मध्यपश्चिमी पहाडी जिल्लाको आकाशमा देखिएको विमान दिल्ली हुँदै मध्यपूर्व जाने जेट विमानको रुट परिवर्तन भएको दावी गरियो। तर पश्चिमी नेपालमा पनि यस्तै खालको विमानले धेरैलाई अचम्ममा पार्न थालेको छ।
सँगैको फोटोमा देखिएको आगोको मुस्लो जस्तो दृश्य पर्वतको आकाशमा देखिएको हो। पर्वतबाट भवानीप्रसाद शर्मा लेख्छन्, कहिले धुँवा र कहिले आगोको लप्कासँगै अनौठो आवाजसहित उड्ने यस्ता विमानहरु पटक-पटक उडिरहेको देख्दा पर्वतेलीहरु आश्चार्यचकित बनेका छन्।
गत सोमबार दक्षिण पर्वतको रानीपानी माथि हुँदै पश्चिममा पर्ने बागलुङको आकाशतर्फ उडिरहेको विमान आगोको मुस्लोसहितको थियो भने बुधबार सदरमुकाम कुश्मावासीले धुँवाको मुस्लोसहित देखेका थिए। बुधवार पनि पश्चिममा पर्ने बागलुङको भैरवथानको डाँडामाथि देखिने गरी उडिरहेको देखिएको थियो।
शर्माका अनुसार उक्त विमानको बारेमा यस क्षेत्रका सुरक्षा निकायहरुलाई समेत आधिकारिक रुपमा थाहा छैन। कुश्माको आकाशमा मंगलबार र बुधबार प्लेनको आवाज आए पनि प्लेन देखिएन, तर धुँवाको मुस्लो देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताए। पर्वतका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने यस बारेमा आफूलाई कुनै जानकारी नै नभएको बताए।
यसअघि कहिल्यै नदेखिएको यस्तो दृश्य यतिबेला कसरी देखियो? के थियो यो? उत्तर पाउन सकिएको छैन।

No related posts.









भारतको नेपालमाथिको दादागिरी र सर्भौमिकतामाथिको ठाडो हस्तक्षेप हो अरु केहि होइन ,aaani aauta kura
के काम छैंन तपाई हरु को खाली आकाश हेरेर बस्ने / आकाश मा त के के उड्छ उड्छ/ कम गर्नुस यार आकाश हेरेर नबस्नुस/ प्लाने बाट धुआ को मुस्लो naniskera के निस्किन्छ त /
abudhabi
मन परे हरियो, नपरे रातो
0
1
सुरेश जी हजुरले भनेको कुरा मलाई चित्त बुजेको छ तेयो के हो भनेर बुज्नको लागि भयपनी एक पटक खस्ल्नु पर्छा
मन परे हरियो, नपरे रातो
0
0
नेतालाई कुर्सि भए पुग्छ, अरुको के चासो हो, देस संग के को चासो हो हा ाहा हाह ाह हा ह
मन परे हरियो, नपरे रातो
0
0
I think Indian Airforce is exercising to fly within the mountains of Nepal. It does not give a positive signal. I suspect this is preparation to counter attack in case Maoists go back to Jungle again, and I am sure Nepalese Government knows about it. They may have even asked for more protection and help with India if the situation occurs. It is a symptom that Nepal is going to be a part of India soon, and current tulers are going to hand over the country to them, They will be given possibly a state ministerial or another council ministerail position. I smell the soverignity of Nepal is in Great danger. we have been watchiong how frequently the rulers and party leaders visit to Delhi, even for a minor decision. They are so much driven and guided by Indian Government, it is a shame to live so much dependency. So I request all patriots of Nepal to be united, and please do not go benind the party leaders blindly, try to analyse the situation, then make up your mind. try to find out who is the most reliable leader or a party or a policy. If you have been affilated to any of these please do not support blindly. Save our federal republican nation.
मन परे हरियो, नपरे रातो
0
0
म तपाइको शंकासंग सहमत छु. नेपालको मन्त्रिमण्डलमा बसेर भारतको वकालत गर्नेहरुले पर्वतको आकाशमा उड्ने विमानहरू भारतका लडाकु विमान हुन् भनेर जानकारी दिने कुरै होइन. यिनीहरु त जसरि भए पनि कुरा लुकाउन प्रयाशरत देखिन्छन. तिनीहरु यस अवस्थाबाट अनभिज्ञ छन भनेर कसरी विस्वाश गर्नु?
मन परे हरियो, नपरे रातो
0
0
आकासको कुरा भन्दा पनि सरहरुको कमेन्ट सुनेर बडो मजा लग्यो. टपिक राख्ने साथीलाई धन्यवाद. हाम्रो नजरै राम्रो! हाम्रो बुद्धि झन् राम्रो! अनुमान गरिएको फल झन् राम्रो. फराकिलो मनले हाम्रै देशको धुवा-खवर, चलन त झन् अहिलेको जमिनमै सबैभन्दा राम्रो..!!!
मन परे हरियो, नपरे रातो
0
1
हावादारिमा बोल्न भएन पहिला जस्तो हुने हो कि फेरी त्यसैले तै चुप मै चुप भएकै राम्रो हो कि कुन्नि ?
मन परे हरियो, नपरे रातो
0
0
I think that was a fighter plane.
मन परे हरियो, नपरे रातो
0
0
Everybody do some research on Chemtrailing.
http://www.youtube.com/watch?v=UdtLTyNOB0A
मन परे हरियो, नपरे रातो
0
0
यो चै साधारण बिमान हुनै सक्दैन . अमेरिका मा लडाकु बिमान हरुले तेस्तै धुवा फाल्दै तिब्र गति मा उद्चन. अझै भन्ने हो भने साधारण बिमान को तेत्रो लामो धुवा देखिदैन किन भने तेस्को गति कम नै हुन्छ. तेस्तो खालको धुवा फाल्न को लागि गति निक्कै नै तिब्र हुनु जरुरि छ. तेसैले अब चै पक्का नै भैसक्यो कि कुनै ठुलो सड्यन्त्र हुदै छ नेपाल को बिरुद्ध.
सब भन्दा त धिक्कार त नेता भानुदा हरु माथि लाग्छ. कोहि संग केहि बोल्ने ताकत पनि छैन..अब फेरी नेपाली जनता हरु नै आफ्नो देशको रक्षा को लागि अघि बढ्ने बेला आइसकेको छ.
मन परे हरियो, नपरे रातो
1
0
उसो भए UFO होला त्यो
ल तुरुन्त UFO रिसर्च सेन्टरमा खबर गर्दिनु पर्यो।
मन परे हरियो, नपरे रातो
0
0
के काम छैंन तपाई हरु को खाली आकाश हेरेर बस्ने / आकाश मा त के के उड्छ उड्छ/ कम गर्नुस यार आकाश हेरेर नबस्नुस/ प्लाने बाट धुआ को मुस्लो naniskera के निस्किन्छ त /
मन परे हरियो, नपरे रातो
1
1
अस्ति लात्विया मा उल्का खसेको समाचार आएको थियो, नेपाल को आकाश मा उडन तस्तरी त् होइन ????
मन परे हरियो, नपरे रातो
1
1
प्राय सफा आकाश मा प्लेँन उड्धा एस्तो धुवा देखिन्छ | यूरोप अमेरिका को आकाश मा माकुरा को जालोजस्तो धेर्रे देखिन्छ | मेरो बेचार मा नेपाली पहाड़ी जिल्ला हरु मा ऐले को सीजन चिसो र सफा आकाश भयर देखियको हो की जस्तो लाग्धछ |
मन परे हरियो, नपरे रातो
0
1
साथी हो यो फैटर पिलन
या बलिस्टिक मिसाइल हो है.
मन परे हरियो, नपरे रातो
0
0
यो पनि लडाकु जहाज नै हो नि अब नेपाल पनि इंडिया नै हुने भो खै ! नेता ले बेची सक्ये गोप्प्ये रुप मा जनता हेर हेर !!
मन परे हरियो, नपरे रातो
0
0
एस बिषय मा chai बिना सूचना न निकाली biman उदौदैनना
इन्तेर्नतिओनल् कनों अनुसार हवाई सम्झोता बिना प्लाने उदौना पौदैना येओ भारती फिटर प्लान नै हो सरकार ले thaha न पय को जस्तो नाटक garya हो , asti को teo kura ta नाटक मात्र हो हवाई bibhak lai agadi सर्य हो. desh को संय लै जानकारी huncha हवाई marg को बार्य मा , जानकारी नै दिनु पर्नी कानुनी badhayata हुन्छ सार्क ko
मन परे हरियो, नपरे रातो
0
0
हुनत भारत् ले हामीलाई हेपेर जे नै गरेपनि के हुन्छ र जब हाम्रो देसमा नेपालीको लागि सोच्ने ,देसको लागि सोच्ने कोहि नेता भनौदो जन्मेकै छैन तेतिन्जेल तपाई हामि रुनु कराउनु ले कसैको दया जित्न पनि सकिन्न र अरु कोहि आएर देस बनाइदिने वाला पनि छैन/
माथिको एउटा कमेन्ट साचो पनि हुन सक्छ त्यो केहि नभएर उचाइमा उडेको बिमान को contrail पनि हुन सक्छ र हामी अलि नबुझेका नेपाली लाइ त्यो धुवाको मुस्लो जस्तो नि लग्न सक्छ / अलि कम उचाइमा उडेको अथवा कसैले किटानी साथ् त्यो फिघ्टर बिमान यो यो कारण ले हो भनेर नभन्दा सम्म हामी काग ले कान लागो भन्दैमा काग को पछाडी दौदिपानी नहालौ होला, तेसो गरे कसो होला?
मन परे हरियो, नपरे रातो
0
0
मलाई हासो लाग्छ नेपालीहरु किन येत्तिको मुर्ख बन्छ भनेर बिसेष त माओबादी भनौदोहरु त सार्है मुर्ख पो रहेछ, दिमागमा नेताहरुले खुल्नै नसक्नी गरि बिर्को कस्या जस्तो छ.
मन परे हरियो, नपरे रातो
0
0
सम्बन्धित सरकारी सयन्त्र ले किन यस्तो संबेदनसिल बिषय मा चासो राखेर स्पस्टिकरण जनता लाई दिन नचाहेको हो….? नेपाली जनता हरु जागरुक भैसकेको थाहा छैन कि के हो , त्यसको लागि पनि चक्का जाम नै गर्नु पर्छ होला अनि मात्र थाहा होला लम्पसार सुतेको सरकारी संयन्त्र / त्यहाँ देख्ने ले पनि किन प्लेन को कुरा गर्नु भाको बोरा का बोरा पैसा झर्यो भन्नुस त सबै कुदेर आउछन…….
मन परे हरियो, नपरे रातो
0
0
आगोको मुस्लो त यात्रु बाहक बिमान हरु मा देखिन्न है..
मन परे हरियो, नपरे रातो
0
0
पख पख, त्यो के हो भनि पत्ता नलाई खसाली हाल्नु उचित हुदैन.
मन परे हरियो, नपरे रातो
0
0
Indian spy plane hola
मन परे हरियो, नपरे रातो
0
0
मेरो देखाईमा लामो दुरीमा उड्ने ठुला बिमानहरु निक्कै उचाईं मा उडछन् र तिनी हरु धेरै साना देखिन्छन् अनि तिनले छोड्ने धुवाको मुस्लो चै निक्कै बेरसम्म पनि बाटो जस्तो गरि रही रहन्छ . सायद यस्तै केहि हो कि, सुपर सोनिक फैटर त निक्कै बेग मा उड्ने भयको ले धुवा को मुस्लो बन्ने गति पनि छिटो नै हुन्छ, यस बाट पनि केहि भेउ पुन सकिन्छ कि ?
तेसो त कुनै सम्भावना लाई नकार्न पनि सकिन्न , अब छैन साथी हरु ले यसरि पनि हेर्ने हो कि?
मन परे हरियो, नपरे रातो
0
0
यात्रुबाहक जेट बिमानहरुले (बिशेष गरेर हिउद याममा) यस्तो पुच्छर छोडेर उडेको त मैले पनि धेरै पटक देखेको छु, त्यसैले बिना ठोस् प्रमाण फाइटर नै हो भन्न चाँही म सक्दैन है साथी हो |
मन परे हरियो, नपरे रातो
0
0
सर्व प्रथम त् ठुला यात्रुवाहक यान (जेट पलेंन) धेरै उचाईमा उड्ने भएकोले सो उचाईमा तापक्रम अतीनै कम र चीसो हुदा चिसोपनका कारण यानको पछाडी प्राय सेतो धुवाको मुस्लो देखिन्छ! धेरै उचाईमा उडेको भएता पनी यान देखिनुका साथै ढिला उडेको जस्तो भान हुन्छ!
तर धुवा पनि देखिने आगोको लप्का पनी देखिने तर यान न देखिने कारण, यो शत प्रतिशत लडाकु विमान नै हो! यसमा कुनै संका छैन! नेपाल संग यस्ता विमान हुने कुरो भएन र छैन पनि! प्रशन चाही, यात्रुवाहक विमानले त अरु राष्ट्रको आकाशमा उडान भर्न अनुमती लिन पर्छ भने, यस प्रकार का लडाकु विमान कसको अनुमतिमा, कसको निहित स्वार्थमा र कसरी एक स्वतन्त्र राष्ट्रको आकास माथी यस्ता लडाकु विमान उडाइयो भन्ने हो!
यो पक्का पनी मा कु ने सरकारको माओबादी आन्दोलन लाई काउन्टर दिन “विदेशी प्रभु” लाई गुहारेको प्रतिफल हो! यसमा गिरिजा, मा कु ने, ओली जस्ता राष्ट्रघाती भारतीय दलाल हरु शामेल छन्!
के नेपालको मा कु ने सरकारले नेपाली जनता लाई झुक्क्याएर, छाक्क्यायेर हुन्छा??? आज हम्मीi सम्पूर्ण राष्ट्रप्रेमी नेपाली हरुले शशक्त कदम चाल्नु पर्ने समय आएको छ!
मन परे हरियो, नपरे रातो
0
0
पहिलेको जेट प्लेन थियो र रूट बदलेको हो भने त्यही रूट भएर अहिले पनी जेट उड़दै छ त ? हैन भने एक दुई दिनको लागी मात्र रूट परिबर्तन भएको हो त ? सही जबाफ त सरकारले दिनुपर्यो . मैले पनी धेरै पटक हाम्रो घर माथी (भोजपुर) बाट जेट उडेको देखेको छू र आवाज पनी सामान्य नै हुन्छा . असामान्य आवाज र धुवाको मुस्लो त कहिले पनी देखिएना . यदि यो देसमा सरकार छ र उ जनता प्रति उत्तरदाई छ भने तुरुन्त तथ्य पत्ता लगाउनु पर्यो अनी जनता लाइ आश्वस्त पर्नु पर्यो/ रूट को बारेमा त ने. बा. नि. लाई जानकारी हुदैन र. पत्रकार हरुले पनी नेबानी संग सोधेरा मात्र लेख्नु पर्यो . यदि नेपाल बायुसेवा निगम ले जबाफ दिन सकेन भने कुरा रहस्यमय हुन्छा सर्कार जबाफ्देहीहुनुपर्छा
मन परे हरियो, नपरे रातो
0
0
नाच न जाने आँगन टेडा
मुस्लो देखेर डराएको कि क्या हो
यो मुस्लई मुस्लाको देश मा फेरी बिदेसी मुसले प्लेन
केहि हुन्न नेपाल लाई कसैले ध्वस्त पार्ने वाला छैन
ध्वस्त भैसकेको छ देश हजारौं मुसले प्लेन भन्दा बढी
मन परे हरियो, नपरे रातो
0
0
भारतको नेपालमाथिको दादागिरी र सर्भौमिकतामाथिको ठाडो हस्तक्षेप हो अरु केहि होइन
मन परे हरियो, नपरे रातो
0
0
UFO!!!
मन परे हरियो, नपरे रातो
0
0
khai के के हो के के bujhanai sakina , कहिले dhuwa को muslo udchh कहिले के
मन परे हरियो, नपरे रातो
0
0
पछाडी को लामोट धुवा लै CONTRAIL भनिन्छ ……हवाई जहाज उडिरहेको उचाइको बाताबरण अनुसार, यो लामो बादल बन्ने गर्छ….
मन परे हरियो, नपरे रातो
0
0
swarga bata puspa bimaan aayo ki!
मन परे हरियो, नपरे रातो
0
0
के गर्ने ता मित्रहरु ? नेपाली नेताहरुलाई भ्रस्टाचार गर्न र निमुखा जनतालाई झुटो आश्वाशन दिन बाहेक देश को लगी सोचने फुर्सद छैन | देश का केही पढ़ेलेखेकाहरु देशको कारण ले गर्दा बिदेशियेका छन | पढ़ेलेखेकाहरु नहुँदा यी नेताहरूलाई सन्चो हुन्छ | गरीब मुलुक, अबिकसित समाज माँ एस्ता कुरा हुनु ( अरुको देश को बिमान आफ्नो आकाशमा उडनू …..) सामान्य हो | यी भन्दा अरु धेरै मनमा पीड़ा पर्ने कुराहरु हुन्छ | के गर्ने ?????? गुहार माग्ने न हो | आज दांयाको छिमेकीले हेप्छ भोली बांयाकोले … एसो कराएको, रोएको जस्तो गय्यो, भित्र बेदना अर्की छ ??? अब आकाश को बिमान खसल्ने “technology ” हामी कहा छैन | न त “technology ” को बिकास गर्ने प्राधिबिकलाई नै यी नेताहरूले देशमा बसने बाताबरण बनाया ???? ..पशुपतिनाथले हामी सबैको …. गरुन |
मन परे हरियो, नपरे रातो
0
0
नेपाली आर्मीलाई खसाल्न लाग्या भैहल्चानी अनि थाहा हुन्छ क हो भने कुरा किन धेरै कुरा गर्नुपर्यो ………..
मन परे हरियो, नपरे रातो
0
0
भारतीय बिस्तारबाद, अमेरिकी सम्र्ज्याबाद तथा १९६० तिर स्वोतन्त्र तिब्बत कप्लक्क निल्ने चिनिया उदारबाद जुनसुकै को जासुसी बिमान पनि हुन सक्छ भनेर चाही यो जहाज लाइ भन्न म तयार छैन हो साथी हो.
मन परे हरियो, नपरे रातो
1
0
केसु जी लोकल सिडिओ जानकारी छैन रे अब कसलाई सोदने होला लेखकलाई जानकारी दिनापाए हामीले वास्तविक समाचार पाउथेम कि ? तपैला जानकारी भए कसलाई सोदने येसो थाहा पाउन.
मन परे हरियो, नपरे रातो
1
0
हरिश जी.
नागरिक उड्डयन बिभाग वा मन्त्रालय मा सोध्नु पर्छा साथी. मैले माथि नै भनेको छु पुरा पदनु भयन जस्तो छ.
मन परे हरियो, नपरे रातो
1
0
तेस्लाई नेपालले खसाल्नु पर्ने थियो अनि हेरे पछि थाहा हुने थियो/
मन परे हरियो, नपरे रातो
1
0
आगोको मुस्लो निकलने हवाईजहाज १००% युद्दकबिमान हो यो कुरामा संका छैन | भारत चीनको सुपर पावर अघि नकामस्तक छ | नेपाललाई हेपेर उसको मिग २९ युद्दकबिमान नेपाली अकास्मा उडाये हो | एस्तो युद्दकबिमान सेंट्री को भारतले प्रयोग गर्छ सायद नेपाली अकास बाटा चाइनातिर सेंट्री गर्न खोजेको होला | नेपाली राजनितिकहरु आफ्नो भुडिको लड़ाई गर्दै ठिक्क अनि |
मन परे हरियो, नपरे रातो
2
0
तियो प्यासेंजेर जेट हो !
कमेर्सीयल फ्लईट हो साथी हो !
मन परे हरियो, नपरे रातो
1
0
यो एउटा उल्का पिण्ड वा फाएटर प्लेन बाहेक केहि पनि हुन सक्दैन! यो देश मा धोति र भोटे हरुको मन खुसि छ! के गर्नु? हाम्रा चोर नेता हरु अहिले पनि कुर्सि कै पछि छन्! देश को बाल मतलब!!!
मन परे हरियो, नपरे रातो
1
0
यो केही होइन इंडिया ले जानी जानी लड़ाकू बिमान उडायेको हो , तर यो माकुने डाका सरकार ले गलती छोप्न को लागी बहना बनाएको हो , साला हरामखोर माकुने इंडिया को असली चमचा भैसक्यो, हरामखोर नेता हरु ले गर्दा यी इंडियन हरु ले हेप्नु हेपी सक्यो
मन परे हरियो, नपरे रातो
2
0
यो पनि जेट प्लेन नै होला नि पहिला को जस्तै …… कि कसो हो साथी हो
मन परे हरियो, नपरे रातो
1
0
नेपालको वर्तमान सरकारका लागि त्यो जेट विमान नभएर लडाकु विमान हुने सक्दैन, कसो?
मन परे हरियो, नपरे रातो
1
0
सामान्यतया यात्रुबाहक जहाज ले धुवा को मुस्लो फाल्दैना.लडाकु बिमान अथवा अन्य कुनै बिशेस बिमान हरुले मात्र धुवा कू मुस्लो फल्छा, तथापी यात्रुबाहक बिमान आकाश मा उड़दा कन्दनासेसन ले गर्दा बिमान को पछाडी सेतो लामो सर्को देखिन् सक्छ.
माथि भने जस्तो यो के थियो भन्ने आश्चर्य के हि होइन बिमान हो तर कुन प्रकृति को भन्ने मात्र प्रस्न हो.
सम्बन्धित निकाय लाइ पक्कै जानकारी होला लेख लेख्नु भन्दा पहिला ना.उ.का. मा सम्पर्क गरि सम्पूर्ण जानकारी राख्नु भय राम्रो हुने थियो.
मन परे हरियो, नपरे रातो
2
0
केसु ले भने जस्तै condensation को कारण ले पनि लामो सेतो सर्को हरु देखिन्छ (जसलाई यँहा धुवा को मुस्लो) भनिएको छ, तर यदि बिमान को पछाडी बाट, आगो नै देखिएको हो भने दुइवटा कुरा हरु छन्,
पहिलो मिसाइल दोस्रो रकेट, तर दुवै हुन सक्दैन because they are too expensive to be used time and again.
त्यसैले त्यो बिमान नै हो, म Aeronautical Engineering को बिद्द्यार्थी भएको नाताले मलाई त्यो कुनै Boeing-747/737 आथवा Airbus 300/330 आथावा त्यो साईज को कुनै अरु हो जस्तो लाग्छ. अनि त्यो संगै अर्को कुरा, आगो को मुस्लो फलेको कति को साचो कुरा हो, यदि त्यो साचो हो भने, त्यो Heavy duty Fighter plane . इंडिया संग अहिले सानो-ठुलो गरेर ४१० वोटा Fighter plane हरु मात्रै छन्,
http://en.wikipedia.org/wiki/List_of_aircraft_of_the_Indian_Air_Force
मन परे हरियो, नपरे रातो
0
0
केशुजी, जेट विमानहरू धेरै माथि-माथि उड्ने र त्यहाँ चिसो हुने भएकोले जेटको इञ्जिनबाट निस्किएको तातोले बादल (वाफ) को पुच्छर बनाउने भएककोले यस्तो दृश्य देखिने गर्छ । यसलाई अँग्रेजीमा Contrails (Condensation Trails) भन्छन् । जेट विमानहरूले यात्रु पनि ओसार्छन् केशुजी ।
तर रूटबाहेकका ठाउँमा ‘पटक-पटक’ यस्ता दृश्य देखिएबाट शंका गर्ने ठाउँचाहिँ छ ।
मन परे हरियो, नपरे रातो
0
0
तपैले ठीक भन्नुभयो पुश्पजी. नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको भनिएको जानकारीमा दिल्ली भएर पश्च्चिम्तिर जाने बिमानहरुको रुट परिबर्तन गरिएको बताइएको छ. जानकारी अनुसार, काठमाडौँबाट सिधै दिल्ही जाने विमानहरू दुइ चार दिन अघिदेखि काठमाडौँबाट भरतपुर, सुर्खेत, महेन्द्रनगर हुँदै उडछन् . ति यात्रु वाहक विमानहरू नै पर्वत तिर घुम्न गएको भन्न त अब मिल्दैन होला, कसो?
मन परे हरियो, नपरे रातो
0
0
पुस्पा जी यो बिषयमा मा म तपाइँ भन्दा धेरै जानकारी राख्छु ( मेरो आध्ययान को बिषय येही सम्भंधि परेर हो) मैले मेरो कमेन्ट मा लेखेकै छु नि त कन्दनासेसन को कुरो. सबै लेख्न अल्छि अनि सबै लाइ सम्बन्धित नहुने कुरो हुनाले छोटकरीमा पस्केको मात्र हो.
मन परे हरियो, नपरे रातो
0
0