मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माफी मगाउन सकेनन् चड्कन मन्त्रीलाई प्रमले

    एक मन्त्रीले रिसको झोँकमा गाडीको शिशा फुटाइन्। आलोचना भयो। प्रधानमन्त्रीले नसिहत दिनसम्म आवश्यक ठानेनन्।

    अर्की मन्त्रीले सीडीओ कै गालामा चड्कन लगाइन्। देशमा कानुनी शासन भएको भए चड्कन मन्त्री करिमा बेगमलाई प्रहरीले पक्रिसकेको हुन्थ्यो। किनभने सीडीओका अंगरक्षकले मुद्दा दायर गरिसकेका छन् सार्वजनिक अपराधअन्तर्गत। तर पर्सा प्रहरीले पक्राउ पूर्जी जारी गरिसक्दा पनि उपत्यकाका प्रहरी भने पक्राउ पूर्जी नै नआएको भन्दै पन्छिरहेका छन्। प्रधानमन्त्रीले नै कारबाही नगर्न निर्देशन दिएको भन्ने खबर पनि आयो। कारबाहीको साटो चड्कन मन्त्री करिमा बेगमलाई माफी माग्न लगाउने सोचमा थिए प्रधानमन्त्री। तर अहँ, उनले माफी पनि मगाउन सकेनन्। आज जारी प्रेस विज्ञप्तिमा उनले माफी नमागी ‘राम्रो नभएको महसूस गरेको’ भनेकी छिन् र घटनाको सम्पूर्ण दोष सीडीओको टाउकोमा खन्याएकी छिन्।

    राज्यमन्त्रीको वक्तव्य जस्ताको तस्तै-

    वक्तव्यको भाषा हेर्दा उनले साम्प्रदायिक सद्‍भाव बिगार्ने कुरा पनि गरेकी छिन्। उनले आफ्नो वक्तव्यमा ‘मधेसी मूलका मन्त्रीहरुलाई लामो समयदेखि दुर्व्यवहार गरेको’ लेखेकी छिन्। उनैले त के लेखेकी होलिन् र कसैले लेखेका हुन्। तर उनको नाममा आएको हुनाले उनको आधिकारिक वक्तव्य मान्नुपर्छ। देशको एक मन्त्री भएपछि त्यसरी साम्प्रदायिक कुरा गर्न हुन्न। वक्तव्यमा ‘मन्त्रीहरुलाई’ मात्र लेखे पनि पर्याप्त हुन्थ्यो। उनले घटनालाई साम्प्रदायिक रुप दिन चाहेकी छिन्।

    गृह मन्त्रालयले समेत खेद प्रकट गरेर वक्तव्य निकालेको यो घटनामा प्रधानमन्त्रीले आफू मातहतको एक राज्यमन्त्रीलाई माफी शब्दको प्रयोग गर्नसमेत लगाउन नसक्नु निरीहपनाको पराकाष्ठा हो। बेगमले बारम्बार सीडीओले दुर्व्यवहार गरेको कुरा उठाएका छन्। यसैबीच सीडीओका विगतका कुरा पनि आएका छन्। उनी दोषी नै भए पनि उनलाई कारबाही गर्ने तरिका चड्कन थिएन। त्यो पनि राज्यमन्त्री जस्तो जिम्मेवार कुर्सीमा बसेका व्यक्तिबाट त्यसो हुनु कुनै पनि हालतमा ठीक थिएन। राज्यमन्त्रीको वक्तव्यमा अझै पनि चड्कनलाई उचित ठहर्‍याउन खोजिएको छ।

    प्रधानमन्त्रीले चड्कन मुद्दालाई अझै चर्कन नदिन पदको दुरुपयोग गरेको हुनाले राज्यमन्त्रीलाई माफी माग्न लगाउनु पर्छ। सीडीओका बारेमा उनको आरोपका बारेमा पनि छानबिन हुनुपर्छ।

    यो वक्तव्यपछि आन्दोलनरत सरकारी कर्मचारीहरुको प्रतिक्रिया कस्तो रहन्छ, त्यसले बाँकी कुरा तय गर्छ। प्रहरीमा दायर मुद्दा त अब त्यसै तुहिने भयो। नेपालको ऐन सानालाई हो, ठूलालाई चैन हो भन्ने त सबैलाई थाहा भएकै कुरा हो। सरकारी कर्मचारी चुप बस्ने हुन् भने यो मुद्दा अब सकियो।

    यसको प्रभाव भने हेर्न बाँकी हुन्छ। पहिले गाडीको शिशा, अनि सीडीओको गाला हुँदाहुँदा मन्त्रीहरुको हात कहाँकहाँसम्म पुग्ने हो !

    No related posts.

    112 comments to माफी मगाउन सकेनन् चड्कन मन्त्रीलाई प्रमले

    • के हो बेगम जी??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • samir marban

      माननीय करिमा जी एउटा मुस्लिम महिला भएर पनि मर्द लाई हातपात गर्न लाई तपाई आफ्नो धर्म प्रति ख्याल गर्न सक्नु भयन इस्लाम मा लोग्ने मानिस लाई हातपात गरे पछी तपाई अब सी. डी. ओ. को श्रीमती हुनुपर्ने होइनर ? इस्लाम धर्म ले तेही भन्छ होइनर? तपाई लाई सरम छैन ? तपाई जस्तो गदार महिला एउटा मन्त्रि को पद मा बस्न सुहाऊदैना तेसकारण तपाई बम्बाई को कोठी मा गए हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shribindeshwar prasad

      घूस खोरिमा हूर्किएका ग्यानेका भक्त साले
      भारतीय शशूराली नेपाल बेचने काले
      गुट बंदी संगै फूटाएर राज्य गर्न पल्केका
      के. पी., सी. पी.,गी.बी.अनी बी.पी.
      खिचड़ी एकतामा पल्केका दोगला
      र_डीका छोरा र सौजात बाई संग
      राक्शी र मासु चिथोर्ने नेताको
      कोठीको बाई थीं बेगम – श्रीमतीजी
      काले भण्डारीले सुनेनछ -खायो झापड़
      हा हा हा हा –माधव हरुवा-पानी मरुवा !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • biprab

      बेगम जी ले माकुने लाई चटकन हानेको समाचार पढ़ाना पाइओस्.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madan man bajracharya

      २०४६साल्को जनान्दोलन तराई पहाड सबै होम्मिएको
      पंचायेत फाले पछी, मधिसे नेवार लिम्बु सबै रमाएको
      बहुदलमा प्रजातन्त्र बादी र बाम पनि अंगालोमा बाँधिएको
      नेता कस्तो बिर गणेस मान जस्तो भनि सबैले भनेको
      अबत नेपाल भट्टराईले भने झैँ सिंगापुर बन्ने आस गरेको
      कता बात कुन पापले गिरिजा आई सबै बिथोलेको
      प्रजातन्त्रको सुरुवातानै आफ्नै नेतालाई अन्तर्घात गरेको
      तैपनि अरु पनित नेता छन् नि भनि जनताले भोट दिएको
      मोरो गिरिजालेत प्रधान मन्त्रि बन्ना साथ् टनकपुर बेचेको
      जन आन्दोलनमा साथ् दिएको बामपन्थीलाई सत्रुनै ठानेको
      माले मसाले मण्डले एकै भन्दै गालि गर्दै माओबादी उक्साएको
      उसको कुर्सि हल्लियो भनी राजाकहाँ बन्दुक माग्न गएको
      पछी माओबादी सिध्यायिनस भनि कृस्ण प्रशाद्लाई लगारेको
      माओबादी सिध्याएर शेरबहादुर ठुलो होला भनि पार्टी बाटै निकालेको
      शेरबहादुरले पार्टी तुक्राये पछी तुच्चे तुच्चे अंगाली सडकमा रोएको
      एमालेमा पनि भंदुवाहरु रहेछ उनिहरुसित मित लगाएको
      नेपालको श्रीलंका बनायेंगे भन्ने सद्भावना र तेस्को प्रभुकै भक्त भएको
      पहिला आफैले बन्दुक देखाउने तेत्रो जनता मर्नु पर्ने बनाउने
      पछी माओबादी सिट १२ बुंदे तमसुक गरि त्यो बोक्सी आफै झाँक्री बनेको
      लौत है मलाई रास्ट्रपति बना भनि राजतन्त्र हटाउन माओबादी शघाएको
      माओबादीले लोप्पा ख्वाए पछी.झोक्किंदै मधसी फोरुमको मशिहा बनेको
      नेपाल लाई मधेश र पहाड बनाई नेपाल भित्रै बिदेस बनाउन सहि गरेको
      पुरै नभए आधा नेपाल सिक्किम बनाउने सपना देखाई भारत् खुस्याएको
      भारत खुस्यायी, मधिसे उठाई बहुमत पाएको माओबादी भगाई दंग भएको
      जनताले फालेको माधब नेपाललाई उसको पुतली प्रधान मन्त्रि बनाएको
      अनि “मेरो सबै सपना पुरा भयो’ भनि रिमोट हातमा लिई झेल गर्दै गरेको
      बहुमत पाएको लाई सडकमै बसी सिंहदरबार नपसी मिल्नु पर्छ भन्दै गरेको
      सिंगान पुछी फालेको गिरजालाई सिंगापुरमा फकाई बाटो बढार्न लगाएको
      उता गिरिजा प्रचंद्रे मिले,शिसा फोडे गाला चाद्कौनेले माकुनेलाई तर्साए
      येसतो चाला देखेर यी भंदुवाहरुले संबिधान के लेख्ला भनि संका गर्न थाले
      संबिधान येस्तै बात नलेखिए तराई मधेश नबन्ला भनि मधेश-भारत् रिसाए

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो राम्रो गरिने करिमा बेगमले ,तेसलाई कारबाही गर्नु पर्छा .मन्त्रि भय ब्यन्दैमा तेसो गर्न मिल्दैन
      .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • madan man bajracharya

      महाकाली सुद-देशलाई तक्राउने माकुने
      जाउ भनिएको ज्ञानेको पाउ धोक्ने माकुने
      मदनको भण्डारीको सिद्धान्त बेच्ने माकुने
      जनताले थुक्क थुक्क भनि फालेको माकुने
      मधेसिले पालेको बिदेसिले अंगालेको माकुने
      गिरिजाको पाउ मोली प्र.मन्त्रि बनेको माकुने
      ऋषि अंगाली, सुजात पछ्याई रमाएको माकुने
      फुटाल्ने र चड्काउनेको भरमा टिकेको माकुने
      आफु टिक्न जनमत बिकाउन तम्सेको माकुने
      उपनाम नेपाल राखी नेपाली झुक्काउने माकुने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • anras

      यो माधब नेपाल सरकार tikanko लागि आफ्नै aamalai pani बेच्न तयार chha ,hamile yas बाट आस garne murkhata nagaram sathiho,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • खासमा त्यो चड्कन मन्त्रि र चड्कन खाने मन्त्रि दुवै ले सहमत हुनु पर्छा दुबैले मेडिया मा आएर खास कुरा के भएको भन्नु पर्छ .गल्ति दुर्गा अंकल को पनि भाको हुनु पर्छा र औंटी को पनि भाको हुन सक्छ दुबैले माफी माग्दा राम्रो हुन्छ. देश बनाउने ठाउँ मा बसेर एक अर्काले झगडा गर्नु हुन्न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Taraman Gurung

      श्याबश मन्त्रीज्यु बरु अबको पटकमा प्रधानमत्री कै गाला चटकै दिनुस, तपाईं को नाम चल्छ/ कुनै किसिमले सजाय को कुरा चली हाल्यो भने नक्कली नै भए पनि आठ दस जना सभासदको हस्तचेर संकल गरि सरकार लै दिदै आएको समर्थन फिर्ता लिने धम्कि दिए पछी, तपाई लै सजाय होइन तत्काल उपप्रधानमन्त्रि मा पुरस्कृत गर्ने निश्चित छ / बरु बिना ढिला सुस्ती येही उपाय मा लाग्दा बेश होलाकी ?
      जे होस् नेपालमा राजनीति गर्ने त्येसरिनै हो/ तपाइको लायन एकदम सहि छ, त्येस्करण ले बरु आजकै मितिबाट अभियान थलिहलौ, शुभ कार्यमा ढिला सुस्ती नगरम, तपाइलाई मेरो येही छ सुझाब /
      तपाईं को सदा भलो चाहने उही ………..

    • shyam

      करिमाको महिमा अपरम्पार
      हात हालिन नगरी विचार
      एस एल सी (भारत) को
      प्रेस बिज्ञप्ति झन् कमाल
      माफी माग्न लगाउन नसक्ने
      बिचरा प्रम को हेर कस्तो
      खराब हाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bidur

      सानालाई ऐन ठुलालाई चैन, येस्तई छ देशमा
      मन्त्रीलाई मस्त जनतालाई कस्ट,एउतै केशमा

      नेपाली मन्त्रि मण्डल रैछ,सारै नै नामर्द
      बनाउला कस्तो संबिधान एसले,सक्दैन काम गर्न

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      करिमा बेगमको एक झापडको मूल्य रु. ३३ करोड |
      करिमा बेगमले सी डि ओ लाइ गरेको हातपातको बिरोधमा गरिएको कर्मचारी बन्दले बिरगंज भन्सारलाई दैनिक १३ करोडका दरले लगभग रु. ६५ करोड जति घाटा लाग्यो | अन्य तिरको हिसाब त अझ गरेकै छैन, जे होस् बेगम साहिबाको हात चाही यो गरिब देशको लागि निक्कै महँगो साबित भयो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      करिमा बेगमको हस्ताक्षर हेर्दा त उनको सर्टिफिकेट पक्कै पनि नक्कली हुनु पर्छ जस्तो लाग्यो | यस्ता ब क म न भ च त हरुले हाँकेको देश कहिले पुग्ने होला गन्तब्यमा |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Pawan poudl

        बिर जी सहिकुरा गर्नु भयो हस्ताछार हेर्दाखेरी मलाई पनि त्यस्तै लागेको थियो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • madan man bajracharya

      जिल्ला अधिकारीलाई कार्यालायेमै आएर पिट्ने मान्छे चाहे त्यो मन्त्रि हुन् बा कुनै सजाएँ गरिन्छ कि गरिंदैन बस हामीलाई येतिनै जान्नु छ/ होयिन त्यो मन्त्रि हो र माकुनेको सरकार टिकाउन सहयोग गर्ने पार्टीको तरफको भयेकैको कारणले कानुन नलाग्ने हो भने जनताले ज्ञानेन्द्र फालेको जोस फेरी देखाउनु पर्ने हुन्छ/ हामि जनता कानुनि राज चाहन्छौं, सदके चोके र ढोके राजाहरुको राज होयिन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • अब त्यो त हुने थियो नि हाम्रो देश हो भन्ने पनि परिचय चाहियो नि, कि kaso?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • huna त हो नि माधब कुमार नेपाल ले क गर्नु र आफै त हरेको मान्छे बिचार त्यो कुर्सि जोगौना लाई आहिले त उसैलाई चड्कन कुमारी ले उसको गाला मा झिगा मरे पनि माफी माफी एकपटक लाई भन्छा मा कु ने ले …हुतिहारा नालाएक देस को prime मिनिस्टर एउटा मन्त्रि लाई माफी मगौना न सक्ने बेबकुफ ……मलाई त अरु भन्दा पनि त्यो संयुक्त रास्त्रसंघको कार्यक्रम मा मा कु ने ले दिएको स्पीच हेरे पछि मा मात्र होइन मेरो साथी हरु अनि मेरो खैरे साथी हरु सबै हासे मलाई लाज लागो …हेत्त्तरी येस्ता पनि तिमीहरु को प्रधानमन्त्री भने हामी नेपाली लाई ..हुन पनि पुरै सोस्थानी पढेको हो कि कोइ बाहुन ले पाठ पढेको हो जस्तो होइन किन हाम्रो देस मा राम्रा मान्छे छैनन् प्रधानमन्त्री हुन लाई …??????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • baburam dekota

      मादव कुमार नेपाल जस्तो घिन लाग्दो २ तहमा हरुवा प्रधान मन्त्रि ले चुनेको क्याबिन चलाउने सोभाव कि बेगम जस्ती मन्त्रि ले राज्य को बिशिष्ठ पदमा रहेको ब्यक्ति माथि गरेको दुर्ब्यबहार को जति निन्दा गर्दा पनि कमै हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • इन्द्र पुन

      थुक्क सहानगर पोलीस

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nipesh, Germany

      मा.कु.ने गए ……………………… अब.!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sagar sitoula

      धन्यबाद करीमा बेगम जी,

      हामि धेरै जसो जनताहरु तपाइको कार्यप्रति आभार ब्यक्त गर्न चाहन्छौ,
      अरु धेरै प्रसासनिक जिम्मेवार व्यक्तिहरुलाई त्यस्तै गर्नु जरुरि छ, त्यो पनि चाडै देख्न पाउ है, सायद मा मात्र होइन अरुपनि धेरै यो कार्यप्रति खुसि छान्होला/

      अग्रीम सुभकामना छ है भविस्यको लागि/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Amar Rai

      प्रधान मन्त्रि भन्दा सेना प्रमुख ठुलो भएको देस मा प्रहरी भन्दा मन्त्रि ठुलो हुनेनै भयो आफु भन्दा ठुलो लाइ कारबाही गर्ने चलन हाम्रो देस मा छैन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suire

      ओइए केसु नामधारी पसु अलिकती मात्रै फर्केर हेर केही महिना अघिमत्र प्रचन्डले यो भन्दा पनि साधारण केशमा मातृकालाई माफिमाग्न र राजिनामा गर्न लगायो। प्रचन्डले त कटुवाल लाई नै कारबाही गरेर छोड्यो मात्र होइन यी बाइस दल र रास्ट्रपतीको नपुंगसकता सहेर कुर्ची मा चांक टसेर बसी रहनु भन्दा नैतिकताले राजिनामा दियको तेरो फुटेको आंखाले देखिनस्। दिमाग भयपो देख्थिस पसु त परिस्। तलाई त हाच्या र धत भन्न पर्ने लाई असल र मान्छेको भाशा कहाँ बुझ्दछस र।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nabin mishra

      करिमा तिमीलाई अलिकति पनि लाज छ भने सबै कुरा गर जातीय सद्भाव बिथोल्ने कम नगर . इंडिया को दास बन्दा तिमीलाई फाइदा होला तर सारा तराई बासि नेपाली को बिजोग हुन्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jEeVeSh

      नैतिकता भन्ने नभएको सरकारले नैतिकता नभएका सि डि ओ र करीमा बेगम को युद्ध मा के नै गर्न सक्छ । खाली लाटोले केरा हेरेर बस्या जस्तै गर्ने त हो नि हरुवाहरुले भरिएको मा कु ने सरकारले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Yubraj Karki

      मेरो विचार मा करिमा लई फासी को सजाय हुनु पर्छ. त्यो धोतिनी लाई सडक मा रेप गर्नु पर्छ.
      रन्डी लै देश बाट निकाल्नु पर्छ
      साथी हो अब धोति हरु ले देश मा गइ जात्रा गर्ने व्हाये. यो सबै गिरिजा र प्रचण्ड ले बेलई मा बुद्दी नापुरयेर हो.
      जय देश जय नरेश
      राजा आउ देश बचाऊ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ashish kumar tamang

      अब कुनचाँही मधेशबादी दलका मन्त्रीले माकुनेको गालामा चडक्कन दिन्छन त्यो दिन पनि हामीले देख्ने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • madan man bajracharya

        अशिस्जी
        माकुनेलाई एक दुयिजनाको होयिन लाखौँ जनताले चड्कन दिई सके, अनि त्योत त् अहिले मधिसे फोरुमले चढेको तत्तु होनी, त्यो करिना बेगमले जिला अधिकारि लाई कहाँ चड्कन दिएको हो त्यो त् माकुने काई कोर्रा हानेको होनि/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prem Aryal

      निकम्बा सरकारले के नै गर्न सक्छर अरु धेरै राम्रो आश गर्ने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwor

      सहि गरेको तरिका पनि हेर्नुस न , बल्ल बल्ल लेखेको, हैन इनले कति पढेकी छिन् कसैलाई थाहा ६ साथी हो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ishwor

      यो एकदम असोभनिए वक्तब्य हो साथी हो.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nishant sharma

      sana lai ain thula lai chain भनेको येही हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bikash

      ho ta ni प्रचण्ड ले त मज्जाले लगाएकै हो नि मातृकाको पालोमा | येस्तई प्रकृतिको केस मा मातृकालाई मन्त्रि पद बाट राजिनामा दिन या माफी माग्न लगाएको घटना धेरै पुरानो भएको छैन .. यदि स्मरण सक्ति छ तपैसित भने सम्झना सक्नुहुन्छा होला |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sanjaya

      यो देशमा एउटा लौरी लाउने गतिलो भिजन भएको जंगेनै चाहिएको हो, सबैका आ-आफ्नै सिदान्त र अडान जनताले के चाहन्छन त्यो कुरा कहिल्यै नबुझ्ने हुन् कि बुझ पचाएका हुन/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rakesh

      yo नेपाल को दुर्भागा हो कि नेता हरु को बोलि र बेबहार दुवै मा नियन्त्रण छैन, सी दि यो , माथि को दुर्बेबहर र मन्त्रि लाही कारबाही नहुदा भोलि नागरिक प्रसासन कम्जोर हुने खतरा हुन्छ, येश ले जातियता , सम्प्रदैकता को आदर लिएर गलत कम गर्न प्रोत्साहन मिल्दछ तेशाईले करिमा बेगम लाही कडा कारबाही हुनु पर्दथियो, उनले अत्तामा आलोचना गरेकी छैनन बरु सी दी ओ लाही सर दोष दिएर तेश घटना लाही सम्प्रदाहिक रङ्ग दिएकी छन् जुन गलत हो .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुदन

      बिचरो लाचार माकुने

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhamir Thapa, swiss

      ठिकै छ ! अलिकति भएपनि गल्तिको आत्मालोचना गरिछन, नत्र एकछिनपनि ढिलो भएको भए हाम्रा माननीय प्रधानमन्त्री ज्यु ले रात बित्यो बात बित्यो भन्न पनि पछी नपर्ने थिए त !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • devendra singh

      नेपालका सिडिवो साबहरु वास्तवमा आफुलाई राजा मान्छन, जिल्लामा आएका बजेट जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरुसंग मिलेर बिकाश गरेकै छन् नि.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Taranath Pokharel

      सब्य भाषाको प्रयोग गर्दा राम्रो होलाकी बन्धु हरुहो / करिमाको दर्जामा किन जाने ? टिक्का टिपणी गर्नु राम्रोहो तर भाषा पनि राम्रै हुनु पर्छा /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • satpal

        कुरा एकदमै सत्य हो / टिका तिप्पन्नी गर्न मिल्छ तर सभ्य भाषामा

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • satya

      लात को मानिस बात ले न बुझे पछी करिमा ले ठिक गरेको हो / किन माफी माग्ने करिमा ले / मोरो बद्रे ले बाध्य पारे पछी करिमा ले चड्कन दिए / करिमा को मन ले नराम्रो महसुश गर्यो / मोरो बद्रि कहाँ छ अहिले…. ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • कस्लाइ के भनौ र खोइ! आफु त सानो मान्छे,बोलेको कसैले नसुन्ने! प्रचण्डले कटुवाललाई कारबाही गर्दा सबैले धोका दिएर सत्ता बाटै बाहिरिन परेको माकुने ले बिर्से भन्ने ठानेको कि के हो? अनि कंहा बाट कारबाही गर्नु थप्पड कुमारी लाई! नुनको सोझो गर्नु परेन पहिला? आदर्शवान बन्न खोजेर राजिनामा गरेर प्रचण्ड लाई अहिले कति गाह्रो भयो हेर्नु त!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sunil KC

      Dear all,
      In other countries there is a law if you even verbal abuse and the one who gets abused reports it will count as criminal activity. They will be capture by police and charged accordingly.
      In this case This fcuking minister has done manhandling crime. No matter what the CDO did i am sure he didn’t try to rape her that she has to slap her in self defence.
      She should be immediately taken into captive and charge accordingly as it would be a case for an ordinary citizen.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिचरो लाचार माकुने ले के गर्न सकोस आफ्ना भेडा बाख्रा अनुसासन मा राखन नसक्ने भय राजीनाम दिनु नी !!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Nikhil

      sathi हरु ,
      यहाँ लेखिएका कमेन्ट हरु पढदा जन जातिका केहि साथि हरु ले सी डी ओ भन्दा पनि एउटा खश कुटिएको मा खुशी भएको महशुस हुन्छ , याद गर भोलि तिमि हरु लै पनि यो घटना हुन सक्ला …..निखिल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pradip dahal

      tinai dhoti harule makune lai pm bana ko ho.aani yo chor makune bata nepali garib janta le nayako aasa garnu bhane ko lankama sun6 kanmeru buchai bhane jastai matra ho.tesma pani dhoti lai karbahi ………..hahhaaaaaaaaaaa

      pradip dahal
      ompradip1983@live.com

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalee

      अब प्रहरीको भूमिका महत्वपुर्ण हुनु आयो,
      लौ भन् त ” नेपाल प्रहरीको कर्मठ प्रहरीहरु ”
      १. warrant काटिसके पछी कार्यन्वयन नगर्नुको कारक तत्व के हो?
      २. कसको आदेशले पक्राउ नगरिएको हो?
      ३. कि तिमीहरु त्येस्तो बिधि नालायक छौ?
      यो ३ साधारण प्रश्न को उत्तर दिने साहश छ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalee

      माकुनेले पो करिमा संग CDO तर्फा बात माफी मागेछ कि क्या हो / आरोप पत्र हेर्दा त त्येस्तै देखिन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • reg

      जिमेवार पद धारण गरेपछि त्यसको जिम्मेवारी पनि महसुस गर्नु पर्यो. गल्ति गरिसकेपछि कम से कम माफी माग्नु पर्छ. मन्त्रि पद को मान्छे ले “cdo” लाई ठिक दिशा मा ल्याउन अरु धेरै उपाए छन् होला. बुद्धि नचल्ने को हात चल्छ. येस्ता मान्छे मन्त्रि छन्.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalee

      होइन यो आरोप पत्र हो की अरु कुनै बक्ताब्या मात्र हो? की यो मधेशी हरुलाई उछालने अनुरोध पत्र हो?
      थुक्का माकुने,
      थुक्का रावल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalee

      कुनै पनि अप्रिय घटना घट्दा दुवै पक्ष्यको वा कम्तिमा पनि १ पक्ष्य को त गल्ति हुन्छ हुन्छ तर पनि दुवै पक्ष्यले नै सजायको भागिदार हुनु नपर्नु दिउसै रात पर्नु जस्तै हो/ यो माकुने सरकारको निर्लज्जताको पराकाष्ठा हो / अनि जनस्तरमा साम्प्रदायिक सद्भाव भद्काउनु खोज्ने त्यी करिमा को चाल सारै नै निन्दनीय अनि दण्डनीय छ /
      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • hong kong

      j gare thik lagyo arulai n maaja lagya pani malait maaja lagyo thax [begam ji]

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • gudastar

      thyuyikka makune!!! gadha kai juni ho tero……..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • मधेशी(?) शब्दको उल्लेख गर्नु उनको व्यक्तिगत अधिकारकको कुरा हो, अभिव्यक्ति स्वतन्त्रता सबैलाई छ र हुनुपर्छ; तर मन्त्रीजस्तोको भने केही सीमा पक्कै हुन्छ । उनले "आमजनता, राजनीतिक व्यक्ति तथा नेताहरू र विभिन्न मधेशी नेताहरू" (विभिन्न शब्दलाई ख्याल गरौ‍) भन्ने उल्लेख गरेबाटमात्र साम्प्रदायिक सद्भाव बिग्रन्छ भन्नु औचित्यपूर्ण नहोला ।

      जे होस्, उनले आफ्नो गल्तीको आत्मालोचना गरेकी छिन्, यसलाई सकारात्मकरूपमा लिनुपर्छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • yog

        kina? Rajnitik byakti tatha netaharu bhanera pugdaina ra? Neta ra madhesi neta bhannu parchha? Yee madhesi neta bhaneka pani neta nai hoinan? Arko limbuwan neta le kutyo ani baktabya nilkalnu paryo bhane pheri neta tatha limbuwan neta bhannu parchha?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • प्रकाश गौतम

        धम्कि को भाषा प्रयोग गरेर बक्तबये निस्केको छ यसलाई आत्मा आलोचना भन्न मिल्छ र?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • पुष्प

          “तर पनि यो दुर्व्यवहारबाट आवेशमा आई मबाट हात उठ्न गएको घट्ना राम्रो नभएको म महशुस गर्दछु ।”

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Himalee

          माओबादी Style को आत्मालोचना हो क्या यो /

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • madan man bajracharya

            हिमालीजी
            मधेसिबादी styleko भन्नु भएको होला/

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      kursi cho de huncha karima ji tapai jesto mantri le yesto gar na suhaoo dai na k kina
      bekar ma basnu hun cha..mantri ji ko anusasan yahi ho……..desh cha lau ne mancha ko ta yo gati cha janata lai kkkk samhal nu hun cha k kaam garnu hun cha….mantralaya ma ba se ra
      ram subba
      dubai

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Durga

      Just watch guys, Do you think some ordionary person says something to the "big political personal or any burocrats" can anybody get away with it? I do not think so. It is our foult to elect these people in a responsible positions. How anyone can feel safe in country like ours.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • प्रकाश गौतम

        चोरहरुको नाइके नभई नेता भैदैना अनि………….| बिना राजनीतिक पृष्ठ भुमि आसैछिक पसुहरु राजनीतिमा लाग्छन अनि जनतालाई कि लात कि बातले मनाउना खोज्चन अनि क गर्नु |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ram

      YO TA SARASAR GALAT HO KINA VANE AAHI LE KO SAKAR JANATA LE BANA KAI HOINA
      RA ARKO KURA SAB JANATA LA I THA HA CHA DES MA K HUDAI CHA VANE RA . MA. KU. NE
      LE RAJINAMA DIYE HUNCHA .. KARIMA ………..ABA TA DER VO……….KI MAAF MAG NU PARO KI
      KURSI CHODE VO………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • चुनावमा हारे पनि…निधारमा प्रधानमन्त्री हुन त लेखेको रहेछ तर के गर्नु ? उसको मंत्रिनिहरु पनि सबै बक्शिंगवालीहरु परे, कारबाही गरौँ भने पनि उसैलाई गोद्ला भन्ने डर | कठैबरा माकुने, प्रधानमन्त्री पद गरि खानु न मारी जानु भा होला बरा |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lungma hipse subba

      aba sarkar nai aruko aadesh ma chalne vaye pachhi kasari doshi lai karbai garna sakchha ra?
      arule jabarjasti ta mantri vanera banai de chhan uth vanda uthne bas vanda basne ta ho bichara ? ma ku ne lai dekhera daya lagera aauchha mitra ho k garne.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • suire

      वोइ pasu , त्यो ३५० मा धेरैजसोलाई जनताले चुनेको होइन तिनिहरु समानुपातिकमा मनोनित भयका हरु हुन। र समानुपातिकमा मनोनित भयकाहरु खासगरी संबिधान बनाउनलाई हो सरकार बनाउनलाई होइन, खासगरी सरकार बनाउने प्रत्यक्ष निर्बाचित भय्का हरुबाट हो र हुनुपर्छ। त्यो मधपे लाई खासगरी भन्दापनी दयागरी संबिधान निर्माण उस्को अनुभब काम लाग्छ र राजनीतिक लालच लाई केही सम्म कम गर्न सकिन्छकी भनेर जनताले पान्छयपनि नालिबाट टिपेर सभासद बनायो अब लालचले यत्तिको घटिया बनाउला भनेर के थाहा, तेलाई संबिधान सभामा नल्याको भए त्यो ज्ञानेन्द्रे को चाकमा औलाहाल्न र गणतन्त्र भाड्नतिर लाग्नेथियो। माधपे जस्तो छेउ न टुप्पको मान्छेले देशको नेत्रित्वो गरेर यो देशलाई पार लगाउछ भनेर सोच्ने तेरो बुद्दी इस्स्स,गधाको पुच्छर समातेर बैतर्णी तर्ने तेरो सपनाले सबैलाई नरक मा पुर्याउने छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Gemmi

      यो angle पनि interesting छ —
      http://www.weeklynepal.com/newsite2/component/con…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • pahile ek raja thiye ahile sabai raja chhan ani kasle kaslai terne? kanun banaune iniharu, bigarne iniharu.himmat pradhanmantri dekhi ucha neta sabai lai chadkan dina janta tayar hunu paro. kanuni rajya ma ke hunu parcha hola io nai chhaina
      WHAT IS THE "RULE OF LAW "?
      EVERYONE MUST FOLLOW THE LAW.
      GOVERNMENT MUST OBEY THE LAW.
      LEADERS MUST OBEY THE LAW.
      NO ONE IS ABOVE THE LAW.
      BUT before nepal had a king, now nepal has more kings.
      so nobody like to follow "THE RULE OF LAW"
      IE'S VERY BAD FOR NEPALI

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • उच्च ओहदा मा बस्ने जे गरे पनि हुने यो कस्तो परम्परा बस्यो ह ??यो घटना ले बेगम को बारे मा चुप लगेर बस्नु भने को त माकुने ले कुर्ची जोगाएर बस्नु हो /कुर्ची को लागि गरेको राजनीति ले नेपाली जनता ले कहिले पनि सुख पाउदैनन .नेपाल को कर्मचारी तन्त्र पनि फितलो छ जसको परिणाम CDO ले भोगे अब त्यो भन्दा माथिको ले भोग्ने होलान !!!अब हामी नेपाली जनताले यिनी हरु बाट के नै आशा गर्न सकिन्छ र ??सधै टुलु टुलु हेर्नु सिवाय के हि छैन अब एक दिन कुन चाही बिदेशी प्रभु ले आधिपत्य जमाउछा त्यहिँ हेर्न मात्र बाकी भयो !!!!!!!!!!!!!!!!!!1

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आराजकता को पराकास्ठा | निरिह सरकार …

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • mra

      यो मन्त्री भनौदी लाई ईन्डिया पठाउनु पर्‍यो सबै भन्दा अगाडि । बिहार मा बसेर गर्नु पर्छ एस्तो नेता ले राजनीति । नेपाल बिगारने डाँका हरु ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Susheel

      जसको पार्टीको नाम मै 'मधेशी' छ, उ बाट साम्प्रदायिक भावना नानिस्के अरु के निस्कन्छ त?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • करीना जस्ति सिट गरिएको ८ बुँदे समझौतामा तरायिलाई मधिसेको एकलौती राज बनाउने कुरालाई समर्थन गरेर उनीहरुकै समर्थानमा प्रधान मंत्री बनेको माकुनेले नया सम्बिधानमा भोत नदिएको जनताको हित को कुरात पक्कै गर्दैन होला/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • अहिले कुनै पार्टीको क्रियाकलाप प्रजातांत्रिक छैन/ सबै दलिए दंभबादले ग्रस्त छन/ रास्त्र्बाद, रास्त्रिये एकता सामाजिक सद्भाबना कुर्सी बिनिमएको माध्येम बनाए यिनिहरूले/—madanman
        I Strongly agree with this statement. I always aspect this kind of comment from you.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हतकड़ी र नेल लगाउनु पर्नेलाई माफी मात्रै मगाउन खोज्नु पनि कानूनी राजको उपहाशहो/ माकुने पद येस्तैको भरमा तिकेको छ/ जनताले फाले पनि प्रधान मन्त्रीको कुर्सिमा बसाल्नेहरु प्रति माकुने बड़ा बफादार छ/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • madanman जी
        सुरुमा मा त माओबादीले नै तानेर हरुवालाइ लागेका हुन् नि त होइन र खोइ त माओबादी प्रति बफादार माकुने ??

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • हो हकिमोतोजी ठीक भन्नु भयो/ त्यों गोरुलाई माओबादीहरूले आफ्नै हलोमा जोत्न खोजेका थिए/ तर भारतले माओबादीको पिथ्युं बात हात हटायिसके भनेर जाने पछि माकुने मधिसे फोरुमको हलोमा जोतिएको थियो/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • good question hakimotojee/ your question has answer/ it is not maakune himself but the anti nepal elements behind him are not allowing him to agree with maaoists to let their demand be discussed in the parliament. maaoists's demand is a political issue and that should be discussed in the parliament, the outcome whatever that may be even maoists cannot disagree. so why makune donot want that easy resolution?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • salokyajee एक दम ठीक कुरा गर्नु भयो/ बिदेशी प्रभुबादको भरमा तराई बिखंदन गर्न खोज्नेहरुकई बैसाखी टेकने त्यों जनताले फालेको माकुनेको मंत्रिमंडल बात राम्रो कामको के आस गर्न सकिन्छ र?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • माओवादी लाई समर्थन गर्दा तेही फोरम (उपेन्द्र) जनराष्ट्र बादी हुने अनि माओ लाई सपोर्ट नगर्दा देसद्रोही हुने कस्तो परम्परा हो यो Madanman जि?
        २०४८ मा कङ्रेस्स् र माओबदि को भोट हेर्नुस् त कति छ? अनि सम्भिधान सभामा मओबदि को धेरै भोट भयो भन्दैमा अब हुने चुनाव मा फेरि धेरै हुनछ भन्ने छैन, काङ्रेस्स्, यमाले वा अरु कोहि ले सबैभन्दा धेरै भोट ल्याउन सक्छ नि होइन् र?
        यो सरकार मा बस्ने पर्टी लाई ७०% जनताको समर्थन छ नि, कि थाहा भयन?
        राम्रो काम त गर्न पनि दिनु पर्‍यो नि बजेट त पास गर्न नदिने अनि काम गरेन भन्ने, हलो अडाँकायर गोरु पिट्ने जसो भयो नि यो त ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • केसुजी
          मेरो बिचारको मर्म प्रतिनै प्रतिक्रया पाऊं/ २०४८ सालमा कान्ग्रेस्सले बहुमत पाएको बा कसले के पाएको भन्ने कुरो तेतिबेला देखि सबै भन्दा बढ़ी पटक सता चलाउने पार्टीले आज सम्म गरेको कर्तुतले धमिल्यायिसके/

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • मेरो भनाइ को अर्थ -मकुने कुनै नजयज बैसाखि टेकेर आयका होइनन भन्ने बुज्नु पर्ने तपाईं ले ।
            अनि राम्रो काम गर्न लाई खोइ त काम गर्न दियको ?तपाईं हामी जस्तै जनतले चुनेका ३५० भन्दा धेरै सभाषाद ले चुनेका हुन, मकुने।
            कि माओवादी बाहेक अरु सभास्द को मान्याता छैन र?

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • केसुजी
              माकुने नियेम पुर्यायेरै आएको हो माकुने/ तर नियेममा बिसंगति छ मेरो भनाई येतिने हो/ सभासदले चुनेको बैधानिक भये पनि हाम्रो सभासदहरु करीना जस्तै बढ़ी छ/

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • प्रकाश गौतम

              केसु जी बाहिर आएको परिणाम भन्दा परिणाम कसरि आयो भन्नेकुरामा सोच्ने हो कि ? त्या बाट छर्लंग हुन्छ मदनमान जी ले भन्न खोज्नुभएका कुरा हरु |

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • प्रकाश गौतम

          kesu ji you only consider about the result which came out, but it is more important to know which is the monitoring agent to give outcome.

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lachchu, IL USA

      hami nepali haruko entertainment bhaneko ramro bhaye pani naramro bhaye pani, kkhaali birodh garnu nai rahechha. jasko pani birodh garyo, ani ramayo hahahahha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sushil

      yo ta aati nai ho la..ek jana le galti garyo bhanera aarko le ni galti garne…aauta program ma maile hereko thiye…1 jana student le sodheko prashna ma Prachanda ji le..aaru neta haru le barshow dekhi Nepal lai lutda tapai bolnu bhayena, aani hamle bharkhar lutna lako tapai lai dekhi nasaknu bhayo bhanera bhanya thiye…

      testai yini mantradi lai thappad hanne adhikar kosle diyo bhanya?? karbahi bhaneko k pitera, thappad hanera matra huncha ho?? aani yo terai ka neta haru j huda pani madhesi lai hepne bhanera bhanchan baa..Nepali bhanne feel nai hudaina ho yini harulai??

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Galkote

      Makune le kye garna sakdai na
      kina ki u afai Harako manchha and ahile ko mantri mandal chai bigreko haraka and ghundagardi garni thupro bhayako le here sambidhan kanun ko kye matlab chhaina kina ki mau nai HARUYA parye tesaile kye hune wala chhaina
      Agyatg
      Japan

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • yo junali mantri ko k kura garnu, CDO pani ali gatilo rahinachha jasto lagyo, tesaile jungali mantri ra jungali CDO thakkai mileko chha. bichara makune le k garun tani afailai sarkar tikauna dhau dhau chha ani kata bata tetro risk lina sakos.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rakesh

      khas chadkan hannu parne manche chai makune afai ho …afu le pani chadkan khala feri bhaenra na garya hola ni .. mantrimandal herda pani dikadar lagdo koi gadi ko sisa futaune koi chadkan hanne haina mantri haru ho ki judo karate kheladi haru… jindagi power na bhako manche haru lai ekkasi tetro power dida samhalna janenan ni makune le afai samhalna na sakya jastoo

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • nima, from Korea

      malai ta sarai thik lagyo yo chadkan… j bho ramrai bho. j gari ramrai gari Karima begamle.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • निमा जी, तपाई! सिडियो को ठाउमा भएको भए पनि राम्रै हुन्थ्यो होला है !!!!

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो मा.कु.ने. ले केही लछार पाटो लाउदैन भन्ने राम्ररी बुझेकी छन नि त तिनले

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • देव राज जि तेसो भय प्रचन्डे ले लछारपटो लगाउने भय प्रचन्डे लाई भन्नु पर्‍यो नि त ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • bihani

          k ko kesu ji ma ku ni ta PM uha ta responsible cha ni mantri haru le k garchaan ,,,, comment garna maan lagyo banne bhitaikai na sojhe garne (jasta janta ustai mantri haru na sojera bolchaan na nai sojera kehi garchaan)……..

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • simit

          PM ko ho thaaha chhain bhane ke comment gareko Kesu?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • saarathi

          k ho prachanda fobia bhachha ra tapailai? harek kura ma prachanda kai naam linu parne?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • प्रचंड ले कटुवाल लाइ कारवाही गर्न सक्छन भने करीना लाइ पनि सक्थे होलान नि त केसु जी

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • zems

          तेरो बाबा हो के माकुने ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • zems

          हे kesuने ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • prakriti

          प्रचण्ड ले त मज्जाले लगाएकै हो नि मातृकाको पालोमा | येस्तई प्रकृतिको केस मा मातृकालाई मन्त्रि पद बाट राजिनामा दिन या माफी माग्न लगाएको घटना धेरै पुरानो भएको छैन .. यदि स्मरण सक्ति छ तपैसित भने सम्झना सक्नुहुन्छा होला |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • dilliram

            रामहरी को case मा हत्यारा लाई सम्मान गर्या नि त हो | त्यो पनि बिर्सिनु भएन |

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • payangu

      baksing mantri karima begam ko baksing le cdo lai ta lagyo lago aba haruwa mantri makune ji le baksng mantri ko baksing bata chhere ra kayar gareko chha

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • माकुनेको मनको कुरा
      सत्ता छोड़े जंगले प्रचंडे सरकारमा आउला भन्ने डर
      गिरिजालाई सहयोग नगरे दुई हातले खान नपाउला भन्ने डर
      आफ्नै पार्टी लाई सहयोग नगरे टुक्रीएला भन्ने डर
      बेगमलाई कारबाही गारे फोरम उफ्रिएला भन्ने डर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • करिमा बेगमलाई माकुनेले सानो माफि पनि मगाउन सक्दैन भने के को कुर्ची ओगटेर बस्ने ? म यो कुर्ची सम्हाल्न सक्दैन भनेर नैतीकताको आधारमा रजिनामा दिए हुन्छ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sharad U.K.

      tyo c.d.o. pani kun dudhle nuhaeko manchhe ho ra? usle pani ta manchhe kutdai hiddorai6.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

      • Jaspero

        Sharad ji, tapai pani uhi dyang ko mula hunu hudo rahecha. Saathai, Nima ji, arjun pokharel ji pani. Hamro desh ko neta dekhi liyera janta samma sabai testai chaan. tesailey kahiley bikash hudaina yo desh ko.

        Mantri jasto jimmewar padh ma basera khuley-aam pitdai hidney, sampradaeek danga garauney baktabya didai hidnu kaha samma ko uchit ho? ani tyo kura lai saath diyera tapailey ra aru saathi haru le jasto comment garera 'thikai garyo' vanney kura garnu katti ko uchit ho?

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker