Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

सुजाताले आरोपको जवाफ दिइन्

विलासी पाराले खर्च गरेर राज्यको ढुकुटीको पैसा स्वाहा पारेको भन्ने आरोप चर्को रुपमा उठेपछि आज उपप्रधानमन्त्री सुजाता कोइरालाले पहिलो पटक त्यसको जवाफ दिएकी छिन्। कोइराला निवास महाराजगञ्जमा आज गिरिजाप्रसाद कोइरालासित माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए। भेटमा सुजाता पनि साथै थिएन्। भेटपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आफूमाथि लगाइएको आरोपको बारेमा स्पष्टीकरण दिएकी हुन्।

पत्रकारः सिंगापुरमा महँगो होटलमा बस्नुभो, महँगो गाडी चढ्नु भो रे नि ?

सुजाताः त्यो प्रचारबाजी मात्र हो।

पत्रकारः लिमोजिन गाडी चढ्नु भो रे।

सुजाताः विकसित मुलुकमा राम्रै सवारी साधन उपलब्ध हुन्छ। त्यहाँको स्थितिसँग नेपालको तुलना गर्न हुँदैन।

पत्रकारः महँगो होटलको सबभन्दा महँगो कोठामा बस्नु भएछ

सुजाताः त्यो होटल मैले मागेको थिइनँ, यहीँबाट बुकिङ गरिएको हो। हामीहरु बसेको होटल डिस्काउन्ट रेटको हो।


Related posts:

  1. किन दिइन् सुजाताले दागबत्ती?
  2. बुसलाई पुकार्नेहरुलाई जवाफ
  3. नेविसंघले दियो गिरिजालाई गतिलै जवाफ
  4. अल्टिमेटमको जवाफ अल्टिमेटमबाट
  5. स्याटेलाइटलाई अध्यागमन अधिकृतको जवाफ

87 comments to सुजाताले आरोपको जवाफ दिइन्

  • Parmeswor

    Priya Bandu haru
    Namaskar

    के bhayeko होला देश अघि badhanu satta jhan तल तल jhardai gayeko छ
    tesaile malaie त sari नै chitta dukhna पो thalyo कहिले मात्र नेपाल को netaharu को buddi ferne होला…….???????

    UAE.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • shidhibasnet

    उनको सोच राम्रो नै ६ तर पैसा संग भन्दा पनि pad संग विचार garnu परेनी तेसेलेता होला नि करोडौ ko पसिना खेर लाजनै नमानी इस्पस्तिकर्ण दिएको फेरी गिरिजाबाबुको ६ओरितअ परिन सस्तो होटेल मा बस्न पनि त मिलेनानी सबै ठाउमा पावर लगिहल६गरिब लै bhaeko kanun lagne j गरेउ पनि भास्तचारी लै भइःऴ६ हैनर

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Diman

    सुजाता नेपाली काँग्रेस को लागि कलंक नै हो र सिङ्गो नेपालको लागि पनि तर किन यसलाई ने. का. ले कारबाही गर्न सक्दैन /

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • बिचरा !!!! सुजाता लाई थाहा नै नभय पछि के गर्नु होटेल बुक भयो तपाई बस्नुहोस भनेपछि बसिन .

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • देशको स्थिति था हुँदा हुँदै आफ्नो विलासिताको लागि नेपाली जनता को रगत र पसिनाले जम्मा गरेको ढुकुटी सक्कौने अनि विदेशको स्थिति संग नेपालको तुलना गर्न हुदैन भन्ने लाज पचेका यस्ता पातकी कुजता लाई हामीले यसरी भुक्न बाहेक केहि गर्न सक्दैनौ साथीहो……

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 1

  • तिमि त एक एकदमै जातिबाद को पो कुरा गरदोरहेछौ सक्छौ भने र सक्ति छ भने तिमि पनि सरकार चलाएर देखाऊन साथी पावर ६ ? भन्न मात्र सजिलो हुन्छ यार पावर ६ भने संसार चलाउन सकिन्छ ………सोनाम जी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

    • Prasad

      यो तिमीहरु जस्तै मान्छेको योगदान बाट गिरिजा जस्तो नेताहरूको जन्म भएको छ यो देशमा देश चलाउन हैन र भन्या छितिज़. येस्तई गरी देश चलाउनु नै तिमीहरु जस्तो मान्छेको पावोर हो, हैनर मिस्टर छितिज़? गरिब मान्छेहरुको सम्पति लुटेर देश चलाउनु कहाँ सजिलो हुन्छर मिस्टर सबै नेपाली लाई? तिमीजस्तै देश द्रोही ले मात्र सक्छ देश र संसार चलाउन. तिमीजस्तो मान्छे नै हो अर्को २ करोड रुपिंया ले सिंगापुर मा prostate ग्लैंड को उपचार गर्न जाने हैन र ? धन्यवाद छ तिमीलाई. खाऊ र खुवाऊ. येसैमा सबै नेपालीको कल्याण छ नेपाल र नेपाली लाई.

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Sonam

    साला बनारसमा नेपालीलाई ठग्ने प्रबित्ति भाको अनि पेटमा दाह्रा भाको, प्रेतात्मा गिरिजाको सन्तान , अनि चरित्रहीन र बोक्शी जस्तो छोरि बनारसको बेश्या कुजाताले नेपालमा प्रबेस गरेर राज्य चलाएको हम्रोलागी, अशुभ र अमंगल अनि अफाप र अनिस्था हुने छ!
    नेपालीको सत्रु बाहुन बहुल्येको होडबाजी सरकार र डाँका अर्मिहरु छिटो निकाल्नु पर्छ र हामीलाई आर्मी चाहिदैन! अब मंत्रिर कर्मचारी हरुलाई ब्रम्हलुट गर्नेबाट नया कनुन्द लागु गर्न पर्छ !
    जय नेपाल !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • 'Nirbhik''

    हैन विदेश मंत्री जस्तो बिशिस्ट व्यक्तिले लेमोसिन गाडी नचडे कसले चड्छ ? कि सुजाताले सिंगापुरमा क्याब ट्याक्सीमा हिड्नु पर्थियो? सारालाई के को टाउको दुखाइ ? मैले त बुझिना बा बा !!

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 2

  • bishnu sapkota

    देश नै खत्तम पर्ने हरुलाई एक दुइ करोडको लागि के गाली गर्नु? जति सक्छौ खाऊ मिलाएर खाउ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • यो गिरिजा र सुजाता कुकुर्नी जस्ताहरुको येत्रो ज्यादती कांग्रेस भनाउदो ति स्वाठहरुले
    सहिरहनुपर्ने कस्तो बाध्यता हो त्यो हरे …

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • Sheela

    सुजातालाई प्रस्न सोध्ने पत्रूकार पनि उही ऋषि धमला नै होला नि, हैन र , प्रस्न हेर्दा त हो जस्तो छ ……

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • नेपाल को तीन गणतान्त्रिक राजकुमारी हरु सुजाता , बेकाम र चौतारी !! हाहाहा

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • mohan

    गिरिजा कोइराला ग्यांग को अन्त्य बिना नेपाल र नेपाली को विकाश असम्भब छ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • sangita

    यसिलाई नै भन्छन अर्का धन फुफु को श्राद्ध|

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • BG Lamjung

    कल्पना जी ले राम्रो कुरा लेखको हो त र यस्ता पातकी सोर्गता जादैनन् तर नर्क मा पने ठाउँ छैन र यहाँ गणयेरा बसेका छन् कअ गर्ने यार

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • prakash

    प्रचन्ड भन्ने गर्थे म नयानेपाललाइ स्विजरलेन्ड बनाऊने छु। ऊनकै कुरा लाइ साथ दिदै ऊनी लगायत हाम्रा नेता ले सुबिधा चै पश्चिमि मुलुक कै सरह लिए यो चाहि मान्नै पर्छ।जसरी जुन सुबिधा धनी देसका नेता ले लिएका छन्, हाम्रा नेता पनि तेत्तिकै सुबिधा पाऊछन्। तर धनि देशका जनताले पनि सुबिधा पाएका छन हाम्रा देशका जनता ले छैनन्।

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • sujit

    लाखौ युवा पलायन हुन मै ब्यस्त छन् , अब झन् इ डाका चोर फटाहा घुसखोरी सुजाता जस्तो नेता हरू को मोज को दिन आउदै छ ! सच्चा देश प्रेमी कहाँ लुकेको छन् यो देश मा ! धमिजा काण्ड , लाउडा काण्ड , पस्स्पोर्ट काण्ड हुदै सिंगापुर काण्ड राजी गर्दै छन् गिरिजा पुत्री ले , भाग्गेमा पनि ठुलै लिएर जन्मेको रहेछा, अनि हामी गरिब जनता महंगी, गरिबी , भोक भोकै मार्दै छोऊ!
    सुजाता लै देश को माया कति छ भन्ने कुरा तरुनी मा खैरे संग नाथ खेलाउदै हिड्यो , विदेश मा ऐश आराम गर्न विदेश लग्यो , छोरी बंगाली लै diyo , अनि budheskal मा nepali जनता को रगत चुस्न लाइ नेपाल फर्क्यो ! अनि अहिले देश जनता को माया bhanda पनि rat दिन kasari paisa बटुल्न सक्छा भनेर उसको ध्यान नै तेही छ ! लुट्नु लुटेको छ यो पधेरनी ले , अब हामी निरही भएर टुलु टुलु हेर्दै दुइ चार खेस्रा mysansar मा दुइ चार सब्द ब्यक्त गर्न बाहेक, ल साथी हरू मज्जाले गाली गरौ कमसेकम आत्मा ले त संतोष पाइन्छा !
    नेता , मन्त्रि , हाकिम , सचिब हुने बित्तिकै छोरा छोरी विदेश पठाउनु सबै भन्दा ठुलो achievement ठान्छन ! अनि उनीहरू मज्जाले लुत्छां देशलाई जति सकिन्छ , गरिब देश लै टाट पल्टाउने भो !

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 0

  • kumar

    jahaa बसे पनि हामीलाई संगै राखे पो मजा हुन्थेओ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • ROSHAN ARYAL (AUSTRALIA )

    नेपाली गरिब सदरमुकाम गयर कर दिन्छन चोर हरुवा नेताहरु कुर्सि को लागि करदाता को पैसा हरवा लाई खुवायर कुर्सि बहचौचन
    माकुने भन्दा सरकारी साधारण कर्मचारी स्वाभिमानी र शक्तिसाली छ जो आफ्नो प्राकिया मा बसेको हुन्छ यो त माकुने सरम नभयको अपराधी हो
    हरुवा कसको पैसा हो त्यो ? सक्छस भनी सबै करदाता बिरामी नेपाली को उपचार हवाई जहाजबाट विदेश मा गर्न ? सक्छस?
    साक्दिनस, तलाई के थाहा करदाता को पैसा को जिम्बय्बारी

    धन्यबाद

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • I really hate those guys who frequently use vulgar and other dirty words in this web. “mysansar.com” is not a container to collect all dirty things.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • The Aavas

    राम्रो जोक्स माथि को प्रश्न हेर्दा त सबै लाइ हासो मात्र लाग्छ…मोज गर जनता को पसिना र रगत माथि..कुनै दिन त जनतालाइ यसको जबाफ दिनु पर्ने छ. …!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • madan bajracharya

    सुजातालाई प्रस्न गर्ने पत्रकार पनि कस्ता रहेछ/ खुरुक्क दैनिक कति भाडा तिरेर होटेलमा बसेकी र गाडी भाडामा लिएकी र उनि सिंगापुर रहुन्जेल सम्म कति खर्च गरे भनेर सोधेको भए कुजाता काली हुन्थियी/

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • madan bajracharya

    साथीहरु
    सक्निछ भने खोजुं न त्यो सुजाताको व्यक्तिगत विवरण, उनि पहिले नेपाल आउँदा जाँदा जर्मन पासपोर्ट प्रयोग गर्ने गरेकी भनेर कुरा उठिरहेछ/ जर्मनको कानुन अनुशार त्याहाँको नागरिकता नलिएकोले जर्मनको पासपोर्ट पाउंदैन/ जर्मनको नागरिकता लिन नेपालको नागरिकता त्याहाँको कानुन अनुशार पनि त्याग्नु पर्दछ र नेपालकै कानुन अनुशार पनि बिदेसी नागरिकता लियेकाको नेपाली नागरिकता रहन्न/ तव आज सम्म उसले जेजतिरास्त्रिये सम्पतिमा लुट मच्चाए त्यो तिर्न र जेल जान बाध्येनै हुनेछ/ तेतिबेला त्यो गिरिजाले जति औंला ठड्याए पनि केहि नाप्न सक्दैन/ साँच्चै भानु भने पर्रास्त्र्मंत्रालाये, अध्यागमन कार्यालाए बा इन्टरनेट प्रविधिमा दखल भएको कसैले पनि यो कुरा पट्टा लगाउन सक्छ/ उनीले जर्मनको पासपोर्ट कहिले प्रयोग गरेकी भनि पट्टा लाग्ना साथ् उनि जेल बास हुन्छ, उनीलाई अरु कोसिरहनै पर्दैन/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Binay dhungana

    सुजाता पनि नेत्री हो र उसलाई देश अनि जनताको माया होलार?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Rakesh

    Desh silauto, neta lohoro,hami janata jeera rahechhu, jammai milera piseko pisei,

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • तै मोज गर्नु लाई त श्रीमान को कन्ट्री मा न ग को त

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • shreeshthapa

    खोइ त यो भन्दा धेरै कुरा भएन कि के हो पत्रकार संग अलि धेरै कुराहरु जान्न पाए हुने थियो कि ? नौटंकीको

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Aalok BK

    थुक्का सुजाता कोइराला धिक्कारछ खान पनि कत्ति खाइस जवाफ सोह्रै आना नमिल्ने दिन्छेस त जस्तो बोक्सी यो देशमा रह्यो भने एक दिन नेपाल नै रहदैन.

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • milan yadav

    koirala khandan & Raja khandan nepal ma rahe samma yastai ho

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Ramesh

    नेपाली जनता भेडा हुन जे भने पनि पत्याउछन भनेर हो क्या ? सुजाताले राष्ट्रिय ढुकुटिको दुरुपयोग गरेको कुरा सबैलाई बिदितै छ ,यस्मा थप वाद-विवाद्को कुनै आवस्यक्ता छैन

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • sajan(malaysai)

    यस्तै हो साथी हरु हो, हाम्रो नेपाल ! र सुजाता को बारेमा भन्दा त मैले यौता उखान बनाएको छू, “” जबतक सुजाताको महँगो होटल नहीं भाता, तबतक सुजाता को सु-भी नहीं आता”" भने पछि अब बुझनु भो होला नि…………………!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • कसैलाई पनि मन पर्दैन यस्तो कुरा कानो देश मा अन्धो राजा किन उनि नै ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Himalee

    प्रचंडे पनि कम छैन / गिरिजाको लुटलाई सिंगापुर नै पुगेर लालमोहर लगाएर आएछ पाखण्डी /
    माकुनेको त नाम त्य्पे गर्यो कि बान्ता होला जस्तो हुन्छ होस् लेख्दिन म त् /

    जय नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Himalee

    सुजाताको मात्र १ वटा औषधि छ, थाहा छ के हो?
    ललितपुरको मास्टरनि क्या अस्ति नै बृद्ध महिलालाई गु खुवाउने,
    हो त्येस्लाई काठमाडौँ बोलाएर सुजातालाई रत्न पार्क मा लगेर गु खुवाउनु पर्छ /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Himalee

    देशको पत्रकारहरु पनि ” जाघर तर्ने तर तिघ्रा कमाउने ” खालका रहेछन, हेरत गिरिजाको चाही ढुकुटी अपचलन गरेकोमा बिरोध नगरेको /

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Himalee

    के को सुजाताको मात्र बिरोध गरि राख्या नि?

    गिरिजा चाहि को हो र देशको ढुकुटी बाट उपचार गर्नु पर्ने मान्छे? कानुनी रुपमा गिरिजाको के छ वर्तमान औकात? सभासद् ? कि सबैले त्येस्तै सुबिधा पाउनु पर्यो कि कसैले पनि पाउनु भएन/

    जय नेपाल

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Maila Lama/USA

    यो बाबु छोरी को खर्चले त नेपालमै ठुलो हस्पिटल बन्ने थियो बा…देशको ढुकुटी खत्तम गर्ने अनि उल्टा सिधा कुरा गर्ने लाज नाभाका हरु …. हामी ले पनि विदेश देखेको छ हो गाँठे ….

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • rajesh

    धिकार छ, नेपाल र nepali ko कर्म, yesta सुजाता जस्ती कुनै नैतिक धरातल na bhayeki मान्छे लाई पनि neta मानेर des को जिम्मा dinu पर्ने , sati le sarape को des k hos.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • जसको शक्ति उसको भक्ति !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Bandana

    जबसम्म देशका नेताहरु आफ्नो बारेमा छोडेर देशको बारेमा सोच्न थाल्दैनन, यो देशको केही हुने वाला छैन……….सिंगापुर मैले पनि घुमेको छु and I guess its very cheaper to travel by public transport (buses and trains) or even the taxi…. no matter how cheap is the limo’s rate, it’s still very much expensive than other modes of transport and presidential suite is not something that you enjoy using taxpayers money…….get real Sujata……(and other leaders as well)… seriously time to think about the country and not just yourself……….

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Purbeli

    सब डाकाहरु हुन् देश लुट्न पल्केका हरु !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • sunny germany

    खै के लेखु यी कुकुरनी हरुको बारेमा मेरो लापटॉपको की बोर्ड नै बिग्रंछ की भन्ने डर लाग्छ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Gurung_Ji

    A course in ethics and code of conduct should be mandatory for all the “leaders” of Nepal. Every time you hear about a national level leader accepting a something like a luxury car or something of a signifcant value as a gift from a business man, you can’t stop wondering how ignorant or un-educated they really are…

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • tirtha

    राजकुमारी सुजता जस्तो २, ४, जाना अरु मन्त्रि भय चाडै नेपाल बिकसित हुने थियो के भो त गणतान्त्रिक देश का मन्त्रि ले चैन नगरे अब कसले गर्ने त राजतन्त्र ले,
    किन चिन्ता नि हामी टेक्स दिन्चुउ गर मोज गर कति गर्नु छ राजकुमारी’ सुजाता मात्र होहिन अरु पनि छन् नेपाल गणतान्त्रिक देश जिन्दाबाद हाम्रा मन्त्रि जिन्दाबाद जय होस् तिमि हरु को \खाओ खाओ कति खानु छ दिन तिमि हरु कै छ
    Tirtha

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Ajaya


    मलाई त लाग्छ यो अर्को आन्दोलन भड्काउन मित्र (सत्रु) रास्ट्र को चाल हो. सुजाता लाइ मोज गर्न बहाना चाहिएको, अरुलाई आन्दोलन गर्न. हाम्रो देश मा जाति आगो दनक्यो, छिमेकी हरुलाई उत्ती न्यानो |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • madan bajracharya

      अजयेजी
      ठिक अनुमान लगाउनु भयो/ नेपालमा कुनैको पनि सरकारको विरोधीलाई भारतले प्रसये नदिएकै कहिले पो छर? उसैको भरौतेको सरकार बने पनि टिक्न पनि कहाँ दिएको छ/ खालि नेपालमा राजनीति बिग्रह रही रहुन, नेपाली जनताको प्रतिनिधित्वो गर्ने कुनै नेता तथा पार्टीले कहिले पनि केहि गर्न नसकुन भनि जे पनि गरि आएकै छ त्यो भारतले/ झगडा गराउने अनि मिलाउने अनि फेरी झगडा गराउने आज सम्म भारतले नेपालमा गरि आएको येही हो/

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • खुला पत्र सुजाता को नाम मा
    १. कुन हैशियत मा उप प्रधान मन्त्रि बन्नु भएको ?
    २.नैतिकता नाम को कुनै समान बाँकि छ कि छैन ?
    ३.अस्ति सम राजतन्त्र को वकालत गरि हिड्ने आज गणतन्त्र को प्रधान मन्त्रि बन्ने सपना बुन्नु कहाँ सम जायेज हो ?
    ४. बाबु र छोरी मा नेपाल को अलिकति पनि माया छ भने किन अहिले सम आफ्नो कुहिएको विचार नेपाल र नेपाली जनता मा लाद्न चाहेको ?
    ५. जब इंडिया जस्तो सशक्त राष्ट्र मा विदेश मन्त्रि ले ५ स्तर होटेल छोड्ने साहश हुन्छ भने सुजाता कुन खेत को मुली ?
    ५. आज सम सुजाता ले नेपाल लाई दिएको कुनै योगदान ?
    ६. म त गिरिजा लाई पनि चुनौती दिन्छु , छ कुनै योगदान नेपाल कालागि ? मध्यावधि चुनाव, माओबादी संघर्ष, र राज परिवार को हत्या बाहेक ?
    ७. म आज सम बुझ्न सकेको छैन किन हो नेपाली काँग्रेस आश्रित भएको गिरिजा र उसको अत्यन्तै भ्रस्टचारी छोरी माथि ? के एउटा पनि ढंग को नेता छैन नेपाली काँग्रेस मा?
    ८. के ई सबै चोर लाई मार्नु पाप होला त ?

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • madan bajracharya

      सुजित जी
      धन्येबाद/ राम्रो प्रस्न तर के कसैले जवाफ दिन आँट गर्ला? कांग्रेसमा कुनै राम्रा नेता नै छैन त् भन्न सक्किन तर उनीहरु गन्हाएका कुहियेकाले थिचेर गुन्द्रु बनाई सके/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • krishan'NZ

    ये राता मकै नेपाल बताई बुक गरेको पनि आफैले नै त होला नि हौ. फेरी सुड्डी लाई भनेर किन छुट दियो होला र होटेल ले ?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Saroj Shrestha

    Our country is poor why she don’t think?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • khyam from qatar

    सुजाता जी कति पनि लाज लागेंन नि हावा नचली पात हल्लिन्छ र ?हुनत यस्ता लाई के को लाज नारकी हो नि त .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • दुइ दुइ ठाउमा हरेको नेता हरु बाट बनेको सरकार बाट के को आशा गर्नु ? तिनीहरु भेयेर हेरौना मलाइ तिमीहरु ले भोट दिएको हो र म तिम्रो लागि केहि गर्नु भन्दैनन्?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Then & now, every person in the Nepali Government is badly fascinated by the money and power. Sujata is also not its exception.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kalpana

    त्यो तालु लड़िजालाई नेपालको हस्पिटलमा उपचार गर्न हुदैन रे ? त्यो डंकिनी कुजता जर्मनीको बोनसको लागि(छोरीको बिहे) तेत्रो खर्च गर्ने सम्पति छ तेस्को बाउ बिरामी हुदा होटेल गाडी सबको पैसा गरिब जनतालाई तिर्न लगाउछे चन्दालनी माकुने हरुवा गोरु सत्ता टिकाउन जसले ज भने पनि तेही मानेकोछ गरिब जनताको पैसा मनलाग्दी बाँडेर दान्बिर बनेको छ गरिब जनता झाडा पखाला लगेर गाउँ नै सखाप हुदा जीवनजल पठाउना naparne ,देशका धमिरालाई बिरामी खर्च ,होटेल खर्च ,गाडी रेन्ट सब दिनु पर्ने?सरकारी सम्पति जथाभाबी गर्या छौ तिमि हरुलाई यमराजले हलाल गर्छा जनतालेत तिमीहरुलाई कहइ गर्न नसक्ने bhaya तिमीहरु श्री ५ भन्दापनि ठुला भयौ अब .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • स्याङ्जाली

    हे रामचन्द्रको रुन्चे स्वर , निधि जीको दारी, सुजाताको सारी को पछी लाग्छन नेपाली कांग्रेसको दारी, सुशील बजाउ मुरली, सुशील बजाउ मुरली !!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jenish

    I can’t believe she said ‘ you can’t compare Singapore with Nepal’. She should be proud of being Nepali and should compare with any country. Look at the state of our country!!! These are the people to blame.
    With that money, state could be helping poor and needy children, give them education for the sake of god… Who booked that room? Find out and sack him/her.
    Think! you Indian puppets

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • P4R££N1T4

    यो कुजताको चर्तिकलालाई के सरो भाउ देको हो ? यसको बारेमा जति लेखे नि त्यस्तै हो | यो नक्कचरिको धेरै बखान नगरौं होला | वाक्क दिक्क लागि सक्यो कुजताको खबरले …………………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • hankimdo

    सुजाता ले गरेको खर्चः उ आफै ले बेहोर्नु पर्छ !!जनता ले उसलाई खर्छा भर्ने ठेक्का लियका छैनन !!!!!!!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • कालु राम

      कुरा यौटै हो , उसको आफ्नै पैसा पनि देशकै ढुकुटी बाट आउने होइन र , येस्ता लाइ सधै का लागि अलबिदा नै उत्तम हो मित्र

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • sita, Canada

    माइ संसार लै पनि सुजाता हरु ले धम्क्याए कि के हो र येसरी स्पस्टिकरण दिएको ज होस् त्यो पाखण्डी आइमाईले धम्कयौन्दैमा तापैन्हारू नेपालीहरुको हित को लागि कम गर्ने मेडिया भएर एस्तो कुनै दम नभएको स्पस्टिकरण पोस्ट नगर्नु पर्ने.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Jillabashi Baburam

    हाट बजार मा सिद्रा बेच्नुपर्ने लाई मन्त्रालय दिए पछि जात्रा त हेर्नै पर्ने हुन्छ!
    अब के के देख्नु ,भोग्नु पर्ने हो: गरिब जनताका रगत पसिनामा होली खेल्ने यी पुतना र रावणहरुको जात्रा!

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • सुजाता हाय हाय

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • deependra

    yesta neta lai ta nepal haina germanay nai basna launu parchha ,biksit mulukma limousine matrai paidaina aaru gadi pani paincha .tyo kina na chadhekkki toyota ko landcruser k kharab chha ki k ho kujata.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • pratap

    थुक्क कुकुर्नी

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • पुष्प

    विदेशमा राम्रा सवारी त उपलब्ध हुन्छन् । तर मरणासन्न बिरामी बाबुकी छोरी बिहे र अन्य उत्सवहरूमा प्रयोग गरिने ‘लिमोजिन’मा सवार हुनु कहाँसम्म उचित हो ?, त्यो पनि राज्कै ढुकुटी सकाएर । होटल बुकिंग जहाँबाट गराए पनि र जतिसुकै छुट पाएपनि बिल पेश गर्ने बेला ३०० प्रतिशत थप हुने होला । अस्ति भर्खर उनले यसै गरे भन्ने हल्ला चल्याथ्यो । अबचाहिँ नहोला, त्यो छुट्टै कुरा ।

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • madan bajracharya

      पुस्पजी
      किन खुम्चिनु भयो? तन्केरै भनि दिनु भए हुने, तेस्ती सुजाताले हवाईजहाजको टिकेट र होटेल बिलमा भ्रस्टाचार गर्ने नै छ भनेर/ होटेल बिल र हवाईजहाजको बिलमा भ्रस्टाचार गर्न बडो सजिलो पो छ/ हवाई जहाजको टिकटमा तिर्ने तिराउने रकम देखायिन्दैन पुरा भदा देखायिन्छ/ तर त्यो देखाईएको रकमनै दावी गर्ने गर्दछ/ अझ त्यो भन्दा चतुर्यायीं गरेर ठग्ने हरुले पहिला नर्मल भाडाको पुरा पैसा तिरेर टिकट किन्छ अनि त्यो टिकट फिर्ता दिएर तेही यात्राको लागि सहुलियेत दरको टिकट लिएर फरक पैसा पैसा गोजीमा राख्छ/ येस्तो काण्ड मैले धेरै समातेको छुन/ सुजाताको टिकट को प्रतिलिपि हेर्न मात्रै पाए त्यो टिकट कुन दामले किनेको हुन् सक्छ भनेर कुनै पनि हवाई जहाजको टिकट सम्बन्धि सामान्य ग्यान मात्रै राख्नेले पनि भन्न सक्छ/ तेस्तै कुरा होटेलको बिलमा पनि हुन्छ/
      तापनि तपाईंले सम्बेदनशील तरिकाले ‘बिरामी बाउ स्याहार्न गएकीले लिमोजिन चढी” भन्नु भएर एका तिर रास्त्रिये सम्पति लुटाएको देखाई दिनु भयो भने अर्को तिर सान्चैनै गिरिजा बिरामी भएको भए छोरी लिमोजिन चढी घुम कहाँ सक्थ्ये र? बिरामी त् नाम मात्रको भएको हुन् सक्ने तिर औला थ्द्यौनेलायिनै औला ठड्याई दिनु भयो/ मान्नु पर्छ तपाईंको शैली लाई/

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • nepathya

      एकदम सहि कुरा गर्नु भयो पुष्प जी ले / बिरामी कुरुवा गएको कि vacation manauna gayeko tyo kujata /

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • के के लिम्बु

    यसरीनै नेताहरुले राष्ट्रको ढुकुटी रित्तिने भयो

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Mohan

    Can anybody share email address of new Princess of the country?

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • JB

    मेरो विचारमा गिर्जा को खर्च सरकार ले तिरे पनि सुजाताको खर्च उसको निजि हो, उसले सबै पैसा सरकार लाई फिर्ता गर्न पर्चा र महअ लेखा ले बेरुजु गरेर फिर्ता गर्न परछ . काँग्रेस नेता हरु सबैलाई धोति लगाई दियो, साथै सबै सरकार र नेपाली जनता हरुलाई पनि.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • ram

    जब सम्म नेता हरुमा आफ्नो पदीय दायित्व बढ्दै गए पछी आफ्नो हरेक कदम को बारेमा टिका टिप्पणी हुन्छा तेसैले आफुले के गर्दा चाही टिका टिप्पणी कम होस् र नैतिक, ब्यहवारिक रुप मा एक भलाद्मी मान्छे को पहिचान होस् भन्ने मा सजग हुदैनन् येस्ता कुरा आइरह्न्नछ्न्न.
    सुजाता जस्तो कुनै नैतिक धरातल नभएको मान्छे बाट येत्रो ठुलो कुरा बुज्ने र पालना हुने आशा गर्नु हाम्रो मुर्खता नै हो… हुन मनि आजको नेपाल मा ” Any Publisity is good publisity” को जमाना छ, के गर्नु.. धिक्कार छ येस्ता नेताहरु लाइ

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Mohan

    यिन को बिरोध गर्‍यो भने त हाम्रा कङ्रेस र ए मा ले का साथी हरुले बाटो ढुकी बस्लान कुट्न लाई ।

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

    • Nik

      I feel pity on you Mr Mahesh on your Mao-ists mentality. Grow up!!

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • samarpan

      मेरो विचारमा कुजताको बिरोध नगर्ने यहाँ कोहि पनि छैन होला / अझ कोंग्रेस्सीहरु एक कदम अगाडी छ जस्तो छ कुजताको बिरोध गर्ने मा /

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

      • madan bajracharya

        समर्पन्जी
        बुई चढाएर बिरोध गर्नु को के अर्थ रह्योर? येता हेरेर बिरोध गर्ने उता फर्केर नमस्कार नगरेको भए उनि जस्ता न त् पार्टीमै हुन्थ्ये न त् उनि उप-प्रधान मन्त्रीमै टिक्न सक्थ्ये/
        नेपाली कांग्रेसमा उहिलेका गणेशमान जस्ता अहिले नभए पनि उसका अनुयायीहरु कहाँ छन् भनेर पनि कसैले भन्न सक्दैन/ साँचैनै बिरोध गरेको हो भने तेस्तिलाई पार्तिबातै निकाल्नु पर्ने हो/
        तर कांग्रेस को बिल्ला लगाउनु पर्दछ, गिरिजाको निकट हुनु पर्दछ अनि गिरिजा जस्तै चुनावमा आफ्नै नेता बिरुद्ध अन्तर्घात गरे पनि, रास्ट्र घाती सम्झौता गरेर आए पनि धमिजालाई अंगालेर बसे पनि ऋषिले जस्तै कसैले पनि रण बिर सेना जस्ता आतंककारीको मतियारि गरेता पनि, चिरंगीवी र गोबिन्दे जसतै भ्रस्ट हुन् भनि अदालतले पुर्जिनै कातेता पनि सबै अपराध माफ/ अनि येस्तो संस्कार भएको पार्टीको सभापतिको छोरीले रास्ट्रको सम्पति लुताताये भनि के पो गरिन्छ र? लुटिने त् नेपाल र नेपलिनैत हुन् येस्ता भ्रस्ट कांग्रेसीहरुले/ फेरी भ्रस्ट कांग्रेसी भने भनेर साथीहरु आई लाग्लानी, खालि तेस्ता भ्रस्ट कांग्रेसीलाई मात्र तिरस्कार गरेको, रास्ट्र्बादी इमान्दार कुनै छन् भने उनीहरुलाई यात अब त् उठ्नु पर्यो, तेसरी कुहियेकाले थिचारेर उनीहरु बस्न पनि कसरि सके होलान/

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

        • samarpan

          त्यति बिरोध भए पनि गरेको छ नि / तर खोइ मोबदिहरुले नराम्रो काम को बिरोध गरेको / जे गरे पनि ठिक भन्ने सोचाई भन्दा बिरोध गरेकै राम्रो/

          मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 0

  • Nik

    Is that all?राम्रो गाडी Limousine होइन|Presidential Suit सस्तो discount भनेपनि नेपाली र नेपाल को स्थितिमा धान्न सकिन्न|त्यस्तो गर्ने पर्ने भए Germany मा बसेको धेरै राम्रो|यसिलाई नै भन्छन अर्का धन फुफु को श्राद्ध|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • पुष्प

      “लुटको धन फुपुको श्राद्ध” निकजी । :)

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

    • RAM KUMAR

      jata base ne timlae k ko tauko dukho ne NIK

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

      • Himalee

        पैसो त हाम्रो ओ नि राम जी

        मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • kesu

    कुजता को कुरो माई संसार मा प्राथमिकता मा लेख्नु भयन, त्यो गनायकी पातकी आइमाई को समाचार हेर्दा नि वाक्क लाग्छ ,
    बि. पी. को नाम बेचेर कांग्रेस मा बसेर पार्टी मात्र होइन देश नै डुबौचे त्यो पातकी ले.
    जय नेपाल.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • strawharis

      ठिक भन्नु भयो केसुजी येस्ता नेताहरुले देस र जनताको हित गर्दैनन् बरु जनताले सके ता नन्गौना पर्ने हो येस्लैता

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • basanta

      म केसुको भनाइ संग सहमत छु| यो पातकी आइमाईको कुरा यस्तो गरिमामयी पत्रिकामा लेखेर आफ्नो स्तर नघटाउनुस पत्रकार बन्धुहरु | यो देश बेचुवी, घर भादुवी, आत्मघाती, कांग्रेस पार्टीको घाटीको हड्डी जस्ती, बिदेशिकी घोडा, खराब आइमाई हो | त्यसको त छाला काडेर नुन चुक लाउनु पर्ने हो | नालायक माकुनेले उल्टै उपप्रधानमन्त्री बनाएर देशको बेईज्यत गरे |

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Kanchha

    उनको कुरा कसले काट्ने र . सबै लै कुर्सि को दार हुन्छा. यो अब यसै सेलाएर जान्छा. तर उनलाई त थाहा भयो कि अब देखि एस्तो चैं मिलाएर गर्नु पर्छा

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

    • रंगिन सपना र तुच्छा बिचार
      भयाकी यी नि नेत्री लै देश को ढुकुटी संग के मतलब जसरी हुन्छा एन्जोय कसरि ………. मात्र हो महँगो रक्सि ,mahago गाडी , यो त यिन को असल गुड हो .

      ल त जति जे लेखे पनि थोरइ हुन्छा . बेल्जियम बाट

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes