सीडीओ कुट्ने मन्त्री करिमा बेगमविरुद्ध पर्साको प्रहरी कार्यालयमा सार्वजनिक मुद्दा दर्ता भएको छ। उनलाई पक्रन पक्राउ पूर्जी पनि जारी भएको छ। अब चाहेमा प्रहरीले उनलाई पक्राउसमेत गर्न सक्नेछ। तर ‘माथिको आदेश’ बिना पक्रन त के, उनलाई कसैले छुनसमेत सक्दैनन्। के साँच्चै सीडीओ कुट्ने मन्त्रीलाई पक्रेर कानुन अनुसार कारबाही होला त ? आफ्नो सरकारलाई टिकाउने मुख्य आधार रहेको पार्टीकी मन्त्रीलाई कारबाही गर्न प्रधानमन्त्री माधवकुमार नेपाल आँट देखाउलान् त ?
तर आज दिनभरको स्थिति हेर्दा यो मुद्दा त्यसै खत्तम हुने छाँट पनि देखिन्न। किनभने आज देशभरका सरकारी कर्मचारीहरु आन्दोलनमा उत्रिए। उनीहरु केही न केही कारबाही बिना चुप लाग्ने देखिन्नन्।
सार्वजनिक मुद्दासमेत दर्ता भएपछि अब कानुन अनुसार कारबाही गर्न बाटो पनि खुलेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेको आरोपमा कृषि राज्यमन्त्री करिमा बेगमविरुद्ध प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्डले अबेर साँझ सार्वजनिक अपराधमा मुद्दा दर्ता गरेका हुन्।
त्यसअघि जिल्लास्थित सुरक्षा अधिकारीको अनौपचारिक छलफल भएको थियो। छलफलपछि प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्डमार्फत राज्यमन्त्रीमाथि मुद्दा दर्ता गरिएको हो।
जिल्ला प्रहरी कार्यालय, पर्साका मुद्दा फाँट इन्चार्ज प्रहरी निरीक्षक भुवनेश्वरप्रसाद साहले राज्यमन्त्री बेगमलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको पनि सञ्चार माध्यमलाई बताएका छन्। साँझ मुद्दा दर्ता भएको र राज्यमन्त्री दिउँसो नै राजधानी गइसकेकाले पक्राउ गर्न नसकिएको निरीक्षक साहले बताएछन्।
राज्यमन्त्री बेगम सिमराबाट ४ बजेर २० मिनेटको उडानमा राजधानी आएका छन्।

%
No related posts.









kasto khale c.d . o. sir honi, aauta k ti le testo garda pani sowayara bhaseko kamsekam uslai pani ta k hita garnu par6, mantri bhayara pani afno thauma bhasna nasakne , kina yastolai madab ji le mantri banaunu bhayo hola he bhagawan, aba madab ji lai po apat parne bhayo
मन परे हरियो, नपरे रातो
0
0
:हा हाहा मलाई ता हसो पो लाग्यो भनेको यार
मन परे हरियो, नपरे रातो
0
0
dherai yesta apradhiharule rajya gariraheko desh ho nepal.yestalai karbahi hudaina
मन परे हरियो, नपरे रातो
0
0
She should be punished
मन परे हरियो, नपरे रातो
1
0
cideo ji tapaila kurani nabujyko jasto lagyo karima ta aavibaahit keti hun unko satisfaction lai pura gridinu vayko thiyanaki jun satisfaction karima ji lai ratma chainthyo tysali karima ji lay chadkan hanyko hola
मन परे हरियो, नपरे रातो
0
0
धमला को मुद्दा फिर्ता लिने माकुनेको सरकार ले गुंडा मंत्री लाइ कारबाही गर्ने? एस्तो बाहियात कुरा को पनी आस गर्ने?
मन परे हरियो, नपरे रातो
2
0
a woman bite to a corrupted CDO , nothing to do debate.
मन परे हरियो, नपरे रातो
1
0
herauu naya nepal ko law and nepal police ko mind aba katii change vakoo cha? mantri ko petikot mini pasnee hoina ni nepal police khabardar?????????????????
मन परे हरियो, नपरे रातो
0
0
foktya ho ti sabai…..nathe mamuli chor daku lai samate mathi ko adesh bhaner chhodne kaidal e garda jhan mantri jasto mancheh lai kaha sakchah hau samatna ……
मन परे हरियो, नपरे रातो
0
0
The choice of the punishment should be given to the lady Minister being a lady which punishment she prefers. We have to respect a young, strong, arrogant and a person with energy.
1. Either she should be given 50 whips. Reason is if a CDO gets 5 slap just not organising new vehicle. She has the bigger responsibility than the CDO and as tit for tat she definitely deserves 50 very strong whip. Then she may be able to sense how a bad behaviour should be rewarded.
2. If the Nepali law wants to kind towards a lady, then she must be sacked from the position and jail her at least 10 years. She can watch her children growing while she in jail.
There is no otherway to fix these corrupt, illiterate, stupid and useles corrupt ministers of Makune regime. Possibly Gachhedar should get 5 whops and Makune get at least one very stron whip. Then these losers will decide themselves how long they want to occupy the chairs.
मन परे हरियो, नपरे रातो
0
0
तुरुन्तै पक्रेर जेल मा हाल्नु
मन परे हरियो, नपरे रातो
0
0
yadi yaslai hirasatma linalai kasaile roktok garyo bhane feri tesko biruddama gai uslai pani kada karbahi garnu parchha natra feri thulabadako chhatra chhayama rahana sabailai bani pardaina bhanna sakidaina
मन परे हरियो, नपरे रातो
0
0
deshko kunai pani thauma gayepani pakdana ta milchha hoina ra ? ani feri kina kathmandau gayo bhanera tareko ho yaslai ta karbahi nagari hudaina pachhi feri yasto karya garnama nirantarta dinchhan tesaile samayamai budhdhi puryayera yeslai karbahi agadi badhaunu sabaiko lagi uchit thandachhu
मन परे हरियो, नपरे रातो
0
0
Yesta mantrani lai jail halnai parcha.
मन परे हरियो, नपरे रातो
0
0
न बबन सिह लाई पक्राउ गरिन्छ न करीमा लाई
अबको नेपाल यस्तै हो । जस्को बाबु मर्यो उहि मात्र टुहुरो ।
मन परे हरियो, नपरे रातो
0
0
हे राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु हो,
सबैलाई थाहा छ तिमीहरुको बुद्दी-बिबेक त छैन तर पनि बिबेको गन्ध मात्र पनि बाकि छ भने पनि ,
आजै, अहिले नै तिमीहरुको कार्यकर्ता परिचालन गरेर "करीना" को बिरुद्ध
जुलुश निकाली हाल ,
शक्ति प्रदशन गरि हाल
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
Chheruwa Madhab's adm cannot go the real legal way. The closet the Prime Minister could do is press this woman's party leader to come up with another name (from the same party so that there will not be any problem for his majority) to replace her. Stripping off her job would be a nice blow in her face.
मन परे हरियो, नपरे रातो
0
0
हे नेपाल प्रहरी,
अभियुक्त करिना उम्कनु पाउने यहाँ कुनै पनि सम्भावना छैन किनकी तिनले प्रेस मार्फत आफ्नो गल्ति सगर्ब फलाकि सकेकी छिन / त्यति नै दण्डको लागि पर्याप्त प्रमाण हुन्छ /
यस्तो अवस्थामा पनि प्रहरीले केहि गर्नै पर्छ र गरेन भने किन गरेन भनेर जनतालाई स्पस्टीकारण दिनु पर्छ / त्येस्ता अबरोधको बारेमा नेपालीजनताले जानकारी पाउने पुरा हक छ / त्येस्ता अबरोधलाई के गर्नु पर्छ जनतालाई राम्रोसंग थाहा छ/
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
The Nepal police must be arrest n send her to jail. Coz she breaks the rule n regulation that's why she must be punished let them to people to judge. From such kinds of leader how can we expect the peace, develop n presperious socity.
मन परे हरियो, नपरे रातो
0
0
"Tharuni""lai…………..Kathmandu Airport batta arrest garera ……….straight Hanuman dhokka ma lagera chakk chakk ma laura lay hannu parcha….
Need new car??????????
Tharunni looks so straight forward like …………Indian Fulan Devi…
Now she want to be a Nepali Fulan Devi….
मन परे हरियो, नपरे रातो
0
0
I am fully in favour of the opinion of Mr. Jaire becoz there might be an unpleasant antinational movement starting from this point that may lead to serious religious, regional and social conflict. So I request to all Madhesi people and all religious communities to help maintain social silidarity and to create an environment to punish Kariam Begam. Also, This is an examination to Mr. MAKUNE whether he is cimmitted to maintain law and order in the country.
मन परे हरियो, नपरे रातो
0
0
देशको सिमा मिचिदा त मिचियको छैन भन्ने लाई कसैले केहि भन्न सक्दैन त्यो जाबो एक जना लाई कुटेको कुरा लाई यति ठुलो issue बनाउनु पर्छ भन्ने मलाई लाग्दैन | गल्ति गर्ने सबैलाई कारबाही हुनु पर्छ तर यहाँ त सबै चोर अनि कस कसलाई कारबाही गर्ने :- महाकाली बेच्नेलाई, सिमा मिचियको छैन भन्ने लाई, ऋषि धमला लाई कि, तेस्को मुद्धा फिर्ता लिनेलाई, अनि ति २ २ ठाउँ बाट हरेका लाई समर्थन दिने हाम्रा नेता महोदयलाई अनि तिनै नेता लाई जिताउने हामी सम्पूर्ण जनतालाई .
जय देश
मन परे हरियो, नपरे रातो
0
0
phorum ko aandolan ko belama hotel samjhana ma upendra yadav sanga dherai choti raati ko samaya ma gopya barta gareko chha. phorum baat ticket tyahi bhyer ta payeko. bolne dhang ta chaina.
मन परे हरियो, नपरे रातो
0
0
मलाई विश्वास छ, नेपाल प्रहरीमा अझै पनि धेरै कर्तव्यनिष्ठ प्रहरीहरु छन्
अब " किटानी जाहेरी दरखास्त दर्ता भएर पक्राउ पुर्जी जारी" भै सकेको अवस्थामा प्रहरीलाई अभियुक्तलाइ हिरासतमा लिन कसैले पनि रोक्न सक्दैन/मिल्दैन ,
यदि कसैले रोक्छ भने त्यो प्रचलित कानुन अनुसार "कानुनको बर्खिलाफ" हुन्छ /
यदि कसैले त्येस्तो दबाब दिएमा प्रहरीले सप्रमाण प्रेसमा यो कुरा राख्नु पर्छ अनि हेर के हुन्छ त्यो दबाब दिने नेतोको हाल ,
कस्ता कस्ता त नागार्जुन बनबासमा गए…….
ल है नेपाल प्रहरी हिरो हुने गतिलो मौका छ ,
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
हे पर्साबासी जनताहरु हो,
स्तिथि जटिल छ यहाँ हरुको सहि भूमिकाको आवश्यकता छ
यदि तपाइहरुलाई
देश प्रति अलिकति मात्र पनि माया छ भने,
न्याय र कानुनी राज्यको माग जायज लाग्छ भने
आजै
अभियुक्ता " करिना बेगम " को गिरफ्तारीको माग राख्दै जुलुश निकाल्नु होस्
अभियुक्तको बिरोध मा नारा घन्काउनुहोस
CDO लाइ / प्रहरीलाई साथ दिनुहोस
अभियुक्ता बिरुद्ध जेहाद छेडनुहोस
तर
"हमारा भारत महान भन्नु" हुन्छ भने,,,,,,,
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
CDO le naya gadi ko satta ma purano gadi pathayo bhanera piteki re. katti na janmida dekhi nai gadi ma baseki jasti mori…yeslai ta pata kasera, mukh ma kalo ghasera budo cycle ma ghumauna parcha.
http://news.bbc.co.uk/2/hi/south_asia/8355008.stm
मन परे हरियो, नपरे रातो
0
0
यो जैरेले के भन्छ? त्यस्तो नौटंकी आईमाईलाई कारवाही गर्दा के को राजनैतिक उथल पुथल? एउटा आंखा फुटेको गच्छदारले पनि त्यो कुरा त बुझेकै छ।
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो देस को कानुन गरिव र निमुखा जनताको लागि मात्र हो भन्ने कुरा नभुले हुन्छ? यो लाचर र हुतिहारा सरकारले गर्ने वाला केही छैन? :@
मन परे हरियो, नपरे रातो
0
0
AJHAB NEPAL GAZAAB NEPAL …NAMARDA MADHAB NEPAL….. real face of this colletation gov……
मन परे हरियो, नपरे रातो
0
0
नेपाल एउटा रमिते हरुको भिडभाडमा सयेर गर्ने जाली, फटाहा, अवसरबादी, र irresponsible हरुको देश हो | यहाँ रमिता देखाउने नायक र खलनायक हरु लाई महान नेता भनेर पूजा गरिन्छ | प्रचन्ड, बाबुराम जस्ता पनि यस्तै मान्छे मार्ने, कुट्ने गरेर रमिते जनताहरुको मन जितेर भारी भोट पाउने नेता भएका हुन्। यो घटनाले बेगम साहेब्नीको मान सान बडाउने छ किनकी उनको रमिता अली उपल्लो दर्जाकोनै छ | उनले अब बरिस्ट उपप्रधान्मन्त्री सम्म बन्ने योग्यता हासिल गरेकी छन् |
मन परे हरियो, नपरे रातो
0
0
Bihari political school ko product haru yestai ho …..
मन परे हरियो, नपरे रातो
0
0
rajnitile aba palta khala jasto cha….she look poor cheap ,,,bi….
मन परे हरियो, नपरे रातो
0
0
Won't happen anything to Karima Begam. The case will be dismissed.
मन परे हरियो, नपरे रातो
0
0
जेलमा परेका अपराधीहरुलाई आफ्नो पक्षमा बिज्ञापन गराउनको लागि संगसंगै घुमाउने मान्छे हो माधबे, कागहरुको हुलमा बकुल्ला जस्तो हुन्छ यदि कसैले हिम्मत गरिहाल्यो भने पनि, यहाँ कसैलाई पनि बिस्वास छैन त्यो पशु मन्त्रीलाई कसैले कारबाही गर्ला भनेर. अपराधीहरुले अपराधीलाई कारबाही गर्नु भनेकै अर्को अपराध हुन जान्छ तपाईहरु नै भन्नुस न कुन चाही मन्त्रिले निस्वार्थ भावनाले देश र रास्ट्रको सेवा गरेको छ? यो सबै अपराधीहरुको झुण्ड हो जहाँ सज्जन मान्छे गयो भने पनि आफसेआफ अपराधी बन्छ संगतको प्रभाव सबैलाई पर्छ नै. सबैलाई चेतना भया
मन खत्री
सिड्नी, अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो नेपालीपन नदेखाउनुहोला माइकलालजी, कोहीलाई केको धन्दा, कोहीलाई केको धन्दा तर घर ज्वाईलाई खानको धन्दा भने जस्तै गरेर आफ्नो असली रुप देखाउनुभयो नि ! Futuremax अस्ट्रेलिया भन्ने तहैको आफ्नै ठगि गर्ने अड्डा होला होइन त? लिंक पनि हल्नुभाको रहेछ कतै कोहि ठगिन बाँकि छन् कि भनेर यता पासो हालेको होला होइन माइकालालजी?? म तपाइँ जस्तो कुनै ठगि गर्ने एजेन्सीसंग संग्लग्न छैन, मेरो आफ्नै पेसा छ आफ्नै पहिचान छ तपाइले जस्तो कसैलाई ठगेर खाउँला भनेर मैले कल्पना पनि गरेको छैन त्येसैले जो चोर उसको ठुलो स्वर नगर्नुहोला कृपया माइकालालजी,
सबैलाई चेतना भया
मन खत्री
सिड्नी अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
1
0
yo sydney ko migration thag agent ho ki k ho???? mana khatri yesko kura k sunnu yesle nai dherai nepali lai nai thageko chha ??? THAG MANU KHATRI FATAHA HOOOOOO
मन परे हरियो, नपरे रातो
0
1
hijo Baburam ra ti Aparadhi sangai basera reporters club ma bhashan gareko lai chai ke bhannu hunchha? Mr Mana Ji
मन परे हरियो, नपरे रातो
0
0
लामाजिको राजनीतिक बिकारले भरिएको दिमाग पहिले सफा गरेर मात्र मलाई प्रत्युत्तर दिनुहोला, मैले कुनै बाबुराम भन्ने मान्छेलाई सुद्ध भनेर घोषणा गरेको छैन, हरेक नेपालीहरुको दिमागमा पक्ष प्रतिपक्ष भएर एक-आपसमा लडाई गर्नैपर्छ भन्ने मानसिकता कहाबाट आउछ कुन्नि?? जे होस लामाजी बिशुद्ध एमाले हुनुहुदोरहेछ हजुरको आगामी राजनीतिक दिनहरुको लागि शुभकामना तर ख्याल गर्नुहोला तपाइंको जस्तो हरुवाहरुको हुलले पनि कुनै लछारपाटो लगाउदैन कृपया सर्बसाधारणहरुमा भ्रम फैलाउने काम नगर्नुहोला.
मन खत्री
सिड्नी, अस्ट्रेलिया
मन परे हरियो, नपरे रातो
0
0
good- i like this
मन परे हरियो, नपरे रातो
0
0
yasta niyam todna mantrilae jail halara karbae garnuparcha, yasta naya gadi chahina mantrilae karbae garda jo risauchan tiniharu lae wasta garnu hudaena.
मन परे हरियो, नपरे रातो
0
0
budhi nabhayeko mantri bhay pachhi yestai kaam garchha.
मन परे हरियो, नपरे रातो
0
0
Karima is 'kalank' of Islam. Islam never preaches to be violent. Allah will not forgive Karima-Ins Allaha.
Ashish
मन परे हरियो, नपरे रातो
0
0
KURA BEGAM KO MATRA HAINA
BEGAM LE TA FORMALLY MANCHHE KUTIN, TARA YAHA TA DHERAI MANCHHE NADEKHINE TARIKALE KUTIYEKA CHHAN
NADEKHINE GHGAU HARU MANCHHE BHITRA CHHAN JUN BEGAM KO BHANDA NARAMRO RA KHARAB KUTAI BATA BHAYEKO HO
मन परे हरियो, नपरे रातो
0
0
MR MADHAB NEPAL IS WROST HE CAN NOT DO ANYTHING BECAUSE HE DOES NOT HAVE ANY POWER
HE IS KATPUTALI JOKER JUST FOR CHAIR
THANKS
मन परे हरियो, नपरे रातो
0
0
This shows the quality of our Makune Jambo ministers. She has no quality to be a minister. Just a question came on my mind, was she an ex-maoists? If so then its fine for her to be in that level but still now a days maoists step backs in these days to go in that level of cruelty. Shame on you minister. If I was PM of Nepal I would certainly have either punished her or sack her from her post without caring my PM post. However, unfortunately I am not the PM of Nepal. Makune will never be able to punish her since once he steps forward to punish her his PM post will be in danger which even does not want to dream of . Therefore, only solution is revolt, from administrative people for the shake of their rights and freedom of work.
Begam you are stupid and one day you will kill yourself.
Jai corruption free Nepal.
मन परे हरियो, नपरे रातो
0
0
सरकारी कुर्ची लाइ आफ्नो बाबु को दाइजो भन ठान्या होला | तेस्लाई त कारवाई गर्नु पर्छ
मन परे हरियो, नपरे रातो
0
0
huna ta sarkari karmachari pani teti bhaladmi ta hudainan tara jhapat nai hannelai chahi karbahi garnu parchha
मन परे हरियो, नपरे रातो
0
0
hanai parchha galat kam garnilai..pani petma hannu parni marni garera..
मन परे हरियो, नपरे रातो
0
0
कारवाई हुन पर्छ तर यहाँ सबै पार्टी हरु मुसलमाना भने पछी थुर थुर कामेर दिसा बस्नु पर्ने हुनाले वहा करीमा बेगम साहिबा लाइ कुनै कारवाई हुने संभावना छैन
मन परे हरियो, नपरे रातो
0
0
I think government should be punished to her.
मन परे हरियो, नपरे रातो
0
0
जसले जे भने पनी हाम्रो देश को महत्व पूर्ण राजनैतिक उथल पुथल यही घटना क्रम
बाट शुरू हुन्छ!!
साथी हरु ले मलाई जस्तो सुकै आरोप नि लगाउन सक्नु हुन्छ ….
तर जसले जसरी बुझे पनी यही घटना नै आगो को फिलिंगो साबित हुनेछ
हेर्दै जानुस यो " जैरे" को ठोकुवा हो……
मन परे हरियो, नपरे रातो
0
0
jastosukai bhaye pani galti gareko lai tesai chhadna ta bhayena ni ki tapaiko bicharma phoramle tabahi machauchha bhanera bhanna khojnu bhayeko ho yasarinai dabera basne ho bhane ta ajhai dabauchhan bujhnubhayo aba shuruwat ta garnai paryo ni karbahiko
मन परे हरियो, नपरे रातो
0
0
nepal police ko power herne bela ho yo. kattiko rajnitik dabab ma pardo rahechha police herdai jau. natra sarbajanik muddha pari sake pachhi pakdina saknu parchha police le .
मन परे हरियो, नपरे रातो
0
0
के बल्ले नै काम ग्रछु भन्ने हो भने राजा या राजा का संतान भयेपनी हामी सर्बसधारणलाइ कहिल्येई दिन नाफेरिने भो|
मन परे हरियो, नपरे रातो
0
0
हामीले राजा फालेको सबैलाई सामान कानून होस भनेर होइन र? यदि हो भने यो बल प्रयोग गर्ने सबैलाई कानून को परिधिभीत्र ल्याउनु पर्यो| होइन भने सर्कारमा बसनेले सरकारबाट निस्कनु पर्यो|
मन परे हरियो, नपरे रातो
0
0
अब अरको कुरा,
यो करिमा बेगमको कारबाहीलाई लियर यहाँ ठुलो राजनैतिक भन्दा पनि घटिया अनैतिक हलचल हुनसक्ने सम्भाबनालाई नकार्न सकिन्न। यहानेर तराइ, मधेसी र मुस्लिम हरुलाई उचाल्ने कार्य हुनेछ निस्चयनै।
यस्मा अरुले भन्दा पनि मुस्लिम र मधेसी हरुले नितान्त स्वोच्छता सँग यस घटनालाई देश समाज लाई अगाडी राखेर नैतिकता र चेतनाको कसिमा राखेर हुर्नु पर्नेछ नाकी धरमा र क्षेत्रिय आंखाले। नैतिकता र चेतनाको समाजिक मान्यता स्थापित गर्न यो मन्त्री लाई कारबाही हुनु नितान्त जरुरी छ। र यसलाई मधेसी र मुस्लिमहारुले रङिन नबनाओस र आफ्नो देशको सामाजिक चेतनाको हैसियत ले हेरुन र बुझुन अनी लिउन भन्ने गगनेको आग्रह र अनुरोध छ।
मन परे हरियो, नपरे रातो
0
0
सुद्द र नितान्त नैतीक बिचरले हेर्नेहो र भन्ने हो भने यो निम्न कोटीको अपराध हो अझै एउटा सार्वजनिक र त्यो पनि सरकारको मात्रै जस्तो पदमा बस्नेको अतिनै घ्रिणित तुच्छ कार्य हो जसको जतिनै निन्द गरेपनी काम हुन्छ।
पहीलो कुरा त हाम्रो राजनितिक परिप्रेक्षमा हेर्नेहो भने देश र जनताको लागि समर्पित राजनीति गर्ने र राजनितिक चेतना र नैतिकता भयको ब्यक्तित्वो पाउन गाहारो छ र औलामा गन्ने हो भने पनि त्यस्तो ब्यक्तित्वो भन्दा दुइटा हातको औंला धेरै हुन्छ। अब यस्तो परिप्रेक्षमा नैतिकता र राजनितिक मान्यताको खोजी गर्नुनै मुर्ख्याइ हुनजान्छ।
जहासममा कुरो छ यो घटनानै नघटनु पर्नेथियो अब घटे पछि कारबाही हुनुको बिकल्प छैन तर गर्ने को ले?, माकुने को सरकार ले? नैतिकता स्खलित भयका हरुको झुन्डले? यो भन्दा ठुलो हासो केही नहोला।
मन परे हरियो, नपरे रातो
0
0
gaganjee
ठीक भन्नु भयो जनमत नाभयेकाले मकुने को भिडले जन्सर्बोच्च्ताको नारालागाउनु ऋषि धमलाले देस्मा आतंकबादको बिरोध गर्नु जस्तै भएकोले करीना बेगाम्लाई कानून लागाई कुनै कार्येबाही गरला भनी सोच्नुने बेकार छ/
मन परे हरियो, नपरे रातो
0
0
के कारणले हो त्यो मन्त्री ले त्यो C.D.O. माथि हात उथाएको , त्यो बुज्न पाए हुन्थ्यो ।
मन परे हरियो, नपरे रातो
0
0
khas karan 15 din agadi mantri sanga sutna na-aayeko nihuma mantri le yeso gareko……. 3/4 din ma dubai janako milapatra hunchha. mantri ra c.d.o. ko personal ho kya……..
मन परे हरियो, नपरे रातो
0
0
i hope our police will over come on this situation to punish her rather than innocent lover couples.
our police goes back to yugal jodi not criminal .
they arrest innocent not guilty person
they rape their own girls staff not giving chance to be romance in hotel couples
our minister are never believe to law and order how can they make peace
our leader all are like that
some example : Golchhe Sarki beatten to Ram Chandra Poudel house of speaker
Matrika p Yadav beatten to frorest officer
Begam did this
another minister broke her CAR
other leader slap to CA member infornt of the CA building
all are jungleee how can we believe thease leader make our country peaceful?
मन परे हरियो, नपरे रातो
0
0
police must catch and need to punish her, and make careful to other leader beeaking the newsfore br
मन परे हरियो, नपरे रातो
0
0
chahe tyo jo sukai hos jail halnu parchha galti gare pachhi, pheri yo ta churaute parichha sansar nai khana khojne jat, pakka pani hindu lai pite bhanera makhkha pardai holi.
मन परे हरियो, नपरे रातो
0
0
What do you mean by " Sansar nai khana khojne jat " ? Alik sochera comment garna siknus tapai. Nepali bhayera pani jaatibad ko kura garne tapai? Alikati pani laaj lagdaina hai tapailai?
मन परे हरियो, नपरे रातो
0
0
its not good go and arrest if they nepali police?
मन परे हरियो, नपरे रातो
0
0
सार्बजनिक अपराध गर्ने जो सुकैलाई पनि कानूनको दायरा भित्र ल्याई कारबाही गर्नु पर्छ, चाहे त्यो रास्ट्रपति वा प्रधानमन्त्री नै किन नहोस | हेरौ अब यो माकुने सरकारको आँट कत्तिको रहेछ, कुर्सि जोगाउन तिर लाग्छ कि अपराध गर्नेलाई कारबाही गर्न तिर लाग्छ | होइन भने यो पक्राउ पुर्जी जारी गरेको तिमि कुटे जस्तो गर, म रोए जस्तो गर्छु भन्या जस्तै हो |
मन परे हरियो, नपरे रातो
0
0
leaders must obey the law
मन परे हरियो, नपरे रातो
0
0
I dont think it is the responsibility of CDO to provide vehicle to the ministers. Here our CDO gave vehicle. Instead of appreciating this she slapped him! It displays her values, culture, and family background from where she came from. SUCH A DEGRADED PERSON! She have to go to jail.
मन परे हरियो, नपरे रातो
0
0
म नेपाल प्रहरी लाइ अनुरोध गर्दछु कि अब को कार्य तपाइँ को हात मा छ | ति बेगम लाइ नपक्रे तपाइँ हरु कै कमजोरी मानिने छ | तसर्थ फलानो कारण ले गर्दा पक्राउ नगर्नु भन्ने माथि को आदेश नआएसम्म तपाई हरु ले केहि सोच्नु पर्दैन तुरुन्तै पक्रेर जेल मा हाल्नु होला | माथि बाट आएको मौखिक आदेश नसुन्नु होला नत्र दोस जति तपाइँ लै जानेछ | देश मा ल एंड अर्डर कायम भएमा मात्र देश देश हुनेछ |
मन परे हरियो, नपरे रातो
0
0
अलि ढिलो भयो / थप्पड हान्दा बितिकै सी. डि. ओ. ले पक्राउ गर्न को लागि आदेश दिनु पर्थ्यो/ तर कारबाही होला भनि आशा गर्नुचाई हाम्रो मुर्खता हुने छ/ सतिले सरापेको देश न भयो/ नियम कानुन भनेको त निमुखा जनता को लागि हो./ पद मा बसेका हरु ले त जे गर्दा पनि हुन्छ नि / bnpaul20@hotmail.com
मन परे हरियो, नपरे रातो
0
0
dबिगतको स्थिथि:
बिग्रिएको देश को भातिकेयेको चाला
वर्तमान:
जसले जान्यो उसैले हान्यो
कानुन:
जो चोर उसकै ठुलो स्वोर
निस्कर्ष:
चोरलाई चौतारो, साधु लै सुली…
जधौ!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यदि कानुनी राज्यको अबधारणालाइ मान्ने हो भने करिमा बेगमलाई कानुन अनुसार कारबाही गर्नु पर्छ / तर माकुने सरकारले त्यो आठ देखाउन सक्दैन /
मन परे हरियो, नपरे रातो
0
0
I am confident that Makune govt will not do anything..um she 'll work free..
its a shame ful act and she need to be prosecuted. unacceptable behaviours by this low life poliiticians of ours..shame on you all.
Yo lawless state ma kehi hudaina..jasle garyoo usle jityoo..jasle khayoo uhi agayoo..
pitai khane khai ranchan..bokhai hune bokh le marchaan..mantri MP haru moj gariranchaan power ko misuse gardai nepali janta ko khili uddaunchan..I think its not just a politiicians its a problems with us ..nepalese citizen..we r so fool we support n die for this very people who r ruining our country ..n misusing powers ..k bhanu
मन परे हरियो, नपरे रातो
0
0
अहिले नेपाल को सबै भन्दा ठुलो आदी बासी, जनजाति भनेको नै मुसलमान हुन
मान्छे लाइ खाना पीठो छैन मुसलमान लाइ हज गर्न सरकार ले प्रति बर्ष मक्का मदीना प्लेन मा उड्न पैसा सहुलियत दिन्छ; यो ज्ञानेंद्र कै पाला देखि हो
मन परे हरियो, नपरे रातो
0
1