Comments on: सकियो चड्कन काण्ड

By: krishna gopal shrestha
आदरणिय मित्र बिमल जी,

जय नेपाल ! ! !

नेपाल का कम्युनिष्ट हरु ‘स्वोतन्त्रता बन्दूक को नाल बाट आउंछ’ र ‘सन्तोष प्रगती को बाधा हो’ भन्ने माओ को सिद्दान्त बाट अभिप्रेरित छन। उहां हरु आफु भन्दा चोखो कोही देख्दैनन र अन्त मा हज्जार मुसा खायी सके पछी हज गर्न जान्छन।

शीला जी ले जसरी ति कुजाता लाई माओवादी को सरकार मा थियिनन भन्नु भो मैले पनि थियी भनेको छैन तर अन्तरिम काल मा कुजाता बिना बिभागीय मन्त्री हुंदा सती साबित्री हुने, अस्ती सिंगापूर मा भेट गरे पछी पन्च् कन्या बन्न सक्छिन भने शीला जी लाई के को टाउको दु:खाइ? भोली त फेरी उन्को फरिया भित्र लुकेर प्रचण्ड जी पूजा पाठ गर्दै छन नि। त्यो बेला पो शीला जी जस्ता हरु ले के गर्ने भन्ने मेरो प्रश्न हो।

संबिधान सभा को निर्वाचन पछी राष्ट्रपती लगायत संपूर्ण पद हरु को निर्वाचन  बहुमत को आधार मा संपन्न भयको सबै लाई बिदित नै छ। माओवादी संग जो जो मिले ति सबै त्यो बेला दुध ले नुहायका थिय तर तेही बेला माओवादी को साथ छोड्ना साथ ति दुर्गान्धित कसरी भय?

उप-रास्त्रपती परमानन्द झा लाई जिताउने पनि माओवादी नै हो र उस्को बिरुद्द मा एक आवाज पनि उठाउन नसक्नु के माओवादी हरु को कायरता होइन? माइ संसार मा शीला जी जस्ता हरु ३ हात उफ्रदैमा माओवादी सच्चा हुन कसरी पत्याउने? उनी हरु संग बसुन्जेल गच्छदार र यादव पनि निस्कलंक थिय तर आज ति सबै भ्रटाचारी?

१५,००० नेपाली हरु को ज्यान गयको मा , सब भन्दा पहिले त माओवादी को त्यो जन युद्द नै दानब हरु को युद्द भन्दा अत्युक्ती नहोला। २०४८ साल मा संयुक्त जन मोर्चा का नाम ले संसदिय निर्वाचन लडी सके पछी बिचार  को लडाईं मा परास्त हुने देखेर ज्यान मार्ने युद्द मा वोर्लेका हुन यि ज्यान मारा हरु, त्यस्तो जन युद्द लाई कसरी ठीक भन्ने ?

दोस्रो, १९५० को असमान सन्धी देखी लियर गोर्खा भर्ती केन्द्र समेत् बन्द गर्ने ४१ सुत्रिय मांग राखी जन युद्द गर्ने हरु हिन्दी भाषा मा लेखियको १२ बूंदे दिल्ली सम्झौता गरेर आय , कसरी भन्ने यिनी हरु को युद्द ठीक हो?

तेस्रो, अन्तरिम सरकार मा मन्त्री हुन पाउने  हुना साथ आफ्नो युद्द बिच मा नै रोकी मन्त्री हुन आय , र पछी फेरी संसदिय ब्यबस्था अन्तर्गत नै निर्वाचन मा सहभागी भय भने ति १५,००० नेपाली हरु को बिना कारण हत्या गर्नु के नेपाल आमा ले सहला? हो शीला जी को सिन्दूर पुछियको छैन होला न उन्को आमा को काख रित्तियको होला , जस जस्लाई यो बिपत्ती परेको छ एक चोटि गयर सोधौं त  आफना संतान गुमायका हरु लाई त्यो द्वन्द ले देश मा के दियो? र के दिन सक्छ?

भन्लान शीला जी जस्ता हरु ले गणतन्त्र आयो भनेर के गणतन्त्र त्यो जन युद्द को उद्देश्य थियो? के नागरिक सर्बोच्चता त्यो जन युद्द को नारा थियो?

प्रचन्ड ले जेल लायर हिड्दै मा माधव नेपाल ले पनि लाउनु पर्ने रहेछ शीला जी को बिचार  मा के यसै का लागि १५,००० नेपाली हरुको शिरच्छेदन गरियको थियो?

मैले पहिला पनि लेखेको थिय बिकास शील देश सम्रिद्दशाली जनता सबै को चाहना हो त्यस का लागि गर्नु पर्ने यावत कार्य हरु जस्ले गरे पनि हामी शहर्ष स्विकार्छौ तर शीला जी हरु लाई त प्रचन्ड कै सरकार चाहिने। किन होला? त्यो माने मा के लडिजा ले कुजाता लाई DPM बनाय के तेस्लाई पनि हामीले स्विकार्ने?

अझै पनि समय बांकी छ हाम्रो देश बनाउने। भौगोलिक आकार मा संसार को ९३ औं स्थान मा रहेको नेपाल बन्न धेरै दिन लाग्दैन तर माओवादी का टट्टु हरुको लिंडे ढिपी पहिला फेरिनु पर्दछ।

धन्यवाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातोः   1  2

By: Bimal Bhaukaji
कृष्णगोपाल दाई:

शीलाजी को प्रस्न एकातिर छ तर तपाइको उत्तर अर्को तिर फर्केको छ , के भएको  हो? तपैहरु दुइ जना को discussion  पढ्न खुब मज्जा औछा, कृपया जसरि शीला जी बिषय केन्द्रित हुनुहुन्छा तपाई पनि तेसै  गरि बिषय specific भएर लेख्नु भए  हामीलाई  बुझ्न  सजिलो  हुने थियो /  जस्तै :   शीलाजी  ले  सुजाता  माओबादी  नेतृत्वको सरकारमा बिना-विभागीय mantri   थियिन भन्ने तपाइको आरोप लाई सफेद झुट भनि साबित गर्नु भो तर तपैले सो कुरा स्वीकार नगरी सुजाताका बिषयमा अर्कै अंत-सन्त कुरा लेख्नु भो, किन ??? अरु पनि तेस्तै भएका छन्, १५ हजार मारिएका कुरा, आदि इत्यादि…

मन परे हरियो, नपरे रातोः   3  0

By: krishna gopal shrestha
आदरणिय शीला जी,

जय नेपाल ! ! !

एउटै कुरा १०० चोटि दोहोर्‍याउंदैमा सत्य बन्न सक्छ भन्ने कुरा त कम्युनिष्ट हरु ले बाह्रखरी देखी सिकायकै हुन नि। किन तेही सुगा रटाइ गर्दै हुनु हुन्छ शीला जी। झूठ जहाँ गय पनि झूठ नै हुन्छ।  यो प्रसंग मा सर्बोच्च नेता गणेश मान सिंह ज्यु ले भन्नु भयको याद आयो ‘ सांच्चिकै सुतेको मान्छे लाई सजिलै उठाउन सकिन्छ’  तर शीला जी जस्तो सुतेको बहाना गर्ने कम्युनिष्ट हरु लाई उठाउन सकिन्न।

०५१ साल तिर नेपाल फर्केका कुजाता हिजो पनि तिनै थिय आज पनि तिनै हुन फरक यत्ती हो कहिले ए मा ले को लड्डु मा लोभिय कहिले माओबादी को केरा मा। उन्लाई हेर्ने नजर फरक पर्नु भनेको आंखा मा फुलो पर्नु हो। मेरो यक्ष प्रश्न यही हो कि माओवादी हरु का लागि कुजाता  अन्तरिम काल मा सती साबित्री थियी तर जनता को नजर मा हिजो र आज पनि बाइ-फाले नै हुन। यस्तै माधव कुमार नेपाल हुन वा बाम देव, गच्छेदार हुन व उपेन्द्र, बिद्या हुन वा अस्ट, तर माओवादी टट्टु ह्रु को नजर मा छेपारो ले रंग फेरेको जस्तो किन बोली र बिचार  फेरिन्छ? आखिर त्यही ब्यक्ती त्यही संन्दर्भ।

धन्यवाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातोः   0  2

By: Sheela
Krishna Gopal जी

“हे मित्र , तपैकी तस्कर-कन्या सुजाता दिदि कुन माओबादी सरकारमा बिना बिभागीय मन्त्री थिइन्, यार ?? वैयात कुरा, सफेद झुट!! माओबादीको संयुक्त सरकारमा कांग्रेस त जादै गएन नि, कसरि उनि मन्त्रि भई छिन् …बरु उइ तपैकै गिरिजा सरकारको पालामा उनि बिना बिभागीय मन्त्रि भै टोपलेकी थिइन्,/ येस्ता वाहियात झुट दिएर Mysansar का नया पाठक/उपभोक्ता लाइ भ्रम पर्ने तपाइको पुरानो बानि अझ गएन छ हगी…

तेसैले त तपाइलाई कसै-कसैले Mysansar का ‘ऋषि धमला’ भन्ने गर्छन नि, कुरा ठिकै पो हो कि !!”

मेरो तर्क त एस्तो थियो, फेरी पढ़नोस त, तपैले के भुझ्नु भो र फेरी काइते Comment को झटारो हान्नु भो?? होइन उनि माओबादी को सरकारमा मन्त्रि थियिन-थियिन भन्ने कुरो १०० चोटी दोहोर्याए पनि कोहि मनुवा पत्यौनेवाल छैनन्,/  कि Krishna gopal जी ले भने पछी पत्त्यौनै पर्ने हो कि? एकचोटी आफ्ना साथि-भै लाइ पनि सोधी हेर्नोस के भन्छन….please!!

बरु उनि जस्ता महान नेत्री नेपाली कांग्रेस को केन्द्रीय समिति-सदस्य जस्तो उच्च ओहदामा विराजमान छिन /अनि बर्तमान ऐतिहासिक सरकारको उप-प्रधानमन्त्री छिन र उनले नै सरकारमा कंग्रेस्सको नेतृत्व बडो गरिमामय रूपले गरि-रहनु भा छ, चेतना भया…!! अनि उनको German (Zost)  नागरिकता ??, यो भन्दा बढी नजाउ कि ….

मन परे हरियो, नपरे रातोः   3  0

By: krishna gopal shrestha
आदरणिय शीला जी,

जय नेपाल ! ! !

धन्यवाद छ हजूर को स्पस्ट प्रतिकिया का लागि।

साथै माइ संसार मा पनि ऋषी धमला देख्नु भय छ कतै चोर् ले चारै तिर चोर् मात्र देख्छ भन्ने उखान चरितार्थ नहोस्।

सर्बप्रथमत: यो एउटा कुरा को छिनो फानो गरी दिनुहोस् कि प्रचन्ड संग या माओवादी संग बसुन्जेल कुजाता सुजाता हुने, माधव नेपाल निर्वाचन जितेकै जस्तो हुने, बाम देब गौतम निर्वाचन जित्नै नपर्ने, गच्छदार पहिले कांग्रेस थियो भन्ने ईतिहास  नै हराउने, सुजाता तस्कर कन्या बाट पंच कन्या बन्ने, के प्रचन्ड जी  संग त्यस्तो जादु को छडी नै छ कि या पारस्मणी नै  छ जस्लाई छोय पनि सुन बन्ने?

हजूर  लाई यो त थाहा रहेछ सुजाता भन्ने बाइ-फाले महिला माओवादी पनि भयको संयुक्त सरकार मा एउटै थाल मा भात खायका थिय तर आज मात्रै कसरी बाइ -फाले भयी?

शीला जी, अलिकती पनी  लाज शरम भय अहिले पनि समय बांकी छ आंखा उघार्नुस् र हेर्नुस्, हजूर को प्रचन्ड जी तेही बाइ-फाले महिला को फरिया भित्र शरण लिन खोज्दैछन, र तेस भित्र सुंघ्न मात्र पाय पनि आफु चोखो हुन पाउंछु भनेर हार-गुहार गर्दैछन। के गर्नु हुन्छ त्यो बेला? सोच्नुस्  त एक पटक कुन धर्ती मा कुन मुख ले पाइला टेक्नु हुन्छ? हिजो भर्खरै सिंगापूर मा गयर गौंत छर्केर चोखियर आयको बिर्सिनु भयो ?

धन्यवाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातोः   0  3

By: Sheela
Krishna Gopal  जी

नमस्कार!

तपैकी सुजाता दिदीका बारेमा mysansar मा कति धेरै छलफल भयो अघिल्ला  अंकहरुमा/ तपाइलाई धेरै पाठकले खोजे, तर तपाई लामो समय सम्म मौन बस्नु भो , जे होस् अहिले जम्का- भेट भो, खुसि लाग्यो…

१. समग्रमा तपाइको comment हेर्दा त यो ‘सरकार’ नेपालको इतिहासकै उत्तम सरकार हो, बरु माओबादीको नेतृत्वको सरकार पो हरुवाहरुको थियो (किनकि बाम देव भन्ने हारेकालाइ उप-प्रधान मन्त्रि बनाएको थियो नि भन्ने दलिल दिनु भाको छ!) भन्ने   छनक  दिनु   भो  / तर के    कुरा सत्य हो भने उनि  माओबादीका होइनन कि एमालेका हरुवा हुन्. यो तपाइको पहिलो झुट भयो…तेस्तै  गच्छेदार  पनि  फोरम  बात  प्रतिनिदित्व गर्ने  हुन्, (पहिला   त खाटी   कांग्रेस नै  थिय ..).

२. दोश्रो झुट: . “…ति कुजाता पनि हिजो माओवादीसंग बिना बिभागीय मन्त्री हुंदा सती साबित्री थी आज हजूरहरु ले साथ छोड्ना साथ त बाइ-फाले पो भयी छे हगी”  यी तपैका सब्द हुन्.

हे मित्र , तपैकी तस्कर-कन्या सुजाता दिदि कुन माओबादी सरकारमा बिना बिभागीय मन्त्री थिइन्, यार  ??  वैयात कुरा, सफेद झुट!! माओबादीको संयुक्त सरकारमा कांग्रेस त जादै गएन नि, कसरि उनि मन्त्रि भई छिन् …बरु उइ तपैकै गिरिजा सरकारको पालामा उनि बिना बिभागीय मन्त्रि भै टोपलेकी थिइन्, येस्ता वाहियात झुट दिएर Mysansar का नया पाठक/उपभोक्ता लाइ भ्रम पर्ने तपाइको पुरानो बानि अझ गएन छ हगी…

तेसैले त तपाइलाई कसै-कसैले Mysansar का ‘ऋषि धमला’ भन्ने गर्छन नि, कुरा ठिकै पो हो कि !!

३. अनि मात्रिका यादवले गल्ति गरेपछि प्रचन्डले कार्यबाही गरि मन्त्रीबाट हटाए (पछी उनले पार्टीनै छोड्नु पर्यो), तर हजुरको माकुने सरकारले चाहि बेगम मेम-साबलाई किन कार्यबाही गरेन पो भन्ने कुरा हो !! तर तपैले यो दुवै बिपरित कुरालाइ उस्तै हो भनेर गोल-मटोल पारि naami झुट पस्किनु भो, हुन् त झुट बोल्नु कांग्रेसीको सामन्ती-खानदानी संस्क्रितिनै हो…नत्र यो कसरि भो मित्र!! कारबाही गरे पो उस्तै -उस्तै  होला !

4. अनि बिगतको  द्वन्द्दमा 15,000 नेपालि  आमाका  सन्तान   मारिएका  कुरा फेरी  ल्याउनु  भो, एसको जवाफ त पहिले पनि पाई सक्नु भाको थियो, Mysansar का पुराना मित्रहरुलाई त था’नै छ, तर नया पाठकलाई फेरी भ्रम पार्न कोसिस नगेरेको राम्रो /  ति 15 हजार मध्ये 13 हजार त तपैका कांग्रेस-एमाले-सूर्य बहादुर सरकारले हत्या गरेका नेपालि आमाका श्रेस्टतम सन्तान्हरू हुन्,/  अझ टाउका का मूल्य   तोकेका सबै मानिसहरुको टाउको झोलामा हाल्न सक्नु भा ‘को भे त त्यो संख्या अझ कति कहाली लाग्दो हुन्थ्यो  !! कि कसो मित्र!!

तापाई बेला-बेलामा यो घाउमा नून-चुक हाल्नु हुन्छ /  नेपालिहरुका लागि त यो सहिदहरुको reminder पनि हो, ठिकै छ…

5. “राजाका पंचायतकालीन मन्त्रीहरु पनि यो ‘गनातात्रिक’ सरकार  मा  छन् जस्तै: दिपक बोहरा मण्डले, शरत सिंह भण्डारी, आदि….” का  बारेमा त तपैले जवाफ  नै दिनु भएन नि / तिनीहरु त आफ्नै जातका परेर हो कि, राम्रा मान्छे भा’का ले हो ….??

5. तपैका अरु बुदाहरुका बारेमा त Mysansar लाइ भ्रम दिन सक्ने खाले  न’भाकाले मैले प्रतिक्रिया दिएन , माफ गर्नु  होला ,

बाकि, अर्को भेटमा …तर फेरी न-हराउनु होला है ….

उही शीला

मन परे हरियो, नपरे रातोः   2  0

By: Sheela
Krishna Gopal  जी

नमस्कार!

तपैकी सुजाता दिदीका बारेमा mysansar मा कति धेरै छलफल भयो अघिल्ला  अंकहरुमा/ तपाइलाई धेरै पाठकले खोजे, तर तपाई लामो समय सम्म मौन बस्नु भो , जे होस् अहिले जम्का- भेट भो, खुसि लाग्यो…

१. समग्रमा तपाइको comment हेर्दा त यो ‘सरकार’ नेपालको इतिहासकै उत्तम सरकार हो, बरु माओबादीको नेतृत्वको सरकार पो हरुवाहरुको थियो (किनकि बाम देव भन्ने हारेकालाइ उप-प्रधान मन्त्रि बनाको थियो नि भन्ने दलिल दिनु भाको छ!) भन्ने   छनक  दिनु   भो  / तर के    कुरा सत्य हो भने उनि  माओबादीका होइनन कि एमालेका हरुवा हुन्. यो तपाइको पहिलो झुट भयो…तेस्तै  गच्छेदार  पनि  फोरम  बात  प्रतिनिदित्व गर्ने  हुन्, (पहिला   त कांग्रेस  नै  थिय ..).

२. दोश्रो झुट: . “…ति कुजाता पनि हिजो माओवादीसंग बिना बिभागीय मन्त्री हुंदा सती साबित्री थी आज हजूरहरु ले साथ छोड्ना साथ त बाइ-फाले पो भयी छे हगी”  यी तपैका सब्द हुन्.

हे मित्र , तपैकी तस्कर-कन्या सुजाता दिदि कुन माओबादी सरकारमा बिना बिभागीय मन्त्री थिइन्, यार   ??  वैयात कुरा, सफेद झुट!! माओबादीको संयुक्त सरकारमा कांग्रेस त जादै गएन नि, कसरि उनि मन्त्रि भई छिन् …बरु उइ तपैकै गिरिजा सरकारको पालामा उनि बिना बिभागीय मन्त्रि भै टोपलेकी थिइन्, येस्ता वाहियात झुट दिएर Mysansar का नया पाठक/उपभोक्ता लाइ भ्रम पर्ने तपाइको पुरानो बानि अझ गएन छ हगी…

तेसैले त तपाइलाई कसै-कसैले Mysansar का ‘ऋषि धमला’ भन्ने गर्छन नि, कुरा ठिकै पो हो कि !!

३. अनि मात्रिका यादवले गल्ति गरेपछि प्रचन्डले कार्यबाही गरि मन्त्रीबाट हटाए (पछी उनले पार्टीनै छोड्नु पर्यो), तर हजुरको माकुने सरकारले चाहि बेगम मेम-साबलाई किन कार्यबाही गरेन पो भन्ने कुरा हो !! तर तपैले यो दुवै बिपरित  कुरालाइ उस्तै   हो भनेर गोल -मतोल   पारि  झुट पस्किनु भो, हुन् त झुट बोल्नु  कांग्रेसी  को सामन्ती   संस्क्रितिनै  हो…नत्र    यो कसरि भो मित्र!! कारबाही  गरे  पो  उस्तै -उस्तै  होला !

4. अनि बिगतको  द्वन्द्दमा 15,000 नेपालि  आमाका  सन्तान   मारिएका  कुरा फेरी  ल्याउनु  भो, एसको जवाफ त पहिले पनि पाई सक्नु भाको थियो, Mysansar का पुराना मित्रहरुलाई त था’नै छ, तर नया   पाठकलाई फेरी  भ्रम पार्न कोसिस नगेरेको  राम्रो /  ti  15 हजार मध्ये 13 हजार त तपैका कांग्रेस-एमाले-सूर्य बहादुर  सरकारले हत्या गरेका नेपालि आमाका श्रेस्टतम सन्तान्हारू हुन्,/  अझ टाउका का मूल्य    तोकेका सबै मानिसहरुको टाउको झोलामा हाल्न सक्नु भा ‘को भे त त्यो  संख्या अझ कति कहाली लाग्दो हुन्थ्यो  !! कि कसो मित्र!!

तपाई बेला-बेलामा यो घाउमा नून-चुक हाल्नु हुन्छ /  नेपालिहरुका लागि त यो सहिदहरुको reminder पनि हो, ठिकै छ…

5. “राजाका पंचायतकालीन मन्त्रीहरु पनि यो ‘गनतात्रिक’ सरकार मा छन् जस्तै: दिपक बोहरा मण्डले, शरत सिंह भण्डारी, आदि….” का  बारेमा त तपैले जवाफ  नै दिनु भएन नि / तिनीहरु त आफ्नै जातका परेर हो कि, राम्रा मान्छे भा’का ले हो ….??

5. तपैका अरु  बुदाहरु  का बारेमा त Mysansar लाइ भ्रम दिन सक्ने खाले  न’भाकाले मैले   प्रतिक्रिया दिएन , माफ गर्नु  होला ,

बाकि, अर्को भेटमा …तर फेरी न-हराउनु होला है ….

उही शीला

मन परे हरियो, नपरे रातोः   3  0

By: krishna gopal shrestha
आदरणिय मित्र बिमल जी,

जय नेपाल ! ! !

कुरो शीला जी को होइन बल्की सत्य तथ्य को हो , सत्य तथ्य कुरो लेख्न बोल्न र छलफल गर्न नेपाल आमा का सपूत हरु लाई स्वागत छ। द्वन्द बिचार  बाद  को हो YCL बाद को होइन।

पुन: स्वागत गर्न चाहन्छु।

धन्यवाद

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातोः   0  4

By: krishna gopal shrestha
मात्रिका यादव ले कर्मचारी को केस मा राजिनामा दियका हैनन मित्र मन्त्रि भयर  जनताको जग्गा हडपेको ले हो त्यो पनि आफु खुशी प्रचण्ड को अनुरोध र दबाब  मा होइन.

जय नेपाल

कृष्ण गोपाल श्रेष्ठ

मन परे हरियो, नपरे रातोः   1  4

By: Bimal Bhaukaji
शीला जी ले Krishna gopal लाइ जबाफ दिनुनै होला, नभय हामि दिन तयार छौ है शीला जी, यस्ता वाहियात कुरा को मुख्तोड़ answer  जरुरि छ…

मन परे हरियो, नपरे रातोः   0  0