Users Stat

Users Online.
BuddhiSagar Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

यसरी भयो सिंहदरबारमा झडप

आन्दोलन भन्ने बित्तिकै स्वास्थ्यलाई हानी पुग्ने टायर बाटो भरी जलाउने, गाडीका शिशा फुटाउने चलिआएको चलनभन्दा बेग्लै यस पटक माओवादीको आन्दोलनले एउटा नयाँ स्वाद दियो। यस पटक यसअघि कहिल्यै नभएको नाच आन्दोलन भइरहेको छ। दोस्रो चरणको आन्दोलनका कार्यक्रममा कहीँ कतै झडप भएका थिएनन्। बिहीबारको कार्यक्रममा भने एक ठाउँमा झडप भयो। माओवादीका नेतासहित कार्यकर्ताहरु र तीन प्रहरी पनि घाइते भए।


झडपपछि जुत्ताको हालत। सबै फोटोः उमेश श्रेष्ठ/रासस

आठ नाकामा घेराउ गरिएकोमा बाँकी नाकामा भने नाचगान, रमाइलोका साथ नै घेराउ सकियो। झडप र घेराउका केही दृश्य भिडियोमा हेर्न भित्र आउनुस्।

आजको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै भोलि सशक्त प्रदर्शन गर्ने माओवादीले बताएको छ। सरकारले पनि आन्दोलन हिंसात्मक भए कडाइ गर्ने भनेको छ। अझ सिंहदरबार पस्ने एउटा बाटो खुला राख्‍न पनि निर्देशन दिने निर्णय सरकारले गरेको रहेछ। यदि यसो हो भने भोलि फेरि झडपको संभावना बढ्न सक्छ।

आजको झडपको दृश्य हेर्न तलको भिडियोमा क्लिक गर्नुस्-

Nepal Protest

थप भिडियो हेर्न यहाँ क्लिक गर्नुस्। सरकारी टेलिभिजन एनटिभीमा प्रसारित यो भिडियोमा घाइते भएका नेता अमिक शेरचन लगायत अन्य कार्यकर्ताहरु पनि देखिन्छन्।


माओवादी कार्यकर्ताहरु झडप भएको स्थानबाट जुत्ता बटुल्दै।


अहो, पिरो भो, खै खै पानी…टियरग्यासको प्रभाव सुरक्षाकर्मीलाई पनि।

र, उही नाच आन्दोलनमा पूर्वमन्त्री हिसिला यमी। एक जनाले आज भन्थे, माओवादीहरु पहिले बुलेट (गोली) अनि ब्यालेट (चुनाव) र अहिले ब्याले (नाच) आन्दोलनमा लागेका छन्।

Related posts:

  1. यसरी पास भयो त्यो ऐतिहासिक घोषणा
  2. अनि यसरी भयो ढुंगामुढा नेताहरु माथि..
  3. माअ‍ोवादीहरु झडप गर्दै व्यस्त
  4. यसरी समाप्त भयो आर्थिक पत्रकारको लन्डन सपना
  5. कलंकीमा झडप (Live from Spot)

36 comments to यसरी भयो सिंहदरबारमा झडप

  • rinji

    माओबादीले नै यो देशलआई निकास दिन सक्छन भनेर जनताले साम्बीदन साभामा देशको सबभन्दा ठुलो दलकोरुपमा मद दिएर पठाएको हुंदा, नेपालईको मौलिक साम्बीदन नाबनिने खतरा बददै गएको आवास्थामा जनतालाई सतर्क गराउने काम गरेको छ | आबको यो आन्दोलन "परिबर्तान चाहने र बिरुद्धमा जाने" हरुको बिचकोरुपमा स्पस्ट देखिना थालेको छ तर जनता परिबर्तानको पक्छामाछ |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आफु रितियेर सबै दियेकै थियो
    भारीभो भनि फालि भागने तिमिने
    नपाउनेले फालेको सितैमा पाए
    अरुले तिपेको अब त्यों तेरो कहाँ/
    लिने भये छ उसको दांतमा अद्केको
    खा अब तेरो भाग्यमा तेहिछ लेखेको

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • देसको नदी नाला बिदेसिलाई लुताउनेलाई लदायेर
    उहिले आफुलाई लगार्नेकै पछाडी ढाल बनि बसेथ्यो
    पारीको श्याल र लदायिएको लुटे कराई रहन्थियो
    खुरुक्कन जनता रिझायेको भये आज कुर्सिमै हुन्थ्ये

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • टायर आन्दोलनलाई नाच आन्दोलनमा बदलियो, राम्रो कुरा । अब विकास आन्दोलन गर्ने कि ? बिग्रेका सडक बनाएर, बाटो-घाटो खनेर , श्रम-दान गरेर आन्दोलन गर्ने , आखिर आन्दोलन त हो जसरि गरेनि , एक पन्थ २ सिकार झन् राम्रो नि। कि कसो हो साथी हो ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hudaina bihaan mimir ma tara jharera nagaye
    bandaina muluk dui char sapoy marera nagaye

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • shristi

    haina ye maobadilai khas ma k chaiya ho????jangal ko swad pani khaye sattako swad pani aba feri k ko lagi aandolan gardaichan huh???????9 mahina ko sasan kal ko 9 ota kura dekhaun na k uulekhaniya karye gare vaner………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • what all those politicians of nepal wants ? Do they ever realise where the future of the country and its citizen heading towards?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • RAM

    this is all bullshit……..!!!!!!!! Nepal is the worst country in the world…….never think of doing good things…everytime everyday just revolution…..revolution!!!!!!!!!! shame…..shame….shame……….. feel shame about it…………….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रिय प्रचण्ड, माकुने, गिरिजा + अन्य नेताजीहरु, मेरो यो झिंगाको भन्दा पनि सानो गुदीमा तपाईहरुको लडाइमा कुनै पनि पक्ष पूर्ण रुपले बिजय नहुने देख्दछु | अति भए पछी खति हुन्छ, त्यो खति भनेको तपाईहरुको होइन जनताको हुनेछ, यो लडाइले नेपाली जनताले अथाह दुख पाउने छन् र अन्तत तपाईहरु सबैको इतिश्री हुने निश्चित देखिन्छ | त्यसैले कृपया सबैले आफ्ना पुराना रिस इबी, घृणा, प्रतिद्वान्दता सबैलाई बिर्सेर भोलि देखि नै सबै मिलि नया शिराबाट देशको पुनर्निर्माणमा लाग्नुहोस |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • ल जनताको भाषा बल्ल बोल्नुभएछ वीरजीले । शायद पारंगतजीलाई 'जनता" को हुन् भन्ने कुरा वीरजीको यो वाणीले प्रष्ट पार्नुपर्ने हो ।

      तर वीरजी, यो जनआवाज माओवादीले धेरै पहिलेदेखि बोल्दै आएको हो; तर के गर्नु टट्टुहरूलाई बाहिरकाले नचाएकै भरमा नाच्ने इच्छा भएपछि माओवादी जनताको साथमा नाच्न बाध्य भएका हुन् ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गगने

    जनमत ले जितेर वा जनताद्वारा चुनेर,जितायर आयका हरु भयपो जनताको आवाज र माग्,चहना,रुची सुन्थ्यो र जनताप्रती उत्तरदायी महसुस गरि राजिनामा दिने वा समाधान को लागि बाटो छोड्थ्यो र अनी नैतीकता भयका समाज र देशको लागि राजनीति गर्नेहरुको सरकार भयपो देश समाज् अनी जनता प्रति अभिरुची र उत्तरदायी हुन्थ्यो र। अनेक भेटी घाटी गरि पाऊँ पारी अपुतालिमा परेको र हरेस खायर आत्मासमर्पण गरेपछी बलबल कागताली परेर प्र म र मन्त्री बन्न पायका हरु छन् अनी जनताको के वास्ता, तेसै पनि मालिक को आदेश बिना सरकार छोडेर बाटो खुला गर्न पनि त सक्दैनन नी। आखिर कठपुतलिन परे।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • uttam subba

    Janata mathi jash jasle kut pit gare or jas jash ko gharma police chhan gayer pariwar lai marne ho aba ani afai nihurinu parchha police haru kina santi andolana ma dababa aago le pole ko ghau lai aago le nai polera niko parnu parchha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • एकीकृत माओवादीको घेराउ सकिसकेपछि सिंहदरबारभित्र बसेको मन्त्रीहरुको बैठकले शुक्रबार बिहान सात बजे अगावै सबै मन्त्री सिंहदरबार पुग्ने निर्णय गरेको छ। बिहीबारको घेराउका क्रममा चार जना मन्त्रीमात्रै सिंहदरबार पुगेका थिए। गृहमन्त्री लगायत अरु सबै मन्त्री दिनभर सिंहदरबार पस्न सकेनन्।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • andolan garne tarika ramro chha yasari nai garyo bhane jhadap huna bata joginchha sarkarle pani lachakta dekhaunu parchha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • garib kamred haru bichara! bus bus reserve garera manche launa sakne ! kathai garib maobadi haru! thukka

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हिजोको माओबादीको घेराऊमा जनताको शान्तिपूर्ण सहभागिता हेर्ने हो भने सरकारलाइ दबाब दिनकोलागी पर्याप्त छ ! सरकारले जन-धनको क्षति कुरि रहेको छ !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • जनताले आफ्नो हक प्रयोग गरी हराएकाहरु अहिले सत्तामा बसेर निर्णय लिदैछन। उनिहरुले जनता के छोड्लान र? सरकारले जन-धनको क्षति कुरि रहेको हुनु पर्छ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Why the hell they on strike for ? They not a fighting for people they fighting for the top post . If prachanda got offered for the post of PM ,the srtike gonna end soon . This for sure .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • basanta

    mero bechar ma nepal bandha nakabandhi garera ke hunchha akhir tehi garib janta lae ta marka parne ho to andolan ra nach gan ko badli gayera katae bato banaune ra gaughar ma gayera kirshi sambandhi talim deyepo bikash garlan jasto lagtheyo yesheri sadae janta lae dukha deyera satta paye pachhi tehi ta hola ne jun jogi ayene kanchereko

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हरुवा बेक्तिहरुको जमातले देशलाई जबर्जस्ती जित्न खोजे पछी युद्द नभएर के हुन्छ त??? नेपालको पूलिश हरु फुलिश नै हो।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • reeja…who u hell to blame police a fool…police should follow what govt orders to do. Its the rule of law. U think police should support every agitators, group of killers and so called peoples revoutionary parties. I condemn ur poor and immatured thoughts so that our contry has been backed for several years because of fool people like u……….Steve (Piru)

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • ए पटमुर्ख order मान्ने भन्दैमा आफ्नै सन्तान माथि गोली चलाऊनु झनै मानबता नबुझेको महा मुर्ख हो तिमीहरु जस्ताले नै हो देश बिगारने लड्ने भये सुस्ता जा अनी बहादुरि हुनेछस

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • police ko kam nai thokne. karyakarta lai hoina chhani chhani neta lai matra thoknu parne.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • Bibek

          Reeja, please try to use good words. Respect others so others will respect you.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • Reeja g, police ra armylai kaile pani foolísh nabhannuhola. They do according to the order of the government. So if they dont control what will b the situation in this world?

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • reeja jee ra stephenclark kament ma lade pani hat chahi nahalau hai hahahha

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • khai rija ji ma ta bich batoma chhu

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • timra baje harulai sarakar chalaun diyeko nai ta ho ni. teti bela mat lager chhodi hale.ani chhode pachhi arule sarakar banai halchha ni. ahile kin kich kich chhodane belama chahi kukur lai ghiu napacheko jasari chhodane ahile chahi batama baser roi karai garer hunchha ta.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aakriti thapa

    sabai neeta lai desh ko bakash garne bhanda kasari satta paune bhanne matra hataro cha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash kaka

    it is good way to protest in peaceful way dance is good but if the law and government make some restriction they should not try to cross. without administration permision they can not make any protest because mass of people never hear or obeay to their leader so situation could be worst so all protester should be aware of this thing. why they try to break the border of prohibeted for protest?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • himmat rana magar

    nachnata maubadi sabailai mannu par6a saba jaha pani nachchha ni haiiiiii

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अब शान्ति पूर्ण रुपमा आन्दोलन गर्न पनि नपाईने भएछ, टायर बल्ने, गाडी जलौने गरे पनि दमन शान्ति पूर्ण गरे पनि दमन, हुनत राजाले भन्दा दमन गर्न यि पार्टीहरुले जनेका छन, भोली शान्तिपूर्ण रुपमा यो आन्दोलन सकिओस, कोइ घाइते हुनु नपरोस, कसैको सिउदो नपुछियोस, कोइ टुहुरा हुनु नपरोस, पशुपती नाथ सबै को रक्षा गरुन।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • आन्दोलन भनेकै टायेर बाल्ने हो भन्ने हरु वा मान्छे मारेर मात्र क्रान्ति हुन्छ भन्ने जस्ताले धर्ना गरेर पनि बिरोध गर्न सकिदो रहेछ भन्ने पाठ सिकेर नयाँ शैलीमा बिरोघ गरेछन | यो राम्रो कुरा हो |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • निश्चलजी, मान्छे मारेर क्रान्ति हुने होइन; क्रान्तिमा मान्छेहरू शहीद हुन्छन् । जे होस्, शान्तिप्रक्रियामा आएको माओवादीले जनतालाई साथमा लिएर जाने यस्ता 'स्वस्थ' आन्दोलनमै ध्यान देओस्, यही कामना गरौं ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bhusan

    yo Hisila Yami bhanne aaimai kasti fohori ho yaar. dhait

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes