Comments on: माओवादीले स‍ंसद खोल्ने तर देश बन्द गर्ने

By: Prabudha
आन्दोलन नरम हुनुत राम्रै कुरा हो तर माओबादी को राजनीति दुर्दशिताको नग्न प्रदर्सन चै अनौठो छ| ६/६ महिना संसद बन्द को अर्थ के रह्यो त? संसद बाट प्रधानमन्त्री चयन हुन दिने,नितिकर्यक्रम घोषणा हुन दिने, बजेट घोषणा हुन दिने अनि पारित हुन पनि दिने | कम्तिमा  आन्दोलनका कार्यक्रम घोषणा गर्दा दुर्दर्सी त हुनुपर्छनी देसको सब भन्दा ठुलो पार्टी बाट, कतै आफ्नो भत्ता नआउने भयर त हैन| हिजो जन युध को अबदी मा ध्यंस बाट नया निर्माण हुन्छ भनि सार्बजनिक संरचना र नागरिक सफाया गर्ने पार्टी ले आज आर्थिक सङ्कट हुने भो भनेर आन्दोलन रोक्नु कति सहि हुन्छ? कतै यो दोधारे नीति त भयन ? अनि देस बन्द गर्नु भन्दा संसद बन्द गरेर नै सरकार लाई दबाब दियको भय कम्ति मा जनताले त सुख पाउने थियाहोला | तर के गर्ने सबै पार्टी लाई आफ्नो र  कर्मचारी, सेना आदि कै भत्ता को पिर छ|

मन परे हरियो, नपरे रातोः   0  0

By: बीर
very good excuse

मन परे हरियो, नपरे रातोः   0  0

By: पुष्प
जनताले हराएकाहरूको भीडलाई ‘प्रभु’ले जम्मा गर्दा सरकार हुँदोरहेछ । क्या गज्जब । सुरजजी, तपाई‌ले ‘हरुवा’को परिभाषा नै बदलिदिनुभयो ।

सुरजजी, माओवादीले सरकारबाट राजीनामा दिएको मात्र देख्नुभयो, किन राजीनामा दिएको भनेर सोच्ने फुर्सद पनि जुटाउने जमर्को गर्नुभएको भए हुन्थ्यो । दुविधा नहोस् कि अहिलेको माओवादीको प्रमुख मुद्दा भनेको ऊ सरकारबाट बाहिरिने कारक राष्ट्रपतिको कदम हो । तीनथरि विकल्प दिँदा पनि हरुवाहरूले ‘प्रभु’का आडमा आजसम्म सम्बोधन गरेका छैनन् ।

तपाईंले अन्तिममा उल्लेख गर्नुभएको कुराबाटै प्रष्ट हुन्छ यी हरुवाहरू सत्तामा पुगेर किन लुछाचुँडी गरिरहेका छन् । वास्तवमा उनीहरू सरकार चलाउन होइन, भाँडभैलो गरेर लोकतन्त्रविरुद्ध जनतालाई भड्काउन लागिपरेका छन् । अर्को अर्थमा लोकतन्त्रको सुन्दरतामा कालो पोत्ने काम गरिरहेका छन् । चेतना भया ।

मन परे हरियो, नपरे रातोः   0  0

By: पुष्प
प्रभुजी,

माओवादीका विगतका क्रियाकलापभन्दा पनि  उसले उठाएको मुद्दाले गर्दा माओवादीले जनमत पाएको हो । यदि उ आफ्नो मुद्दामा अडित रहन सक्यो भने, जनमत अझै बढ्दै जाने कुरा पक्का छ । कुर्सीकै लागि आफूले ‘हुर्काएको’ मुद्दालाई ‘बलि’ दिने हो भने ऊ आफैं पनि ‘बलि’को बोको हुने पक्का छ ।

मन परे हरियो, नपरे रातोः   0  0

By: Ananta
हेर्नुस साथी हो| यो माओ बादी, माओ बादी भनेर मानिस हरु कति गुण गाउँछन्  नि त्यो सबै बेकार हो| माओ बादी ले फाल्ने  तास र भनु गिरिजा, माकुने इत्यादी ले फाल्ने तास एउताई  हो मात्र फरक के छ भने माओ बादी १३००० जनता को लाश मा उभिएको छ| त्येही एउटा फुर्ति छ, अरु सबै सुर्ती जसो  गरि मदन लायक छ| नेपाली हरो को आँखा धुलो छ्यापी राख्या छन्| देश laai  हामी बनाउँछौं  भनि धाक दिने हरु, करोदोउ  को रज़स्वा खर्च गरि मर्ने लाग्या बुदो लै हेर्न प्रचण्ड जान्छ सिंगापुर त्यो पनि आफ्नो देश बन्द गरि| होइन के हो यो नाटक? एक चोटी त सरकार बनाए कै थियो नि त| के भो त? सब नाटक हो कुर्सि को चम्चा गर्न|

मन परे हरियो, नपरे रातोः   0  0

By: Suraj Shrestha
“हरुवा गोरु को छेरुवा दाउँ”

लोकतन्त्र/प्रजातन्त्रमा बहुमतको सरकार र अल्पमत विपक्षमा हुन्छ। माओबादी आफैले सरकारबाट रजिनामा गरेर विपक्षमा बसिसकेको छ ।  कित अविस्वासको प्रस्ताब सदनमा पास गरेर हालको सरकार हटाई आफ्नो सरकार बनाउने शक्ति हुनु पर्छ ।  नत्र मर्यादित रुपले विपक्षमा बसी संबिधान बनाउने कम गर्ने । नया निर्वाचन बाट आफ्नो शक्ति देखाउने । यस्तै हो भने “कम कुरा एकातिर, कुम्लो बोकी ठिमीतिर” । जनता निरास हुदै गयो भने नेपालमा राजतन्त्र फेरी आउन बेर लाग्दैन ।

काशी कश्मिर अजब नेपाल !!!!!

सुरज प्रसाद श्रेष्ठ

मन परे हरियो, नपरे रातोः   0  0

By: Hari Prasad Lamichhane Bahrain
साथी हरु हो किन हो हामीले सोच्ने यी नेता नेपाली हैनन भनेर ?

जुनसुकै नेता पनि जनता ले भोट दिएरै बनेका त हुन् नि हैन र ?

यी माओबादी क नारा जुलुस र हड्ताल मा ढुंगा मुढा गर्ने पनि नेपाली नै हुन्

नेपाली हरु को जिन मा समस्या छ | संसद मा पुगेका मङ्गल ग्रह बाट आएका हुन् र? ति पनिता नेपाली नै हुन् नि ?

माओबादी का नेताले बन्द गरौ भन्दा ति माओबादीका कार्यकर्ता (जो नेपाली नै हुन्) ले हुदैन जनता ले दुख पाउछन् भनेर किन न भन्ने ?

एमाले ले बन्द हड्ताल कांग्रेस ले बन्द हड़ताल भन्दा तिनका कार्यकर्ता ले हुदैन किन न भन्ने ?

समग्रमा नेपाली जनता नै दिमागी रुपमा कम्जोर छन् साथि हरु हो | यो तितो सत्य लै स्वीकारौ |

dhanyabaad

मन परे हरियो, नपरे रातोः   0  0

By: Prabudha
पुष्प जी,

के बिगतका क्रियाकलाप काफी छैन माओबादी पतन तिर जानलागेको भनेर| जे होस् तपाईं को धर्यता लाई मान्नै पर्छ र रास्ट्रपति काण्ड को निकास सम्म धर्य हुन अनुरोध गर्नुपर्ला जस्तो छ|

मन परे हरियो, नपरे रातोः   0  0

By: hari
वोय! प्रचण्ड लचकता मात्र बढी देखाएर हामी जनता को परिवर्तन को चाहना खत्तम पार्न पाइदैन . आँखा फुटेका र माकुने का लगौटी र सुद का पित्थु हरु ले मात्र आन्दोलन मा जनता को सहभागिता नदहेखेको हो. खबरदार जनता का सत्रु हरु संग जथाभाबी सम्झौता नगर . काम कुरा बिग्रियो भने जनता ले तिमीलाई पनि छोडने छैन .

मन परे हरियो, नपरे रातोः   0  0

By: rajamani gautam
वोय! प्रचण्ड लचकता मात्र बढी देखाएर हामी जनता को परिवर्तन को चाहना खत्तम पार्न पाइदैन . आँखा फुटेका र माकुने का लगौटी र सुद का पित्थु हरु ले मात्र आन्दोलन मा जनता को सहभागिता नदहेखेको हो. खबरदार जनता का सत्रु हरु संग जथाभाबी सम्झौता नगर . काम कुरा बिग्रियो भने जनता ले तिमीलाई पनि छोडने छैन .

मन परे हरियो, नपरे रातोः   0  0