फिलिपिन्समा हुन लागेको पृथ्वी सुन्दरी अर्थात् Miss Earth प्रतियोगितामा नेपालको प्रतिनिधित्व ऋचा थापा मगरले गरिरहेकी छिन्।
ऋचा अस्ति सम्पन्न मिस नेपाल प्रतियोगिताकी फर्स्ट रनर अप हुन्। मिस नेपाल जेनिशा मोक्तानले भने मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
अर्को हप्ता (नोभेम्बर १६ सोमबार) Miss Earth को अन्तिम प्रतिस्पर्धा हुँदैछ। तर त्यसअघि प्रतियोगिताका विभिन्न चरणहरु सुरु भइसकेका छन्।
आउनुस् हेरौँ नेपाल सुन्दरी के गर्दैछिन् त फिलिपिन्समा ?
Miss Earth को Miss Photogenic का लागि अनलाइन भोटिङ पनि भइरहेको छ। माइसंसारमा ऋचाका लागि अनलाइन भोटका लागि अनुरोध गरिएपछि यो ब्लग लेख्दासम्म उनका लागि ३८५ भोट परिसकेको छ। उनी अरु प्रतिस्पर्धीभन्दा अगाडि छिन् फेसबुक भोटमा। भोट कसरी दिने थाहा पाउन यहाँ क्लिक गर्नुस्।
Miss Earth अन्तर्गत राष्ट्रिय पोशाक प्रदर्शन गर्ने चरणमा ऋचाले लगाएको पहिरन यस्तो थियो-


फिलिपिन्समा उत्रिसकेपछिको फोटो।

प्रेससमक्ष प्रस्तुत गर्ने क्रममा बिकनी लगाएर प्रस्तुत हुँदै ऋचा।

हेर्नुस् ऋचाले आफ्नो परिचय कसरी दिएकी छिन् तलको भिडियोमा। Luxembourg, Macau, Malaysia, Malta, Martinique र Mexico का सुन्दरीपछि नेपालको पालो आउँछ-

Related posts:









ऋचा जी तपाईंको सफलताको लागि अग्रीम शुभकामना!!
मन परे हरियो, नपरे रातो
4
0
Miss earth beauty crown ko laagi all d best Richa, aani NEPAL ra nepali jaanta jo world maa jahaa rahanu vayeko chaa haamro nepali 'YEKAAta' nepali MAAN nepali MAAYA richa ko saath hunechaa yo nepali 'YEKAATA' lai jo kohile Vijaaya garna sakne chainaa PLZ ………. vote 4 nepali chelli
मन परे हरियो, नपरे रातो
2
0
la ramri rai6e, jit6in jasto lagyo, pahila ko bhanda chai ali badi nai hope 6, la all d best
मन परे हरियो, नपरे रातो
1
0
that was a awesome presentation richa ji!!! GOD bless you…..
मन परे हरियो, नपरे रातो
1
0
Nepal ko naam rakhna lai tapilai bhagawanle asirbad diun ani sampurna nepali ko suvakamana chha.
मन परे हरियो, नपरे रातो
1
0
vote for richha
मन परे हरियो, नपरे रातो
2
0
Nepal ko naam rakhna tapilai bhagawanle asirbad diun ani sampurna nepali ko suvakamana chha hai richha ji
मन परे हरियो, नपरे रातो
1
0
HI RICHA BEST OF LUCK.
मन परे हरियो, नपरे रातो
0
0
रिचा जी लाई मेरो पनि शुभकामना | सबै जनाले facebook मा गएर भोट गरौ है |
मन परे हरियो, नपरे रातो
0
0
best of luck richa
मन परे हरियो, नपरे रातो
0
0
best of luck richa
मन परे हरियो, नपरे रातो
0
0
For the first time I found real confident on nepali voice while speaking on mass media…….. She actually showed more confident than rest of the contestant……Richa u r the best…….Best of luck
मन परे हरियो, नपरे रातो
0
0
Nepal lai kati garibi,jhada pakhala,ghuskhori,asikshka,abikasat haru ko matra desh bhanera chinaune aba sundari haru ko desh bhanera pani chinaunu paryo ni,la Richa ji mauka yehi ho,ALL THE BEST.
मन परे हरियो, नपरे रातो
0
0
hi richa best of luck…………..
मन परे हरियो, नपरे रातो
0
0
नेपालीको नाम उचा राख्ने प्रयाश गरेको मा मेरो हृदय देखि शुभकामना छ
मन परे हरियो, नपरे रातो
1
0
First of all thanks a lot to Richa, U r confidnet to do presentation but U have to move your body properly. anyway . god bless U 2 grab ur success.
मन परे हरियो, नपरे रातो
0
0
राजनेतिक दलहरुको मात्र झन्डा देखेको नेपालको झन्डा देखदा खुसि लाग्यो
मन परे हरियो, नपरे रातो
1
0
मेरो शुभकामना छ रिचाजी लाइ र धेरै धेरै धन्यबाद मेरो संसार लाइ.
best of luck richa ji.
मन परे हरियो, नपरे रातो
1
0
very nice speech richa, all the best wishes.
the above sari dress up: i think it is a bit overly done with all that jewelries…but still looked nice.
मन परे हरियो, नपरे रातो
0
0
I wish and pray for your success to win the Miss Earth title 2009, Richa. I am confident that you would do your best and win the title and raise the image of Nepal in the world. I have this confidence in you also because I was the president of Kathmandu Jaycees in 2003 when you won one of the 3 titles. Don't look back. You are talented and you can do it. All the best wishes to you. Good Luck!!
मन परे हरियो, नपरे रातो
0
0
Richa good luck, i am so proud of you.
मन परे हरियो, नपरे रातो
0
0
Richa, all the very best to you. We are really proud of you.
मन परे हरियो, नपरे रातो
0
0
Best wishes for your success, Richa!
मन परे हरियो, नपरे रातो
0
0
Good performence richa
मन परे हरियो, नपरे रातो
0
0
!!!
सम्राट बाट पनि अल द बेस्ट …अलिकति त्रदिसनल ड्रेस चाइ मिलेन भन्छु . नेपालि न भएर अलि भारतीये भयो जस्तो लाग्छ . बरु पटुका चोली लगाएको भए हुने थियो कि.
मन परे हरियो, नपरे रातो
0
0
Richa u r best of luck
मन परे हरियो, नपरे रातो
0
0
BEST OF LUCK RICHA JEE.
मन परे हरियो, नपरे रातो
0
0
Good luck for Miss Earth Rita Ji
मन परे हरियो, नपरे रातो
0
0
अग्रिम शुभकामना तिमीलाई यो शुभ अवसरको
जीत होस् तिम्रो,तिमीले गरेका हरेक परिश्रमको
तिम्रो यो नव खुड्किला हामी हजारौंको
आशा पुरा गर्नलाई
यो साइत अनि शुभ घडी पनि
तिम्रैलागी
समाजमा नया बिहानी ल्याउनलाई
मन परे हरियो, नपरे रातो
0
0
Best of Luck Richa………….
मन परे हरियो, नपरे रातो
0
0
At list she has a chance to interduce Nepal infront of this earth. That is already a win for first step. I belive she will get ahead. I wish her good luck and thank My Sansar for the Blog.
मन परे हरियो, नपरे रातो
0
0
ऋचा जी तपाईंको सफलताको लागि अग्रीम शुभकामना!!!
मन परे हरियो, नपरे रातो
0
0
Dear All
I would like to appeal for vote casting for Richa. I have already done. I am proud of her & wish for her success.
मन परे हरियो, नपरे रातो
0
0
ऋचा तिमि लाई मेरो लगायत नेपाली जान-समुदाय बाट धेरै धेरै शुभ-कामना छ | यो प्रतिस्पर्धामा तिमीले नै विजय प्राप्त गर्छौ भन्ने मेरो बिस्वास छ | तिमि अघि जाउ हामी तिम्रो साथमा छौ |
दिपक
मन परे हरियो, नपरे रातो
0
0
i pray god for richa,to be winner.nepal aamako jay
मन परे हरियो, नपरे रातो
0
0
We all nepali have a full support to you, I belive that she will take our nation's name higher.
Best of luck and have a blace competition.
मन परे हरियो, नपरे रातो
0
0
आदिबासी जनजातिहरुलाई समेटेन भनेर झन्डा फेर्ने आवाज उठी रहेको बेलामा एउटा आदिबासी जनजाती सुपुत्री ऋचाले पोसाक प्रदर्शनमा नेपाली झन्डा उचालेर उनि एउटा जनजातिको मात्रै छोरी नभएर सम्पूर्ण नेपालीको छोरी भएको संदेश दिएर सम्पूर्ण नेपालीको एकतालाई झल्काइन | ऋचालाई मेरो बधाई र शुभकामना |
मन परे हरियो, नपरे रातो
0
0
Well, trying to find beauty in food deprived female body is the fashion of the day. Lets see how far does the humanity goes before we realize the horrible social pressure that man has put upon woman.
मन परे हरियो, नपरे रातो
0
0
खै कहिले आत्मबोध गर्ने हुन् मान्छेहरूले; :$० कमसेकम महिला स्वयम्ले त गर्नुपर्ने हो ।
मन परे हरियो, नपरे रातो
0
0
वीर जी फेरि पनि एकपल्ट दरिद्र मानसिकताको लागि बधाई । अहिले तत्काल नेपालको झण्डा कुन छ उही तीनकुने झण्डा होइन र तत्कालिन अवस्थामा भएको कुरा प्रदर्शन नगरेर कुन चाही प्रदर्शन गर्ने सेलिब्रेटीहरुले के गरे कसो गरे भन्ने तर्फ नगई पुनसंरचनातर्फ गइरहेको अवस्था कुन चाही ठीक छ भन्ने तर्फ किन सोच्नुहुन्न प्रशान्त तामाङ इण्डियन आइडल हुनुभन्दा अगाडिको प्रशान्तकी आमाको शब्द सुन्नुभएको होला उनले भारत महान भएको बखान गरेकी थिइन् भने आइडल घोषित हुनेवित्तिकै नेपाली ढाका टोपी र खादा किन ओढाइयो सेलिब्रेटीले कस्तो प्रचार गर् यो के का लागि प्रचार गर् यो भन्ने तर्फ नगई यस्तो खालको प्रचार सामाग्री पठाऔ भन्ने तर्फ सोच बढाए राम्रो हुने थियो ।
मन परे हरियो, नपरे रातो
1
0
सुर्केलीजी, मेरो दरिद्र मानसिकतालाइ बोध गराई दिनु भएकोमा धेरै धेरै धन्यवाद ! सायद ऋचाको मानसिकता पनि मेरै वा अन्य लाखौ नेपालीको जस्तै दरिद्र भएरै नेपाली झन्डा बोकेकी होलिन नि त, होइन र? यदि तपाइको जस्तो उच्च मानसिकता भएकी भए त सायद बिना झन्डा नै जान्थिन होला, किनकि त्यहाँ झन्डा बोक्नु पर्ने कुनै अनिबर्यता छैन |
मन परे हरियो, नपरे रातो
0
0
सहमत बीर बन्धु,
मेरो पनि सुभकामना नेपाली चेलीलाइ !
जनजातीको नाममा झण्डा फेर्ने आवाज उठेको चाइ होइन, माओबादीले मच्चाउने विभिन्न बितन्डा हरुमध्ये एउटा बितण्डा को पुर्बभ्यास मात्रै हो !
मन परे हरियो, नपरे रातो
0
0
hello richa ji . god bless u .nepali haru ko suvakamana.
मन परे हरियो, नपरे रातो
0
0
all the best richa !!
मन परे हरियो, नपरे रातो
0
0
i have no words writting to u .
i have no song singing to u
i have only three words
GOD,BLESS,U
DIPAK KARKI<USA>
मन परे हरियो, नपरे रातो
0
0
Richa ji,
Good Luck !
मन परे हरियो, नपरे रातो
0
0
richa timilai agrim badai
मन परे हरियो, नपरे रातो
0
0
la ta richa ji Nepal ko naam rakhna lai tapilai bhagawanle asirbad diun ani sampurna nepali ko suvakamana chha.
मन परे हरियो, नपरे रातो
0
0
बधाई!'सुन्दरता' लगाएत 'रोलमोडल' पनि हो| सारा नेपाली दिदि बहिनीकोलागि प्रेरणा पनि हौ| तर मोबादिनीहरुले झटारो हान्लान नि,डोनेसन तयार पारि राक्नु नि!
ज्वाला,
मन परे हरियो, नपरे रातो
0
0
ज्वाला समूह को ज्वाला नै हो कि …..
मन परे हरियो, नपरे रातो
1
0
Shreeshthapa जी के इन्तु न चिन्तुको जवाफ लेख्नु ..बुझ्दै बुझिन!
मेरो मतलब मावोबादिनिहरुले झटारो हानलान डोनेसन दिनु भन्या नि|
मन परे हरियो, नपरे रातो
0
0
यतातिर सोर्स फोर्स नलाग्ने भएकोले कृपया मेहेनत गर्नु होला / तपाइलाई हामी सबैको सुभकामना छ /
मन परे हरियो, नपरे रातो
0
1
who knows this miss earth's title might be on ur hand, go girl make our people and country proud..good luck
मन परे हरियो, नपरे रातो
0
0
Best of Luck Richa Thapa Magar
मन परे हरियो, नपरे रातो
0
0
सुन्दरी प्रतियोगिता बाट समाज लाई धेरै राम्रो शिक्षा दिन को लागि प्रयोग गर्न सकिन्छ, देश को प्रतिष्ठा बडाउन सकिन्छ नेपाल मा एसको बिरोध गर्नु दुषित मानसिकता बोक्नु हो.
मन परे हरियो, नपरे रातो
0
0
Welldone richa best of luck as nepali ok.
मन परे हरियो, नपरे रातो
0
0
great speech
मन परे हरियो, नपरे रातो
0
0
मलाई लाग्छ अहिले रिचा थापा अगाडी हुनुको रहस्य यहि माई संसारलाई जान्छ साथमा माई संसारका फ़्यान्स हरुलाई पनि सबै साथीहरुलाई सजियो होश भनेर यो लिंक मेरो हाई ५ र फेश बुक मा पनि शेएर गरेको छु आशा छ रिचा थापा नै पहिलो हुनेछिन
मन परे हरियो, नपरे रातो
1
0
सफलता असफलता भन्ने त आफ्नो ठाउमा छदै छ तर हातमा नेपाली झन्डा लियर प्रस्तुत भयकोमा याक्पल्ट उठेर सलाम गरे है मैलेता / देशको नाम र देशको झन्डा प्रस्तुत को लागि …..सफलताको कामना पनि संगै,,,,,,है
मन परे हरियो, नपरे रातो
0
0
रिचा जी .हजुरलाई.हामी सक्दो सहयोग गर्दै छू ,,,मलाई जहाँ सम्म लागछ संषर भरि छरिएर बसेका नेपाली ले हजुर को शाथ दिउन र नेपाली को नाम राखुन..
मन परे हरियो, नपरे रातो
0
0
ऋचाजी हामी सबैको आशा तपाई माथि छ है !!! ल त अग्रिम बधाई !!!
मन परे हरियो, नपरे रातो
0
0
ऋचा तिमीलाई सफलता को लगी अग्रिम सुभकामना
मन परे हरियो, नपरे रातो
0
0
wish u all the best……..nd GUD LUCK for Miss Earth !
मन परे हरियो, नपरे रातो
0
0
Thyank u very much hope u will win this test and get higher score
मन परे हरियो, नपरे रातो
0
0
lets hope she makes some mark in this contest so that the Miss Nepal contest will not only remain like the contest, the woman activist has been vowing for.
मन परे हरियो, नपरे रातो
0
0
ऋचा JI TAPAIKO FIGICAL STRUCTURE SARAI MILEKO 6 ANI BEAUTIFUL PANI HUNUHUN6 ASHA 6 TAPAI NAI MISS EARTH HUNUHUNE6 YASMA KUNAI DUBIDA 6AINA Tapaile nepalko asha lai nirasha ma paridat nagaidinus tapailai sabai nepali ani mero tarfabata BEST OF LUCK..GOD HELP U. AMRIT ISRAEL
मन परे हरियो, नपरे रातो
1
0
ऋचा jii
मलाई तपाई को आसा छ मेरो आसा लाइ nirasha नाबनैदिनु hai
मन परे हरियो, नपरे रातो
1
0