दुई वटा गाडी जलाएर पचासौँ गाडीका शिशा फोडेर हिंसात्मक शैलिमा आन्दोलनमा उत्रिएका इटहरीबासीले आन्दोलन कै बलमा रंगशाला पाउने भएका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीमा बनाउने भनिएको क्षेत्रीय रंगशालाका लागि इटहरीको एउटा ठाउँ तोकिदिएको थियो। त्यसपछि इटहरीबासीको आन्दोलन ‘सफल’ भएको छ। उनीहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता पनि लिएका छन्। यसले आन्दोलन त टुंगियो। तर जेका लागि पनि आन्दोलनै गर्नुपर्ने अर्थात् चर्को आन्दोलन गरे मात्र सरकारले आफ्नो माग पूरा गर्ने भन्ने गलत संस्कार बस्न जान्छ। इटहरीमा रगशाला बनाउने भनेपछि अब धरानवासीहरु हिस्स हुने भए। कतै उनीहरुले पनि आन्दोलन गर्ने त हैनन् ?
धरानमा रंगशाला बनाउने भनी बेलायतनिवासी धरानेहरुले ३७ लाख र हङकङनिवासी धरानेहरुले दुई लाख रुपैयाँ सहयोग गरेका थिए। त्यहाँको खेलकूद विकास समितिको स्वामित्वमा रहेको रगशालालाई नै क्षेत्रीय रगशालाका रुपमा विकास गर्नुपर्ने माग धरानेहरुको छ।
इटहरीबासीहरुले भने सदरमुकाम हाम्रोमा अनि विकासजति सबै धरानतिर भन्दै रिसाएका थिए। उनीहरुले हाम्रोमा रंगशाला बनाउने निर्णय नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने भन्दै बुधबारबाट आन्दोलन चर्काएका थिए।
आन्दोलनका क्रममा बुधबार प्रहरीले हस्तक्षेप गरेपछि भिडन्त भई गाडीहरु जलेका थिए। हेर्नुस्-



No related posts.









देश बिग्रनुमा जनता र नेता दुवैको हात छ / हामी जनताहरु एस्तो असव्य भंये पछि के नेताहरुलाई मात्र दोष लगाउनु है / यो त एउटा उदारंध मात्र हो .. येस्ता धेरै छन् ! ! आउने पिडी हरु ले पनि येस्तई क्रिय्कलप बाट सिक्ने त हुन् नि / एस्तो बताबरंद मा हुर्किने बाल-बालिका ले के सिक्लन र ! अनि पछि उनीहरु लानी एई बाटोमा लग्चन / लौन यो आन्दोलन बन्द गर्ने बनि फेरौ नया नेपाल मा /
दुनिया कहाँ पुगी सक्यो, हामी नेपालीहरु भने आन्दोलन मात्रै गरेर बस्ने ? हाम्रो युग जस्तो सुकै भए पनि आउने युगका चरित्र लाई एस्तो कुरा हरु न सिकौ .. मेरो एई बिन्ति छ दाजु भाई तथा दिदि बैनी हो !
नमस्कार तथा जय नेपाल ! !
मन परे हरियो, नपरे रातो
0
0
kunai chij pauna aandolan nai
मन परे हरियो, नपरे रातो
0
0
how to use this side i am confuse
मन परे हरियो, नपरे रातो
0
0
je hos itahari basi lai badhai 6 hai sarkar lai harayeko ma! haina Inaruwa ra dharan ma chain tyasta surbir, baliya banga ra nagarpremi 6ainan ki kya ho? natra ta afna adhikar khojnu parne ho kya re!
sarkar lai harjeet sanga k matlab! aafu kursima tikna mai byasta 6. tara RANGASALA banayera pani dekhaunu paryo ni. natra sojha janata ko van, motor, bus ko bali dinu parne ho ki? ani gadi ko harjaana chahi kolle tirne ho ni? ki Tyasko lagi pani AANDOLAN garnu parne ho???
मन परे हरियो, नपरे रातो
0
0
itahari is not district headquater…..inaruwa is district headquater…………….yo sabai jagga dalal mafia haru ko khel ho jagga ko bhau badauna………..bhitri roop ma yo bhu mafia haru ko aandolan thhiyo……….
मन परे हरियो, नपरे रातो
1
0
थुक्क नेपाली हरु को buddhi ………
मन परे हरियो, नपरे रातो
0
0
hami हामी धरानवासी हरुलाई चहिन्दैन तेस्तो …! हामी धरान वासी हरु आफ्नै पौरक मा आफ्नु धरान लाई देश कै सुन्दरी नगर को रुप मा अगाडी अजै राम्रो बनाउदै लाने छौ …|
धरान वासी
मन परे हरियो, नपरे रातो
0
1
म त त्यो गाडी फुतौनेलाई नै हर्जाना तिर्न लगाउनु पर्ने पछय मा छु. ल हेरौला हामी पनि कस्तो रंगशाला बन्ला आनी कति बिकाश होला खेलकुद.
मन परे हरियो, नपरे रातो
0
1
इटहरीमा छेत्रीय रंगशाला बनाउनु भनेको बालुवामा पानी हाल्नु जस्तै हो किनभने अतिगर्मी पानी जम्ने लामखुट्टे, बिषालु सर्प, बिचछि ले अतिनै टोकने हुनाले हचुवाको भरमा निर्णय गर्दा भबिस्यमा कुनै पनि खेलाडीले भाग नलिने पो होकी?
मन परे हरियो, नपरे रातो
0
1
अरुले शहरकाले आन्दोलन नगरुन् !
मन परे हरियो, नपरे रातो
0
0
सबै एकैचोटी गरेर कहाँ हुन्छ, बिस्तारै बिस्तारै गर्नुपरो नि
मन परे हरियो, नपरे रातो
0
0
मन परे हरियो, नपरे रातो
0
0
जसलाई जे गरे पनि हुन्छा हाम्रो देस मा होइन त /
मन परे हरियो, नपरे रातो
0
0
hami pany aba
andolan garnu parchha hola hamero pany ranga sala bahnchha ki katie
:$
मन परे हरियो, नपरे रातो
0
0
k bhannau hami nepali nai doshi chou, des biggarna ko laggi, j hos ghorkali nepali hou bhanna pane lag huna thalako cha abba ta, purkha ko blod ko sine pane kasto khattam,dhearay kura haru learn gharnu parna cha sab ane ma nepali huru la….. jay hos hami ra hamro nepal ko …………………..
मन परे हरियो, नपरे रातो
1
0
hoina oo aaba ta yo dekhara malai pani nepal gaya pacchai 2….4 jana sathi banayara toodfood name ko paty kholam ke jasto layoooo … jasla jey gara pani hunchha kati chinta matra line baira basara…….=/
मन परे हरियो, नपरे रातो
0
0
धन्न नेपाल बन्द गर्न चाही परेनछ, हरुवा सरकार को छेरुवा दाउ
मन परे हरियो, नपरे रातो
0
0
खै के खै के . अब त्यो रंगशाला एस्तो बन्छ होला.. जब दर्शक हरु ले खचाखच भरिएको बेला मा गर्याम गुर्रुम भत्किने होला.
मन परे हरियो, नपरे रातो
0
0
खोइ के भन्नु र …….हामीले सिकाको खेलमा देश राम्रै चलिराकोछ भन्ने ठानीराकाहोलान कसै कसैले….
मन परे हरियो, नपरे रातो
0
0
थुइक्क नामर्द सरकार, यसरि कति जनाको माग पुरा गर्लास? जो जो ले आन्दोलन गर्छन तिनीहरुको माग पुरा गरेर पनि कहिँ साध्य हुन्छ? एउटा गतिलो नीति नियम ल्याउन पो ल्याउनु पर्छ, ता कि भविष्यमा फेरी त्यस्तो अप्रिय घटना नदोहोरियोस |
मन परे हरियो, नपरे रातो
0
0
dherai raamro
मन परे हरियो, नपरे रातो
0
0
होइन हौ अब त म पनि आन्दोलन गर्ने मेरो भान्छामा खाना आफै पाकोस भनेर
मन परे हरियो, नपरे रातो
0
0
ताएर बल्न चाही नभुल्नु होला है. नत्र बन्द को मज्जा नै आउदैन |
मन परे हरियो, नपरे रातो
0
0
वाहियात , रंगशाला कस्तो बन्दो रैछ हेर्दै जाम
मन परे हरियो, नपरे रातो
0
0
के को वाहियात हेर्नुस हामि नेपाल कै नमुनाको रंग्गासाला बनाएर देखौछो. समयलाइ मात्र पर्खिनुस
मन परे हरियो, नपरे रातो
0
0
लौ यस्तो पाराले त जो कोहीले थरि थरिका माग राख्दै दुई-चारवटा सवारी साधन जलाए भइगयो नि! खैर, इटहरीबासीका लागि खुशीकै समाचार हो भन्नु पर्ला |
वर्तमानको वास्तविकता – ढुंगामूढा, थुनछेक अनि आगजनी अचूक हतियार हुन् लक्ष्य हासिल गराउने |
मलाई त वार्ता र शान्तिपूर्ण आन्दोलन छिट्टै नै कुन चरीको नाउँ बन्ने हुन् भनेर चिन्ता लागिरहेछ |
For Admin: The comment box for typing in Nepali is a bit too small. Hope to type Nepali in a bigger & better comment box. Cheers!
मन परे हरियो, नपरे रातो
0
0
हामी त्यसलाई राम्रो बनाउने प्रयासमा छौँ। केही दिनमा नै तपाईँले नेपालीमा कमेन्ट गर्न अझ सहज पाउनु हुनेछ। धन्यवाद प्रतिक्रियाका लागि।
मन परे हरियो, नपरे रातो
0
0
डिजाइनतिर पनि ध्यान दिनुपर्यो उमेशजी
मन परे हरियो, नपरे रातो
0
0
In the first place Itahari should have been selected as the first priority 'coz of geographical importance. However, the practice of violence is regretable!
मन परे हरियो, नपरे रातो
0
0
हाहाहा… ल बधाई छ इटहरीको बासिन्दालाई, खपरमा त लेखेकै रैछ | जे होस् , जहाँ होस् रंगशाला चाही बन्नु पर्यो, नत्र फेरी अर्को आन्दोलन गर्नु पर्यो | सिक्ष्या, स्वस्थ, खेलकुद र संचार को बिकाश नभई कन देश बिकाश हुदैन | जसरि भए पनि चाडो भन्दा चाडो, रंगशाला बनोस मेरो शुवाकमाना सम्पूर्ण नेपाली खेलकुद प्रेमी, सम्बन्धित बेक्ती र संघ संस्थानलाई |
मन परे हरियो, नपरे रातो
0
0
नेपाल र नेपालीमा गलत संदेश गैसकेको छ, आन्दोलन गरे जे पनि हुन्छ, नत्र कसैले कसैको सुन्दैन|
नियम कानुन कसको लागि? खाली कागजको सत्यानाश!!
मन परे हरियो, नपरे रातो
0
0
dherai ramro bhanyou
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नु भो सजिलो जी ! यौटै जिल्ला भित्र त यस्तो हानथाप छ संघिय राज्य भएपछि झन के होला? नेपालमा संघियता फाप्दैन भन्ने कुराको लक्ष्यण हो यो!
मन परे हरियो, नपरे रातो
0
0