माइसंसारका पुराना पाठकहरुलाई याद होला, दुई वर्षअघि दुई वटा ब्लग गरिएको थियो। एउटा थियो काठमाडौँमा पनि म्याकडोनल्ड खुलेकोबारे। अनि अर्को थियो त्यसको केही महिनापछि त्यो म्याकडोनल्डको हालत कस्तो भयो भन्ने बारे। दुई वर्षपछि काठमाडौँमा साँच्चिकै दुई वटा बहुराष्ट्रिय फास्टफूड चेन आयो तर म्याकडोनल्ड हैन, केएफसी र पिज्जा हट। रमाइलो संयोग त के रह्यो भने तथाकथित म्याकडोनल्डको बोर्डलाई पेप्सीले स्पोन्सर गरे जस्तै यी दुवै बहुराष्ट्रिय चेनलाई भित्र्याउने काम पनि पेप्सी नेपाल भित्र्याउने वरुण विभरेजले नै गर्यो।
हेर्नुस्, कस्तो थियो नेपाली म्याकडोनल्ड तलको भिडियोमा-


यो भने आजदेखि दरबारमार्गमा खुलेको केएफसीको नेपाल शाखा। उदघाटन हुनुअघिदेखि नै पत्रपत्रिकामा लगातार समाचार छापिएका कारण उत्सुक युवायुवती ग्राहकको ठूलो भीड आज त्यहाँ जम्मा भएको थियो। पसल बाहिरैदेखि लाइन बसेर खानु परेको थियो।

ग्लोबल चेनहरुबाट अछुतो रहेको नेपाल केएफसी र पिज्जा हटको प्रवेशपछि तोडिएको छ। सस्तो र गुणस्तरीय सेवा उपलब्ध गराउने हो भने उपभोक्तालाई यसबाट फाइदै होला। अब नाङ्ग्लो, रोयल एलिनाज बेकरी क्याफे जस्ता लोकल चेनहरुले पनि सस्तो र गुणस्तरीय सेवा दिन प्रतिस्पर्धामा उत्रनु पर्ने हुन्छ। केएफसी र पिज्जा हटले भाउ पनि यी लोकल चेनहरुको प्रतिस्पर्धामा आउने गरी नै राखेको छ। केएफसीका सबै फोटोः पुरुषोत्तम बराल/रासस

ब्राजिलबाट कुखुराको मासु झिकाउने र केही मिनेट मै अर्डर गरिएको खानेकुरा ग्राहकको टेबलमा पुर्याउने प्रचार गरेर केएफसीले ब्रान्ड इमेज राख्न प्रयास गरेको छ। यसमा ऊ केकति सफल हुन्छ, त्यो भविष्यले नै देखाउनेछ। ११ करोडको लगानीमा स्थापना भएको हुनाले केएफसी र पिज्जा हटको अवस्था माथिको तथाकथित म्याकडोनल्डको यस्तो अवस्थामा चाहिँ आउँदैन होला है। हेर्नुस् त, केही महिनाभित्रै त्यो म्याकडोनल्ड भनाउँदोको हालत के भएको थियो-
हेर्नुस् अर्को भिडियो-

No related posts.









म अमेरिका मा बसेको ५ बर्ष वैसक्यो. तर आइलेसम्मा के फ् शि छिरेको छैन…नेपाली हरुको लाइन देखेर मलाई हास्न मन लग्यो . अमेरिका मा के फ् शि जैले खाली हुन्छ .. २ ण्ड क्लास रेस्तुरांत मा गनिन्छ
मन परे हरियो, नपरे रातो
0
3
शशांकजीको रायलाई समावेश गरेर यस्तो नाम कसो होला?
के जी एस —xxxxx——-
स्वस्थ्य, सफा र स्वदेशी
xxxxxx: रेस्टुरेन्ट, भोजनालय, इटरी(eatery) चमेना घर, फास्ट फूड, किचन,..
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र हरु,
जय नेपाल ! ! !
धन्यवाद छ हजूर हरु को शुभकामना अनी प्रोत्साहन का साथै नाम तथा सुझाब हरुका लागि।
स्वोस्थ खाना, सर सफाइ अनी स्वोदेशी उत्पादन का साथै स्वोदेश मै रोजगार मुख्य उद्देश्य भयकोले ‘जय नेपाल चमेना गृह ‘ नाम रोज्ने मनशाय थियो तर मित्र हरुको सुझाब सिरोपर।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
शूभकामना कृष्णगोपालजी नेपाली उद्योग/व्यवशाय खोल्ने योजनामा!
सफाई र स्वास्थ खानाको ग्यारेन्टी भएमा तपाइको व्यवशाय फस्टाउने नै
छ! मैले माथी उल्लेख गरेको पोखराको मम पसल स्वाद साथै सफाइको लागि प्रख्यात रहेछ| त्यसैले अलिक २/४ रुपैया महँगो भए पनि हामीले खुशी साथ तिरेउं| सफाइको ग्यारेन्टी हुनाले मान्छे भिड भए पनि १५/२० मिनट पर्खी रहेका थिए|
“स्वस्थ्य, सफा र स्वदेशी ” भन्ने कुरा साइन बोर्ड मा लेख्नु होला|
Good Luck!
मन परे हरियो, नपरे रातो
0
0
कृष्ण गोपालजी ! आज धेरै दिनपछि झुल्किनु भयो| लामो लेख्ने बानि चाहिं छुटेको रहेन रहेछ | के एफ सी तिर पाखुरी सुर्क्याउन्दै तपाइले आफ्नै के जी एस खोल्ने घोषणा गर्नु भएको रहेछ| स्वदेशी के जी एस लाइ हामी सबैले टेवा दिन आवश्यक छ| मैले यो नाम कसरि जुराएं भनेर तपाईंहरु दङ्ग पर्नु भयोहोला ! के =कृष्ण, जी =गोपाल र एस= श्रेष्ठ | अग्रिम बधाई
मन परे हरियो, नपरे रातो
0
0
आदरणिय मित्र हरु,
जय नेपाल ! ! !
आधुनिक समयमा संसारका प्राय: जसो खानेकुराहरु Genetic Modified भयी सकेका छन। नेपाल कै बजारमा बिक्री हुने केरा र गोल्भेंडामा बेलुका कीट्नाशक औषधी नछरे बिहान बेच्न नपाउने भयी सकेको छ। श्वासथकालागी हानिकारक बस्तु हरुको उत्पादन तथा बिक्री बितरणमा सरकार ले समयमै सचेत गराउनु जती आबश्यक छ त्यत्ती नै आबश्यकता हामीमा चेतना को हुनु जरूरी छ। हाल सम्म पनि नेपाल मा ढिंडो, गुन्द्रु, रोटी, उसिना चामल को भात लाई हेय को दृष्टि ले हेरिन्छ तर बिदेशी हरु लाई त्यो उत्तम परीकार बन्न जान्छ।
नराम्रो चीजको नक्कल छिट्टो सिक्ने हामी नेपाली हरुको बानी नै परी सकेको यो अवस्थामा KFC र PIZZA HUT ले बजार मा आफु लाई प्रस्तुत गर्नु ब्यापारी हरु को उचित समय मा गरियको उचित ब्यापारीक् निर्णय भन्दा फरक नपर्ला। यसै प्रसंगमा मैले पनि एउटा Fast Food Restaurant को Chain Business खोल्ने बिचारले बजार सर्वेक्षेण गर्दा काठमाडौंमा कम्ती मा २० वोटा जती रेस्टुराँ खोल्नु पर्ने आवश्यकता देखेको हुंदा निकट भबिश्य मा नै खोल्ने तय्यारी मा छु। तर मेरो उत्पादन भनेको नेपाल कै माटो मा हुने चिज बिज हरु बाट हुने र जुली जस्ता होन्हार छात्र छात्रा लाई रोजगारी दियी भरिया देखी कुल्ली सम्म, रिक्सा वाला देखी गाडा वाला सम्म अनी गांउ गांउ बाट शिक्षा र रोजगारी को खोजी मा काठमाडौं पसेका कम आय भयका जस्को पानी, बिजुली र ग्यास को पैसा बचत हुन सकोस, हरु लाई सेवा प्रदान गर्ने उद्देश्य राखी न्युनतम मुल्य मा पेट भरी खाना दिन सकिने फास्ट फुड रेस्टुराँ हरु को `आवश्यकता मह्शूस गरी यथाशिघ्र बजार मा प्रस्तुत हुंदै छु।
आज को यो समय भनेको समय को बचत गरी सदुपयोग गर्नु पर्ने भयको ले गुणस्तर योग्य खाध्य सामाग्री बिक्री बितरण गरी देश मा रोजगारी श्रीजना गर्ने Co हरु लाई प्रोत्साहित गरी बिदेशी लगानी भित्र्याउनु जरूरी देखियको यथार्थ पनि हामीले बिर्सिनु हुन्न तर तेसो भन्दै मा देश र जनता को श्वासथ र बातावरण लाई असर पार्ने खाल का ब्यापारीक् सस्था हरु लाई कडि कडाउ का साथ निती नियम मा बस्नु पर्ने कानून लगाउनु भने बिर्सिनु हुन्न। उदाहरण का लागि Mc Donald को जस्तो मिठो Fries अरु कुनै पनि रेस्टुराँ ले दिन सक्दैन , किन भने बोसो को तेल मा Fry गरेको भयर तेत्ती मिठो हुने रहेछ , तर आज भोली त्यो प्रथा हटी सकेको छ किन भने एक जना शाकाहारी ब्यक्तिले लिखित उजूरी दियर प्रमाणित गरेको भएर हाल १००% तेल मा नै Fries बनाउने गरेको पाईन्छ, त्यसैले नेपाल मा पनि हामी जनता हरुमा एस्तो खाले चेतना फैलाउन सके इच्छा नहुने ले नखाने मात्र होइन कि कसैले पनि सर्बसाधारण हरुको श्वासथ मा हानी नोक्सानी पुर्याउन सक्ने थियनन।
धन्यवाद
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातो
1
0
सारै राम्रो खबर सुन्न पाइयो नेपालमा के एफ सी आयो भन्दा. बधाई छ हाम्रो नेपाल बिकाशको बाटोमा हिडेको देख्दा. बिकाश गर्न ठुलो परिवर्तन गर्न जरुरी छैन सुरुवात स्यानो बाट हुनु पर्छ थोपा थोपा मीलेर समुन्द्र बन्छ. प्राय म विदेश जाँदा विदेशी साथीहरु नेपालमा भोको रहेको गुनासो गर्थे तर अब ठिक छ तिनी हरु लाई जवाब दिन सक्ने भइयो
मन परे हरियो, नपरे रातो
0
0
स्वोदेषी कच्चा पदार्थ प्रयोग गरेको भय प्रसंसा योग्य हुन्थ्यो . तर सबै बिदेसी मात्र ? नेपाली को पैसा मात्र जाने !!!!!!!!!!!!!!!!!
मन परे हरियो, नपरे रातो
1
0
एक पल्ट नेपालीले चैं चाख्नु पर्यो जति पैसा परे पनि ,जति बिरामी परे पनि ,तेस पछी बिदेसी पर्यटकहरु लाइ नै प्राथमिकता दिनु पर्छ क्या ,किनभने उनिहरुले दालभाट खान जान्दैनन् ,बरु राम्रो कुरा अब हाम्रो देशमा पर्यटक चैं पक्कै बढ्ने भ्हो ,देश बिकाशको लागि केहि न केहि नया कुरा भ्हित्रिनै पर्छ!
मन परे हरियो, नपरे रातो
1
0
KFC is not good for Health, MOMO is far better than KFC, it will floop very soon
मन परे हरियो, नपरे रातो
1
0
ल ल “काठमाडौँ फ्रैद चिक्केंन ” मा पनि चाखनु पर्ला
मन परे हरियो, नपरे रातो
0
0
अजब देशको गजब चाला, कति यूरोपियन देशमा KFC (Kuntucky fried Chicken) छैन नि — थाहा छ?
मन परे हरियो, नपरे रातो
1
0
In retrospect trying to moderate is a stupid idea. Multi-million business of techcrunch might be a good example for you!
मन परे हरियो, नपरे रातो
0
0
yo KFC resturent bane ko Ghatiya haru ko lagi ho hamro lagi hoinna….Is there MENU ??????
मन परे हरियो, नपरे रातो
0
0
गाई को मासु न भएकोले “मैक डोनाल्ड” भन्दा “के. एफ. सी.” नेपालमा !
गरिब दुर्गम र गाउँका नेपाली भोक भोकै मर – धनि काठमन्दुबासी ले मौज गर !!
“काशी कश्मीर अजब नेपाल”
सुरज श्रेष्ठ
मन परे हरियो, नपरे रातो
0
0
अब मुटुको डाक्टर को काम बढ्ने भयो यो खानु भन्दा अगाडी यो बनाउने बोशो अर्थात् तेल कति को हानिकारक छ थाहा पाउनु बेस हुन्छ
वस्ताब मा विदेश मा हिजोआज अत्यन्त हानिकारक खाना को रुप मा लीइंन्च
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
ओह दीपक भैया !!अमेरिकन को पाखुरा देखेर तिमीलाई जलन भयो एक हान्यो भने तिम्रो खुट्टा पो त भाचिदिन्चन …होस् गर है…खराब हुन्छन नि अमेरिकन हरु त.,.ज्यान जोगाऊ ल
मन परे हरियो, नपरे रातो
0
0
खाऊ मर्ने गरेर खाऊ….तिमीहरु को आइएको छ दिन….विचार गर पेट लाग्ला हैई…
मन परे हरियो, नपरे रातो
0
0
वाओ के एफ सी अब नेपाल मा पनि मजा भयो नि त…..ल बधाई छ पिज्जाहट लाइ पनि …
मनोज काफ्ले
कुवैत
मन परे हरियो, नपरे रातो
0
0
We hav such nice food, why dont we serve it with dignity and pride? all these fast foods are bull shit, look at these big americans they looks 50 in the age of 20.
मन परे हरियो, नपरे रातो
0
0
यो कुरा त खाने मान्छे लाई थाहा हुन्छ माक्क डोनाल र के एफ सी कत्ति फरक छ भन्ने कुरा मेरो अनुभब धेरै देश घुमियो माक्क डोनल र के एफ सी धेरै फरक देखेको छु तेसैले नेपाल मा माक्क डोनल को जस्तो नतिजा नदिउ होला के एफ सी ले उच्चा ठाउ लिन सफल होला
मन परे हरियो, नपरे रातो
0
0
प्रेम अर्यालजी !
तपाइँले घुसखोर, कमिसनखोर नेपाली कर्मचारीहरुको अति घटिया र नीच व्यवहारको जानकारी गराउनुभयो । यत्रा यत्रा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अख्तियार दुरुपयोग, माओवादी लडाकु, वाइसीएल, युथफोस आदि हुँदा हुँदै तपाइँले पत्रकारको मात्र आश गनुभएको देखेर अझ भावुक बनाएको छ, मलाइ । को कति विदेशी दलाल, नातावादी, भ्रष्ट, घुसखोर, कमिसनखोर छ भन्ने कुरा राष्ट्रपति, प्रधानमन्त्री वा देशका सर्वोच्च शासनाधिकारीबाट जाँच्न सुरु गर्दा निश्चित रुपमा दु:खलाग्दो नतिजा प्राप्त हुनेछ । तत्कालै अरु त के गर्न सकिएला र ? आशावादी भएर यसरी नै आ–आफ्नो स्थानबाट चिन्तनमन्थन गर्दै जाउँ । केही त होला पक्कै ।
मन परे हरियो, नपरे रातो
0
0
लण्डन मा भटमास चुउरा ढिडो को पसल खोल्न नेपाली हरु लि माघ
गर्नु भय को छ नेपाली लेये नेपाल मा kfc r pizzza o my god
मन परे हरियो, नपरे रातो
0
0
ह ह ह यो विडियो हेरर त बर्बाद नै बनायो नि .लौन कुन ठाउमा हो बन्द गर अनि त्यो सायन बोअर्द लाई मेट भन्न पर्यो है ,,,अलि देशको नै बेज्यत हुने कुरा हो यो त ,,,,,
थापा राज बर्सिन्घा
क्यानाडा मक्दोनाल्ड इन्क
मन परे हरियो, नपरे रातो
0
0
कस्तो बदनाम …मक्दोनाल्ड को ,हाम्रो द्रिंक सप्लायर वोर्ल्ड भरि नै कोक हो पप्सी होइन ,यस्तो बदनाम भयो है मक्दोनाक्ल्ड्स को,
मक्दोनाल्ड त नेपाल मा चलाउन अलि गार्हो नै छ .कि भैसी को बर्गेर बेच्नु पर्यो ,,
थापा राज ,मक्दोनाल्ड क्यानाडा इन्क .
मन परे हरियो, नपरे रातो
0
0
There is nothing good about it. This is a bad news for Nepali Economy, for local business, for people’s health. If the meat is going to be imported from Brazil what’s the point? KFC and PIZZA HUT’s grease dripping food will make people sick. Good luck having them keep the quality up. Nepal does not have any strict regulations regarding public health. These business will do anything to run competitor out of business and lower their cost.
मन परे हरियो, नपरे रातो
0
0
It’s better for people those who are busy with their job तर अर्क्रो aspect इट मकेस manish अल्छी टू मुख्य कारण सजिलो but होप बेस्ट सर्बिस will फोर Nepalese people
मन परे हरियो, नपरे रातो
0
0
जे होस् नेपाली ब्यबसायीहरुले पनि यिनीहरुको marketing system, quality controll बाट धेरै कुरो सिक्नु सक्छन र सिक्नु पनि पर्छ / येही छ मेरो शुभकामना?
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
नेपाली रेसतुरांतहरुले नसिकी नहुने कुरो चाही तिनीहरुको सर-सफाइको standard हो है /
मन परे हरियो, नपरे रातो
0
0
राम्रै भयो
JUNK नै भए पनि कम से कम बिदेशी पाहुनाहरुलाई उनीहरुकै स्वाद पनि नेपालमा उपलब्द्द भयो अनि नेपालीहरुले पनि नया स्वाद पाउने भए /
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा पनि केएफसी, म्याकडोनल्ड र पिज्जा हटको सुरुवात … धेरै खुसि को खबर !
मन परे हरियो, नपरे रातो
0
0
हुम्म्म्मम्म्म्मम्म्म. के एफ सी एकदम टेस्टी हुन्छ…
मन परे हरियो, नपरे रातो
0
0
कति पैसा पर्दो रहेछ??नेपाल मा
मन परे हरियो, नपरे रातो
0
0
नौ महिना पछि यो KFC ले मेरो दर्शन पाउने निश्चित प्राय : छ | Madison Blvd (HWY 20 ) को KFC र यसको भिन्नताको बारेमा पछि लेखौंला |
मन परे हरियो, नपरे रातो
0
0
अरु त ठीकै थियो कुखुरा र अन्य कच्चा पदार्थ चाहि भारत र ब्राजील बात झिकाउने भन्ने सुनेको थिए यो त ठीक लागेन नेपाली नै प्रयोग गरे राम्रो हुने थियो.
मन परे हरियो, नपरे रातो
0
0
के राम्रो भन्नु यी मल्टी नयास्नल कम्पनि हरु मा प्रयोग हुने खाध बस्तु हरु अप्राकृतिक रुप मा उत्पादन गरिएको हुन्छ जसले मानिस को स्वास्थ्य मा धिर्घा प्रकृतिका रोग हरु को विकास गरि दिन्छ जसले मानिसमा प्रजनन, आप्रकृतिक बृदी जस्ता कयौं समस्या धिर्घा काल सम्म रही रहन्छ र मानिस को जिबन मा ठुलो असर पर्ने कुरा प्रमाणित भै सकेको छइ तेसैले येस्मा खुसिले उफ्रनु को कुनै तुक छैनइ बरु आफ्नै घर बारी मा उपलब्ध खाधान्न को प्रयोग नै अति उत्तम हुन्छइ
मनोज गुरुङ
हाल अब्रोड बाट
मन परे हरियो, नपरे रातो
0
0
धोतिहरुले आफ्नो देशको वडापाउलाई जम्बो बर्गर भनेर बिदेशमा समेत स्थान बनाइ सके तर हाम्रो देशमा के अफसी खुल्दा रातभर लाइनमा सुन्दा पनि सरम आफ्नै देशको खाना धेरै स्वस्था बर्दक छ भन्ने कुराको कहिले होस् पस्ने, हामि सधै धोतिहरुलाई गालि गर्चोउ तर आफ्नो पहिचानको लागि बिदेशमा नेपाली भन्न सर्माउचौ किन यो सडेको खानाको येत्रो पर्चार,
पर्संगा भन्दा बाहिर अर्को जानकारी गराउछु, धोतिहरु त नेपाली पासपोर्ट बनाएर विदेश जान्थे जान्थे अब बंगलादेशी हरु पनि नेपाली पासपोर्ट बनाएर विदेश जान थाले, यहा साउदी अरबमा तिनीहरुको पहिचान नक्कली नेपाली भएको छ, आज भन्दा २ वर्ष पहिला आफ्नै आखा ले देखेको बंगाली या धोतीलाई जसलाई न नेपाली आउछ न अरु कुनै कुरा सिबाये नागरिकता र पासपोर्ट बनाएको जिल्ला, कपिलबस्तु, बारा, पर्सा, मोरंग र झापा जस्ता जिल्ला बाट एस्तो देखिएको छ, रियाद स्थित नेपाली कुटनितिग नियोगमा मुख्य सचिब खड्का दाहाललाई समेत भन्दा प्रमाण ल्यानु भंचन अब म न पत्रकार न पुलिस न जासुस देश प्रेमको नाताले म यो भन्दा अरु के गर्न सक्छु यो काम सरकारको हो कि मेरो, प्रमाण त त्यो धोति या बंगालीले त्यत्रो नागरिकता र पासपोर्ट बनाउले सक्नेले यति सजिलै सबुत बाहिर ल्याउन देला, सुरक्षाको कारणले मद्य पूर्वमा बंगलादेशको लागि नया विसा बन्द छ र उनीहरुलाई आउन को लागि पनि २० देखि २५ हजार रियल तिर्नु पर्चा बंगलादेशबाट तर नेपालमा ५० हजार रुपिया फालेपछि नागरिकता र पासपोर्ट हातमा साउदी आउन को लागि ८० हजार हेर्नुस्ता हाम्रा देशका कर्मचारी ५० हजारमा देशको नामै बेच्ने सक्ने, अब पत्रकार हरु पनि नेता भन्दा कर्मचारीहरुको पनि चियो garneki
मन परे हरियो, नपरे रातो
0
0
प्रेम अर्याल सर हजुरको कुरा मा सहमत छु ,तर इंडिया मा पहिलो पटक म्च्दोनाल्ड को साखा खुल्दा ३ किलो मिटर को लईन थियो भन्दा पत्याउनु हुन्छ ,यौटै ब्रान्च ले आजकल पनि ४ लाख भन्दा बढी व्यापार गर्छ ,५१ साखा त सौथ मा मात्रै छ ,
यहाँ कुरा बिस्व बजारको बारे मा भैरहेको छ ,खान राम्रो नराम्रो भन्ने कुरा त अलि परको होइन र
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा अर्गानिक खेति (दीगो कृषि पनि भनिन्छ) हाम्रा पुस्ताले गरेका थिए । अहिले आधुनिक खेतिको नाममा विभिन्न रसायनिक मल हालेको खाद्य खाएर नेपाली बाहादुर भएका छन् । युरोप र अमेरिकामा भने अहिले आधुनिक खेति भनेको अर्गानिक खेतिलाई बुझ्ने गर्छन् । तेसैले युरोप र अमेरिका तिरबाट बिस्थापित भएका प्रबिधि नेपालमा भित्रिए जस्तै तेतातिर फास्टफुड कल्चर छोड्ने बेलामा नेपालमा भित्रिदैछ क्यारे । लौ मोज गरौं है नेपाली हामी ।
मन परे हरियो, नपरे रातो
0
0
पश्चिममा नुन चामल छैन । काठमाण्डौमा के एफ सी को शाखा खुल्यो । यो दुइ वटा समाचार कान्तिपुरको एउटै पेजमा देख्दा मलाइ फेरी पनि लाग्यो नेपाल साच्चै दुइवटा छ ।
मन परे हरियो, नपरे रातो
0
0
i don’t understand why Brazilian chicken, ….Thai foods and so on….is there any drawbacks and problem with Nepali domestic products…..esp chicken.
मन परे हरियो, नपरे रातो
0
0
आज नागरिक अनलाइन्मा खबर आएको छ चितवनका कुखुरा अरु जिल्ला जान गारो भयो रे काठमाडौँमा brajil bata khukhura lyayar k jatra garna khoje ka hun tani yar
मन परे हरियो, नपरे रातो
0
0
संसारको गरिब नेपाली भन्छ तर म्याक्डोनल र केएफसी खान्छ सिंगापुर जान्छ एकदिनमा नेपाली तिन लाख खर्च गर्छ अनि……. एत्राको गरिब नेपाली ??
मन परे हरियो, नपरे रातो
0
0
कति पर्छ होला मूल्य पछी त हेर्न बाकी नै छ हेर्दै जाउ येश को बजार
मन परे हरियो, नपरे रातो
0
0
यो संसार साच्चै स्यानो भयो ! संसारमा भएको कुनै पनि क्षेत्रको परिवर्तनशिल प्रगतिले ढिलो चाडो, हाम्रो देश नेपाल लै नछुने त कुरै भएन ! यसलाई समयको माग नै भन्नु पर्छ ! युग सुहाउदो बग्दै जानु पर्यो ! बिदेशमा लाको फास्ट फूद्को बानीले नेपाल फर्किदा पनि नछोद्नी भो,कि कसो साथी हो ? शुद्द,सफा,स्वादिस्ट फ्रेश तथा सर्भ सुलभ मूल्य भएमा अवश्य पनि सफलताले शिखर चुम्न सक्ने छन् संचालक महोदयहरुले अन्यथा म्याक डोनाल्ड जस्तै…
मन परे हरियो, नपरे रातो
0
0
फ्रेश: कुखुरा कति मैना पहिले काटेर फ्रोजन गरेर ल्याएको हुन्छ, तेसैबाट बरफ पगाली पकाउने त होनी कहाँको फ्रेश हुनु नि!
शुद्ध: भन्या के थाहा भएन
सफा: सफा चाहिं गर्छन बिदेशी चेन हरु
स्वादिस्ट: फ्राई खानामा बढी फ्याट (बोसो) हुने हुनाले मुखलाई त चोपिलो त हुन्छ तर तल भुडी चाहिँ भिर मौरीको गोलो झैँ झुन्डेला नि त! अनि ब्लडप्रेसर र कोलेस्ट्रोल को दबाई किन्न भागाभाग!
अलिकति बुद्धि हुने र पैसा हुनेले त बिदेशमा सकभर यी सस्ता फास्ट फूडका खाना खादैनन भन्ने यहाँलाइ थाहा हुनु पर्ने हो!
मन परे हरियो, नपरे रातो
0
0
भनेपछि जिब्रोलाई रिझाउन कहिलेकाहिँ खाँदामात्र राम्रो हो ।
मन परे हरियो, नपरे रातो
0
0
हो पुष्पजी,
कहिले काही चाख्न जानु त ठिकै हो, तर जब हामी उत्तिकै रुपियामा
राम्रो नेपाली उधोगमा आधारित खाना पाउछौ तब देशभक्त भएर नेपालको
उत्पादन खानु पर्छ भन्ने मनमा राख्नु पर्यो!
२/४ वर्ष पहिले म पोखरा गएको थिए: त्यहाको मम स्वादिलो र सफा उस्तै थियो!
मासु न खाने लाइ भेजी मम पनि थियो| ४/५ जनाले रोजगार पाएका थिए| सबै स्थानीय कुखुरा, खसी, गोलभेडा, धनिया, तरकारी मा आधारित! बाफले पकाएको स्वास्थको लागि पनि राम्रो! यो त एउटा उदाहरण मात्रै हो स्वदेशी उपभोग्य बस्तुको!
मन परे हरियो, नपरे रातो
0
0
अमेरिकामा जंक फूडमा गनिएर स्वास्थ्य प्रति सचेत हुनेहरु KFC जान छोडी सके | त्यसो भनेर KFC बन्द नै भयो भन्ने होइन | नेपालमा पनि KFC जानेहरु कतिले चाख्न मात्र भए पनि गएका होलान जुन स्वभाविक पनि हो | तर यसको चस्का र बानी चाहिं नपरोस |
खुल्ला बजारको प्रभावबाट नेपालपनि अछुतो त कहाँ रहन सक्छ र?
मन परे हरियो, नपरे रातो
0
0
yo line kehi din ko lagi matra ho…momo khayera palkeko jibro lai KFC kehi din mai aghauncha…tyo chahi pakka ho…
मन परे हरियो, नपरे रातो
0
0
स्वाइन फ्लुका कारण सरकारले ब्राजिलबाट कुखुराको मासु ल्याउन देला वा दिनु उचित हो ? त्यसमाथि देशभित्रैसमेत बाहिरका कुखुरा ल्याउन रोक लगाउनेले केएफसीको मुद्दामा के गर्लान् !
मन परे हरियो, नपरे रातो
0
0
swine flue le khukhura ko masu lahuna k pharakpardacha ra, desh bhitaraibata chicken rok lgaye ko ta bird flue bhaye ko belama pa ho ta, ramrosanga chek jach garera lahuda khi pharak pardaina.
मन परे हरियो, नपरे रातो
0
0
युरोप र केही एसियाका देश हङ्कङ् मा पनि म्याकडोनल्ड र के एफ सि लाइ स्कुल नजिक खोल्न प्रतिबन्ध लगाइएको छ ।किनकी यि खानाहरु जङ्क खानामा राखिएका छन्,जसले स्वास्थ्य लाइ हानी गर्छ ।त्यसैले खुल्यो भनेर रमाउनु कति ठीक हो कति बेठीक आँफै छुट्टाउनुस है ।
मन परे हरियो, नपरे रातो
0
0
अमेरिकामा फास्ट फुडले गर्दा स्कुल कलेजका केटा केटीहरु मोटायर विभिन्न रोगको शिकार भयो भनेर fast food ख्वाउने बन्द गरि अर्गानिक खान दिन थालेको छ / साथै स्कुलमा भेन्दिंग मेशिन राख्न नपाउने र कुनै स्टेटमा त स्कुलको १ माइल नजिक भेन्दिंग मेशिन राख्न नपाउने नियम लागु गरेको छ / साथै डाक्टरहरुले फास्ट फुड नखानु रोगब्यदी बाट बच्ने हो भने अर्गानिक खान खानु भनि टेलिभिजन र पत्र पत्रिका मार्फत आह्वान गरि रहेका छन् / KFC, Pizza Hut, McDonald को fast food खान पायो भनेर दंग पर्ने साथिहरुले यसको असर नेपालमा पनि एक दुइ बर्षमा देखा पर्ने छ / अब ब्यापारीले अस्पताल र नर्सिंग होम भटाभट खोले हुन्छ /
मन परे हरियो, नपरे रातो
0
0
आदरणीय बन्धुहरु,
येस्ता फास्ट फूड कम्पनीहरुबाट बिक्रि गरिने खाध्यपदार्थहरुमा उत्पादन गर्ने क्रममानै हर्मोनको प्रयोग गरिएको हुन्छ जसको परिणाम मानब स्वस्थ्यकोलागी नकारात्मक हुन जान्छ !
अर्थ नीति चाहिं बजारमुखी मात्र हो, समाजमुखी चाहिं होइन! धेरै लेख्दा पढ्न गाह्रो हुने भयकोले, अहिलेलाई जदौ !!!
मन परे हरियो, नपरे रातो
0
0
यो समाचार पढेर आफै जान KFC ka upabhokta haru . yo kati ko ramro cha bhanne kura? nepali lai khali copy garera thulo dekhinu parne ani kanha huncha? kuhiear fyake ko chiken hahhahahahahah
मन परे हरियो, नपरे रातो
0
0
I agree with you bro, it;s my personal expereince in doha that the KFC is really kuhieko chicken making customer fools ….
KK
Doha, Qatar
मन परे हरियो, नपरे रातो
0
0
KFC gave Monika Samaan brain damage, court told
by Larissa Cummings
The Daily Telegraph
August 03, 2009 01:51pm
Text size
+ – Print Email Share Add to MySpace Add to Digg Add to del.icio.us Add to Fark Post to Facebook Add to Kwoff What are these? Poisoned … Monika Samaan before the alleged incident. Pic: File
Girl ‘became brain damaged’ after eating KFC
Family suing for $10 million
Salmonella in chicken, court told
THE unsanitary practices of staff at a Kentucky Fried Chicken shop could have led to a young girl becoming crippled and brain damaged after she ate a Chicken Twister, a court has heard.
Monika Samaan was seven years old when she collapsed and was rushed to hospital with salmonella poisoning after eating the Twister – bought from a KFC’s Villawood store, in Sydney’s west – in October 2005.
She is suing the fast-food chain for more than $10 million in the Supreme Court after the illness developed into acquired spastic quadriplegia and acquired profound intellectual disability and liver dysfunction.
In his opening address to the court, Tony Bartley SC said there was little doubt Monika’s illness was caused by salmonella on the chicken she ate.
“You will hear unsettling and disturbing practices in the kitchen, including the kitchen KFC operated at its Villawood store,” Mr Bartley said.
Related Coverage
Poison-accused KFC ‘purged records’
Herald Sun, 26 Oct 2009
KFC sales records deny twister bought
Daily Telegraph, 11 Aug 2009
Dad ‘saw girl dying after KFC poisoning’
NEWS.com.au, 4 Aug 2009
I thought KFC would kill my daughter
Daily Telegraph, 4 Aug 2009
KFC sued for ‘poison chicken’
The Australian, 4 Aug 2009
To keep up with orders and deliver them with speed to customers, he said KFC’s “young, enthusiastic” staff would frequently help each other out.
But by manning different work stations, the staff could easily have transferred bacteria from raw chicken to the cooked product, he added.
“If the store was particularly busy, if chicken was dropped on the floor near the burger station, it would on some occasions simply be put back,” Mr Bartley said.
He also said a 16-year-old working at the shop would give evidence that part of his job was to remove “feathers, blood and foreign objects from
मन परे हरियो, नपरे रातो
0
0
हैन अरु त ठिकै छ.. त्यो कुखरा चै किन ब्राजिल बाट लेर आउन पर्ने रहेछ.. लोकल production लाई किन हेला ?? यो चै अलि ठिक भएन नि वरुण विभरेज का संचालक जियु ..
मन परे हरियो, नपरे रातो
0
0
1. Don’t surprise with beginnings that may fluctuate
2. First, identity your target market and create further need
3. Your Market has high spending propensity so create specific reason of your brand positioning.
4. Market is neither a place nor a rumor. It’s the people who have willingness, ability and need to buy you. Stay with people. People want to talk talk and talk. Listen to them. Make your business.
All the best
मन परे हरियो, नपरे रातो
0
0
National Breaking News
search News
News
Dad ‘saw girl dying after KFC poisoning’
AAP
August 04, 2009 06:39pm
father to pray as doctors told him his young daughter would die in six hours, after she fell ill two
मन परे हरियो, नपरे रातो
0
0
के यफ सी को सट्टा यन यफ सी खोलेको भय राम्रो हुन्थ्यो नेपाल को पैसा नेपाल माँ नै बसने थोरै लगनी भय पुग्ने ,के यफ सी को खाना बेचने .नेपाली लायीथाहा छ के यफ सी भनेको
मन परे हरियो, नपरे रातो
0
0
Poisoning-accused KFC ‘purged records’
AAP
October 26, 2009 03:19pm
Text size
+ – Print Email Share Add to MySpace Add to Digg Add to del.icio.us Add to Fark Post to Facebook Add to Kwoff What are these? SALES records and CCTV footage of purchases made at a Sydney fast food outlet the day a customer claimed she developed salmonella poisoning have been purged, a court has been told.
Monika Samaan, now 11, is suing KFC – through her father Amanwial Samaan – claiming she developed salmonella poisoning from a Twister he bought her at a KFC restaurant at Villawood on October 24, 2005.
KFC denies being responsible for her illness, maintaining there is no sales data to prove a Twister was purchased by Mr Samaan at the time he claims it was.
In the New South Wales Supreme Court today, Mr Samaan’s barrister, Anthony Bartley SC, told the court he believed a “substantial volume of documents” kept by KFC had been purged.
“The purge means we will never have the documents that might allow us to refute there was not a single Twister sold after 3pm on October 24 (2005),” he said.
“If we had those we would be able to match the amount of chicken cooked with the amount of chicken sold.”
The court heard the sales records and CCTV footage of the sale were destroyed at the commencement of proceedings.
Related Coverage
KFC sales records deny twister bought
Daily Telegraph, 11 Aug 2009
Dad ‘saw girl dying after KFC poisoning’
NEWS.com.au, 4 Aug 2009
KFC sued for ‘poison chicken’
The Australian, 4 Aug 2009
KFC almost killed our little girl
Courier Mail, 4 Aug 2009
‘KFC gave girl brain damage’
Perth Now, 3 Aug 2009 “We weren’t able to find it in May ’09,” Mr Bartley said.
Mr Bartley is seeking to have KFC’s computer records analysed, which he estimates will take three months and cost $100,000.
“We have to deal with these documents that should have been produced, at the latest, in May,” he said.
Mr Bartley requested the case’s hearing date of November 30 be rescheduled, to allow more time for the purged documents to be accessed and examined.
Justice Stephen Rothman asked for the request to be put in writing, so he can decide whether or not to adjourn the hearing date.
Lawyers for KFC applied to the court to amend its defence to deny that a Twister was bought by Mr Samaan.
“KFC emphatically rejects the suggestion of counsel for the plaintiff that any documents relevant to KFC’s sales data have deliberately not been made available by KFC,” KFC general manager Angus Armstrong said today.
“These are totally unsubstantiated suggestions and appear to be an attempt to distract attention from the real issue, which, in light of the sales records, is proving Mr Samaan actually purchased the Twister from the store in the first place
मन परे हरियो, नपरे रातो
0
0
Its good to have international chain food in Nepal. But don’t be so happy cause KFC is one of the junk food. Its unhealthy and does not have any fun and logic behind it to be in Nepal. But for those Modern Nepalese its just a show piece and just to show that they have access to modern and international chain food nothing more than that. Ke bhako ho Npela ma gau ma kati manchhe khana napayera mori ra ko chha. Kathmandu ma chai dhan ko rawaf tehi pani tai na tui ko kura ma??
I don’t think I will ever go to KFC. Not even nanglo and other show piece restaurents. I like local bhatti ko chhwela baji kachila and local tharra aaja gundruko jhol ta kati mitho.
Mero Nepal ramro ani mero khana mitho.
मन परे हरियो, नपरे रातो
0
0
के तपाई हरुले नेपाली गरीव छन भन्नु भएको ? मलाई लाग्दछ गरीब नेपाली हरु मात्र बिदेश मा काम गर्न जाने गर्दछन, यदि तेसो न हुदो हो त नेपाल मा नेपाल को जग्गा को महंगी? काठमाडौँ मा त २ करोड भन्दा कम मा बस्न लायक ३-४ आना को घर पाइदैन तर उपत्यका भन्दा बाहिर हेर्नु भयो भने पनि दांग जस्तो ठाउँ मा पनि १० लाख कट्ठा रे? चितवन को त कुरै छाडौ. तेसैले अब विदेश मा १० वर्ष काम गरेर नेपाल मा घरेड़ी किनौ भन्ने कल्पना पनि नगरे हुन्छ . अब तपाई नै भन्नुस नेपाल मा केएफसी न चले कहाँ चल्छ त?
मन परे हरियो, नपरे रातो
0
0
नेपाली हरु कति excited भाका हुन्…केफसी मा खान को लागि राति देखि नै लाईन बसेछन , येसो हेर्दा त वोते हाल्ने बसेको जस्तो देखिन्थियो..१,२ दिन को लागि मात्र आको होइन नि..भोलि भोलि पनि पाइन्छ भन्ने विश्वास कसैलाइ भएन कि क्या हो??
मन परे हरियो, नपरे रातो
0
0
अस्ति भर्खर एक साथीको बर्थडे मा सबै ब्यस्त थिएउ अनि के. एफ. सी. नै मगाएर खाएका थिएउ त्यहिँ याद आयो/
मन परे हरियो, नपरे रातो
0
0
कही न भयको जात्रा नेपालमा
मन परे हरियो, नपरे रातो
0
0
यो त सारै राम्रो कुरा होनी कामसेकम नेपाली ले पनि नेपाल मा बसेर नया कुरा chakkna paye ni hoina yo ta nikai ramro ho
मन परे हरियो, नपरे रातो
0
0
नेपाली को यस्तै काइते बानी ले चाँहि मेरो सँधै पारो तताउँछ ! केएफसी खुल्यो रे, खान लाई लाइन, वाहियात !
मन परे हरियो, नपरे रातो
0
0
McDonald ra KFC aako kura ta rarmo ho..atleast job ra living standard ta increase huncha..tara daar cha ki kahile security ra unstable political situation dekhayera yo MNC feri banda nahos…
मन परे हरियो, नपरे रातो
0
0
केफसी तेती मिठो छ जस्तो त लाग्दैन मलाई. म्कदोनाल्ड भएको भए राम्रो… कति कुखुरा मात्रै खानु….
मन परे हरियो, नपरे रातो
0
0
ल हामी नेपालीहरु को पनि स्वाद फेरीने भयो !! बधाइ छ !!
मन परे हरियो, नपरे रातो
0
0
हाम्रो नेपाले को बेकरी कायफे,बजे को सेकुवा,नाग्लो ,एन्दिस पनि विदेश मा खुले हुन्थ्यो
मन परे हरियो, नपरे रातो
0
0
ठिक भन्नुभयो. यहा का झुर झुर फास्ट फूड चेन नेपाल मा पुग्दा के के न पाइयो भनेर दङ्ग पर्छन बा. अझ अमेरिकी स्तर को भए अझ राम्रो रे. तिनीहरु मा भएको Fat र calorie हरु राम्रो संग जांच हुनुपर्छ गुणस्तर बिभाग द्वारा. ब्राजिल बाट कुखुरा किन ल्याउनु पर्यो? १०० दिन भन्दा बासि कुखुरा खाने भए नेपालीहरुले. त्यसको लागि त्यत्रो भीड?
मन परे हरियो, नपरे रातो
1
0
शुरुमा ब्राजिलको, त्यसपछि इंडियाको, त्यसपछि खासाको, अन्तमा नेपालकै | त्यसैले शुरुमा यो ब्राजिलको नाम चाँही पब्लिसिटीको लागि मात्रै होला नि |
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा उन्नति भाको हेर्न पाउदा सारै खुसि लाग्छा/ पत्रकार जिउ क फ सी को मूल्य सुची र पिज्जा ह्त्को फोटो पनि हेर्न पाए सुनमा सुगन्ध हुन्थ्यो हौ. कृपया कस्ट गरिदिनु हुन्छ कि/
मन परे हरियो, नपरे रातो
0
0
कस्तो ठ्याक्क गढ़िमाईको मेला परेको बेलामा खोकेको…त्यी ढालेका राँगा कतै त्यै KFCका ग्राहकलाई नै पर्ने हैन
मन परे हरियो, नपरे रातो
0
0
कस्तो मुर्ख मान्छे kfc मा chicken को मासु को कारोबारा
हुन्छ भन्ने ने थाहा छैन
मन परे हरियो, नपरे रातो
0
0
केन्टुके फ़्राइद चिकेन मा रागो त मिसौला साथी.
मन परे हरियो, नपरे रातो
0
0
गदिमाइको त्यत्रो राँगाको मासु खेर फाल्नु भएन नि, अब केन्टकी फ्रायद मोमो बनाए फाइदै होला |
मन परे हरियो, नपरे रातो
0
0
नेपाल मा पनि अन्तरास्ट्रिय खाने कुरा हरुको स्वाद लिन पाउनु अब नौलो कुरा रहेन. सबै laai यो खुसि को कुरा हो.
मन परे हरियो, नपरे रातो
0
0
अमेरिका तिर मानिस खासै त्यस्तो फास्टफूड मा आजकल कम जान्छन. हुनत नेपाली हरु सार्है अल्छि हुन थालेको बेलामा केहि समय यस्ल्ले बजार लेला . तर यसले भोलि गएर मानिस को स्वास्थ्य मा पनि यसले प्रभाब पार्छ . नया कुरा पाउदा खुसि लाग्नु स्वाभाविक भय पनि घर मा पकयाको फ्रेश खाना नै सबभन्दा राम्रो हुन्छ जस्तो लाग्छ मेरो बिचार आगे तपाई को विचार
रमेश
virginia
मन परे हरियो, नपरे रातो
0
0
Don’t know if we should be happy for this. Specially here, most of the real British won’t go to these. In fact, I would hide with my work collegue if I happend to go in McDonald. I haven’t felt that about Pizza hut for some reason. We do use these while we are away in holiday and there is no other option because it is cheaper than others in a new place. But I really don’t know if we should welcome these in Nepal.
मन परे हरियो, नपरे रातो
0
0
I hope it will not be like this. Once I asked one of the Philipina friends in the university what is Philipina food and she answered MacDonald.
मन परे हरियो, नपरे रातो
0
0
लौ बधाई छ के . एफ . सी . र पिज्जा हट लाई | अझ अमेरिकी खाद्य गुणस्तर को हो भनेत झनै राम्रो |
मन परे हरियो, नपरे रातो
0
0
जन्कफुडको लागि यत्रो भीड!
मन परे हरियो, नपरे रातो
0
0
Wow!!!, Its a Question mark for nepalese in the eyes of the world now, Whether nepal is a poor country as world says or nepalese people? Just to have a piece of fry chicken,in fact, nothing difference behind the chicken that you fried in your kitchen. They are so passionate to stay on a queue for such a long time. Bravo!! nepalese Bro N Sis..for sending Nepali Blood abroad…extracting a slice of bread from your loveone’s mouth…..
मन परे हरियो, नपरे रातो
0
0
अब नेपालमा पनि मोटेहरुको जमात बढ्ने भयो / यस्ता जंक फूड को फूड चैन खुल्दा पनि नेपालीहरु दङ्ग हुन्छन र के के न पायो bhanthanchhan ल बधाई छ अब नेपाली को विकास हुने भयो मकै भटमास चिउरा खाने नेपाली अब पिज्जा र के एफ सी !
मन परे हरियो, नपरे रातो
0
0
मान्छे हरु धेरै खुशी छन् के एफ सी खुलेको मा तर यो गरिब देश को लागि एकदमै नराम्रो कुरा हो किनकि नेपाली खानाभन्दा यो कदापी स्वस्थ छैन र यो कर्पोरेसन ले बिस्व बजारलाई आफ्नो हातमा लीइ मनोपोली गर्नेछ र नेपाली ढुकुटी रित्याउने छ, एक दिन नेपाल पनि मेक्सिको जस्तै गरिब जनताको धनिहुने छ जसले गर्दा कयौ mexikan मरुभूमिमा पानी नपाएर मरे झैँ मर्ने छन्. कर्पोरेसन देसमा छिर्नु भनेको धमिरो घरमा छिरे जस्तै हो.
मन परे हरियो, नपरे रातो
0
0
काका जी ,
यस्तो खालको मनै सिरिङ्ग हुने (खुशीले) प्रतिक्रिया चाहि नदिउ न !!!
KFC खुलेर नेपाल पनि मेक्सिको जस्तै गरीब हुने भए त KFCमात्र होइन McDonald, Burger King , Starbucks , Deli France ,,,,,,,, भएभरको सबै fastfood लाई नेपाल ल्याउनु पहल गर्नु पर्यो/ तलको छोटो data हेरौ है प्रभु:
मेक्सिको: GNI per capita: US $9,980 (World Bank, 2008)
नेपाल : GNI per capita: US $400 (World Bank, 2008)
जय नेपाल
हिमाली
मन परे हरियो, नपरे रातो
0
0
Wow!!!, I am asking myself a Question now, Whether nepal is a poor country as world says or nepalese people? Just to have a piece of fry chicken, they are having such a passion to stay on a queue. Bravo!! nepalese Bro N Sis..for sending Nepali Blood abroad…extracting a slice of bread from your loveone’s mouth…..
मन परे हरियो, नपरे रातो
0
0
बजारशास्त्रको नियमानुसार, अब लोकन चेनहरू प्रतिष्पर्द्धामा उत्रिनुपर्ने हो । यसबाट ग्राहकहरू लाभान्वित हुनेथिए । तर नेपालको कानून दैवले जानून् भनेझैं यहाँको बजारको पनि कुनै ठेगान छैन । मिलेमतोमा (कार्टेलिङ गरेर) अझ महंगो बनाए अचम्म नमाने हुन्छ ।
मन परे हरियो, नपरे रातो
0
0
मुख मा मोही छैन पिध मा घिउ
मन परे हरियो, नपरे रातो
0
0
मलाइ त त्यहिँ नेपाली भर्सनको म्याक्दानल्ड मन पर्यो|
किन?
१. फलफूल स्वास्थको लागि अति राम्रो
२. स्वदेशको खेतिपाती मा आधारित पदार्थले आफ्नै अर्थतन्त्रलाई टेवा दिने
अर्को तिर
१. पेप्सी, कोक भनेका फगत् पैसा कमाउने मशिन हुन् त्यो पनि बेदेशी कम्पनिमा आधारित| यी पेयबाट स्वास्थ्यलाई कुनै फाइदा छैन, बरु नोक्सानै नोक्सान छ|
२. पिट्चा हट र के एफ सी का तारेका र बोसे खाने कुरा शहरीयाहरुलाई राम्रो हैन| गाउका मान्छेले त पचाउन सक्छन तर उनीहरुले किन्न, अफोर्ड गर्न कहाँ सक्नु|
३. अनि सबै कच्चा पदार्थ विदेशबाट आउने भए पछि नेपाली अर्थतन्त्रलाई के मिल्यो त? फाट फुट रोजगारी मात्रै? “तर’ खाने त बिदेशीन नै हैन!
हामीहरुमा ठूलो कमी छ त्यो के भने हामी “नेपाली कुकुर बेलाइती भुकाई” गर्न चाहन्छौं! आफ्नै घरमा फलेको कागती निचोरेर, पानीमा चिनी फिटेर त्यस्तो स्वास्थ्यबर्द्धक लेमोनेड पिउदैनौ; बरु स्वाश्थ्यको लागि हानीकारक बिदेशीको सामान कोक पेप्सीमा मरिहत्ते हाल्छौ; अनि आफुलाई खुबै आधुनिक भन्ठान्छु!
स्वास्थ्य पनि गयो, पैसा पनि देश बाहिर गयो!
मलाई त त्यहिँ चना र खीर प्यारो छ; हलुवा स्वारी प्यारो छ; सेकुवा प्यारो छ;
मलेखुको माछा प्यारो छ; आहा त्यो भक्तपुरे दहि र च्युरा प्यारो छ; बेल्नाले बेलेको सुख्खारोटी- तरकारी प्यारो छ; थाकाल्नी दिदीले पकाएको लोकल कुखुराको झोल र पोखरेली चामलको भात प्यारो छ; स्वदेशमा बनेको मम प्यारो छ; तन्दुरी रोटी र कुखुरा प्यारो छ; दहि लस्सी प्यारो छ, स्वदेशी हातले पेलेको मौसम अनि उखुको रश प्यारो छ|
लाखौ युबाहरु जागिरको खोजीमा बिदेशमा भौतारीइ रहेको अवस्थामा किन चाहियो यो बिदेशी फेशन!? स्वदेशी उद्योगलाइ किन प्रोत्शाहन नगर्ने? बिदेशीको लिनु नै छ भने शिक्षा लेउ अनि देशलाई बिकाश गर; कुहेका बर्गर र कोक-पेप्सी हैन!
मन परे हरियो, नपरे रातो
0
0
बाबुराम जि,म पनि तपाईंसँग सहमत छु
करोडौ नेपालीलाई दाल र भातको छाक कसरी टार्ने चिन्ता भएको बेला यस्ता बिदेशी परीकारको के महत्व!
त्यो एघार करोडले पश्चिम पहाडमा कुहिएको चामल किन्न वाध्य नेपालीहरुका लागि लगानी गरिदिएको भए यि बिदेशी स्वादबाट कमाउने भन्दा बढि मुनाफा कमाउथ्ये!
तर् बिदेशि को सबै प्यारो………………………………………………………….!
कहिले सुध्रने होला नेपाल अनि नेपालि?
मन परे हरियो, नपरे रातो
0
0
तपाईले भन्न खोज्नु भएको कुरा एक तरिकाले सहि हो तर ती नाग्लो र जेंस काफे जस्तो जथाभाबी मनपरी रुपमा खानाको भाउ राखने स्वोदेशी लगानीमा बनेका रेस्तौरंत भन्दा त के फ सी नै राम्रो होनी. र मान्छे ले आफ्नो दक्छेय हेरेर खान्छन. र त्यो ११ करोड लगानी हाम्रो नेपाल बिकाश मा लगाउने हो भनी भ्रस्टाचार र राजनीतिले गर्दा पूर्णता नै पौनेथियेना बरु के अफ सी ले ट्याक्स तिर्छ रोजगार दिन्छ र नेपाली जनताले सेवा प्रयोग गर्न पाउछ. नेपाल मा अनुदान दिने हो भनी नेपाली जनता ले लाटा ले पापा हेरया जस्तै हेर्दै बस्नु पर्ने हुन्छ.
मन परे हरियो, नपरे रातो
0
0
लौ येस्ता गफ लै घाम मा सुकैदेउ है..
मन परे हरियो, नपरे रातो
0
0
आब नेपाली जनता ले सोचेको जस्तो मूल्य बाट खानाहरु उपलब्ध हुन्छ अभ्ने आवश्य पनि यो चल्नेछ . धेरै खुसि लग्यो नेपाल पनि बिस्तारै बिकसित हुदै छ
मन परे हरियो, नपरे रातो
0
0
ल खुसि लग्यो अब नेपाल मा पनि kfc आयो तर गुणस्तर कति को राखने हो त्यो चाही हेर्ने पर्छ. फेरी अरु रेस्तौरांत को जस्तै नमिठो र हेर्दै नखाऊ जस्तो बर्गर चाही बेच्दैनन होला नि
मन परे हरियो, नपरे रातो
1
0
लाला नेपाल को मान्छे पनि मोटाउने भयो…. हेहे!!!
मन परे हरियो, नपरे रातो
0
0
नेपालमा पनि मोटा मान्छेहरु बढ्ने भए .. कोलेस्ट्रोल र मुटु को समस्या अमेरिका मा जस्तै होला …. होस् पुराएर खादा ठिक होला है ………
मन परे हरियो, नपरे रातो
0
0
ओखो
अब के एफ सी नेपाल मा पनि खुलेछ ल ल थंकस
मन परे हरियो, नपरे रातो
0
0
पिज्जा हट को फोटो कोइ त ?
मन परे हरियो, नपरे रातो
0
0
होइन हामी नेपाली मन का धनि कि धनका धनि ? गरिब के का गरिब मन का कि धन का ? kfc र mc donald नेपाल मा खुल्नु राम्रो हो तर उचित तरिका मा चल्नु पर्छ स्वागत छ ई कम्पनिहरुलाई
मन परे हरियो, नपरे रातो
0
0
सारै राम्रो कुरा हो यो . अईले खान को लागि फूड चैन खुल्यो, बिस्तेरै बिस्तेरै अरु financial institution क साथै MNC हरु को चैन खुल्यो भने त बाहिर राम्रो काम गरेका नेपाली हरु नेपाल आउने क्रम बढ्दो हुन्थियो . जे होस् कै त भो .
मन परे हरियो, नपरे रातो
0
0
ल ल के एफ सी को मजा अब नेपालमा पनि पाउने भयो राम्रो हो chalchha होलानी pahilako je jasto bhaye pani abako ramro hudai jawash
मन परे हरियो, नपरे रातो
0
0
के गर्नु शिशिरजी, नकारात्मक चिजले हाम्रो देश ग्रस्त छ । म पनि ग्रसित नै छु भन्दा फरक नपर्ला ।
मन परे हरियो, नपरे रातो
0
0