हाम्रा नेताहरु किन दिल्ली जाँदा रैछन् भन्ने तीतो सत्य मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले ओकलेका छन्। बोली यादवको आए पनि अन्य नेताहरुको पनि वास्तवमा कुरा त्यही हो। उनीहरु निरीह कि उनीहरु जस्तालाई नेता बनाउने हामी निरीह ?
के भने उपेन्द्रले ?
दिल्ली किन जानु भएको भन्ने प्रश्न गर्दा उनले यसो भनेछन्
‘इस्लाम धर्मका लागि मक्का-मदिना भनेजस्तै नेपाली राजनीतिको लागि दिल्ली त्यही हो, त्यहाँ नगइकन नेपालको राजनीतिमा के कसो हुने हो भन्ने कुरा नै थाहा हुँदैन।’
No related posts.









Sasang U got my +1 for this comment.
मन परे हरियो, नपरे रातो
3
0
aba haamile " hatne hoina, dati ladne nepali ko bani hunchha, kahilyai najhukne shish utheko nepali swabhimani hunchha" bhanne geet nasamjhepani hunchha .haami swabhimani kahan ho ra ki yasto geet samjhinuparyo ra! sabai desh ka dalla haru hun.. swabhimani tyaslai bhanchha jasle afno swarth chhodera arukolagi kehi garchha….. tyopani bina swarth……… maowadile nagarik sarvochta bhanchha ani tyahi nagarik ko dhan sampati lutera kabja gari rakheko chha k yahi ho nagarik sarvochta? yo sab sala chor haru hun, yiniharulai linema rakhera bandook le bhutnuparchha ani matrai naya nepal ko srijana hunechha…………..
मन परे हरियो, नपरे रातो
2
0
Nepal is a playground of India. The Nepali leader are the game for India. So, the India can slect or play every each game according to the choices.
मन परे हरियो, नपरे रातो
1
0
मेरोबारेमा अड्कलबाजी गर्नुभएकोमा धेरै धन्यवाद । तर तपाईं यहाँ पनि 'फेल' खानुभो । :p
माओवाद महेन्द्रको देन ! हँसाउनुभो निकजी । देन त होइन, बरु महेन्द्र, ज्ञानेन्द्र, गिरीजाजस्ताका कारण माओवादको धुमधाम भएको हो भन्नुभएको भए उचित हुनेथियो कि !
मन परे हरियो, नपरे रातो
0
0
puspjee
every thing in this fellow mr. nik reminds me of mr krisn gopal. but gopal has excellent logics and power of expressions besides being gentle and civilized, we really missed krisn gopal. the charm in debating with krisn gopal is really a brain storming job and his feed backs are like brain tonics. but this fellown Nik has every thing opposit besides being too much personally offending. i wish he would consult with krisn gopal before he replyis to any.
मन परे हरियो, नपरे रातो
0
0
मन नपरेको खण्डमा साथी फेर्न पाइन्छ, तर छिमेकी चाहिं "खाए खा, नखाए घिच हो "| यो धरातलीय यथार्थ आफ्नो ठाउँमा छंदैछ |
मन परे हरियो, नपरे रातो
0
0
राष्ट्रवादको जस्तोसुकै कोकोहाल मच्चाए पनि एउटा शक्तिशाली छिमेकीको प्रभाव संसारका सबै फुच्चे देशहरुले बेहोरिरहेको छ | तर उपेंद्रेले जस्तो लम्पसार पर्नु चाहिं ठिक होला र ? उपेन्द्रले जतिसुकै "मेरा भारत महान " भनेपनि दिल्लीमा उनलाई पनि "गोर्खे" को दर्जामै राख्छ |
मन परे हरियो, नपरे रातो
0
0
दिल्ली तीर्थाटन गर्न जानेमा त सबैको होड्नै चल्छ चाहे त्यो देब्रे होस् चाहे दाइने| भन्नु नै हुन्छ भने तपाई हामीलाई मनै नपर्ने राजा नै बरु यसरी र त्यसरी खुले आम दिल्ली को चक्कर लगाएको देखिदैन थियो| त्यसो भन्दैमा हामीलाई ज्ञानेन्द्र चाईयो भनेर भन्न खोजेको होइन|फेरी तपाई र पुष्पजी ले अर्थ को अनर्थ लगाएर हामी त्यसैको निराकरण तिर लाग्नु नपरोस| जहाँ सम्म यो प्रजातान्त्रिक बस को कुरा छ, त्यै हो, तपाई ब्रुस्सेल्समा युरोपियन हावा खादै, कोइ न्युयोर्क मा utterly capitalism को पनि पिउदै, कोइ काठमाडौँ त कोइ टोक्यो भा भएर, यदि यो ब्लग लाई कम्प्युटर को रोदीघर भन्दा की उपलब्धि मुलक बनाउन सकिन्छा कि भन्ने बिचार ले मैले भनेको हो|अब तपैहरु उही बिदेशी Legends, heroes र नेताहरु को तस्बिरMao, Stalin, Lening, Karl and Angel) अगाडी बसेर रास्त्रियता को नारा र लेखेर khayeko पचौना चाहनु हुन्छ भने त म के भन्न र गर्न सक्छु नै| चाहे तपाई खुंखार माओ-बादी हुनुहोस चाहे प्रजातन्त्रबादी आखिर काम गरेरै, नंग्रा र दिमाग खियाएरै खानु पर्छ क्यारे| काम नगरी खाना लाई हामी पुष्प कमल दाहाल र उसका गुटे पनि होइनौ, गिरिजा को ससुराली वा घर तिरका पनि परेनौ, कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्र ले आफुले तेसो गरेको भएर सबै लाई तेसो भन्छन
मन परे हरियो, नपरे रातो
0
0
kina delhi janu parchha ? yo sala kukur dhoti des ma jana kunau kam china aba januparcha CHINA aba sabai nepali juthu bikash garum china bata yo sala indian dhoti des jana kunai kam china thukk dhoti india…..
मन परे हरियो, नपरे रातो
0
0
घोडाको रुपमै परिणत गरिदिनु पर्छ !
मन परे हरियो, नपरे रातो
0
0
कोकस्ता कठपुतली तिनको मुखुण्डो उतार्दै आउने चुनाब मा तिनलाई साच्चैको हास्य पात्र बनाइदिनु पर्छ !
मन परे हरियो, नपरे रातो
0
0
भारतको पुछर बालेर लंका जलाउन गएको उनीहरुको हनुमान र भालु सेना लाईनै श्री लंकेलिहरुले जलाई दिए/ अब नेपालमा जाफ्ना बनाउने माग गरिरहेका भारतीये हनुमान र भालु सेनाको अंत नेपालले तेस्तै गर्न सक्नु पर्छ/
मन परे हरियो, नपरे रातो
0
0
He,, hello,, you are using god's name in your comment,, be care full, don't mix god's name in Politics,, you are hurting hindu's ideology !
मन परे हरियो, नपरे रातो
0
0
त्यस्तै जुन दिन हामीले एक मधेस एक प्रदेश बन्न दिन्छम त्यो दिन नेपालको दक्छिन मा एउटा देशको जन्म हुन्छा नै हुन्छा, त्यस्तै गरेर पहाड तिर पनि विभिन्न राज्य खडा हुन्छा नै हुन्छ, अनि एक ठाउ बाट अर्को ठाउमा घर जग्गा किन्न नपाउने हुन्छ, अनि आउन जानको लागि शुरुमा परिचय पत्रको आबश्यकता पर्ने हुन्छ र अन्त्यमा पासपोर्ट चाइने हुन्छ, र त्यसमा अग्रिम भिसाको आबश्यकता हुने छ| यो कुरा यस्तो हो नकार्नेहरुको लागि यो केहि पनि होइन तर तपाई हामि जसको मुटु दुख्छ देशको अवस्था देखेर तिनको लागि यो धेरैनै ठुलो भारि हुनु पर्छ| चाहे तपाई राजनैतिक हिसाबले जुनै खेमाको भए पनि, यस्तो सम्बेदनशील बिषयमा आफ्नै दलको पनि बिरोध गर्ने पर्छ|कांग्रेसमा भएको नेपोतिस्म र गिरिजाले गरेका कुकृत्य क लागि जति सुकै कांग्रेसी हुँ म भने पनि यदि कोइ प्रजातन्त्र बादी हो भने उसले त्यसको बिरोध गर्ने पर्छ| मेरो बिचारमा|
मन परे हरियो, नपरे रातो
0
0
निकजी, गल्ती सबैबाट हुन्छ; मात्राको मात्र फरक हो । सानो गल्ती भयो भन्दैमा पहाडै खस्लासरि तर्सिनुपर्दैन । जे होस्, हामीले हाम्रा नेताहरूलाई झक्झक्याइरहनुपर्छ ।
मन परे हरियो, नपरे रातो
0
0
यो 'मात्रा' ले चै ' काण्ड ' नै पुर्याउने भो
पुष्प जी ; हो पुष्प जी ,'काण्ड ' नहुदै
हामीले हाम्रा नेताहरुलाई " झकझक्याइ " रहनु पर्छ ; दिल्ली दौडने दौडाहा हरु लाइ
अब जनताले शूद हरु को तबेलामा बाध्ने
मन परे हरियो, नपरे रातो
0
0
पुष्पजी, नियतकै कुरो गरि रा हो, यस्तो लाग्दैछ, हामी सबैनै एउतै लक्छ्यतिर लागि रहेका छौ, तर बाटो र सवारी फरक छन्|म र मेरो बिचारमिलने साथीहरु प्रजातान्त्रिक सवारीमा सवार छौ भने तपाई र तपाई संग बिचार मिल्नेहरु कम्युनिष्ट तानाशाह नामक बहनमा सवार हुनुहुन्छ| हाम्रो सवारमा सबै जात र फुल हरु अटौछन् भने तपैहरुको सवारी मा विद्वान, पढेलेखेका,साहु महाजन, दुख गरिमाथि उठेका, गरिबहरुले Ride पाउदैनन (Rideपाउन Politburo सदश्य नै हुनुपर्ने)| हाम्रो बाहन तिनीहरु लगाएत तपैहरु जस्तै दिग्भ्रमित भएका हरुलाई पनि अटाउन सक्ने भएकाले हामि ढुक्कै छौ र तपैहरु सबै लै यौ सर्बहारा तानाशाही होइनकी प्रजातान्त्रिक बस मा हार्दिक स्वागत छ| आउनोस यसैमा सह यात्री हुन| Let us make it such a blog that we exert moral pressure to all political parties including this divisive party Mao-ist. What do you think?
मन परे हरियो, नपरे रातो
0
0
निक जी !
तपाइको "प्रजा"तान्त्रिक बसको ड्राइभर
कांग्रेस भित्रैका सच्चा रास्त्र्प्रेमिहरुले नरुचाएको भ्रस्ताचारिको नाइके तथा केहि कम्युनिष्ट को नाममा कलंक शूद हरुको कठपुतली पिपल्पातेहरु नाभैदिएका भए
मन परे हरियो, नपरे रातो
0
0
कुरा बेग्लै तर उनै हरु ड्राइभर छन् तपाइको "प्रजा" तान्त्रिक बसमा ;जो बर्सौ बर्स देखि सत्तामा हालीमुहाली गर्दै नेपाल लाइ "उधो" लगाउदै छन् ;
मन परे हरियो, नपरे रातो
0
0
भो स्वागत नगर्नुस निक जी ! त्यस्तो बसमा —- ड्राइभर परिबर्तन भए कुरा बेग्लै हुने थियो —-
मन परे हरियो, नपरे रातो
0
0
त्यो बसको ड्राइभर निकजी र कन्डक्टर पुष्पजीलाइ बनाए कस्तो होला लुनाजी ? क्या दामी जोडी हुन्थ्यो होला हगी ?
मन परे हरियो, नपरे रातो
0
0
Do not make me laugh, Bir ji. let us make this blog a POWER from where you and others like Pushpa and rest, can make an impact rather than we sitting in front of the computer and writing messages one after another.
मन परे हरियो, नपरे रातो
0
0
Khalasi Bir ji lai banauna paye ta jhan dami huntyo hola hai ?…
ani luna ta tyo bus ma sabar hudinan uni ta hamro harek gantabya ma hunechhin.
मन परे हरियो, नपरे रातो
0
0
सर्बप्रथम प्रजातन्त्र भनेको कांग्रेसको मिरर होइन, यस्ता कुरा तपाइलाई राम्रै था हुन पर्छ| अनि यो शब्द मा दुइटा शब्दहरु भएता पनि यो one word हो त्यसकारण "प्रजा"तन्त्र नभएर यो प्रजातन्त्र हो| यो कुनै हिन्दी शब्द बाट सूद ले दिएको "लोक"तन्त्र होइन| सदियौं देखि किताब र नेपाली शब्दकोशमा भएको शब्द हो लुना जी|
मन परे हरियो, नपरे रातो
0
0
त्यसकारण यसलाई बंग्याएर तपाई भित्रको त्यो "राजतन्त्र" प्रतिको आक्रोश लै यो शब्द संग जोड्न नखोज्नु नै राम्रो| बरु आउनोस "लोकतन्त्र" लै फ्याकेर प्रजातन्त्रलाई अन्गालौ| अनि प्रजातन्त्रमा ड्राइबर र खलाशी बारम्बार फेर बादल गर्न सकिन्छा यदि हामी यात्रुलाई तिनको व्यवहार मंपरेना भने| जबकी हाम्रा कमरेडहरुले प्रस्ताब गरेको "लोकतन्त्र" मा त्यस्तो कदापि शम्भब छैन र हुदैन पनि| जहाँ सम्म तपाइको सूद फोबिया छ, त्यो सूद को ठाउँ मा खूद भएको भए पनि त्यसतिनै हुन्थ्यो किनकि लाजिम्पाट भानौकी लैनचौर भनौ त्यहाँ तिर्थ गर्न जाने मा कुनै नेता भनु कि सर्बहारा भनु, कमि थिएन, र छैन पनि|
मन परे हरियो, नपरे रातो
0
0
lunaajee
this fellow nik reminds me of krisn gopal. but i feel krisn gopal has his standerd and logics but this one; i suspect any thing could be behind this three letter character. i am thinking why this fellow is against our honor to the voters's assignments to maaoists. one who has voted maoists has right to remind them their duties.that we are doing.
मन परे हरियो, नपरे रातो
0
0
madanman, you are making a mockery of this blog really. I hve nothing to hide from you and others. What I am saying here is my democratic rights, if you do not want to read, ponder, think and reply, it is fine and that is your human right which you do not get into your system of governance = Communism. The behavior you are showing here is not democratic. I do not have to say even that word, because I know you guys do not believe in democracy. As you said you have every right to complain or praise the ones you voted for. I did not vote to Maoist, because I do not like them. I do not have to remind them and praise them. There is nothing to praise about them, if you know what I mean. The problem now we are facing is huge. I appreciate if you go and read the comment I posted in reply to your similarly derogatory statement against me. I think in this blog we should be spending our time discussing about the solution and suggest corresponding political parties about it. Discussing about philosophy that you believe and I believe is never ending business, I think. Debate should never invite anonimosity among friends and foes. At the end, just to remind you, no one should compare with no one. Individuals have their own unique character and that is why we are s different.
मन परे हरियो, नपरे रातो
0
0
निकजी, यो तपाईंको अरुप्रति "पालिएका" भीत्री "अविस्वास"को नतिजा हो| आफुलाई बिस्वास नलागेका कुराहरुले विभिन्न शंका, उपशंका र डर-त्रास उब्ज्याउछ|
मन परे हरियो, नपरे रातो
0
0
cRIS जी, म न त कसै संग डराउन नै पर्छ, न कसैलाई बिश्वास अथवा अविश्वास गर्नु पर्छ| मलाई अरु कोइ संग विश्वास छैन र लाग्दैन भने त्यो हो माओ-बादी| अब किन भनेर प्रश्न गर्न खोज्नु हुन्छ भने धेरै के गन्थन लेख्नु र, उनीहरुले आज सम्म नेपाल र नेपालीलाई गरेको व्यवहार र क्रिया कलाप्लाई तपाइले neutral भएर हेर्नु भएमा था पाउनु हुने नै छ| तपाई आफै विद्वान हुनुहुन्छ म के भनि रहू र, कि कसो?
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्र बिहारी ले बि बि सी अन्तर्वार्ता मा भन्दै छ भारत ले अति माया गर्छ नेपाल लाइ त्यशैले भारत को आमा लाइ भेटि मधेशी मुद्दा को कुरा गर्न गएको भनी रहेको सुने …….
मन परे हरियो, नपरे रातो
0
0
100°/° correct and yes i also feel that Nepal is undecleared state of India.so i suggest nepali people that please donn't believe the politiciens inspite of that think and do something in your area of living for example unite all the neighbours and create one type of society which will observe your village or city ………….collect a little bit money per month for the association as every nepali gives to the political party ………please stop to donate this parites and think something which will help your society.
मन परे हरियो, नपरे रातो
0
0
भारतीय दलाल नेपाली नेताहरुलाई अब चै नेपाल बाट नै दिल्ली तिर नै लखेठन पर्छ साथी हो |अलिकती पनि बचेको हाम्रो इइजत लाई बचाउन छ भने |
जय नेपाल |
मन परे हरियो, नपरे रातो
1
0
वानकी मुन ले सबै मिलेर सरकार बनाऊ भन्दा चाही अर्काको आन्तरिक मामिला मा हस्तक्षेप भनि भुक्ने कुकुर हरु भारत जानु आफै हस्त क्षेप को निम्तो गरेको हो ???????
मन परे हरियो, नपरे रातो
1
0
हाम्रा नेता हरु दिल्ली जानु कुनै नौलो कुरा हैन/ तर उपेन्द्र यादव को कुरा जर्दा देश भाँड्ने भाषा को नाम मा राजनीति गर्ने चोर दिल्ली कै अगेंट भएको ले उसले ता येसो भन्नै पारो नि //////
मन परे हरियो, नपरे रातो
1
0
hera hera bejjat nepali haru ko. Kasari vaya holan yini haru neta ani party ko president.
Nepali janata ko dukha dekhne kohi 6aina aba india bata remote control vasasi
kasari nepal ban6a ta?
मन परे हरियो, नपरे रातो
0
0
gajab ko 6 haamro desh ra haami nepali. Satyata ko ijjat nai chhaina hamro desh nepal maa. Praya jaso le Upendra yadav ji ko kathan laai negativelliyeka chhan tara wastaw maa unle bhaneka kura ekdamai satya ho. ke upendra matrai ho delhi jane. Upendra ta bhakhar ka neta hun. ek choti itihaas paltayera hernus ta, aphu laai sabai bhanda badhi prajatantrik bhanne sabai bhanda aprajatantrik Girija dekhi liyera, madhaw, Jhalnath, surya bahadur thapa etc sabai gayeka hoenan ra!
मन परे हरियो, नपरे रातो
0
0
हैन यिनीहरु नेपाल देस को नेता हो कि भारत को हाली?
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा ठीक हो ,किन भारत ले नेपालको राजनीति माथि हस्तछेप गर्छ बनेको त हाम्रो नेताहरु नै ग्व्हार माग्ने रहेछ धन्ने बाद उपेन्द्र यादव जी लाई !!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
प्रचण्ड दिल्ली गए माओबादी चुप YCLचुप ,माधव गए ए मा ले चुप youth force चुप सुजाता गए congress चुप , उपेन्द्र गए मधेसी चुप / अब दिल्ली जानु हुन्न भन्ने नेपाली ले हो ,या नेपाली को छ? कोइ कांग्रेस कोइ ए मा ले,कोइ कांग्रेस ,मधेसी.
जय मदेश भन्दा भन्दै अब जय हिन्द भन्न तयार भए हुन्छ
मन परे हरियो, नपरे रातो
0
0
हिन्दी नगरी मुम्बैमा,हिन्दीमा सपथ लिए बापत सांसद संसद भवनमै कुटीन्छन तर नेपालमा त्यहि हिन्दीको वकालत गर्दै हिड्ने भारतीय टट्टूले जे भने पनि कुरो उही हो,अरु भन्दा चोखो देखिने अभिनय गर्दैछ विचरा उपेन्द्र!!!!!
मन परे हरियो, नपरे रातो
1
0
उपेन्द्र लाइ त दिल्लीले नै नेता बनाएको हो ‘इस्लाम धर्मका लागि मक्का-मदिना भनेजस्तै नेपाली राजनीतिको लागि दिल्ली त्यही हो, त्यहाँ नगइकन नेपालको राजनीतिमा के कसो हुने हो भन्ने कुरा नै थाहा हुँदैन।’ भन्नु उसको लागि ठुलो कुरो नै भएन नि मधेश मा आन्दोलन चर्काएर नेपाल फुटाउने शदेंत्रमा छ यो ध्वासे चोर
मन परे हरियो, नपरे रातो
1
0
के को सत्य बादी,घाटी पोल्ने सत्य नओकलेकै राम्रो,त्यो जनताले बोल्ने कुरा हो ,नेताले हैन |
निर्लज्ज हुनु पनि सत्यवादी अरे !!
मन परे हरियो, नपरे रातो
0
0
एउटा भारतीये मिस्त्री कसैलाई नसोधी मेरो कुकुर बाँधिराखेको कौसी पुगेछ/ बित्यासको चित्कार सुने/ आफ्नो सिमा मिचेर आएकोलाई मेरो कुकुरले घांटी च्यापेर भुयिंमा पछारी राखेको रहेछ// त्यो कुकुररै नेता भन्दा स्वाबिमानी/
मन परे हरियो, नपरे रातो
1
0
कुना दिन देखि हामीलाई पनि हमारा भारत महान भन्ने बनौछा होला हौ यो नेपाल को ठेकेदार हरुले उफ .
मन परे हरियो, नपरे रातो
0
0
नेपाली राजनीति बाट दिल्लीको पकड नहटाउदा सम्म नेपालको कल्याण हुनेवाला छैन त्यसैले त्यो पकड ढीला गर्न के के गर्नु पर्ने हो सबैले आ-आफ्नो ठाउ बाट गरौ.
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्र यादवको कुरा सुनेर सरकारबाट राजिनामा दिएको भन्ने हरु दिल्लीले निकालेको जस्तो छ भने अहिले सरकारमा बसेकाहरु दिल्लीले कुर्सीमा ल्याई थचारेको जस्तै छ/ गएको भनेको पठाएको, बसेको भन्ने हरु थचारेको, छि!!
मन परे हरियो, नपरे रातो
1
0
अहिले नेपालको गल्लिमा समेत दिल्ली हाबी छ/ तराईमा मधेसीको दाबि छ तेस्मा दिल्लीलाई सर्बोच्च निर्देशक मान्नेहरुको हामि पनि छ र उनीहरुनै छिटो संबिधान बनाउ भन्दै छ/ संबिधान बनाउनु पर्छ र उतै बनिसकेको जस्तो छ/
मन परे हरियो, नपरे रातो
0
0
अहिलेको नेताहरुको राजनैतिक सर्बोच्चता भन्नुनै दिल्लीको आशिर्बाद भए जस्तै मधेसी राज्यमा मधेसी सर्बोच्चताको माग त गरिने सके तेस्तै सबै राज्यहरुमा भयिगये नेपाल कति टुक्रा होला? अनि नेपाली भन्ने को होला?
मन परे हरियो, नपरे रातो
0
0
दिल्लीलाई नेपालको राजनीतिको सर्बोच्च निर्देशक मान्ने हरु को जन सर्बोच्चताको दाबि को अर्थ कस्तो निस्कने हो साथीहरुले बुझाई दिए कृतार्थ हुने थिएँ/
मन परे हरियो, नपरे रातो
0
0
सिक्किम लिनु अघि त्याहाँ का नेपाली मुलका नागरिकहरुलाई निस्काशन गरेका थिए/ तेसरिनै तराई बात नेपालीहरुलाई पहाडी भन्दै मार्दै लखेट्दै तराईलाई उनीहरुको मधेश बनाउने भनाउँदाको मन्दिर त दिल्ली रहेछ/
मन परे हरियो, नपरे रातो
0
0
कसै-कसैका लागि मक्का-मदिना होला, . तर, कसैका लागि भने नरक होला…
मन परे हरियो, नपरे रातो
1
0
यादव बाचुन्जेल मक्का मदिना जाने काम नै गरि राख /
मन परे हरियो, नपरे रातो
0
0
जो भारत द्वारा संचालित छ तिनीहरुको बोल्ने भाषा र सैली येस्तई हुन्छा र गर्ने काम पनि/ हमारा भारत महान हे /
मन परे हरियो, नपरे रातो
0
0
महा भारत युद्ध ताका नेपालको राजा येलाम्बर थिए/ येलाम्बरको अनुमति बिना भगवान कृस्ण पनि नेपाल पस्न सक्दैन थियो रे/ येलाम्बरको साथ त के दर्शन मात्र पाउने पनि युद्ध मा बिजयी हुनेरे/ तेस्तो नेपालको आज एस्तो हाल!!!
मन परे हरियो, नपरे रातो
1
0
हेल्लो मदनमान जी, कहिले को इतिहासको कुरा हो यो? इतिहास मा विद्यावारिधि त मैले नि गरेको हो, कहाँ पढ्नु भयो यो कुरा, भन्न मिल्छा कि ??
मन परे हरियो, नपरे रातो
0
1
उपेन्द्रले ओकलेको कुरामा जति प्रोपोगाण्डा छ त्यति नै सत्य पनि । त्यसकारण सर्वप्रथम हाम्रा नेताहरूको दिल्ली दौडलाई 'ठेगान' लगाउनुपर्छ । पत्रकार, नागरिक समाजमात्र नभई आमजनताले आफूले सक्दो यो दिल्ली दौडका विरुद्ध खनिनुपर्छ ।
मन परे हरियो, नपरे रातो
1
0
को खनिने? उही माओ-बादी?के अचम्मको कुरा गर्नु हुन्छा पुष्पजी?देखि हाल्नु भो भोगी हाल्नु भो यहाँ हरुको मालिक माओ-बादीको चर्तिकला|नेपालमा किरात राज्य खदा गरिदिए, अब मधिसे लै एक मधेस एक देश भन्न कसरि तपैले रोक्न सक्नु हुन्छा? तपाई मा त्यो courage छ?तपैका मालिक माओ-बादी हुनकी लुटेर खाओ-बादी हुनले सक्छन अब भन्न, कि एक मधेस एक देश हुन सक्दैन भनेर?लेख्न त तपाई जे पनि लेख्न सक्नु हुन्छ, तर चरितार्थ भन्ने कुरा बुज्नुस, र तपैका दौतरी हरुलाई पनि यौ कालो गोमन साप रुपी माओ-बादी बारे ज्ञान हाशिल गरौनुस यदि तपाई साच्चिनै नेपालको माया गर्नु हुन्छ भने|
मन परे हरियो, नपरे रातो
0
0
निकजी,
पहिलो कुरो 'एक मधेश एक प्रदेश' हो 'एक देश' होइन । त्यसै त सानो नेपाल र उहिल्यै ३६ जात भएको देशमा मधेशलाई एक प्रदेश बनाउने कुरा शायदै कुनै नेपालीलाई हजम होला, स्वयम् मधेशी जनतालाई नै यो कुरा हजम छैन । प्रचण्डले जुनसुकै अवस्थामा यस्तो अभिव्यक्ति दिएपनि निन्दनीय छ । यस्ता कुरामा हामी सबैको स्वर यस्तो हुनुपर्छ, "प्रचण्ड – भारत रिझाउनकै लागि यस्ता अभिव्यक्ति दिन बन्द गर, होइन भने आजसम्म कमाएको जन विश्वासले तिमीलाई भाउ दिन बन्द गर्नेछन् ।"
मन परे हरियो, नपरे रातो
0
0
पुष्पजी, यसपाली तपाइलाई मेरो +१ है | त्यस्तो कुराको ठेगानै नभएको प्रचण्डको पनि कुरा सुन्ने हो त ? कहिले नेपाललाई १० बर्ष भित्र स्वित्जरल्यांड बनाई दिन्छु भन्छ (जादुको छडी छ कि क्या हो कुन्नि ?), कहिले जनसेनालाई भिडियो मा के के भन्छ, कहिले हुदै हुदैन भन्छ, कहिले हुन्छ भन्छ, केवल कार्यकर्तालाई खुशी पार्न जे पनि हो हो र हुन्छ हुन्छ भन्दै हिड्छ | तलबाट पनि बोल्ने, माथिबाट पनि बोल्ने, कुरामा कुनै अडानै नभएको यस्तो मान्छेको अरुलाई पत्यार लागे पनि अहिले त मलाइ कुनै पत्यार लाग्दैन |
मन परे हरियो, नपरे रातो
0
0
पुष्पजी, मैले एक मधेस एक प्रदेश भन्ने कुरो नबुझेर "एक मधेश एक देश" लेखेको होइन| सोचेर हेर्नुस "प्रदेश" बाट "प्र" झिकिदिनुस अनि के रहन्छ बाँकी? यस्ता कुराहरु एउटा रास्ट्रको उब्भ्याईका लागि गौण बिषय बस्तु हुन्?प्रश्न यहाँ देश अथवा प्रदेशको होइन, नेपाल भन्ने देश, जुन मेरो बिचारमा तपाई धेरैनै बहुमुल्य मान्नु हुन्छ, को अस्तित्व को कुरा हो| मेरो र माओ-बादी अनि त्यसका अनुयाईहरु संगको बैचारिक द्वन्द यसैको कुरालाई लिएर हो| भन्नुस न जब तपाई आफ्नो घरको अंश बन्डा गरिसकेपछि फेरी त्यो चै एउटी ढिक्का हो भन्न सक्नु र गर्न सक्नु हुन्छ? सक्नुहुन्न| यथार्थ त्यैनै हो| द्वेष फैलाउन लाई सजिलो छ| दाजुभाई मै पनि द्वेष फैलाएर काटमार को अबश्था सिर्जना गर्न सकिन्छ भने हाम्रो देश, यति सानो देशलाई जातियेता र भाषा मा विभाजित गर्न उकासेर अनि फेरी एउतै ढिक्का मा बस्छ भन्नु हुटीट्याउ ले आकाश धान्छु भने ज़स्तै कुरो हो| महात्मा गान्धीले पाकिस्तान हुन नदिनका लागि अनेक जोड गरे के उनि शफल हुन सके? सकेनन|
मन परे हरियो, नपरे रातो
0
0
एकदम सहि भन्नु भयो पुस्पजी/ मनै देखि धन्यबाद
मन परे हरियो, नपरे रातो
0
0
लौ यु निक भन्ने हाम्रो तराई लाई मधेश बनाउने पट्टिको पो परेछ/ घोसना गरेर देखाउनुसं हाम्रो तराईलाई तपाईंको मधेश भनेर/ प्रजातन्त्र, देसको लागि ज्यान दिनेहरु तपाईं जस्ता मधेश बादी भन्दा बहुमतमै छ/
मन परे हरियो, नपरे रातो
0
0
समर्थन| यसरी पनि सकारात्मक प्रभाब पार्दै "देश बनाउन" सकिनेछ|
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्रको कुरा को सिधा मतलब नेपालको तथाकथित राजनेताहरु नेपाललाई भारतको राजनैतिक उपनिवेश मान्दछ भन्नेनै हो/ बैदिक काल देखि स्वोतन्त्र नेपाललाई भारतको उपनिवेश जस्तै ठान्ने हरुलाई अब दल्ल्ले नभने के भन्ने खै
मन परे हरियो, नपरे रातो
0
0
सिक्किमीकरण को दोश्रो चरणको सुरुवातको घोषणा हो यो /
मन परे हरियो, नपरे रातो
0
0
‘इस्लाम धर्मका लागि मक्का-मदिना भनेजस्तै नेपाली राजनीतिको लागि दिल्ली त्यही हो, त्यहाँ नगइकन नेपालको राजनीतिमा के कसो हुने हो भन्ने कुरा नै थाहा हुँदैन।’
भन्न त भने यादबले तर किन भने भनेर पछुतो पो लागि सक्यो कि सहि कुरा यहि हो पछितो लगोश नालागोश
मन परे हरियो, नपरे रातो
0
0
भारतले UN मा समेत नेपाल उनीहरुको भू भाग भनेर दाबि गरेको र भारतले सिक्किम लिनु अघि त्यहा नेपालि मुलको सिक्किमेहरुलाई निस्कासन गरेको जस्तै तराई बात पहाडी भन्दै लगार्दै गरेको बात भारतको नियेत देखाउंछ/
मन परे हरियो, नपरे रातो
0
0
Read, Study, Research before you start writing something. हावादारी कुरा लेखेर आफ्नो अनि अर्काको समय बर्बाद नगर्नुस, मदन मान जी| In the Sikkim, it was Nepali Sikkimes who overwhelmly voted for amalgamation with India. More than 70% of Sikkim population is Nepalese origin. Yes vote to India was about 80%. Now, you yourself calculate who may have voted to be in India.
मन परे हरियो, नपरे रातो
0
0
mr . nik
हावादारी कुरा तपाईं गर्दै हुनु हुन्छ/ रास्ट्र संघमा भारतले नेपाललाई सदस्य बन्न नदिन नेपाल उनीहरुको भूभाग भनेर दाबि गरेको कटु सत्ये हो/
मन परे हरियो, नपरे रातो
0
0
mr nik
तेस्तै सिक्किममा जनमत गर्नु अघि लगारेर ल्याएको नेपाली हरु टुंडिखेलमा समेत पाल टाँगेर बसेको कथा होयिन/ सिक्किमे नेपालीले भोट दिएको भनेर तपाईंले भने जस्तै भारतले भन्दै आएको हो/
मन परे हरियो, नपरे रातो
0
0
भारत लाई कोट्याउने हरु प्रति हावादारी तरिकाले होयिन उध्येस्ये पुर्बकै आक्रामक भएकोले तपाईं नेपलित हो भन्ने कुरामै संखा लाग्छ/ कतै लिन चौरको भत्ता खाएर प्रतिक्रिया लेख्दै हुनु हुन्छकी?
मन परे हरियो, नपरे रातो
0
0
जानकारीको लागि भनु बा लैनचौर तिर कुरा पुर्याउनु छ भने पुर्यौनुस पनि सिक्किम भारतले निल्दा खेरि भारतीये दुताबास घेर्ने र घेरे बापत जेल पनि गएको छुन/ उनीहरु सिट मेरी रिचर्ड होलानै/
मन परे हरियो, नपरे रातो
0
0
भारतीये अतिक्रम गरेको बिरोध गर्ने, नागरिक सर्बोच्चताको कुरा गर्ने, नागरिक मत पाएको पार्टीको सरकार बन्नु पर्छ भन्नेलाई माओबादी भन्नु हुन्छ, नांगिएको भन्नु हुन्छ/ ऐनामा हेर्नुस tapaayin आफै नांगिएको छ/
मन परे हरियो, नपरे रातो
0
0
अब भन्नुस तपाईं को नेपाली बा भारतीये/ जन सर्बोच्चताको बारे, जनमत पाएको पार्टीको सरकार बन्नु पर्छ बारे,सम्पूर्ण तराईलाई मधेसी प्रदेश बनाउने बारे तपाईंको नकारात्मक सोच किन?
मन परे हरियो, नपरे रातो
0
0
Mr Madan Manआखिरमा तपाई आफ्नो औकात (माओ-बादी) मा ओर्ली हाल्नु भो| मलाई भन्नु हुन्छा भने खुशी लागेको छ किनकि हाम्रो नेपाली मा उखान छ "बोक्सी आफै बक्छ/बक्छे" तपैहरुको बिरोध गर्ने र राम्रो सल्लाह दिने जति सबै नै भारतिया टट्टू अनि माओ को फोटो छाती मा राख्ने र चीनको गुनगान गाउने देश भक्त र तपाईहरु को साथि! वाह क्या गजब को कुरा गर्नु भो, यो अजब नेपालमा|
मन परे हरियो, नपरे रातो
0
0
औकातको कुरा किन गर्नुपर्यो । माओवादी नै भएपनि तपाईंलाई टाउको दुख्नुपर्ने कारण देख्दिन निकजी । तथ्य र तर्कका साथ कुरा गर्नुस् न । व्यक्तिगत कुरा नै गर्ने हो भने मदनजीको प्रतिक्रिया-इतिहास पढ्नुस्, उहाँजस्तो 'सन्तुलित' प्रतिक्रिया लेख्ने मान्छे भेट्टाउन गाह्रै पर्छ । सन्तुलित हुनु कति राम्रो वा नराम्रो भन्ने कुरा आफ्नो ठाउँमा छ ।
मन परे हरियो, नपरे रातो
0
0
"औकात" भन्ने शब्दले देखाउने र "सन्तुलित र असन्तुलित" भन्ने बारेमा कुरै गर्ने हो भने, subtle way मा आफ्नो धारणा ब्यक्त गर्दै अर्काको mind change गर्ने कोशिस भित्र पनि पर्छ, पुष्प जी|Mind wash गर्ने एउटा उपाए के हो भने आफ्नो प्रतिकार गर्ने व्यक्तिको दिमाग भित्र पसेर उसले खोजेका कुराहरु लाई बिस्तार मा धुने र पखाल्ने हो| यो प्रक्रियामा आफ्नो धारणा एकदमै साथ बिपक्छीको अगाडी राखेमा बिपक्छी भड्किने ra defensive hune सम्भावना धेरै हुन्छ| यस्तो प्रोसेस लाई Mind reading and wash भन्छन मेरो बिचारमा| अनि यो कम्युनिस्ट माझ धेरै नै प्रचलित छ, तपाई यस बारे धेरैनै बिज्ञ हुनु पर्छ| किनकि माओ ले आफु ले तनाशाई व्यवस्था लादेपछि चीनको सम्पूर्ण जनतामाथि यो प्रोसेस लगाएका थिए; रेड बुक र आफ्नो फोटोको Badge बाडेर| त्यो रेड बुक र Badge हाम्रो देशमा पनि kukkur छेरा पैन्थ्यो, बिशेस गरिकन पंचायत कालमा, जुनबेला मा राजा महेन्द्रलाई कांग्रेस भन्योकि Allergy हुन्थ्यो|हाम्रो देशको कम्युनिस्ट (माओ-बाद) ले त्यै बेलादेखि जरो हाल्न थालेको हो| ऐलेको यो धुनधान को माओ-बाद खासैमा भन्ने हो भने राजा महेन्द्रको देन हो, यसमा कुनै शंका छैन|
मन परे हरियो, नपरे रातो
0
0
nikjee
you have seen my strength, we have seen your standerd.we even donot have any concern on mao, lenin and marxism theories. we simply want true democracy where there will be the guarantee on civilians right. none in nepal never had wished for indian puppets un elected characters over taking the civilian choice of government. in the name of democracy especially nepali congress had cheated nepal and madhav is their following their path. we are simply opposing them. you want to debate you are welcome but if not just dont come up offending personally.
मन परे हरियो, नपरे रातो
0
0
The problem with you guys are that although you seem to be understanding and caring initially with your softy softy approach successfully hiding your communist ideology. I also have gone through Mr Krishna Gopal comments between Pushpa and him. It is indeed brain stormingin a sense that Pushpa ji could assert his point of view making Krishna Gopal to stand back foot. The assertion you put forward "You have seen my strength, we have seen your standard" is fundamentally flawed and ill motivated as that of Mao-ists. It is because there is no strength in you, what you have is the keep arguing for a reason which has lost its significance long ago. The problem with you is that you are not prepared to accept the fact that in today's world Communism has no place. The problem with you is that you are supporting a group of people who is raping your own country in the name of Sarbahara and yet they are enjoying a lavish life style. Here is no debate in the line of your dead Marxism, Stalinism, Leninism and Mao-ism if you like. The burning problem att he moment our nation facing is not the philosophy, it is Extortion, Terror, Lawlessness and deprivation. A group of People; in this case Mao-ists have hijacked the whole nation and has taken into ransom. Are you blind? Can not you see, there has been no development work in decades since these thugs came into existence? Can not you feel, thousands of thousands of Nepales eyouth who ably contribute to the national development are languishing in the street of foreign country? Can not you envision the economic development of our country has become dependent of Remittance sent by these people working in a menial job around the globe? can not you see the decline of our passport standard, that we need a preapproved visa even to go to Thailand? Are you guys dumb or something or merely blided by this philosophical writing written in 19 century by Karl Marx who did not even spend his days in public life. Do you know a PhD student need to write thousands of pages to get PhD. What surprise, if Marx has written a theory based upon his assumption? That is the difference between you and me like people who looks to the world in search of a solution of today's problem, rather than bogging down to a philosophical theory which is good only to read. Grow up, Mr Man Man. How long do you want to be a milk sucking child of Mao-ism?
मन परे हरियो, नपरे रातो
0
0
nik,
u sound like a well read person yet u tend to go very personal toward other people who do not share ur beliefs. especially, u seem to go against maoism so blindly. i don't think it's a healthy turning of mind and convictions when u have a blocked few "elements" to enter the dome. i suggest that it is imperative to leave the "doors" open for more realistic, crux. remember, what goes around comes around. we need to r-e-s-p-e-c-t others who share different views or ideologies.
as they say, people go "personal" when it is empty "upstairs".
मन परे हरियो, नपरे रातो
0
0
B)Mr madanman, I am writing this and one another comment in English because, My Sansar does not have that little box where I could write in Nepali. Go back to that period and read, who vetoed for our membership? Who even raised a question of our language, How many times we needed to apply and what circumstances only let us enter the UN. What King Mahendra needed to do get into this utterly failure institution of today? Just do not give "hawa" wearing a sunglass provided by Mao-ists. Thank you.
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्र यादव जस्तो दिल्लीले नचाएको, दिल्ली नगई कुरै नबुझ्नेले तराई पहाड को माग गरेको बास्तबमा दिल्लीकै माग भनेर बुझियोनी/ तेस्तोको संलग्नतामा लेखिने नेपालको संबिधान कस्तो होला?
मन परे हरियो, नपरे रातो
0
0
Truth comes out of their own mouth; in their own sentences: so called Nepalese representatives/leaders ( in fact Indian puppets). Nepalese people, it is the high time to wake up and seriously punish these culprits!!!!
मन परे हरियो, नपरे रातो
0
0
के को सत्यवादी हुनु नि,
खुल्लम-खुल्ला (हाका-हाकी) चोरि गर्नेलाई त झन डाका पो भन्छन त, कि कसो?
कम्तिमा पनि डाका र सत्यबादीको बिचमा के फरक छ विचार गरेर प्रतिक्रिया दिउ न मित्रगण /
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
आफु र आफुजस्तैलाई उपेन्द्र यादवले राम्रै चिनाए/ नेपालको राजनीति बुझ्न नेपालीको घर दैलो नचाहार्ने तर दिल्लीलाई आफ्नो मालिक मान्ने हरुको घाँदो भिरेर माकुनेको सरकारले जन्सर्बोच्च्ताको उच्चारण गरे पनि हाँसो उठ्छ/
मन परे हरियो, नपरे रातो
0
0
यिनले चाही सहि बोलेछन-इमान्दार नेता त यिनी मात्र रहेछन नेपालमा| जे भए नि "भित्र" का कुराहरु यसरी ओकल्नु पर्छ|
मन परे हरियो, नपरे रातो
0
0
उपेन्द्र यादब पनि नेता हो र भन्या? उ त Accidental Hero पो त | मधेश आन्दोलनमा छक्का लगाउन सफल भएर सिधासादा मधेशी जनताको दिमाग भुटेको मान्छे दिल्ली नधाएर कता जाओस त ? गोटी चाली दिने सबै त्यहीका |
मन परे हरियो, नपरे रातो
0
0
बीर जी, उपेन्द्र यादव मात्र जान्छन त दिल्ली ? तपाइको कुरा सुन्दा त अरु नेता नै छैन जस्तो लाग्छ जो दिल्ली जादैनन्..नेपालका सबै नेता उस्तै छन्..कमसेकम उपेन्द्र यादव ले मुख खोलेछन..
मन परे हरियो, नपरे रातो
0
0
दिपकजी, मैले अरु नेताहरु दिल्ली जादैनन भन्न खोजेको होइन, अरु नेताहरु परिस्थिति र बाध्यताले पनि जान्छन भने उपेन्द्र यादब रहरले जान्छन किनकि अरु नेताहरु Brand India भए पनि Made in Nepal हुन् तर उपेन्द्र यादब चाँही Made र Brand दुवै इन्डियन हो ! बाध्यता र रहरले दिल्ली धाउनुमा धेरै फरक छ |
मन परे हरियो, नपरे रातो
0
0
छिमेकीको कुकुरलाई जति मिठो ख्व्वाये पनि कुकुरन हो, मालिक को घर उसको घर/ उहिले गजेन्द्र नारायेनले खुला मन्चमा "नेपालको श्री लंका" बनादेंगे भनेको बेला मेरो पनि ढुंगा खाए/ अब यिनीहरुलाई के ख्वाउने खै
मन परे हरियो, नपरे रातो
0
0
मदन जी , त्यो भनेर हामी मधेशी हरु लाइ झन भारत तिर इमान्दार बनओछ , हामी हरु ले, मधेसी हरु लाइ हेपेको परिणाम भारत ले दिखई राख्या छ. हामी हरु ले जो पनि नेपाली नागरिक छ तिनी हरु लाइ एकत्र गरेर नेपाल को प्रगति गर्नु पर्छ. न कि तिनी हरु लाइ भारत को दलाल भनेर झन , भारत को राजनीति लाइ सहयोग गर्ने,,, Wake up People Wake up.
मन परे हरियो, नपरे रातो
0
0
Bhanepachhi tapaiko bichar ma upendra yadav india ma janmeka hun? Tapaiko jankari ko lagi matra ki Upendra Yadav is also a Nepali like you. Terai ma janmine pani Nepali nai ho. Ani you tapaiko " Made र Brand " is partially incorrect. He is also Branded Indian but not Made in India..
मन परे हरियो, नपरे रातो
0
0
१ दिन उपेन्द्रले नेपाल भारतको एक प्रान्त हो भन्नेछ| नेपाली राजनीतिले काँचुली फेर्ने बेला आएको छ त्यो दिन सबै बुढाहरू एकैसाथ सन्यास लिने छन्|
मन परे हरियो, नपरे रातो
0
0
कुरो छर्लंग छ, मैले धेरै अगाडी ले सानो comment मा लेख्या थिए, नेता हरु निरिह होइन, तेस्ता लै नेता बनाउने हामी निरिह|
मन परे हरियो, नपरे रातो
0
0
नेपाली जनता निरह कहिले भए छैन/ जसलाई जसले नेता भनेको छ त्यो जनताले भनेको होयिन उनीहरु आफैले आफैलाई भनेको हो/ मात्र हाम्रो कमजोरी भनेको बिरिध गर्न जाउँ भने भोको हुने/ येही हाम्रो कमजोरी/
मन परे हरियो, नपरे रातो
0
0
मदन जी, यहाँ मैले निरिह को अर्थ शाब्दिक रुपमा नै राख्या हो| जसको अर्थ हुन्छ: केहि गर्न नसक्या अवस्था अब कारण हरुमा , सामाजिक, आर्थिक, मानसिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, अथवा कुनै पनि व्यक्तिगत कारण हरु हुन सक्छन|
मन परे हरियो, नपरे रातो
0
0
तपाइले लेख्नु भएको कारण, आर्थिक कारण हो| यहाँ मा कारण भन्दा कमजोरी भनेर भन्न रुचाउछु|
मन परे हरियो, नपरे रातो
0
0
त्यों नेपाली जनताको दोष होइना खोई मकुने जनताले फलेकई हो, ती नेताहरु फटाहा र गुल्च्या हुन.
मन परे हरियो, नपरे रातो
0
0
केहि नौलो कुरो भएन, अरुले लुकेर अरु कारण देखाउछन, इ विचरा सत्यवादी (के को नि) नेता ले चै खुल्लम खुल्ला ओकल्या हो, इ कल्लु भाइले दिन दहाडै चोरी गर्छन, अरु राति राति लुकेर गर्छन, चोरी आखिर चोरी हो|
मन परे हरियो, नपरे रातो
0
0