सर्वोच्चको आदेश अटेर गरेर पद निस्क्रिय भएका उपराष्ट्रपति परमानन्द झा अब सक्रिय हुने रे। उनले आफ्नो अधिकार र सुविधाका सन्दर्भमा सरकारद्वारा गरिएको निर्णयविरुद्ध अब सशक्तरूपमा प्रस्तुत हुने बताएछन्।
धनुषा जिल्लाको ढल्केवरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै झाले सरकारद्वारा आफूलाई पदीय निष्कि्रयता गराउनुको अवस्थाबारे नेपाली जनताको के प्रतिक्रिया छ भनेर बुझ्न जनअभियानको थालनी गर्न लागेको बताएछन्।
सरकारले आफूलाई पदीय अधिकार र सुविधाको कटौती गरेको दुई महिना बितिसक्दा पनि पदबाट हटाउन नसकेको यथार्थ कसैबाट लुकेको छैन भन्दै उनले महाभियोग नलगाएसम्म आफूले पदबाट राजिनामा नदिने बताएछन् गर्वका साथ।
उनले जनअभियानको कार्यक्रम भाषिक पहिचानको अभियानसँग पनि सम्बन्धित रहेको बताउनुभयो।
उपराष्ट्रपति झाले हिन्दीमा लिएको सपथलाई सर्वोच्च अदालतले अवैधानिक ठहराएपछि उनको पद हाल निष्क्रिय छ। उनले राज्यबाट कुनै सुविधा पनि पाएका छैनन्।
No related posts.









कुवाको भ्यागुता कुवा मै जति उफ्रेपनी के को सक्रिय ……
मन परे हरियो, नपरे रातो
0
0
I think ,, the best way is to merge Nepal with India,, as booming economy ,, India will only the option for nepal,, because,, we have seen nepalese leadership quality and crisis,, , And also seen indian involvement in political issues,, better we merge with India,, so, we don't have conflicts with India,, and we will get development,,
मन परे हरियो, नपरे रातो
0
1
esta chor haru lai bihar tira lakhetnu parchha ani balla thik hunchha
मन परे हरियो, नपरे रातो
0
0
हैन यो पांग्रेलाई कसरि कारबाही गर्ने हो? यसले त निकै दु:ख दियो त? मधेशको कलङ्क भएर निस्क्यो यो त | यसलाई ढिलोचाँडो पाता फर्काउनै पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
राम्रो छ तेस्तै हो हाम्रो देश मा माहा गन्दा झा उप रास्ट्रपति मात्रिका पागल नेता पर्चंडा नेता गिर्जा ठुलो यमराज येस्तै हो अब ७५ राज्य हुने होला जनता भन्दा धेरै मन्त्रि हुन्छन सबै देखिन्छ
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनता ले यक पटक लात हानी सके पछी पनि तपाई फेरी आफ्नो पद र पुराना गल्ति को बचाऊ गर्दै नेपाली जनता मा जानु तिम्रो मुर्खता मात्र हो जति सक्तो चाडो राजिनामा दियर पद खाली गर्नु नै बेश हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
अब त मैसंसरले छोटो लेख भन्छ यी भ्रस्ट नेताहरुलाई देश लै खाल्डोमा हाल्दा केहिगर्न सकिएन कमेन्टमा अलि गालि गरेर मनको दुख पोख्न पौन्थ्योउ अब त मैसंसरले पनि डराएर लेख्न नदिएको ले सारै मान्न दुखेको छ |rakesh
मन परे हरियो, नपरे रातो
0
0
hello mr parmanaada aba timi jasto dhoti haru sanga hamro k hi pani relation chaina timi tetai bihar tira gaye huncha, bye., Tulsi bhusal, London.
मन परे हरियो, नपरे रातो
0
0
काग कराउदै गर्छा पिना सुक्दै गर्छ. यो झा ले जन अभिमत बुझ्दै गर्छ हामी नेपाली भने आफनै बाटो हिडिरहौन. २ महिना उपरास्ट्रपति नभएर के पो बित्यो र हैन.
मन परे हरियो, नपरे रातो
0
0
म पनि सक्रिए हुने अब/
हामि न मधिसे न पहाडी भनि बुझाउन
नेपाली नेपालीको, पाहुनाको दाबि लाग्दैन
सिंगोनेपालनै हाम्रो शंघियेता किन भन्न
हिन्दी बोलून मिठो छ लाद्न खोजे तितो
परमानन्दलाई सम्झाउन नसके सिमा कटाउन/
मन परे हरियो, नपरे रातो
0
0
मयिसंसार अब छोटो लेख भन्छ
कसरि लामो पनि लेख्ने सिक्नुछ
लौन माई संसारलाई कसरि मनाउने
ट्युसन पढेर भए पनि सिक्नु छ/
मन परे हरियो, नपरे रातो
0
0
म फर्केर उहिलेको नेपाल हेर्न चाहन्छु
भीमसेन थापा आदि सबै भेट्न चाहन्छु
दान अनुदान बिना देस कसरि बनाए
मेरो देस भनेर कसरि हांसी मर्न सिके
jaat जातिका अनेक मात्र नेपाली बने
यी सबै कला सिकेर सिकाउन चाहन्छु
मन परे हरियो, नपरे रातो
0
0
परिकोले जनायियेका वारिकोले पालेर ख्वाएर उप्रस्त्रपतिको बिल्लै लगायिदिएतापानी त्यो छाउरो उतैको भाषाले भुक्छ/ भुक्ने जातिको हो भुके अब लगार्नु बाहेक अरु बाटो छैन/
मन परे हरियो, नपरे रातो
0
0
परमानन्द जी, आप हिन्दी भाषा अपना हुन्दुस्तान मै लेके जाए| one day u will be banished from nepal.
मन परे हरियो, नपरे रातो
0
0
त यो धोतीलाई भारततिरै पठाइहाल्नु पर्छ, तब मात्र नेपालको उन्नति सम्भव छ |
मन परे हरियो, नपरे रातो
0
0
भर्खरै तिन लाईन लेखेको लामो भयो भनियो/ कति सब्द सम्म लेख्न पाउने जानकारी पाए राम्रो/
मन परे हरियो, नपरे रातो
0
0
प्रजातन्त्रको नाम मा जनताले नरोजेकाको सरकार बने/ नेपाल र नेपालीको नाम मा हिन्दुस्तान को हिन्दी महान भन्ने आए/ अब त बुझ्नु पर्यो हामीले यिनीहरुको अन्त गर्ने बेला आयो/
मन परे हरियो, नपरे रातो
0
0
अन्तरक्रिया र जनमत बुझ्न नेपालीमा कुरा गर्ने समुदायमा पनि जानु होला र उनीहरु के भन्दा रहेछन त्यो पनि बुझेर काम गर्नु होला उपजी !
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा परमानन्द झा जस्ता व्यक्ति उप रास्ट्रपति हुनु भनेको नेपालको दुर्भाग्य हो . राम्रा व्यक्तिको कदर हुदैन उल्टै दुख दिने कम हुन्छा . तर नराम्रो गर्ने व्यक्ति हरु (जस्तै ऋषि धमला, परमानन्द झा ) को कदर हुन्छ र उनीहरुको गल्ति लै ढाकछोप गर्ने काम गरिन्छ. एस्तो गरेर देश कहिले पनि उभो लाग्दैन..
मन परे हरियो, नपरे रातो
0
0
अभियानका क्रममा झाजी ले नेपाली मा बोल्न सिक्ने हुनु भो, राम्रै भो, जनतासंगको अन्तरक्रियामा वहामा नेपाली भाषाको पनि ज्ञान हुने छ र त्यस प्रति अलि अलि माया जाग्ला कि ?
मन परे हरियो, नपरे रातो
0
0
aba kun anuhar liyera janatako agadi janchas
मन परे हरियो, नपरे रातो
0
0
नपाउन्जेल चारो पाए पछि बन्चरो र नकचरो भयेर देखाउने नेताहरु मात्र छ /
मन परे हरियो, नपरे रातो
0
0
केहि राम्रो काम गरेर देखाउनु कहा कहाँ उल्टा यो बिहारी डाका लाज नभएको दरिद्र भाते घूर्की मुर्खी कोलाई देखाएको, आराम थात्बात नपुगेकोले बौला कुकूर जस्तै किन कारई हिडेको
मन परे हरियो, नपरे रातो
0
0
पद को लागि मात्र कराउने ई धमिरा र किराफंतेंग्रहरु, लाज नभएका नकचरो, पद नभए पनि मा देश को लागि गर्नेनै हो भने किन पद्चाहिंचा,
मन परे हरियो, नपरे रातो
0
0
टट्टुमा फेरि ज्यान आएछ ।
मन परे हरियो, नपरे रातो
0
0
चरेसनन्द झाले नेपाली जनताको राय होइन भारतीय जनताको राय बुझ्न धोति कसेर इंडिया तिर लाग, यहाँ तिम्रो केहि हुनेवाला छैन | यो देश नेपाली जनताको हो जहाँ धोति भाषामा सपथ लिईदैन | धोति भाषिक अभियान हामीलाई चाहिएको छैन |
मन परे हरियो, नपरे रातो
0
0
जावो ३ लाईन प्रतिक्रिया लेख्दा पनि लामो भयो sorry भन्छ छोटो गर्नु भन्छ/ अब short hand मा मात्र लेख्नु पर्ने जस्तो भयो/ केहि सुधार हुन्छ कि ?
मन परे हरियो, नपरे रातो
0
0
हे कुर्सि सुँघेर उँघेर बसेकाहरु
नेपालीपनकै ठाडो उपहास गर्ने त्यो जाबो परमानन्द झालाई पद मुक्त गर्न नसक्नुमा लाज लाग्दैन तिमीहरुलाई? के घिचायिएको छ हँ पारीको ले तिमीहरुलाई येति सारो बिकिन ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाल आमा को छोरो हो भने पद बिना कामगरे र देखाना अनि जनता ले मानछ, इनिहरुलाई जति गाली गरे पनि लाग्ने होइन, नपाउन्जेल चारो पाए पछि बन्चरो र नकचरो भयेर देखाउने नेताहरु मात्र छ /
मन परे हरियो, नपरे रातो
0
0
भाते घूर्की मुर्खी कोलाई देखाएको, आराम थात्बात नपुगेकोले बौला कुकूर जस्तै किन कारई हिडेको I
मन परे हरियो, नपरे रातो
0
0
पद को लागि मात्र कराउने ई धमिरा र किराफंतेंग्रहरु, लाज नभएका नकचरो, पद नभए पनि मा देश को लागि गर्नेनै हो भने किन पद्चाहिंचा, केहि राम्रो काम गरेर देखाउनु कहा कहाँ उल्टा यो बिहारी डाका लाज नभएको दरिद्र भाते
मन परे हरियो, नपरे रातो
0
0
यो कमेन्ट ब्लोगेर किनभने दुइ लिने कमेन्ट लेख्यो भने धेरै लामो भन्ने अनि क कमेन्ट गर्ने येस्मा.rakesh
मन परे हरियो, नपरे रातो
0
0
khoi comment nai china kasari comment garney
मन परे हरियो, नपरे रातो
0
0
मदिसेको भारतसंग संगत भएको बिहारी मान्छेले के नेपालीको राय सल्लाह लिनु परयोरे बरु बिहारी भैयाहरु संग लिने हो कि ?
मन परे हरियो, नपरे रातो
0
0
नेपाली वोर नेपाल को लुट लेंगे – सोचेको होला होइन झा जी ?
मन परे हरियो, नपरे रातो
0
0
jantaako pachi laaganu bhanda taraai maa bhaisee charaayera chuchhap basdaa hunchha .
मन परे हरियो, नपरे रातो
0
0
u have to better resignation from ur post then just go to the ppl of nepal collect some sugesstion
मन परे हरियो, नपरे रातो
0
0
he is indian agent ; better he leaves nepal or stay passive
मन परे हरियो, नपरे रातो
0
0
pad kharij bhayeko 2 mahina biti sakda pani kai garna na sakni sarkar pani ta ustai ho ni..kanun ulanghan gareko aaparadh ma halnu ni bitra ……
मन परे हरियो, नपरे रातो
0
0
परमानन्द झा राज्यको नियम विरुद्धमा छन् तेसैले उनले कुनै बोल्ने ठाउँ छैन | उनले राजिनामा दिनु पर्छ वा सरकार ले उनलाई हटाउनु पर्छ |
मन परे हरियो, नपरे रातो
0
0
khai k khai k bhanejasto k ho nepal ko rajniti
मन परे हरियो, नपरे रातो
0
0
Mr topi, my father in terai also wears dhoti, that does not mean that he is not nepali, You topi come from china or Tibet and show yourself more national than we people. You don't have the right to speak such Non-sense word in public blog site. Many people in nepal wears dhoti specially in terai. Dhoti does not mean indian citizen. You racist. In stead of dhoti, If you really have brain then say "you indian", why dhoti. Dhoti is part of our culture and trandition . my forefathers are wearing it as tradition and due to warm weather in terai. If I also put such a racist comment how would you feel ? stop saying dhoti, Mr Topi !!!
Your f
मन परे हरियो, नपरे रातो
0
0
जतिखेर मावोबादीले आन्दोलन गर्ने कुरा गर्छ तेहीबेला चरेसपति ले पनि धम्कि दिन्छ .मावोबादीले एस्लाई issue बनाएको मात्र हो.हामी सोजा जनता लाई नराम्रो संग उल्लु बनैरखेका छन् .
मन परे हरियो, नपरे रातो
0
0
एउटा लोभी कालो कुकुर थियो !!
जो सधै हिन्दी मै भुकी रहने !!
यता पट्टि जय नेपाल भन्ने !!
पारी पट्टि बन्दे मातारम फुकिरहने !!
पतित चरेसानन्द मुर्दाबाद !!
मन परे हरियो, नपरे रातो
0
0
please my sansar administrator , do not pay nay attention to such people.Hope u will not post any blog regarding such anti-social people
मन परे हरियो, नपरे रातो
0
0
परमानन्द झा——— नैतिकता जीरो — सर्वोच्च अदालत लाइ लोप्पो
मन परे हरियो, नपरे रातो
0
0
क्या बात हे भाई, आप लोगो के parsaant tamang ne jab indian ideal jita tha to aap log kyon khus ho gaye the? अब जब हिन्दी भाषा कि बारी आइ तो क्यो ऐसा बात करते हैं?
मन परे हरियो, नपरे रातो
0
0
अरे प्रशान्तले जितेको होइन । भारतीय शासकहरूले षड्यन्त्रपूर्वक उसलाई जिताएको हो । यो नेपालीको mind wash गर्ने खेल थियो ।
मन परे हरियो, नपरे रातो
0
0
पुष्प तिमि ज़स्तो माओभक्तले रास्त्रियताको कुरा गर्न नसूहाउन्छ न तिम्रो बोलीको ठेगंनै हुन्छा. यो म्य्संसरलै पनि तिमि ज़स्ता माओबादीले आफ्नो कब्जा मा लिई सकेको छ|
मन परे हरियो, नपरे रातो
0
0
coz he is belong to india citizenship only body belong to nepal thats why but he is nepali but even he do not know how to speak nepali so how come ……………………………. and if you like than why do not u take him your country dam
मन परे हरियो, नपरे रातो
0
0
गज्जब सैलेन्दर जी। बिडम्बना कसै कसैले तपाईको कमेन्टको आइरोनी बुझ्नु भएन।
मन परे हरियो, नपरे रातो
0
0
परमान्नद जी ले नेपाली भाषा जान्नु हुन्न नेपाली जनता हिन्दी भाषा बुज्दैन कुरा आयो नेपाली जनता को प्रतिक्रिया बुज्ने ठुलो समस्या भयो अब समस्या समाधान को लागि पनि देल्ल्ही लाल दरबार नै जानु पर्ने होला
मन परे हरियो, नपरे रातो
0
0
होइन अजै बोल्न छोडेको छैन यो मुर्ख झा……जनता रे कहाको जनता ???? बल्ल जनता बहाना थालेछ ….अजै बोल्न लाज लाग्दैन है यो मुर्ख चरेश नारायण लाई……
मन परे हरियो, नपरे रातो
0
0
bharatiya dalal lahi uparastrapati banna dinu hunna.
मन परे हरियो, नपरे रातो
0
0
parmananda jha is not nepalese vice president, he is indian dalal, so he love hindi, so parliament declere new date for the election of vice president. indian dala has no right to sit in the office of the nepalese vice president.
मन परे हरियो, नपरे रातो
0
0
sale chor bhate ke ko naatak gariraakheko ? dhoti lagaaidiyara talai birgunj kataaunu parla jasto chha. nepali bhaate sarkaar pani bhaat matra khayara base hunchha
मन परे हरियो, नपरे रातो
0
0
Enter text right here!
मन परे हरियो, नपरे रातो
0
0
उपरास्ट्रपति महोदय,
तपैजस्तो कानुनबेत्तलाई थाहै होला सक्रिय हुनका लागि कित सर्वोच्चको आदेश पालन गर्नुस यात देशको कानुन नै परिवर्तन गरौनोस. अनि सक्रिय हुनोस. तपाइलाई स्वागत छ. तुलसी हाल इन्डोनेसिया
मन परे हरियो, नपरे रातो
0
0
उपरास्ट्रपति लाई नेपाली बोल्न औदैन्ना भने कसरि नायदिश बन्ने उसको सर्तिपिकट चैक गर्ने बिहार को हुनासक्छा है
udhab
मन परे हरियो, नपरे रातो
0
0
उपराष्ट्रपति महोदय तपाइको जिबनमा जनता बिपरित खेल अझै पनि बाँकी रहेछ, कहिले सम्म सकिने हो यो तपाइको खेल, आखिर यत्रो नेपाली जनतासंग एक्लै.. | केहि पनि नेपोर्ने वाला छैनौ | "कुकुर भुक्दै जान्छ, पिना सुक्दै जान्छ | "
मन परे हरियो, नपरे रातो
0
0
कस्तो अचम्म
हो यो देसमा जे गरेनी भाको नियम बिनाको देस भो ,,,,केहि त गरौ सर नेपाली बन्धु हरु…..किरण
मन परे हरियो, नपरे रातो
0
0
ya gandananda ta lamfu po rahechha……….fata madese
मन परे हरियो, नपरे रातो
0
0
नैतिकता नभएको येस्ता जनमत नभएको मान्छे जो आफ्नो राजनीति पहिचान नै छैन \\ जो अर्काको काध चढेर जातीयताको तथा छेत्रेयता को राजनीति ले उठेको मान्छे हरु लाई नेपाली समाज महत्व दिनु हुन्न
मन परे हरियो, नपरे रातो
0
0
पद पाउना इंडिया जानु पर्छ!नेपालमा ठाउँ छैन!परमनन्द झा जी!!नमस्कार अल बिदा
मन परे हरियो, नपरे रातो
0
0
नैतिकता नभएको येस्ता जनमत नभएको मान्छे जो आफ्नो राजनीति पहिचान नै छैन जो अर्काको काध चढेर जातीयताको तथा छेत्रेयता को राजनीति ले उठेको मान्छे हरु लाई नेपाली समाज महत्व दिनु हुन्न
मन परे हरियो, नपरे रातो
0
0
NO More Charesanand!!!!
मन परे हरियो, नपरे रातो
0
0
नैतिकता नभएको येस्ता जनमत नभएको मान्छे जो आफ्नो राजनीति पहिचान नै छैन \\ जो अर्काको काध चढेर जातीयताको तथा छेत्रेयता को राजनीति ले उठेको मान्छे हरु लाई नेपाली समाज महत्व दिनु हुन्न
मन परे हरियो, नपरे रातो
0
0
thanks bro
मन परे हरियो, नपरे रातो
0
0
खाई न पाई छाला टोपीलाई भनेको येही हो | हुदाहुदा अजैसम्म पनि आफुले आफैलाई उपरास्तपति भन्दो रैछ | नेपालीले हानेको लात अजै पुगेन जस्तो छ यो हिन्दुस्तानी दलाललाई |
मन परे हरियो, नपरे रातो
0
0
हिन्दी मा सफत लीन कहिले नेपाली हुन सक्दैन उ त भारत को दलाल हो यस्ता लै चार पाता मुडेर जोगबनि कता उन पर्र्छा
मन परे हरियो, नपरे रातो
0
0
smells like an indian patriot's comment!! dude, u r in Nepal… Nepal ma Koshi bahanchha… Ganga bahadaina!! did u forget that u r in a Nepali blog..
मन परे हरियो, नपरे रातो
0
0
sale chor Pramanda jha …indian broker…janta le lat hane pachi matra aakha khulcha hola ….khurukka nepali ma sapatha na liyera k ko natak gareko…nepali ho ki indian ho bughnai garo…
मन परे हरियो, नपरे रातो
0
0
बोल्नलाई रोकेको कसले छ र, नेपालमा नेता जनताले होइन कि पत्रकारले कि छिमेकीले बनाएका मात्रै भए.
मन परे हरियो, नपरे रातो
0
0
परमानन्द झा———— haaaaaaaaaaaaaaaaaa
मन परे हरियो, नपरे रातो
0
0
यदि यो भयो भने त यमाले र कांगेस का नेता लाई खोजि खोजि तह लगाउन पर्छ
मन परे हरियो, नपरे रातो
0
0
कक्रिएको त्यो सक्रिए भए टुक्रिने छ/ आफ्नो मातृ भाषा मैथिलो को लागि लडेको भए देस भक्त हुने थियो/ यो पारीको डल्ले ले आज हिन्दी भाषा को कुरा गरे भोलि वारि र पारिको बिचमा सिमानानै किन भन्ला तेस्ताले/
मन परे हरियो, नपरे रातो
0
0
परमानन्द झा यो चोर भात मारा हो ……. देस मारा ,
मन परे हरियो, नपरे रातो
0
0
This is good that he wants response from ordinary people. Let them present his view after all it is democracy.
मन परे हरियो, नपरे रातो
0
0
कस्तो अल्छि लाग्दो कुरो गरेको |
मन परे हरियो, नपरे रातो
0
0
ramro garyo voice prisident le
मन परे हरियो, नपरे रातो
0
0
"'नमच्चिने पिंगको सय झट्का" कि के भन्छन नि !
मन परे हरियो, नपरे रातो
0
0
KHAI KASLAI K BHANURA तर पनि BASTAB MAI यो KURA जति SAMA CHDONAI MILAYA को BHYA AATI नै RAM RO HUNE THI यो KI .
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा बहुदल र गणतन्त्र ले केहि भएन एसको लागि एक छत्र शासन हुनु पर्छा नेपली हरु को मानसिकता परिवर्तन हुन अझै समय लाग्छ. २-४ पैसा को लोभ मा बिक्ने हरु ले देश को समस्या कहिले समाधान होला
मन परे हरियो, नपरे रातो
0
0
balla thik paro, bhaila lie
मन परे हरियो, नपरे रातो
0
0
अब इंडिया जानु पर्छ.अनि पद पाउछ!
मन परे हरियो, नपरे रातो
0
0
thikai bhayo nepal ko upa rastrapati bhayer hindi ma bhasan garnu galat ho
मन परे हरियो, नपरे रातो
0
0
नेपाल साँचीकै बनाउने हो भने, चरेसानन्द हैन सबै भ्रस्टाचारिलाई पदमा भए पनि पदावधि सकिएको भए पनि कारबाही गर्न छोड्नु हुन्न. कटुवाल ले पनि आफ्नोजन्म मिति ढातेर धेरै वर्ष पदको दुरुपयोग गरेको छ,
मन परे हरियो, नपरे रातो
0
0
जुन भाषा बोल्छौ तेतई जाउ तिम्रो भलो तेतई हुन्छ.. तिमीले बोल्ने भाषा हामीले बुझ्दैनौ, हामीले बोलनी भाषा तिमीले बुझ्दैनौ ..तेसैले तिमि उतै जाउ धोति कसेर
मन परे हरियो, नपरे रातो
0
0
नेपाली नै बोल्न नजान्नी मान्छे ले पनि के को नेपाली जनताको राय बुझ्न खोज्या होला ? के को जन अभियान चलाउनु पर्यो होला ?
मन परे हरियो, नपरे रातो
0
0
अब पूर्व उपराष्ट्रपति परमानन्द झा भन्दा हुन्छ अब के को सशक्तरूपमा प्रस्तुत हुने हो गय हुन्छ कशितिर जनताको प्रतिक्रिया बुझ्ने रे अझै २/४ जनालाई जनता मानेर प्रतिक्रिया बुझ्ने हो भने राम्रो आउला समग्र पुरा नेपालीको प्रतिक्रिया बुझ्ने हो भने ९९.९९% ले पूर्व उपराष्ट्रपति परमानन्द झा भन्न रुचाउछन अब सिधा पारामा राजिनामा दिए हुन्छ……
मन परे हरियो, नपरे रातो
0
0
I agree with your comment.
America
मन परे हरियो, नपरे रातो
0
0
उप रास्ट्रपति महोदय,
तपाई सक्रिय हुन जरुरि छ. यो पद को आबस्यकता छ. तर यस अघि तपैले सर्वोच्चको निर्णय मान्नु नपर्ने कानुन ल्यानु जरुरि छ. सक्रिता हुने इच्छा को प्रसंसा गर्छु.
मन परे हरियो, नपरे रातो
0
0
k ho sathi timile pani indian embassy bata paisa khayeka chu ki k ho
मन परे हरियो, नपरे रातो
0
0
सक्रिय हुन भारत तिर जा भन्नु पर्छ । नेपालमा चाही त्यस्को काम छैन ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनता संग नै partikriya गर्ने मानिस ले नेपाली मा नै सफत liako bhaya kati ramro hunthyo.
मन परे हरियो, नपरे रातो
0
0
नेपाली वयेरा हिन्दी मा सपथ खाने अहिले आएर सकिय हुने हिन्दी मा सपथ खाने वाए इन्डियन तिर गए हुन्छा नि किन नेपाल मा बसेको जे वायो राम्रो वायो
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा बसेर भारत को सेवा गर्ने यस्तो नेता लै बहिस्कार नै गर्नु पर्छ. / यस्तो ले त भारत को
उपनिवेश बनाउन पनि सक्छ./ खबरदार नेपाली दाजु भै हरु …
मन परे हरियो, नपरे रातो
0
0
किन दिन्थे नि राजिनामा परमानन्द झा ले ? २ -२ ठाउँ बाट पराजित प्रधानमन्त्री उठेको जम्मा जम्मी एकठाउ बाट पराजित उप प्रधानमन्त्रि साथै थुप्रै पराजित हरुको बोलवाला भएको मुलुकमा उनलाई के देखाउनु छ र राजिनामा दिएर ? आफुले मुद्धा फिर्ता लियेकोलाई अदालतले मुद्दा फिर्ता लिन मिल्दैन भनेर भन्दा प्रधानमन्त्रीलाई नैतिकताको ख्याल आउदैन देशले स्वास लिन नपाउंदा जिम्मेवारी बोध नहुने ले शासन गरेको मुलुकमा एस्तै हो हेर्दै जौ के के देख्न पाइन्छ. शुभ भलो शान्त भलो !!!!
मन परे हरियो, नपरे रातो
0
0
उपराष्ट्रपति झाले नेपाली जनताको कुरा गरेको सुनेर गजब लाग्यो । भारतीय जनताको कुरा गरेको भए शायद जनताले पत्याउँथे पनि । भारतीय जनताले उनको भलो गरून ।
मन परे हरियो, नपरे रातो
0
0
नेपाल आमा को छोरो हो भने पद बिना कामगरे र देखाना अनि जनता ले मानछ, इनिहरुलाई जति गाली गरे पनि लाग्ने होइन, नपाउन्जेल चारो पाए पछि बन्चरो र नकचरो भयेर देखाउने नेताहरु मात्र छ /
मन परे हरियो, नपरे रातो
0
0
yo ganga ulto bagaune haru ko chaal ho/
मन परे हरियो, नपरे रातो
0
0
k chaal tapai nepali ki doti yedi nepali ho vane nepali ko hisab le comment raknu yedi doti ho vane than u should go there ani nepali vasa ma sapath nayelera hindi vasa ma lene waiyet
मन परे हरियो, नपरे रातो
0
0
जे
गरेनी हुनी
भय पछि
के मतलब
देश लुट
डाका हरु
मन परे हरियो, नपरे रातो
0
0
लाज नभएको मान्छे ले जे पनि भन्छ | नेपाली जनता ले त उनलाई चरेस काण्डका नयेक भनेर पहिला नै चिनी सकेका छन् | अब पनि जनता को प्रतिक्रिया के बुझनु |
मन परे हरियो, नपरे रातो
0
0
Parmanda you will be hero for fighting against khas language domination in Nepal.
Your are really good leader to fight for right of language.
मन परे हरियो, नपरे रातो
0
0
हैन कुन नेपाली जनता को प्रतिक्रिया बुझ्न जनअभियानको थालनी गर्ने भयो "परमानन्द झा नेपाली जनता ले थुकको थुक हो" ?
मन परे हरियो, नपरे रातो
0
0
abo nepal ma kohi na payera yesto lai upa rastriyapati banayee pachi k bhanne….
मन परे हरियो, नपरे रातो
0
0
This Indian guy is getting to the edge to commit suicide. I wonder whether they are still paying salary to Indian slave, stealing everything in Nepal. This man is known as most corrupt, criminal and a highly controvertial disloyal to the country and representing few illegal Indian immigrants.
If he does any stupidity I hope this time he gets the proper justice from where he can not get up and talk all these nonsense.
मन परे हरियो, नपरे रातो
0
0
lato ka bhut bato se nahi manta hai ….
मन परे हरियो, नपरे रातो
0
0
जे गरे पनि भयो, जे भने पनि भयो, हाम्रो नेपालमा
मन परे हरियो, नपरे रातो
0
0