कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ। लेखक कर्ण शाक्यले यसलाई माइसंसारका सबै पाठकका लागि सार्वजनिक गर्न आग्रह गरेका छन्। आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ। नेपालका विभिन्न एफएमहरुबाट पनि यो सुन्ने किताब बजिसकेको छ। माइसंसारका विभिन्न देशमा रहेका पाठकहरुलाई पनि यो अभियानमा संलग्न गराउने उद्देश्यका साथ यस सुन्ने किताबका अडियोहरु यहाँ राख्ने जमर्को गरेका छौँ। यसलाई सुन्नुस्, डाउनलोड गरेर तपाईँको आईपडमा राखी फूर्सदका बेला सुन्नुस्।
आज ‘टुँडिखेलदेखि केशरमहलसम्म’ शीर्षकलाई प्रस्तुत गरेका छौँ। सुन्नलाई वा डाउनलोड गर्नलाई भित्र आउनुस्।
यो सुन्ने किताबका परिकल्पना/संयोजक रविन्द्र सिंह बानियाँ हुन्। आवाज लक्ष्मण शेष र राधिका बानियाँको हो। रेकर्डिस्ट विकास गुरुङ हुन् भने सम्पादन र मिक्सिङ विनायक अर्यालले गरेका हुन्।
‘टुँडिखेलदेखि केशरमहलसम्म’: सोच सुन्ने किताब सुन्नुस्-
अथवा डाउनलोड गर्नुस्। तलको लिङ्कमा राइट क्लिक गरेर सेभ टार्गेट एज वा सेभ लिङ्क एज गर्नुस्-
Download mp3 format……..
Download ogg format………
तपाईँले पुराना भाग छुटाउनु भएको भए
नेपाल खत्तम छैन
सकारात्मक सोचको शक्ति
प्रजातन्त्रको पेन्डोराबक्स
घुमिफिरी रुम्जाटार
एकचोटी फर्केर त हेरौँ
वनबासतर्फ
Related posts:









देश को बर्तमान राजनीतिक जर्जर परिस्तितिको बारेमा माओबादीको निर्देसक विचार र दिसा निर्देश देस र जनताको लागि सहि छ भन्ने मा दुइ मत छैन. हिजोको पर्चान्दाको भासन सुन्दा राष्ट्र रास्त्रियता र जनतन्त्र संग जोडिएका जटिल र समसामाइक् समस्या हरुका बारेमा गहन बिस्लेसन,अनुसन्धानात्मक ,रास्त्रियेता र देश भक्तले ओतप्रोतापूर्ण छ. हामी कोइ अझै पनि नेपाल आमाको सन्तत्ति हौँ र अझै सोतंत्र छौ र परतन्त्र स्वीकार्य छैन भन्ने लाग्छ भने ऐले देस लाई माओबादीको नेत्रितो ले नै हालको सङ्कट बाट पार लगाउन सक्छ . जनता को जनादेस पनि येही थियो र अझ्है पनि छ. हुनत गोपाल जी जस्ता हाम्रा केहि सहरिया मधेमबर्गीय दरिद्र बुदिजिवी हरुले जति चिलाये पनि सतोस्राप गरेपनि समज्परिबर्तन रोक्छु भन्नु मात्र मुर्खता हो . मित्रलाई २१औ सताब्दिका जनताको चेतनाइस्तर् को हेक्का समेत रहेनछ . बिचरा आफ्नै बाबु ले क ख रा सम्म पुरा गरेका छन् कि छैनन् उनैलाई थाहा होला. अनि जुन सस्कार र स्कुलिंग मा हुर्के तेसरी नै पर्स्तुत हुनु गर्नु सोवविक नै हो . गोपाल जी जस्ता बुर्जुवा बुज्रुक र उहाका आदर्सहरुलाई जनताले छानीछानी गलाहात्येका बिर्सनु भएछ. अजैपानी ढिलो भएको छैन देस र जनता पर्ति इमान्दार हुनलाई अक्कलभया.
मन परे हरियो, नपरे रातो
1
0
i have not read it Sounds great book ! Better read such a inspairing book with new vision.We have to develop new good culture, costom and manner in Nepal.Thanks to karna ji for creative writing with optimistic thought for all.Better print many copy of the book in difirent language.Thanks god…!!!
मन परे हरियो, नपरे रातो
1
0
राम्रो छ निकै ….
मन परे हरियो, नपरे रातो
1
0
pyara sathibhai haru , hami jati study gardai janchau ani hamro samhaj pani teti nai jagruk hudai janchha …….. samjah lai jagnalai time absaye lagchha tara ekdin jagchha jarur……..Study keeps u informative and learner ……..
मन परे हरियो, नपरे रातो
1
0
Encouraging, positive!
मन परे हरियो, नपरे रातो
0
0
ali dhila bhayera publish bhaye jasto lagyo…………. maile yesko aru part haru ta sabai sune tara yo part ko lagi dherai samaye parkhnu paryo……
मन परे हरियो, नपरे रातो
0
0
पहिला HBC FM बाट प्रसारण हुने रेडियो बाचन कार्यक्रमको याद आयो. अच्युत घिमिरेले यो विधामा ठुलो गुण लगाए. अहिले कता छन् थाहा भएन.
Library of Congress ले ३/४ वर्षा अघि केहि नेपाली श्रस्ठाका रचनालाइ उनीहरुकै आवाजमा रेकोर्ड गरेको पनि सुनेको थिए. circulation मा नभए पनि reference को रुपमा कहिँ कतै कसैले पत्तो पाएको छ कि?
मन परे हरियो, नपरे रातो
0
0
Bhaba ji,
अच्युत घिमिरेले ujyaalo FM ma testai program chalauchan,
friday 9:PM nepali time.
ganesh prasad dhakal
berlin
मन परे हरियो, नपरे रातो
0
0
derai ramro maile ta Karna sakya lai bepari matra thaneko thiye tara waha ko kitab sune pachi ta waha lai yogana aayog ma rakhnu parcha jasto cha ta tyo biddi hamra neta bhanauda lai kaha po aaucha ra
मन परे हरियो, नपरे रातो
0
0
उधोग पनि कति पए ठाउंमा धेरै अर्थ लगाउने चलन छ, तर यहाको सोंच अनुसार उधेमी हरुको पनि देश बिकासमा कहिँ न कहिँ बाट लिंक जोडिएको हुने रहेछ भन्ने खुल्न आयो, अतिनै खुशी लaग्यो | आशा छ अब आउने अर्को संस्करणमा लोडसेडीन र खाने पaनिको बारेमा पनि केहि अंश जोडिने छ | Thank you sir i m alwys agree with your thinks…!!!
मन परे हरियो, नपरे रातो
0
0
धन्यबाद माइ संसार लाई राम्रा कुरा सुन्न र नेपालको बारेमा जान्न पाइयो
हामी भर्खर बामे सर्देछौ सूचना प्रबीदी मा
या बीच बाटो मा छौ
मन परे हरियो, नपरे रातो
0
0
My sansar lai mero pani dherai dherai dhanyebaad chha, ani Khanal ji hajur lay thik bhannu bhayo bhakarai bame sardai gareko yo suchana prabidi lai hami sabai lay mathiye liyera janu parchha ………Uslay haat magchha haat dieu ..ani yedi maghchha saath bhane sath dieu.
मन परे हरियो, नपरे रातो
0
0
यो शिर्षक सुन्ने मात्र होइन साथी
अनुसरण पनि गरौ
कमेन्टको ठाउँ भर्ने मात्र होइन साथी
सहि स्वच्छ शब्द प्रयोग गरौ
मन परे हरियो, नपरे रातो
0
0
<3 ek damai ramro kuraa ho saathi.
मन परे हरियो, नपरे रातो
0
0
" उधोग पनि एक किसिमंको पेशा हो , सेबा हो र अझ भन्नु पर्दा देशभक्ति पनि हो . "
यी हरफ हरुले उर्जा दिन्छ कर्मशीलहरुलाई .
मन परे हरियो, नपरे रातो
0
0
आफूले पनि कर्म गर्दै अरुलाई पनि कर्मको पथमा डोर्याउदै मुलुकको बिकासमा ढुंगा – इट्टा थप्दै देश बिकास
को लागि कर्मशील हातहरुलाई हौसला दिन उदाहरनिय हुने उधमिहरु कर्मशील देशभक्त हुन् .
मन परे हरियो, नपरे रातो
0
0
sachikai karna sakey ko shoch ko barema jati vane pani kami nai hun6a maile ta yo pustak 2 patak padisake feri pani time milda tehi pustak ka pana paltauna man lag6a teyo shoch lai bastabik banauna paye kasto hola
मन परे हरियो, नपरे रातो
0
0
हेरौ हेरौ पढौ पढौ सुनौ सुनौ ……
मन परे हरियो, नपरे रातो
0
0
श्रीस जी !
' प्रतिभाको खोजि ' पुस्तक पनि पढ्नुस है ! ' सोच ' र ' प्रतिभाको खोजि ' कम्तिमा एक पटक पढ्नु नै पर्ने किताब हो .
मन परे हरियो, नपरे रातो
0
0
हस लुना जी
मन परे हरियो, नपरे रातो
0
0
जानकारी को लागि माइ संसार लाई धन्यबाद दुखको कुरा मलाई डाउनलोड गर्न अनुमति नभयको ले सुन्न सकिन किनकि यहाको नियम नै गार्हो जहापयो तेही वेब खोल्न मिल्दैन जागिर पनि गर्नु पर्यो
मन परे हरियो, नपरे रातो
0
0
सुनेर मात्र भयन नेपाली सबै ले यो अनुसरण पनि गर्नु पर्यो.एक कान बाट सुन्ने आर्को बाट निकाल्ने गर्नु भयन.
मन परे हरियो, नपरे रातो
0
0
सबैले अनुसरण गरे त राम्रो हो नि केसु जी
मन परे हरियो, नपरे रातो
0
0
Dear friend sadhai aarulai dosh diyera bhayena ,,,,,, aafubatai suru garda k bigranchha ……If u cant change change urself , change what u think, eventually you also ch
anged.
मन परे हरियो, नपरे रातो
0
0
साच्चै नै उत्साहजनक प्रस्तुति कर्ण जी!!!! एक चित्त लगाएर kaam गरियो भनी नतिजा राम्रै हुन्छ, त्यो चाहे ठुलो होश या सानो ……..
जय नेपाल!
मन परे हरियो, नपरे रातो
0
0
यो ब्लग मलाई धेरै मन पर्छ! यो 'सोच' को अडियो मलाई धेरै मन पर्यो.
मन परे हरियो, नपरे रातो
0
0
I already read the book "Soch" and it strives to think the issues in optimistic way, that's why I like the book very much. It is more interesting in reading than in listening. But it is good to those who has difficult to access the book.
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो …मैले त नेपाल जादा किताब नै किनेर ल्यायको छु …..धेरै राम्रो …..
मन परे हरियो, नपरे रातो
0
0
सधै एस्तै राम्रा कुरा मात्र सुन्न पौने दिन कहिले आउला नेपालको बारेमा |
मन परे हरियो, नपरे रातो
0
0
la la jankari को लागि lekhak lai dharai dharai dhnya bad la .
मन परे हरियो, नपरे रातो
0
0
बिभिन्न्न देश बिदेशमा रहनुभएका नेपालीहरुको जनमानस माझ यो माई संसार मार्फत पुर्याउन जमर्को गर्नु भएको मा यहालाई मुरी मुरी धन्यवाद….
मन परे हरियो, नपरे रातो
0
0
So happy to know about it.
मन परे हरियो, नपरे रातो
0
0