श्रवण खनाल/फिनल्यान्ड
हामीहरुमा नकारात्मक कुराहरुमात्र गर्ने बानी बढी छ। हामीले पाउने सूचनाका स्रोतहरुमा पनि त्यस्तै कुराले प्रश्रय पाउँछन् जसले गर्दा राम्रो काम गर्नेहरु पनि निरुत्साहित हुन्छन्। किनकी न त उहाँहरुले देखाउनु भएको बहादुरी र इमान्दारीको कतै चर्चा हुन्छ न त उहाँहरुलाई हौसला नै।
यस्तै प्रसंगमा हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बारे समय समयमा निकै टिकाटिप्पणी हुन्छन् र कहिलेकाहीँ त जुहारी नै चल्दै आएको छ। यस्ता टिकाटिपणीहरु पनि खाली घुस्खोरी भ्रस्टाचार बारे हुने गर्छन्। अझ समान हराएको, कर्मचारीले झमेला गरेको आवश्यक भौतिक सुविधाहरु नपुगेको जस्ता कुराहरु सुनिनु त सामान्य हो। तर म आज यो ब्लगमार्फत् त्यहाँ भित्रका पत्यार नलाग्ने कुराहरु, आजभोलि भएका सुधारका कुराहरु र सकारात्मक पक्षहरुको उल्लेख गर्ने जमर्को गर्दैछु।
प्रसंग यस पटक दशैँको समयमा नेपाल यात्रा गर्दाको हो। फिन्ल्यान्डबाट फ्रान्स, दिल्ली हुँदै नेपालको यात्रा गर्दा मनमा विविध तर्कना खेलिरहेका थिए। दशैँको बेला स्वदेश फर्कँदा झोलामा केटाकेटी, इस्टमित्र सबैलाई सनोतिनो उपहारहरुका साथसाथै क्यामरा, मोबाइल, ल्यापटपहरु थिए। यहाँ विदेशमा बसेर समाचारहरु पढ्दा विमानस्थलमा सामानहरु चोर्ने, महँगो सामान लैजाँदा किच्किच गर्छन् भन्ने सुनिन्थ्यो। उसमाथि दशैँको समय। अनि मेरा मनमा त्यस्तै डर, अविश्वास पैदा हुन्थ्यो। अझ यात्रा गर्दा लगेजमा कहिले ताल्चा लाउने बानी नभएकोले गर्दा डर झन् बढ्दै थियो। त्यसैकारण काठमाडौंमा अवतरण गरेर झोला बुझ्नासाथ खोलेर हेरियो र मन ढुक्क भयो। किनकि कुनै पनि सामान चलाइएको थिएन। सबैको सामान हराउने भन्ने त हुँदैन। त्यसैले यतिमै मात्र हाम्रो विमानस्थलमा सुधार आएको भन्न मिल्ने त कुरै भएन। त्यसैले विमानस्थलप्रति हाम्रो मानसपटलमा गहिरिएर बसेको नकारात्मक छाप मेटिन सकेको थिएन फर्कँदासम्म पनि।
यो पालि सामान गुडाउने ट्रलीहरु पर्याप्त रहेछन् जसले गर्दा पोहोर परार जस्तो लुछाचुँडी गर्नु परेन। भित्र पसेपछि मन गद्गद् त्यतिखेर भयो जब एअरपोर्ट ट्याक्स तिर्नु नपर्ने कुरा थाहा पाएँ। वास्तवमै यो कर तिर्नु झमेला प्रक्रिया थियो। अहिले अरु मुलुकहरुमा जस्तै टिकट मै समावेश गरिन थालिएछ। यस्तो राम्रो कुरा खाली गाली मात्र सुन्न पाइने खबरहरुमा कहीँ कतै सुन्न पाइएको थिएन। त्यसैले हातमा कर ठीक पारेर गएको थिएँ।
तर दशैँ मानेर फिन्ल्यान्ड फर्कँदाको अवस्थामा जे देखियो, तिनै कुराहरुले मलाई यो लेख लेख्न कुत्कुत्यायो र ब्यस्तताले गर्दा आज १० दिनपछि भए पनि विमानस्थलबारे ती राम्रा कुराहरु कोर्दैछु।
मैले अरु वर्षभन्दा यो वर्ष सुधारका अन्य काम पनि भएको पाएँ। सौचालय सफा थियो, पानी साबुन सबै यथेस्ट मात्रामा थिए। ठूलो जारमा पिउने पानी थियो। त्यो जार रित्तिनासाथ एकजना कर्मचारीले जार फेरिदिनु भयो। जबकि अन्य मुलुकका एअरपोर्टमा यसरी पिउने पानी सित्तैमा राखेको मलाई थाहा छैन। त्यहीँ दिल्लीमा ३०० एमएलको पानीलाई भारु ३५ मा र आम्सटरडाममा ३ युरोमा किन्नु पर्यो। यस्ता सानै भए पनि उल्लेखनीय सुधारहरुको हामीले सराहाना गर्नै पर्छ।
माथिका कुराहरु भन्दा पनि यी पंक्तिहरु कोर्न कुत्कुत्याउने घटना त झन् बेग्लै र अनौठो छ। घटना यही असोज ३० गते अर्थात् अक्टोबर १६ तारिखको दिन हो। सामान जाँच गर्ने ठाउँमा एक जनाले मोबाइल फोन छोडेछन्। हेर्दा अति नै महँगो देखिने त्यो मोबाइल सेट हातमा देखाउँदै अङ्ग्रेजी र नेपाली दुबै भाषामा यो फोन तपाईंको हो भन्दै सोध्दै थिए एक जना। त्यो देखेर सबैले आ-आफ्नै किसिमका लख काट्दै थिए। कसैले यो देखाउनको लागि गरेका भन्थे भने कसैले एकछिनमा आफैं खल्तिमा हाल्छ भन्थे। तर यस्ता अड्कलका बावजुद झन्डै एक घन्टाको प्रयासपछि हवाइजहाजसम्म पुर्याउने बस चढ्नै लाग्दा त्यो फोनको मालिक फेला पार्नुभयो उहाँले। केरकार गरेर कन्फर्म गर्नुभयो र नजिकै रहनु भएको प्रहरी उपरीक्षकको अनुमति लिएर हस्तान्तरण गर्नुभयो। यो देखेर म अलि भावुक भएँ र यो लेख्न अनुमति लिएँ।
ती थिए प्रहरी निरिक्षक हेरेम्ब शर्मा। उहाँले हुन्छ लेख्नुस् भन्नुभयो। मैले उहाँलाई विदेशमा बस्दा हाम्रो विमानस्थल बारे खाली नराम्रा कुरा मात्र सुनिन्थ्यो तर आज आफ्नै आँखाले धेरै उल्लेखनीय सुधार देखेको कुरा ब्यक्त गर्दा प्रहरीको टोली पनि गौरवान्वित भएको थियो। उक्त फोनका मालिक स्तस नामका रहेछन् जो हामीसँगै s2 ५०२ को उडानबाट दिल्ली जाँदै थिए र उनीसँग कुरा गर्ने मौका पाएँ। वास्तव मै उहाँले पनि त्यो फोनको आशा मारेका रहेछन् र नेपालको सबैभन्दा नराम्रो घटना भयो भन्ने सोच्दै रहेछन्। तर त्यो फोन पाएपछि नेपाल र नेपालीप्रतिको इमान्दारितामा कुनै कमि नरहेको बताए।
तिहारको मुखैमा आफ्नो देश छोडेर विदेसिनु पर्दाको पीडा मनमा भएतापनि विमानस्थलमा देखिएका राम्रा पक्षहरु र त्यो रसियनले नेपालीप्रति उल्लेख गरेको विस्वस्नीयताले फिन्ल्यान्डसम्मको यात्रा आनन्ददायी भयो। हुनत मैले देखेका घटनाहरु मात्र त्यहाँ घट्छन भन्ने हैन। र यो नै हाम्रो विमानस्थलको सम्पूर्ण यथार्थ चित्रण हैन तर राम्रा कुराहरु पनि समाचार हुन सक्छन् भन्ने उदाहरण हो र यस्ता समाचारले हाम्रो विमानस्थलका कर्मचारीहरुमा अझै हौसला मिलोस् भन्ने हेतुले यो ब्लग लेखिएको हो। जहिले पनि नराम्रो भन्न बानी परिसकेका हामी पाठकहरु मध्य कतिलाई यही ब्लग पनि पैसा खाएर र कसैको तारिफका खातिर लेख्न लगाइएको जस्तो लाग्ला तर त्यस्तो केही हैन है धरोधर्म।
Related posts:












हामी कहाँ राम्रो कुरा को बारे मा उलेख गर्ने संस्कार एकदमै कम छ / निशुल्क फोन को सुबिधा चै छ है साथीहरु विमानस्थलमा
मन परे हरियो, नपरे रातोः
0
0
लेख राम्रो लग्यो अज़ अरु अन्तरास्ट्रिय उडान सेवा जोड्न पाए राम्रो हुने थियो
मन परे हरियो, नपरे रातोः
0
0
ठिक कुरा लेख्नु भाको रहेछ, किनकि सकारात्मक हिसाबले पनि हेर्ने बानि बसाल्नु पर्दछ, किनकि हामी सधै नकारात्मक कुरा मात्र गर्ने बानिबाट ग्रसित छौँ /
मन परे हरियो, नपरे रातोः
0
0
sarai mitho lekhnu bhayo ra yo lekh Nepali ma matra nabhayara English ma pani lekhnu parney dhiyo taki Nepali ley matra hoina tara bidesiharu ley pani thaha paun.
मन परे हरियो, नपरे रातोः
0
0
मलाई नी मन पर्यो यो कुरा
मन परे हरियो, नपरे रातोः
0
0
samachar ramro lagyo. tara tapai le bhannu bhako kura, naramra samachar le matra prathimkta pako ma tippani garna chahanchu. Naramra ra negative kura haru chalfaal garne ra samachar ko bishaya bannu ma ni karand cha ni ! Testa naramra kura ra chalfal bata ta ho ni hamle siken ra sudhar garne. angreji ma bhanchan ni 'It's important to realise mistakes , and then only you can improve on it ." Tesaile ma mandina ki naramro kura haru lai blog ma rakhnu hunna bhanera. Tara tapai sanga ma sahamaat chu ki nepal ma katai katai ramra kura ni hunchan …. aba tapai hami jasta le bidesh ma basera sikeka kura nepal ma gayera lagu gareu bhane … hamro nepal ni Europe America jasto na bane pani sundar shanta ta banla ni !!
मन परे हरियो, नपरे रातोः
0
0
Its your luck that u got everything, me also agree nowadays there are lots of changes, but staff's behave still same, they r talking so rudely, i'm also staff of Airline but here we respect passenger. Funny things airport police, they told me ur not allowed to use cell phone at boarding gate also. Civil Aviation should give some ground safty traning and some safty awarnes traninning to local airport security.
मन परे हरियो, नपरे रातोः
0
0
मैले पनि यसपाली घर जादा सुटकेसमा ताल्चा लगायको थेंन तर केहि तेस्तो भयको थिएन. मैले पनि तेस्तो समस्या झेलेको छैन
मन परे हरियो, नपरे रातोः
0
0
You don't pay airport tax any more…… I flew to Doha on my way to US and I did not pay airport tax this time (October 2009)
मन परे हरियो, नपरे रातोः
0
0
अब त यो प्रमाणित भएको छ की देश बन्नलाई राजनीति भन्दा कर्मचारीतन्त्र स्वच्छ हुनु पर्छ. यदि कर्मचारीतन्त्र इमान्दार हुने हो भने देश १० बर्षमा कायापलट हुन्छ.
मन परे हरियो, नपरे रातोः
0
0
मेरो पनि एक आफन्त एरपोर्टको कर्मचारी हुनाले कुनै पनि समान चेक भएन. अरु जस्तो ल्यान मा पनि बस्न परेन …भन्सार पनि तिर्न परेन हआ हा हा ही …..
मन परे हरियो, नपरे रातोः
0
0
Good begining, I as well realise same thing 1 years ago. One of the immigration officer help me to fill up my twins daughter's form. The officers were very helpful.
http://www.cardiffnepali.blogspot.com
मन परे हरियो, नपरे रातोः
0
1
अनि इनी हरु चै राम्रो लग्यो:
१. समान छोरि भएन
२. घर को लागि अनि गिफ्ट समान हरु थिए ब्याग मा तिनी हरु को लागि कर तिर्नु परेन/
३. ऐरपोर्ट कर तिर्नु परेन छुट्टै
अरु कुरा हरु मा छुट्टै लेखुला है
मन परे हरियो, नपरे रातोः
0
0
nepal aba dekhi ramro huna thaleko rahechha
dhannyawad
मन परे हरियो, नपरे रातोः
0
0
निकै खुशी लग्यो कमसेकम सानो भए पनि सुधारको कुरा सुन्दा. सधै येस्तई कुराहरु सुन्न पाइयोस
मन परे हरियो, नपरे रातोः
0
0
तर होसियार तपाई को पछी पनि अरुले पालो कुर्छन तेसकारण छोटो कल गर्नोस |
मन परे हरियो, नपरे रातोः
0
0
अहिले त नेपालको एरपोर्ट मा अझ राम्रो सुबिधा के छ भने निसुल्क अन्तरिक फोन कल सुबिधा पनि छ कसैलाई अब फोन सापटी मागेर म राम्रो संग गए भन्नु पर्दैन | निर्धक्क भएर गर्दा हुन्छ |
मन परे हरियो, नपरे रातोः
0
0
म बाहेक नेपाल मा सबै ठिक म भन्सार छल्न खोज्छु म पहुच को मान्छे खोजेर तिर्नु पर्ने ट्याक्स छल्न खोज्छु म लाज नभएको मान्छे ट्याक्स छलेर ठुलो बन्न खोज्छु
मन परे हरियो, नपरे रातोः
0
0
Please all Nepalese brother and sisters think positive and try to do good from you side ofcource we will get success on day.
मन परे हरियो, नपरे रातोः
0
0
asae gari sabae thau ma sudhara ka kiran dekhiya dhe rae samaya lagdaena nepal ko muhara ugyalo huna.
मन परे हरियो, नपरे रातोः
0
0
परिवर्तन हुदैछ बिस्तारै ……
मन परे हरियो, नपरे रातोः
0
0
हो हामी हरु को बनि नराम्रो मात्र कुरा गर्नी छ तर कसरि राम्रो गर्न सकिन्छ भानारा सुजब दिनु राम्रो हो
मन परे हरियो, नपरे रातोः
0
0
साह्रै राम्रो कुरा लेख्नु भएको रहेछ धन्येबाद ! म पनि येस्पली कोरिया फर्किदा एअरपोर्ट मा निक्कै राम्रो कुरा हरु पाए! फर्किदा सधै त्येहाको हालत देखेर दिक्क मान्दै आउनु पर्थ्यो तर अस्ति अगस्ट मा मा फर्कदा खुशी हुदै फर्के! पहिले को जस्तो झमेला कतै पनि बेहोर्नु परेन! पहिलो त त्येहा ट्रलि हरु प्रसस्तै थिए पहिले को तुलनामा.! अनि लगेज चेक् गर्ने काउन्टरको कर्म चारी पनि निक्कै भलाद्मी र बेबहार पनि राम्रो पाए. तेस्पछी बोर्डिंग पास लि इसके पछी त्येहा बस्ने मेच हरु राखेको पाए. पहिले मैले याद गरेको थिइन! आज अचानक यो लेख पढने मौका पाए र धेरै दिन देखि को मनको खुशी बाड्न पाउदा मन हल्का भयो! अझ एअरपोर्ट को सुधार र प्रगति हुदै जाओस भन्ने कामना गर्दा छु !
मन परे हरियो, नपरे रातोः
0
0
कस्तो सिस्टम बनाएको ? २, ३ लाइन कमेन्ट लेखेर सवमिट गर्दा कमेन्ट टु लङ्ग म्यासेज दिन्छ ।
मन परे हरियो, नपरे रातोः
0
0
परिवर्तन कुरा राम्रो बाट हुन्छ,
मन परे हरियो, नपरे रातोः
0
0
I also agree with Shrawan Ji, I left Nepal about three months back and I also had heard of lots of misbehavior of airport officials but I didn't notice any of the officials mistreating anyone! I found them very helpful compared to officials of other airports( International). The restrooms were also neat and clean! We actually make bad notion about something because we often hear like that from other people. We should try to look at the brighter sides. Nepal is good enough!!!
मन परे हरियो, नपरे रातोः
0
0
khusi lagyo
मन परे हरियो, नपरे रातोः
0
0
Happy to know that you didn't lost anything at the airport, that was because you were lucky…
मन परे हरियो, नपरे रातोः
0
0
Sounds pretty good. but when i was fflown to Nepal before 5 months. i waited half an ahour just to get one unbroken Trolly.
मन परे हरियो, नपरे रातोः
0
0
होरा
जे होस् खुछी लग्यो.तपैहरु सबजना लाई थांक्स
मन परे हरियो, नपरे रातोः
0
0
लुगेजहरुलाई xray गर्दा केही सन्कास्पद सामान देखीयो भने ताला फोडेर हेरिन्छ, सेक्युरिटीको लागि जुन्सुकै एअरपोर्टमा पनि त्यस्तो हुन सक्छ।
मन परे हरियो, नपरे रातोः
0
0
sabai thau masabai kura ramra matra hudainan. yedi yeuta class ma sabai student le first division matra lyaune bhaye first division ko ke mahatto hunthyo ra?
testai hamro bimansthal ko kurama pani yo niyam sandharvik huna aauchha. maile ta khasai samasya dekheko chhaina
tara naramra kura cghhan
yeuta commentar le bhane jhai 6'' ko glass ma 4'' dudh huda pani 2'' kata gayo bhanne hamrbo bani chha
jati chha teslai samhalne bani bhaye ta nepal dherai pahila switzerland hunthyo ni
मन परे हरियो, नपरे रातोः
0
0
हास्न मन लग्यो !
मन परे हरियो, नपरे रातोः
0
0
म पनि भाबुक भय यो लेख पढेर ,सबैले यस्तै काम गरे हाम्रो देश कस्तो हुनेथियो होला.
GOD BLESS NEPAL,GOD BLESS NEPALESE
मन परे हरियो, नपरे रातोः
0
0
सबै भन्दा दुख दिने ठाउ त पासपोर्ट र अरु दकुमेंट्सहरु चेक हुने थाउहो क्यारे खोइ त्येता नि केहि सुधार भए हुन्थ्यो . मेरो भन्नु को मतलब अनावश्यक दुख त्यहा नदिए हुन्थ्यो.
मन परे हरियो, नपरे रातोः
0
0
किन भने हामी सबै कुराहरु अत्याधिक बिकसित देशहरुसँग दाज्ने गर्छौ। हामी एकै पल्ट १०० तल्लाको घर हेर्न चाहन्छौ, तर १०० तल्लाको घर बनाउन पहिला ५ तल्लाको हुनु आवस्वक हुन्छ भन्ने कुरा बिर्सिन्छौ।
मन परे हरियो, नपरे रातोः
0
0
खनाल जी, राम्रो कुरा लेख्नु भयो |
मानिस असन्तोषी हुन्छ भन्ने कुरा सबैलाई थाहा छ, तर हामी नेपालीहरु अत्याधिक आशातोषी हुँदै गइराखेको छौ।
मन परे हरियो, नपरे रातोः
0
0
It's because CIIAA is monitoring the situation now. Otherwise, the airport people are horrible.
मन परे हरियो, नपरे रातोः
0
0
MUST SEE VIDEO WHY IT IS IMPROVED NOW.
http://www.youtube.com/watch?v=bXq-IvWKmrk
मन परे हरियो, नपरे रातोः
0
0
धन्यवाद प्रकाश जी
मन परे हरियो, नपरे रातोः
0
0
कपुरी क खरायो ख
मन परे हरियो, नपरे रातोः
0
0
लेखकको भनाइ ठिकै छ तर एशी चै छैन
मन परे हरियो, नपरे रातोः
0
0
तातो तेलमा चोबेर निकाल्दै नुन खोर्सानी लगाउदै घाममा सुकाउनु जस्ता छन् हौ एरपोर्टका कर्मचारीहरु
यी लेखक ले जे देखेका हुन् सही होला तर १०० मा १ % मा उनि परेका होलान बाकी ९९% को गुनासो छ
मन परे हरियो, नपरे रातोः
0
0
अरुत थिकै छ ac चै छैना
मन परे हरियो, नपरे रातोः
0
0
लामाजी,
बालकृष्ण दाहाल जी को हेर्ने दृष्टिकोण नै फरक हरे नि त। सत्य जे छ त्यही बोल्ने रे क्या । यस्तो सत्य र फरक दृष्टिकोण नै नभको लेख उहाले कहाँ लेख्नु कहाँ सिक्नु ।
मन परे हरियो, नपरे रातोः
0
0
पानीको कुरा चाँही अलि मन परेनन् किनकी जहाँसुकै र जुन विमानस्थलमा पनि खाने पानिको व्यवस्था हुन्छन तर नेपालमा मात्र त्यो व्यवस्थ हो भन्ने भनाइ चाही अलि धेरै नै बडाइ चडाइ गरेको हो कि जस्तो लाग्यो।
मन परे हरियो, नपरे रातोः
0
0
साथी यो कुरा गलत हो, हर बिमानस्थलमा पिउने पानि किनेर पिउनु पर्छ, सितैमा एउरोप मा नि पाईन्न, त्यहि त्वैलेतामा गएर पिए मात्रै हो सित्तैमा त.
मन परे हरियो, नपरे रातोः
0
0
कुन एरपोर्ट मा सित्तैमा पनि पाईन्छ लिस्ट दिनुस्न
मन परे हरियो, नपरे रातोः
0
0
ma ta biswas chhaina nepali karmachari ko maathi. maile pahile ra bata thailand janu lagda bichara euta enligh women lai ra ko ticket counter ko supervior le tharkayo. jhakda pani bhayo…ra Bichari rudai basyo aafno desh pani jana payena…… tyo dekh da malai ta bishwas chhaina
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो कुरा को राम्रो गुनगान गाउनु पर्छा नराम्रो काम को नराम्रो भनि कमीकमजोरी हरु लै देकैदिनु पर्छa
मन परे हरियो, नपरे रातोः
0
0
मलाई राम्रो लग्यो | राम्रो लेख्नु भएको रहेछ | यसरीनै त हो नि सबै कुराको राम्रो सुरुवात हुने |
मन परे हरियो, नपरे रातोः
0
0
ma nepal bata Sept 3 ko qatar airways ko flight bata Milan aaunda mero naya wallet ra tesma bhayeko 110 Euro jhikiyo, tyaha ka karmachari haru lai k bhanne aba, kahan khojna jaun aba mero wallet ra paisa
मन परे हरियो, नपरे रातोः
0
0
LOL are you blaming they were interested on your wallet? LOL murkhamanusya!!!
मन परे हरियो, नपरे रातोः
0
0
बिगत ६ वर्ष देखि, सालमा कम्तिमा पनि ३ पटक यात्रा गर्दा धेरै नै सुधार हरु भएको पाएको छु मैले पनि ……
मन परे हरियो, नपरे रातोः
0
0
साचै तपाइको दिन बलियो थियो
तपाई आफ्नो व्यक्तिगत कुरालाई समेटेर यस्तो भन्नु
गलतजस्तो
लाग्छा !
मन परे हरियो, नपरे रातोः
0
0
Khanal ji ramro kura prastut garnuvo, ra nakaratmak samachar herda,sunda, padhda-padha dikka laageko hami jasta dherai pathak haru lai yesto sakaratmak kura sunda khusi lagyo. ma pani 3 hapta pachhi ukali-orali gardai, Aankha vari rahara vardai, dukhapida birsadai aafnai nepal aaundaichhu, hamro airport ma yespali Gudaune Trally luchha-chundi garnu naparne sunda pani dherai khusi lageko chha. One small thing at a time, improvement is possible in our Nepal. Jay Hos!
मन परे हरियो, नपरे रातोः
0
0
yo derai madye ko eauta good news ho teso ta nepal ma derai derai ramra kura haru vaka chan teyo rajnitik dekhi saichik,samajik sammai,hami nepali haru ma positive kura nadekhane dangdhangti lageko cha tesaile samaj ma vhayeka ramra kura haru hami dekdaunau ya ta eakai patak thulo change ko lov hami ma bidhaman vayeko huna le huna sakchha sana sana bikash ra ramra kura haru le hami lai parbhabit pardaina.yo news lekne lekheak ko kosis ramro cha,dhayebad yo sanai bayee pani khusi ko kura sunaunu vako ma.
Gautam
Germany
मन परे हरियो, नपरे रातोः
0
0
Sachhai, naramra kura matra sunna paune thauma,yesto ramro kura sunna paunu durlabh nai huna thaleko cha.Khas gari bidesh basne haruko lagi.Thank you for good news.Abashya pani ramro kaam lai ramro bhanidine matra kohi bhayo bhane pani tyo thulo reward huncha.
kabita
usa
मन परे हरियो, नपरे रातोः
0
0
Those trolly that NRN has donated for the airport, These people charge for it. I was there for this Dashain. They asked Rs. 40 for it. I paid because I had 4 big bags to drag around. It is not that much but they should not ask for money for those Trolly. If they charge for it, they should use that money to maintain these Trolly or use it to buy new ones when these get worn out.
मन परे हरियो, नपरे रातोः
0
0
यो लेख पढ्दै गर्दा मलाई पनि केहि लेख्न मन लाग्यो | म १२ अक्टोबर को दिन ड्रयागन ययर बाट हंकंग जादै थिए | म प्रतिक्षालयमा बसिरहेको बेला एकजना प्रहरीले त्यसै गरि एउटा मोबाइल कसको हो भन्दै सबैलाई सोधिरहेका थिए | मलाई पनि त्यो देख्दा सार्है खुसि लाग्यो | यद्दपी म त्यहाँ हुन्जेल सम्म त्यो मोबाइल को मालिक भेटिएको थिएन | त्यसै गरि शौचालय मा पनि टोइलेट पेपर राखिएको थियो र लेखिएको थियो -'यो प्रयोग गर्नुहोला' | धारामा पनि पानि आएको थियो | त्यो दिन मा मैले अरु साथीहरु बाट सुनेको जस्तो कुनै दुख सास्ती चै खेप्नु परेन है | सायद हाम्रो विमानस्थल पनि सुध्रिदै गैरहेको छ | तर यसको लागि हामी सबै को सहयोग पनि चाहिन्छ है |
मन परे हरियो, नपरे रातोः
0
0
मैले पनि त्यो अनुभव गरें र मन मनै खुसि भएं। र्इमिग्रेसनमा पनि लेख्न नजान्ने हुनुहुन्छ भने म लेखि दिन्छु भन्दै लेखिदिंदै गरेको देखियो । केहि फरक महसुस भयो यो बर्ष ।
मन परे हरियो, नपरे रातोः
0
0
ल राम्रो , बधाई छ नेपाल लाइ
मन परे हरियो, नपरे रातोः
0
0
ल राम्रो , बधाई छ नेपाल लाइ
मन परे हरियो, नपरे रातोः
0
0
शौचालय फोहर थियो , बाहिर पानी चुहिएर सोस्न लामो बोरा जस्तो कपडा राखिएको थियो र last शौचालय बाट अति नराम्रो दुर्गन्ध आएको थियो
मन परे हरियो, नपरे रातोः
0
0
धुम्रपान निषेध गरेको हुनाले आजकल चुरोटको गन्ध सुघ्नु पर्दैन . नया ट्रली हरु प्रशस्त छन् तर, अन्तर्राष्ट्रिय स्तरको भने पटक्कै छैन .
मन परे हरियो, नपरे रातोः
0
0
म पनि दशैं पछि लण्डन फर्कदा एरपोर्ट कर तिर्न नपर्दा खुसि लाग्यो
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो लेखको लागि धन्यवाद | हाम्रो विमानस्थल लाई गाली मात्र गर्नु साटो हामी माइसंसारका पाठक हरु ले देखेक भोगेका कुराहरु समेटी सुधार गर्ने कुराहरु को सुची बने पठाऊ| जस्तै कि :
१) विमानस्थल मा टेलिफोन को कमि
२) विमानस्थल मा प्रिपेड सवारी साधन को बेबस्था (अहिले नि छ तर जता भावी पैसा लिने गर्छ तेस्तो साधन ले )
३) सफा टोइलेट
४) विमानस्थल बाट निस्किनासाथ सामान तानातान गर्ने हरु लाई त्यहाँ बाट हटाउने
यो सुची मा साथी हरु ले अरु नि थप्नुस अनि सम्बन्धित व्यक्ति लाई माईसंसार मार्फत पठाउन|
मन परे हरियो, नपरे रातोः
0
0
तर मैले त ४ – ५ महिना अगाडी तेहा निशुल्क फोन सुबिधा देखेको थिए .
मन परे हरियो, नपरे रातोः
0
0
ओं हो यस्तो भैसक्यो र नया नेपाल धेरै नै खुसि लग्यो माथिको समाचार पढेर हरेक ठाउमा रहुन यस्तै इमान्दार नेपाली हरु र कर्मचारीहरु
मन परे हरियो, नपरे रातोः
0
0
एती धेरै जनाको गुनासो बीच कमसेकम एक जना त खुसि यात्रु हुनुहुदो रहेछ! यो पनि धेरै राम्रो कुरा हो/ एदी साचै नै सुधार भएको हो भने त निकै खुसिको कुरा हो…….
मन परे हरियो, नपरे रातोः
0
0
हेरौ म पनि केहि समय पछी नेपाल जादै छु परिबर्तन भएको हुन सक्छ | अझौ पनि नेपालीमा इमान्दारिता मरेको छैन साथीहरु सबै जना पंकज जोशो होइनन | कि कसो ??
मन परे हरियो, नपरे रातोः
0
0
सुन्दा राम्रो नै लाग्यो लेखक लाइ धन्यबाद ,,,,,
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो कामलाई हौसला दिन सिकौ सथिहो त्यो नै यौटा राम्रो सुधार हो के समान हरौनएरपोर्ट स्तफ्फ को नै हात हुन्छर कहिँ तपाई आफ्नै लापर्वाई ले पनि त हुन सक्छविदेश बसेर नेपाल काराम्रा कुरा पनि गर्न सिकौ मा पनि विदेश मै हो तर राम्रो लै राम्रो भन्नु पर्छभन्ने मेरो मान्यता हो
मन परे हरियो, नपरे रातोः
0
0
सबै समयमा सबैले बदमासी गर्छन भnne हुदैन ! सबै नराम्रा मात्रै छन् र ! जे होस् जसले राम्रो काम गरि एउटा बिदेसिको मनमा नेपाली र नेपाल को प्रतिष्ठा जोगाउनु भएकोमा उहालाई धन्यवाद
यस्तै कामहरुले निरन्तरता पावोस्. यहि सुभकामना.
मन परे हरियो, नपरे रातोः
0
0
हैन, धेरै पाठक हरु ले पिउने पानी कै कुरा गरिरहनु भा छ बा….यो त एउटा analogy
पो दिएको त लेखक ले, साथि हो, अलि लेख्दा बौद्धिक कमेन्ट दिनु होला….आफु कहाँ छु भन्ने ad गर्न लै लेखिएको जस्तो देखिन्छ कमेन्ट हरु …लौ छ रे amsterdam , frankfert ra doha मा, अनि हाम्रो देश मा मात्रै भाको अरु को नभाको त नकारात्मंक कुरा मात्रै हुन्छ भने मेरा बुद्धिमान मित्र हरु लै हेक्का हुनु पर्ने हो बा
मन परे हरियो, नपरे रातोः
0
0
सबै मिलेर राम्रो/बिस्वाशिलो काम गरेमा देस/सुद्रिना समय लाग्दैन/
मन परे हरियो, नपरे रातोः
0
0
केहि राम्रो कुरा सुन्न पाउँदा खुसि लग्यो | एस्तै राम्रा कामहरुको सुरुवात होश |
मन परे हरियो, नपरे रातोः
0
0
एक दम राम्रो जानकारी दिनु भएको मा धेरै-धेरै धन्यबाद!
मन परे हरियो, नपरे रातोः
0
0
FIRST LOOK AT YOURSELF, HOW GOOD ARE YOU? HAVE YOU EVER THOUGHT ABOUT ANYONE OR JUST YOURSELF !!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
म पनि डिसेम्बर मI नेपाल जादैछु हेरौ के हुन्छ / मलाई त पटक्कै बिस्वास छैन ,
बोर्ते श्रेष्ठ जापान
मन परे हरियो, नपरे रातोः
0
0
Amsterdam ma wahiyat 3 Euro tirnu bhayechha tapaile. Kinaki tyaha pani sittaima piuna painchha. Amsterdam ma harek toiletma bhayeko dharako pani pyuna layak ko hunchha. Same holds for Schiphol airport, Amsterdam.
मन परे हरियो, नपरे रातोः
0
0
hey ram goru ? kasaile pani toilet ko pani piundaina , ta gorunai America ma gayera toilet ko pani piundo rahechhas
मन परे हरियो, नपरे रातोः
0
0
How dare you to write the comment like this. have you ever seen anyone who is drinking the water of toilet, oh ya if you want you can drink or eat…………………………… from toilet.
मन परे हरियो, नपरे रातोः
0
0
बालकृष्ण दाहालले श्रवण खनालबाट यस्तो सकारात्मक लेख लेख्न सिक्ने कि ?
मन परे हरियो, नपरे रातोः
0
0
आफ्नै देशको बिमानस्थल मा केहि न केहि झमेला बेहोर्नु पर्ने कुराले पिरोल्ने मनलाइ यो लेख ले खुसि बनायो नै,आउदा दिनमा हाम्रो बिमानस्थल सबैलाई न्यानो स्वागत एबम बिदाई गर्न सकोस/ Ghimire Jpn
मन परे हरियो, नपरे रातोः
0
0
good works keep it up……thanks for also good news about airport of nepal.
मन परे हरियो, नपरे रातोः
0
0
आफ्नै देसको बिमानस्थल मा केहि न केहि झमेला बेहोर्नु पर्ने कुराले पिरोल्ने मनलाइ यो लेख ले खुसि पर्दान गर्यो नै,आउदा दिनमा हाम्रो बिमानस्थल सबैलाई न्यानो स्वागत एबम बिदाई गर्न सकोस/ घिमिरे जापान
मन परे हरियो, नपरे रातोः
0
0
Shrawan Khanalji,
Thank you for sharing your experience at TIA.
What you experienced there does corroborate my experience at TIA some months ago and hence I say with reasonably confidence that the TIA management has improved its operation and services compared to what was before a year ago. Needless to say, there is much room for improvement. But the indication is there that some positive steps have been taken by the TIA management.
You have mentioned that you have the habit of not locking your bags and luggage. Well, that is not good. Such action might increase the risk of goods being stolen as it could entice an otherwise normal person. I don't know whether the security officer responsible for checking bags and luggage have warned you or not but it is better to be safe than sorry.
To Admin:
========
Clicking on the 'next' link (page) to view comments on the next page works a little bit 'strangely' in that bottom part of the next page is shown instead of the comment immediately following the last comment of the previous page.
मन परे हरियो, नपरे रातोः
0
0
मेरो विचारमा सकारात्मक तथ्यहरुको उजागर र सफलताका कथाहरुको उदाहरण दिएर लेखौ अनि हेर्नुस परिवर्तन / कसैको मन पनि नदुख्ने अनि राम्रो प्रसंसनिय काम पनि हुने /
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो कुरा भन्नुभयो / धन्यवाद /
मन परे हरियो, नपरे रातोः
0
0
कुरा त ठिकै हो तर ब्यबहारमा अर्कै हुन्छ /
मन परे हरियो, नपरे रातोः
0
0
समाचार पढेर मन गदगद भयो, धन्यवाद.
मन परे हरियो, नपरे रातोः
0
0
Must See Video why it is improved now. Wish we have some people like him on the video.
http://www.youtube.com/watch?v=bXq-IvWKmrk
मन परे हरियो, नपरे रातोः
0
0
पहिले भन्दा अहिले धेरै सुधार भाको छ |
मन परे हरियो, नपरे रातोः
0
0
हेरौ है त छिटै नेपाल जादैछु,
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो हुन्दैछ अझ नेपालको संबिधान २०१० लेखिन साथ देशको मुहार नफेरिनेमा दुइ मत छैन/
मन परे हरियो, नपरे रातोः
0
0
ma jhan arko budhabar jadhai herau.
मन परे हरियो, नपरे रातोः
0
0
biha garna ta hola ni?
मन परे हरियो, नपरे रातोः
0
0
aasa आशा गरौ एस्तो सुधार हरु भाविस्ये मा पनि भै रहोस..
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो !!!
मन परे हरियो, नपरे रातोः
0
0
धेरै एक्टिब छन्।कमसे कम अलिकति योङ् र एक्टिब कर्मचारि त्यहा राख्ने हो भने बिदेशी हरु ले पहिलो चोटि भेट्ने नेपाली हरुको इम्रेसन इम्प्रेसन अलि राम्रो हुन्थ्यो कि ?जय नेपाल
सजन कुमार जिसी चि न
मन परे हरियो, नपरे रातोः
0
0
एउटा सामन्य कुरा सबै भन्दा दुखलाग्दो के भने तपाइ नेपालको एयर पोर्ट पुग्दा ति बुढा कर्मचारि हरु झुलेको याद गर्नु भयोकि भएन?म ४-५ वटा इन्टरनेस्नल एयर पोर्ट मा जाने अबसर पाएको छु,र त्यहा का कर्मचारि हरु
मन परे हरियो, नपरे रातोः
0
0
अर्को कुरा समान चोरिको म बर्षमा ४-५ पटक नेपाल जाने आउने गर्छु ।र कम्तिमा तिन पल्ट चाहि चाबि तोडिएकै हुन्छ।तर यो कुरा मैले तपाइ बिरुद्ध लेख्न खोजेको होइन,मलाइ त घरको बेइज्यत् किन पो गर्नु छर
मन परे हरियो, नपरे रातोः
0
0
श्रबण जी तपाईंको जानकारीको लागि चिनमा पनि एयरपोर्ट ट्रेनस्टेसन मा पब्लिक लाइ पिउन को लागि तातो पानीको ब्यबस्था छ ।
मन परे हरियो, नपरे रातोः
0
0
कुरा त राम्रै हो . अहिले ट्रोली त प्रसस्तै छ तर एरपोर्ट को कर्मचारी हरु I will help you भन्दै पैसा मान्छन, सेप्तेम्बेर २६ मा security बाट ticket counter सम्म लगेको जापानिज पर्यटक बाट १००० येन लिएरै छाड्यो
मन परे हरियो, नपरे रातोः
0
0
यो खबरले मलाइपनि मेरो डायरी जुन अस्ट्रेलियन आरकितेच्चर असोचिअसोनले तयार परेको थियो
अनि त्यो भित्र महत्तोपुर्ण कागजात पनि थिए
हराएको थियो (बास्तबमा ट्रलीमा छादेछु) मा त अन्तिम गेटमा पुगीसकेक्को थिए, तेसैबेला तेस डायरीमा भएको कागजको आबस्येक पर्यो र पो सम्झिए, तेही सबकुरा एकजना प्रहरी भाइलाइ हेरिदिनुस भनेर त्यो डायरीको खोजीमा गए| तेतीबेला पाउने आशा कत्तिपनि गरेको थिन. कत्ति चाडै नकारात्मक कुरा सोचछौ, एरपोर्ट कै एक कर्मचारीले पाएर तेही छेको दिउत्टी फ्री पसलमा राखेको रहेछ. पछी म आफुलैनै धिक्कार्दै प्लेनमा पुगे| धन्याबाद सम्मपनि भन्न पाइन|
मन परे हरियो, नपरे रातोः
0
0
If I am not mistaken, the TIA management has not established LOST & FOUND counter. Otherwise, the officer, who found your diary and papers, would not have left them at a duty free shop! Public announcement system could have been used for alerting/informing the passengers regarding lost and found items.
मन परे हरियो, नपरे रातोः
0
0
म पनि नेपाल जादै छु हेरम के हुन्छ? मलाई नि डर त निक्कै लागेको छ किनकि म संग अहिले धेरै नै उपहार छन्| साएद घर सम्म पुग्यो भने धन्य हुने छु|
मन परे हरियो, नपरे रातोः
0
0
I am extremely happy to know the vast changes in our airport. I think now the process of NAYA NEPAL has started from airport.
मन परे हरियो, नपरे रातोः
0
0
म पनि पोहोर साल क्यानाडाबाट सपरिवार नेपाल जादा केहि पनि समस्या परेन!एकाध कर्मचारी अजैपनि पुरानै सैलीमा काम गर्लान तर अहिलेको नेपालको प्रसासन भनेको धेरै जसो युवा पुस्ताले हाकेको छ! Definitely change ta bhairakha cha! खाली राजनीति मा मात्र सुधार bhairakha छैन!
मन परे हरियो, नपरे रातोः
0
0
होइन यो लेख नै झुटो जस्तो लाग्यो किनकि न्यु देल्ही मा एरपोर्ट मा पनि जति पिए पनि फ्री छ ./ लेखक ले भने पैसा तिर्नु भयो भन्नु हुन्छ / अब यो भन्दा ठुलो झुटो के होला /
मन परे हरियो, नपरे रातोः
0
0
Come on Krishna Gopalji, one wouldn't spend money unnecessarily on drinking water. But think of a new place, a big airport in this case, where you would not find water spouts so easily. And to add woe, you have bags and sometimes kid(s) to look after. Would you go around looking for water spouts under such circumstance? Of course, if one feels undeterred by the environment of a restroom, one can quench his/her thirst there!
I for one paid a hefty sum (compared to the normal street price) for a small bottle of mineral water at Kuala Lumpur airport.
Simply concluding the verity of the write-up based on one activity of purchasing drinking water at some airport is prone to misjudgment.
मन परे हरियो, नपरे रातोः
0
0
i am just talking about new delhi airport cause writer write the very baseless things.you can drink how many cups ……you can freely.before 3 month i just back from new delhi.iam one of the hatest that country india but you have to accept which one is true.
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो घटना घटेको छैन नराम्रोको त वयान गरि साद्धे छैन ! तर सकारात्मक पछ्याको बदी प्रचार गर्ने राम्रो किनकि यसो गर्दा सकारात्मक हौसला बदी मिल्छ यसो हुनसके हाम्रो देशलाई सकारात्मक पछ्याले धेरै अगाडi…
मन परे हरियो, नपरे रातोः
0
0
उमेश जी,
प्रतिकृयाको लागी अलिकति Space कम भए जस्तो लाग्यो, यदि हुन्छ भने थोरै भए पनि space बढाई दिनु हुन बिनम्र अनुरोध गर्दछु | if as soon as possible.
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल र नेपालीको शिर सधै उच्च हुने काम गर्नु भएकोमा प्रहरी निरिक्षक हेरेम्ब शर्मा लाई धन्यवाद, अरुको पिडा पनि महसुस गर्ने मानिस कहिल्लै दुखि हुँदैन, एस्तै सौभाग्य सबैलाई मिलोस /
मन परे हरियो, नपरे रातोः
0
0
Good news from you.
मन परे हरियो, नपरे रातोः
0
0
सुधार नै भएको भए त अति नै राम्रो हो | होइन संयोगबस घटेको १/२ घटना नै रहेछ भने पनि राम्रो कुरा लाई त राम्रो नै भन्नु परयो नि |
मन परे हरियो, नपरे रातोः
0
0
६ " को गिलासमा ४ " जति दुध भरेको छ भने त्यो ४ " दुधको मात्रामा तपाई हाम्रो आँखा जादैन, २ " खाली किन रह्यो भन्नेमा तपाई हाम्रो आँखा जान्छ | अहिले त केहि सुधार भएको छ भन्ने सुनेको छु , हुन सक्छ ! सुधार भयो पनि होला |
मन परे हरियो, नपरे रातोः
0
0
ल बधाई छ साथी नेपाल मा पनि केहि सुधार भएको सुन्न पाउँदा. यो नया नेपाल को सकारात्मक सन्देस हो, त्यो मन्त्रालय पनि पहिले नै माकुने र शैलजा ग्रुप का मान्छेको भएको भए तेत्तिको पनि सुन्न पाउनु हुने थिएन,
मन परे हरियो, नपरे रातोः
0
0
k ho afu jada khi bhaana bhandai ma sudharia6 bhana laj lagdain tapai le ta saun ma akhaphuteko gorule sadai hariyo dekha6 bahne jasto kura [o garnu bhayo ta k ho aja sudhariako bhaner bhane airport ma afno bau6 ki kya ho tero
मन परे हरियो, नपरे रातोः
0
0
म पनि नेपाल जादा विमानस्थल म केहि पनि समस्या परेन | आउंदा जाँदा नै सजिलै संग काम भयो र छिटो पनि | भौतिक सुबिधा भनेको देश को आर्थिक स्थितिमा भर पर्ने कुरा हो | त्येही भएर केहि बिर्ग्रेको छ जस्तो चै लाग्दैन | समान चोरि हुने र हराउने भनेको त जहाँ पनि हुन्छ |
मन परे हरियो, नपरे रातोः
0
0
यो एकल घटना नै भए पनि राम्रो कुरालाई सराहना गर्नु पर्छ |
मन परे हरियो, नपरे रातोः
0
0
के को सुधार हुनुनी, डाँकाहरु छन्| तातो तेलमा खन्याउने जस्ता |
मन परे हरियो, नपरे रातोः
0
0
खराबलाई खराब र राम्रोलाई राम्रो भन्नु पर्छ |
मन परे हरियो, नपरे रातोः
0
0
होइन ए पिउने पानी त जहाँ पनि हुन्छ हो. देल्ही त धेरै वर्ष पहिले मात्र गएको थिए बिर्सिए, तर सौल , फ्रान्क्फार्ट र दोहा मा त पिउने पानीका फौन्तैन हरु थिए.
मन परे हरियो, नपरे रातोः
0
0
pahilaa भन्दा केहि sudhaar aaeko छ जस्तो laagchha pakkai पनि जब ki अन्य विभिन्न दल haru pali sake pachhaadi bhanaaiko
मन परे हरियो, नपरे रातोः
0
0
यो त सार्है राम्रो सुधार हो र यो लेख लेखेर नेपाली को इमान्दारिता झल्काइदिनु भयको मा धन्यबाद
मन परे हरियो, नपरे रातोः
0
0
हेरेम्ब शर्मा ji
good job !! keep it up……
thanks prakash
मन परे हरियो, नपरे रातोः
0
0
एअरपोर्ट मा चोरी त हुन्छ नै तर तपाई को टाइम मा राम्रो कुरा सुन्न पाईयो येस्तै होस एअरपोर्ट, तपाईलाइ यो लेखको लागी धन्यबाद
मन परे हरियो, नपरे रातोः
0
0
यस्ता स्याना स्याना कुरा को पनि ठुलो महत्व हुन्छा. प्रसंसा ले मानिसलाई थप राम्रो गर्न उत्पेरित गर्छा ! यस माने मा यस लेखलाई विमानस्थल को सुधार मा खटेका कर्मचारी ले ठुलो पुरुस्कार को रुप मा लिएर थप राम्रो कम गर्ने प्रेरणा मिलोस है !
मन परे हरियो, नपरे रातोः
0
0
श्रावन जी तपाइको चोरीयाना होला, सब्बैको चोरिन्छ भन्न छैन , तर मेरो चोरिएको थियो,तपाइको चोरीयाना भन्दैमा तपैले राम्रो भन्नुभयो भने मैले फेरी अर्कोदिन नराम्रो भनेर लेख लेख्न पनि त सक्छु,,,,,,,,,,,
मन परे हरियो, नपरे रातोः
0
0
लौ त्यसो हो भनेत खुसि कै कुरा हो | यो समाचार ले निरन्तरता पाई रहोस | विमानस्थल मा साचै परिवर्तन आएको भए कामगर्ने कर्मचारी हरुलाई धन्येबाद | जये होस्
मन परे हरियो, नपरे रातोः
0
0