राष्ट्रपतिको कदम सच्याउनु पर्ने माग गर्दै संसद र सडकमा आन्दोलन गरिरहेको माओवादीले आफ्नो अल्टिमेटम सकिएको भोलिपल्ट घोषणा गरेको कार्यक्रमले खुसी र चिन्ता दुवै ल्याएको छ। खुसी यस कारण कि माओवादीले सोमबार, मंगलबार र बुधबार तीन दिन संसद खोल्न दिने भएको छ। बजेट पास गर्नका लागि उसले चार महिनादेखि ठप्प संसद खोल्न दिएको बताएको हो। तर उसले देश भने बन्द गर्ने कार्यक्रम पनि ल्याएको छ। त्यो पनि एक दिन हो र, तीन तीन दिन। तीन दिन बन्द हुँदा पनि माग पूरा भएन भने अनिश्चितकालका लागि बन्द गर्ने रे। तीन दिन बन्दका लागि पुस ५, ६, ७ गतेका लागि दिन तोकिएको छ। ७ गतेसम्म पनि माग पूरा भएन भने सँधैका लागि बन्द रे। संसद खोल्ने साइत भने जुराउन बाँकी छ।
तेस्रो चरणको आन्दोलन कार्यक्रम
मङ्सिर ७ देखि १५ गतेसम्म प्रचार-प्रसार, भित्तेलेखन, पर्चा, पोष्टरहरू बाड्ने
१६ देखि २५ गतेसम्म जनवर्गहरूको विरोध, देशव्यापी प्रदर्शन
मङ्सिर १६ गते विद्यार्थीको प्रदर्शन
मङ्सिर १७ गते उधौलीको विदा रे
मङ्सिर १८ गते महिला, शहीद र वेपत्ता परिवार तथा घाइते योद्धा र अपाङ्गको
१९ गते दलित र मुस्लिम,
२१ गते सांस्कृतिककर्मी र पत्रकार,
२२ गते शिक्षक, बुद्धिजीवी र उद्योग व्यवसायी,
२३ गते युवा र खेलाडी
२४ गते किसान, सुकुम्बासी, मुक्त कमैया र हलिया
२५ गते मजदुरको देशव्यापी प्रदर्शन
मङ्सिर २६ देखि पुस ४ गतेसम्म जातीय क्षेत्रीय मुक्ति मोर्चाहरूको विरोध कार्यक्रममङ्सिर २६ गते लिम्बुवान र कोचिला,
२८ गते सेती-महाकाली र थारुवान,
२९ गते किराँत र शेर्पा,
३० गते भेरी-कर्णाली र भोटे लामा,
पुस १ गते नेवाः र ताम्सालिङ्ग,
पुस २ गते मगराँत र तमुवान,
३ गते मधेस राज्यमा प्रदर्शन
माओवादीले दोस्रो चरणको आन्दोलनको समाप्तिसँगै दिएको अल्टिमेटम सकिएपछि तेस्रो चरणको आन्दोलनको यस्तो कडा कार्यक्रम घोषणा गरेको हो। तर, तेस्रो चरणको आन्दोलनका कडा कार्यक्रम एक महिनापछि मात्र हुने भएकोले सहमति भएर त्यस्तो सबैलाई दुःख हुने आन्दोलन हामी जनताले हेर्न नपर्ने संभावना जिउँदै छ।
आइतबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला फर्कँदैछन्। उनीसँग प्रचण्डले सिंगापुरमा गरेको गोप्य सहमतिको कुरा उनी आएपछि मात्रै थाहा हुनेछ। यसबीच, बजेट पास गर्ने हाम्रो एजेन्डा हैन, सबै कुरा प्याकेजमा नै सहमति हुनुपर्छ भन्ने अडान राख्दै आएको माओवादी अचानकसित बजेट पास गर्न संसद खोल्न राजी हुनु त्यही कथित गोप्य सम्झौताको रोडम्याप त हैन भन्ने शंका उब्जन्छ।
आशा गरौँ, पुस ५ अघि नै सहमति हुनेछ दलहरुबीच। यदि त्यतिन्जेल पनि सहमति भएन भने देश गयो फेरि द्वन्द्वमा।
Related posts:












आन्दोलन नरम हुनुत राम्रै कुरा हो तर माओबादी को राजनीति दुर्दशिताको नग्न प्रदर्सन चै अनौठो छ| ६/६ महिना संसद बन्द को अर्थ के रह्यो त? संसद बाट प्रधानमन्त्री चयन हुन दिने,नितिकर्यक्रम घोषणा हुन दिने, बजेट घोषणा हुन दिने अनि पारित हुन पनि दिने | कम्तिमा आन्दोलनका कार्यक्रम घोषणा गर्दा दुर्दर्सी त हुनुपर्छनी देसको सब भन्दा ठुलो पार्टी बाट, कतै आफ्नो भत्ता नआउने भयर त हैन| हिजो जन युध को अबदी मा ध्यंस बाट नया निर्माण हुन्छ भनि सार्बजनिक संरचना र नागरिक सफाया गर्ने पार्टी ले आज आर्थिक सङ्कट हुने भो भनेर आन्दोलन रोक्नु कति सहि हुन्छ? कतै यो दोधारे नीति त भयन ? अनि देस बन्द गर्नु भन्दा संसद बन्द गरेर नै सरकार लाई दबाब दियको भय कम्ति मा जनताले त सुख पाउने थियाहोला | तर के गर्ने सबै पार्टी लाई आफ्नो र कर्मचारी, सेना आदि कै भत्ता को पिर छ|
मन परे हरियो, नपरे रातोः
0
0
हेर्नुस साथी हो| यो माओ बादी, माओ बादी भनेर मानिस हरु कति गुण गाउँछन् नि त्यो सबै बेकार हो| माओ बादी ले फाल्ने तास र भनु गिरिजा, माकुने इत्यादी ले फाल्ने तास एउताई हो मात्र फरक के छ भने माओ बादी १३००० जनता को लाश मा उभिएको छ| त्येही एउटा फुर्ति छ, अरु सबै सुर्ती जसो गरि मदन लायक छ| नेपाली हरो को आँखा धुलो छ्यापी राख्या छन्| देश laai हामी बनाउँछौं भनि धाक दिने हरु, करोदोउ को रज़स्वा खर्च गरि मर्ने लाग्या बुदो लै हेर्न प्रचण्ड जान्छ सिंगापुर त्यो पनि आफ्नो देश बन्द गरि| होइन के हो यो नाटक? एक चोटी त सरकार बनाए कै थियो नि त| के भो त? सब नाटक हो कुर्सि को चम्चा गर्न|
मन परे हरियो, नपरे रातोः
0
0
“हरुवा गोरु को छेरुवा दाउँ”
लोकतन्त्र/प्रजातन्त्रमा बहुमतको सरकार र अल्पमत विपक्षमा हुन्छ। माओबादी आफैले सरकारबाट रजिनामा गरेर विपक्षमा बसिसकेको छ । कित अविस्वासको प्रस्ताब सदनमा पास गरेर हालको सरकार हटाई आफ्नो सरकार बनाउने शक्ति हुनु पर्छ । नत्र मर्यादित रुपले विपक्षमा बसी संबिधान बनाउने कम गर्ने । नया निर्वाचन बाट आफ्नो शक्ति देखाउने । यस्तै हो भने “कम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर” । जनता निरास हुदै गयो भने नेपालमा राजतन्त्र फेरी आउन बेर लाग्दैन ।
काशी कश्मिर अजब नेपाल !!!!!
सुरज प्रसाद श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
0
0
जनताले हराएकाहरूको भीडलाई ‘प्रभु’ले जम्मा गर्दा सरकार हुँदोरहेछ । क्या गज्जब । सुरजजी, तपाईले ‘हरुवा’को परिभाषा नै बदलिदिनुभयो ।
सुरजजी, माओवादीले सरकारबाट राजीनामा दिएको मात्र देख्नुभयो, किन राजीनामा दिएको भनेर सोच्ने फुर्सद पनि जुटाउने जमर्को गर्नुभएको भए हुन्थ्यो । दुविधा नहोस् कि अहिलेको माओवादीको प्रमुख मुद्दा भनेको ऊ सरकारबाट बाहिरिने कारक राष्ट्रपतिको कदम हो । तीनथरि विकल्प दिँदा पनि हरुवाहरूले ‘प्रभु’का आडमा आजसम्म सम्बोधन गरेका छैनन् ।
तपाईंले अन्तिममा उल्लेख गर्नुभएको कुराबाटै प्रष्ट हुन्छ यी हरुवाहरू सत्तामा पुगेर किन लुछाचुँडी गरिरहेका छन् । वास्तवमा उनीहरू सरकार चलाउन होइन, भाँडभैलो गरेर लोकतन्त्रविरुद्ध जनतालाई भड्काउन लागिपरेका छन् । अर्को अर्थमा लोकतन्त्रको सुन्दरतामा कालो पोत्ने काम गरिरहेका छन् । चेतना भया ।
मन परे हरियो, नपरे रातोः
0
0
very good excuse
मन परे हरियो, नपरे रातोः
0
0
साथी हरु हो किन हो हामीले सोच्ने यी नेता नेपाली हैनन भनेर ?
जुनसुकै नेता पनि जनता ले भोट दिएरै बनेका त हुन् नि हैन र ?
यी माओबादी क नारा जुलुस र हड्ताल मा ढुंगा मुढा गर्ने पनि नेपाली नै हुन्
नेपाली हरु को जिन मा समस्या छ | संसद मा पुगेका मङ्गल ग्रह बाट आएका हुन् र? ति पनिता नेपाली नै हुन् नि ?
माओबादी का नेताले बन्द गरौ भन्दा ति माओबादीका कार्यकर्ता (जो नेपाली नै हुन्) ले हुदैन जनता ले दुख पाउछन् भनेर किन न भन्ने ?
एमाले ले बन्द हड्ताल कांग्रेस ले बन्द हड़ताल भन्दा तिनका कार्यकर्ता ले हुदैन किन न भन्ने ?
समग्रमा नेपाली जनता नै दिमागी रुपमा कम्जोर छन् साथि हरु हो | यो तितो सत्य लै स्वीकारौ |
dhanyabaad
मन परे हरियो, नपरे रातोः
0
0
वोय! प्रचण्ड लचकता मात्र बढी देखाएर हामी जनता को परिवर्तन को चाहना खत्तम पार्न पाइदैन . आँखा फुटेका र माकुने का लगौटी र सुद का पित्थु हरु ले मात्र आन्दोलन मा जनता को सहभागिता नदहेखेको हो. खबरदार जनता का सत्रु हरु संग जथाभाबी सम्झौता नगर . काम कुरा बिग्रियो भने जनता ले तिमीलाई पनि छोडने छैन .
मन परे हरियो, नपरे रातोः
0
0
वोय! प्रचण्ड लचकता मात्र बढी देखाएर हामी जनता को परिवर्तन को चाहना खत्तम पार्न पाइदैन . आँखा फुटेका र माकुने का लगौटी र सुद का पित्थु हरु ले मात्र आन्दोलन मा जनता को सहभागिता नदहेखेको हो. खबरदार जनता का सत्रु हरु संग जथाभाबी सम्झौता नगर . काम कुरा बिग्रियो भने जनता ले तिमीलाई पनि छोडने छैन .
मन परे हरियो, नपरे रातोः
0
0
ये नेता जी बिद्यालय पनि बन्द गर्न परछ है? तर देश चै बन्द नगरम है?
मन परे हरियो, नपरे रातोः
0
0
हैन साथीहरुले कस्तो नबुज्या भन्य्को ! देशको पढे लेखेको यूवा हरु !देशका बुद्धिजीवी हरु
यूरोप छीर छन् भाडा माझ्न !कमाउन थाले उत्तै बस्छन अनि देश को हालत यस्तो हुन्नाता
सबै लाई कुर्ची चाहिया छ कहाबाट समझदारी बन छ त
आवको नारा एस्तो हुनुपर्छ ? आर्थिक बिकाशको लागि मनोकरान्ति” व्यक्ति समाज र देशका
लागि दीगो सान्ति ! हुनुपर्छ !
मन परे हरियो, नपरे रातोः
0
0
होइन टिन दिन को संसद खोलेर क छाक तर्न हो र ? कि मवाबदी संग लुटेको पेशा सकियाछ ? क रमिता दिखायाको होला ? आन्दोलन को घोषणा त लामो नै रहेछ . थ्यो पनि समूह छुट्यर किनभने अब एक्कई दिन को शिहदर्बर घेराउ ले काम गरेन भनेर हो कि आंधोलन मा मान्छे काम भयर हो ??????????
मन परे हरियो, नपरे रातोः
0
0
These kinds of activities are now very tiny for our country, unless there will be very strict law to forbid these silly and useless activities. If they really want they can easily settle this in table, without involving any riots.
मन परे हरियो, नपरे रातोः
0
0
गिरिजा ले केहि हड्डी फालिदिए जस्तो छ तेही भएर संसद चल्न दिने भएको रहेछ अलि ठुलो हड्डी चाहिएको बेलामा सानो हड्डी ले के गरोश तेही भएर देश अझै बन्द ठुलो हड्डी नपाउदा सम्म …..
मन परे हरियो, नपरे रातोः
0
0
ये इ मओबदीलाई हामीले दिएको वोट फिर्ता लिनपनि नहुने अबकेगर्नु जुक्कीयौनु जुकिये यी माओबादीले तेही गिरिजालाई पिता मन्चन वन्ने हामी मोबदिकरिया कर्ताले फेरिजंगल पसुना जुन्दियेरा मर्नु आफ्ना साथी+ भइ गुमैयो अहिले हामीलाई थुक थुक वैरहेकोछा . हेर घरको न घाटको व्हैयो १५००० /२०००० गरिब नेपाली मारेर २/४ नेताको लागि मात्र रहेछा आखिर तेही चोर गिरिजा को पाउ नापकड़ी व्हायेना
मन परे हरियो, नपरे रातोः
0
0
A bhat mara maoist langada haru, timiharu le des barbad nai parne bhayau haina. 10 barsa jungle pasera sataunu satayau. Ajhai pani banda hadtal garna laj lagdaina nakata haru. You are known as monkey……………..na afno ghar na arkako ghar
मन परे हरियो, नपरे रातोः
0
0
यति लचकदार अर्को पक्ष पनि हुन सकेको भए नेपालीले शान्तिको सास फेर्न पाउँथे होला! यो त एक पक्ष भयो . अर्को पक्षलाई केलाएर हेर्दा नेकपा माओबादी मानशिक रुपमा पराजित त हुँदैछैन भन्ने पो लाग्छ. पार्टीको पलायनवादी नीतिले त जनतालाई झन् दुख पो दिन्छ त.
मन परे हरियो, नपरे रातोः
0
0
के गर्न खोजेको हो यो माओवादीले अब देशलाई खंचन की क्या हो ?
मन परे हरियो, नपरे रातोः
0
0
जब सम्मा यो कठपुतली सरकारको अन्त्य हुदैन तब सम्म आन्दोलन जारी राख्नु पर्छ , किनकी यो माकुने को सरकार देश र जनता को लागी हैन केबल सुजाता को लागी मात्र हो , नेपाल माँ सुजाता भनेको यस्तो फोहोरी पात्र हो , की भन्न पनि लाज लाग्छ , नेपाली कांग्रेस माँ देश र जनता भन्दा पनि गिरिजा को परिबार को हेर्बिचार गर्ने बुद्दी सकियाका नेता छन , इनिहरू सुजाता को नेत्रितो माँ सरकारमा जानु भनेको सुजाता को साडी ओदनु हो , तेसैले यो आन्दोलन भने को देश र जनता को लागी हो हामी समग्र नेपाली ले यो आन्दोलन सफल पर्नै पर्छ अनी मात्र नेपाल माँ शांति आउछ, नेपाली कांग्रेस र यमले का नेताहरु कसता हूँ भनेर यो सरकार ले देखाई सक्यो यो भन्दा बड़ी भन्न जरुरी छैना
मन परे हरियो, नपरे रातोः
0
0
“गिरीजा को फोक्सोमा कालो दाग देखिएको छ-जुन कलेजो तर्फ बढिहरेको छ”" नेपाल साप्ताहिकले छापेको यो तथ्यले उनलाई क्यान्सर भएको देखिन्छ। स्टेज ४ ( जुन अन्य अंगमा सरेपछि हुन्छ)। यसले के कुरा देखाउँदछ भने उनको आयु अब धेरै छैन।
मन परे हरियो, नपरे रातोः
0
0
aandolan gharako thikai ho jasto lag cha
मन परे हरियो, नपरे रातोः
0
0
पहिलो कुरा त बर्तमान सरकारको नालायकी र समस्या निधानका उपाय अबलम्बन गर्नु भन्दा समस्यै समस्याको गांठो कसी नेपाली जनताको शान्ति प्रतिको अगाध चाहनालाई कुनै चतु-याईको बिषय बनाई आफु अनुकुल ब्याख्या र बिश्लेषण गरी तमाम नेपाली जनतालाई गुमराहमा राख्दै खिचडी राजनीतिमा रंगमंगिन चाहने केहि बिहारी चरित्रका नेताहरुको रवैयाले देश ठुलो द्वन्दको दलदलमा फस्छ कि भन्ने चिन्ताले ग्रसित नेपालीहरुको मनमा माओवादीको एकपक्षीय लचकतापूर्ण प्रदर्शनले उसको देश प्रतिको चिन्तालाई जाहेर गरेको छ | कसैको दवावमा भन्दा पनि बर्तमान अबस्थामा बजेट पास गर्न सम्बन्धित पक्षले देखाएको उदासिनतालाई माथ दिएर आफै अग्रसर हुदै आर्थिक रुपमा देखिन् सक्ने संकटको कालो बादललाई चिरेको छ जुन निश्चयपनि स्वागतयोग्य कदम हो | उसले यसरि लाचकतापूर्ण व्यवहार प्रदर्शन गर्दा चित्त दुखाउनु पर्ने कारण देखिदैन | तर जुन मुद्दाका बिषयमा बोल्न नपाईने बन्देज लगाउने प्रयत्न गरिएको छ त्यो पाटो भने ज्युं का त्युं रहेकोले भोलिको दिनमा कसको भूमिका कस्तो रहने भन्ने कुरा तत तत् बिषयमा बर्तमान सरकारले कस्तो किसिमको सुनुवाई गर्ने वा नगर्ने भन्नेमा भर पर्ने भएकोले बेला छदै सहि बाटोमा आउनु र सहमतिको मार्ग नया शिराबाट सुरु गर्नु अहिलेको आबश्यकता हो | यदि यसो गर्न भाँजो हाल्ने वा अटेर गर्ने हो भने स्थिति भयावह हुनेमा दुइमत छैन | जुन नहोस भन्ने हामि सबैको चाहना हो र त्यस्तो हुनुपनि हुदैन | द्वन्द रहित नेपाल खोजेको नेपाली मनमा कसैले जबर्जस्ति द्वन्द थोपर्न चाहन्छ भने त्यो उसको गम्भिर भुल हुनेछ | जस्को लेखाजोखा हुने नै छ |
धन्यवाद !!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
यो त माओबादी को मनपरी भएन र भन्या? आफ्नो स्वार्थ पूर्ति गर्नका लागि चै संसद पनि खोल्न हुने अनि जनतालाई दुख दिनको लागि फेरी बन्दको आव्हान गर्ने कस्तो चाला हो एस्तो? खोइ माओबादी हरु को मति बिग्रेजस्तो छ हो होइन त? नागरिक सर्बोच्चता होइन मनपरी सर्बोच्चता को लडाई गर्ने माओबादी हरु लै बधाई छ है बधाई यसरी नै देश को बिकाश हुन्छा अनि तिम्रा माग हरु पनि पुरा हुन्छन गर्दै जानुस बन्द! गरिब को दानापानी बन्द?बिरामीको अस्पताल बन्द काम बन्द माम बन्द अनि सबै कुरा बन्द? बन्द बन्द को धम्कि दिंदा विचार गर कुनै दिन तपैहरुको सबैकुरा बन्द हुन बेर लाग्दैन यस्तै हो भने.
मन परे हरियो, नपरे रातोः
0
0
प्रचंद्रले आन्दोलनलाई ठुलो माछा अत्किएको बल्छि खेलाएझैं खेलायिरहेछ र समयेले बताउनेछ कि त्यो बल्छीमा माछानै अत्किएको हो कि गोही भनेर/ प्रचंद्र र गिरिजा दुयिजनै ‘उपयोग गरिरहेको जस्तो देखिने गरि प्रयोग गर्ने खेल’ खेल्ने उस्तादहरु हुन/ उहिले रास्ट्रपति बनाउने लोभ देखाएर गिरिजालाई प्रयोग गरेर फालेर गिरिजालाई उद्देलित बनाएकोमा गिरिजाले अहिले हेर्दा माओबादीहरुलाई घुंडा टेकाएको जस्तो देखिएता पनि प्रचंद्रले आफ्नै पार्टीमा कम्जोर हुँदै गएको गिरिजालाई येत्रो मान दिएर मानौकी प्रचंद्रले गिरिजाको सामु घुन्दानै टेकेको देखाउनु को पछाडी प्रचान्द्रको कुनै मनोबैज्ञानिक राजनैतिक चाल लुकेको हुनु पर्छ/ समयेले सत्य के हो बताउनेनै छ/
मन परे हरियो, नपरे रातोः
0
0
यो त माओबादी कै बचाव गरेको भएन र साथी ? तपाई आफुलाई त स्वतन्त्र हु भन्नु हुन्छ तर तपाइको कमेन्टहरु प्राय गरेर Pro-Maoist हुन्छ |
मन परे हरियो, नपरे रातोः
0
0
Sorry hai hudoraichha ni ta. khasma
फुललाइ हावाले झार्ला भन्ने डर ,
पानीले चुट्ला भन्ने डर ,
मान्छे चुँड्ला भन्ने डर
तर धन्यहोस् आफु त काँडा परिएछ,
केहि न केहिको डर
मन परे हरियो, नपरे रातोः
0
0
maobadi le andolan pani phirta liyera sambidhan nirman ma badi jod dinu pardacha, aru bikalpa chaina, satta ko lagi garine andolan ko kunai gambir parinam didaina, asthirata badaune matrai ho.
मन परे हरियो, नपरे रातोः
0
0
I think which faction NaBeEn belong to but I liked his comment. If maoists are really not after the civilian supremacy they will soon be exposed to people and that will lead to their ruin. Then they will have registered them as permanent criminal gang.
मन परे हरियो, नपरे रातोः
0
0
छि छि माओबादी हरु ठुक्क तिमीहरुको बुद्धि कु भएछ प्रचण्ड र बाबुराम ! ! सर्ब्रहरा वर्गहरु, गरिब,दलित, जनजाती को उत्थान गर्छु भनेर सत्तामा गएको आज सम्म तिमी हरु को प्रगति यहि हो ? जाबो एउटा कुर्सि को लागि देशलाई गलत प्रयोग गरिरहेको छौ, कम से कम यी गरिब भोका नांगा जनता हरुलाइ आफ्नो मेहनत ले काम गरेर खान सक्ने वातावरण त बनाइ देउ, आखिर तिमीहरु सत्तामा गएर त केनै लुतो लाउने त हो र ???
मन परे हरियो, नपरे रातोः
0
0
खै हाम्रो देसको नेताहरु सबैले तातो तातो गोलि र चिसो चिसो भुत्ते खुकुरी खाने बिचार गरेको जस्तो मलाई लाग्छा. सहमति गरेर आगाडी बधदैनन. खालि मेरै गोरुको बार्ह टक्का भनेर हिड छन् . यिनीहरुलाई देस र जनताको बाल मतलब छैन खालि कुर्सि र सत्ता पाए भयो.
मन परे हरियो, नपरे रातोः
0
0
banda garnu pani badhyata chhha ni ho hajur , kati lachakata dekhaunu
मन परे हरियो, नपरे रातोः
0
0
के को कमेन्ट लेखनी साथी हरु . parchanda लाई gyanendra को श्रीपेच , baburam लाई paras को भत्ता दिने हो भनि सबै कुरा खत्तम हुन्छा यी सबै चोर हुन् . घण्टा को कमेन्ट
मन परे हरियो, नपरे रातोः
0
0
यो चरन्बद्द आन्दोलन कतै मुसाको बिरालो मार्ने मिटिंग जस्तो हुने त होइन?
मन परे हरियो, नपरे रातोः
0
0
अब नेपालमा माओवादीले भन्दा अरू कसैले देश चलाउन सक्दैन
मन परे हरियो, नपरे रातोः
0
0
यस्तो गरे चाहि राम्रो होलाकी????????????????????के गर्ने त अब?
माधवको सत्ता जोगाइ देउ/
सुजातालाइ प्रधानमंत्री बनाई देउ/
प्रचण्डलाई पुनर्बहाली गर/
निलम्बित पारसलाइ पदोन्नती गर/
अनि ज्ञानेन्द्र, गिरिजा र रामबरणको उच्च समिति बनाउ/
मित्र राष्ट्रको इशारामा देश चलाउ/
अथवा
माधवलाइ प्रचण्डसंग मिलाउ/
सुजाता र पारसको जोडी बनाउ/
ज्ञानेन्द्र, गिरिजालाइ सिमाना कटाउ/
रामबरणलाइ फेरी भैसी हेर्न खटाउ/
यहि छ मेरो प्रार्थना, सुन्दर नेपालका लागि शुभकामना!!!
मन परे हरियो, नपरे रातोः
0
0
हैन माओहरु लाई के भयछ अचानक ! गीरीजा ले के जादु गरेछ? हामी भ्रम मा नबसे हुन्छ माओहरु नागरिक सर्बचता र राष्ट्रपतिको कदम को बिरुद सडकमा छन् भन्ने ?
हेर्दै जानुहोस मावो सरकारमा आयो भने न नागरिक सर्बचता खोज्छ न राष्ट्रपतिको कदम बिरुद उत्रन्छ??? माओ कुनै मङ्गल ग्रह बाट आयको हैन एनी हरु पनि यीनी गिरीजाहरु को इशारा मा उठ-बस गर्ने नरपशु हुन् ???
मन परे हरियो, नपरे रातोः
0
0
Maoist are trying their level best to take advantage by underestimating the army as well as the president. They will not be able to achieve anything out of it and will be the looser.
मन परे हरियो, नपरे रातोः
0
0
यो माओवादीको आन्दोलन होइन,यो त सत्ता प्राप्तीको लागि बिरोध प्रदर्शन हो ।माओवादीलाइ सत्तामा लैजानको लागि अब जनताले बिरोध प्रदर्शन गरी दिनु पर्यो,गजब छ, जस्ले जेगर्दा पनि नेपाली जनता बिचरा साढेको जुधाइ बाच्छा को मिचाइ !
मन परे हरियो, नपरे रातोः
0
0
हो हो मित्र, माओबादी लूजर नै हो र अझै लूज गर्छा कारण राजा संग अरु ले पनि टक्कर लिन खोजेकै हो तर चिसो खोर मा कोचिनु पर्यो र पो त तेसैको रिस ले आफ्नो रिस मर्न र मतलब पुरा गर्न माओबादी लाइ प्रयोग गरि अन्दोलान गर्यो र माओबादी ले मात्र हार्यो र अरु पनि उदारण छ माओबादी हारेको जस्तै (१) गणतन्त्र कुन्नि कसको एजेन्डा हो गिरिजा को हो कि माकुने को वा ओली को हो, माओबादी बाहेक कसैले सुन्न पनि नासक्नी कसो कसो आएर छाड्यो तेस्मा पनि माओबादी लूजर (२) संबिधान सभा को चुनाब को कुरा पनि कसको एजन्डा हो भएर नै छाड्यो तेस्मा पनि माओबादी लूजर, यस्तै यस्तै उ बेलाको जस्तै अब नागरिक सर्बोचाता मा पनि माओबादी को लूज वा हर्ने पक्का छ र मलाई लाग्छा कि अब पनि देश दण्ड मा फस्यो भने दुइ मा एक पक्का हुन्छा कि तपाई हरु को मालिक दलाल सखाप कि माओबादी श्री लंका मा लिट्टे जस्तै सखाप….. अब हेर्न मात्र बाँकि छ. र राजनीतिक पार्टी हरु एक आपस मा लड्ने भनकै सत्ता को लागि हो मित्र तेसैले माओबादी ले सत्ता को लागि भनेर भन्नु मा तपाई को गलत छ.
मन परे हरियो, नपरे रातोः
0
0
आफ्नो स्वार्थको लागि मात्रै हो न येसले देशको बिकाश हुन्छ नही जनताको मात्र यी नेताले आफ्नो शक्ति देखाउन को लागि यो सबै बन्द गर र यो सबैको कुभलो सोच्ने दिमागलाई देशको बिकाशमा लगाऊ न <<<<<<<<<<<<<<<<<
मन परे हरियो, नपरे रातोः
0
0
कहिले सम्म हाम्रो देशका नेताहरु दोहोरी खेल्दै बस्ने हो
मन परे हरियो, नपरे रातोः
0
0
यो गिरिजा, छबिलाल र सुजाता बाट के नै आसा गर्न सक्छौ र नेपाली जनताले ? शक्ति र पैसा को भोको भए पछि, देश को माया उनि हरु लै कसरि लागोस ?
तेसैले म भन्छु, राजा आऊ, देश बचाऊ !!!
जेय् देश, जेय नरेश !!!
मन परे हरियो, नपरे रातोः
0
0
बिचरा नेपाल आमा कस्ता कुपुत्र हरुलाई जन्म दिईछन् ?
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल आमाले त राम्रै सहिद जन्माएको थियो , पहिला ,अहिले ति नेपालका चोर,गुन्डा,खाते,लोभी नेताहरुका बाउले जन्माएका , बेदेशिका झट्केला चोर सन्तान जन्माएर हाम्रो नेपालको यो हालत छl ति नेताहरुका बाउले कस्ता सन्तान जन्माए छ ?देश खाते चोर नेताहरु तिमीहरु नेपालको कुनैपनि परिबर्तन गर्न सक्दैनउ हिक्मत छैन भने अरु विदेशीलाई देऊ नेपाल l अलिकति पनि तिमीहरुलाई नाकमा बेईज्तको गन्ध आउछ भने सावधान !!!!!!!!!!! होऊ ! अबदेखि कहिलेपनि bad news सुन्नुनपरोस् l
मन परे हरियो, नपरे रातोः
0
0
देशमा प्रजातन्त्र को नाममा ब्रम्हलुट गर्ने हरु भन्दा त देश बनाउने कठोर शाषक को नै खाचो छ/
मन परे हरियो, नपरे रातोः
0
0
माओबादी हो कि खाओ बादी हो ??सधै यो गर्छु र उ गर्छु मात्र भन्छ तर गिरिजाले जता घुमायो उतै घुम्छ !!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल लाई आन्दोलन मुक्त देश भएको देख्न मन छ, नेपालीलाई र बिश्वोलाई, यो कुरा नेता हरु को दिमाग मा किन न घुशेको . अझै यो माओबादी लाई के चाहिएको हो वा . आफु यो संसद को सबै भन्दा ठुलो दल भएर पनि आफ्नो स्थान बाट तल झरेर किन सडक मा पुगेको हो , उनीहरु लाई सदन भन्दा सडक नै प्यारो भएको त होइन ? चाहिएको के हो संबिधान सभा, गणतन्त्र, अझै बाकी के छ र नेपाल को राजनीति मा आउन बाकी .
मन परे हरियो, नपरे रातोः
0
0
आफुले काम गर्न नसके अनुभबको कमी, अरुले गर्न नसके तेश्रो लिङ्गी?
आफुले पजेरो चढे सुरक्षाको कारण, अरुले चढे राज्यकोशको दुरुपायोग?
आफ्नो छोरा बिदेश गये कम्प्युटर अपरेटर, अर्काको छोरा बिदेश गये नाताबाद?
आफुले सुद भेट्दा कुटनितिक भेट्घाट, अरुले भेटे बिदेशी प्रभुको आशिर्बाद?
आफु सत्तामा हुँदा बन्द गर्नु अपराध, अरु सत्तामा हुँदा बन्द गर्नु नै धर्म?
वाइसियलले लुटे सामन्तीमाथी कारबाही, तरुण दल; युथ फोर्शले रोके गुण्डागर्दी?
यस्तै आचरण देखाउदै गर्यो भने माओवादी एक दिन आँफै प्रचण्डकै शब्दमा “ज्ञानेन्द्रको हालत” मा पुग्ने निस्चित छ।
मन परे हरियो, नपरे रातोः
0
0
कोम्मेंटर साथि हरु को कोम्मेंट हेर्दा यो सबै ओली, माकुने र गिरिजा को चम्चा हरु मात्र रहेछा माओबादी ले केहि गर्नु सकेन सदन खोलनी भनेर नराम्रो गर्यो तर कठपुतली हरुले एकदम राम्रो काम गरेको छ (१) ऋषि धमला लाइ छुटाएर अमेरिका लग्यो (२) कुर्सि जोगौना कुजता लै उपप्रधान मन्त्रि बनायो (३) करिमा बेगम लाइ माफी गरिंदै छ (४) मौका मा चौका हान्दै ब्रम्हालुट गर्दै छ (५) नेपाली जनता लै लात हान्दै सूद को हुकुम को पालना इमान्दारीका साथ् मान्दै छ अरु कति राम्रो काम हरु होला हेर्दै जुला जाम र माओबादी ले कति बिगार्ने हो अनि यो २२ भंगाला ले देशलाइ उँधो गति मा कति बगाउने हो हेर्नु पर्ला. साथि हरु हो माओबादी को खोइरो न्वारन देखि को बल निकालेर गर्दै जानुस ला कारण तपाई हरु बिहारी धोति पाराको भए पछी के लाग्छा र.
मन परे हरियो, नपरे रातोः
0
0
What a fantastic chronology. Kudo
मन परे हरियो, नपरे रातोः
0
0
मेरो प्रशंशा सगुन लै जान्छ है| मैले यो लेख्नु को पछाडी,स्वात्त हेर्दा, मेरो “Kudo” प्रेम जी को comment लै गा जस्तै देखिएको भएर यो errata लेखेको हुँ|
मन परे हरियो, नपरे रातोः
0
0
लौ न सगुन जी तपाइको कमेन्ट त मलाई औधि मन पर्यो| सारै राम्रो लेख्नु भयो|
मन परे हरियो, नपरे रातोः
0
0
Wow, what a comment sagun. But Maoists never gonna realise it.
मन परे हरियो, नपरे रातोः
0
0
देसै बन्द गरे कसका लागि र को ले शाशन गर्ने नि त हो ?
मन परे हरियो, नपरे रातोः
0
0
नेपाल मा सबै किसिमको बन्द भैसक्यो. नेपालीले बन्द बाट धेरै सास्ती खेपिसके.. माओवादीको अब बुद्धि राम्रो पलायो जस्तो छ. अनिश्चितकालिन नेपाल बन्द गर्ने रे अब. सारै खुसि लाग्यो तिमीहरुको नया विचार देखेर. कहिले सम्म दुख दिन्छ देउ तर भोलि आफ्नो बारे पनि सोच है .नेपाली जनता सहन्सिल छन् तर धैर्यको बाध फुटेपछि पहिलो सिकार तिमीहरु नै हुन्छौ. त्यो दिनको पनि bichar गर है नेताहरु. तिमीहरु मोज गर्दै जनतालाई सास्ती दिने दिन पनि धेरै छैन अब.
मन परे हरियो, नपरे रातोः
0
0
यो सबै जनता को समर्थन घटे पछि बजेट पास गर्न दिएर फेरी जनता को सहनाभुती बटुल्ने चाला हो आफ्नो सेना ले खान नपाउने भए पछि बजेट त पास गर्ने पर्योनी अब को आन्दोलन लाई सबै मिलेर बहिस्कार नगरे सम्म रेखा थापा छोडेर अरु साग प्रचण्ड नाचेको हेर्न पर्छ यो आखा ले, मस्ती छ प्रचण्ड लाई नया नया ठिटी हरु साग नाच्यो बस्यो लालु पाते झुग्यो भुइँ तिरी हा हा हा हा धिक्कार छ हामी नेपाली जनता हामी सबै लाई हतियार र दादा गिरि को भर मा भोट दिएर अब अर्को चुनाब मा यिनी हरु लाई पछार्नु पर्छ नत्र उत्तर कोरिया जस्तो पुर्बी जर्मनी जस्तो नियत भोग्नु पर्छ साबधान नेपाल लाई माया गर्ने सम्पूर्ण नेपाली बुवा आमा दाजु भाई दिदि बहिनी साथी भाई हरु बिशेस युवा पुस्ता
मन परे हरियो, नपरे रातोः
0
0
Please try to do better for country not for party.
Lets hope everything is going well for nepal and nepali people.
मन परे हरियो, नपरे रातोः
0
0
येसरी सधै देश चल्दैन. २००७ साल देखि नेपाली जनताले वास्तविक अर्थमा स्वतन्त्र हुन पाएको छैन भन्दा अत्युक्ति नहोला. देश जहिले पनि अर्ध औपनिवेसिक रुपमा चल्दै आएको कुरा कसैको सामु छिपेको छैन. नेपाल लाई वास्तविक साचो अर्थमा नया नेपाल बनाउने हो भने जैले पनि अधुरो र अपुरो आन्दोलन को कुनै अर्थ छैन. हाम्रो कर्मचारीतन्त्र, सेना, प्रहरीमा काम गर्ने तरिका, सोच उही पंचायती पाराको नै छ अहिले सम्म ९९% भन्दा बढीको. जब सम्म यो पाराले काम हुन्छ तब सम्म राजनीतिक परिबर्तन भएर मात्र केहि हुने वाला छैन. त्यसकारण आमुल परिबर्तन नै नया नेपाल बनाउने एक मात्र बचेको उपाय हो भन्दा पनि बढी भनेको नहोला. त्यसकारण पनि अब माओबादीले तेस्रो चरणको आन्दोलन सशक्त रुपमा गर्नुप्रछा, वार कि पार को आन्दोलन. जनता साथ दिन तयार छन्. त्यो के पी वोली, माकुने, रामचन्द्र पौडेल जस्ता नेता हरुले नेपाल चलाएर खाने आठ पनि छिन अनि सोच पनि छैन. नेपाल चलाउने भनेको को कि प्रचण्ड कि बाबुराम नै हो. एकचोटी बरु बाबुराम लाई पालो दिएर हेर्दा कसो होला ?? किनकि बाबुराम ले नेपाल को इतिहासमा नया रेकर्ड कायम गर्ला जस्तो छ, आज सम्म जुन कायम गरेको छ. त्यस कारण यी छोटा राजा हरुलाई चाडै नै बिदा दिनु पर्यो नेपाल को विकास गर्न.
मन परे हरियो, नपरे रातोः
0
0
You must be joking, right?
मन परे हरियो, नपरे रातोः
0
0
नेपालको राजनीति बुझ्न अत्यन्त कठिन छ हरेक ठाउ बाट अनेक कुरा आएका हुन्छन हामी पाठक हरु त जसले जे भन्छन तेही सुन्ने त हो । तर पनि अहिलेको गति रोधले चाडो निकास पाओस हाम्रो सुभकामना ।
प्रचण्डले के कुरा गरे त्यो हामी ले थाहा त दिएको छैन तर भित्रि कुरो गिरिजालाइ नै प्रधानमंत्री बनाउने कि त सुजातालाइ बनाउने भन्ने पनि त भएको हुन सक्छ होइन र । नेता हरु हरु आफ्नो पदको लागि जे सुकै पनि गर्न तयार हुन्छन ।
नेपाल र नेपाली सुख पाउन
मन परे हरियो, नपरे रातोः
0
0
सबै सहमतिमा आउनु राम्रो हो । तर राष्ट्रपतिको मुद्दामा माओवादी पछाडि हट्नु भनेको पतनको बाटो समाउनु हो ।
मन परे हरियो, नपरे रातोः
0
0
पुष्प जी,
के बिगतका क्रियाकलाप काफी छैन माओबादी पतन तिर जानलागेको भनेर| जे होस् तपाईं को धर्यता लाई मान्नै पर्छ र रास्ट्रपति काण्ड को निकास सम्म धर्य हुन अनुरोध गर्नुपर्ला जस्तो छ|
मन परे हरियो, नपरे रातोः
0
0
प्रभुजी,
माओवादीका विगतका क्रियाकलापभन्दा पनि उसले उठाएको मुद्दाले गर्दा माओवादीले जनमत पाएको हो । यदि उ आफ्नो मुद्दामा अडित रहन सक्यो भने, जनमत अझै बढ्दै जाने कुरा पक्का छ । कुर्सीकै लागि आफूले ‘हुर्काएको’ मुद्दालाई ‘बलि’ दिने हो भने ऊ आफैं पनि ‘बलि’को बोको हुने पक्का छ ।
मन परे हरियो, नपरे रातोः
0
0
अब सायद सान्ति होला कि देश मा
मन परे हरियो, नपरे रातोः
0
0
Dream it, dream never become reality||
मन परे हरियो, नपरे रातोः
0
0
सतिले सरापेको हाम्रो देशमा कहिले शान्ति न आउने भयो ,,,,देश सम्झेर पनि वाक्क लाग्नु थाल्यो ,,,,धन्यवाद माओबादीलाई ,,,धेरै राम्रो गरिस नेपाल बन्दै बन्द गरेर ,,,गरिब जनताको लागि धेरै राम्रो गरिस,,,,,,
मन परे हरियो, नपरे रातोः
0
0
संसद खोल्न दिनु राम्रो कुरा हो, तर ३ दिन ले के फरक पार्छ र?
यिनी हरु पनि स्वार्थी नै हुन्:
ति माओबादी का हुल सभासद्हरुलाई तलब भत्ता अनि क्याम्पमा रहेका लडाकुहरुलाई पैसा मिल्छ भनेर मात्र! जनताको चिन्ता त के हुन्थ्यो!
मन परे हरियो, नपरे रातोः
0
0
Ramrai kura hudai6.keep it up
मन परे हरियो, नपरे रातोः
0
0
माओबादी किन येसरी हार मंदैछा ……………………….
मन परे हरियो, नपरे रातोः
0
0
अचानक माओबादी यसरी U – Turn हुनुले पक्कै पनि गिरिजाले प्रचण्डलाई कुनै Magic Pill खुवाएको हुनु पर्छ भन्ने बुझिन्छ | हेर्दै जाउँ २-४ दिनमा अझै के के हुन्छ | जे भए पनि सहमतिमा आउनु नराम्रो कुरा होइन राम्रै कुरा हो, अझै नेपाल बन्दको कार्यक्रम पनि फिर्ता लिए कति राम्रो हुने थियो होला |
मन परे हरियो, नपरे रातोः
0
0
अब त नगर न देशमा बन्द र हड्ताल साथीहरु………. कति रुनु नेपालीहरुले तिमीहरुको यो सत्ताको खिचा तानिमा…… पाप लाग्छ है तिमीहरुलाई अझै देशमा यस्तै भईरहेमा………….
मन परे हरियो, नपरे रातोः
0
0
afno salary, allowances ani afno armyko salary rokine bhayepachi badzet ta pass garna dine nai bhaye ni. desh ra janatalai sochera gareko ho ra afaulai samasya parekole gareka hun comradeharule. lag lagdaina ajai pani yeniharulai.
मन परे हरियो, नपरे रातोः
0
0