मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    छान्ने हैन त सुन्दरी?

    सुन्दरी प्रतियोगिताको जज बन्न मन लागेको छ तपाईँलाई? त्यसो भए राम्रो मौका हात लागेको छ। फिलिपिन्समा हुन लागेको पृथ्वी सुन्दरी (Miss Earth) प्रतियोगिताको मिस फोटोजेनिक उपाधि अनलाइनमा सबभन्दा बढी भोट पाउने सुन्दरीले पाउने भएकी छिन्। प्रतियोगितामा नेपालबाट ऋचा थापा मगर सहभागी छिन्। उनी अस्ति भर्खर भएको मिस नेपालकी फर्स्ट रनर अप थिइन्। अहिलेसम्म नेपाली सुन्दरीले विश्व सौन्दर्य प्रतियोगितामा गरेको सहभागिता हात लाग्यो सून्य हुन बाध्य छ। एसएमएस गरेर प्रशान्त तामाङलाई इन्डियन आइडल बनाए जस्तै कसैले उनको लागि अभियान चलाएका छैनन् र पो नत्र तपाईँको एक क्लिकले नेपाली सुन्दरीले उपाधि नै जितेर फर्कने पनि हुनसक्थ्यो कि? आखिर यसमा भोट दिन एसएमएसमा जस्तो पैसा लाग्ने पनि हैन, बस् एक क्लिक गर्‍यो, पुग्यो। छिटो गर्नुस्, भोट दिन पाउने म्याद नोभेम्बर १५ को मध्यरातसम्म मात्र हो।

    भोट कसरी दिने ?
    भोटका लागि मिस अर्थले दुई वटा विकल्प दिएको छ। लोकप्रिय सामाजिक सञ्जाल साइट फेसबुकबाट पनि भोट दिन पाउने सुविधा उसले दिएको छ। यसका लागि सबैभन्दा पहिला फेसबुकको मिस अर्थ समूहको सदस्य बन्नुपर्छ। तलको साइटमा क्लिक गरेर Join मा क्लिक गर्नुस्।

    Miss Earth Group on Facebook

    त्यसपछि तपाईँलाई मन पर्ने सुन्दरीको फोटोमुनि “Like” मा क्लिक गर्नुस्। पाँच भन्दा बढी सुन्दरी छान्नुभयो भने तपाईँको मत बदर हुनेछ।

    नेपाली सुन्दरीको फोटोका लागि यहाँ क्लिक गर्नुस्। यो ब्लग तयार पार्दासम्म उनलाई रुचाउने एक जना पनि छैनन्। त्यहाँ उनको यो फोटो राखिएको छ-

    भोटका लागि अर्को उपाय मिस अर्थको साइटमा सिधै गएर भोट दिनु हो। ऋचा थापा मगरको पेजका लागि यहाँ क्लिक गर्नुस्। त्यसपछि त्यहाँ लेखिएको Vote for Miss Photogenic मा क्लिक गर्नुस्। अनि आफ्नो नाम र इमेल त्यहाँ भर्नुस्।

    ल है सुन्दरी छानौँ। यस्ता यस्ता ८६ देशका सुन्दरी भएको ठाउँमा नेपाली सुन्दरीले केही गर्लिन् त ?

    दक्षिण अफ्रिकाकी सुन्दरी

    युक्रेनकी सुन्दरी

    मलेसियाकी सुन्दरी

    Related posts:

    1. ‘मिस अर्थ’ मा नेपाल सुन्दरी
    2. टिकिनन् विश्व सुन्दरीको होडमा सदीक्षा
    3. जेनिशा पनि रित्तै
    4. सुन्दरीका कुरा
    5. नेपालमा ‘मिस इन्डिया’ चुनिने

    138 comments to छान्ने हैन त सुन्दरी?

    • saroj shrestha

      tapaiko jalwa kher najaos hai.best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • rok

      miss nepal lai jai jai hosa and nepalko naam lai rosna parosa yo mero shuvakaman chh

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • ramkrishna

      1 vote for richa n best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 1

    • pasang pun

      maile pani nepali chelilai vot diye hai sathi harule pani dinu hai best lock richa

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • gita

      vote for Richa Thapa..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • sunil

      my vote goes to dear up comming miss earth

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bikesh Kayastha

      ल है सबै जना मिलेर रिचा थापा मगर लै भोटे गरौँ है|

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Tarkajung Gurung

      Wish you all the best Richha

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • ram japan

      all the best richa maile 10 vote send gareko6u saboi friendko tarfabata all the best

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

    • कतिले, तिनै चन्द्रमालाई हेरेर "बोक्सी", पिशाच ई. को संज्ञा दिन्छन भने, "चन्द्रमा"लाई नै हटाउनु हुन्न भन्ने चाही मेरो विचार हो| त्यति मात्र| "अरु" त हामी "उस्तै" बोलिरहेछौ नि हैन र??

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 2

      • मैले पनि 'सुन्दरी'हरूलाई नै हटाउनुपर्छ कहाँ भनेको हो र क्रिसजी; 'सुन्दरी'को खेती गर्नेहरूलाई पो भनेको त ।

        मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

        • पुष्पजी, तपाइको तर्कहरुमा दम छ र आफ्नो ठाउमा सान्धर्बिक पनि छ, तर हिजो मेरो बाजेले भांग्रा, कछाड लगाउनु हुन्थ्यो, मेरो बा ले कमिज पाइन्ट लगाउनु भयो, आज मैले जिन्स, ज्याकेट आदि लगाउछु, भोलि मेरो छोराले अर्कै लगाउने जमाना आउला, अनि के मेरो छोरालाई होइन तैले त्यो लगाउन पाउदैनस भन्ने? समय अनुसार परिबर्तन हुनु नै एक प्रकारको evolution होइन र? यदि हामी समय अनुसार परिबर्तन भएनौ भने हाम्रो अस्तित्व पनि त्यहि डाइनोसरहरुको जस्तो हुदैन होला त ? होइन भने मान्छे पुग्यो जुनमा, हामी आफ्नै धुनमा हुने भयौ नि त, मलाई त यस्तै लाग्यो, तपाइलाई कस्तो लाग्छ, तपाइको विचार |

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

          • समयअनुसार चल्नुपर्छ, सही कुरा हो वीरजी । तर के नराम्रो कुरा पनि evolution मै पर्छन् त ? नराम्रो कुरालाई हामीले डाइनासोर हुनुपर्ने डरले अंगीकार गर्नु ।

            राम्रो कुरा अंगीकार गर्दा अरु भइएला तर डाइनासोर पक्कै हुनुपर्ने छैन ।

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • usha adhikari

      la la maile pani aak bhot diya best off luck

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • khem gurung

      i did vote for richa.best of luck………..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • krishna

      नेपाली पनि कम छैनोउ नि हो ,खराब त नेता पो त …….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Subash joshi

      I have voted to Miss Racha .Best of luck ….

      Subash

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kalpana adhikari

      शुभ कामना छ बैनी रिचा लाइ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • shiva hari adhikari

      मैले पनि २ भोट दिया शिव हरि अधिकारी

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • RIcha g, lai mailepai vote haleko chhu Nepal ko nak thado parer aaunus. ra sabai sathiharulai vote garna ko lagi request garda chhu.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suresh

      Taj pahirinu hai, gud luck

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • suresh

      Jitera aunu, best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • TILAK

      मेरो सुभकामना तिमी लाई
      तिलक भण्डारी

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Tilak Bhandari

      Dear Miss Richa Best of luck and Congratulation.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • I did vote for Richa. best of luck…

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ऋचाको जय होश अनि जित होश
      संसारमा नेपाली भनेर चिनिने १ पिस होश

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Ms. Reecha , what i will say is try not to degrade nepalese faith and nepales respect,Let them see nepali are great by heart, our honesty still echoes in our upbringings and our culture and our society. we all wanted you to convey a message from nepalese to whole world that nepal still stand all it own and will be……..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • tej jhedi magar

      RICHA JI BEST OF LUCK TAPAILE JASARI PANI JITNU NAI PARCHA. MERO PANI VOTE TAPAILAI LA.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Anuska

      5 vote gaisakyo aru pani halaunla hai. Halidinuhos na ta yek bhot sabaile.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • S.B. Tamang

      Best of luck RICHA we are here for help you.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • pasang pun

      good of luck my dear richa.
      maily ta vote deaya hai sathi
      tapai pani bichar gaenu hola mauka aauch parkhidina

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • chhiring lama

      रिचाजी जानुस र नेपाल र नेपालीको नाम राखेर फर्कनु,बेनाम राखेर होइन maile diyeko भोट khera nahos la?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • chhiring gole

      Richaji jana ta janus tara nepalko naakai katine gari utai naharaunu hai!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kumar

      we are proud of you……………….magar guys ( kumar /nandu/sunil/————) and best of luck ,to urcoming challenge ………i hope u are perfect to be an idol for us……………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SURAJ ADHIKARI

      ME TOO GIVE HER VOTE HER BEST OF LUCK MISS RICHA

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bikram Jung

      choori recha best of luck .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तर कसैले यसलाई "ब्यापार" बनाउछन भने त, ति व्यापारीको कुरो हो यो, अनि कसैले यसलाई मनोरन्जनका "साधन" बनौछन, ति पनि उनीहरुकै कुरा हुन्| तर कसैले यसलाई "अरु" द्रिस्तिकोण बाट पनि त हेर्लान नि हैन र??

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • तर नेपालमा विभिन्न बर्गमा हुने "यो" कुरा चाही मलाइ पनि मन परेको छैन| नपाउनेले केरा पायो बोक्रै संगै खायो भने जस्तो| यो चाही बिकृति हो|

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • क्रिसजी,

          समय-परिस्थितिअनुसार नग्नताको स्वरुप पनि धेरै हुन्छ । दृष्टकोण जुनसुकै भएतापनि एउटा मानसिक सन्तुलन गुमाएको मान्छे सर्वांग नांगो भएर सडकमा हिँद्दा र साडी नै लगाएर 'मस्किँदै' हिँड्ने युवतीलाई हेर्ने दृष्टिकोणलाई विचार गरौ‍ ।

          अर्थात्, महिला होस् वा पुरूषले मनोरञ्जन 'प्रदान गर्नु' र 'मनोरञ्जनको साधन 'बनाइनु'बीचको भिन्नतालाई हामीले बुझ्नुपर्छ । अरु दृष्टिकोण' भनेका अपवाद हुन् ।

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

          • Nice commente Puspa ji !

            मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

          • धन्यबाद पुष्पजी| तपाईंका यी कुरामा मेरो सहमति छ|

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

          • धन्यबाद पुष्पजी| तपाईंका यी कुरामा मेरो सहमति छ| तर "चन्द्रमा"लाई हामीले सुन्दर, निश्चल लिदै कबिता, गीत कोर्छो भने…कर्मश:

            मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • "taag" र "label" लगाउने कुरा त ठिकै होला, ति लगाउनेहरुको अगाडी तर "स्रिस्टी" र "मानबता" को द्रिस्तिकोणबाट "नग्नता" त्यति गहन हुन्न जस्तो लाग्छ| यी त हामी संग पनि छन् नि…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ser bahadur

      richa best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prakash

      I have voted to Miss Nepal Mrs Richa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nareshchamlingrai

      Enter text right here!रिचाजी तपाई को लागी मेरो पनी एक भोट ल,तपाईको सफलताको कामना गर्द छू /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhim K Shrestha

      Best of luck Richa jee !! Vote for Richa !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kamal

      के को कसलाई सुन्दरी बनाउन भोट हाल्ने! मेक अप ले को राम्री छुत्यौना सके पो ! सबै को मुख मा एक अमखोरा पानी खनाएर म कंहा भोट माग्न आउनु!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jayendra

      मगर हैन साथी नेपाली भन्नु न .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • भोट ४ ऋचा थापा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yam jugjali magar

      मा चाहन्छु नेपाली चेलीको नै जित हुने छ
      ब्रुग्गे बेल्जियम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • cool man

      la la richa lai ma pani vote din6u k garne neta lai vote dine paiya 6aina.la la jiter au

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bishnu rana

      adarani darsak mitra haru hami sabai ko 1 click le bijay banuna sakin6 vane richa thapa lai khushi sath click gari nepal ko miss sundari ma nam rakhne gari jod dar kosis garau.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepa

      bhote diyera k garne ? desh bikash garchin ta yinle ……..hamro netako chal garne hun ki

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Rozan

        Deepa ji tapai k ko lagi voter hunuhudai chaa? tyo koora ramro sannga yek chotiti maanan garnus ani afailai questions garnus maile k ko lagi voting gardaichu miss richa lai

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सगुन

      मैले पनि ऋचालाइ भोट दिए/ अहिले त सबैभन्दा बढी भोट उनकै छ है!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Binod

      Best of Luck .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sajina ghale

      बहिनी रिचा तिमीलाई सुभकामना छ है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gurunganu

      Dear sis Richa, best of luck……………………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anu

      Bahini Richcha, best of luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish lo

      ऋिचा थापा लाइ मेरो पनि १ भोट ल जा, नेतालाइ मात्र कति भोट दिने नि सुन्दरीलाइ पनि अाज भोट दिए।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • reecha all the best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • vote for reecha all tha best

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • binita

      ma diye sake richa lai 20 id bata……<3

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • मैले पनि ६ वटा 'आइडी' भोट दिए !! ल रिचा बहिनि नेपाल को नाक राखहै !!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujeet

      best of luck for richa…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sajan(maleysia)

      la sathi haru ho maile pani vote hale aaba palo tapai haru ko hai, nepal ko name feri sansar ma mathi uthaune absar aayeko 6a so yo mauka ko faida uutahu hai ra richa thapa magar lai vote diu hai.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामीले "नग्नता को पर्दा" लगाएर, यसलाई व्याख्या गर्नु, बिडम्बना हुनेछ| flesh trade का कुराहरु त यसको अगाडी नगण्य हुनुपर्ने होइन र??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • कुरा गरिहाल्नुभो क्रिसजी, अब अलि विस्तृत जाउँ है !

        केही भएपनि साम्यवादी धार भएकाहरूले महिलाबेचबिखन (Woman Trafficing) लाई Flesh Trade को संज्ञा दिन्छन् भने चरमपूँजीवादी धार समातेकाहरूले अनेकथरि Beauty Pageant को संज्ञा दिन्छन् । पूँजीवादको दबदबा भएको विश्वमा महिला बेचबिखनको मुद्दालाई समेत अनेकथरि NGO, INGO का नाउँ Cash गर्ने 'जमर्को' भइरहेको छ भने यस्ता Pageant हरूलाई नारी सशक्तिकरण भनी यताबाट पनि Cash गर्न सफल भएका छन् । Child, Teen, Mrs, Mr जस्ता प्रतियोगिताहरूको आयोजना यिनै 'कुमारी' सौन्दर्य प्रतियोगिताहरूको पछाडिका नकारात्मक पक्षलाई ढाकछोप गर्नका लागि हो भन्दा फरक नपर्ला ।

        क्रिसजी, मैले उल्लेख गरेको कुरामा सहमत हुनुस् भन्दिन म । तर अनेकबहानामा महिलालाई वस्तु र मनोरञ्जनका साधनका रूपमा प्रस्तुत गरिनुलाई कमसेकम महिला सशक्तिकरणको नारा घन्काउनेहरूलाई स्वीकार्य हुनु नपर्ने हो । हुन त हरेकजसो यस्ता प्रतियोगिताको विरोध नभएको भने होइन ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • :) पुष्पजी अरु "बक्नु" भएकोमा धन्यबाद|

          तपाइंले मलाई यहि नेरी समातिहाल्नु भो नि-माफ गर्नुहोला, म यो "बाद" आयो कि अल्मलिहाल्छु|

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shaan

      If miss nepal, deserved the title Miss photogenic then she will definately win.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो त सरासर महिला ब्यपरिकराना भयानता

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • समय बर्बाद वोट फोर रिचा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • जाबो १ मिनेट समय दिनलाई पनि के को समय बर्बाद हो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • saturydayman

      hamro यहाँ facebook र youtube नै khuldaina hajur….kasari bhot dini? china मा band छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Khagendra Thapa

      ला है साथी हो मैले पानी हाम्रो नेपाली चेली लाई भोट दिया. She is the most beautiful one in the group.

      Good luck to Richa!

      खगेन्द्र थापा
      USA

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • त्यो लिंक मा click गरेको त रिचा थापा नगर (Nagar) पो भन्छ मगर हुनुपर्ने मा | नामै बिगरेचन मोराहरुले, नत्र हुन्थिन नि यी बहिनि first |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ratna

      Internally she hasn't got beauty. Moreover, physically not god. In this case, how to vote her?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • ranzeet

        Internally she hasn't got beauty???? what do you mean by that? it seems you know her personally. hajoor lay ke tyasto naramro baani behora taha paunu bhyo hricha ko baarema taha pauna haami pani. internally beauty bhaneko ta aani baani behora ho ni hoina ra ki tanpain ko typo mistake bhaako ho kura prasta paarnu paryo

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ऋचा जी लाई अग्रिम शुभकामना है त..!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामीले चुनौतिकारको तर्फ़बाटपनि हेर्नु पछ| यहि सिलसिलामा यदि अरुले "मनोरंजन" लिन्छन भने, त्यो त ठिकै छ नि हैन र??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • माफ गर्नुहोला, मलाई त यस्ता विषयले Flesh Trade को झझल्को मात्र दिन्छ । कुन कोणबाट यो चुनौतिपूर्ण ठान्नु यसलाई ! हुन त Flesh Trade का पक्षमा पनि आवाज उठाउनेहरू छन् ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • तपाईको कुरा सहि हो, पुष्पजी|

          "छाला"मा न-अल्झिएर, अलिक पर हेर्दा, एक नारी – अरु केहीको साहारा बिना, केवल आफु र आफ्नो शरीरको साथ, एक्लै सारा संसारको अगाडी आफ्नो, etiquette, composure, eligance र confidence प्रस्तुत गर्दछिन-यो पनि चुनौती नै हो|

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niraj magar

      hi richa ji tapaile jasari bhaye pani jitnu parcha hai. magar haruko nam rakhnu pareo ni hoina ra? best of luck.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raj

      मैले पनि vote दिए है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म चाहन्छु ऋचा को जित हुनेछ मैले पनि दियो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हामी सबै नेपाली मिलेर नेपाली चेली ऋचालाई जिताउन को लागि एकजुट भएर भोट दिनु पर्छ ल साथीहरु भोट दिन सुरु गरौ अनि नेपाली सुन्दरीको विश्वमा चिनाऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Hasta Gautam Mirdul

      miss Richa lai सफलता को कामना
      छ. anuhar राम्रो होइन फोटो line को pose राम्रो nabhayar हो.
      त्यो भन्दा पनि par unko chetana र मन राम्रो हुन् sakchha
      mridul

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      mero pani vote gayo hai ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • म नेपाली हुँ। मलाई यस किसिमको प्रतियोगिताविरुद्ध कुनै आप्पत्ति छैन। मैले ५ भोट हाले। तर मेरो छनैटमा ऋचा परिरनन्।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • ऋचा परिनन भने कसलाई दिएको ब्रो भोट आफ्नै नातागोतालाई दिए जस्तो छ ….

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • होली काउ। ऋचाको नाममा लगभग ५० कमेन्ट १००‌+ भोट जबकि अरु प्रतियोगीको नाममा बिरलै ५ कमेन्ट र १० भोट होला। देशका अन्य मुद्दाहरुमा पनि यस्तो एकता हुनु नि।

      केही वर्षअघि बीबीसीले संसारभरिबाट १० उत्कृष्ट गीतकालागि आह्वान गर्दा अरुण थापाको गीत ७औं स्थानमा ओगटेका थिए। http://www.bbc.co.uk/worldservice/us/features/top…

      बटमलाईन नेपाली जुटे त परिमाण राम्रै ल्याउन सक्छन्, इन्टरनेटमै भए पनि।।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • जतिसुकै महिला सशक्तिकरणको कुरा गरेपनि के गर्नु, महिलाहरूलाई यसैगरी मनोरञ्जनको साधन बनाइएकै छ । अझ यसलाई महिला सशक्तिकरण भन्दा पो अचम्म लाग्छ । अतिपूँजीवादको महिला सशक्तिकरण शायद यस्तै होला ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • यसमा असहमति छ मेरो पुष्पजी|

        मलाई चाही "यो कुरो", मानब जातीको सगरमाथा आरोहणमा, लाग्ने "सृंखला" बद्द चुनौतीहरुका "सामना"…- जस्तै हो| यसले उक्त "चुनौतीकार" लाई निस्चय अरु "ढ्रीढ" बनाउछ|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pratap

      मैले पनि दिय यार हाम्री मिस नेपाल लाई

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • raju

      ल है मैले पनि नेपाली सुन्दरी लाई भोट हाले | हामी नेपाली सबैले भोट दिएर नेपाली सुन्दरीलाई मिस अर्थ पनि बनाउने कोसिस गरौं | साच्चै ऋचाजीले जितेमा नेपालको नाम रहने नै छ | गुड लक ऋचा जी |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Syangjali

      भोट त दिए, तर अरु देशका नारीका अगाडी हाम्रो देशकी नारी त्यति राम्री चाहिँ लागेन है. अर्को कुरा, एउटै IP address बाट धेरै पटक भोट दिन पाइन्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Bikesh Kayastha

        स्यन्ग्जाली जी सुन्दरता हेर्ने को आखाँ मा भर पर्छ| तपाई लाई त चोट कपडा लगाएका गोरी बिदेशी नारी मन परे जस्तो छ| मलाई त हाम्रै रिचा जी राम्री लग्यो है|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ram

      VOTE for MISS NEPAL

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak rana magar

      साथीहरु महिले त भोट दी सके हजुरहरु ले पनि दुनुहोला नि ल,, नापतादो खोलाले बगौछा भनेझै ८६ राष्ट्र को भएर क भयो त हामी नेपाली सबैले भोट दिए आबस्य पनि जित हुनछ मा बाठा त गए शक्यो वोट पालो हजुरहरु को ल…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pant

      राम्री त लागेन भोट चाही दिन मन लग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • best of luck !!! to her..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jeevan basaulaUAE

      vote for richa………best of luck

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sapkota

      ल है साथि हो मैले पनि भोट दिए / रिचा ले नै जित्नु पर्छ………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dilip

      ल मैले पनि vote दिए है नेपाली सुन्दरी लै.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shaan

      don't know about others, but i will vote for the best candidate. because i believe in fair.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • what do you mean by best candidate dude…. you are looking at photographs of hundreds of beautiful women…., its just doesn't make sense to analyze looking at photographs and decide best vs "not best"…. anyways goodluck…… among the 4 photos presented here, the south african looks sexy (though i went thro couple of others from main site)…. but my vote is for richa (after calculating all benefits of doubt)…

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Shaan

          we are asked to vote for the miss photogenic, which means to choose the best photo which you personally think the best among the 87 candidates. so, who ever you think looks great in photo you vote for it. That will be the fair voting for miss photogenic. Not because you belongs to the country and you have to vote her.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली भन्दै भेडाको जस्तो चाल गर्नु ह हुदैन| नराम्रो लै नराम्रो भन्न सक्नु पर्दछ
      |
      यो रिचा नराम्री छ
      तेसै नेपाली लै जिताउने भनेर हुदैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • seconded!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • ranzeet

        haina yo naramri cha bhanney kasari taha paunu bhayo, paikhana ma haggu garda phone aako thyo ho hajoorlai. photogenic chaina bhannus na, ramro ra naramro ta baani behora ko laagi hoina ra nepali bhasha anusaar. tyastai bhanney ho bhaney ta Prashant pani tyo dosro huney keto bhanda utkrista ta thiyena tyati bela ta sms thoknu bhayo hola ni dhamadham. dherai nakhokham mann pardaina bhaney nagarnus na, bado analytical ra reasonable kura garchu bhanney dekhauna pardaina.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • durga k c

        la ma pani 2vot deya laja

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kris

      मैले पनि दिए नि यार हाम्री मिस नेपाल लाई ……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • bishnu

        मैले पनि दिए भोट नेपालीलाई नै

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • niru

      मैले पनि भोट हाले है त.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Neru Giri ,USA

      सबै त न भनौ , धेरै जना सुन्दरी फोटो जेनिक देखिन्छन | पाच जनालाई नै भोट दिउ भने , खासै अर्थ नराख्ला | नेपाली भए को नाता ले एउटा मात्र भोट ऋचा थापा लै दिए | गुड लक ऋचा जी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • साथि हरु मैले त कसैलाई दिइन , मलाई नेपाली राम्री लागिन बाहिरका लाइ दिने मन भएन . माफ गर नेपाली सुन्दरी

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • लौ मैले पनि भोट हाले है त.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • puru pandey

      मैले पनि भोट दिए है नेपाली सुन्दरी लाइ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • साच्चै ऋचाजीले जितेमा नेपालको नाम रहने नै छ , तर पनि उहाको रुपको लागि म भोट गर्ने पक्षमा चाही छैन किनकि म आफैमा यस किसिमको प्रतियोगिता हरुको खुलेर बिरोधमा छु, त्यसैले म त भोट गर्ने पक्षमा छैन/

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • ragubir

        Do not post such mad comment man!!!Contradict!!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • I think it is contradict with all of like you and it is also against the interest of the Salokya. But its my opinion and there are lots of Neplease women they can't come to the even from out of home to take part in outdoor social activities. It is such kind of competition that is not for the intellectual and enhancement of competitive strength of women that's why i am strongly against such kind of competition and no any pleasure for me even she win that competition.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • SNJY

            I disagree brother. Many nepalese don't even have access to internet/books does not mean you stop using internet or commeting here! Do you? And is she stopping social development for other nepalese women? If you think so how? How do you say that there is no real competition? Its not jus about skin and look. Moreover, Miss Earth is conducted to promote environmental awareness. I think you should not just think negative to be different, think positive brother. Take it easy.

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sharad bataju

      ल है मैले पनि नेपालीलाई भोट हाले I

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • TIKAA PUN

      BEST OF LUCK RICHA JEE NEPALI HARU KO POHICHAN WORLD MA GARAUNU HUNECHHA BHANNE AASHA LIEKO CHHU , TRA UMESH JI KATI PATAK SAMAN VOTE DINU MILCHHA HOLA YO PANI BATAI DINU HOLA .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • too nice win it

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Tikaa pun magar

      YEKJANA LE KATI PATAK SAMMA DINA MILCHHA HOLA VOTE ???

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • रेशम घिमिरे (korea)

      मैले पनि मेरो मात्र नभएर साथी हरु को समेत भोट diyeko छु है

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ajamat

      ya i just vote her………..best of luck richa

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ऋचा जी,
      Best of luck है, मेरो तर्फ बाट त भोट गइ सक्यो है !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • david Rai

        hajur chahi miss earth banaune dhun ma ani nepal (primeminister) chahi nav nepal banaune ho ni ? ma ta van6u lau daju_vai tatha didi bahiniharu ho sabai miler nepal (neta)lai banau nav (new).

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • नया नेपाल बनाओ नेता ज्यु हरु ! भनेर अहिले पनि त लाखौं जनता रोडमै छन् साथी ! कति छिटो बिर्सनु भएको ? तपाई हामीलाइ पो ओछ्यान बाटै comments दिन सजिलो छर !

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • congratulations! and best of luck, richa.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Krishna'NZ'

        नेपाली भन्दा अरु सुन्दरी राम्रा देख्छु कसरि आफु लाइ नै झुक्कयारा अर्की लाइ भोट गर्नु बरु gardina

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • अफ्नोलाई नराम्रो भएपनि राम्रो मान्नु पर्छ नि कृष्ण जी

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • सडकमा उत्रनु काम गर्नु र कमेन्ट दिनु धेरै फरक छ ……….

          मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ल है साथी हरु मैले त votting गरे है नेपाली लाई……………….

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    eXTReMe Tracker