मिस अर्थमा नेपालको प्रतिनिधित्व गरिरहेकी ऋचा थापा मगरले फेसबुकको भोटमा सबैभन्दा बढी भोट पाए पनि त्यो उनलाई मिस फोटोजेनिक अवार्ड जिताउन पर्याप्त हुन सकेन। ऋचाले फेसबुकमा निर्धारित नोभेम्बर १५ सम्मको अवधिमा नौ सयभन्दा बढी मत पाएकी थिइन्। तर उपाधि जितिन् मिस चेक रिपब्लिककी Tereza Budkova ले जसलाई फेसबुकमा ५१ जनाको मत मात्रै परेको थियो। मिस अर्थका आयोजकहरुले फेसबुक र आधिकारिक साइट दुई ठाउँबाट सर्वसाधारणको भोट स्वीकार गर्ने भनेको थियो। तर कुन आधारमा कसले कति मत पाएर जितेको भन्ने चाहिँ पारदर्शी गरिएको छैन।
यिनैले जितिन् मिस अर्थ फोटोजेनिक अवार्ड



मिस फोटोजेनिकको अवार्ड। यो अवार्ड नेपाली सुन्दरीको हातमा देख्ने हाम्रो चाहना अधुरै रह्यो।
No related posts.









भोटको मतलब भएन भने मुद्दा हाल्नु पर्छ किनभने फेसबुक बाट भोटदिन किन भनियो त?
मन परे हरियो, नपरे रातो
1
0
richa जी फेरी प्रयास गर्नु होस्| अर्को फेरी अबस्य जीत हुनेछ.
देव शर्मा
मन परे हरियो, नपरे रातो
0
0
This is a directly chating with over nepali contestant ms richa thapa magar. if she had gotton cent persent vote why didnt she be miss photogenic? why types of judge were there to check ? they took our prize and rights. we must fight to get it overthem. come on all nepali peoples, lets stop this award of miss photogenic check rep.
मन परे हरियो, नपरे रातो
0
0
“जित्नै पर्छ भन्ने कुनै ठुलो कुरो होइन, भाग लिनु पनि उपलब्धि हो, होइन ???????”
मन परे हरियो, नपरे रातो
0
0
जे भय पनि भाग लिदा गर्ब छ हामी लाई नेपाली त हुन् नि हैन ?
मन परे हरियो, नपरे रातो
0
0
male vote mero matrai nabhaikan mero sathi haru jasle vote garnu manen uniharu ko id bat samet garer lagbhag 30 wata bhanda badi gare hola sabai baluwa ma pani hale jaso gari swaha bhaye chha thikai chha jitnui parne bhanne haina. un ko perfermence herda nai malai doubt bhayeko thiyo. enternal wa external talent dekhina.yedi yi talent express garnu sakeko bhaye jitthin pani tar sakenan.je bhaye pani participate garnu paunu thulai kura ho.un le bibhinna experience haru batuli holin.
मन परे हरियो, नपरे रातो
0
0
आज २२-११-२००९ तदानुसार नेपाली मिति आइतबार मङ्सिर ६-२०६६ अस्ट्रेलिया को सिड्नी मा पनि नेपाल को सुदुरपश्चिम भूभाग लाई विश्व भरि चीनौनी द्रिस्ट कोर्ण ले येहा पनि पहिलो कार्य क्रम हुदै छ I एसै गरि गत साल कोरिया मा पनि स.स.पाण्डे को अध्यक्षता मा सम्पन्न भए को थियो
मन परे हरियो, नपरे रातो
0
0
Vote ta diyekai ho , Jiteko bhaye khusi lagtyo but jitena rahechha Richa le ,aba ke garnu ahile samma record pani chhaina, it’s ok bhanera chitta bujhaunu parchha,
मन परे हरियो, नपरे रातो
0
0
hami nepali haru kati agadi bhot garne bhanne kurama adi to richalai bhot garne samaya to garib nepali janta jo jhada pakhalako upachar napayara mirtuko dosadma cha tiniharuko lagi 2, 5 saya jutayara pathaunako lagi sabaiko dhan kina jadaina kunai progarm ayo bhane nabhayako time nikalera jati paisa lage pai bhot garna tayar hunchou…. arulai matra k bhanou ma pani testai chu jato sangat testai ta hune rahecha k garnu ra ……….. ma ta……..
मन परे हरियो, नपरे रातो
0
0
kko miss photo hamro deshma 5 rupayako jiban jal khana napayara kati mancheharu mariraheko cha to richalai jati kharcha gareko thiyo miss photoma bhag lina to paisa baru ti bimarilai ousadi upacharko lagi diyako bhaya hamrai nepali daju bhai didi bahini ta bachne thiyaki……
मन परे हरियो, नपरे रातो
0
0
मेरो pani एक वोट खेर नै गयो नि .
मन परे हरियो, नपरे रातो
0
0
ठिकैछ पर्तियोगिता मा भाग लिन पाउनु पर्तिस्पर्ध मा उत्रिनु सानो कुरा होइन असफलतानै सफलता को पथ पर्दश्क हो.. भनि बुज्नु पर्यो ……
मन परे हरियो, नपरे रातो
0
0
भाग लियेको राम्रो हो…हार्नु ..जित्नु त प्रतियोगिता न हो…
मन परे हरियो, नपरे रातो
0
0
प्रतिस्पर्धामा भाग लिदैमा जितिन्छा नै भन्ने कहाँ छ र/ भाग लिनुनै ठुलो कुरा हो/तेसैमा खुसि हुनुपर्छा हामीहरु. र मा सुमन जी वनैसंगा बिल्कुल सहमत छु /
मन परे हरियो, नपरे रातो
0
0
sabai भन्दा thulo nepalese haru lee support गरियो. bhote diyo . त्यो नै miss richa lai thulo सफलता हो. natra बाहिर को sundari haru dheri नै ramri thiyen.
मन परे हरियो, नपरे रातो
0
0
it doesn’t mattrer that she has to win it but she get nice experience of it…….
मन परे हरियो, नपरे रातो
0
0
अनुहार न दनुवार पाण्डव सुनुवार जस्तै थिईन नि त हाम्री नेपाल सुन्दरी | अनि के का जित्नु नि यत्रो ठुलो पदवी | जे गरिन् चेक सुन्दरीले गरिन् | लौ है बधाई छ तिमीलाई |
मन परे हरियो, नपरे रातो
1
0
दु:ख को कुरा हाम्रो पनि २ भोट खेर गयो ।
रामहरि जी संग मा पनि समर्थन
मेरो जिबान को २ वोटा भोट खेर गयो
पहोलो भोट नेपाल को संबिधान सभा को आर्को हाम्रो ऋचा जी लाई
ताई का
साइतामा जापान
मन परे हरियो, नपरे रातो
1
0
तेत्ति सारो नभन साथि.रिशनै उठे जाउन आफै मिनिस्कत्मा sajan. किकसो साथि हो .
मन परे हरियो, नपरे रातो
1
0
प्रतिस्पर्धा हो, जितिन्छ भन्ने त चाहना हो तर हार्दा पनि संतोष नै मान्नुपर्छ |
मन परे हरियो, नपरे रातो
1
0
केहि छैन जिबनमा हर र जित भैहाल्छ| हार्दैमा धुख मान्नु पर्दैन,
richa nabhaye पनि कुनै न कुनै साल त Nepali पनि आउला नि|
होइन sundarta मा राखेको नि ke cha र? येस्ता प्रोग्राम हुनुनै किन पर्योर ??
मन परे हरियो, नपरे रातो
1
0
jitnu parchha bhanne chhaina tara hami nepali harule khusi hunuparchha. tara biswa samu hamro desh ko nam ta kahaliyo . yehi nai thulo kura ho hamro lagi
मन परे हरियो, नपरे रातो
1
0
ठिकै हो| जित्नु पर्नेले जितेको रहेछ|
मन परे हरियो, नपरे रातो
0
0
जो राम्री छ उसैले जित्छ ! यसमा के को टाउको दुखाउने …!!!!
मन परे हरियो, नपरे रातो
1
0
I read the comments above. The commenters seem to just say that Richa cud not win beacause Miss Czech was more beautiful. But as per the organisers this had to be decided on voting. However the votes were not disclosed at all. This makes enough room for suspicion. How many votes did Miss Czech Rep. get..? If she is the real winner then why don’t they announce the total number of votes she got. As we all know facebook the most popular networking site. People prefer facebook to the official website of Miss Earth pageant for voting purposes and this is a matter of common sense to be understood.
On these ground I see that the things are really fishy…
मन परे हरियो, नपरे रातो
1
0
के जितिनन अरे ? सारै दुख लागो, तेत्रा नेपाली को वोट खेर गयो बा |
मन परे हरियो, नपरे रातो
1
0
ok,राम्रो नेपाली सुन्दरीले कति राम्री छु , भनी ठानेको होला l मैलेपनि miss :-czech Republic {Tereza Budkova} & miss:-England {Kirsty Nichol} लाई भोट हालेको थिए l दुई मध्ये एक , Tereza Budkova बिजयी भइन, . बधाई छ l मेरो तर्फबाट Tereza Budkova लाई मुरुमुरी बधाई र शुभकामना छ l
मन परे हरियो, नपरे रातो
0
0
मेरो ५ भोट खेर गयो ,सुन्दरी हुने सुन्दरी रैछिन अनि कहाँ बाट सुन्दरी हुनु /
उद्धब प्रसाद पोखरेल
फिनल्याण्ड
मन परे हरियो, नपरे रातो
0
0
५ भोट हाल्ने फर्जी मत हाल्नु भयछ ४ ओटा त.
मन परे हरियो, नपरे रातो
0
0
I feel sad…
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु नेपालमा मिस नेपाल बन्न ,मोडेल बन्न .हेरोइन बन्न कस्तो मान्छे औचन ,,सबैलाई था छ नि त्यो कुरा त यिनलाई पनि था छ नि …….यकै चोटी नाइस टु मिट यु हुन्छ र //// कि जज हरु नेपाल बाटै लानु पर्यो कि कसो ?????
मन परे हरियो, नपरे रातो
0
0
अहिले लाई जितिनन भने केहि छैन / प्रयाश गर्दै गर्नु पर्छ एक न एक दिन त सफल होइएला नि चिन्ता लिनु पर्दैन / प्रयाश गर्दै गरन रिचा जी / मैले त के भन्नु मानिस को जिन्दगी नै प्रयाश गर्ने त रहेछ नि / प्रयाश गर्दै गे एक न एक दिन त अवस्य पनि सफलता मिल्ला नि कि कसो साथीहरु /
मन परे हरियो, नपरे रातो
0
0
दु:ख को कुरा हाम्रो पनि २ भोट खेर गयो ।
मन परे हरियो, नपरे रातो
0
0
मैले फेसबुकको कोममेंट्स भनेको थिए हामि नेपाली भएको नाताले मात्रै ऋचा लाई वोट दिदै छोउ तर उनले जित्दिनन, अनुहार र व्यक्तित्तो नभएपछि वोट ले मात्रै त हुने कुरा पनि भएन नि
मन परे हरियो, नपरे रातो
0
0
तपाई को कुरा सारै मन पर्यो हो नि न अनुहार न तलेंत क छ र तेस्मा मिस फोटो जेनिक पाउन लै
मन परे हरियो, नपरे रातो
0
0
यो त भन्ने कुरा नै हो . नेपाली ले जित्नलाई अझै धेरै कोशिस गर्नु पर्दछ .
जे होस तेती धेरै मत पाएको मा बधाई छ रिचा जी लाई .
इश्वर जी सी
काठमाडौँ
मन परे हरियो, नपरे रातो
0
0
जित्नै पर्छ भन्ने कुनै ठुलो कुरो होइन, भाग लिनु पनि उपलब्धि हो, होइन भने १०० मिटर रेस पनि उसैन बोल्टले मात्रै एक्लै कुदे भयो नि, बाँकि हार्ने जतिले किन भाग लिनु पर्यो त ? सहभागिता बिना कुनै प्रतियोगिता रोचक र सफल हुदैन | यस्तो नेगेतिव सोच चाँही नाराखौ साथी हो |
मन परे हरियो, नपरे रातो
0
0
१६ आना सही,
मन परे हरियो, नपरे रातो
0
0
सहभागिता जित्न को लागि गरिन्छ हार्न को लागि होइन!
मन परे हरियो, नपरे रातो
0
0
त्यसो भए नेपालले विश्व कप फूटबलको छनौट प्रतियोगितामा समेत कहिल्यै भाग नलिए भयो है ? किनकि जित्ने कुरा त सपनामा पनि नसोचे हुन्छ |
मन परे हरियो, नपरे रातो
0
0
आफ्नो देश को कुरा काट्न त मजा आउछ होइन
मन परे हरियो, नपरे रातो
0
0
बाल मतलब !!!
मन परे हरियो, नपरे रातो
0
0
तिमि कस्तो हौ स्यांजलि को बेज्ज्त गर्ने खालको अनि नेपाली क्रान्तिकारी महिला जस्तो जसले यो प्रतियोगिता को काम न काज संग बिरोध गर्छा.
मन परे हरियो, नपरे रातो
0
0
Mr. Sajan Kumar…. tapai ko jasto mukh bha po ta jit thin hola ni !!!
मन परे हरियो, नपरे रातो
0
0
k garnu nepal ma jasto bal ra hulka hul manchhe dekhaudai ma jitidaina.
मन परे हरियो, नपरे रातो
0
0
यीनि नै राम्रि रहिछन् नि त!
मन परे हरियो, नपरे रातो
1
0
किन जित्थिन त,अनुहार कस्तो छ त्यो सबैले देखेको कुरै हो।
मन परे हरियो, नपरे रातो
1
1