Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker

Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

५४ वर्षअघिको काठमाडौँ (भाग २)

पुरानो काठमाडौँका फोटोहरु त इन्टरनेटमा केही भेटिन्छन् तर पुरानो काठमाडौँका दृश्यहरु भेट्टाउन भने निकै गार्‍हो छ। इन्द्रजात्राको अवसरमा मच्छिन्द्र क्लबले ५४ वर्षअघि कुनै पर्यटकले खिचेर राखेका भिडियो सार्वजनिक गरेको थियो। त्यही भिडियोका केही अं‍श यहाँ राखेको छु। प्रोजेक्टरबाट पर्दामा देखाइएको दृश्य खिचेको हुनाले त्यति प्रष्ट त देखिँदैन। तैपनि उतिखेरको काठमाडौँका दुर्लभ दृश्य भने हेर्न सकिन्छ।

हेर्नुस् त्यतिबेला काठमाडौँको स्वयम्भू कस्तो देखिन्थ्यो ? त्यतिखेरका बासिन्दाहरुको पहिरन कस्तो थियो ? त्यतिखेरका घरहरु कस्ता थिए ? तपाईँहरुलाई रुचि लाग्छ भने अरु दृश्यहरु पनि पछि प्रस्तुत गर्नेछु। दृश्य हेर्न भित्र आउनुस्।

भिडियो हेर्न क्लिक गर्नुस्-

Related posts:

  1. ५४ वर्षअघिको काठमाडौँ
  2. कसरी भागेका रहेछन् सिराहा जेलबाट ५४ कैदी
  3. मिस टिन नेपाल (भिडियो भाग १)
  4. लोडसेडिङमा काठमाडौँ
  5. काठमाडौँ तनावग्रस्त, देशभर विरोध

31 comments to ५४ वर्षअघिको काठमाडौँ (भाग २)

  • purana bhawan ani mahal lay maan ta chunchha , aajha aakha bata aasu pani jhardo hola ……puran sanskriti haru aajah jhan saharaniye chan … tara sathi haru aaba ta hami pani aagadai badne bela bho ni hoina ra……….hami sabai lay kehi garna sakdainau ra hamro desko lagi…..
    LETS PREVAIL PEACE IN EVERYBODY,S HEART

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • binod

    ३४,३५ वर्ष अघि मात्रै पनि हामि बच्चा छंदा न्यु रोड मा मजाले राति अबेर सम्म आस पास लुकामारी खेल्ने गर्थ्यों, अब कुनचाहिं आमा बाउको हिम्मत त्यसरी राति बच्चालाई खेल्न पठाउने? २० वर्ष भयो विदेशिएको नेपालमा हुने काण्ड सुन्दा यहीं बसेर पनि डरले मन काँप्छ! तर एउटा ध्रुव सत्य कुरा के छ भने,काठमाडौँ सुन्दर थियो,सुन्दर छ र सुन्दर रही रहने छ,कारण हामि सबै नेपालीको मनमा त्यो ठाउं पट्टि अति माया र ममता छ!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Bhoj Giri From D.K

    sathilai dharai muri muri dhanebad. asthile ramro kam garnu bhyo tesaile malai dharai nai khussi lagyo pachhi pani aastai kam gardai
    garnuhos kinaki hamiharule phari pani afu janmanu bhanda
    paheleko nepal dekhna sakishyos ra naya ra purano ko bich bata kehi sikiyos teasi le dherai nai ramro chha tara bistarai aaru photo
    haru pani rakhna paryo ni sathi ji. tara antim ma tapai
    le lekhyako malai man parena tapailai ruchi lagcha bhane bhaneko ruchi na lagne kurai na bhayana ta sathi. je hos sathi ko dukha ra mehanat ko
    lago phari pani muri muri dhanebad.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • "… कुनै पर्यटकले खिचेर राखेका भिडियो…"
    भिडियो सगसभगै कसले यो भिडियो खिचेको भन्ने जानकारी राखेको भए व्यक्तिको उचित सम्मान हुने थियो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • लालाबालालाइ चित्त बुझाउने दन्त्यकथाजस्तो हाम्रो इतिहास.
    पर्यटकका मनमोजीका लागि उनीहरुकै गोजिले धानेका हाम्रा सम्पदाहरु.

    यदि हामीलाइ सबैभन्दा कम कुरा केहि थाहा छ भने : त्यो हाम्रो साँचो इतिहास र अभिन्न सम्पदाको कथा होला सायद.

    यो र यस्तै खोजिका निम्ति सुभेक्छया!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • सम्पदाको कुरा भन्दा पनि इतिहासको कुरा ठिक देखिन्छ है

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • एक चोटी भिडियो मार्फत भए पनि पुरानो बाताबरण, पुरानो शैली र पुरानो स्वयम्भूसंग रुमल्लिना पाउँदा खुशीनै लग्यो |
    धन्यवाद तपाइलाई !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aarushee

    पुरानो काठमाडौं को केही भाग देवआनन्दको फिल्म "हरे रामा हरे कृष्ण" मा पनि देखन सकिन्छ । त्यो हेरेर पनि ताजुब भइन्छ । :) :D

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ऐतिहासिक काठमान्डू को झझल्को दिने वृतचित्र राख्नु भएकोमा धन्यवाद/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • त्येश बेलाको काठमाडौँ संचिकै बुध्ध जन्मेको र सगरमाथाको देश जस्तो लाग्छा/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ऐतिहासिक कथ्मंदुको पुनरावलोकन गरौउनु भएको मा धन्यवाद/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • dipak

    गूगल अर्थमा जत्तिनि छन् यदी तपाईहरु नेपालमा गएर हेर्नु भयो भने नेपालको पुरानो तस्बिरहरु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Suman Dangol

    ohw! A day is really blessed one. I could see my past which is wonderful. There is many changes we can see in Nepal. Through these changes there is a big "question" for every Nepali including me. Are we saving our culture or destroying? We all need to think hundred times. The message from this video is "save the culture".

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • madan

    ५४ बर्स अगी , हजुरबाहरु को दिन थ्यो ,आज नातिको छ ,५४ बर्स अगी उनीहरु कलकत्ता लाहुर जान्थे,आज नातिहरूले संसार भरि जान भ्याएका छन् |५४ बर्स अगी ३,४ बटा सम्म दुलही राख्न पाइन्थ्यो,आज १ भन्दा बढी राख्न मुलुकी एन ले दिदैन——-???

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • हु..ह ..ब्रोको कुरा

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • samrat~

      !!
      अब ५४ बर्स पछि आएर एक जना दुलही ले ४ जना ठिटा राख्न थालेको छ ..ठिक उल्टा.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ragubir

    धेरै राम्रो ६ यो त / प६इ प६इ पनि हेर्न पाउ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Syangjali

    ५४ बर्ष अगाडिको नेपाल हेर्न पाउदा निकै खुशी लाग्यो. विडियो प्रदर्शनीको लागि धेरै धेरै धन्यबाद!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • साच्ची नेपाल "Heaven of the World" हुने थियो राम्ररी ब्यबस्थापन गर्न सकेको भए/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ओहो…. "ओल्ड इज गोल्ड" नै रहेछ बा..!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • होइन होला ब्रो गोल्ड इस गोल्ड नै होनि होइन र ?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Durga Khanal

    बास्तबमै त्यतिबेलाको काठमाडौँनै शालीन र सभ्य लाग्छ भिडियो हेर्दा, जे होस् अहिले आएर पुरानो सस्कृति हेर्न पाउदा खुशी लाग्यो,
    कति राम्रो र छ अनि हाम्रो सभ्यता बोकेको यो भिडियो तस्बिर आहा ज्ञान बर्दक छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अहो त्यतिबेला खिचेको फोटोहरु त्यतिबेलाको सफा काठमाडौँ,बिना कोलाहल सुनसान स्वच्छ हावापानी,चराको चिरबिर चिरबिर सभ्य,निश्चल विचार धारका नेपालीहरु अहिले ठिक उल्टो देख्दा कुनै दन्त्य कथा जस्तो लाग्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • purushotam

    aauta swayambhu ani arko chai baudha ko photo jasto chha ta?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • स्व. टोनी हेगनले नेपाल बारे 1950 बनाउनुभएको वृतचित्र बाताबरण पत्रकार समुहले नेपालीमा रुपान्तर गरेर नाफा नकमाउने उद्देश्यले अरुलाई पनि दिने गरेको थियो. एक चोटी ने टी भी ले पनि देखाएको थियो, त्यो कसैसंग छ भने हेर्न पाइन्थ्यो कि? अलिकति भने youtube maa छ है.
    youtube.com/watch?v=lNntdodQNUo

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • GTZ ले निकालेको तस्बिरै तस्बिरको एउटा किताब छ "Images of a Century: The Changing Townscapes of the Kathmandu Valley" भन्ने

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • binod

      बोधिसत्व जी त्यो किताव कसरि हात पार्न सकिएला,जानकारी पाऊ!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • हात पार्न त कहाँ पाइन्छ थाह भएन तर लाइब्रेरी या GTZ कै अफिसमा खोज्नु पर्ला | मैले चाही पाटन सम्रक्षण समिति या यस्तै संस्था बाट पाएको थिएँ | सरि है ठ्याक्कै भन्न नसकेको मा |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • बास्तबमै त्यतिबेलाको काठमाडौँनै शालीन र सभ्य लाग्छ विडियो हेर्दा, जे होस् अहिले आएर पुरानो सस्कृति हेर्न पाउदा खुशी लाग्यो, अरु पनि पठाउदै गर्नु होला सकेसम्म स्टिल फोटो पनि पठाउनु

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Good one keep it up

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sreejana thapa

    हरुवा हरु लाई सिङ्ग दरवार जित्ने जति भित्तामा, बबन सिङ, सुर्य थापा माकुने एउतै कित्तामा

    कृपया राष्ट्रिय सहमति, राष्ट्रिय सरकार, एबम समाजबादी गणतान्त्रिक प्रजातन्त्र क संबिधान को लागि राष्ट्रिय बहस सिर्जना गरौ …………

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes