Comments on: पन्ध्र मिनेटको भावविभोरता र एउटा यक्षप्रश्‍नको उत्तर
By: Deepak_Khadka
सौरभजी,
तपाईमै केन्द्रित लेखको टिप्पणीस्थानमा तपाईको उदगारको साथ तपाईलाई पाउनु अत्यन्त सुखद लागिरहेको छ मलाई । तपाईको आगमन र उदगारको लागि विशेष धन्यवाद !
सान्दर्भिक कुराहरू त लेखमै छदैछन् । यति थप्न चाहन्छु, तपाईजस्तो prodigy (कम उमेरमै विशेष प्रतिभा प्रदर्शन गर्नेहरू) हामी सबैको साझा सम्पत्ति र साझा गौरव हुनुहुन्छ । माईसन्सारका टिप्पणीकारहरु र पाठकहरू सबैको तर्फबाट तपाईको प्रतिभा र भावनालाई पून: एकचोटी सलाम !
मन परे हरियो, नपरे रातो   1  0
By: Deepak_Khadka
>अन्जानहरुका अन्दाजले श्रीजना गरेको कमेन्ट हरुको
>घुमिरहने, दोहोरिरहने र घोचिरहने सैलि
Bhaba-jee,
ईन्टर्नेट फोरमहरूमा ubiquitous जस्तै हुने जडी कमजोरी समातिदिनुभयो । तपाईले कामना गर्नुभएको प्राज्ञिक rigor हो (बहसमा Falsehood र ego नघुसाऊ, सान्दर्भिक सबै limitation हरू disclaim गर, आदि) । अरूसंग त यो आग्रह वा अपेक्षा गर्न सकिन्छ, तर कुनै पक्षविशेषको पक्षपोषण गर्नुपर्ने मजबुरी भएका वा ego नबोकी घरबाट निस्कन नसक्ने poster हरूसंग आग्रह के गर्ने, अपेक्षा के गर्ने ? होईन र ?
ईनटरनेट वा यस्तै खुल्ला फोरमहरुको छ्यासमिसे content संग मलाई त्यति आपत्ति र डर लाग्दैन, जति बन्द शिविरहरूमा हुने राजनैतिक प्रशिक्षणमा अबोध मष्तिष्कहरूमा झुठा कुराहरू भरिने बेईमानीसंग लाग्छ । म आफै भुक्तभोगी (लिनेमा पनि, दिनेमा पनि) भएकोले यो यति साधिकार भन्न सकेको हुँ ( एउटा disclaimer दिईहालेको नि) । केटाकेटीहरूलाई एकदलको बन्दूक बोकाउने, चाहे त्यो फलामको होस्, चाहे doctrine को होस्, संस्कृतिलाई निषेध नगरेसम्म नेपाललाई सभ्य मुलुक मान्न सकिदैन । तर अहिले सभ्यतामा कसैलाई मतलब नभएको excuse बाट चल्ने झल्ला ट्याम छ । के कुरा गराई भो र ?
मन परे हरियो, नपरे रातो   0  0
By: bhaba
हाम्रा बिचारहरु कसरी निर्माण भएका छन्? (organic mechanism लाई एक्छिन बिर्सने हो भने) हाम्रा बिचारका बिउ के हुन्? यो बिचारको अबिब्रिद्धिमा (हामी आफु बाहेक) कस्ता घट्ना, परिबेश्, र ब्यक्ती बिशेष ले मलजल गरे? अझ भनौ, बिचारको आधार के?
हामी कस्तो बिचार निर्माण गर्न खोजिरहेक छौ? यो प्रश्न चै हामी , पूर्ण रुपले हामी स्वोमसँग सम्बन्धित छ। किनकी हली अनुसारको बाली हुन्छ। अनी त्यहि बालीले अघिको बिउलाई सार्थक पनि बनाउछ अनी अरु  धेरै सार्थक बिउ पनि जन्माउछ।
mysansarको मन्चमा: यो बिचारको प्रस्तुती, बिबेचना, र बिबादको प्रक्रियामा के आशा छ हाम्रो र कति बिश्वासी छौ हामि?
हाम्रा लागि यो प्रकियाको ष्रिन्खला दैनिकीको नियमितता भन्दा  बेसी छ/छैन वा हुनुपर्छ/पर्दैन?
हाम्रो यो सङ्लग्नताको पाठकमा (हामीलाई बिश्वास र प्रतिक्षा गर्ने) पर्ने प्रभाबका बारेमा कति सुचित र सम्बेदनशील छौ हामि?
"Mysansar को ग्राहाक" को साझा परिचय बाहेक यो मन्च र यो समयले हामीलाई अन्य कस्ता सम्बन्धको र सम्भाबना अनुकुल गराउन सक्छ?
मन परे हरियो, नपरे रातो   0  0
By: bhaba
कमेन्टहरुको को content र feeling लाई बुज्दा; continuity ra consistency लाई अबलोकन गर्दा र औचित्य र असरलाई महत्वोको saath हेर्दा mysansaar का सम्पुर्ण नियमित  टीपडीकारहरुलाई सद्भाब सहित्, केही sochai र सोधाइ राख्न मन लाग्यो।
जुन तहमा हामी कुरा गरिरहेका छौ, कसैलाई आफ्नो बिचार बुझाउन ekarkaa sanga त्यो बिचारबाहेक अगाडि र पछाडि का अन्य कुरामा पनि sharing हुन आब्स्यक छ। यसले बिचारमा सहमती दिन्छ भन्ने छैन, तर एक अर्काको बीचारसँग को बिश्वासलाई formulate र maintain गर्न सक्छ।
हामी आफ्ना बिचारका श्रोत, प्रक्रिया, र प्रयोजन्लाई  बिस्त्रित रुपमा खुलासा गर्न सक्छौ भने (एउता लामो, राम्रो लेख मार्फत नै किन नहोस्) अन्जानहरुका अन्दाजले श्रीजना गरेको कमेन्ट हरुको घुमिरहने, दोहोरिरहने र घोचिरहने सैलिलाई कम गर्न सकिन्थियो।
मन परे हरियो, नपरे रातो   0  0
By: सौरभ पोखरेल
हजुरको यो लेख ले मलाई मेरै कबिताको वारेमा चिंतन गर्न वाध्य गराएको छ,आशू मा देश डुवेको वेला प्रवास रहनु परेको छ यती वेला नरोई वस्न सकीएला र ? अझै देश झन,झन आतंकित हुदै गई रहेको वेला  कसको मन नरुएको होला?
मन परे हरियो, नपरे रातो   1  0
By: सौरभ पोखरेल
,मैले यो कबिता लेखेको दिन देखि उपरान्त यती धेरै चिंतन यो कबिता का बारेमा कहिलै शयेद गरेको थीइन होला !
मन परे हरियो, नपरे रातो   0  0
By: सौरभ पोखरेल
दीपक दाइ नमस्कार !
मेरो कबिता टुक्रन्छ की देश यो ?को बारेमा यती धेरै चिंतन गरीदिनु भएकोमा, ह्रदय देखिनै आभार प्रकट गर्न चाहन्छु,
मन परे हरियो, नपरे रातो   0  0
By: Deepak_Khadka
Contd..
नेपाली समाजमा परिवर्तन-अमैत्री कोही छ भने ती हुन् राजनैतिक दलहरू । माओवादी फ्लप भईसकेको थोत्रो साम्यवादी थाङ्नामै छ भने, अरू दलहरु झल्ला राजनीतिको सजिलोमा । हामी frustrated र उत्ताउलो नै हुनुपर्ने त तिनीहरुलाई बदल्न हो, सुधार्न हो । खोई त त्यो हामीमा ? हैन त ? –end-
मन परे हरियो, नपरे रातो   0  0
By: Deepak_Khadka
मन परे हरियो, नपरे रातो   0  0
By: Deepak_Khadka
नेपथ्यज्यू,
लेखिएको कुरा मध्ये जुन जुन कुरा पाठकले बुझ्दैन, त्यो कुरा लेखक स्वयंले पनि बुझेको छैन भनेर बुझे हुन्छ । नबुझिने भाषा भनेकै लेखकले आफनो कमजोरी (राम्ररी नबुझेको, पर्याप्त अध्ययन-अनुसन्धान वा मनन नगरेको वा पर्याप्त तर्क वा प्रमाण नभएको विषय) को ढाकछोप गर्न हो । (त्यसैले मेरो जुन जुन पार्टहरू जति जति हदमा नबुझिने छ, त्यति त्यति हदमा म आफैले पनि नबुझेको कुरा हो भनेर बुझ्नुभए हुन्छ । यो कुरा साँच्चै हो के) ।
मन परे हरियो, नपरे रातो   0  0