मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    के कुरा “हैन” भनेको?

    शुक्रबार एकीकृत माओवादीले पत्रकार सम्मेलन गरी सिंगापुरमा गिरिजाप्रसाद कोइरालासँग भएको भेटमा भएका कुरा भन्दै इमेल र पत्रपत्रिकामा आएको समाचारको खण्डन गरेको छ। एक्कासी माओवादी अध्यक्ष प्रचण्ड सिंगापुरसम्म गएर कोइरालालाई भेटेपछि नै अनेक थरिका अनुमानहरु गरिएका थिए। खास कुरा कहीँबाट आएको छैन। तर बिहीबार इमेलमा र शुक्रबार ‘राजधानी’ दैनिक लगायतका पत्रिकाहरुमा समाचार छापिएपछि माओवादीले पत्रकार सम्मेलनै गरी खण्डन गर्नुपरेको हो।

    पत्रकार सम्मेलनमा सिंगापुरमा उच्चस्तरीय संयन्त्र बनाउने बाहेक अरु केही कुरा नभएको, भेटघाटको चाँजोपाँजो एसडी मुनि लगायत कसैले पनि नमिलाएको र इमेलमा लेखिएका सबै कुरा फर्जी भएको विदेश विभाग प्रमुख कृष्णबहादुर महराले बताएका थिए। आखिर के कुरा बाहिर आयो, जसलाई “हैन” भन्न माओवादीले पत्रकार सम्मेलनै गर्नुपर्‍यो। थाहा पाउन भित्र आउनुस्।

    इमेल र पत्रपत्रिकामा छापिएका खबरका मुख्य बूँदा

    • सिंगापुरमा प्रचण्ड-कोइराला वार्ता सरकार ढाल्ने विषयमा केन्द्रित

    • राष्ट्रपति र वर्तमान सरकारको विरोधमा माओवादीले चलाउने आन्दोलनमा कोइराला मौन बस्ने, विरोध/समर्थन दुवै नगर्ने

    • विरोध गर्नै परे लोकलज्जाका लागि मात्र गर्ने

    • पहिले कोइरालालाई राष्ट्रपति बन्न नदिएर ठूलो भूल गरेको प्रचण्डले भनेको

    • अब राष्ट्रपति बन्न कोइरालालाई प्रचण्डको प्रस्ताव

    • कोइरालाद्वारा प्रस्ताव स्वीकार

    • राष्ट्रपति हटाउने प्रक्रियाबारे छलफल

    • माओवादीले राष्ट्रपति यादवलाई अपमानित गरी राजीनामा गर्ने वातावरण तयार पार्ने

    • प्रधानमन्त्री नेपाललाई सडक आन्दोलनका बलमा पद छाड्न बाध्य बनाउने सहमति

    • कोइरालासँगको सहमतिअनुरूप नै माओवादीले तीन दिन र अनिश्चितकालीन आमहडतालसम्मका कार्यक्रम बनाएको

    • आन्दोलनबाट राष्ट्रपति र सरकारलाई राजनीतिक संकटमा पारेपछि अहिले चर्चामा रहेको शीर्ष नेतासम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले नयाँ सहमति खोज्ने भन्दै सरकार फेर्ने योजना कोइराला र प्रचण्डबीच भएको।

    • प्रधानमन्त्री नेपालसँग असन्तुष्ट एमाले अध्यक्ष झलनाथ खनाललगायत नेताहरूलाई समेत उपयोग गर्ने रणनीति

    माओवादीले खण्डन गरेको खबर यिनै हुन्। यी कुरा सुन्दा हो जस्तो लाग्नसक्छ। तर खास कुरा के हो, थाहा पाउन अझै केही समय कुर्नै पर्ने हुनसक्छ।


    No related posts.

    86 comments to के कुरा “हैन” भनेको?

    • ROSHAN ARYAL (AUSTRALIA )

      मिस्टर गिरीजा नालायक लम्फु अबसरबादी तानाशाही हो .जत्रो प्रजातन्त्र कोकुरा गरेपनि लोकतन्त्र को कुरा गरेपनि गिरिजा अबसरबादी को राजा र प्रजातन्त्र , लोकतन्त्र को तानाशाही नेता हो
      नत्र हरुवा सन्तान उपप्रधानमन्त्री र हरुवा माकुने कसरि प्रधानमन्त्री हुन्छन ? यस्ता को ???
      प्रचण्ड जी सिंगापुर गयर यस्ता को पछि पछि अमिल्दो कुरा भयो
      प्रचण्ड जी त जनताको प्रतिनिधि हो यस्ता को किन पछि ? तपाई छाति फुलायरा हजार पटक प्रधानमन्त्री बन्न र भन्न सक्नुहुन्छ यो तपाई ले जनता बाट पायको अधिकार हो
      धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shreeshthapa

      हेर्दैन म सुन्दैन म कसैको आलोचना गर्दैन म
      हास्दैंन म रुदैन म आफ्नो देशलाई माया गर्छु म

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      घटिया गिरिजा आफ्नै पार्टी को रास्ट्रपति लै नै हतौना सड्यन्त्र गर्न ……

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • shidhi basnet

      aba हामी आफै पर्दान्मंत्री बन्नु पर६ आफ्नो gar आफै बनौ gar राम्रो बनायु भने देस आफै bani हल६ किन्न यस्ता चोर neta लै pukarnu भनेको yC L ko jasto बुद्दी न बिगरु है namskar

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Krishna

      May be It must be true, If it is true not a matter. Anyway, we need peace and progess. Now the world is run on 21th century but nepal still on 15th century. so I think it should be better for Nepal and Nepali.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rekha

      यो देश को सबै भन्दा इमान्दार व्यक्ति डा. राम बरण यादब नै हो सबै जना उहा जस्तै भै दिया देश कति राम्रो हुन्थियो …..भगवान ले पनि जुरायको यो देश लाई उहा जस्तो मान्छे ……..यस्तो मान्छे लाई हटाउने??? …….सतिले सरापेको देश नेपाल !!!!!!!!! के गर्ने अब ……….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Akrosh

      यो नेपाल हो ! येहा जे गरये पनि हुन्छा! येहा ऋषि धमला जस्ता राष्ट्र ध्रोही भोलि रास्ट्रपति पनि हुन्छन !!!मा.कु.ने जस्ता हरुवा प्रधान मन्त्रि हुन्छन अनि सुजाता जस्ता उप-प्रधान मन्त्रि ! येहा देश को ढुकुटी मा लेमोजिने मा सवार हुन्छन मस्त मदिरा को ताल मा ! ब्रम्हा लूट छ येह!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Prabudha

      हे भगवान, अझपनि हाम्रा पार्टीहरु र नेता को बोलिको विश्वास गर्ने? बरु यिनी हरु को बोलि भन्दा त चोर डाका को बोलि अलिक सत्य को नजिक होला यदि चोरीको सफाई बाहेक| तेस्माथी पनि कमरेड प्रचण्ड को त कुरै नगरे हुन्छ | ६ महिना बाट त यसो हेर्दा मानसिक सन्तुलन नै गुम्दै गयको जस्तो छ| हप्ता,हप्ता भन्दा भन्दा अब महिना मा पुगेका छ अनि सिंगापुर बाट फर्कने बितिकै केहि दिन मा सहमति हुन्छ भनेकै हुन् | तेस्मा पनि सहमति भनेको नागरिक सर्बोचाता कै मागमा सहमति होला नै यो सहमति को आधार भनेको सैनिक सर्बोचाता बाट (?) भयका प्रधानमन्त्री लाई नै हटाउनु हो भन्ने कुरा प्रचण्ड कमरेड ले सार्बजनिक शभा मा भनेकै हो |तसर्त सरकार परिवर्तन गर्न त केहि सहमति त गोप्य भयकै होला? जेहोस यी नेता को अदुर्दसी कार्यले हामी नेपाली हरु भारतीय का खेल मैदान हुनेनै भैयो |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली सबै चोर हुन् एक दुइ लाई छोडेर गिरिजा तिनीहरुको नाइके vayera हुने खाने वको छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raju

      षडयन्त्र गर्न अब साएद गिरिजा भन्दा पनि प्रचण्ड नै अगाडी होला जस्तो छ.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • lalu

      यो कुरा र षडयन्त्र चाही भए जस्तो लाग्छा, जुन किसिमकी आसा सिंगापुर गएर मोबदिहरुले गरेका थिए, त्यो हेर्दा भए जस्तो लाग्छा. तर अहिले गिरिजाको पनि पहिला जस्तो ताकत नहुदा अलि एक्शन लिन चाजोपाजो मिलाउदै होलान, हेरौ कहाँ सम्म यो राजनैतिक कोत्पर्ब सफल हुन्छ ,

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rina gautam

      माओबादी हरु लै जनता हरुले तेसै भाउ दिएर अहिले पछ्तई रहेका छन्/ माओबादी भनेको त अहिले सबै भन्दा भ्र्स्ताचारी र सुबिधाभोगी जत्था हो…देसको एस्तो दुर्गति भैसक्दा पनि तिनीहरुलाई सत्ताकै लोभ छ. सत्ता पुन देशै dubauna पनि तयार छन्/ तेसैले हे मेरा बुद्धिमान साथी हो येस्ता चोर हरुको पछी नलागौ. चिनौ इ डाका हरुलाई…………
      जे नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Roy, London

      after reading above comments, I can say that we (nepalese) are still not educated, or not learn from past and also haven’t thought about future. Actually, If we start to blame other then how we know that what we are doing. And in Nepal, we should know that Nepalese Journalists can make peace and well future of Nepal and Nepalese if they start write and publish peace and good news…..not like these days news….whatever they get just published. Never thought that makes sense or not. That affect to Nepal and Nepalese or not. All Nepalese journalists are getting mad…..like slumdog…..whatever they want, just published. And they say they are fourth important part of the country. Why not they think before they published unnessessary news? When these Nepalese journalists get education….able to think what is right and wrong….who get benefit if published bad news….Nepalese journalists are publishing shame news of Nepal….not Nepalese politicians……think about this…..Nepal and Nepalese will get peace and success for ever…..Thank you !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • So, Mr. Girija still busy in boosting mind in with several circumstances of Nepal????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपालको यो हालत बनाएको नै गिरिजा !
      गिरिजाले सबै नेताहरुलाई चिनेको छ र तेही अनुसार गोटी चाल्छ
      तर गिरिजालाई कसैले चिन्न सकेको छैन ! चिन्नेहरुले उसको बिरुध्धा मुख खोल्न सकिरहेको छैन !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nabin sharma

        भने पछि गिरिजा मा कस्तो खुबी छ छ आफै बिह्चर गर्नोस त पदम जी mawobadi त afnai chutai sidhanta bokera आयको पार्टी अरे kohi त आफ्नो सिदान्त afnai सिदान्त bandai सिंगापुर कुत्ता molna जादै ?????????????

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Ramesh

      I noticed that it’s true plan which Parchanda & Giraja agreed, Giraja he want’s to elect Presedet before he die at any cost & Prachanda he need to be in power (chair), it’s proved that he doesn’t need Nepal & Nepali in peace. so all the public of Nepal, don’t except any positive rusult from these two Big & super virus.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • bibek shrestha

      हललाई हल्ला मा चलेको हाम्रो देश नेपाल येसो प्रगति गर्ने हल्ला चलेको सुन्न पाए नि हुन्थ्यो नि, सदै राजनीतिक दौपेज त कति सुन्नु हो !!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हुन्न त कहिले पनि बास्तविक कुरामा बिस्वास गर्नको लागि बास्तविक कुरा को निचोड थाहा हुनु पर्छ ,तो थाहा हुन anibarya छ तेयाशिले साथी हरु शाचो कुरा को मात्र पछि कुद्न्नु पर्चा ब्ये Lilu Bastola

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Rakesh

      Satta napayera prachanda ma dekhiye ko chatpati ho yo, esbhanda agadi pani kahile raja sanga, kahile bharat sanga satta ko lagi samikarad banaye ko bahira ahekai ho, ahile pani bharat sanga kura garna gayeko ho, bhasan ma bideshi prabhu bhanne ani sutuka raw ko agent lahi betana jane, duhi jibre haru yestai hoon.

      nepal ko purba pradhanmantri, sadan ma bipachhi dal ko neta euta indian professor (SD MUNI)ko dhoka dhoka ma janu desh kai lagi lajja ho, satta ko lagi maobadi haru kun had samma girda rahechhan bhanne yes bata prastha bhaisake ko cha.

      Singa poor ma kunai karyakram nabahye ko prastha bhaisake ko cha,maobadil le uni kum karyakram ma gayeka, karyakram kahile kuthau ma bhayeko, ko ko uspathit bhayeko, adhi khi pani bhanna nasakeka le prachanda satta samikarna ko lagi bharat ko chakari garna gaye ko prastha bhayeko cha, yaha ullekha gare bamojim ko saha mati bhaye ko ho bhane bare ajahi prastha khabar ahunu jaruri cha, CC tv pata khichiye ko tasbir wa vedio bahira lahunu pardacha, ani dood ko dood pani ko pani huncha, yedi yo samachar sacho ho bhane bidesh ma basera rajya biplap garna khojne dubai jana lahi desh drohi ghosana garnu pardacha.

      Lughuta vas ra satta moha le pidit prachanda ra putri mohale anda bhaye ko girija bicha yesto sahamati bhayena hola bhanna sakinna.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Pabitra

      this seems like true, but lets see wat happens.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • B G lamjung

      हिमाली जी तपाई बकुफ हो तपाई बन्नुहोस न त राष्ट्र पति छ हिम्मत कुरा काट्न सागिलो छ तर देस चलाउन घारो छ प्रचण्ड ले क गर्यो प्रण मन्त्रि भएर सबै कुर्शी को लोवी माबो बादी लै किन चयेयो कुर्सि छ मैना जनता को माज मा गएर कार्यक्रम बनाउने अनि संबिधान सफल गर्रयेरा चुनाब पछी बर्सौ सासन गर्ने भन्दा गु खाने काम गरेहल्यो अब गिरिजा जिन्दाबाद भन्न बाहेक बिकल्प छिन के गिरिजा लै बिख खुवाउनु पर्यो अनि मात्र अरुले मोज गर्न पौछां

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Deshbhakta Kamal

      नेपालका संचार माद्यमहरुलाई पनि धिक्कार छ, जो खाली राजनीति मात्र गर्छन, पत्रकारिता गर्दैनन्!!!

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deepak basnet UK

      गिरिजा लाई राष्ट्रपति बनाउन मेरो पनि १००% सहमति छ किन भने उहाँ नेपालको सबैभन्दा पुरानो नेता हुनुहुन्छ र उहाँ राष्ट्रपति नभए मावोबादी लाई सरकारमा जान पनि अफ्ठ्यारो aba nepal lai ghumaune bhaneka inai 2 neta hun…………

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudan

      hello mahendra,
      nam herda ex, late king jasto cha.
      dont dream about monarchy in nepal.
      Kholo ulto khaha bageko dekheko chaw?
      Live in present and dream about future. but u r dreaming about past?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • SAJAN

      गिरिजा राष्ट्रपति नभइ मर्दैन ।यो कुरा साचो हो ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • raghunath maharjan

      नेपालको आकाशमा सुपर जेट उदाउने भनेको भारतले नेपाललाई बिस्तारै अतिक्रमण गर्नु हो सचेत नेताहरुले बेलैमा भारतलाई चेतावनी दिए राम्रो होला /

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Deshbhakta Kamal

        तपाईले एकदमै ठीक भन्नुभयो. तर, दुखको कुरा, नेता बुझ्न चाहदैनन्, जनता जान्दैनन् . कार्यकर्ताहरु जनतालाई दिग्भ्रमित पार्छन. ऋतिक रोशनले …..भन्यो अरे भन्दैमा उनिहरु नेपालका आफ्ना संरचना भत्काऊछन्. तर आफ्नै देशका उत्तरी सीमासम्मको आकाशमा भारतीय लडाकु विमान उडिरहदा भने चुप लागेर बस्छन. बडो दुखको कुरा हो यो.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Himalee

      नेपालको इतिहासमा गिरिजा जत्तिको जनविरोधी र स्वार्थी नेता आजसम्म नेपालमा जन्मिएको छैन / न त शाह कालमा थियो न राणा कालमा, न त पंच्तान्त्रमा थियो न भोजतंत्रमा / त्येसैले गिरिजा जस्तो जनपीडकलाई चाहि रास्ट्रपति बनाउनु हुदै हुदैन / यदि कसैले उसलाई रास्ट्रपति बनाउने कसरत गर्छ भने ………..

      जय नेपाल
      हिमाली

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nabin sharma

        तपाई हरु ले खुरु खुरु girija बाबु लै गाली गर्न bhanda yak choti hamro जंगल को राजा पनि पनि harnu ta tyo जंगल को राजा singapur सिंगापुर गयर गिरिजा को kutta मा तेल नलागे kana मन नाबुज्दो रहेछ नि hai यदि यो सहमति sachai हो बने नेपाल को rajnetik ghati rodh antya huni yahi nahi yauta upaya हो kina ki अहिले काग्रेस ले गिरिजा बाबु लाही यक्लाई बनायर ठुलो गल्ति गर्यो aba गिरिजा बाबु जंगल को राजा saga अनि जंगल को राजा गिरिजा बाबु saga नमिलेर कहिँ अरु upaya नही चिना त क गर्नी ??? म त गिरिजा को dimak लाही yak dam manchu yar kina ki मुर्ख हरु लै पनि हात म liyara gumai diyako cha नि त

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हावा नचली पात हल्लिन ? एदी यी पत्रिकाअरु ले झुटो खवर प्रचार गरको भए आइले सम्म यी पत्रकार र अफिस सही सलामत हुन्ठेओ र ? के गर्दै छु के बोल्दै छु भन्ने हेक्का नहुने ले कसरि देस चलौला ?

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • rabin

      तेस्लाई थाहा छैन केबोल्दै छु र के वन्दै छु वनेर . प्रचण्ड भनेको पीद नभएको लोटा हो . तेसैले कृपया मिंद न गर्नु होला यो बौला ले बोल्छ भनेर .धन्यवाद

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • वाहियात कुरा हुन जस्तो त समाचार पढ्दै लाग्छ नि. के को यस्तो सहमति बन्यो होला र. धन्न सुजाता लाइ प्रधानमन्त्री दिने सहमति भयो भनेर लेख्न चै लेखेनछन

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prabhat

        आशिस जी,
        किन वाहियात लग्यो? यस्तै कुरो को लागि त होला नि प्रचण्ड र महरा त्यहाँ पुगेको?नत्र किन पुग्नुपर्याथ्यो सिंगापुर एकाएक/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • विवेक

        हुन पनि सक्छ । तपाइको तर तपाइको नेताको मन एउटै हुनु पर्छ भन्ने पनि त छैन नि ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      मुला माकुने, येस्तै येस्तै गर्दै हिड्छ अनि सबैले हेप्चन.
      http://img109.imageshack.us/img109/6427/vaggklr.jpg

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kaji

      मलाई त लाग्छ/ येस्तई खाले केहि सहमति भएको हुनसक्छ, जसरि प्रचण्ड airport मै आउदा अब सरकारको दिन गन्ति सुरु भयो भन्यो, त्यो तेही इसारा हो. तर अरु चाजो बाजो मिलाउनका लागि अलि ढिला भएकाले खण्डन गरेका हुन्/ खाते हरुले, नेपाली जस्तो लै बेबकुफ बनाउन यिनी भन्दा अर्को को पो होला र ! यौटा रगतको भोको, अर्को पदको भोको/

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सत्य के हो थाहा छैन , तर यस्तो कुनै षड्यन्त्र हुन्छ भने यो राष्ट्रका लागि अबश्य नै घातक हुनेछ |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • santosh

      सबैलाई हेर्यौ पटक पटक गिरीजालाई हेरौं एक पटक…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prabhat

        के भन्या होला? गिरिजा लाई हेरेऊ पटक पटक लाज नभाको बुढो लाई अझै हेर एक पटक होला नि बन्धु/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan sharma

      युद्ध र प्रेम मा जे पनि जायेज हुन्छ भन्थे तर मलाई एउटा कुरा थप्न मन लाग्यो
      युद्ध
      प्रेम
      अनि नेपाल को राजनीति मा जे पनि सम्भब छ !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुर्गा प्रसाद खनाल साउदी अरेवीया रियाद

      पढेर के गर्नु त ? इटा ढुंगा र टायर बाल्नु त हो नि होइन ? नेपाल बन्द गर्नु पनि हो
      फिल्म हेर्दा त मनोरंजन हुन्छ फेरी समय बितेको पत्तो हुदैन बधाई छ जसजसले फिल्म हेर्छन ! पढेर phd गरेका बाबुराम नेपाल बन्ध गर्न अनि सत्ता कुर्सी को खेल मा मग्न छन् त ? के फाइदा भो त पढेर ? कति % छन् सभासद् ल्याप्ची औठा छाप ? के नापढ़दा हुदैन र ????/?????????????

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • srizana

      होइन यो गिरिजा हजुर्बुवालाई आजै कति रास्ट्रपति हुन मन लाग्या हो…….मर्ने बेलामा…केई न केइ को छोरी लाई त्यति माथि पुरौदा नि अजै किन मन सन्त नभा होला..

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sasang Lama

      सत्ताको लागि कांग्रेस र एमालेले सुर्य बहादुर थापा र लोकेन्द्र चन्द जस्ता प्रतिगामीहरुलाई काँध थापे भने माओबादीले एकताकाका प्रजातन्त्रका महान सेनानी गिरिजा कोइरालासंग सल्लाह गर्न किन नपाउने ? जति पनि पाइन्छ | नेपाल बिगार्ने कुरा त उनले पनि गर्दैनन् क्यार ! गिरिजा कोइराला जिउन्जेल उनको सान्दार्भिकतालाई त मान्नै पर्यो| धरातलीय यथार्थ नै यहि हो | सराप्दैमा यो यथार्थ रातारात मेटिने होइन क्यार !

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • देवराज जोशी, कैलाली

        कुरो ठीकै हो तपाइको sasang Lama जी,
        अझ म त के भन्छु भने जनता र राष्ट्रको हित लाइ मध्ये नजर राखेर गर्ने हो भने ज्ञानेन्द्र र पन्चे हरुको गोडा मले पनि हुन्छ मेरो पूरा समर्थन छ | राजनीतिमा यदि पवित्र लक्ष लिएर गर्ने हो भने जे पनि जायज हुन्छ यहा सम्म कि हिंसा(माफ गर्नु होला ) पनि.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Rakesh

          Dev raj jee hinsha kunai pani samsaya ko samadha haina, hinshaa jayaj taharaaunu bhaneko maachhaya naya ko samarthan garnu ho, tesh karad hinsha ko wokalat garna chodanus, duniyama thula thula paribartan shanti purna andolan bata bhaye ko cha pheri pani huncha, aba ko prajatrantik youg ma hinsha lahi thaua chaina.

          Ma tapahi ko k kurama sahamat chhu bhane rastriya hit lahi dhan ma raakhera gynendra ra aru sanga karyagat ekata garera uniharulahi rupantaran garera loktrantrik bebastama sarik garaye huncha, tara goda malne das manaskikata bata mathi ahunus, tiniharu nepali hun, yo rajya prati tiniharuma pani dehr thoor maya cha, bholi janta le chahe bhane gynendra rastrapati wo pradhanmantri pani holan yedi paribartan swikarera ahe, tra appati yaha hoki girija ra prachanda lahi bhet garahi dine bideshi agent thiyo, tyo bideshi bhuni thiyo, nepal ma nepali janata majha kura garera samsasha samadhaan gare hudaina??, uchha yestraiya samyentra, baikalpik sarakar jj chahine ho nepal mai basera khojne ho, SD muni ra Ranjeet ray ko dhooka chahardai hidane haian,yo chahi nepali janata mathi ko apaman ho, hamro rastriya ra shwabiman mati ko apamana ho, tesh karada le birodha gariye ko ho.

          sambidhan sabha ma chafal nagarne, abarodha garne, singa pur ma chai chalfal yo bhanda thulo rastraya ghaat k hi hunchaa??

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • देवराज जोशी, कैलाली

            तपाइँ को असहमति बिल्कुलै स्वाभाविक र अपेक्षित् हो राकेश जी, त्यै भएर मैले अन्तिम विकल्पको रूपमा राखेको हु, क्षमा याचना सहित, सैद्धान्तिक रूपमा त हिंसाको समर्थन गर्ने अपराधि या मनोरोगी हुन् सक्ला तर व्यावहारिक दृष्टिकोणले कहिले काही जनताको अधिकार र स्वतन्त्रता वहाल गर्न हतियार उठाउनु अनिवार्य हुन् पनि सक्छ, इश्वर संग प्रार्थना गरौ यहाँ त्यस्तो आवश्यकता नपरोस.
            जहा सम्म तपाइले उठाउनु भएको SD Muni हरुको कुरा छ, मलाइ थाहा छैन त्यो कति सम्म सत्य हो सके सम्म विदेशीको मध्यस्तता नलिनु राम्रो किनभने त्यस वाफत उनीहरु आफ्नो कुनै स्वार्थ पूरा गराउन सक्छन जुन स्वयं हाम्रो राष्ट्रिय हित विपरीत हुनसक्छ. हाम्रो राष्ट्रिय स्वाभिमान मा आंच पुर्याउने कुनै पनि काम स्वीकार्य छैन. तर मेरो विचारमा राजनीति गर्नेले के विचार गर्नु पर्छ भने लक्ष जनता र राष्ट्र हितको राख्नु पर्छ र त्यसलाई पूरा गर्न हरेक तरीका अपनाएर भए पनि लक्ष पूरा गरि छाड्नु पर्छ ( Failure can not be an option ) सायद यसै लाइ भन्छन राजनैतिक इच्छ्या शक्ति.
            राकेश जी, तपाइँ नेपालि मा टाइप गर्न सक्नु हुन्छ कमेन्ट बक्स को माथि Enable Google Transliteration check बक्स मा टिक गर्कुस अनि रोमन नेपाली मा लेख्नुस.

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prahat

        ससांग लामा जी के भन्नुभाको?
        लाज लग्यो तपाई को कुरा सुनेर/ खण्डन गर्नु पर्ने कुनै कुरा तपाई ले गर्नुभको छैन/ मात्र तपाई को कुरा सुनेर दया लग्यो/

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • विवेक

        छिन छिनमा रंग फेर्ने छेपारो

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nik

        शशांग लामा यो कमेन्ट गर्ने र लेख्ने एउटी शशांग लामा न्यु योर्क, कै पर्नु त भा हो? अचम्म मानेर सोधेको है?सक्कली र नक्कली शशांग लामा पर्नु भो कि जस्तो लागेर|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • देवराज जोशी, कैलाली

        होइन sasang जी, तपाइले साच्चिकै गिरिजाको गुनगान गाएको होकी? मैले त जोक भन्ठानेर समर्थन गरेको, नत्र भने उनको देशको लागि सकारात्मक भन्दा नकारात्मक योगदान नै भारी होला, तर उनको इच्छ्या विपरीत उनको स्वार्थ विपरीत राजनैतिक उपलब्धी हासिल हुन (चाहे त्यो राष्ट्र र जनताको हितमा किन नहोस ) धेरै गारो भएको चाही धरातलीय यथार्थ नै होला |

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • Sasang Lama NY

          गिरिजा कोइराला र नेपाली कांग्रेस पर्यायवाची शब्दहरु हुन भने कुरा घाम झैं छर्लंग भैसकेको छ| जसरि हामीले २४० बर्षसम्म राजतन्त्रलाई मन नपराई नपराई स्विकार्यौं, त्यसरी नै अहिले भएका राजनीतिक पार्टीहरुलाई पनि उनीहरुको सान्दर्भिकता नसकुन्जेल हामीले नमानी धरै छैन| बिरोध गर्नु आफ्नो ठाउँमा छ, तर विकल्प पनि त हुनुपर्यो| गिरिजा कोइराला, मदन भण्डारी, पुष्पकमल दाहाल आदिको नेतृत्वमा नेपाली लोकतान्त्रिक आन्दोलनले अहिले सम्ममा ठुलै फडको मारिसकेको छ| माइसंसारको भित्तोमा हरहमेसा गालि र सत्तोसराप मात्र देख्दा यसले एउटा गलत संदेश र गलत मानसिकता सृजना हुने हुँदा मैले गिरिजा कोइरालालाई अगाडी सारेर नेपाली कांग्रेसको विगतको क्रान्तिकारी छविलाई कोट्याएको मात्र हुं| म कांग्रेस थिइन, र हुन्न पनि | तर कांग्रेसको उज्यालो पक्षबारे लेख्न मलाइ लाज लाग्दैन| म दिग्भ्रमित पनि भएको छुइन| मन नपरेको मानिसको मुखै गन्हाउँछ भन्ने धारणा राखेर आफ्ना विरोधीलाई हत्यारा, गुण्डा, सर्प, बिच्छी, जंगली, ब्वाँसो, कुजात आदि निकृष्ट उपमाहरू दिएर सत्तोसराप गरेर आत्मसन्तुष्टि लिएर आफ्नो बौद्विक दिवालियापना देखाएर भर्खर भर्खर राजनीतिक रुपले सचेत हुँदै गैरहेका नेपाली जनतालाई हामी गलत संदेश प्रवाह गरिरहेका त छैनौ? लोकप्रिय माइसंसारको चौतारीमा बिरोध संगसंगै मिठो सपनाहरु एकआपासमा बाँडे हुन्न र ? नेताहरुले गरेका राम्रा कामहरुकाबारेमा लेखाजोखा गर्नलाई किन कन्जुस्यांइ गर्ने? एकचोटी माया गरेर पनि हेरौं न त ! गीतले भन्छ : “एउटा मान्छेको मायाले, कति फरक पार्छ जिन्दगीमा”| फेरी मलाइ ऐश्वर्यवादी भएछ भनेर चाहिँ नभन्नु होला है |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • sasang Lama

          कांग्रेस, एमाले र माओबादीका पनि सबल र उज्याला पक्षहरु छन्, त्यसको बारेमा हामीले कहिल्यै चर्चा गरेनौं, खालि गाली नै गालीले माइसंसारको भित्तो रंगायौ|एकचोटी माया गरेर पनि त हेरौं न त ! गिरिजा कोइराला कांग्रेसको पर्यायवाची भएकोले कांग्रेसको जुझारु इतिहासलाई उनको नामबाट प्रशंसा गर्दा मलाइ लाज लाग्दैन र म दिग्भ्रमित पनि भएको छुइन | म कांग्रेस थिइन र हुन्न पनि | कसैलाई मन परे पनि, नपरे पनि तीन ठुला पार्टीहरु नेपालको धरातलीय यथार्थ हो, यिनीहरुको सान्दार्भिकता नसकुन्जेल स्विकार्नु सिवाय हामीसंग अर्को विकल्प छैन | गाली गर्दैमा यो यथार्थ रातारात मेटिने त होइन |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • के लिम्बु

      संचार क्षेत्रको समय भएकोले सत्य तत्य थाहा पाउनु सकियना। माओवादी अध्यक्ष प्रचण्ड गिरिजालाई भेट्नु सिंगापुर नै किन जानु पर्यो। नेपालमा भेट गरे पनि हुने थियो। अनि नमिलाएको र इमेलमा लेखिएका सबै कुरा फर्जी भएको कृष्णबहादुर महराले बताएका थिए।को बाट किन गल्ती भयो ?सत्य तत्य नछापीएर त माओवादीले पत्रकार सम्मेलन गर्नुपरेको हो। र नेपालका नेताहरु किन यत्रो प्रतिस्पर्दा गिरिजाको पनि ठुलो सपना होला राष्ट्रपति बनिने सोच यो सबै गोप्य खुल्छ र सुरु झैँ राष्ट्रपति बनिन सक्तिन भनेर नबुझ्ने भइ के कुरा हैन भनेको हो

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • नेपाली राजनीतिमा अब बुदा नेता जुन सुकै पार्टीको होश उसले अब सिधै पार्टीको गतिबिथिलाई न समलीर बाहिर बाट मात्र सल्लाह दिने र अब को नया पुस्ता लाइ सरकारको साचो सुम्पिए देखि मात्र अब नेपालमा केहि होला , नत्र सबै डाकाहरु बुदा भएर पनि फुन्दा बुदा हरुलाई सरकारमा बस्ने (बुदो गोरुले गाईलाई जिस्क्याए जस्तो गरि) बस्न सुहौदैना , बरु पने किसुन जी ले राजाको बिगुल फुके पनि

      राज्नितिबता बाहिर छन् , जसलाई अब कुनै राजनीति चासो ६न)अब देश समाल नया यूबा हरुले जसले देशको लागि केहि गरोश , गगन, थापा , रबिन्द्र अधिकारी, बाबुराम भट्टराई, नरहरी आचर्य आदि , गौतम स्पेन,बर्चेलोना

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Laghu Yadav

      पुरानो
      बन्दैन देश दुइ चार सपुत मरेर नगई |

      नया
      बन्दैन देश गिरिजा कोइराला मरेर नगई |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Nik

        गलत सहि चै यस्तो:
        पुरानो: बन्दैन देश दुइ चार सपुत मारेर नगई
        नयाँ: बन्दैन देश गिरिजा, पुष्पे मरेर नगई|

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • पुष्प

          झिंगाहरूले न मान्छेको रगत चिन्छ न त जनावरको । हुन त झिंगाको सरापले डिंगा पनि मर्दैन । सराप नै दिनुपर्ने भए लैनचौर दरबारनिवासीहरूलाई दिनुस्; उनीहरूलाई निर्देशन दिनेहरूलाई दिनुस् अनि उनीहरूको निर्देशनमा चल्ने सिंहदरबारनिवासीहरूलाई दिनुस् ।

          यो ‘काण्ड’ तल-माथि साथीहरूले उल्लेख गर्नुभएको कुराबाट नै पुष्टि हुन्छ । नेपालको राजनीतिमा खैलाबैला मच्चाएर फाइदा लुट्ने तिनै लैनचौरबासी दक्खिनेहरूको करतूत हो ।

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • पुष्प

            correction: यो ‘काण्ड’ तल-माथि साथीहरूले उल्लेख गर्नुभएको कुराबाट नै गलत भएको पुष्टि हुन्छ ।

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • सुरज श्रेष्ठ

      ज्ञाने को अज्ञानताले गर्दा गिरी जा, पुष्पे र माकुने ले पालो पालो खान पायो !!!!

      गिरी जा भन्नेले नेपाल कसरी उठाउने ?

      पुष्पे – फुस्स !!!

      माकुने ले नेपाल डुबाउने !

      अब अरु खाउ बीरहरुपनि मुख आँ गरेर कुरदैछन् नेपाल खानलाई !!!!!

      सुरज श्रेष्ठ

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुर्गा प्रसाद खनाल साउदी अरेवीया रियाध

      हो देश टुक्रिन्छ भूगोल को आधारमा बिभाजन गर्नुपर्छ तर सासन प्रणाली ५०/५०% हुनुपर्छ आर्थेक बिकाशकोलागि सोच्नु जरुरि छ डोल्पा र झापा एकरुपमा हेर्न मिल्दैन इलाम र रुकुम पहाडी इलाका हुन् तर फरक होला होइन आर्थेक कुरामा ?

      नेता हो पहिला सोच्ने गर न हौ अनि बोल्ने गर !!!!!!!!!!!!!!!!!!!!!!!!!!!11

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • sudarshan

      गिरिजा तिमि महान छौ, तिमि बिना देश चल्नै सक्दैन.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Richa

      यो लोभी ( गिरिजा) पापी (प्रचण्ड) को खेल बुझ्न धेरै लाई गारो हुन्छ .

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Bhimsen Limbu

      राजनीतिमा यस्तै हुन्छ भन्ने सामान्यतया बुझिएकै हो । कहिले कुकुरझगडा, एकअर्काका जानीदुश्मन त कहिले अङ्‍गालो हालाहाल । मलाइ लाग्छ, धेरै हदसम्म अबको नेपालको राजनीतिमा यस्तै होला जो मिडियामा आएको छ । सर्वोच्च पदमा पुग्न सधैँ लालायित हुने गिरिजा पक्कै राष्ट्रपति बन्लान र माओवादीका कोही एक नेता प्रधानमन्त्री होलान् बन्लान् । मिडियामा हावा कुरा पक्कै छापिएन होला । पत्रकार सम्मेलन गरी खण्डन गनु पनि अर्को एक बुँदामा थपिन बाँकी एक रणनीतिकै कार्यान्वयन होला जस्तो लाग्छ । राजनीतिमा सामान्य जनताले कल्पनै नगरेको र विश्वासै नलागेको घटना घटिदिन्छ । हामी फगत रमिते । यस्तो नौटङ्‍कीमा अरु के के हुने हो, हेर्दै जाउँ है ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • दुर्गा प्रसाद खनाल साउदी अरेवीया रियाध

      होइन इ सब कुरा जनता को आखा मा छारो हाल्न प्रयोग गरेका नाटक त होइन ?
      धिक्कार छ नेताहरु हो सत्ता को लागि इजतको खयाल नगर्ने ! बोल्ने अनि होइन भने ! भने अनि भनेको होइन भने , यो कस्तो नया नेपाल हो ? छाडा तन्त्र को मलजल गरेर के को प्रजातन्त्र को बखान गरेको ?
      सक्छौ भने रास्ट्रपति को चुनाब जनता बाट गर त ! राजनीति मा लागेका को के हबिगत हुन्छ अब ! फेरी भोट के भनेर माग्ने ? खोइ संबिधान ? खोइ जनताको संबिधान खोइ ? हामी कर तिर्छौ र तै कर बाट बिना हिच्किताहट भत्ता लिन सक्ने येस्ता लाज पचेका नेता के को देश बिकाश मा जुटुन?
      माओ र मार्क्स लेनिन को मन्त्र जपेर किन जनता ठग्ने ! खोइ के भन्नु under SLC का हाम्रा नेता के को english मा लेखेको माओ र मार्क्स लेनिन को सिधान्त पढ्न सकुन र नेपाली मा उल्था गरेर लागु गरुन !
      कति जना त माओबादी भनेको त जनता को प्रतिनिधि भन्छन तर आज हेर्दा सबै एक दयंगका मुला हुन् जो नेपालको मुख्य सब्जी गुन्द्रुक बनाउन काम लाग्छ तर नेता त ठग र गुण्डा मात्र भाछां नि ? किन ? सायद हाम्रो गल्ति पो हो कि ! खोर्सानी ब्यापारी आज बरिस्ठ नेता भा छन् ! नेपाली को दुर्दशा उफ्फ्फ़ हे भगवान ए अल्लाह या प्रभु हैजा पठाउनुस यी नेताका लागि ………………………………….

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • peace shrestha

      माओबादीको कुनै कुरामा विश्वास नगर्न राम्रो हो| उनीहरु ले सत्ताको लागि यो आन्दोलन गरेको हो| यो अहिले आएर प्रस्ट भैसकेको छ| अब येस्ता पत्रकार सम्मेलनले केहि गर्दैन| तिमीहरु अब नाङ्गो भैसकेउ| जनताले चिनिसके| अब धेरै नाटक नगर|

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Dol Raj Sigdel

      वस्ताब मा कुरा त भएकै होला तर सबै सार्वजनिक भएपछि ऐले सबैलै तेनसिओं भाको पक्कै हो / जे होस् सब क आफ्नै – आफ्नै स्वार्थ छन् यार //
      देस बिगार्ने भए नेताहरुले हौ साथीहौ //
      अब त हामी पनि केहि गराउ गरु ///

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Shreekrishna adhikari,israel

      Yedi yehi nai exact kura vaidiyeko vaye maile mane prachanda ko dimakh lai.yedi girije lai rastapati banaye yi samasya ali kam hunthe ki.aile dosro raja ta girija nai vayo ni napatyaye adhirajkumari sujat lai sodhnuhos ta

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • deshdrohi

      गिरिजा नमरी देश कहिले पनि राम्रो हुदैन….मुख्य भिलेन नै गिरिजा हो…

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      अब खण्डन त गर्ने पर्यो नि, इज्जतको सवाल जो छ, इज्जत त जोगाउनै पर्यो | हुन त यी पत्रिकाहरुले पनि आफ्नो पत्रिका बिकाउनलाई बढाई चडाइ भ्याट थपेर लेख्ने नगरेको होइन, तर पनि केहि नभएर त्यसै त लेखि हाल्दैनन् नि, नत्र त सिधै मान हानी मुद्दा हालिदिए भै गयो नि | जे होस् हावा नचली पात हल्लिदैन |

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • prakirti

        हावा नचली पनि पात हल्लिन्छ यदि बादर ले रुख चढेर हल्लायो भने | फूटपाथे पत्रिकाका भरमा टिप्पणी गर्दै हिड्नु र यस्तो उस्तो हुन्छ भन्दै भविस्यबानी गर्न पनि सकिदैन | मानहानी को मुद्दा हालेर के नै गर्नु र बीर जी फैसला कसले गर्ने ? सबै उस्तै छन् यो देश मा

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

        • बीर

          प्रकृतिजी, बाँदरले हल्लाएको र साच्चिकै हावाले हल्लाएको पातमा धेरै फरक हुन्छ, हेरेरै चिनिन्छ नि, यो चाँही अलिक Funny example लाग्यो है मलाई त | जे होस् तर्कको लागि धन्यवाद | अर्को कुरा त्यस्ता बिना आधार र प्रमाण लेख्ने पत्रिकाहरुलाई मुद्दा लगाएर बन्द गरि दिए अर्काले त्यस्ता लेख्न हिम्मत गर्दैनन् होला | माओबादीको हातमा त झन् त्यत्रो YCL छ, किन सक्दैन ? चाह्यो भने जे पनि गर्न सक्छ यदि त्यसमा यथ्यस्थ आधार र प्रमाण छ भने |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • madan bajracharya

        बिर जी
        तल “फायिटर प्लेन होयिन रे यात्रु बाहक” भन्ने मा तपाईं लाई मैले एउटा article पेस्ट गरिदिएको छुन पढ्नुस है /

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • बीर

          मदन दाई, त्यो article मैले तपाईले त्यसभन्दा पहिलेको ब्लगमा पढी सके | तपाई र मेरो कुरो नठोक्किएको चाँही तपाइले “नेपालमा एसियामै सबै भन्दा ठुलो पेट्रोल खानि छ” भन्दा खेरि हो | Oil factor सत्य हो तर “नेपालमा एसियामै सबै भन्दा ठुलो पेट्रोल खानि छ” भनेर त्यस article मा कतै उल्लेख गरिएको छैन | मैले भन्न खोजेको यति मात्रै हो | आ छोडी दिनुस यो गइ सकेको कुरामा के समय खेर फाल्ने, बरु अरु बिषयमा बसी बियालो गरौला |

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kesu

      हावा नचलिकिन कसरि पात हलिंछा भन्दा उत्तर कसैले हल्लायो भन्ने आउछ . तेस्तै कि हावा चलेकै हो कि हल्लायाकै हो.
      गिरिजा बिना प्रचण्ड ले सिन्को पनि भाच्न नसक्ने कुरो त जगजाहेर नै छ. अनि मर्ने बेला मा हरियो काक्रो खोज्ने बुडा लाइ के चाहियो त प्रचंडे जस्तो गोटी पयापछी.
      यो माओबादी को सबै आन्दोलन गिरिजा को इसारा मा हो भनेर त प्रमाणित भै सकेको छ मैले पहिला को कमेन्ट मा पनि लेखेको थिय. बिचरा रामबरण लाइ बलिको बोको बनाउन पनी सक्छन ,कुजता को फरिया भित्र को न्यानो ले प्रचण्ड पनी पुष माघ को जाडो मा तातीयर बस्लान तर जनताको कुरो मा ध्यान छैन यी बकुम्फेसे हरुलाई.
      देश टुक्राउने कारेक्रम घोसणा गर्ने अनि गिरिजा को आगाडी को पुछार समातेर बैतरणी पार गर्न खोज्ने माओबादी को सपना पुरा हुने छैन,
      जय नेपाल जय नेपाली ( वाई-श्याल बाहेक)

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Mahendra Gorkhali

        हेल्लो दाइ हाम्रो नेपालमा पात हल्लिनुलाई हावा चल्नु पर्दैन | गिरिजा प्रसाद कोइराला भन्दा अरु कुनै नेतामा कुनै तागत छैन | कोइराला न आफु पनि मर्छन न अरुलाई बाच्न दिन्छन | हेर्दै जानुस कुनै दिन गिरिजा प्रचण्ड माकुने झले ओली बाबुराम सबै जना नागार्जुन दरबार जाने छन् र हाम्रा प्रिय राजा ज्ञानेन्द्र लाइ डोलीमा चडाएर बाजा गाजा सहित नारायणहिटी दरबार ल्याएर पुनः राज्याभिषेक गर्ने छन् |

        Nepal needs monarchy whether active or ceremonial. Nepal has no quality to become democracy or republic. The leaders of political parties have already proved.

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • प्रकाश गौतम

          waht did you got from monarchy last 100s of years ?

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

          • Nik

            What are you getting by removing it anyway?

            मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • prem

              We got a big relief by removing it.

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

            • देवराज जोशी, कैलाली

              Nik जी, प्रकाश जी ले १०० वर्ष को अवधिको कुरा गर्दै हुनुहुन्छ पर्खेर हेर्नुस न अनि प्रश्न गर्नु होला १०० वर्षमा के पायौ भनेर.

              मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • kacho,karkalo

        केसु जि,
        हावा नचली पात हल्लदैन | तर हावा जतावाट आएको हो पात उतै फर्किएर हावाको बहाव दिशा र पातको हल्लाइ बीच तादम्यता नमिल्दा यस्तो घटना हुन्छ र हल्लाकारिहरुको हल्ला खेति हलक्क फ़स्टाउंछ | अहिले हल्लाखेतीले राम्रो बजार पाएको छ | यो हल्लाको पछी लाग्ने वा नलाग्ने त्यो त आ-आफ्नै बिचार हो | हाम्रो देशमा एक प्रकारको माहोल खडा गर्ने ठेक्का लिएका केही अखवारहरु छन जुन सत्य तथ्यका लागि भन्दा बहकाउ र भड्काउ प्रकृतिका समाचार लेखेर पेशालाई निरन्तरता दिईरहेका छन | ति कस्को कस्तो प्रकृतिका हतियार हुन रुचाउछन भन्ने त समाचार र त्यसमा लिपिबद्द गरिएका अतिरन्जित शब्दहरुले प्रस्ट्याई रहेका हुन्छन | यस्तैका चंगुलमा परेर पत्रकारिता क्षेत्र प्रती जनविश्वास गुमिरहेको सत्यता छिपेको छैन |

        तपाईं आफु असली काङ्रेसी हुँ भनेर डंका पिट्नुहुन्छ तर गिरिजाको प्रयोगवादी सिद्दान्तको अहिलेको सिकार को हो भनेर खुट्याउन समेत असमर्थ हुनुहुदो रहेछ | नगिचवाट नियाल्नुस को हो उस्को असली गोटी | उनी आफ्नो दलमा रहेको पकड बिस्तारै गुम्दै जाँदा एमालेरुपी माधविय गोटीलाई कारक ठान्दैछन | उनै गिरिजाको अनुकम्पाले माधव बिना हैसियत प्रम भए |त्यो गुण माधवले राजनितीकरुपले सातजन्म सम्म पनि तिर्न नसक्ने ठानेरै सुजातालाई उपप्रम बनाएर आफ्नो दासीरुप देखाएका थिए | काङ्रेस सत्ता बाहिर रहनु प्रजातान्त्रिक/लोकतान्त्रिक मान्यता बिरुद्द हुने ठहर् काङ्रेसको छ | त्यो मान्यता प्राप्तिको लागि बिदेशिको तलुवा चाट्नु देखी आफ्नो पार्टी फुटाउने वा प्रतिपक्षी बिरुद्द संचार वा प्रसासनिक् पहुँचरुपी हतियार प्रयोग गर्नु उस्को खान्दानी चरित्र रहेको हामीले देखेकै हो | अहिले यही मान्यता प्राप्त गर्न कै लागि आफ्नो पुरानो जाने दुस्मन एमाले संग एकै थालमा खाने तहमा पुगेको छ | र मौकाको फाईदा उठा बिर्खे भनेर एक्थरी एमाले धोती कसेरै लागेका छन | तेसैले एकोहोरो प्रलाप गर्दा आफ्नो असलिएत नाङिन्छ कि भन्ने हेक्का राख्नु नै बुद्दिमानी होला |

        धन्यवाद |||

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • मल्ल

          धेरै समय पछी तपाईको प्रतिकृया पदन पाएँ
          धन्यबाद

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • हाम्रो गिरिजा बाबु यो संसार बाट न “गीरे” सम्म भन्नाले न गये सम्म कुनै नि सरकार बर्ष दिन भन्दा बढी टिक्ने सम्भावना छैन।। वहाँ ले सरकार ढाल्ने WORLD RECORD बनाउने बाचा दिनु भा जस्तो छ यमराज सँग। गिरिजा बाबु छिट्टै गिरी दिनु पर्‍यो अनी नेपाल लाई अली हल्का गरी दिनु पर्‍यो। अब OXYGEN CYLINDER बोक्दै PRESIDENT हुने होला नि उहा।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • कविन्द्र

        मास इमेल गरिएको इमेलमा भएको कुराकानीको विवरण यस्तो छ-
        यो अस्पतालको सीसीटीभीबाट खिचिएको भिडियो रे। सीसीटीभीमा त चित्र मात्र हुन्छ, आवाज हुँदैन। तर यो इमेल प्रचार गर्नेले सीसीटीभी कै भिडियोबाट उतारेको भन्छन्
        सिंगापुरमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एकिकृत माओवादीका अध्यक्ष प्रचन्डविच २५ मिनेट भएको कुराकानीको पुरा विवरण
        प्रचन्ड : गिरिजाबाबु नमस्कार
        गिरिजा : नमस्कार, लौ बसौं ।
        प्रचन्ड : तपाईको स्वास्थ्य अहिले कस्तो छ ?
        गिरिजा : पहिलाभन्दा बेटर छ ।
        प्रचन्ड : गिरिजाबाबु अब एउटामध्यमार्गी राजनीतिक निकास निकाल्नु प¥यो ।
        गिरिजा : मैले त तपाईलाई पहिले नै भनेको थिए अप्ठ्यारोमा पर्नुहुन्छ भनेर ।
        प्रचन्ड : पार्टीगत निणर्नय पनि त लिनैप¥यो नी ।
        गिरिजा : त्यसो भए अब के सोत बनाउनुभयो त ?
        प्रचन्ड : तपाईले नै राख्नुभएको मध्यमार्गीनै राजनीतिक निकासको उपर्युक्त बाटो हो भन्ने ठहर गरेका छौं ।
        गिरिजा : ठिक छ त्यसो हो भने म काठमाडौं आएपछि एउटा टुंगोमा पुगौला ।
        प्रचन्ड : हैन गिरिजाबाबु अब ढिला गर्ने समय छैन । तपाईको उमेर स्वास्थ्यले पनि अप्ठ्यारो परिरहेको छ ।
        गिरिजा : एउटा निष्कर्षमा पुगौं
        प्रचन्ड : गिरिजाबाबु तपाई एउटा इतिहास कायम गर्नुहोस, हामी साथ दिन्छौं । तपाई राष्ट्रपति बन्नुहोस हामी सरकारमा जान तयार छौं । यसो भएमा राष्ट्रपतिको कदम पनि सच्चिएको देखिने हामीलाई पनि सजिलो हुने उपर्युक्त बाटो यही मध्यमार्ग हुनसक्छ ।
        गिरिजा : यस विषयमा म काठमाडौं पुगेपछि छलफल गर्छु । सुशिल। रामचन्द र देउवाको साथ नदिन सक्छन यस विषयमा एउटा निष्कर्षमा जान सकिन्छ ।
        प्रचन्ड : सरकार परिर्वतनको विषयमा चै के सोच्नुभएको छ ?
        गिरिजा : अब राष्ट्रपतिलाई नै राजीनामा दिन लगाएपछि सरकार त स्वत ढल्दैन र ?
        प्रचन्ड : देशी विदेशी चलखेल धेरै छ । के भन्न सकिन्छ र ?
        गिरिजा : हामी अरुलाई मात्र दोष नदिउं तपाई हामी मिल्यौं भने दुनियाका कुनै तागतले केही विगार्न सक्दैन । अब ढुक्क हुनुहोस सरकारको नेतृत्व तपाईहरुले गर्नुहुन्छ ।
        प्रचन्ड : यस अघिपनि गृहकार्य त गर्नैप¥यो नी ।
        गिरिजा : त्यसो भए संसद अवरुद्ध खोलेर बजेठ पारित गर्न दिनुहोस । उच्चस्तरिय संयन्त्र बनाएर निर्णय तहमा पुग्नुपर्छ ।
        प्रचन्ड : ठिक छ संसद खोलौला ।
        गिरिजा : अरु म काठमाडौं फर्केपछि कुरा गर्नेछु ।

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

        • bidha Germany

          hello kabindra ji i have one doubt that

          1. how is this possible to get cctv footage from hospital?
          2. CCTV can only take video not audo, so sould have microphone there.
          3. Who had get that Video, if it is real then why did not telecast in TV channels?

          because of all these questions i do not think that is real conversations.

          think abt these questions?>?>?>?>?>>>>

          मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • Prem Aryal

        यो कुरा सत्य नहोला भन्ने पनि कुनै आधार छैन, यो मर्न नसकेको बुढो गिरिजाले जे पनि गर्न सक्छ र पर्चेंड़े राज्य मन्त्रि पाउने पक्का भए भारतमा बिलय हुन पनि मान्छ

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker