मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation

    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    ख्यातिका हत्याराले आत्महत्या गर्न खोजे

    क्रुर अपराधीको मनमा क्रुरता नै लुकेको हुन्छ। अरुप्रति क्रुर व्यवहार गर्ने व्यक्तिको त्यो स्वभाव बुमर्‍याङ भएर आफैतिर पनि फर्कन सक्छ। यस्तै भयो वीरेन प्रधानको जीवनमा पनि।

    वीरेन प्रधानलाई कसले बिर्सन सक्छ र। उनी नेपालको अपराध इतिहास मै सबैभन्दा क्रुर अपराधी थिए जसले कसैले कल्पना पनि गर्न नसकेको अपराध गरेका थिए। ख्याति श्रेष्ठलाई अपहरण गरेर हत्या मात्र गरेनन् उनले। शरीरलाई टुक्राटुक्रा पारी काटेर फ्रिजमा राखी अलग अलग टुक्रा अलग अलग ठाउँमा फ्याँकेका थिए उनले।

    तिनै वीरेनले केही साताअघि आत्महत्याको प्रयास गरे। हत्याको घटना सार्वजनिक भएपछि मृत्युदण्डको प्रावधानबारे बहस भएको थियो। तर अरुलाई हत्या गर्न सफल वीरेनले आफैलाई हत्या गर्न गरेको प्रयास भने प्रहरीले सफल हुन दिएन।

    घटना अलि पुरानै हो। तर गत साता साइटमा आएको समस्याका कारण समय मै यसलाई राख्‍न सकिएन। त्यसो त यो खबर ‘राजधानी’ बाहेक अरुमा आएको पनि देखिएन।

    ख्याति हत्याको अभियोगमा मुद्दा चलाइएका वीरेन अहिले अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा छन्। मुद्दाको अन्तिम फैसला भइसकेको छैन। उनलाई सुन्धारानजिकैको केन्द्रीय कारागारको जगन्नाथ देवलमा थुनामा राखिएको थियो। त्यहीँ उनले चक्कुले नाडीको नसा काटेर आत्महत्या गर्न खोजेका रहेछन्।

    तर प्रहरीले उनलाई समय मै भेट्टायो। अनि तुरुन्तै नजिकैको वीर अस्पतालमा पुर्‍यायो। उपचारका क्रममा उनलाई दुई पिन्ट रगत दिनुपरेको थियो समाचारमा जनाइएको छ।

    त्यस्तो डरलाग्दो हत्या गरेर पनि वीरेनलाई पटक्कै पछुतो लागेको जस्तो देखिँदैन रे, कारागरका कर्मचारीलाई स्रोत उल्लेख गर्दै दिइएको समाचारमा भनिएको छ। उनी हत्याका सहअभियुक्त मेरिनाप्रति भने निकै चिन्तित हुने गरेका रहेछन्। मेरिनाले यस वर्षको एसएलसी विशिष्ट श्रेणीमा पास गरेका थिए।

    No related posts.

    85 comments to ख्यातिका हत्याराले आत्महत्या गर्न खोजे

    • anita maharjan

      मलाई यो मान्छे को फोटो नै हेर्न मन छैन एस्तो अपराधीको फोटो हेर्नु हुन्न

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • हेर यो राक्षेसको मुख र नेपाल को कानून ………… के गर्ने होला……………………. यसलाई त हात काटेर छोडी दिनु पर्ने…………..

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • मर्न दिनु पर्ने हो नि तेस डाका लै हतियारा हो देश का हतियारात सब लै फासी दिनु पर्छ अनि देश मा शान्ति हुन्छ कि

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Suman

      उसलाई त मर्नानै दिनुपर्ने थियो नि पोलिचे ले गल्ति गर६ अनि रगतको राखिदिनु भन्दा लोकल रक्सि राखिदिनु पर्ने थियो.

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Hariram

      एसलाई मर्न नदिएर ठिकै गरेछ पुलिस ले येस्ता अपराधी लाई एती सजिलो संग मर्न दिनुहुदैन एसलाई त झिर ले घोची घोची मार्नु पर्छ अनि बल्ल थाहा पाउछ मर्न कति गाह्रो हुन्छ

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Naresh

      Why two bottle blood….. Doctor should put salt and chilly liquids in his body.
      मेरो बिचारमा तेस्ता हत्यारालाई येती चाडो मारन हुदैन अनि मरन दिनु पनि हुदैन / उसलाई सजाये कडा भन्दा कडा दिनु पर्छ / ताकि उ न संसारमा शिर ठाडो गरेर हिडन सक्छ न मरन सक्छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • खुट्टा मा डोरी ले बानेरा उल्टो झुन्दएरा राखनु पर्छा अनि आफ्नै तरिकाले तड्पेर मर्न दिनु पर्छा यसलाई त कहाँ सजिलो मर्न दिने?हैन भने छाडी दिए हुन्छा सम्मान क साथ तर जनता लाई थाहा दिनुपर्छा कुन दिन छाड्ने भनेर ,, अनि जे गर्छा जनता ले गर्छा!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • नेपाल आमा की एक सपुत छोरी को हत्या गर्ने एस्ता कुकुर हरुलाई बचाउनु भन्दा यिनी हरुको पिस-पिस गरि काटेर नुन चुक दल्नु पर्छ ! एस्टा कुकुर हरुलाई पालेयो भने फेरी हामीलाई पनि टोक्न सक्छ !तेही भयर यिनी हरुलाई मर्न नै पर्छ !!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यसको फोटो यसरि अगाडी देख्दा पनि मन नै कस्तो भएर आउछ …..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • यस्तो मान्छे हरु नै हुन् सी.पी. यु का खतरनाक भाइरस यस्ता लाई जरै बाट निर्मुल गर्नु पर्छ! फेरी नेपाल को कानुन भने को कति घिन लाग्दो छ यस्ता लाई त ताल पर्यो भने पालेर राखी रहन्छ! त्यसैले हामी नेपाली जही गयौ भने पनि हाम्रो कुनै भेल्यु छैन! त्यसैले हामी जनता यक भएर कानुन लाई जोड दिनु अति अनि जरुरत छ!

      अरुण सुब्बा हाल
      दोहा कतार

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • अपराधी लाई
      जीवन भोरी सजाय दिन्नु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Padam Lama

      पवित्र नारीमाथि गरेको ठुलो अपराधको सजाय आत्मा हत्या मात्र गर्न दिएर कम हुन्छ बरु उसको शरीर पनि त्यसरीनै टुक्रा टुक्रा पर्नु पर्छा जसरि ख्यती माथि अपराध गरेको थियो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • Raju pun

      थुक्क ख्यातिको हत्यारा तँ हत्यारा विरेन तँलाई त्यो तेरो हत्यारा शरीरलाई चक्कुले छिया छिया पारेर नुन खुर्सानी दलेर दुवै हातका औलाहरु काटेर अनि तेरो त्यो हत्यारा शरीरको आधा मासु पाक्ने गरि जलाएर त्यहिँ जेल भित्रै सडाएर राखनु पर्ने ताकी तेरो जीवनको अन्त्य नहुन्जेल सम्म तड्पी तड्पी जीवन बिताउन परोस अनि मात्र ख्याती को आत्माले शान्ति पाउने छ….
      मेरो बिचारमा यस घटना मा मेरिना को पनि हात हुनु पर्छ तेसैले त्यो हत्यारा मेरिना प्रति चिन्तित देखिएको हो….. यदि यो सत्य हो भने मेरिनालाई पनि दण्ड दिनै पर्छ…

      तर त्यो हत्यारा ले जेल भित्र कहाँ बाट चक्कु पायो ? कतै मेरिना ले दिएको त होइन ?

      थुक्क तँ हत्यारा धर्ति को बोझ तँलाई यसरी दण्ड दिएपछि कमसे कम तँ जस्ता अपराधीहरुले पनि यस्तै अपराध दोहोर्याउने छैनन् कि…..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • aashish

      पुरानो घटना लाई किन इस्मरण गराउनु भयो सम्पादक ज्यु .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kc parkas

      यसको त दुइ हात काटेर ओटा खुट्टा पनि कत्दिदा हुछा नि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Raj

      हिमाल,,,,,,,,,तिम्रो कुरा मन पर्यो है तिमीले भनेको कुरा ठिक्क छ. तेस्लाई तिमीले भने जस्तो हुनु पर्छा हरेक दिन उ आफुलाई मरेको पयोस न है तेही सजाय तेस्लाई ठिक हुन्छा ………..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • खुट्टा मा डोरी ले बानेरा उल्टो झुन्दएरा राखनु पर्छा अनि आफ्नै तरिकाले तड्पेर मर्न दिनु पर्छा यसलाई त कहाँ सजिलो मर्न दिने?हैन भने छाडी दिए हुन्छा सम्मान क साथ तर जनता लाई थाहा दिनुपर्छा कुन दिन छाड्ने भनेर ,, अनि जे गर्छा जनता ले गर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Niras

      मर्न दिएको भएको भए बेस हुन्थ्यो नि … तेस्ता अपराधि लाइ त

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Anisha

      Why two bottle blood….. Doctor should put salt and chilly liquids in his body.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manoo

      कमेन्ट चोपिं व विरेन प्रधान दथुइ छुं पागु मखना ? सकलें उलिहे क्रुर खनी . मनू खना ग्यासे वल !

      comment lekhnay ra biren pradhan bich kehi farak dekhiyana ? sabai tyatikai kruur rahechha. Manis dekhi daar lagyo !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • मेरो बिचारमा तेस्ता हत्यारालाई येती चाडो मारन हुदैन अनि मरन दिनु पनि हुदैन / उसलाई सजाये कडा भन्दा कडा दिनु पर्छ / ताकि उ न संसारमा शिर ठाडो गरेर हिडन सक्छ न मरन सक्छ / आखिरिमा उ आफै तर्पी तर्पी मरन बाध्य होस /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ananta

      ख्याती को आत्मा ले जहाँ सुकै जुनसुकै अवस्था मा भए पनि शान्ति पाउन| सबै ले आ आफ्नो कर्म को फल आफै ले भोगछन् त्यसै ले त भनिन्छ संसार मा मानिश एक्लो छन् भनेर|| बिरेन्द्र ले पनि एकदम दुख मय जीबन कटाउनु पर्ने छ| त्येस्तो घोर पाप गर्ने साहश माहा पापी ले मात्र गर्न सक्छ|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिरेंन त्यो व्यक्ति जो अहिले पनि यस संसार मा छन् एस्तो अपराधी लाइ मृत्यु को सजाय त दिनु पर६ तर त्यो मृतु जसको नाम सुनेर पनि अरु सबै अपराधी हरु एस्तो अपराध गर्न को दश चोटी सोच्नु परोश . एस्लाई सबै जनता को अगाडी येस्ती क्रुर सजाय दिनु पर६ .जुन हाम्रो नेपाली समाज न होला/ एस्लाई बिसालु सुइ ले उसको अंग को नस्सा नस्सा मा पुग्ने गरि बिष हान्नु पर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो बिरेंन भन्ने अपराधीलाई किन फासी नदिएको होला फेरी आफै मर्नु खोज्नेलाई पनि बचाउनु पर्छा त

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sujan

      त्यो पापी लाई पनि टुक्रा टुक्रा परेर फासी दिनु पर्छ अनि त खयाती को आत्मा ले शान्ति पाउछ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यति सजिलै त कहाँ मर्न पाउछ र यो मान्छे ले? यसलाई त सुरुमा खुट्टा काट्नु पर्छ अनि हात अनि तातो उम्लिएको तेलमा एकछिन चोपल्नु पर्छ. तर मर्नु दिनु भएन. मर्न लग्यो भने एक छिन आराम अनि त्यस पछी एसको आँखा फुटाउनु पर्छ. अनि नाक काट्नु पर्छ.अनि एक छिन येत्तिकै छोडदिनु अनि त्यसपछि बल्ल घन्टी काटेर ( बिस्तारै बिस्तारै) एस्लाई मृत्यु दण्ड दिनु पर्छ.hai ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उपचार गराउन पुराउन जाँदा त्यतैबाट फरार भएको समाचार चाँही सुन्नु नपरोस |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • RAJ

      “साथीहरु हो यसलाई कुनै पनि हालतमा मिर्तु दण्ड दिनै पर्छ ! नत्र फेरी अर्को बीरेन्को जन्म हुनेछ नेपालमा !”

      -राज, इराक फ्लुओर

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • jEeVeSh

      एस्तो हत्यारालाई सार्वजनिक मृत्यदण्ड भन्नाले टुडिखेल मा लगेर फासी दिनुपर्छ जुन प्रत्यछ प्रसारण गर्नुपर्छ जेसले गर्दा एस्तो जघन्न्य अपराध कसैले गर्न हिम्मत नगर्न सकोस ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rekha

      पापीलाई यस्तै हुन६ नि मर्न चाहेमा पनि मर्न नपाउनु ……..यो पनि सजाय नै हो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • ishwor canada

      yasta upradi lai tadpai tadpai marnu parcha ane balla aru upradi la pani thapautha .sala chor marako bhyapani huntho ma ta yo marako bhya khusi manautha k sala chor . gada .banmancha. aja yaslai ta gadi ko pashadi banara 180 ko speed ma kudaunu parcha ane balla thapautho chor la .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbashi Kamal

      यस्ता अपराधीलाई सजाय दिनका लागि र अपराध गरेमा पाइने सजायका बारेमा मaनिशहरुलाई सजग गराउनका लागि पनि नेपालको कानुनमा मृत्यु दण्डको प्राबधानलाई ब्युतायिनु आवश्यक देखिन्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bishwas

      माई संसार ले यो फोटो राख्दा अलि विचार पुर्याउनु पर्थ्यो हत्यारा संग ख्याती को यो फोटो ले अलि भिन्दै खालको संदेश दियको जस्तो लाग्छ जस्तो लाग्यो मलाई

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jillabashi Baburam

      २ पिन्ट रगत को नाश!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मृत्युदण्ड ? एक्कै चोटीमा ज्यान गई हाल्छ ,किन मृत्यु दण्ड दिने ? यसलाई त आजीवन जेलमा सडाएर , जेल भित्र नै कठोर भन्दा कठोर यातना दिए मात्र ख्याती को आत्माले शान्ति पाउनेछ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • parshuram bhattarai

      उपचार गराउन पुराउन जाँदा त्यतैबाट फरार भएको समाचार चाँही सुन्नु नपरोस बिरेन्द्र जस्तो अपराधी ले भोलि पनि यस्तो अपराध गरन सक्छ अपराधी लै/ फासी दिनुपर्छ
      ..

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • गोर्खेचा

      यसलाई मात्र होइन मेरिना लाई पनि मृत्यु दण्ड दिनु parchha .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • manoo

      कमेन्ट चोपिं व विरेन प्रधान दथुइ छुं पागु मखना ? सकलें उलिहे क्रुर खनी . मनू खना ग्यासे वल !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • यो हात्यराले गर्दा अझ अरुले सिको गर्न सक्ने भयकोले सार्बजनिक स्थलमा मृत्यु दंडादिनु पर्छ के को उपचार गरेको अच्मम लग्यो /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ishwor Adhikari

      तिनी हरु ले तेस्लाई मर्न दिएको भय हुन्थ्यो, देश का कति जनता हरु उपचार नपाएर मरेका छन्, तेश लै रगत दिई दिई किन बचौना पर्थ्यो!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Sonam

      यो पापी बीरेन्द्रलाई एमाले अनि देसद्रोही कन्ग्रेस्सका नेता गिरिजा कुजाता, कुबिद्या र ऋषि धमाला हरुको बिज र नतिजाहो! सबैलाई फाशी दिनुपर्छ! अनि मातरै हाम्रो देस उभो लाग्छ!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • आकाश

      यस अपराधीको छाला चिरा चिरा पारेर नुन खोर्सानी छर्केर सुनसान बन्द कोठामा एक्लै छाडिदिनुपर्छ अनि मात्र ख्यातीको आत्माले चिर शान्ति पाउनेछिन् ।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Rajesh

      साल्ला. गधा. चोर.ज्यान मारा. मर्नु नसकेको. थुका……………… तेरो अनुवार…..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • तेस्तो पापी लाई एती बिजोग गरि मर्नु पर्छा कि त्यो कसैले पनि सोचेको नहोस ……………फटाहा नेता जस्तै गिरिजा कोइरालो फटाहा ऋषि धमालो जेल मपर्दा बोल्ने फतह नेता ख्याती को तेस्तो हत्या हुदा कहाँ गएको थियो ? बिचरा ख्याती को aatma ले santi पाओस, मेरो ढिलो भएपनि हार्दिक स्रधंजलि ….tara विरेन ले मृतुदंदा पाउनु पर्छा एदी गोवेर्मेंट ले दिएन भने नेता हरु ले पाउनु पर्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नमस्ते
      मेरो विचार मा एस्तो व्यक्ति हरु लाइ
      आफु खुसि मर्नु दिनु भन्दा पनि आम जनता को अगाडी राखेर कडा भन्दा कडा सजाय दिनु राम्रो हुन्छ,, मर्नु वा मर्नु भने को केहि होइन तर उसलाई तद्पैरा
      सजाय दिनु उत्तम हुन्तियो
      मरे पछि सबै खत्तम नै भयो नि , होइन र,, त्यस लाइ मर्नु दिनु हुन्न्ना तर सजाय दिनु पर्चा,, त्यस्तो सजाय कि भोलि कोहि अर्को ख्याती ले त्यस्तो बेदना अनि उसको परिवार को बेदना देखुनु नपरोस, नेपाल सरकार के कस्तो छ भन्ने हामी सबै जनता लै थाहा छ , के गरौ साथी हरु अब नेपाली मा सायद क्रिमिनल हरु को राज हुने भयो,, एस मा दुक्ख लाग्छ मलाई अहिले, मा चाहन्छु
      अब देखि सारा नेपली हरु ले शान्ति संग जिबन यापन गर्योस, तर जब सम्म यो नालायक नेता हर हाम्रो देस मा हुन्छ तब सम्म केहि हुने वाला छैन,,हाम्रो इतिससमा लेखे को छ , बिर नेपाली , बिर गोर्खाली, हो हामी हरेक दुस्मन को सामना गर्नु तयार छौ तर घर को दुस्मन लै छिन्नु
      गारो छ, के गरौ, साथी हरु, अब को दिन हरु भने को माकुने, गिरिजा एंड सुजाता को हात मा छ, म कुनै राज्नैतिनी धारणा भन्नु खोजे को होइन,, मेरो देस नेपाल सधै फलोस फुलोस, एंड उन्नान्ति बाटो तिर लागोस, मा देसको लागि समप्रण छु, जय नेपाल . जीवन महर्जन, सुन्धारा ७, दुपट, नेपाल, हाल पोतुगल, लिस्बोया , सेल ००३५१९१९०३१८४९
      jeediamond@याहू.काम

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bisal

      कारागार मा उसले कसरि चक्कु पायो?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • himmat rana magar

      नेपाल मा सोझाशाझालाई मरिहल्छा जुन पापी मर्न लाग्दा पनि नेपाल को पुलिस ले बचाए को नेपाल को पुलिस तेसतई हो.. कहिले दुइ जोडी पक्दियो भान्छा

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • THAPA RAJBARSINGHA / CANADA

      होइन यसलाई त सडक मा ल्यार सबैले लात्ती ले हानेर खित खित पारेर मार्नु पर्छ ..चोर दर्जलिंगे लाई ////आफै मर्न दिनु हुन्न ,,,,

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • पुर्ण

      बिरेन ले ख्याति को हत्या जति क्रुर किसिम ले गरेको थियो त्यो भन्दा कैयौ गुणा माओबादी हरु ले हत्या गरेका छन्; प्रचण्ड को ठाडो आदेश मा कस्ता कस्ता हत्या भये, त्यस्तै मैना सुनुवार को हत्या कति दर्दनाक किसिम ले भयेको थियो (त्यसले माओबादी प्रति सहानुभुति जाने हैन, मैना जस्ति निर्दोश बालिकालाइ आफ़्नो भाषन को शिकार बनाउने डाकु पर्चण्डे लाइ जति थुके पनि पुग्दैन)
      नेपाल का युवा लाइ पथभ्रस्ट गर्ने, पढ्न उद्धोग गर्न नदिने, गलत बाटो देखायेर आफ़ु शक्तिमा पुग्ने र बाकि माथि टाइ, सुट र रोलेक्स घडि ढल्कायेर करोडौ को पजेरो मा मोज गर्ने डाकु हरु को दस्ता लाइ धिक्कार छ!
      अहिले सत्ताको लागि रोइ कराइ गर्दै धम्कि घुर्कि गर्दैछन् हुडार हरु

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Saroj Shrestha

      I hate him.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bilom-DXB

      Haina , Aparadhi Haru lai pani Police le kin save garne vanya!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Deepak

      यति सजिलै त कहाँ मर्न पाउछ र यो मान्छे ले? यसलाई त सुरुमा खुट्टा काट्नु पर्छ अनि हात अनि तातो उम्लिएको तेलमा एकछिन चोपल्नु पर्छ. तर मर्नु दिनु भएन. मर्न लग्यो भने एक छिन आराम अनि त्यस पछी एसको आँखा फुटाउनु पर्छ. अनि नाक काट्नु पर्छ.अनि एक छिन येत्तिकै छोडदिनु अनि त्यसपछि बल्ल घन्टी काटेर ( बिस्तारै बिस्तारै) एस्लाई मृत्यु दण्ड दिनु पर्छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • पुर्ण

      हो त नि यो कुपुत्र लाइ ता झुण्ड्याउनै पर्नी

      अझ रामहरी लाइ ता कुट्दा कुट्दा कुट्दा कुट्दा कुट्दा कुट्दा गरेर रगत छदाई छदाई मारेको; त्यसरी मारने डाकू काली बहादुर लाइ कसरी मार्ने होला !
      अनि कालिबहादुर लाइ आदेश दिने “कुलन्घार” पर्चंडे लाइ कसरी मार्ने होला?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shreeshthapa

      अब के गरोस हत्याराले आफैलाई मर्नु शिबय अरु उपायनै रहेन लाज ले मर्नु भयो होला तेसैले मर्न नै सजिलो मानेर आत्म हत्या को प्रयास गरेको नम्बर.१ अपराधी….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Samir

      एस्तो अपराधी लाई बरफ को जेल बनाएर २० वर्ष सम्म राख्नू पर्छ अनि त्येस मै त्येसलाई तड्पाई तड्पाई मर्नु पर्छ अनि मात्रै फेरी पनी कुनै हत्यारा ले कसै को हत्या गर्नु भन्दा पहिला १००० पटक सोच्ने गर्छ त्येसलाई त्येतिकै छोडेमा वा सजिलै मर्न दिएन फेरी पनि कुनै ख्याती को हत्या वा बलात्कार हुदैन भनेर भन्न सकिदैन

      समिर iraq

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Giri

      Yestalai सार्बजनिक स्थानमा राखेर नेपाली जनताले छुरी रोपी रोपी मर्नु पर्छ अनि अरु बिरेन्हरुले एस धर्तीमा जन्मिने कु चेस्टा gardainan .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pradeep Khadka

      बिरेन्द्र जस्तो अपराधी ले भोलि पनि यस्तो अपराध गर न सक्छ अपराधी लै फासी दिनुपर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bikram

      यस्तो क्रुर अपराधी लाई मृत्‍युदण्द
      दिनु भन्दापनी अती आबस्यक बस्तु हरु मात्र दिएर आजीवन काराबास को सजाय दिनु पर्छ। त्येस्तो सजाय ले त्येस्को जीन्दगी भरी मृत्‍यु दण्द को काम गरोस्।

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jeeban

      यसलाई मर्न नै दिनु पर्दथ्यो / समाजका तेस्ता किराहरु लाइ आत्महत्या गर्न नारोकेकै भए राम्रो हुनेथियो /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Anil

      Suicide is easiest way which human found to escape from anything. The police did the right thing. Suicide is lot more easy than living in hell. Police should let him rot in the Jail. Nobody knows he will go to heaven or Hell after death because Nobody saw neither of those two. So Let him live as a “jiudo laas” in this hell so called earth.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • त्यो साले जेल बाट निस्कियो भने मेरो हाट बाट मर्चा..तेस्लाई त मा चिमती चिमती मार्छु. धर्ति को बोओज हो त्यो खाते …

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

      • THAPA RAJBARSINGHA / CANADA

        सर मा पनि तपाई लाई सहयोग गरुला है…..प्लान गर्नुस,,,,यसलाई त छोड्नु हुदैन …हुदैन /.///,,

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kamal from hk

      यो हत्यारा लाई त फाशी पनि कम हुन्छ यसको त छाला काटेर नुन खुर्सानी हाल्दै तड्पाई तड्पाई राख्नु पर्छ अनि फासी दिएर maarnu पर्छ एउटा देश को छोरी लाइ मार्ने लाइ त

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shambhu Gautam

      यस्तो अपराधी लाई किन बचाउनु परेको होला बाड लक

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Maheshwar Giri

      बिरेंन द्रकुला हो , यसले को हत्या क्रूर ढङ्ग बाट गरेको थियो तेसैले यसलाई सबै vaanda कठोर सजाए दिनु पर६ नत्र vane खायतीको आत्माले कहिले सान्ति पौदैना .

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • द्रोण

      ह्त्या गर्नु हुदैन,नारिजन को ह्त्या तिमीले गरेऊ|
      पापी प्रेम भनेर गुह्य नबुझी के जालमा यो परेऊ|
      मृत्युमात्र छ तिम्रो एक अब द्वार,जान्छौ की बस्छौ भन |
      राम को नाम जपेर बस्नु तिमीले,पछुतो मानिकन |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • jeevan

      मान्छे हेर्दा नि चोर जस्तो रहेछा यार यो त

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • ykdeep

      ठुला राजनीतिक पार्टीको (हाललाई, नेपाली कांग्रेस, माओबादी तथा एमाले) को सदाशयता लिएको भएत मुद्धा फिर्ता गर्न लाग्थे होलानी

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Manorath Parajuli

      lakheti lakheti kuti kuti tadpai tadpai sarir ma nu chuk lagayar mari piece piece pari kag ra gidda lai khuwaunu parne kukur gadha lai

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Yam

      बिरेंन प्रधानलाई आजन्म काराबासमा राख्नु पर्छ कि ख्याती श्रेष्ठका नातेदारले कुटीकुटी मर्न दिनु पर्छ

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • P4R€€N1T4

      यसलाई आत्महत्या गर्न दिएर मुक्ति हुन दिनु हुन्न | रक्त दान गर्दा, यसलाई त संक्रमित रगत दिएर तड्पी तड्पी मर्न दिनु पर्ने | हरेक बिपत्तिको सामना,मर्नु भन्दा पहिले नरकीय जीवन जिउन परोस,मृत्युको लागि भिक माग्नु परोस |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Purbeli

      हेत्तेरी येस्ता लाई त मर्न दिनु नै कल्याण हुन्थियो होला नी कि कसो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SHAAN

      मरोस, साले ,गदा, चोर, कुकुर !!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Hari

      अब के भन्ने खै? यस्ता अपराधीहरुलाई दीइने सजाय को अभाव छ नेपालमा……………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • chiran jivi paudel

      brean jasto aparadhi lai ahile samma kina rakheko hola ani adhalat le decision garna baki kina ta? tasko ta tati bela nai clear thiyo but taslai ahile samma kina ? yesto manche lai turun tai clear garnu parcha hoina vane pheri yo jasta aru janmidai garchan aru kati chelibeti marine hun tayo sarkhar ko laparbhai le. tasaile chado vanda chado yeslai yo dharthi bata hataunu nai better thandachu.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Bala

      रक्तदान गर्दा जघन्य अपराधीलाई blood नदीनु भन्न भुल्नु भयन

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • त्यो haatyaralai जिउदुए तुदिखेल्को bechma aago लगाएर जलाउनु पर्ने हो पोलिस हरुले खासै teti ध्यान diyeko छैन त्यो चोर भाग्न पनि सक्छा होसियार गरौ होइ नेपाली जानता सबैले /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • SAJAN

      होइन हो त्यस्तो अपराधी लाइ त मर्न चाहेको बेलामा मर्न दिनु नि हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 1

    • Nishan pokhrel Arunima school KTM

      Yaslai marna chahi dinu hunna. yasari nai tadpiyera basnu paros.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      उपचार गराउन पुराउन जाँदा त्यतैबाट फरार भएको समाचार चाँही सुन्नु नपरोस |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Spring

      येस्ता अपराधीलाई नदेखौदा नै बेस. हामी हेर्न चाहदैनौ येस्ता कुख्यात अपराधीको मुख.हामी सुन्न चाहन्छु उ मरेको खबर मात्र.बचे पनि कडा भन्दा कडा सजाए दिएर तड्पेर मर्नु parch .

      Spring.
      Dhaka

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • hrishkh

      birendra pradhan need to die because he is not a human he is a gost .he is profeshional criminal .if he return back from jail he will cntinue like before

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • mushukka

      एस्ता कुपुत जस्ता को जन्म हुनु तलाई धिक्कार छ थुक्क .. यो अपराधी नरपशु लाई त .झुन्डाएर पहिला हात खुट्टा काट्ने त्यश पछी आखा निकाल्ने अनि शरीर को नशा हरु करमस काटी दिदै मार्नु पर्छ अनि मात्र ख्याती को आत्मा ले थोरै भए पनि सान्तोवना पाउछ यो सरकार किन निरिही थुक्क ….. त नेपाली सरकार हो कि अपराधी लाइ जम्मा गर्ने थलो हो….. नेपाली जनता हरुले नै मार्नु पर्छ तड्पाई -तड्पाई ………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • poon

      यसलाई फासी दिनु पर्यो नी आत्मा हत्या गर्न खोजेको रहेछ किन बचाय होला नी मर्न दिन पर्ने हो यसलाई

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

      • arjun

        मर्न दिनु पर्ने हो नि तेस लाइ अप्रादी मोरोओ

        मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    eXTReMe Tracker