बाहेक हामिले के नै गर्न सक्छौं र | ब्लग मा कमेन्ट लेखेर मात्र चित्त बुझाउनु परिरहेको छ | धिक्कार छ मलाई |
मन परे हरियो, नपरे रातो
0
0
धमलाको बारेमा छानबिन पुन नया तरिका बाट सुरु हुनु पर्छ | धमलामात्र होइन उसलाई निर्दोष भनेर फुकुवा गर्ने अन्य पत्रकारहरु माथि पनि कारबाही हुनु पर्छ | उनको यो केसमा किन धमलालाई मात्र निर्दोष भनियो र बाँकि अन्य को मुद्दा चलिरह्यो आदि कुराहरुको पनि दुधको दुध पानीको पानी छुत्यैनु पर्छ | माकुने सित उनीनै अमेरिका जानै पर्ने के कारण थियो होला र यी सब प्रपन्च हरु रचिए ति सबैको खोजि हुनु पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
मा प्रसन्न छु यो खबरले! ऋषि धमला जस्ता अपराधीलाइ कस्टकर काराबासको प्रबन्ध सरकारले मिलाउनुनै पर्छ. सुजातालाइ पनि संगै जाक्दिये त झन सुन मा सुगन्ध हुने थियो !!!
मन परे हरियो, नपरे रातो
0
0
कानुन भनेको सबैलाई समान हुनु पर्दछ अनि गल्ति गर्ने कसैलाई पनि राज्य ले उम्किन दिनु हुँदैन चाहे त्यो जो सुकै होस् | कसले गल्ति गरेको छ छैन भन्ने कुरा राज्य को कानुनी निकायले निर्णय गर्ने कुरा हो नकी कुंनै पत्रकार टोलि ले | तसर्थ मेरो विचारमा कसैलाई पनि छाड्नु हुँदैन अनि यो बिषय लाई थप अनुसन्धान गरेर अरु को को दोषी छ , सबै बाहिर ल्याउनु पर्दछ |
मन परे हरियो, नपरे रातो
0
0
अहिले को यो माधव नेपाल को सरकार नै असैबधानिक हुदै हो यस्तो असिम्बधानिक र मजोरिटी नेपाली जनता को प्रतिनिधितव नगरेको सरकार नेपाल मा हुनु यो हामी नेपाली जनता को दुर्भाग्ये हो येस्तू सरकार ले अनि यो सरकार को प्रिमिन्स्टर ले गरेको सबै निर्णय हरु असिम्बधानिक त हुदै हि गलत पनि छ तेही कडी हो धमला को केश,एअउता कुरा मलाई अस्चार्ये लाग्छ यो सरकार लाइ गल्हातायेरा घोक्रे ठाक लगाउन ओप्पोजिशन पार्टी ले साहस किन नगरेको? नेपाली जनता ले अहिली को नेपाल को अप्पोजिशन पार्टी को खुट्टा दरो बने दिएको छ तेसैले अप्पोजिशन पार्टी ले खुटा नकमाई अहिले को गोवेर्मेंट लाइ बधारी दिने साहस गर्नु मात्रै नेपाल को पोलिटिकल निकास हुनु सक्छ
मन परे हरियो, नपरे रातो
0
0
साथी हो मैले सबैको प्रतिक्रिया पढे, माकुने सरकारले सबैको मुद्दा फिर्ता लिन्छ, भन्ने तर्क सहि लाग्यो.
मन परे हरियो, नपरे रातो
0
0
धमला लाई बचाउने मात्र हैन कट्टु नै फुकालेर दौडी वने पनि दौडिन छ माकुने …एउटई सर्त मा त्यो हो प्रधान मन्त्रि को कुर्सि न फुसकीयोस ! कति सम्म गिर्न सक्ने मान्छे हो यो माधव कुमार नेपाल भन्ने मान्छे !
मन परे हरियो, नपरे रातो
0
0
अदालतमा मुद्दा दर्ता भै सकेपछी फिर्ता गर्न मिल्दैन / न्याय दिने काम अदालतको हो / यस्तै रास्ट्रपति बिरुद्धको मुद्दा पनि सर्बोच्चोले चाडै निर्णय दिनु पर्यो /
मन परे हरियो, नपरे रातो
0
0
सबै भन्दा ठुलो गल्ती त मन्त्रीपरिषदको हो नि किन अपराधीहरूलाइ छुटकारा दिने निर्णय गरियो?
धमाला चाही बहिरा!!!!!! विचारा!!!!! चोर र डाँका पत्रकारको नाममा अपराध गर्न ति मधेशीहरू चाँही खोरमा यो त भएनन त्यो पत्रकारको नाममा अपराधी क्रियाकलप गर्ने धमाला लाइ पनि जाग्दा राम्रो होला।
मन परे हरियो, नपरे रातो
0
0
खोर त खोर जनता बिनको खोर मा हाल्नु पर्छ यो म्कुनेलाई किन स्मरण शक्तिमा कमी भयो १ जनको धमाल को मुद्दा फिर्ता अरुको चाही नलिने कति मजाको दिमाग भयको प्रदान्म्न्त्री ज्यु जनताले के बन्ला भनेर पनि नसोच्ने मन्त्री गोबर गणेश …
मन परे हरियो, नपरे रातो
0
0
काठमाडौँ जिल्ला अदालतले माधव नेपालको सरकारलाई र्याक गरिदिएको छ। lol
मन परे हरियो, नपरे रातो
0
0
मेरो बिचारमा त माकुनेले धमलाको मुद्धा “अ-कारण” फिर्ता लिएको हुनाले भृष्टाचारको अभियोगमा माकुनेलाई नै खोरमा जाक्नु पर्छ, अनि धमला लाई पनि।
के गरोस्, माकुनेलाई सुदले हप्काएर कट्टुमै मुताईदियो होला। तर जनताले माकुनेले कट्टुमा मुतेको कारणले कम्प्रोमाईज गर्ने कुनै कारण छ त?
मन परे हरियो, नपरे रातो
0
0
sabailai जेल मा जाक्नु पर्छा
मन परे हरियो, नपरे रातो
0
0
अब माधब नेपाल ले गिरिजालाई राजा, सुजाता लाई प्रधानमन्त्री घोसना गरि आफु सहायक उपप्रधान मन्त्रि हुन बाँकि छ.
मन परे हरियो, नपरे रातो
0
0
चोर चोर मिलेर सप्पै सोर /
सुजाता लाए होटल मा रक्सि पुराउने त दमिजा कसरि जेलमा हाल्ने?
नेता को कमिसन मिलाउने त दमिजा कसरि जेलमा हाल्ने?
मन परे हरियो, नपरे रातो
0
0
अब माधब नेपाल ले गिरिजालाई राजा, सुजाता लाई प्रधानमन्त्री र आफु सहायक उपप्रधान मन्त्रि हुन बाँकि छ.
मन परे हरियो, नपरे रातो
0
0
लोक/प्रजातन्त्र को खोल ओडेका मुकुन्दोधारी बिदेसी दलालहरु धेरै अघि नान्गीयेकैथिए र लुगा त यिनीहरुको आंगमा थिएन नै तर अब नाङ्गो सरीरकोछाला पनि काटेर भित्रि अंग पनि देखाऊ किनभने तथाकथित गोप्य अंग त पहिल्यै देखाइसकेका छौ . कारण धेरै भैसके : भारतले बाँध थुनेर पश्चिम डुबायो तिमीहरु राहत बा ड्दै छौ , अर्को बर्सलाई फेरी राहत जोहो गरेर राख्छौ होला , झापा र इलाममा सिमा मिचेर घरै बनाइसकेको कुरा गृह मन्त्रालयको सिमा निरिछन टोलीको रिपोर्टमा पडियो, अब ति घर भत्काउने त परै जावस तिनीहरुको सुरक्षाको लागि गार्ड पठाउछौ होला नत्र फेरी प्रभु रिसाए भने सता खुस्किएला. धमला काण्ड पनि प्रभुकै चमत्कार को एक पाटो थियो होला तर धन्न अदालतले केहि गरेछ. कुनै कुनै न्याय मुर्तिहरु केहि न केहि त गर्दै रहेछन कतै कुरो नमिलेर पो हो कि ( माफ गर्नुहोला सबै हैनन ) . अब धमलाका धोति भित्र पसिसकेका तथाकथित कलाकोटे अर्ध श्रीमानहरु ले धमलालाई सिरमा राखी काखीमा पैसाको बिटो च्यापी पौडेल श्रीमान बिरुद्ध सर्बोचमा बहस गरेको सुन्न पनि पाइएला. सकभर माकुने ले राहत स्वरूप धमलालाई वकिल खर्च देलान . नाथे एकै तोक त हो नि . आपत परेका नागरिक लाई सहयोग गरि ऐतिहासिक बनिसकेका माकुने ज्यु कसो एक अर्को सुनौलो मौका नगुमाउनु होला , प्रचार प्रसारको जिम्मा पत्रकार साथीहरुको छदै छ त्यसमा पनि उनीहरुलाई धेरै पटक भोज पनि त खुवाएकै छनि/
मन परे हरियो, नपरे रातो
0
0
साथीहरु
ऋषि धमलाको मात्र उसको सेल फोन को कुरो प्रमाण बनाएर उसलाई जेल पठायो भने गिरिजा-सुजाताको टनकपुर, धमिजा लाउडा, माधव नेपालको महाकाली आदि काण्डमा उनीहरुको सेल फोनको कुरा पनि बाहिर आउने छ भनेर धम्क्यायो कि क्या हो/
पत्रकार समितिले निर्दोष भने भनिएको कुरा भित्रै रहस्य छ/ ऋषि धमला प्रकरणमा मात्र ऋषि धमला कार्येबाहिमा परेको थिएँ उसित अरु पनि थिए/ त मात्र ऋषि निर्दोस भनि प्रतिबेदन दिने कुन कुन पत्रकारको समिति थियो त्यो?
माकुन-सुजाताले ऋषिलाई मात्र छोड्न खोजे, तव मधेसी फोरम ले आपति जनाए पछी मात्रै महातो लगाएत लाई छोड्ने भनेको बाटै त्यो पत्रकार समितिले निर्दोष भने भनेको एउटा नौटंकी थियो र भित्रि कुरो जनता लाई लुकाएको देखियेंर?
रन बीर सेना भनिने जथ्था कट्टर जातिवादी जथ्थालाई भारतले पनि आतंककारी घोसना गरिएको छ/ एसको कुनै पनि मतियार हरु तसर्थ आतंककारिनै भएको स्पस्तई छ/ तापनि तेस्तो बिदेशी आताककारी जत्था सिट मतियारी गरेर नेपालमा अपराधको योजना समायोजन गर्ने व्यक्ति कुन आधारमा निर्दोष भनिए? के नेपालमा उनीहरुले गर्न लागेको अपराध माकुने-सुजाताको सरकारले बैधता दिन खोजेको हो?
नेपालमा तराई बिखण्डनको माग गर्दै तराईमा अरुमुल्को नेपालीहरुलाई लुट्दै मार्दै गरेको अपराधिहरु जय कृस्ण गोयित र तेस्का अन्य मतियाहरु भारतमा प्रशये पाईरहेको र तेहीं बात नेपालमा आतंक मच्चाउने काम गराउंदै आएको सबैले थाहा पाएकै कुरो हो/ सुबोध महतले तिनै आतंककारिहरु भारतमा कहाँ बसिरहेको भनेर तिनीहरु बसेको घर को फोटो खिचेर सार्बजनिक गरिएको समाचार यसै mysansaar मा प्रकाशन मा आएको हामीले पढेकै हो/ कतै तिनै कारणले सुबोध महतलाई फसाउन खोजियेकोट होयिन? न भए तेसै प्रसंगमा समातिएको सुबोध पनि पत्रकारै थिए त उनि निर्दोष भनि प्रतिबेदन किन दिएँ उनीलाई चाहि जेल मात्र ऋषि लाई किन मुक्ति?
अब नया प्रसंग जोडियो, त्यो अपार्धि समुहमा ऋषि जस्ता पत्रकार भनिएकाहरु सिट पत्रकार नभएका पनि रहेछ/ न्यायेधिसको बिबेकी आँखाले ययूतई अपराधमा कसैलाई मुक्ति कसैलाई सजाए दिन नमिल्ने भनेर माधव नेपालको लंगौती र सुजाताको पेटिकोट फुस्काई दिए/ नाङ्गो भए माधव सुजाता/
मन परे हरियो, नपरे रातो
0
0
लाज नभयको नेताहरु अब के गर्न खोजेको ह? सबैलाइ रेबिज लागेजस्तो छ|यो धमला लाइ त निर्दोष देखायौ अब बाकि को पनि मुद्दा फिर्ता लिनेमा म १००% बिस्वोसत छु यो पागालharu ले जे गर्दा पनि हुनेरहेछ नेपालको छबी नै बिगारिदिनी भयो|य जंगल पसेर थाकेका हरु तिमीहरुको चै आउदो plan के छ किन चुपचाप यो गर्छु तो गर्छु भन्ने तिमीहरुको राजनीतिक पनि देखियो| तिमीहरुको १ हप्प्ता को अल्तिमेतन ले के गर्छ र तिमीहरु सबै गल्लि मा भुक्ने भुसया कुकुर हरु हौ|यो सबै नाटक मात्र हो|
मन परे हरियो, नपरे रातो
0
0
साले सबै जना चोर नै चोर छन् ! पत्रकार हरुलाई मुद्दा फिर्ता लिएर रिहा गर्नु पर्छ अनि चोर मा कु ने र सुजाता लै भित्र कोच्नु पर्छ ! कि कसो त?
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचारमा अब सरकारले सबैको मुद्दा फिर्ता लिन्छ | तर मुद्दा चलाउने पर्थ्यो भन्ने चाहना चाही नेपाली जनताको हो | मुद्दा परिसकेपछि अदालतको निर्णय आउनैपर्छ नत्र मुद्दा हाल्ने अनि पछि कुनै सम्झौता भएपछि मुद्दा फिर्ता लिने प्रक्रिया गलत हो | यसो भएमा अपराधीहरुले पैसाको बलले पनि सरकार र यसका निर्णयहरुलाई प्रभावमा पार्दछन् |
नारायण अधिकारी
अमेरिका |
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नु भयो सचिन
मन परे हरियो, नपरे रातो
0
0
मेरो विचार मा त सरकार ले यो मात्र होइन, कुनै पनि मुद्धा कुनै पनि बहाना मा फिर्ता लिन नपाउने प्राबधान राखिनु पर्छ. को दोषी को निर्दोष भनेर छुट्याउने काम त अदालत को पो हो त.
मन परे हरियो, नपरे रातो
0
0
जवाफ सजिलो छ नी …. नपुंसक सरकार ले अब सबै को मुद्दा फिर्ता लिन्छ …… धमला लाइ छुने त हिम्मत नभएको सरकार ले अब फेरी त्यसलाई समातेर खोर भित्र जाक्छ भन्ने आस गर्नु त अब काठमाडौँ का जनता ले मेलम्ची को पनि खाना पाउनु भनेको जस्तै हो ….
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमला पनि पत्रकार हो र त्यो त पत्रकार को नाममा एउटा ठुलो कलंक हो साथि हो. हारेको प्रधानमन्त्री अनि हारेका दुइ जना उपप्रधानमन्त्री अनि पत्रकार को नाममा ब्वाँसो धमला ! मलाई लाग्छ अब देस गयो, डुब्यो, सकियो लौन माओबादी केहि गर अब !
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नु भयो भक्त ji
मन परे हरियो, नपरे रातो
0
0
मा.कु .ने .जी लाइ लाज लागेपो,ऋषि धमला बाहेक नेपालमा राम्रा पत्रकार छैनन् कि के हो अभियुक्त पत्रकारलाई अमेरिकाma lageka /
मन परे हरियो, नपरे रातो
0
0
सरकारले कुन चाहिँ विकल्प अपनाउनु नि … सबै निकाली सक्यो अब एक जना त बाकी छ, त्यो एउटा निकाल्न कुन ठुलो कुरा हो र ! अब केहि दिनमै निस्किन्छ त्यो पनि ! अनि अदालत ले भनेको कुरा सरकार ले कहिले पो मानेको छ ?
मन परे हरियो, नपरे रातो
0
0
यो अरुको खुट्टामा उभिएको सरकार संग कुनै पानि कुराको आफैँले निर्णय गर्न सक्ने विबेकता भैदिएको भए आज मेरो संसारको यो ब्लगमा सरकार क्या अप्ठ्यारोमा !भन्ने शिर्षकको लेख पढ्न पर्नेनै थिएन……………।जहाँसम्म मुद्दाको कुरा छ यहाँ सरकार यानेकि मा.कु.ने भन्दा धमला निकै नै शक्तिशाली देखिन्छन(सर्बसाधारण जनता को नजरमा) फेरी आफ्नो कुर्सि पनि त जोगाउनु छ नि प्रधानमन्त्रीज्यु लाई कि कसो साथीहरु………………….???
टोक्यो ।
मन परे हरियो, नपरे रातो
0
0
माकुनेले छोडिदिन्छ सबैलाई | सत्तामा बस्न जे गर्न पनि तयार छ माकुने र एमाले |
मन परे हरियो, नपरे रातो
0
0
येस्तै हो भने सबैको मुद्दा फिर्ता हुन्छ | कानै सन्चो, गरि खाओ |
मन परे हरियो, नपरे रातो
0
0
अब माकुने लाए कोच्नु पर्छ जेल ………….जे मन लाग्यो तही गर्न पैन्च…….हुन त सुजाता पुछार नै माकुने वाए पछि के नै गरोस त बीचारा
मन परे हरियो, नपरे रातो
0
0
अब आफ्नो इज्ज़त धान्नलाई उसले अरु अभियुक्तलाई पनि रिहा गर्छ नि!!!! कानून को नाङ्गो नाच नाचौनी देश मा अरु के नै हुन्छ र? धमला लै जाक्नु भन्दा त अरु लै पनि निकाल्नु उचित ठान्छ नि येस्ता मानसिकता भएका हरु ले!!!
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देसको ८०% पत्रकार हरु चोर छन्, पहिला त तिनीहरु लाइ जेलमा जाक्नु पर्छा, last वीक को घटना हो, नागरिक मा बाबुराम र हेसिला सबै भन्दा बढी भास्ताचार भनेर हेअडलैनेस मा आयको तर भित्र पढदा त मात्रिका ले भनेको रे. यस्ता खाले पत्रकार देसमा भयापाची देस माथि चै होइन तल जान्छ.
मन परे हरियो, नपरे रातो
0
0
अब माकुने ले सकुनी को चाल चल्ला नि कम्ति को छ त्यो माकुने!!!कति राम्रो हो ! अनुहार नपरे को !!!
मन परे हरियो, नपरे रातो
0
0
माकुने धमला र मदेशी पात्र हरु शाब चोर हुन् येस्ता को बारेमा कमेन्ट गरेर किन आफ्नो इज्जत down गर्ने यार. मन्त्रि पनिकास्तो हो पत्रकारको छानबिन रे…….. अनि धमला फ्री आनी आरु जेल मा. हासो लाग्दो त कुरा ke भन्दा प्रचण्ड कुकुर पनि त्यस्तै आफ्नै आदेश मा धमलालाई जेल jakcha आनी गलती भयोभने र chodidincha . थाहा थिए नारा धमला भारतीये दलाल हो भन्ने. saab चोर नै चोर हुन् यिएनिहरुले के ही गर्ने वाला छैनन्. सबै बेलैमा मसचेत
मन परे हरियो, नपरे रातो
0
0
धमला लाई जाक्नु पर्छ. कसै लै लाखा कसै लै पाखा गर्नु हुन्न अनि पत्रकारहरु गरे को गरेको छानबिनमा किन पत्रकार मात्र निर्दोष देखिएको? मनोज महतो भने पत्रकार नभय को कराण ले हो ?
मन परे हरियो, नपरे रातो
0
0
माकुने सरकार ले त्यो सबैको मुद्दा फिर्ता लिनेछा भन्ने कुरामा मा बिस्वोस्ता छु.
धमलालाई मर्का पर्ने कुनै काम माकुनेले गर्ने छैन. पहिले त नसकेर मुद्दा फिर्तालियाको थियो अहिले त झन धमलाको ग्रान्ड मदर इन ल उप-प्रधानमन्त्री भाछिंन कसरि धमलाको मुद्दा पुन-दर्ता गर्ला, यदि धमलाको मुद्दा पुन:दर्ता भयमा यो प्रधान मन्त्रि र उप-प्रधान,पररास्ट्र मन्त्रिलाइ महा अभियोग लगायर कारबाही गर्नु पर्छा.
लाज घिन र इज्जत भयका हरु भयापो ए भन्न हुन्थ्यो र. सबै हरुवा जनता बाट बहिस्कृत हरु छन् जे मन लाग्छा तेही गर्छा जता आफ्नो कुर्ची जोगिन्छा तेती ढोग्छन,
थुक्क पाजी हरु.
मन परे हरियो, नपरे रातो
0
0
कट्टु नै फुकालेर दौडी रहेको सरकारले कुन बिकल्प अपनाउछ भन्ने ??
उसले धमला लाइ पक्कै जेल हाल्न सक्दैन ,भने सबैलाई रिहा गर्छ |
मतलब!! तुम भी चलो ,हम भी चले ,चल्ती रहे सरकार |
मन परे हरियो, नपरे रातो
0
0
नौटंकी… कहिले सकिने हो यो नौटंकी !!
मन परे हरियो, नपरे रातो
0
0
अमेरिकामा पत्रकारहरुलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारहरुको टोलीले गरेको छानबिनमा निर्दोष देखिएकोले उनीहरुको मुद्दा फिर्ता लिएको बताएका थिए। =
छानबिन गर्ने कम पत्रकार को हो कि अदालत को हो? एस को जबाब नपुसक माकुने संग छ?
मन परे हरियो, नपरे रातो
0
0
केसु लाई यो कुरो मन पर्यो.धमला लाई जाक्नु पर्छ.
मन परे हरियो, नपरे रातो
0
0
अब धमलाको बल्ल साटो जाने भयो है दैबको दयाले हा हा हा …..
मन परे हरियो, नपरे रातो
0
0
अनि अहिलेको सरकार लाई पनि
मन परे हरियो, नपरे रातो
0
0
आदर्णीय प्रधान मन्त्री माधव नेपाल, पार्टी अध्क्ष जे यन , हाइकमन्डर , गिरिजा , पुष्प कमल ,लगायत नेपाली राजनीतिज्ञ नेता महानु भाब हरु
स प्रेम अभिबादन
हाल नेपाल को नाम कुनै न कुनै रुप मा चर्चा मा रहन्छ सान्ती प्रकृया होस् वा लडाकु वा समिधान सभा राज तन्त्र आन्दोलन वा कानुनी राज्य को उपहास ,तपाइ हरु ले भाषण मा जे बोल्नुहुन्छ त्यो ब्याभार मा लागु गर्नु हुँदैन भने वा पर्तिबद्दता जाहेर गर्ने तर लागु नगरने हो भने सबै भन्दा धेरै अपराधी तपाईं हरु हुनुहुन्छ अनी अपराधी भयपछी सजाय को भागिदार पनि तपाईं हरु नै हो तपाईं हरु का कार्यकर्ता नै हतियार लियर मान्छे मार्दै हिद्छन भने कसरी धमला लाई कारबाही गर्ने ?? यो अहम प्रश्न हो
तपाईं हरु देश र जनता पर्ती जवाफ देही हुनु हुन्छ भने सहमति हुनै पर्छ तर कसरी ??
पर्चन्द जि धेरै नबोल्नुहोस् जे गर्न सकिन्छ त्यही बोल्नुहोस् धेरै सिट को घमन्ड नगरदा हुन्छ किन भने हरेक चुनाव मा सानो ठुलो हुनु पर्छ
माधव जि ले ससम्मान पद लाई छोड्नुहोस् तपाईं पर्धान मन्त्री हुनु भयो अब सहमति गरेर आगामी दिन मा पनि वोहो माधव त भन्ने हुनु नै तपाईं को लागि यो चान्स छ .
गिरिजा जि तपाईं कि छोरी कुनै कोण बाट त्यो अोहोदा कि योग्य छैनन तपाईं ले जीवन मा जती मान सम्मान कमाउनु भयो त्यो सम्मान मर्ने बेला मा किन धराप मा पार्नु हुन्छ सहमति गर्नुहोस् रास्टपती हुन नपायको झोक देखाइदिनु भयो पर्चन्ड लाई र धेरै पटक को धोका को भागीदर माधव लाई पनि प्रय्चित्त गर्नु भयो अब सहमति हुनुहोस् र देश पर्ती जनता पर्ती उत्तरदाइ हुनुहोस्
तपाईं हरु नेत्रित्व वाला ले यती अपराध गर्दा पनि जनता ले माफि दिनु त तपाईंहरुको लागि सुबर्ण मौका हो नत्र कुनै दिन तपाईं हरु नै काल कोठारी मा जानु पो पर्छ कि ???
मन परे हरियो, नपरे रातो
0
0
मुद्दा जारि रहोस/ अदालतले नै फैसला गरुन/ न्यायिक निकाए माथि राजनैतिक हैकम बाद मुर्दाबाद/ राजनीतिक कर्मी नै आज देसमा अपराध गर्दै छ त उनीहरुकै मन्त्रि परिषदले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन पाउने ब्येबस्था उनीहरु भित्रको अपराधिक मनोब्रिती बात उत्प्रेरित छन्/ हामि सबैले एस्तो प्रबितिको, निर्णये को सशक्त बिरोध गरेर ऋषि जस्ताको मुद्दा अदालतबाटनै फैसला गराउन लगाउनु पर्दछ/
मन परे हरियो, नपरे रातो
0
0
कानूनी राज नभएको मुलुकमा विकल्प कसरी भन्नु उमेशजी !
मन परे हरियो, नपरे रातो
0
0
manchhe aparadhi vayako pramanit हुनु parcha, अनि मात्र u aparadhi हो vanna sakinchha, होइन vane usko charitra हत्या garna paiina , tesai ले dhamala lai aparadhi vanne कारण केहि पनि chaina , malai dhamala को manchhe navannu होला तर kasai ले vanyo vandai मा kohi aparadhi hudaina, tesai ले sathi haru tapai lai पनि testo huna sakchha, र बिना कारण tapai lai पनि kasai ले aparadhi banauna sakcha yata tira पनि soche राम्रो. तर एक kura aparadhi ले chai sajaya paunai parcha .
मन परे हरियो, नपरे रातो
0
0
केसु त मेरो नजिक को साथी कुनचाही केसु परेछु तिमि मलाई स्पस्ट परिदयूना
मन परे हरियो, नपरे रातो
0
0
नेमेस्कर मन्त्रि भियो भन्दै मा धमाल जस्तो अपराधी को मुदा किन फिर्ता प्रेसेदेंत जस्तो मान्छे ले ओटा जाबो पत्रकार को खुटा बोकेर हिड्ने क हो नेपाल मा चादिदिनुस अद्लत ले गे गर्छ उसले भोग्नु पर्चा धमला ओटा माफिया हो आसे लै १० येअर्स जेल मा हाल्नु पर्चा नेता हरु कति बिग्रेका असतो कैसे पनि मिनिस्टर ले हन्देल गर्ने सोतंत्र चाडै दिउ अद्लत ले ज गर्छ
मन परे हरियो, नपरे रातो
0
0
अप्ठ्यारोमा परयो होईन,परि सक्यो
पापी दुष्टहरुको मुटुमा ढ्यांग्रो ठोकी सक्यो
कति झुक्याउने कति छक्याउने
कति सुताउने कति लठ्याउने
अब प्रयाश नगर
सुतेकाहरु ब्यिउंझी सके
लाठ्ठेकाहरु बाठा भै सके
तिमीहरु आफ्नो बाटो खोज्ने तिर लाग
देशका सारा नागरिकहरु जाग है जागा
यी भ्रष्ट कुलंगारहरुको पिच्छा नलाग
यिनीहरुको पिच्छा लागेर खाल्डोमा नजाक
मन परे हरियो, नपरे रातो
0
0
सन्दिप जी,
येस्को जबाफ नपुंसक माकुने संग छैन . सुजाता संग छ की .
मन परे हरियो, नपरे रातो
0
0
यस्ता वाहियात मान्छेहरुले कुनै जवाफ दिन सक्छन भन्ने प्रस्न नै वाहियात छ
कमरेड |
मन परे हरियो, नपरे रातो
0
0
त्यही त ! पत्रकारहरूको छानबिनका भरमा पनि मुद्दा छिनोफानो हुनेरहेछ । अरु सबै निकाय खारेज गरेर पत्रकारहरूमात्र पाले हुन्छ नि बरु ।
मन परे हरियो, नपरे रातो
0
0
दुवै संग छैन लाडीजा संग मात्र छ |
मन परे हरियो, नपरे रातो
0
0
यस्ता याहीयात मान्छेले जवाफ भन्नु नै वाहियात हो कमरेड |
मन परे हरियो, नपरे रातो
0
0
पुतली कुमारी कुजता लाई पक्कै थाहा होला येस्कों उत्तर.
मन परे हरियो, नपरे रातो
0
0
धमला जस्ता कुख्यात अपराधीको मुद्धा फिर्ता लीयर मा कु ने सरकारले लोकतन्त्र माथी नाङ्गो प्रहार मात्र गरेको थियन बल्की आफ्नै जनता माथी बीभेद्पूर्ण र असमान ब्यबहार गरेको थीयो | अब धमलालाइ जेलमा जाक्नाइँ पर्छ | होइन भने सबै आपरधीलाई जेल मुक्त गरेर लोकतन्त्रको उपहास गर र आफ्नै नेपलआमा माथी बलात्कार गर नेपालको चुथ्ठो नेताहरु| नेतालाई चेतना भय नत्र नेपाली जनता मिलेर तुदीखेलमा झुन्ड्याउनु नपरोस |
मन परे हरियो, नपरे रातो
0
0
हेर्नुस नेपालको अहिलेको सरकार भनेको ढुंगे ढुंगाको बीचमा अड्केको गीठाको जस्तो स्थितिमा छ. गर्नु पर्ने त सबैलाई कानूनको परिक्षण भित्र राखेर अन्त सम्म अदालतको निर्णय हेर्नुपर्ने तर गर्छन के भने धमलालाई जोगाउन सबैलाई जोगी झिक्ने.
माकुनेको अर्को के गर्ने बुद्धि देख्नु भएको छ र तपाईंले ?
मन परे हरियो, नपरे रातो
0
0
भुत्राको साटो जाने झन माकुनेको ओरिपरी झुमियारा तिम्रो सरकार टिकाउने जस्ता समाचार प्रकासित गरेर सहयोग गर्छु भन्छ नि
मन परे हरियो, नपरे रातो
0
0
हे साथी स्यांग्जा मा माओबादी लाई १ सिट पनि नाजिताउने अनि कसरि हुन्छ तनी,
२ सिट कांग्रेस १ एमाले . माओ त तेर्सो भयो नि होइन र?
मन परे हरियो, नपरे रातो
0
0
ए मानबमुर्ख केसु ! कुरो नेपालको हो स्यांग्जाको होइन स्यांग्जा त मेरो गृहजिल्ला मात्र हो, अहिलेलाइ यत्ति बुझौ नबुझे यहि फेरी लेखौ न है !!!
मन परे हरियो, नपरे रातो
0
0
स्यांग्जा मा माओ वादी ले जिते पनि नजिते पनि अरु ठाम बाट जितेका थिए क्यारे ! यिनी हरु को पनि अन्तिम लक्ष्य सत्ता अनि मोज मस्ती रहेछा भन्ने त नेपाली जनताले देखि हाले नि | भारतीय विस्तारवाद अनि अमेरिकी सम्राज्यबाद को बिरुद्द खोक्रो नारा दिने यी हुतिहारा हरु ले उनीहरु कै शब्दमा तिनै प्रभु संग नतमस्तक आसन मा त्वं शरणं भएको पनि देखियो जुन कुरा कमरेड प्रचण्ड को आफनै uncountable भारतीय दुताबासको भ्रमण को बारेमा दिएको स्पष्टोक्ति ले clear पार्छ, हैन र ? दर्शन पाउने भा वा मिलेको भा अमेरिकन देवी को मा पनि कति धाउदा हुन् ! मलाई त अब नेपाल लगभग असफल राष्ट्र मा गनिन बेर छैन भनेर कता कता डर पो लाग्न थाल्यो ! जसले जति खोके पनि नेता तिनै हुन् तिनका भरौटे आसेपासे धमला जस्ता आतंककारी छन्, अनि खै कसरि देसले प्रगति गर्ला ?!
मन परे हरियो, नपरे रातो
0
0
ऋषिले सेल फोनमा अपराध गर्ने कुरा गरेको प्रमाण मानिने भई गएमा येस्ता तेस्ता माकुने-गिरिजा-सुजाता जस्ताले आत्महत्या गर्नु पर्ने छ/ उनीहरुको सेल फोन मा पनि ऋषि धमलाकै जस्तो कुरा गरेका रिकर्डमा त पक्कै होला/
मन परे हरियो, नपरे रातो
0
0
राम जी पत्र त लेख्नु भयो तर तपाइले बुझ्नु पर्छ कि नेपाल का इनै मण्डले हरुले नेपाल आमा लाई ध्वोस्त पार्न लागिपरेका छन् | इनिहरुलाई कोच्न कहाँ बाट
कानुन ल्याउने ? नेपाल को कानुन त यिनीहरुले नै बनाएका हुन् तेसैले यिनीहरुनै मिच्छन|
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा अहिले सम्म यो सरकार नपुसंक होइन भन्ने कुन सरकार नै बनेको छ र आशा गर्नु केहि कुरा को पनि राम्रो संग कानुन अनुसार होला भनेर तेसैले जनता हामी हेर्ने बस्ने ये एस्तो गर्नु नहुने सरकार ले भन्यो बस्यो.
जय नेपाल
मन परे हरियो, नपरे रातो
0
0
यस्तै हो नेपाल को पत्रकारिता जगत पहिला लेख्दा सम्म लेख्ने अनि अन्तिममा भनेर भन्न भएन भन्ने खाल का छन के रे !
मन परे हरियो, नपरे रातो
0
0
ऋषि धमलाको टुप्पी तल पैताला माथि भयको कुनै दिन देखिन्छा
मन परे हरियो, नपरे रातो
0
0
राई जी,
धमला को कुरामा त हामी सबै को कुरा मिल्ला तर माकुने को सरकार असंबैधानिक भन्ने चै अलिक मिलेन जस्तो लाग्यो| किनकि संबैधानिक र असम्भैधानिक त अन्तरिम संबिधान ले प्रस्ट पार्ने कुरा हो अनि एक चोटी गिरिजा, प्रचण्ड र माकुने ले बनायको अन्तरिम संबिधान हेरौ न ? ६०१ जना मध्य बाट ३०१ ले जसलाई पनि प्रधानमन्त्री बनाउन सक्छ | प्रचण्ड पनि तेही प्रक्रिया बाट प्रधानमन्त्री भयका हुन् हैन र ? अनि माकुने पनि तेही प्रक्रिया बाट| अब प्रश्न छ किन २ ठाम बाट हारेका माकुने लाई ६०१ मध्य परियो यो त प्रचण्ड कमरेड लाई राम्ररी थाहा होला | अब ६०१ भित्र परेपछि त तपाई त प्रधानमन्त्री हुन सक्नु हुन्छ माकुने किन नपरुन | हुनसक्छ माकुने भन्दा तपाई १ ठाम बाट पनि हार्नु हुन्न थियो होला? यदि हारे पनि प्रचण्ड कमरेड के अनुरोध गरि ६०१ भित्र पर्या भय त तपाई पनि संबैधानिक प्रधानमन्त्री नेपालको | नैतिकता को कुरा र सम्बैधानी अर्थात् कानुन अलिक फरक हो भन्ने मेरो बुझाई छ हुनसक्छ मेरो बुझाई कम होला| तपाई हाम्रो बुझाई मा सुजाता अनैतिक होलिन तर कानुन र प्रचण्ड कमरेड हरु को बुझाई मा उनि नैतिक होलिन किन कि माओबादी का नेता को भिडियो क्लिप मा मैले सुनेको थिया नया समीकरण मा सुजाता पनि प्रधानमन्त्री हुन सक्छिन अनि उनि पनि हारेकै होलिन हैन र तर २ ठाम बाट चै हैन है १ ठाम बाट पो हारेकी भने उत्तर पनि नेता हरु लगायत चम्चा बाट पकै आउला | अस्तु……….
मन परे हरियो, नपरे रातो
0
0
कसले जाक्ने ?
मन परे हरियो, नपरे रातो
0
0
सरकारको संयन्त्र सबै इनाइ हरुको आदेश मान्छ, जनता सबै निरिह धिक्कार हो सरकारको सबै संयन्त्र
मन परे हरियो, नपरे रातो
0
0
मेरो छोरा ले औंस मुद्दा हालेको थियो त्यो पनि फिर्ता ली भनेर दबाब दिनुपर्ला
मन परे हरियो, नपरे रातो
0
0
माकुने र ए मा ले एउतै हो बरु कांग्रेस र गिरिजा अनि माकुने भन्नुहोस्न
मन परे हरियो, नपरे रातो
0
0
“नेपाल आमा लाइ बलात्कार गर्दै छन् नेपाली नेता भानाउदा बलत्कारी हरुले….. “
मन परे हरियो, नपरे रातो
0
0
धमला जस्तो देशद्रोहीलाइ जेल मा झक्नुपर्छ.
मन परे हरियो, नपरे रातो
0
0
भाई होम !!!!
तिम्रो त्यो जितुवा ! सर्भाहारा नेता लाई भनन नपुंसक भनेर जसले अर्काको लिंगको कुरा गर्दै, कटुवाल को कट्टु मा सति गएर राज्य लाई “धरासाही” “बिजोक” बनाएर छोडो | तेस्ता डाका स्वार्थी हरु लाइ “हिजडा” को उपदी दिनेछन अब जनता ले | अबपनि आन्दोलन गर्ने कुरा गर्छन हिजडा को जत्थाहरु | माधब नेपाल वास्तब मानै देसको नेता हुन् ! उनले हिजडा हरु को मनोमानी हुन बाट देश लाई जोगाइ राखेका छन | भलै उनको पछाडी गिरिजा !! र सुद को हात किन नहोस || साधारण घर चलाउँदा त कतिधेरै समस्या हरु पर्छन नेपाल त देश चलाई राखेका छन | सडक मा बसेर कराउन मात्रै सजिलो हुन्छ मिस्टर होम !!! देश चलाउन जंगल मा बसेर निमुखा जनता माथि बन्दुक हान्नु जस्तो सजिलो हुदैन नि त्योता तिम्रो हिजडा नेता हरु लाई पनि था होलानी ???…..
मन परे हरियो, नपरे रातो
0
0
ए इ जी पी
कुनै आधार बिनाको कुरा लेखेर समय बर्बाद किन गर्छौ बरु राम्रो सोचाई र काम गर्नु हारेर सत्ता चलाउने कुराको समर्थन नगर्नु . पाजी बुद्दी को कुरो गर्दैन
मन परे हरियो, नपरे रातो
0
0
जे पी जी……………
तीमी जस्ता मानब रुपी गोबर दिमाग संग समय खेर फाल्नु मन त थियन तर तीमी जस्ता गोबर सोच ले गर्दा देस को आज यो हबिगत हुधई छ /तीमी जस्ता विचार सोच विकास बिहिन युवा ले गर्दा अझै हजरुओ नेपाली ले बलिदान दिनु पर्ने छ /नेपालमा नया बिहानी आउन को लागि चेतना भया/…………../
मन परे हरियो, नपरे रातो
0
0
केहि लेख्दा या कमेन्ट गर्दा बिचार पुर्याएर गर्नुहोला है | धमला किन अपराधी होइन ? प्रहरीले सार्वजनिक गरेको टेप के हो ? त्यो नै कफी छैन र प्रमाण को लागि ? हेर्नोस त कोहि अझ जेलमा सडेका छन् धमला भने उही थलोमा फर्केर अनुहार देखाउन थालिसक्यो | यो त कानुनि राज्यको उपहास हो | यस्तो कुरामा सहमत जानेर कमेन्ट लेक्नु पहिले धेरै पटक सोच्नुहोला |
मन परे हरियो, नपरे रातो
0
0
शीलाजी
मलाई पनि छटपटी लाग्दैछ/ येस्ता बिकृतिहरु को उपचार गर्न कृस्ण गोपाल श्रेष्ठ बैद्येबा अचम्म अचम्मको बुटी हरु बताउने गर्थ्ये/ कहाँ गए होला? तर एउटा कुरोत पक्कै छ उहाँको आँखा हाम्रो प्रतिक्रिया हरु अबस्ये पनि पढिरहनु भएको छ/ पक्कै कुनै दवाई खलमा पिसिरहनु भएकोले व्यस्त होला हातका औंला हरु/
मन परे हरियो, नपरे रातो
0
0