बुबा बित्नुभएकोले आज बाला चतुर्दशीको दिन पशुपतिमा सदबिज छर्न जानुपर्ने थियो। मध्यरात १२ बजे पशुपति पुगेर फर्कँदा बिहान ५ बजिसकेको थियो। यस बारे थप जानकारी पछि लेख्नेछु। अहिलेलाई निद्रा लागेको आँखालाई आराम दिनुअघि केही फोटो राख्दैछु। त्यहाँ सबैभन्दा रमाइलो दृश्य थियो बाग्मती नदीमा बग्दै गरेका दियोहरु।



यो रातको २ बजेको फोटो हो। भीड त निकै थियो राति भए पनि।

मृतात्माको चीर शान्तिको कामना गर्दै बाग्मती नदीमा दियो बगाउँदै।
बिहान चार बजे पशुपतिनाथको मन्दिर।

No related posts.









Lets hope and pray with GOD peace prevail and establish in our glorious country N.E.PA.L………..Never End Peace And Love….
मन परे हरियो, नपरे रातो
1
0
pasupati nath le sabii ko racha gharun
मन परे हरियो, नपरे रातो
0
0
बिदेशमाँ भएकोले मात्री सोक माँ पनि आफुले पशुपति माँ बत्ती बालन नपाएको ले यो फोटो हेरेर आफु पनि तेतै कतै भीड़ माँ बत्ती बालिराको अनुवव गरे / पशुपति नाथले हामी सबैको कल्ल्यान गरुण/
मन परे हरियो, नपरे रातो
0
0
ति दीप हाम्रा पित्री का लागि र ,
ति भिड मा हामी आँफै भयको महसुश अबस्य हुन्छ ।
तपाईंक यी सुन्दर फोटोहरुमा ।
मन परे हरियो, नपरे रातो
0
0
"तपैले खिचनु भयको फोटोहरुमा नदेखियको अनुहारमा एउटा अनुहार मेरो तथा बगीहेका दीफरुमा एउटा दीप म् बाट मेरा पित्री कालगी बगएको दीप छ "
।
मन परे हरियो, नपरे रातो
1
0
Sahari Ramro Chha
Dharai2 yastai photos ko asha chha
thanks for holi photos
मन परे हरियो, नपरे रातो
0
0
Pashupati Nath ko mandir lai ta je singare pani sigarun Dharai le dharma garne thaun re tara kasai lai dharai dhan kamaune thaun / sangai bage ko bagmati safa vayara bage ko dekhna paiayalai kahailai?
मन परे हरियो, नपरे रातो
0
0
यस संसारमा आए पछि एक दिन जानु त सबैलाई छंदैछ, ढिलो होस् या चांडो यो बाटो सबैले रोज्नु नै छ | बिर्सेर आफ्नो दुखलाई, हाम्रो लागि यी सुन्दर फोटोहरु पोस्ट गर्ने जमर्को गर्नु भएकोमा यहालाई मुरी मुरी धन्यवाद |
मन परे हरियो, नपरे रातो
0
0
its nice to see photo and help all the nepalies people by pashupati
मन परे हरियो, नपरे रातो
0
0
Pictures are very good. Good image of arts created by hardworking people, but
We have to solve our problem by ourself. No one from heaven is going to help us. Human being is the one and only one strongest being in the earth. It can either save or destroy itself. We will be the only responsible party of success or failure.
मन परे हरियो, नपरे रातो
0
0
sabai janale kati ramro photo haru bhannu bhayko cha, tara khoi malai chain khasai testo kehi lagena hai.. rati ko bhayara ho ki…
मन परे हरियो, नपरे रातो
0
0
dherai miss gari raheko chhu mero marti bhumiko i love my nepal
मन परे हरियो, नपरे रातो
0
0
Very nice photos , but aatma kahile namarne bhayeko le aatma lai mritaatmaa bhannu mildaina hola. anyway jay bom bom bhole…
मन परे हरियो, नपरे रातो
0
0
Nice photos..
मन परे हरियो, नपरे रातो
0
0
kati ramro photo
pashupati lai darshan
anupama
मन परे हरियो, नपरे रातो
0
0
हे पशुपतिनाथ हजुर को नाम मा पनि फोहोरी राजनीति खेल्ने यि नेताहरु लाई छिट्टै सतबुद्धी प्रदान गर्नुहोस
मन परे हरियो, नपरे रातो
0
0
रात को समयमा बागमती हेर्दा निकै नै सुन्दर देखियकोछ तर बास्तबिकता फरक छ. बागमती को सुन्दरता दिन को समयमा पनी यस्तै भैदियाको भय कस्तो मज्जा huने थियो!!
मन परे हरियो, नपरे रातो
0
0
"प्रभु आज बहुत भक्त जन आया" भट्टले भने
"दछिना कति पायौ" पसुपतिले सोधे
"हजुरके भागमे चार चवन्नी" भट्टले भने
"तेरो भागमा कतिनी?" पसुपति झोक्किये
"नहीं गिना प्रभु, ट्रकमे दालकर दिल्ली भेजदिया" भट्टले भने/
मन परे हरियो, नपरे रातो
0
0
ek din kaso nachhodlan bhatta haru le pashupati jun thauma nepali hunu parchha bhanne sabai nepali ko chahana chha.
मन परे हरियो, नपरे रातो
0
0
babaal!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
यथार्थ टिप्पणी मदनजी, दिल्ली त भन्न सक्दैन घर चाँही पठाइ रहेका छन | +१
मन परे हरियो, नपरे रातो
0
0
पशुपतिनाथ लाइ हामी सबैले कल्याण गरु देशमा छिट्टै शान्ति होस् !!!!नेता हरुको बुद्दी फेरियोस
पछि पशुपतिको दर्शन गर्न पाइयो । धेरै धेरै धन्यबाद।
मन परे हरियो, नपरे रातो
0
0
धेरै राम्रो अति सुन्दर तस्बिरहरु पशुपतिनाथको दर्शन गर्न पायो / धेरै धेरै धन्यबाद /
मन परे हरियो, नपरे रातो
0
0
nice pic thanks
मन परे हरियो, नपरे रातो
0
0
महादेवको जटा:
गेटमा राखेको चप्पल, जुत्ता
बगलीमा राखेको पैसा, बटुवा
मन्दिरमा चढेको धन पैसा
भित्र पूजारीको नागरिकता
बागमती जलको पवित्रता
पशुपति स्वयंको मान्यता
थाहै भएन कता हो कता
यी सबैको निकाश महादेवको जटा!
मन परे हरियो, नपरे रातो
0
0
great job..thanx
मन परे हरियो, नपरे रातो
0
0
Thanks for Holi Photos
मन परे हरियो, नपरे रातो
0
0
Jay Pashupatinath!
मन परे हरियो, नपरे रातो
0
0
धेरै लामो समय पछि पशुपतिको दर्शन गर्न पाइयो,फोटोमा भएपनि, तपाइलाइ धेरै धेरै धन्यबाद।
मन परे हरियो, नपरे रातो
0
0
अति रामेा , रात भरि जागा वसेर पनि पाठकका लािग सुन्दर फाेटाे राख्नु भएकाेमा धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
exposure ali pugena!! nice attempt anyway!
मन परे हरियो, नपरे रातो
0
0
http://i38.tinypic.com/2lktbh0.jpg
बढी एक्सपोजर दिँदा यस्तो विभत्स देखिएकोले कम एक्सपोजरमा नै नदीमा प्रकाशको छायाँ खोजिहिँडेको थिएँ
मन परे हरियो, नपरे रातो
0
0
पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन देशमा छिट्टै शान्ति होस् !!!!नेता हरुको बुद्दी फेरियोस !!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
indian priest has censored your pray; so pasupati would not know what you are praying for.
मन परे हरियो, नपरे रातो
0
0
madanman जी
पशुपति समग्र हिन्दु हरु को हो यस मा कसैले पनि सेन्सर गर्न सक्दैन !!!!
मन परे हरियो, नपरे रातो
0
0
मात्र हिन्दुहरुको? तेसो हो भने पसुपतिको चिंता गरेर गलती गरेछुं/
मन परे हरियो, नपरे रातो
0
0
परात्मा हरु ली शान्ति मिलोस !!!!!!!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
0
0
अती सुन्दर फोटोहरु!
अत्माहरुले शान्तिपाउन !!
मन परे हरियो, नपरे रातो
0
0
साह्रै सुन्दर दृष्यहरु
मन परे हरियो, नपरे रातो
0
0
कुन सन्दर्भ मा राखेको फोटो हो तर रातको फोटो हरु अत्यन्त सुन्दर देखिएका छन
-उमेश
****
सन्दर्भ माथि स्पष्ट खुलाइएको छ। यसो पढ्ने पनि कि
मन परे हरियो, नपरे रातो
0
0
bala chaturdasi ko sandarva ma ho
मन परे हरियो, नपरे रातो
0
0