नियम अनुसार सम्पति विवरण बुझाउनु पर्नेमा नबुझाउनु आफ्नो हेलचक्र्याँइ भएको गगन थापाले स्वीकार गरेका छन्। उनले आज एक विज्ञप्ति निकाल्दै आफ्नो गल्तीप्रति सबैसँग क्षमा मागेका छन्। उनले आफ्नो वक्तव्यमा सम्पत्ति विवरण मात्र होइन, आफ्नो जीवनका हरेक पक्षहरु खुला रुपमा जनताको बीचमा राखिराख्ने बताएका छन्।
यो साता राजधानीबाट निस्कने नागरिक दैनिकले १० जना मन्त्री र गगन थापासहित १५८ जना सभासदहरुले नियम अनुसार सम्पति विवरण नबुझाएको समाचार छापेको थियो। १५७ जना सभासद र १० जना मन्त्रीले भने अहिलेसम्म केही चुँइक्क बोलेका छैनन्। त्यसमा ठूल्ठूला नेताहरु पनि छन् जस्तै काँग्रेसका रामचन्द्र पौडेल, विमलेन्द्र निधि, एमालेका अध्यक्ष झलनाथ खनाल।
गगन थापाको वक्तव्य जस्ताको तस्तै-
नागरिक दैनिकको मिति २०६६।७।१० मा प्रकाशित “१० मन्त्री र १५८ सभासद अटेरी” भन्ने समाचार प्रति मेरो ध्यान आकृष्ट भएको छ। व्यवस्थापिका-संसद सदस्य लगायत सार्वजनिक पदमा वहाल सबैले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्त भित्रमा आफ्नो सम्पत्ति विवरण बुझाउनु पर्ने नियम, अन्तर्गत मैले पनि व्यवस्थापिका-संसदको सदस्यको हैसियतमा यहि भाद्र मसान्तभित्र मेरो सम्पत्ति विवरण व्यवस्थापिका-संसदको सचिवालयमा बुझाइ सक्न पर्ने थियो। यो विवरण समयमा नबुझाउनु कुनै बदनियत नभई मेरो हेल्च्याङक्राइ हो। तर पनि यत्रो जिम्मेवार पदमा रहेर यस्तो हेल्च्याङक्राइपूर्ण व्यवहार कदापि शोभनीय हुन सक्दैन। म यस्तो हेल्च्याङक्राइका निम्ति सवै सँग क्षमा माग्न चाहन्छु।
नागरिक दैनिकको उक्त समाचार प्रकाशित हुनासाथ मैले मिति २०६६।७।१२ मा मेरो मासिक आय, मेरो व्यवसायिक संलग्नता रहेको बाख्रा पालन र कुरिलो खेती, मसँग रहेको नगद मौज्दात, लगायत सम्पूर्ण विवरण र सगोलमा रहेको सम्पत्तिको उल्लेख गरि आफ्नो सम्पत्तिको पूर्ण विवरण व्यवस्थापिका-संसद सचिवालयमा बुझाई सकेको छु। जनताको प्रतिनिधिको रुपमा क्रियाशिल हुनेहरुको जीवन कितावको खुला पाना जस्तो हुनुपर्दछ भन्ने मेरो मान्यता हो।
अतः मेरो सम्पत्ति विवरण मात्र होइन, मेरो जीवनका हरेक पक्षहरु खुला रुपमा जनताको बीचमा राखि राख्ने कुरामा म पूर्ण प्रतिबद्धता व्यक्त गर्दै, यो विवरण लगायत अन्य कुनै पनि विषयमा कसैलाई पनि मेरो जानकारी दिन खुला रहेको पनि अवगत गराउन चाहन्छु।
गगन थापा
संविधानसभा सदस्य
No related posts.









Thanks for gagan ji . yo ta Yauta natak th ho. paila helchakri garna pachi mafi magara huncha ka ho how is your wife i love a lot of
मन परे हरियो, नपरे रातो
4
7
natak badi garne haina neta hunata baburamle jasto padna par6.timita gunda na parau.
मन परे हरियो, नपरे रातो
8
5
To accept mistake is a positive way thinking.Everybody should have follow the same way. These papers should be captured by CCAA. In Nepal, implementation of law is very weak. It changes man to man. In Californiya, one nepali was sentensed to jail for 435 years for raping his accepted nepali child of 15 years. If law is strong everybody scare to do a mistake. In USA, all citizens must file the tax. Everybody has a tax identification number.Then it will clear how much property they have. If you have low income you will get benefits from Gov. filing tax. That's the law. Thanks
kk
USA
मन परे हरियो, नपरे रातो
6
0
यो धेरै राम्रो कुरा हो? गल्ति जो सुकै बाट पनि हुन सक्छ तर हाम्रा कतिपय नेताहरुलाई माफी माग्न पनि आउदैन के भन्ने लाज पचेका नेताहरुलाई ………
मन परे हरियो, नपरे रातो
10
1
he is a very good man
मन परे हरियो, नपरे रातो
6
1
गगन जी महान युवा नेता हुन्हुन्न्चा ,उहा ले जस्तै सबै नेताहरुले मफ्फी माग्नु पर्चा
मन परे हरियो, नपरे रातो
8
0
Gagan set the best example
मन परे हरियो, नपरे रातो
5
0
म पनि सम्पति विवरण दिन्छु
छाता जत्रो घर थान एक परिवार ओत लाग्ने/ पकाउने कसौडी १, थाल ४, पकाउने केहि भए प्रयोग गरिने/
घैंटो थान १ धारामा पानि आएको बेला थाप्ने/ तर ती सबै पहिला थिए tyo pani पार्तिकाले लुते/
मन परे हरियो, नपरे रातो
4
2
अरु घाट लाग्ने अबस्थामा पुगीसकर पनि लोभ त्याग्न नसकेकाको अनुशरण नगरेर गगन थापाजीले पार्टी मात्र होयिन देशलाई उँभो लगाउन मदत गरुन/
मन परे हरियो, नपरे रातो
2
0
गगन थापा ले साँच्चै नै माफी मागे बा माफी मागेर राजनीति गरे त्यो समयेले बताउने कुरो, तापनि जनताको मान त राखे/ अरु बाकि लुतेंद्रहरु अझै सम्पति विवरण लुकाएर अझै नाङ्गो किन/
मन परे हरियो, नपरे रातो
4
1
एक दम सराहनीय काम गर्नु भाको छ गगन जी ले, नेपाल को भाबी प्रधानमन्त्री….
मन परे हरियो, नपरे रातो
3
0
JE HOSA GAGAN JI LE AAFNO GALTI PARTI MAFI MAGEKO MA KHUSI LAGYO
मन परे हरियो, नपरे रातो
3
0
gagan jee , thank you but where your neta ram chandra he looks
मन परे हरियो, नपरे रातो
3
0
आशा लाग्दो एउटा नेता हो गगन थापा .
मन परे हरियो, नपरे रातो
9
0
bhabisya ko yueta ashal neta ko pahichan diyeka chan ganan thapa le.. keep it up.., u are cool
मन परे हरियो, नपरे रातो
1
0
j(नारायण.गोपाल)केहि मिठो बात गर रात.त्यसै ढल्किदै छ,भरे फेरी एकान्तमा रुनु त छँदै.छ.
मन परे हरियो, नपरे रातो
2
3
कत्तिन सम्पत्ति विवरण लेर अहिले सम्म के के न भाको जस्तो…..अहिले बाट suunya hoo सम्पत्ति विवरण को नाटक हाम्रो देश मा ……बेकार को समय बर्बाद र पत्रकार लाइ कलम घिसाई…..
मन परे हरियो, नपरे रातो
1
1
Thikai chha. Property kati raichha ta 1 patak padna paye hunthoo.
मन परे हरियो, नपरे रातो
0
0
क्षमा दिनै पर्यो नि !जसो जसो नेताजी उसै उसै स्वाहा ~
मन परे हरियो, नपरे रातो
1
0
मेरो कमेन्ट कता हरायो ?B)
मन परे हरियो, नपरे रातो
1
0
यो अति उत्तम काम हो / राम्रो गर्नु भो खुशी लाग्यो/
मन परे हरियो, नपरे रातो
0
0
तपाई राम्रो कम गर्नु नेपाली जनता तपाइको पछि छन अकुर नेपाल क राज नेताले बजे हुन् छ
मन परे हरियो, नपरे रातो
0
0
हामी सबैलाई थाहा छ तिमी कस्तो मान्छे भन्ने कुरा । तिमी जनतामा लोकप्रिय बटुल्नका लागि मात्र यसो भनेको हो गगने ।
मन परे हरियो, नपरे रातो
3
2
गगन थापा पनि उही ड्यङ्को मुला त हो नि । त्रि-चन्द्र कलेज पढ्ने उसका सबै साथीहरूलाई थाहा छ गगन थापा कस्तो मान्छे हो भन्ने कुरा । धेरै बढी गफ गर्नु पर्दैन गगने तिमी पनि उही ड्यङ्को मुला हो।
मन परे हरियो, नपरे रातो
3
2
नेपालमा एउटामात्र नेता छ …गगन थापा. सबै युवा नेताहरु यस्तै भए ५ वर्ष पछि नेपाल बस्न योग्य हुन्छा होला.
मन परे हरियो, नपरे रातो
2
2
मान्छे गुणै गुणले सम्पन्न त कोही हुन्न तर गल्ती गरे पछी त्यस्लाई समयमै स्विकार गरेर सुधार गर्न सक्नु नै राम्रो हुन्छ,तर फेरी दोहोरिन दिनु भएन हेरौ गगनजिले यो गल्ती अर्को बर्ष दोहोर्यौनु हुन्छ कि हुन्न !
मन परे हरियो, नपरे रातो
1
1
गगन थापा ले आफ्नु गल्ति स्विकार्नु एक दम जयेज कम गरे/ गल्ति मानिस बाट नै हुन्छ तर गल्ति को प्रयास्चित गर्नु धेरै ठुलो बुद्दी मानि हो/
मन परे हरियो, नपरे रातो
1
0
gagan is bad ,who can found his bad activities ?
मन परे हरियो, नपरे रातो
1
1
mr: gagan is good or bad who can found his different kinds of the activities . he acutelly needes make the political ledder . even those he needs convert to nepal for the development why he not suport to maoist party , he had been complaning maoist good things that's why gagan fast of all do wrong work after he want excuses .
मन परे हरियो, नपरे रातो
0
0
tapai lai k lag6? k gagan thapa le bakhra palan nai gareka holan ta paisa kamauna ko lagi, khai yo ta napachne kura bhayo ki jaso lag6 hai
मन परे हरियो, नपरे रातो
0
0
girija pachhi ko girija po rahechha gagan ji kehi garchha hai
मन परे हरियो, नपरे रातो
0
0
यदि यो कुरा हृदयदेखि नै भनेको भए धन्यवाद गगन थापा जी |
मन परे हरियो, नपरे रातो
0
0
नेपालको कुन नेता ले प्रशंसनीय काम गरेका छन् र गगन थापा बाट त्यो आशा गर्नु ?
मन परे हरियो, नपरे रातो
1
0
gagan, u r under tax and property fraud. u immidiately resign from member of CA.!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
try !
मन परे हरियो, नपरे रातो
0
0
all of themknows WHO is FATAHA GGANE………………………still going 2 corrupt. basna ta yo pani dheri nai basna khojchha bt yesle pani garne kehi hoIna ny friends. Yo jasto fataha Leader koi chainana ..hamee chinchhau coz de student of TRICHANDRA………………………….Euta Saraswateeeeeeeee ko statu lai NRs.80,000 /- 0 my got test000000000000000 ch0r ho frens…
DON'T TRUST NOW
PLZ, GAGAN BRO U 1TIME NILDOUN IN TUDEKHEL WITH PUBLIC FRONT . THEN WE CAN THINK U .
THANK U VERY MUCH FOR ARTICAL.
मन परे हरियो, नपरे रातो
2
0
tyo murti ni herna gaye hunchha, tc ko park ma nai chha………….ani tyo murti lai aja vanda nau barsha aghi teti parthyo ra heheheeeee…………..aaa tetro pareko murti lai…………bafreeeeeeeeeee………..maane maile kati ko thageko rahechha vanera ……….
मन परे हरियो, नपरे रातो
2
0
भरीसक त गल्ती नगरनुनै राम्रो हो तरपनी गल्ती स्विकरको माफ छ तपाईं लाई , धरैइ साथीहरुको कोमेन्ट मा गगन लाई प्रोत्सान दिनु भा छ तर योचै ठीक लागेन
मन परे हरियो, नपरे रातो
2
0
4 line ko comment pani lamo hune bhaye please yo comment nai banda gare kaso hola?
im very disappointed with this blog wheather i liked it much
मन परे हरियो, नपरे रातो
1
0
Hi Bishnu, we are still tweaking the comment system. Thank you for your feedback. I will look into this right away. ~Admin
मन परे हरियो, नपरे रातो
0
1
राम्रो कामको सुरुवात| धन्यवाद गगन जी | आफुलाई यस देस मा ठुलो नेता भनौदाहरु ले एक फुच्चे संसद सदस्य बाट केहि कुरा सिक्ने हो कि?
मन परे हरियो, नपरे रातो
1
0
Khoi ta salik ram jammarkattel le afno mafi mageko ?
मन परे हरियो, नपरे रातो
1
0
के गगन जी संबिधान नबनिकन तलब मात्र लिने हो अनि पछि माफी माग्ने हो
मन परे हरियो, नपरे रातो
3
1
yestho galti thulo manchey le garcha ra sano lai sikaucha
ani maf magcha tar sano lai hudaina neta lai dalala lai maf huncha tara sanolai hudaina
chareko sampati sasari dekhaune ni tahai
मन परे हरियो, नपरे रातो
1
0
नूर चन्द्रको नातिनी बिर्सनाको बैनी सुजाताको कोइरालाको सुसारे सृजना अधिकारीलाइ घुमाउनु धूलिखेल रिसोर्ट घुमाएपछि सुत्केरीको औषधि खाने अर्को भ्रष्ट अर्जुन नर्सिंगको छोरी बिहे गरेको कस्लाई थाहा छैन र ?
मन परे हरियो, नपरे रातो
2
0
गगन थापाको बाऊपनि एक नम्बरको भ्रष्टचारी इंजीनियेर हो ! पशुपतिका रैथानेहरु सबैलाई थाहा छ त्यों काठमांडू गुहेस्वरीको पानी र ढलको जापानीज प्रोजेक्टमा कति करोड झ्वाम पारेको छ गगन थापाको बाउले !
मन परे हरियो, नपरे रातो
3
2
गगन जी समाचार मा भ्रस्ट सुन्नुपर्दा दिमाग मा ठुलो झट्का लाग्यो फेरी पनि माफ मागेर अलिकति सान्तोना मिल्यो हामी तपाई बाट कुनै पनि गलत काम को अपेछ्या गर्दैनौ .
मन परे हरियो, नपरे रातो
3
0
khai
मन परे हरियो, नपरे रातो
0
1
GAGAN ,,,looks like honest person!!!!! wht abt the rest !!!!! still driving stolen cars & jeeps frm india!!!!! maobadies specially….
मन परे हरियो, नपरे रातो
0
1
Gagan.
Hami timro sathi siddhartha ko. anyway what u did u did great.If Gagan if u need any kind of help we all are ready to help you form USA. Anyway great job and keep doing great things hai ta.
rabin and anup
rabinnakarmi@hotmail.com
मन परे हरियो, नपरे रातो
0
1
adi nepali congress ko netreto gagan thapa le payo bhne des ma kehai hola sere ramchandra ye buda neta ko kunai kam chaina aba nepali congress bata priminister ko debader gagan thapa young person aunu parcha ani kehi sudar hola na bha nepali congress bata kehi huni wala chaina
मन परे हरियो, नपरे रातो
0
0
चोखिन खोजेको मोरो !
मन परे हरियो, नपरे रातो
2
0
राम्रो कामको लागि ढिलो कहिल्यै हुँदैन ।
ढिलाई भए पनि गगन जि ले आम् रुपमा माफि मागेर नेतामा हुनु पर्ने गुण को राम्रो उदाहरण पेश गरेका छन ।
मन परे हरियो, नपरे रातो
0
0
त्यसैमा चित्त बुझाउनु पर्यो | अर्को विकल्प पनि त रहेन हामीसंग !
मन परे हरियो, नपरे रातो
0
0
ल ढिलो भए नि बुझाको मा धन्यवाद
मन परे हरियो, नपरे रातो
1
0
जे भए पनि एउटाले त सुरु गर्यो एस्लाई सर्हाना गर्नुपर्छ अरुलाई पनि उत्साहित पार्नको लागि |
मन परे हरियो, नपरे रातो
0
0
गल्ती सबैबाट हुन्छ; तर त्यसलाई स्वीकार गरेर सुधारतर्फ लाग्नु राम्रो हो ।
मन परे हरियो, नपरे रातो
1
0
ठीक भन्नु भयो पुष्प जी. गगनको कार्य प्रणाली सबै विवरण नबुझाउने नेताहरुले अनुकरण गरुन.
मन परे हरियो, नपरे रातो
1
0
ईमान्दारीता र कर्तब्यलाई बेचेरखाएका नेताहरुबाट त गलती दोहोरिन्छ नै तर नयाँ सभासदहरु र गगनबाट फेरी यसो नहोस, थापाले क्रमभंग गरे, बेईमानीहरुले नैतिकता गगन र नयाँ पुस्ताबाट सिकुन, गगन सधै गगन नै रहोस् |
मन परे हरियो, नपरे रातो
1
0
gagan bahek ko chhara aba asha garna banki neta nepalma.
मन परे हरियो, नपरे रातो
0
1
kina dhanda maneko, kasto neta chahiyo talai?
मन परे हरियो, नपरे रातो
0
0
be polite.
मन परे हरियो, नपरे रातो
0
0
हात्तीको देखाउने दात र खाने दात फरक हुन्छ| गगन एउटा हात्ती हो…..त्रि-चन्द्र पदने सबैलाई थाहा छ गगनले कति सम्म गर्नु सक्छ भनेर……….यो त एउटा जनता लाई झुक्काउने नाटक मात्र हो……
मन परे हरियो, नपरे रातो
4
0
Agreed Pushpa. You are absolutely right.
बाँकि, कुरा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बींड भन्ने जस्तै हो | त्यो पार्क बनाउदा कति 'डकारेको' भन्ने सबैले बुझेकै हो |
मन परे हरियो, नपरे रातो
4
0
hatti ko khane daat ra dekhaune daat farak hunchha……gagan euta hatti ho…….yes ma dui mat chhaina……..tri chandra pardne sabai lai thachha, gagan kasto chha ra k samma garna sakchha vanera………
मन परे हरियो, नपरे रातो
0
0
कसैले न सम्झाएको भए त गगन जी तपाई ले सम्पति विवरण नदिने विचार गर्नु भएको थियो कि?
मन परे हरियो, नपरे रातो
2
0
gagan thapa is corrupt guy. If he claims that he is uncorrupted, why did not do it intime? Yo kasto achamako kura ho? Aja sara nepali haru brastachar ko biruddhama chan ra we are watching who are these guys who are looting our property? And at such time, this guy forgot to reveal his property? What a non-sense. However, at least he repend his mistake.
You should learn that Nepalese people are watching all of you and one day, we will hang those corrupted leaders in RatnaPark who do not listen us.
मन परे हरियो, नपरे रातो
0
0
chor haru sabai eutai dang ka mulaharu hun kohi gatilo chhaina e netaharu
मन परे हरियो, नपरे रातो
0
0
bhanai ra garai kati farak hunchha ke tapailai thaha chha? yedi tapai sachikai paribartan kari ra sahi neta ko pahichan dinako lagi aafno vanai lagu garera dekhawna saknu pardachha yehinai aajako aawosektsa ho
मन परे हरियो, नपरे रातो
0
0
गगन थापा ?
साएद त्यो बेला त्रिचन्द्र पढेकैलै थाहा होला
……
मन परे हरियो, नपरे रातो
3
0
गगन थापाजी
मात्र हेल्चाक्रायिनै कारण भए माफि माग्नु भएर महानता देखाउनु भयो र नियेती नराम्रो हुनेहरुलाई झापड पनि दिनु भयो/
मन परे हरियो, नपरे रातो
0
0
नियेती (नियति) हैन मदनजी, नियत होला ।
मन परे हरियो, नपरे रातो
2
0
pusp jee
मेरो नेपाली काम चलाउ मात्रै छ,
मन परे हरियो, नपरे रातो
0
1
good start, we also expect other leader to be transparent. तर के गर्ने माधब नेपाल जस्तो हरुवा कुकुर प्रधान मन्त्रि भयपछी देस ले के अस गर्ने?
मन परे हरियो, नपरे रातो
0
1
जे होस् राम्रो नै मान्न पर्छ/
मन परे हरियो, नपरे रातो
0
0
जे भएता पनि पछि बुद्दी आएछ/
मन परे हरियो, नपरे रातो
0
0
gagane jee afno galti mahasus garnu bhayako maa dhanybaad .
मन परे हरियो, नपरे रातो
0
0
टाउकोमा मुतेर माफि माग्ने चलन हो यो गगन को बाठो छ नी लोकप्रिय कमौना को लागि गगन
प्रकाश पुन
इराक
मन परे हरियो, नपरे रातो
3
0
६०१ मध्ये बल्ल एक जनाको आँखा खुल्दैछ,लौ प्रभु हरेक दिन ५० ,५० जनाका दरले हाम्रा ६०१ भेडा बाख्रा हरुका आँखा खुल्दै गएमा यो देस एकदिन पक्कै स्वर्ग बन्नेछ।
आसा गरौ ,भर नै त पर्न सकिन्न यि डाँकाहरु संग।
मन परे हरियो, नपरे रातो
0
1
अरुहरुले पनि गगन संग यो कुरा सिके कति राम्रो हुन्थियो होला हगी !
मन परे हरियो, नपरे रातो
0
0
गगनजी नेपाली युबाहरुको प्रतिनिधि हुन्। गल्ती नहुने मान्छे नै हुँदैन तर गल्ती महसुस गर्नु ठुलो कुरा हो। नेताहरु मध्य आशा र भरोसा गर्नै पर्यो भने गगन बहेक अरु छैन।
मन परे हरियो, नपरे रातो
0
0
Gagan is a fair person.
He is the best politicain in the contempory nepal.
मन परे हरियो, नपरे रातो
0
0
जे होस् गगन थापाले यति भए पनि गरे, अरुले त कानमा तेल हालेर बसेछन |
मन परे हरियो, नपरे रातो
0
0
gagane ,kina sachcha neta banna khojnuhuncha ,tapailai janatale phadelekhaka chan ,ak din sattya bhaknu parcha bhanne gayan thaha theana at first place,,,murkha..
मन परे हरियो, नपरे रातो
0
0
गगन जी दाई कमल थापा ले लुकवंन पऊछ भने किन नपऊने तिमीले हैन र ?
मन परे हरियो, नपरे रातो
1
0
अचकल्टो नेतालाई बेलामा बुद्धि औदैन, गगने त बच्चा हो नेता होइन
मन परे हरियो, नपरे रातो
1
0
कुनै एउटा सच्चा नेता र देशभक्त बन्न लायक मान्छेको आशा दिलाइदिएकोमा गगन जी लाई हृदय देखि नै धन्यवाद |
भर्खर नै भन्न त केहि सक्दिन तर पनि यहि पारामा अघि बढ्नु भो भने म पनि तपाइको पार्टीको एउटा सदस्य हुने छु |
मन परे हरियो, नपरे रातो
0
0
no body is fine every leader are corrupt and iresponsible. they are just playing hide and seek.
मन परे हरियो, नपरे रातो
0
0
यो काम एउटा नेताले गर्ने जस्तो भयो |
गल्ति स्वीकार गर्ने आट देखाउन सक्ने लाइ माफ गर्न पनि सक्नु पर्छ | अरुहरु ले उ बाट सिकुन |
गणेश प्रसाद ढकाल
बर्लिन जर्मनी
मन परे हरियो, नपरे रातो
0
0
तपाइँ ले साचो भन्नु भयो सिक्नु पर्ने अरुपनि छन्
मन परे हरियो, नपरे रातो
0
0
यति नभए सम्म त आफ्नो पुरानो प्लेटफर्म कहाँ सम्झना थियो र संसद ज्यु लाई | जे होस् गल्ति भयो भनेर माफी माग्नु भन्दा ठुलो बुद्धिमानी केहि होइन |
मन परे हरियो, नपरे रातो
0
0
गगन थापाको यो काम पानी माथिको ओवानो बन्ने प्रयास हो/किनकि उनि सस्तो लोकप्रियता कमौना चाहने मान्छे हुन् /
मन परे हरियो, नपरे रातो
2
0
हैन यो शंकर नेपाल चै प्रचण्डको के नाता पर्ने रहेछ / राम्रो कुरालाई त राम्रो भन्न सिकन हो!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
अलि कति लामो कमेन्ट हुने बितिकै सब्मित हुन सक्दैन यसलाई पनि सुधार गर्ने हो कि उमेश जी
मन परे हरियो, नपरे रातो
0
0
यति नभए सम्म त आफ्नो पुरानो प्लेटफर्म कहाँ सम्झना थियो र संसद ज्यु लाई | जे होस् गल्ति भयो भनेर माफी माग्नु भन्दा ठुलो बुद्धिमानी केहि होइन
मन परे हरियो, नपरे रातो
0
0
well done Gagan jee. "galti mahasus garda bigridaina.. tara dherai kura sapranchha" bhanne path sabai neta haru le path sikun.. subhakamana
मन परे हरियो, नपरे रातो
0
0
sabai yetai ho hamra neta haru khali kura matra garcha kaam haina
मन परे हरियो, नपरे रातो
0
0
तर पनि आफ्नो बारे मा प्रकासित कुरा को बारेमा प्रतिक्रिया दिएर अलिकति उत्तरदायी हुन् प्रयास गरेछन तेस्लाई राम्रो प्रयास को रुप मा लिनु पर्छा
मन परे हरियो, नपरे रातो
0
0
हुन त त्रिचन्द्र कलेज मा उ संगै पढ्ने सबैलाई गगन थापा कस्तो भन्ने थाहा छ तर
मन परे हरियो, नपरे रातो
2
0
haina gagan thapa ti chandra padda kheri kasta thiye ra?
kura khulaunu ni
मन परे हरियो, नपरे रातो
0
0
१० मन्त्री र १५८ सभासद मा एक जनाले भए पनि गल्ती स्विकारे छ । ….
मन परे हरियो, नपरे रातो
0
0
यो त नेता हरुको बानी नै हो नि । गल्ती गरेर माफी माग्ने । के ठुलो कुरो हो र । ।
मन परे हरियो, नपरे रातो
0
0
Gagan dae namaskar
I hope with you for bright leder of Nepal. So don't hisitate that serious case.
You are the centere of hope for Nepal. So becareful dae about you.
मन परे हरियो, नपरे रातो
0
0
गगन थापा चै अल्ली सोझो जस्तो बनेको …सत्तामा पुगे पछी उही चाला हो सबको .
मन परे हरियो, नपरे रातो
0
0
के हो शंकर नेपाल जी……..तपाई लाई को दिमाग त छ? काँग्रेस मा भएका सबै बेठिक अनि तेही गुन्डा हत्येरा माओबादी ठिक? मान्छे भएर सोच्नुस……अहिले सत्ता नपाएको ले आन्दोलन गर्न लागेको माओबादी अब आफै सकिन्छ| हेर्दै जानुस……
मन परे हरियो, नपरे रातो
0
1
k ho snati ji tapain pani kangress ko pakshay ma ta bolnu bha chha ni tapain ko kangress ko ta tuupi thado bhaisakyo kt bacha bhayera janne hudo rahe chha yar
मन परे हरियो, नपरे रातो
0
0
जे होस् ढिलो नै भए पनि दुरुस्त आउने कोशिस गरेको छ गगन, तर मलाई बिश्वास लाग्दैन यी सब नाटक हो जस्तो लाग्छ | वहा जस्तो मान्छेले मेरो कमजोरीले भनेर पाखा लाग्न खोज्नु सुहाउदैन | आशा गरौँ तर भरसो नपरौं |
मन परे हरियो, नपरे रातो
0
0
गर्ने बेला मनपरी भन्ने बेला सरि यसरी त कहाँ हुन्छा र समय मा सबिधान नबन्ने पक्का पक्कि भैसक्यो यदि बनेन भने पनि सरि भन्ने?/
मन परे हरियो, नपरे रातो
0
0
लाज पचेकाहरु !
मन परे हरियो, नपरे रातो
0
1
tyo ta magnai paryo ni ……ki kaso….
मन परे हरियो, नपरे रातो
0
1
गल्ति सबैको हुन्छ, गल्ति स्वीकार गरेर सुधर्नू महानता हो, गगन थापा बाट अरु ले पनि सिक्नु पर्छा. धन्यवाद गगन दाई.
मन परे हरियो, नपरे रातो
1
0
गगन थापा बाट सिक्ने हो के आरु नेताहरु ले ? आफ्नो गल्ति स्वीकार गर्नु नै सबै भन्दा ठुलो कुरा हो ?
मन परे हरियो, नपरे रातो
1
0
congress ma basera asal banna nai sakidaina, yo sabai tatakmanchan matrai ho.
मन परे हरियो, नपरे रातो
3
1