माओवादी अध्यक्ष प्रचण्डकी छोरीकी छोरी स्मिता गायिकाको रुपमा परिचय बनाउँदै छिन्। यसअघि केही कार्यक्रमहरुमा स्टेजमा गीत गाएकी स्मिताले बाजेको पार्टीले गरेको दोस्रो चरणको आन्दोलनका बेला धर्ना बसेका ठाउँठाउँमा गीत गाउँदै हिँडेको देखिएकी थिइन्। उनले एउटा एल्बम पनि निकालिसकेकी छिन्। यो म्युजिक भिडियो भने दोस्रो चरणको आन्दोलन कै अन्तिम दिन रिलिज भएको हो। र्याप गायक निर्णयले गाएको यो गीतमा स्मिताले साथ दिएकी छन्। यो म्युजिक भिडियोको अर्को विशेषता हनुमानढोका दरबारभित्र खिच्न दिइएको यो पहिलो म्युजिक भिडियो हो। निर्णयका अरु गीत जस्तै यो गीत पनि राष्ट्र भावनाले ओतप्रोत छ।
म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुस्-

Related posts:










यो गितले भुतपुर्ब प्रधानमन्त्री प्रचण्ड को बुद्धिको बिर्को खुलोस, गित राम्रो छ;
मन परे हरियो, नपरे रातोः
2
1
it’s mind blowing patriotic song which is more relevant to this present context of nepal. Grandpa of this singer should know from your granddaughter what nepali people want, waht they like, how they feel.
मन परे हरियो, नपरे रातोः
0
0
यक्दम राम्रो ६ नि यो गीत तर मुर्ख हजुरबाबा ले सोची दिन पारो नि बाबा यसलाई के थाहा छ र खाली बन्दुकबाट राज गर्नी लाई के को बुद्धि आउछ र
राज अर्याल
हाल अष्ट्रीयाबाट
मन परे हरियो, नपरे रातोः
1
0
जेहोस् नेपालको झन्डा चाहिँ मझाले हल्लाई दियो नातिनीले |
मन परे हरियो, नपरे रातोः
0
0
very nice song
मन परे हरियो, नपरे रातोः
0
0
नानीको गीत मन पर्यो,स्वर पनि राम्रो शब्द पनि राम्रो लाग्यो नानीलाई एउटा आग्रह गर्न चाहन्छु कृपया यो कुरा तिम्रो हजुर बा यानकी प्रचण्ड को कानमा पनि फुकिदेउ न
जसले देश त बिगार्यो बिगार्यो अब त हाम्रो चिनारी नेपालको झन्डा पनि फेर्ने कुरा गर्दैछ
जेहोस तिमीमा हजुर बाउको nature चाही नआवोस है त बेस्ट अफ luck
मन परे हरियो, नपरे रातोः
1
0
हा हा हा….! बाजे ले चाहिं देस खान लागिसक्यो नातिनीले चाहिं राष्ट्रबाद गाना गाउदै छिन…
बाजे देश द्रोही आतंकबादी नातिनी चाहिं राष्ट्रबादी यो त अलि भएन कि? तर जे होस् नातिनीले चाहिं गाना गाएर बाजेको गालामा थप्पड त हानेकै हो बा….
राजु पुन ( हाल यु. के. )
मन परे हरियो, नपरे रातोः
2
0
राम्रो लग्यो गीत …तर
कृष्ण गोपाल श्रेष्ठ को पुर्बग्राही विचार देखेर छक परें ..के काँग्रेस . एमाले चोखो ???तपाईं जस्तै मान्छे हो जनता भाँड्ने खुब जान्ने भएर …यो बेला पछाडी फर्केर कसले k गर्यो भनेर हेर्ने बेला हो ?दुनिया लाई थाह छ तपाईं जान्ने हुनु पर्दैन..सबै पार्टी कुहिएको आलु हो तर बाच्नु त पर्छा अलि अलि कुहिएको त छानु पर्यो ..देश चलाउन पनि..माओबादी त्येही आलु हो ..कि तपाईं दिनुस सुजाता र माकुने मध्ये कोहि बिकल्प?
मन परे हरियो, नपरे रातोः
1
2
आदरणिय मित्र मोहन बस्नेत जी,
जय नेपाल ! ! !
प्रश्न यक्ष छ हजूरको ‘यो बेला पछाडी फर्केर कसले k गर्यो भनेर हेर्ने बेला हो ?’ र हजूर ले नै जवाब दिनु भयको पनि रहेछ ‘ ..के काँग्रेस . एमाले चोखो ‘ अनी यो पनि लेख्नु भयको रहेछ ‘दुनिया लाई थाह छ तपाईं जान्ने हुनु पर्दैन..सबै पार्टी कुहिएको आलु हो तर बाच्नु त पर्छा अलि अलि कुहिएको त छानु पर्यो ..देश चलाउन पनि..माओबादी त्येही आलु हो’।
मित्र मलाई र मेरो कुन प्रतिकृया लाई पूर्बाग्रही देख्नु भयो? मैले त अरु मित्र हरु को जिग्यासा को जवाब दियको हो। कतै हजूर आँफै त जनता भड्काउदै हुनु हुन्न। आकाश तिर फर्केर नथुकेको राम्रो भन्थे।
अन्तमा , मलाई धेरै मित्र हरु ले ए मा ले का पूर्व सांसद श्री कृष्ण गोपाल श्रेष्ठ भन्ने ठान्नु भयको रहेछ , माफ गर्नु होला म एक जना साधारण नेपाली जनता मात्र हुँ। कुनै भ्रम नहोस्।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
0
0
नानु तिम्रो गीत मा भएका सबै प्रस्न आफ्नै हजुरबौ लै सोध न हामी लाटो नेपाली हरु संग किन बेकार को IQ खेल्छौ? अनि साची माओबादी संग बिहे नगरेको समाचार मा जस्तै तिम्रो गीत नसुन्ने तिमीलाई मन नपराउने श्रोता हरु लाई बाजे को पार्टी लाई लगाएर ठिक पारिदिनु. तिम्रो भबिस्य धेरै राम्रो छ. अनि साची तिम्रो बाजे लाई पनि मोडेल बनाएर विड़ेओ मा राख राम्रै नाच्न सक्ने रहेछन त. तेस्तै पर्यो भने एक्शन पनि हान्न खप्पिस होलान तेत्रो एक्सपीरिएंस छ नि. नाई नाई एउटा कुरो नि !!!जे भए पनि तिम्रो गीत राम्रै छ. गुड लक तु यू.
मन परे हरियो, नपरे रातोः
4
3
Git, sabda ra swor sabai ramro lagyo.
मन परे हरियो, नपरे रातोः
1
0
गीत राम्रो छ तर के गर्नु नानु तिम्रो बाजे ले नै देश लाइ दुबौन आट्यो….अब घर मा गएर समय समय मा आफ्नो बाजे लाई यो गीत सुनाउनु अलि देश प्रेम जाग्छ होला…..
मन परे हरियो, नपरे रातोः
6
2
धेरै राम्रो लाग्यो /
मन परे हरियो, नपरे रातोः
1
1
हुन त कुन र कस्तो गीत मन पराउने कुरा नितान्त व्यक्तिगत हुन् | तपाईहरुलाई कस्तो लाग्यो कुन्नि मलाई त यो गीत सार्है मन पर्यो | प्रचण्डको नातिनी हुन् कि अरु कसैकी नातिनी – यो गीत उनको नामले भन्दा पनि निर्णय को नामले नै हिट हुन सक्छ | निर्णयका पुराना गीत हरु पनि धेरै कर्णप्रिय छ्न र यो पनि उत्कृस्ट लाग्यो | वास्तव मा यो गीतलाइ हीट बनाउन प्रचण्डको नाम जोड्नुपर्ने कारण केहि पनि छैन | समाचारहरुमा त्यसरी प्रचार गरिनु कुनै जरुरि छैन |
मन परे हरियो, नपरे रातोः
2
1
ofcourse म तपाइको कुरामा सहमत छु तर न्युज पनि उनको नाउमा आउन जरुरि छ होइन र ?
के उनको नाम छैन र ?सम्पादक ज्युलाई प्रचण्ड जस्ताको नामबाट बिचारी स्मिता को परिचय नदिनु भए राम्रो
मन परे हरियो, नपरे रातोः
1
1
राम्रो काम गरेकोमा धन्यवाद .
मन परे हरियो, नपरे रातोः
0
0
नेपालमा यो भन्दा राम्रो गाउने नानि हरु धेरै छन् तर उनिहरुले मौका पाएका छैनन् मौका पाएमा यो भन्दा राम्रो गाउन सक्छन यो बाजे प्रचण्ड को नाम ले मिले को अवसर हो अरु केहीहोइन
मन परे हरियो, नपरे रातोः
2
0
उ नेपालको बबी कलकार हो /उसले राम्रो शोर र सबधमा गौना बएको छे/राम्रो लग्यो मेरो शुब कामना छ तिमीलाई/
मन परे हरियो, नपरे रातोः
0
1
अब मओबादि का सनिक हरु ले नया BRAND को लुगा लाउने भये … NSK बरानड…
नपतया video हेनुहोस ….. सधै loose t shirt वा red clothes मा देखिने NSK ले ब्रान्ड CHANGE गरेको ….. कुन दिन देखि माओबादी को सिबिर मा rap अनिबर्व्ये हुन्छ ……
मन परे हरियो, नपरे रातोः
0
1
ब्याकग्राउण्डले कति ठुलो भूमिका खेल्दो रहेछ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण (नेगेटिभ नलियिदिनु होला) | यदि अरु कसैले यो गित गाएको भए सायद कसैले वास्ता गर्दैन थिए होला, तर प्रचण्डको नामले यती ठुलो पब्लिसिटी र पहिलो झड्का मै सुपर हिट | धन्न माओबादीको झन्डा नबोकेर फेर्न खोजेको झन्डा बोकेछिन | स्मिता नानीलाई मेरो पनि बधाई तथा भविष्यको शुभकामना |
मन परे हरियो, नपरे रातोः
4
1
निकै राम्रो गित | अझ राम्रा राम्रा गित गाउनु र आफ्नो कला लाई अझ अगाडी बढाउनु| यहि मेरो सुभकामना| कृपया साथी हरु गायक लाई गायक कै रुपमा सम्मान गरौ न कि हजुर बौ को ?आमा को? ,बौ को?
मन परे हरियो, नपरे रातोः
0
0
नातिनीले कति राम्रो कुरा गरे छ . देश र नेपाली झन्डा को लागि. तर प्रचाड़े चोर नेपाल को झन्डा फेक्ने कुरा गर्दै छ.यीनी हरु को कुरा बुझ्न पनि सारै गारो छ बा!
मन परे हरियो, नपरे रातोः
2
0
धन्य बाद अस्मिता जी तपाइले गाउनु VAYEKO GEET SARAI SARAI RAMRO LAGYO SAYED DESH KO BAREMA RAMRARI BUJHERAI HOLA YO GEET JANTA MAJHAMA PRASTUT GARNU VAYEKO HOINA RA !!!!!!!!!!!!!
THANKS!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!.
मन परे हरियो, नपरे रातोः
0
0
दामी छ प्रयास जारि राख्नु होला.
मन परे हरियो, नपरे रातोः
0
0
राम्रो छ
मन परे हरियो, नपरे रातोः
0
0
माओबादीले हत्याको राजनिती सुरुगरे पछि प्रहरी र सेना पछि परिचालन vayeko हो, सम्जने प्रयास गरौ /
मन परे हरियो, नपरे रातोः
2
0
किन पंचायत काल मा भिम दन्त पन्त लै मार्ने को थियो भन्ने कुरा थाहा छइन
मन परे हरियो, नपरे रातोः
0
0
सायद प्रचन्डले नै होला अथवा माओबादीले नै मारेको होला | मेरो विचारमा नेपालमा अहिले सम्म जे जति मारिएका छन् ती सबैलाई माओबादीले नै मारेको हुनुपर्छ | अरुले मारेको भए पनि अब त्यो मार्नेलाइ माओबादी भन्दिउ न .. त्यसो गरे कसो होला ?
मन परे हरियो, नपरे रातोः
1
2
प्रेम अर्यालजी ! तपाइँको प्रतित्रिmया माओवादी नेता प्रचण्डप्रति ज्यादै पूर्वाग्रही लाग्यो । माओवादीका कारण तपाइँलाइ कहिल्यै बिर्सन नसकिने चोट लागेजस्तो छ । वर्तमान नेपाली राजनीतिमा विना हत्याहिंसा वा अहिंसापूर्वक स्थापित भएका पार्टी तथा सम्बन्धित नेताहरु क–कसलाइ देख्नुभएको छ ? सेना र प्रहरी प्रयोग नगरी सरकार चलाएका पार्टी तथा नेता कुन हो ? जानकारी गराउनुभए आभारी हुनेथिएँ ।
मन परे हरियो, नपरे रातोः
2
3
आदरणिय मित्र भिमसेन जी,
जय नेपाल ! ! !
सर्बप्रथमत: यो गीत हेर्दा प्रतिभा को कदर गर्नु हामी सबै को कर्तब्य हो। दोस्रो यो गीत मा प्रचन्ड को राजनिती को भूत बर्तमान र भबिश्य पनि छर्लङग भयको देखिन्छ। प्रचन्ड मान्छे मार्दै हिंड्ने नातिनी शान्ती को बिगुल फुक्ने, प्रचन्ड राष्ट्रिय झन्डा फेर्ने प्रस्ताब ल्याउने नातिनी तेही झन्डा को बल मा सन्देश फैलाउने।
हजूर ले सोध्नु भयको रहेछ ‘वर्तमान नेपाली राजनीतिमा विना हत्याहिंसा वा अहिंसापूर्वक स्थापित भएका पार्टी तथा सम्बन्धित नेताहरु क–कसलाइ देख्नुभएको छ ? सेना र प्रहरी प्रयोग नगरी सरकार चलाएका पार्टी तथा नेता कुन हो ?’ एकदम सत्य प्रश्न हो यो यस्मा कसैलाई दुबिधा नहोस् कि तेस्ता राजनीतिक पार्टी पनि होलान भनेर तर हिंसा गर्ने जिम्मेवारी नलिने, ध्वोस्त गर्ने गरेको छैन भन्ने , बैंक लुट्ने अर्काको जमीन खाने अनी राष्ट्र का लागि भन्ने , शाहु महाजन ब्यापारी लाई पिडा दिने सर्बहाराकरण भन्ने, जनता मार्ने नागरिक सर्बोच्चता भन्ने , पजेरो चढी महल मा बस्ने सर्बहारा भन्ने , आफ्नो सम्पत्ती भय आफ्नो भन्ने अरुको भय सामन्ती को भन्ने यि आदी इत्यादी व्यबहार गर्ने त कम्युनिष्ट मात्रै हुन र बन्दूक र आन्दोलन कै भर मा क्रान्ति त सबैले गरे तर निस्चित समय सम्म । यि कम्युनिष्ट हरु को अबिरल आन्दोलन र क्रान्ति को सीमा कहिले सम्म? हिजो को मांग थियो संबिधान सभा , त्यस पछी गणतन्त्र, त्यस पछी जन गणतन्त्र, त्यस पछी नागरिक सर्बोच्चता, त्यस पछी प्रचन्ड , बाबु राम, नारायण काजी, बर्षा मान, राम बहादुर सबै सबै सर्बोच्चता ……………………. कती सम्म हुने हो?
कम्ती मा पनि २००७ साल को आन्दोलन रोकियको थियो २००७ फाल्गुन ७ गते देखी, २०३६ साल को आन्दोलन रोकियको थियो २०३६ जेष्ठ १० देखी, २०४२ साल को सत्याग्रह रोकियको थियो २०४२ आषाढ १७ गते देखी, २०४६ साल को जन आन्दोलन रोकियको थियो २०४६ चैत्र २७ गते देखी, तेस्ताइ दोस्रो जन आन्दोलन पनि रोकियो तर अब यो रोकिने कहिले हो? कि जनता लाई भनी दिनु पर्यो प्रचन्ड आजिबन राष्ट्रपती हुन नपाय सम्म यो आन्दोलन रोकिन्न जस्तै फिदेल कास्त्रो नै हुने हो कि वा माओ जस्तै हुने हो?
२०१७ साल पुष १ गते देखी नेपाल मा जे जती कान्ड हरु भय ति सबै को जिम्मेवारी बि पि कोइराला ले लिनु भयको थियो ( हेर्नु होस् सर्बोच्च अदालत मा दियको बयान ) तर नेपाल का कम्युनिष्ट हरु ले न सडक बांकी राखे न सदन , न जनता न जनता को जिउ धन, न भबन न बिकास का संरचना । अझै कत्ती प्रशंशा गर्नु हुन्छ कम्युनिष्ट हरु को? २-४ घटना लाई लियर केही पटक माफि समेत् मागे प्रचन्ड ले तर के फेरी त्यस्ता काम कार्यबाही दोहोर्यायनन?
आदरणिय मित्र, सर्प लाई दुध खुवाउदैमा कहिल्यै आफ्नो हुन्न र उस्ले दुध पिउंदै मा बिगौती दिने होइन आखिर सर्प न हो बिष नै दिन्छ। त्यस्तै बुढापाका हरु भन्थे शत्रु खोज्न टाढा जानु पर्दैन आफ्नै काखी मुनी बाट जन्मन्छ भनेर , आज प्रचन्ड ज्यु लाई हेर्दा त ………
आखिर देश कै धुन्धुकारी परे।
त्यसैले म त सधैं भन्ने गर्दछु ‘नेपाल का कम्युनिष्ट हरु मानब जाती कै लागि कलंक हुन’
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
5
4
प्रिय काँग्रेस नेता जी,
प्रचण्ड र उनले नेतृत्व गरेको पार्टीले नेपालमा गरेको योगदान तपाई जस्ता व्यक्ति बाट सहि मुल्यांकन होला भनेर चिताउनु त बेकार नै होला. आजिबन वा नमरुन्जेल सभापति भएर बस्ने गिरिजा प्रसाद र लोग्ने छाडेर माइती बसेकी उनकी कुपुत्री सुजाताको दसखत माफ गर्न सक्ने र पार्टीको कार्यक्रममा ऐक्यबधता जनाउन आएकी अभिनेत्रीसग नाचेको लाइ पार्टीको आन्दोलन नै असफल भयो भनेर कुतर्क गर्ने पार्टीको कुरा गर्नु समय खेर फ्याल्नु होइन र ? सधै बि पी को नाम जपेर उनको नाम को ब्याज खाने प्रवृति अब चाही बन्द गर्दा नै देसको भलो हुन्छ .
मन परे हरियो, नपरे रातोः
4
5
आदरणिय मित्र दीपक जी,
जय नेपाल ! ! !
तिते करेला तितो हुन्छ तर श्वासथ का लागि फाईदा जनक छ र भनिन्छ ‘प्राय औषधी को स्वोभाब पहिले देखिन्छ टररो हुने’। यसै सन्दर्भ मा कसैको मुल्यांकन गर्दा कसैको कार्यकाल बढी होला कसैको कम तर बस्ने सक्ने खुबी मा पनि भर पर्ने हो। त्यो प्रचण्डे कसरी बस्न सकेको होला बा १८ बर्ष सम्म एउटै कुर्सी मा अध्यक्ष भयर? चाक मा त पिलो आइ सक्यो होला है !
अब बांकी छ माओवादी ले र प्रचन्ड ले नेपाली हरु का लागि गरेको योग्दान को कथा। त्यो पनि म आँफै कथा हाल्न थालउं कि विद्वान मित्र शुरु गर्नु हुन्छ? हुन पनि गिरिजा ले त भा रु ३० लाख मात्र अपहरण गरे राज्य का लागि भनेर प्रचन्ड ले त बेहिसाब नै गरे नि। गिरिजा ले मान्छे चै एउटै मारेनन है १५,००० मात्रै त हो नि प्रचन्ड ले मारेका पनि सबै नेपाली लाई नै स्वोतर त पारेनन नि। क्या ठुलो योगदान !
यि कांग्रेसी कार्यकर्ता हरु पनि साह्रै गन्हाइ सके भन्या सधैं २०३९ साल श्रावन ६ गते परलोक पुगेका बि पि को घिउ खायको हात सुंघेर कुरा गर्छन् । कुरै गर्नु छ भने १६१ बर्ष पहिले बास्ना आउने गरी पाद्ने मार्क्स को पाद सुंघेर कुरा गरे देश का लागि सर्बहाराकरण गर्न, चाइना मा पानी परे नेपाल मा छाता वोढेको भय , रुस मा हिउं पर्दा नेपाल मा आगो तापेको भय देश को लागि मरी मेटेको छर्लंग देखिन्थ्यो नि।
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
4
2
कृष्ण गोपाल सर नमस्कार
धेरै समय पछी मेरो संसारमा आउनु भयो सारै खुसी लाग्यो तपाई जस्ता नेताको प्रतीकृया पदन पाउदा,
तर तपाई पनी त कमन्यूष्ट हो, फेरी कमन्यूष्टहरुकै खेदो गर्नु हुन्छ यदी तपाई एमालेको नेता कृष्ण गोपाल श्रेष्ठ हुनु हुन्छ भने अरुको खेदो गर्नु भन्दा आफ्नो पार्टीलाई एक गरेर लानुस जन्ताको मन जितेर जानुस अरुको खुट्टा तान्ने प्रबृतीले नत आफु माथी पुगिन्छ नत अरुलाई नै माथी पुग्न दिईन्छ। र यो १ प्रश्न पनी सोधन चाहान्छु
१,के कामरेत मडन भन्डारी संग संगै एमाले पार्टी लाई पनी षड्यन्त्रमा पारी मारिएको थियो त?
मन परे हरियो, नपरे रातोः
0
0
कृष्ण जी :तपाई को कमेन्ट को अन्तिम एक हरफ र मेरो विचार ठ्याक्क मिल्दो रहेछ. म जस्तै सोच्ने अरु कोहि पनि रहेछ नेपाल मा. कम्युनिष्ट भनौदा सर्ब साधारण मानिश हरु को कुरा सुन्दा त पारो तात्ने. उनि हरु आजिबन कम्युनिष्ट रे. कम्युनिष्ट ले जे गरे पनि उनि हरु तेस्को अर्थ न बर्थ को तर्क दिएर समर्थन गर्ने. अन्धो भक्ति किन गर्नु? कसै ले राम्रो काम गरे समर्थन र नराम्रो गरे बिरोध गरे पो राम्रो हुन्छ. म पनि karl marx लाई आफ्नो आदर्श मान्थे तर नेपाल मा कम्युनिष्ट को नाटक देखे पछि कतै marx, lenin अनि guevara पनि येस्तई त थिएनन् वन्ने संका लाग्छ. कम्युनिष्ट हरु लाई त brain wash गरिएका रोबोट हुन् जो आफ्नो नेता को स्वार्थ पूर्ति को माध्यम हुन्. येस्तई को नेपाल मा बाहुल्यता रहेको ले हो देश सधै अस्थिर हुने. मित्र हरु आफ्नो खप्पर भित्र को दिमाग लाई पनि कहिले त प्रयोग गर्नुस.
मन परे हरियो, नपरे रातोः
3
0
प्रचण्डले राम्रो सग बुझेहुन्छ धमकाउदै केहि हुने वाला छैन नेपाल मा नेपाली जनता ले बुझिसके अबत माओबादी लाई………………………….. नातिनीकै गित बाट पनि पाठ सिक प्रचण्ड नत्र पछुताउनुपर्ला ………………………………….
मन परे हरियो, नपरे रातोः
2
3
really nice song touch my heart if every nepali and every nepal’s leadrs think like this and understand to this song then must will be great nepal.
jay NEPAL
मन परे हरियो, नपरे रातोः
0
0
In todays Nepalese political arena Maoist is the party who brought this country to this present situation. Before Maoist, Nepal used to be a very peaceful country. I am not saying that NC or UML or any other party is good, but Nepal is far better than todays Nepal if you look at it as a pure Nepali citizen rather than cadres of any political party. Some Maoist friend may argue with me and ask me that what any other political parties may have done in the past ? I would like to remind those friends that the country never faced the political crisis and Indian intervention in Nepal before that…. as old people says that past is past. So I would request Nepali citizen ( rather than cadres of any political parties) to listen very carefully to this song and lets put our common effort to build our nation once again. If we are mature enough that this little girl we can do it…… NEPAL AAMA KO JAI HOS….
मन परे हरियो, नपरे रातोः
1
0
Great, स्मिता
you are great. Nepal को माया kati छ कति….मलाई पनि यौ git सुनेर सरो गर्ब लग्यो. dhanyabat थंक यौ वेरी मुच.
कृष्ण कार्की, Bhojpur- वाशिंग थर्पुर(हाल कतार)
मन परे हरियो, नपरे रातोः
0
1
राम्रो लाग्यो !
मन परे हरियो, नपरे रातोः
0
0
स्वर, शब्द दुवै राम्रो लाग्यो!
मन परे हरियो, नपरे रातोः
0
0
ओहो अचम्मै हुने भो | मलाई त अचम्मै लग्यो | अब त प्रचण्डजी को नाक ठाडो हुने भो | हाहा
मन परे हरियो, नपरे रातोः
0
0
धेरै राम्रो च गित देश प्रति माया जगाउने गित छ ल प्रचण्ड को नातिनी भन्नु भन्दा आफ्नै नाम बाट चिनाउनु ठिक छ
मन परे हरियो, नपरे रातोः
0
0
is nice thanks you keep up
मन परे हरियो, नपरे रातोः
0
0
कसैको नातीनि भन्दा पनि एउटा नेपाली गयेका भनेर परिचित गराएको भए ठिक हुने थियो, तर ये नानीलाई परिचित गराउदा, निर्णय जस्तो गाएक लाई बिर्सिनु भएन नि | निर्णय त धेरै पुरानै गाएक हो, उसको काम को प्रसंसा वा आलोचना पनि गरेको हेर्न पाउ |
मन परे हरियो, नपरे रातोः
1
0
खुशी लग्यो हत्याराको नोतिनिले शान्तिको बिगुल फुकेको राष्ट्र प्रेमले ओतप्रोत गित सुन्न पाउदा
मन परे हरियो, नपरे रातोः
4
8
आदरणिय मित्र प्रेम जी,
नमस्कार ! ! !
प्रचन्ड जी लाई ‘हत्यारो’ भन्ने अधिकार हजूर संग सुरक्षित छ तर माफ गर्नु होला नातिनी लाई संबोधन गर्दा उक्त प्रशंशा नगरिदिनु होला। हुर्कन लागेका बिरुवा लाई पानी छर्नु को साटो खिया लागेको किल्ला ठोक्नु आँफै मा राम्रो हुन सक्दैन। सम्भब भय त्यो प्रतिकृया हटाउनु हुन अनुरोध गर्दछु साथै उमेश जी संग पनि बिशेष अनुरोध छ।
आदरणिय मित्र हरु, हामी मा पक्कै पनि देश भक्ती र राष्ट्र भक्ती छ त्यसो भन्दै मा अरु लाई नराम्रो नै भन्नु पर्छ जस्तो लाग्दइन। संसार मा सबै मान्छे हरु सत्यबादी हरिश्चन्द्र र आदर्श पुरुष राम चन्द्र हुन नसक्ला तर दुर्योधन र दुस्शासन हुने कोशीस पनि नगरौं।
साना साना कलीला नानी भनेर प्रचन्ड ले जानेनन वा भनेनन , आफ्ना बाल बच्चा सुरक्षित राखेर अरु का बाल बच्चा पढ्ने स्कुल र चढ्ने बस मा आक्रमण गरे गराय। के अब हामी पनि तेस्कै सिको गर्ने ? यदी हो भने प्रचन्ड र हामी मा के फरक भयो?
धन्यवाद
जय नेपाल
कृष्ण गोपाल श्रेष्ठ
मन परे हरियो, नपरे रातोः
9
1
धेरै राम्रो गीत
मन परे हरियो, नपरे रातोः
0
0
बाजे राजनीति गर्ने,
नातिनी गित गाउने ,
आमा भात पकाउने ,
छोरा त्वाट सकाउने |१|
कांग्रेस गर्छ सधै हल्ला |
एमाले गर्छ सल्ला |
फोरम परे टाप टिपे ,
माओबादी खान्छन,कुखुराको चल्ला |
नयानेपाल बन्छ ,बन्छ |
बाबुराम ले भन्छ ,
मन्त्रि हुदा कमाको धन ,
ढोका थुनेर गन्छ |
भारत् पर्यो बिस्तारबादी ,
चीन अबसरबादी ,
नेपालि चै सधै किच किच ,,
जान सक्दैनन् माथि |
मन परे हरियो, नपरे रातोः
6
2
राम्रो लाग्यो मलाई ta
मन परे हरियो, नपरे रातोः
0
0
उसको आफनै नाम( एस्मिरता प्रधान) र पहिचानले अगाडी बदन दिनुस .किन प्रचण्ड जी को नाम लिनु पर्यो हैन र?प्रचण्ड जी को नाम ले उसलाई परिचित गरआउदा बाल्मस्तिक्मा असर पर्न सक्छ .
मन परे हरियो, नपरे रातोः
1
0
हो हो पक्कै हो ] प्रस्न नगरुन नि कसरि २बर्सा हुन लै सक्यो ?
मन परे हरियो, नपरे रातोः
0
0
राष्ट्र बादी गीतको लागि मुरी मुरी dhanyabad यो बालिका को मर्मलाई हामी नेपाली जनताहरुले आत्मसाथ गर्नु पर्छ अब त् केहि गरौ हो हामी सबै नेपाली एक भयर
मन परे हरियो, नपरे रातोः
0
0
स्मिताको भबिष्य धेरै राम्रो छ/ बाटो नबिराउ है? नेपाल आमालाइ तिमि जस्तो सन्तान को खाचो छ!!!!
मन परे हरियो, नपरे रातोः
1
0
नातिनी ले हजुरबालाई प्रश्न गरेको जस्तो छ\ के नेपाली जनताले आशा गरेको नेपाल येही हो भनेर? देशलाई माया गर्छु भन्ने तिमीहरुले माया गरेको खोइ येही हो भनेर?
अब हजुरबा ले के जवाफ दिने हुन , त्यो हेर्न पाए चै गजब हुने थियो?
मन परे हरियो, नपरे रातोः
4
0
राम्रो गित छ सानी नैनी को.
मन परे हरियो, नपरे रातोः
0
0
गीत त राम्रै लाग्यो जे होस् र्याप र आधुनिक गीत मा पनि रास्त्रभाक्तिको भावना झल्किने गीत सुन्न पाउदा झनै खुसि लाग्यो…. अनि रगतको खोलो बगाउने व्यक्तिको नातिनीले शान्तिको संदेश को बिगुल फुक्दा यो भन्दा खुसीको कुरा अरु के नै हुन सक्छ र, यो संदेश सबै व्यक्तिको माझमा पुगोस भन्ने शुभकामना…..अनि उमेश जी गायिका को नाम समिता हो कि स्मिता, भिडियोमात समिता लेखेको छ कुन चाही साचोहो
मन परे हरियो, नपरे रातोः
4
0
स्मिता प्रधान हो गायिकाको नाम
मन परे हरियो, नपरे रातोः
1
1
धन्यबाद प्रस्ट पारिदिनु भएकोमा, सायद भिडियोमा गलत लेखेको हुनसक्छ.
मन परे हरियो, नपरे रातोः
1
0
awesome
मन परे हरियो, नपरे रातोः
0
0
हाहा
आफ्नो नातिनीको भविस्ये को लागि पो अन्दोलानन गरएको रहेछ प्रचण्डले …
सार्है नराम्रो मान्छे .
मन परे हरियो, नपरे रातोः
2
3
प्रचण्ड कामरेड नातिनी को कुरा सुन्देउन हामी जनताको न सुने पनि ?
मन परे हरियो, नपरे रातोः
4
0
I LIKE THIS KINDS OF SONG . WHICH IS BEST FOR OUR PEOPLE AND NATION . IT WILL MAKE THE PEOPLE TO WAKE UP FOR THE NATION AND GIVE SOME THING WHAT U CAN.
मन परे हरियो, नपरे रातोः
0
0
प्रचण्ड जु रेखा जू संग नाच्नु को कारण बल्ल बुझे मैले . good atleast उनले देश को लागि गीत गयिन .
मन परे हरियो, नपरे रातोः
4
1
चन्द्र सुर्य अङ्कित हाम्रो झन्डा देख्दा खुसि लाग्यो…!
झन्डा फाल्न खोज्ने आफ्नो बाजेको पार्टीको निर्णयलाइ गतिलो झापड लगाएकी रहिछिन !
मन परे हरियो, नपरे रातोः
5
2