Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

प्रचण्ड र पारस एकै दिन सिंगापुरतर्फ

नेताहरुले बेलाबेलामा उदाहरण दिने गरेको सहर देश सिंगापुर अहिले गज्जबसँग नेपाली राजनीतिको केन्द्र पो बन्नपुग्यो। यतिबेला क‍ाँग्रेस सभापति गिरिजाप्रसाद कोइराला उपचारका लागि सिंगापुरको अस्पतालमा छन्‌। अनि आज माओवादी अध्यक्ष प्रचण्ड सिंगापुर जाँदैछन्। आजै पूर्व युवराज पारस पनि सिंगापुर जाँदैछन्। प्रचण्ड र पारस एउटै विमानबाट सिंगापुर जान लागेका भने हैनन्। प्रचण्ड थाई एअरवेजबाट बैँकक हुँदै सिंगापुर जानेछन् भने पारस सिल्क एअरको विमानबाट सीधै सिंगापुर पुग्नेछन्। पारस र प्रचण्ड एकै दिनमा सिंगापुर उड्ने संयोग जुरेको मात्र हो। राजतन्त्रको अन्त्यपछि सुरक्षाको कारण देखाउँदै सि‍‍गापुर मै बस्दै आएका पारस केही अघि नेपाल आएका थिए। यस पटक उनले गरेको मुस्ताङ भ्रमण विवादमा आएको थियो। प्रचण्डले भने सिंगापुरमा कोइरालासँग वार्ता गर्ने भएका छन्।

प्रचण्ड किन सिंगापुर जान लागेका हुन्‌ भन्ने खुलेको छैन। उनको भ्रमणको खबर उड्नु केही घण्टाअघि मात्रै उनकै छोराले सार्वजनिक गरेका हुन्। उनीसँगै माओवादीका विदेश विभागका प्रमुख कृष्णबहादुर महरा पनि सिंगापुर जाँदैछन्।

कोइरालाले काँध थापेर बनाएको सरकार हुनाले कोइरालासँग प्रचण्डको भेट हुने भएपछि सरकार आत्तिने नै भयो। त्यसमाथि केही एमाले नेता पनि सिंगापुर जाँदैछन् भन्ने खबर छ। यतिखेर कोइरालाकी छोरी उपप्रधानमन्त्री तथा विदेशमन्त्री सुजाता कोइराला पनि सिंगापुर मै छिन्।

कोइराला अस्पतालमा भर्ना भएको भए पनि बोल्न र हिँड्डुल गर्न सक्ने अवस्थामा छन्।

ल है अब सिंगापुरमा के के खिचडी पाक्ने हो, केकस्ता चलखेल हुने हो, बिस्तारै थाहा हुँदै जानेछ।

Related posts:

  1. उडे पारस सिंगापुरतिर
  2. पारस नेपाल छाडेर सिंगापुरमा बस्न थाल्ने ?
  3. सिंगापुरमा पनि सुध्रिएनन् पारस
  4. २० हजार राँगाको एकै काल
  5. कयौं ठाउँबाट एकै पटक निषेधाज्ञा तोडियो

146 comments to प्रचण्ड र पारस एकै दिन सिंगापुरतर्फ

  • why comment is not being published ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • commenting for the first time, check check

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pema

    Sabai le afanai tarikale bujne ho.Khel j sukai vay pani Nepal ka neta haru lai ta masti nai chha ni.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • यस्तो प्रश्न आउँछ भन्ने थाहा थियो आर्युसजी । मैले अ‍ंकगणितीय राजनीति भनेको सांसद किनबेचको प्रथालाई इंगित गरेको हुँ, जुन जनमतको उपहास हो, मैले विशुद्ध जनमतको कुरा गरेको होइन । तैपनि यस्ता अंकगणितीय राजनीति गर्नेहरूले जनमतलाई कसरी बिर्सेछन् !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakas

    it s worthless to spend time by talking about these dogs.they all re same,those who still run behind them are mind corrupted.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गिरिजाले बारम्बार "प्रचान्द्रले उसलाई प्रयोग गरेर फाल्यो" भन्दै आयिराहेको छ/ अब प्रचान्द्रले फेरी किन असक्त गिरिजाको लौरो टेकन खोजे हो?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अंकगणितीय राजनीतिमा विश्वास राख्नेहरूले जनताको अभिमतको ख्याल गर्नुपर्दैन ? माओवादीले संविधान बनाउनुपर्ने अवस्थामा संविधानको मर्मअनुसार नै राष्ट्रिय सरकार गठनको माग गरेको हो । यसलाई सत्ताकै लालसा कसरी ठान्ने ? हुन त माओवादीलाई सरकारबाहिर राखेर संविधान बनाउन सम्भव देख्नेहरूले यसै ठान्लान् ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

    • पुस्पजी
      धन्येबाद / बर्तमान राजनीतिको गहन र गहकिलो खंड बुझ्न चाहनेले बुझ्न सकने गरि भनी दिनु भयो/ मैले अर्को केही भन्ने जमर्को गर्ने सकिन/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पुस्पजी
      धन्येबाद / बर्तमान राजनीतिको गहन र गहकिलो खंड बुझ्न चाहनेले बुझ्न सकने गरि भनी दिनु भयो/ मैले अर्को केही भन्ने जमर्को गर्ने सकिन/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • You argue that they are given mandate to rule. That is not true. The truth is that they have the largest sit in the assembly, but not outright majority. When the situation like this arises, negotiation and taking other fringe parties into confidence plays a vital role in survival as a govt. If the leading party behaved in a way of dictator then the fate will starts biting. That is what has happened to Maoi-ists.
    लोकतन्त्रिक व्यवस्थाको बारेमा छोटो कुरा राख्नुभो निकजी, धन्यवाद । यसमा कसैको दुइमत हुन सक्दैन । तर तपाईं अझै पनि माओवादीलाई सत्ता नै चाहिएको कुरामा भ्रमित हुनुहुँदो रहेछ । माओवादीले उठाएको मुद्दा राष्ट्रपतिको कदम होइन र ? यदि राष्ट्रपतिले संविधानको मर्म विपरीत कमद नचालेका भए वा माओवादीलाई सत्ताकै लो भए त द्वैधसत्ताको खतरामा पनि सरकार विघटन नै गर्ने थिएन । यदि सरकार विघटन नगरेको भए, देशको के हालत हुनेथियो भनेर शायद कसैले पनि अनुमान गर्न सक्दैनथियो होला । निकजीजस्तोले नेपालको दुरावस्थाको कारक अंकगणितीय राजनीतिको पक्ष लिएको देख्दा अचम्म लाग्यो । ल ठीकै छ अंकगणितीय राजनीतिलाई बहुमत र अल्पमतको खेलका रूपमा लिउँ । तर, यसो भन्दैमा भएभरका हरुवाहरूको जमात सरकारमा पुग्नु के लोकतन्त्र हो ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Dividing country in different ethnic and linguistic lineage, talking more about Sarbahara to general public but tliving a lavish, sophisticated life style for themselves, Talking about "nagarik Sarbochchata" but for whom?
    जातीय, क्षेत्रगतआधारमा संघीय संचरनाको वहस अझै चालु नै छ । यो हुनैपर्छ भन्ने छैन, छलफल र वहसद्वारा नै उचित किसिमको संघीयतामा देश जानुपर्छ । हुन त विदेशी प्रभावले नेपाली भाषा, संस्कृति र धर्म जस्ता धरोहरहरू ध्वस्त पारिरहेको परिप्रेक्ष्यमा यिनै धरोहरहरू जोगाउन जातीय संघीयताको वहसलाई अन्यथा ठानिहाल्नु हुँदैन कि ! तर यसो हुनैपर्छ भन्ने छैन,छलफलको बाटो खुला छ । निकजी चाहिनेभन्दा बढी नै तर्सिनुहुँदो रहेछ । अनि के प्रधानमन्त्री मन्त्री भइसकेको मान्छे, जो अनेकथरि देशी/विदेशी मान्छेहरूसँगको सम्पर्कमा रहन्छन्; उनीहरूको दिनचर्या सर्वहारावर्गसरि नहुनु के गलत हो ? निकजी, नागरिक सर्वोच्चता ती सर्वहारावर्गका लागि मात्र होइन, तपाईं-हामी सबैका लागि हो ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • कुरो प्रधानमत्री को मात्र होइन / कुरो सबै माओबादी नेतार्हरुको हो / सालिकराम जम्मर कट्टेल देखि डेढ लाख को पलंग मा सुत्ने प्रचण्ड समेत /

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jwala Dangol

    "..Time alwasy runs in cirlcle…" Its unbelievable to know that now maoist wouldn't exist without Mr. Girja .The same person( Mr.Prachand) used to killed the fellow workers of Girija Prasad Koirala and others as well just before tasteing the 'SATTA'. Now Prachand is realizing that his party itself wouldn't be exist lonely and at the end learing to have others support to survive. Thats why he had flown to Sigapur to lend some power from Mr. Koirala.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kiran

    *** It is just a political football. I do not think there will be any out come after Prachand and Koirala meet.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • madan man bajracharya

      किरणजी
      कुमारीको फोटो को सट्टा अरुकुनै राख्न मिल्दैन?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • बीर

        मदनमानजी, जो सुकैले जे तस्बिर राखोस तपाईलाइ के लुतो न चिलाउनु ? आ-आफ्नो विचार र खुशीको कुरा हो नि | अस्ति पनि बोधिस्वतलाइ बुद्धको तस्बिर राखेकोमा कमेन्ट गर्नु भयो, के तपाईलाई माओबादी मन पर्यो भन्दैमा सबैलाई माओबादी नै मन पर्नु पर्छ भन्ने छ र ? कहाको नियम र सिद्धान्त हो यो ? माओबादीले जबरजस्ती अरुलाई आफ्नो विचार लादेको जस्तो, यो चाँही अलिक भएन है |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • aashish

    what a co incidence.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj

    It is very clear that as soon as their arrival back to KTM defeated MAKUNE government will fall dawn, and Prachanda will pilot the new government and sujata will be VPM.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रचण्डले गिरिजालाई भेट्न गएको होइन, १० बर्षमा नेपाललाइ स्विजरल्याण्ड बनाउछु भनेको अब त्यो नभ्याउने भयो रे, त्यसैले बाँकि भएको म्याद भित्र सिंगापुर नै भए पनि नबनाई छोड्दैन भनेर सिंगापुर कस्तो छ भनेर हेर्न गएको रे |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bhatta dinesh

    singapore gayer moj garne bhaye sathi haru le..barta ta tyastai ho ghumer aauchhan..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • यसो मतलब माओबादीको घाँटीमा पनि गिरिजा बिना पानी नछिर्दो रहेछ भन्ने बुझियो | उताबाट फर्केर कुजाता नेपालको पहिलो महिला प्रधान मन्त्रि भएको घोषणा भएमा कुनै आश्चर्य मान्नु पर्ने छैन |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      Bravo Bir ji. I think so too.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • जनमतलाई थाङ्नामा सुताउने र अंकगणितीय राजनीतिमा विश्वास गर्नेहरूलाई के आश्चर्य हुनु नि वीरजी । आश्चर्य त हामी माओवादी समर्थकहरूलाई हुनुपर्ने हो, तर यस्ता कुराहरूपनि पचाउने भइसके माओवादी समर्थकहरू । मूल एजेण्डामा अडिग रहे 'यो वा त्यो'को कुनै अर्थ रहँदैन ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Milan

    Hopefully waiting to see New,enthusiastic and Baburam leaded New consensus Gov to to build new Constitution and solve the present deadlock.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      Milanji your name is sweet. However, I am afraid your sweat dream of Nepal becoming Switzerland and/or Singapore possibly under Baburam will be dashed. You can not make good wine from rotten grapes. Whole of Mao-ist party along with YCL and those 19000 unemployed youths. To make a good wine you have to have a skill to select high standard grapes. When we talk about selection then it comes down to the democracy; NOT the communism. In communism, you do not select as a citizen, you let Politburo to do the job in a hope of SARBAHAR, which never exists. A communism gives you two tiered society, One ruler and second ruled. Rulers are the members of communist party and ruled is we, general population. They live the lavish life selling a sweat dream to us. We live always in deprivation and scarcity giving up all our rights to these thugs in a hope (always) of becoming prosperous as that of western world. That becomes mirage in the desert of communist world until a guy like Deng of China comes along and ditches the communism in favour of capitalism.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Kashyap

        नेपाली कुकुरको बेलायती भुकाइ
        नेपाली ब्लगमा नेपालीमा कुरा गर निक

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Its not only because of Girija, Prachanda is traveling to Singapore, its because of Prabhu……I heard Prof. S. D. Muni and K.V. Rajan are also in Singapore……Now you can imagine who is Prabhuko Dalal.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Recent nepalese political strike is not for peoples' supremacy.These all dramas for Girija and Prachanda's supremacy.Be ware of these forgien puppets ( so called neplese great political leader) who has killed more than 20000 innocient nepalese lives

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनता ले दिएको विश्वास सबै माओबादीले गिरिजा मा नै "त्वंम शरण" गर्ने भयो /आखिर गिरिजा को गोटी नै रहेछौ प्रचण्ड तिमि पनि /गिरिजा मा समर्पित ले किन जनता लाइ दुखः दिएर आन्दोलन मा सहभागी गराएको धन्य छ प्रचण्ड तिमीलाई अनि तिम्रो पार्टी लाई /अब तिमीहरु ले पार्टी को नाम पनि परिवर्तन गरेर "माओबादी" होइन "गिरिजाबादी' भनेर नामकरण गर्दा हुन्छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाम्रो राजा प्रचंड ले
    क्रांतिकारी बिदेशी टाई सूट र चश्मा ढलकाए पनि
    हामी मुर्ख भेडा गरीब छदैछऊ उनको लागी मरीदिने
    हाम्रो राजा प्रचंड क्रांतिकारी हुनुहुन्छ
    वहालाई कुर्सी र पैसा को लोभ छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाम्रो राजा प्रचंड ले भारत को चाकड़ी गरेपनि
    गिरिजा र शैलजा को चाकड़ी गरे पनि
    हामी पाडा कार्यकर्ता वाई सी एल छदैछौ लाठी कुटाई खाने

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाम्लाई हाम्रै पुरानो नेपाल फिर्ता देउ, यो टुक्रा टुक्रा हुन लागेको नया नेपाल, जनतालाई असहाय भयो | हे देवा !…. यी कुर्सिधारी नेताहरुले जनताको मर्म खै बुझेको ????????????????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • तिम्रा नया नेपाल पनि देखियो, तिम्रो जादु नगरी Switzerland मा बाँचीयो | यस्तो विकासको परिकल्पना त नेपाली जनताले शायदै गरेका थिए होलान |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पहिला १० वर्षमा Switzerland बनाउछु भन्थे मोराले अबो Singapore बाट फर्के पछि ५ वर्षमा Singapore बनाउछु भन्न के बेर, यो हल्दारेले |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      ५ बर्ष होइन साथी ५ महिना| यो संबिधान बनौना बनेको ६०१ जाना राक्छ्य्सहरू को म्याद अबा ५ महिनामा सकिदै छ|

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • नेपाली जनताले हाम्रो सकिन लागेको म्याद थपी दिनु भयो भने ५ वर्षमा नेपाल उर्फ Singapore भन्ला नि त् कि कसो हो ? साथी ^_^

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मोजगर महान नेताहरु हो, तिम्रा बाका सम्पति हुन् क्यारे जनताले बगाएका खुन पसिनामा कति रमछौ रम | पालै पालो जाउ कोहि छुटेको भए पनि उता पुगे पछि बोलाउनु |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prachanda bhanda bakawas neta haru ko hola ra nepal ma…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • KK (Singapore)

    I m glad 2 know that they r here because so long time i couldnt c any wild animal in Singapore. let them bark whatever they want but i m scared they dont make any chi ba e paln………….ha ha ha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ke ko people's supermacy hunu sabai kursi ko lagi nai ladi raheka chhan .yesta chor neta haru hunjel hamro desh ma kehi ramro hune wala chaian

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ashok

    साहेत् ज्ञाने सिंङ्गपुर् गय पनि कुनै नौलो मान्नु पर्दैन

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रचन्ड गिरिजा धेरै नै मिल्ने साथि हुन| आफ्नो मिल्ने साथि लाइ भेट्न जानु कुनै ठुलो कुरा होइन|प्रचन्ड ले गिरिजा लाइ जति मानेक हुन्छ त्यतिनै गिरिजा ले प्रचन्ड लाइ मान्दछन् उनिहरु सिङापुर् मा रजनितिका कुरा हरु गर्ने छन साथै मित्रताको कुर पनि गर्ने छन् |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      बिजय जी, पैसो चाय कल्ले तिरने रैछ नि? पुष्प कमले को यो मित्रता पूर्ण सिंगापूर भ्रमण को? अणि खासै चै सिंगापूर किन जानू पर्याहोला नि?की अबा नेपाललाई स्विट्जर्लैंड भंदामा पानी सिंगापूर त्यों पानी १० बर्ष लगाएर होइन ५ महिना भित्रै बनाउने गाठी लिन हो की त? कसो? धन्न छान हाम्रा माओ-बादी साथिहरु, अर्काहरुको आंगमा जुम्र देख्छ्न तर आफ्नो आंगको भैंसी देख्दैनन|

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Bjay

        How about your sis Sujata? She is staying in Singapoor since Girija went. Are you paying for her trip or Nepalis trax money? Think before pointing your finger.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • nik

          सुजाता मेरो सिस कसरी हुनु र नि, तपैकै नेताजिकै की बिशेस परिनकी बरु? उहा हरुले गर्नु भएको हिसाब किताब फत्ते गरिदिन, भादगौले टोपी ढल्कौदै, Tie र सूट ani millions parne ghadi मा सुसज्जित तपैहरुकै हृदय सम्राट पुग्नु भा छ क्यारे सिंगापूर सम्म|अर्का लाई के गाली गर्नु नि|

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • बिजय जी
      तपाई कता तिर को पर्नु भयो ?? प्रचण्ड तिर को कि गिरजा तिर को ???? प्रबक्ता ले जस्तो कुरा गर्नु भयो त !!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जैरे ले सोच्यो – गिरिजा लाई नै भेट्न को लागि त
    सिङ्गापुर पुग्नु नपर्ने !
    चाहना हुदा यहि नि भेट्न सकिन्थ्यो होला –
    कि अब गिरिजा नफर्किने नै स्थितिमा भाको भए
    बेग्लै कुरो……
    हैन भने खिचडी चाही अरुनै पाक्दै होला कि??

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • भाग्यमानी रहेछन नेपालीहरु दिल्ली को मात्र हैन सिंगापुर को खिचड़ी समेत खान पाउने भए ….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • आज भोली क्या उधेक लाग्छ हाम्रो नेपाल को बस्तुस्थिथि देखेर !!!
    जनता को टाऊकामा गिर खेल्न पाको छ खेल खेल डाका का सरदार हरु हो !!!
    अर्को चोटी भोत माग्न आओ हैत !!!?? तिमीहरु ली लाठो लाएर न लखेड़े त !!! =/

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ram

    aaba k.p.oli ra Bidhya Bhandari chahi Bhadra kali Jangi Aada tira jana ber chhaina he sathi ho ! kinaki dherai halla khalla nagarnus hai……la…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • DEEPAK ITAHARA-4

    सदन र सडक बाट केहि भएन,अब गिरिजा बाबु ले टिका लगाइ दिनु हुनुहुन्छ कि?
    नेकपा माओवादि अध्यक्ष – प्रचन्ड

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Nepali politics roams around Girija.. Prachanda, where is your peoples' supremacy ? Is that in Girijas' pocket?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • delhi ko frying-pan fohoro bhayera aba dekhi singapore ma khichadi pakauna lageko hola ni

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सुन्न नसक्ने कान भएका, देखन नसक्ने आँखा भएका, जेबोलेपनी हुने लाफुंगो बोलिभएका, जनताको साहसको कांध चढेर आफ्नो स्वर्थाको सीमा नाघने दुष्टा नेताहरु नेपालमा रहून्जेल कुनै सहमति सहकार्य समजदारी जे भानुस केहिपनी हुदैन एउताले कुटे जस्तो गर्नी अर्को रोयेजस्तो गर्नी सब नाटक हो | हे पशुपतिनाथ गर्देऊ दुष्टा नेताहरुको सत्येनास जोगाऊ नेपालको हुनाबाटा बिनास |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • jaya

    aba makune pani jane ho ki singapore?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • जनताको कुरा नेताहरूलाई
    नाच नाच सडकमा देश बनाउनु पर्दैन
    बन्छ आफै देश चिन्ता लिनु पर्दैन

    राणा काल देखिनै कसले देश बनाए
    तिनले पनि आफ्नै झोला खल्ती भराए

    ज्ञानेन्द्र जस्ता पाखा लागे यिनी को हून र ?
    माओबादीको चतुर्याई चरित्र कसले पो जनून र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Aba prachanda lai chai Girijaputali vane hunchha!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रभु गिरीज ले को आसिरबाद देलान त प्रचन्ड लाई ?:x

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      ह्यां सम्म पूजा अर्चना गरेसी यसै भन्न सकिन्न है NaBeEn जी| भांगले मस्त भएका महादेब झै, रोगले र उमेरले अनि कुटिलता ले यमराजको नजिक पुगेका गिरिजा को त कनै कुरो भो र? "यो सारा खर्च हाम्रो पार्टी ले ऐले सम्म निरिही जनता बाट लुटेको संपत्ति बाट तिरिदिउला, यहाँ की सुपुत्री हाम्रो नानी हुन उनलाई उप-दिउला भन्ने भेटी चडे, गिरिजा बाजे ख़ुशी भएर ठुलै बरदान नादेलान भन्ने के छ र? Just wait and see.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Kashyap

        उनले भन्नै पर्दैन निक जी, उनको सब पैसा त तिम्रै भगवान कठपुतली सरकारले तिर्छु भनेर शुक्रबार कै मन्त्रिपरिषद्को बैठकले पास गरिसक्यो नि। निरीह जनताको करबाट गिरिजाको उपचारको नाममा पैसा खर्च हुँदा अझ उनकी छोरी त्यही पैसाले सिंगापुर घुम्दा तपाईँको मुखबाट एक शब्द विरोध ननिस्की खाली माओको विरोधमा मात्र किन हँ ? राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सिकौँ जो कसैबाट भए पनि। आँखामा पट्टी बाँधेर रटाएको शब्द नबोल्नुस्

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गिरिजा नभई नहुने हो की के हो देशलाई पछि पछि लाग्नु पर्ने किन यस्तो

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • प्रचान्द्रले गिरिजालाई tissu पेपर जस्ता प्रयोग गर्यो फाल्यो गर्दैछ/ गिरिजा आफैले पनि यो कुरा भनी सक्यो/ कुनेताहरूले कुर्सीको लागी रास्त्रिये श्रोत देखि जनाधिकार सम्म tissu पेपर जास्ती प्रयोग गर्दै आएका छान/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • प्रचण्ड ज्यु सिंगापुर जानुस, जापान जानुस, चीन जानुस जता सुकै जानुस तर यो बर्तमान परिस्थितिमा करोडौं नेपाली जनताले तपाईसंग गरेको गहकिला आशा, अपेक्षाहरु भने पक्कै पनि लिएर फर्कनु | (राजनीतिक दृष्टिकोणलाई अलिकति पर राखेर ) गिर्जा जी को पनि सु-स्वास्थ्यको कामना गर्दछु |

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • गिरिजा ले उठ भन्दा उथने बस भन्दा बस्ने बफादार कु । । । हो प्रचन्ड गिरिजा को ।

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • केसु जी,
        सबै घटनालाई एउतै उदहारण दिन त अलि नमिल्ला ! नत्र के गिर्जाले आन्दोलन गर भनेर आन्दोलन गरेको होला त प्रचण्डले ? केहि पाउनुकको लागी केहि गुमाउनु पर्छ भन्छन धैर्य गर्न्नु होस् | प्रतिक्षाको फल मिठोनै हुन्छ |

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • nik

          Keep waiting, you fool.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • Kashyap

            अरुको विचारको सम्मान नगरी उसलाई मूर्खको उपाधि दिने तिमी चैँ के आफूलाई विद्वान सम्झन्छौ ? मेरो र अरु धेरैको नजरमा तिमी मूर्ख मात्र हैनौ, महामूर्ख हौ

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • महामुर्खको उपाधिदिने महामानवलाइ पनि बधाई छ !
              अनायासै No traffic, No red light हेर्दै नहेरी जम्प गर्नु भएछ, हुन सक्छ विद्वानको उपाधि नमिलेको गुनासो होला, अहिले मैले विद्वाननै भनेर स्वागत गरे तर तपाइले भने जस्तै मेरो र अरु धेरैको नजरमा खुशीले उफ्री -उफ्री महामानव बाट दानबमा झर्ने बाताबरण चाही नबनाउनु होला |

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • भोलि गधाले भनेको भन्नुहोला, पर्सी कुकुरले, निकोपर्सी ब‍गुरले … भन्दिँदैमा के बिग्रन्छ र भमिरजी ! :)

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • संबिधान निर्माणको लागी यो बाधक, उ बाधक भनेर अनेक बहाना बनाउने माकुने सरकारले नै सिकाको भन्नु पर्ला नि ! अझै पनि यहि सरकारको भरमा धमिलो धमिलो डकार छोड्दै तल माथि कमेन्ट लेखने प्रिय मित्रहरु ! भोलि बिना माओबिनाको संबिधान भन्ने सोचलाई जरै देखिन् धोई दिंदा पनि फरक नपर्ला ! बिचरा गधा, कुकुर, बंगुरको पनि किन नाम लिनु र पुष्प जी !

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Pandey

    Prachanda ra Paras ekai dyang ka mula hun….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • bibek

      bhaneko mana ya namana maobadi lai suru dekhi nai darbar le asraya didai aayeko thiyo ani gyanendra kai isara ma chali rako thiyo …………….tara pachi hindi film ma jasto boss lai dokha diyera chamcha le aafnai gang kholeko jasto bhayo ………..

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • लौ ! एउटा नयाँ सिनेमा बनाउँदा मालामालै भइन्छ होला विवेकजी । के छ विचार ! :)

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • neta haru lai singapur tira jane lahar kina badheko ho khai……gajab kai hola jasto6 aaba fari rajnitik chahal pal……..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Je jati adkal kate pani pracanda ra paras singapur janu sanyog matrai ho sathi ho. Bt aba vane nepali rajnitima thulo halchal hun6 jasto 6 hai.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • मैले धेरै पटक लेखेको छु, गिरिजा बिना प्रचन्दे लाइ खयको पनि पच्दैन, तर प्रचन्दे का भरउटे हरु गिरिजा को सधैं गाली मात्र गर्छन किन हो ?
    कुरो अलि नबुज्नु को छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      Kesu ji, पुष्प, मदन्मान जीहरु आउनु हुन्छ बैचारिक मैथुन अनि अन्त्यमा गाली गर्नको लागी, धंदा नामंनुस, चाडै नै जवाफहरू पाउनु हुनेछ|:D

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • खै नेताबाहेक यहाँ प्रतिक्रिया लेख्नुहुनेहरूलाई कहिले गाली गरेँ र हौ निकजी ! बरु तपाईंले http://www.dcnepal.me/news_nepali.php?nid=8528#ID... मा निकै मज्जाले मन्त्र जप्नुभा'छ; मेरो हो कि प्रचण्डको हो ? :) तपाईंले intensedebate कै खाताले त्यहाँ पनि प्रतिक्रिया गर्नुभएकोले चाल पाएको हुँ, अन्यथा नलिनुहोला ।

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • nik

          अन्यथा मान्दीन पुष्प जी किन मान्नु र| कैले कही म पनी मान्छे नै त हु, त्यसमाथी यो नेपालको, हाल्सालको पनी के भन्नु र, भन्न त, नेताहरुको ज़सले देश चलौछु, भनेर तपाई हामी बाट, त्यसको अधिकार मगेर लिए, अनि नौटंकी गर्दै हिडेको भएर आक्रोश हो, अरु केही होइन|

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • निक जी,
            आक्रोश जथाभावी नपोखौँ, व्यक्तिगत रुपमा गालीगलौजमा नउत्रौँ। सभ्य भाषा र सभ्य तर्कका साथ पनि बहस गर्न सकिन्छ। त्यसमा हामीले जोड दिउँ, हुन्न ?

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • nik

              Thanks. Also, go to see the doctor for your cold like symptoms. It could well be swine flu. Take Tamiflu if you can. Although it is expensive. wish rapid recovery

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

              • धन्यवाद स्वास्थ्य चिन्ताका लागि,
                तपाईँ केको डक्टर हो त थाहा भएन तर हाम्रा डक्टर भने यसो भन्छन् सिजनल फ्लु वा स्वाइन नै भएपनि सामान्य अवस्थामा जाँच्न पर्दैन, औषधी पनि खानुपर्दैन।' आयोजनाका उपनिर्देशक डा.जितेन्द्रमान श्रेष्ठले भने। डा.श्रेष्ठले धेरैदिनसम्म निको नभए, गर्भवती पाँचवर्ष मुनि र ६५ वर्षमाथि, गर्भवती महिला, फोक्सो, मुटु, र्मिगौला, मधुमेह, नसा सम्बन्धी र क्यान्सरका रोगीलाई टाँमी फ्लु नामक औषधी दिने तर परीक्षण भने जरुरी नहुने बताए।
                http://www.nagariknews.com/society/nation/7079-20...

                स्वास प्रश्वासमा अप्ठेरो हुने, छाती दुख्ने, चिच्चिडाहट हुने, ब्लड प्रेसर एकदमै कम हृुने खान मन नलाग्ने, मुखबाट रगत आउने भएमा तुरुन्तै जाँच गर्ने र अस्पतालमा भर्ना नै गर्नुपर्छ ' अर्का सरुवा रोग विशेषज्ञ डा.मानसकुमार बनर्जीले भने।

                मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

                • nik

                  It is true to the fact that present Swine flu should be taken as a common flu or a seasonal flu. However. precautionary measures such as avoiding a crowd, washing your hand frequently especially after touching something and somebody is an essential part of prevention from getting more seriously ill. when you have signs and symptoms of it, Rest and plenty of fluid with regular 1 gm of paracetamol (adult dose) every 4 hours is another way of dealing with it. Tamiflu is a drug of choice in this aspect. You should take it ASAP symptoms appears. There is no rigid rule to give this medicine only to the age group you mentioned. Any body should take it if they can afford it, as I said it is one of the very expensive medicine. A definite dx of swine flu is by a swab taken from back of the mouth through nose.

                  मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • Puspa ji, no bother, sometimes happens it, But we have a forum to share the thoughts, even you support Moist i personally like to read your comments and i will be very happy to write against to your thoughts.
            Be cool Nik, and keep going to remove the colour clothes of Moist and make them naked so people can see the hidden truth.
            Ani ajakal Luna didi kata haraunu bhayacha jagada garna paiyako chain.

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • nik

          Hi, pushpa, I went back and deleted the comment I posted in DC NEPAL. I am sorry, if that comment hurt you and others.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • केही छैन निकजी, आवेशमा कहिलेकाहीँ हुन्छ । तपाईंका तर्कपूर्ण प्रतिक्रियाको कायल हुँ म; निरन्तरता हुनेछ भन्नेमा आशावादी छु । तर 'त्यसरी' होइन ।

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • केसुजी
      निकले भने जस्तो पक्की हुँदैन/ तपाईंको प्रतिक्रया तपाईंको बिचार हो अरुको प्रतिक्रया उनिहरुको बिचार/ यो कुरा ब्यक्तिगत गाली गलौजको कारण बन्नू हुँदैन/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • nik

        That is the spirit madanman ji. I, too, do not held any personal ill feelings towards you and/or Pushpa or anybody else. My opposition is with the Mao-ists and their agenda really. I am opposed to their grabbing properties, recruiting youths to YCL, amassing wealth in the name of sarbahara by extortion and ransom. Dividing country in different ethnic and linguistic lineage, talking more about Sarbahara to general public but tliving a lavish, sophisticated life style for themselves, Talking about "nagarik Sarbochchata" but for whom? The list if I sit down to compile, it will keep going and going, yet what surprises e is that you guys are trying to close your eyes and give this anti Nepal group a second chance based upon completely ignorant base. When we sit down and talk about the scenarios that is engulfing the whole of our country, you argue that they are given mandate to rule. That is not true. The truth is that they have the largest sit in the assembly, but not outright majority. When the situation like this arises, negotiation and taking other fringe parties into confidence plays a vital role in survival as a govt. If the leading party behaved in a way of dictator then the fate will starts biting. That is what has happened to Maoi-ists.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • Well said Nik. But I dont expect people who follow blindly will understand this.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • निकजी,

          नेपालीमा भन्नुभएको शायद राम्रो र धेरै पाठकहरूले तपाईंका बुझ्नुहुनेथियो । पहिलो नेपाली ब्लगमा नेपालीमै प्रतिक्रिया लेख्नुभए ब्लगको सुन्दरता पनि कायमै रहनेथियो । यो आग्रह नेपाली जान्ने तर अंग्रेजीमा प्रतिक्रिया लेख्नुहुने सबैलाई है ।

          निकजी, तपाईंका जस्ता प्रश्न पहिले पनि धेरैले राखिसक्नुभएको छ र मैले स्वयम् धेरैचोटि जवाफ दिने कोशिस पनि गरेँ । तपाईंका प्रश्न र विचारलाई पनि यसरी केलाउने जमर्को गरेको छु :

          That is the spirit madanman ji. I, too, do not held any personal ill feelings towards you and/or Pushpa or anybody else. My opposition is with the Mao-ists and their agenda really.
          धन्यवाद, व्यवहारमा पनि देखाउने कोशिस गर्नुहोला भन्नेमा आशावादी छु ।

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • I am opposed to their grabbing properties, recruiting youths to YCL, amassing wealth in the name of sarbahara by extortion and ransom. बिनाकारण कसैको सम्पत्ति कब्जामा लिनु अपराध हो । तर एकचोटि किन, कसको र के कारणले सम्पत्ति कब्जामा लिएका हुन्, सो पनि बुझ्ने कोशिस गर्नुहोला । वाइसीएल भनेकाो युवाहरूको समूह हो; अब यसमा बुढाहरूलाई समावेश गर्नु त भएन । :) निकजी, मेरो व्यक्तिगत विचारमा त यस्ता राजनीतिक समूहहरू जस्तै ट्रेड यूनियन, कर्मचारी यूनियन, विद्यार्थी यूनियन सबै बन्द गरिनुपर्छ । एकल यूनियनको अवधारणामा चल्नुपर्छ यस्ता यूनियनहरू । सरकारी कार्यालय, क्याम्पसको वातावरण विगार्नेमात्र नभई राजनीतिज्ञहरूले यस्ता यूनियनहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्दै आइरहेका छन् । अब अनेकथरि यो र त्यो समूहहरू भएको अवस्थामा भने जाबो अर्को एउटा थपिँदैमा केको आपत्ति ?

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • Pusha जी , तपाही ले भन्नुस न किन कब्जा गरिएको हो?

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • mr.nik
          you said you donot have any persnal feelengs towards me that sounds cool. alligations begin by you but not by me. in democracy who loves democracy must consider others faith on the principlas that may differs to yours. further mr.nik i am not a politician and neither i even have any sympathic relation with any political parties. since we have adopted multiparty system , we should accept parties' integraty however not the bad policies and wrong doings of the party caders. a citizen that i am have right to reject and accept any partis' policies. further a citizen that i am and you too are not chained-up with any party commands so we some time vote to congress and when that dissatisfy us we vote to other. lastly mr nik we all are the pathics aiming towards same desinations and removing the obstacles on the path some time need to seek and use the opponents strength. that was same thing great ganesh man did in 2046 by using communists organasational strength against autocratic panchayayet. these days nepali citizens have been doing the same thing using maaoists by voting them not for their communism in the country but for democracy. if you dont understand it as you said i have nothing to say.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • mr. nik since you said we can begin. i now argue with you again but not on what we had said to each other. that chapter is closed. i am arguing you on "covilian supermacy". i dont how political parties and past and present government have been defining it. they are just attempting to fool us. what the true covilian supermacy is can be defined by the citizens only. our martyers gave up their lives and thaiusands other in the subsequent years and still they are struggling for the same, we had abolished ranaa, chased-off panches, abolished monarchy , bear with so many parties governments and already had three constitutions what for? is not that for the civilian supermacy in the system; mr. nik? but did we get it ? what governments had claimed and what parties are saying about civilian supermacy is totally different to what civilian supermacy we really want. do you agree mr. nik ? if you agree i may go beyond otherwise no conflicts!!!

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • गिरिजालायी गालि किन गरेको भन्ने प्रस्नमा गिरिजाले गाली गरिनु नपर्ने कुन काम गरेको छ भन्ने प्रश्न उठ्छ/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ram baral

    b chara girja babu lai hospital ma ta aram garnu dinu ni.feri tention dine bho.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Prem

    singapore ko khichadi ta ramro hunu parne ho……………………………………………………………………………….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Singapore ko khichadi tapai hamile pani chakhna pau6ou sathi, wait garnus……

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • hoina singapore ko kini ni nepal mai baneko po ramro hunchha hoi ki kaso tara ……………..

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • नेपाल मा ममचा खादा खादा वाक्क भाको, प्रचण्डको जिब्रोले अबो सिंगापुरमा सिफुडको स्वाद लिन मनसाय गर्यो रे, खिचडी मात्र कहाँ होर ?

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prakash

    yaba chai singapore khai uthalputhal huna bhako cha hai tasaila chor neta haru ko chalkhal bujhu hai jantaharu ho?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • So Madhav Dai
    Thaha Napai
    jala jasto cha
    chala testai cha
    aab joro jhan badla jasto cha
    k garnu chalan yastai cha
    aaba feri "aahile ko pariprekchya ma" vanne din aaya jasto cha…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Ashok Basnet

    Nepali Neta haru bhanda pani Nepali janta nai bheda hun jasto lagchha, yastalai jitaune, ali neta haur chinu prayo ni? Girja babu ta S'pore jane medication ko lagi tra aam Nepali Nepal ma pani medication garna nasakne situation chha, girja babule ani unaki chhorile Nepal ma kahile aam Nepali sajilai medication garna sakun bhani international standard ko hospital ko barema soche ta? Neta harulai kahile s'pore, kahile US ta Kahile New delhi tra Nepali Jantako lagi jahile pani Ashanti? Aba hami Nepali le kehi hamro lagi sochanu pradaina ra? K hami sadai murkhan bhairakhane ho ra? aba ta yaso sochauna, youth harule?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • prachanda bhane ka nepal ka nayak hun jo garib nepali janta ko dhukdhuki baneka chan.tara parese chor junda ho tesbata kehi aas garnu murkhata matra ho.tesai le sathi ho prachanda singapur janu parcha kehi garnu nai par6 la.aani sudarsan bhai timi jasto pata murkha lai ke tha ha uni kina singapur lage ka hun bhanera……….

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      तपाई पनी दहाल पुष्प कमल पनी दहाल , अनि तापैको नाम को पछाड़ी पनी "प्रचंड"लिखने गर्या छ की?;)

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Kashyap

        तपाईँकै शब्दमा I feel pity on your brain, thinking power and slavery like mentality. तिमीले आफ्नो नामथर लुकाउँछौँ भन्दैमा नाम थर लेख्नेलाई त्यसो भन्ने ? तिम्रो थर पनि नेपाल, कोइराला त्यति नभए खुमबहादुर भ्रष्टाचारीको जस्तो खड्का गोविन्दराज भ्रष्टाचारीको जस्तो जोशी छ कि क्या हो ?

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • Prem Gurung

          Ahile ta NIK bhanne jantu ko muttu ma cha..sa..kka bhayo hola. What a nice reply to foreigner Nik.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • nik

            होइन मेरो पनी दाहालनै भनम न केहोला ? "यसो गारे कसो होला "

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • Kashyap

              तिम्रो पनि दाहाल भए तिम्ले पनि प्रचण्ड झुण्ड्याउने गर्‍या छ कि भनेर सोध्दा वाहियात लागेन ? त्यस्तो वाहियात कुरा पनि गर्ने हो त ?

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • hana timi man che ho ki pasu ho maile ta kehi chutya una ni saki na ta.
        pradip dahal
        malaysia klang meru
        ph.no.0102797055
        ompradip1983@live.com & pradip_dahal@hotmail.com

        From: notifications@intensedebatemail.com
        To: ompradip1983@live.com
        Subject: nik replied to your comment on प्रचण्ड र पारस एकै दिन सिंगापुरतर्फ

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • प्रचण्ड जनताको नायक रे / दाहाल ज्यु त्यसरी हसाउन पाहिन्दैना / यहाँ आफु हास्दा हास्दा बेहाल भै सके / के रे प्रचण्ड जनता को नायक रे / अहेम अहेम

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • अधिकार कतौतिको कारण असक्त भएर गिरिजा सिंगापूर गयेबात एक खुत्ते भएको माकुने माओबादीको आन्दोलनले झनै धल्मालियेर कता लागने हो कुन्नि/ पहिला असक्त भएमा ससक्त हुन दिल्ली जाने गिरिजा येस पाली सिंगापुर किन गएको होला?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      I have nothing to say Mr madanman. However, I feel pity on your brain, thinking power and slavery like mentality.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Kashyap

        I too have nothing to say Mr Nik. However, I too feel pity on your brain, thinking power and slavery like mentality.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • mr.nik
        yes you have nothing to say, but only abuses, so the words you expressed on me apply to you more suitably. are you OK ? you are mentally sick if not your doctor certificate is a fake as your idendity is. i suggest you to learn behaving like an intelectual not as a street hug. if you think my comment is not correct you have right to express your opinion, but not in this tone. you are provocating me.

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • himalee

    माकुने हटाएर सुजाता प्रधानमंत्री हुने रे ?
    जून जोगी आये नि कानै चिरेको भन्या यही हो /

    जय नेपाल
    हिमाली

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj

    Oli ko deushire sakina lagyo ki k ho

    bidhya bhandarilai peer pare jasto chha

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sudarshan

    के नै आश गर्ने हो र हामी नेपालीहरुले नेताहरुहरु बाट? जनताको आस्था र विश्वाशलाई बलत्कार गरेर रमउन पल्केकाहरु, सिगापुर जने पैसाले एउटा आनाथ आश्रमलाई सहयोग गरेपनी कम्सेकम ती अत्माहरुले कती आशिश दिदो हो?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • Heemansu

      Jotni goruko bhanda Hanne goruko ankha thula bhaneko hajur ko comments le udharan diyo
      Imazine garnus ta hajur netaharu ko postion ma cha. tapai lai ke dhekhincha? kurchi payoro ki Janta payara?

      Poila jotera dekhaunus ani tespachi balla ankha dekhaunus la xD

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • हीन्मान्सु जी,ज्योत्नने र देखउने कुरा हेर्न आँखामा भर पर्छ? तपाईंलाई राम्रो लगेको कुरा सबैलाई राम्रो नै लाग्छ भन्ने छैन नि? सत्तामा कुनै दिन तपाईं पुग्नु भयो भने तपाईंलाई होला तर सबैलाई तेस्ताइ हुन्छ भनेर सोच्नु तपाईंको गल्ती हो जस्तो लाग्छ। एदि सबैलाई टेस्टएे हुने भये आज शायद देश्हरुलाई 1st world, 2nd world and 3rd world भनेर बीभजन हुँदैन थेयो होला

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • sagar dhakal

      sahi ho sudarsan ji , tara 1st desh le gati paye, santi paye anath asram haru dherai nai banne 6an, aaja ka chor neta haru le ti anath aasram bata pani chuseka 6an, tin lai ke garne…

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • nik

        कस्ले कति चुस्या रैछ? लुटेका पो हुनकी त? अनि त्यसरी लुटेको धनचै कहा गएछ? कतै पेरिस डाडाँको दरबार किन्न, आफ्ना सुकुमार नेताश्री को लागी ने रु १,५०००० पर्ने पलंग, त्यत्तिनै पर्ने नाडी घडी,कपाल सिनित्त माओ स्टाइल माँ कोर्ने ग्रूमिंग का सामानहरू, दैनिक काचुली फेर्या झै फेरिने टाई सूट किन्न अनि सबै परिवारलाई ८४ ब्यंजन परिकार खान मा गई रा होला हगी? बेबकूफ माओ-भक्तहरू| अनि हाम्रो पुष्पजी फेरी बौधिक मैथुन गर्न किले औने हो, खोई|

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • Kashyap

          हो हो लुटेको धन कता गएछ ? लाउडा चाइना साउथ वेस्टबाट लुटेको धन कता गएछ ? मण्डिखाटारमा बंगला किन्न, युरोपमा लाखौँ पर्ने ब्याग किन्न, भारतीय प्रभुको स्टाइल माँ कोर्ने ग्रूमिंग का सामानहरू, दैनिक काचुली फेर्या झै फेरिने टाई सूट किन्न अनि सबै परिवारलाई ८४ ब्यंजन परिकार खान मा गई रा होला हगी? बेबकूफ काँग्रेस एमाले-भक्तहरू| अनि हाम्रो निक जी फेरी बौधिक मैथुन गर्न किले औने हो, खोई|

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

          • nik

            कश्यपजी, तपाई त एकै चोटी उफ्रिनो भो नि, किन चोर को खुट्टा काट भन्दा, स्वात्त खुट्टा झिक्या झै| के भो? त्यों लूतको सम्पत्तिमा तपाईको पनी कही भाग थियो की कसो? हामीले कैले हामी कांग्रेसको त्यों पनी, गिरिजाको र उसका संतान अni कांग्रेस भित्रको आची जस्तो कुरालाई समर्थन गरेर यो मेरो संसारमा लेखेका छू रा, तापैहरू जस्तो "प्रचंड पथ, बाबुराम "पथ" अणि अरु के हो के, गाना र भजन गाउँदै| भन्नुस न बरु के का लागी यत्रो धुन धान को बिरोध हो, प्रजातंत्र बाड़ी हरु प्रति?;)

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • अहिले चाही तपाही ले समातेर भन्नु भयो/ माओबादीको बिरोध गर्ने हरु ले काँग्रेस खास गरि गिरिजा को समर्थन गरेको देख्दिन / तर माओबादी भक्तहरुले प्रचंदेको अन्ध समर्थन गरेको चाही प्रशस्तै देखिन्छ/

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

              • एकदम सही भन्नुभयो । माओवादीको समर्थन गर्नेहरूले माओवादी दलविशेषको होइन, नेतृत्व क्षमताका धनी अनि वैचारिकरूपमा दिग्गजहरू प्रचण्ड, बाबुराम, गजुरेल, आदि (नामको लाम छ) लाई समर्थन गर्छन् । माओवादीको समर्थन गर्नेहरूले कांग्रेका नरहरि, गगन आदिको पनि गुणगान गाउँछन् । माओवादीको समर्थन गर्नेहरूले एमालेका मदन, मनमोहनको पनि उत्तिकै प्रशंसा गर्छन् नेपथ्यजी ।

                मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

                • Tini haru samarthan garna layak ka chhan, tyasaile samarthan garchhan. Moabadi ma tyasta kohi chhaina jaslai samarthan garna layak ko bhanna sakinchha.

                  मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

            • Kashyap

              निक जी, मैले चाहिँ यो माइ संसारमा "प्रचंड पथ, बाबुराम "पथ" अणि अरु के हो के, गाना र भजन गाउँदै कहाँ लेखेको देख्‍नु भो ? राम्रो कुरा गर्दा माओवादीको पनि समर्थन गर्नुपर्छ । काँग्रेसको पनि गर्नुपर्छ एमालेको पनि गर्नुपर्छ । नराम्रो कुरा गर्दा सबैको विरोध गर्नुपर्छ। तपाईँ अन्धविरोध गर्नुपर्छ मात्र एक पक्षको। त्यो पनि बान्ता गर्ने पाराले। त्यो ठीक भएन। नराम्रो काम माओवादीले मात्र गरेको छैन। तपाईँको भाषामा प्रजातन्त्रवादीहरुले पनि गरेका छन्। खै त्यो विषयमा विरोध भएको ? अनि वामपन्थीप्रति विरोध हो भने एमालेलाई माया, माओवादीलाई घृणा किन ?

              मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Raj

    madhav nepalko swane flu badhne bhayo aba

    kathai haruwako jwaro 107 degree huna thalyo hola

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • गिरिजा सँग वार्ता गर्न होला प्रचन्ड सिङापुरतिर लागेको, अरु त के होला र ? पारससँग एकै फ्लाइट अनी एकै दिन पुग्नु चाँही अचम्मको संयोग परेछ तर यो भन्दा बढी केही होला जस्तो लाग्दैन | शन्काकै दृष्‍टिले हेरे पनि ज्ञानेन्द्र हुँदा हुँदै पारस सँग को नै भेट्थ्यो होला र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nik

      होला होला| सपनाकै कुरो न पर्यो| मिठो तितो सबै हुन्छ| स्वित्ज़रलैंड नाभायेनी सिंगापूरको सपना बोकेका मान्छे पर्नु भो दहाल बाजे, कोइराला पंडित संग यस्सो सपनाको कुरो साटासाट गर्न र सिंगापूर मा ने रु १,५०००० भन्दा महंगा पलंग र घडी लगायेत यांन्य कही अरु ग्रूमिंग का सामन पनी पीछ की भन्ने पनी होला| अबा काठमांडूमा बसेरे भये पनी स्वित्ज़रलैंड त्यति नभय पनी सिंगापूर को ज़स्तो जीबन त बितौन पर्यो नि हाम्रा "सर्बहरा" नेता ज्यू लाई| की कसो? "त्यसो भने कसो होला"

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • onlinekhabar.com which says the following news…
    १ मंसिर, काठमाडौं । प्रचण्ड थाई एयरको विमानबाट सिङ्गापुर प्रस्थान गर्नु हुने छ भने पारश अर्कै विमानबाट सिङ्गापुर प्रस्थान गर्ने कार्यक्रम छ ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hanuman

    ha ha ha ha ha haaaaaaaaaaaa sala sabai chor haru singapore ma bhela??? teti santa singapore ma E asanta neta hura ko k kam??????

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • हाहा त्यो भद्रकालीमा चिउरा चपाउनु को अर्थ यही हो भन्ने बुझ्यो कि उत्तम बाबुले ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • I second your comment. But people who carry blind faith will never understand this.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • ल त्यसो भए शिशिरजीले तु दल दर्ता गराए हुने भो । यहीँ पनि धेरैजनाको पाउनुहुनेछ । :)

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes