Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

पंकज जोशीको फोटो सार्वजनिक

Panjak Joshi

पंकज जोशी

अमेरिकाको न्याय मन्त्रालयले पंकज जोशीको फोटो सार्वजनिक गर्दे वान्टेड सूचना जारी गरेको छ। अमेरिकाको टेक्सासमा एक ६७ वर्षका बूढालाई परेको १० लाख डलरको चिठ्ठा झुक्याएर आफ्नो हातमा पारी पुरस्कार रकम कुम्ल्याई ठगी गरी कानुनबाट बच्न अमेरिकाबाट टाप ठोकेको अभियोग उनीमाथि लगाइएको छ।

US Marshall's wanted notice for Pankaj Joshi

अमेरिकाको न्याय मन्त्रालयले पंकज जोशीको फोटो सार्वजनिक गर्दे जारी गरेको वान्टेड सूचना

नेपालको प्रहरीले उनलाई पक्रन अनुसन्धान सुरु गरिसकेको छ। थप जानकारी यहाँ हेर्नुस्।

Related posts:

  1. १० लाख डलर लिएर कहाँ टाप ठोके पंकज जोशी ?
  2. नन्दकृष्ण जोशीको देउडा
  3. मायाप्रीतिका कुरादेखि सार्वजनिक सन्देशसम्म बाँसमा
  4. आज त सार्वजनिक विदा पो रे
  5. अज्ञात ब्लगर सार्वजनिक

83 comments to पंकज जोशीको फोटो सार्वजनिक

  • Chanchal

    हर्के मित्र , पंकज लाई ठग भन्दा मलाइ मुर्ख को संज्ञा ले बिभुसित गरिदिनु भयो धन्यबाद / यसरी अरुको ठगि लाइ लुकाउदा लुकाउदै फेरी अर्को हर्के नामक पंकज को उदय नहोस / सबैलाई चेतना भया…………………..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • nabin bajracharya

    यदी समात्नु नै छ भने सबै भन्दा पहिले प्रचण्डलाई समातेर सबैको सामुन्ने गोली ठोकी मर्नु पर्छा. बेचारा भुसुनाको के कुरा !

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 1

  • shova

    चौटा खान गयकी बुडी ghol ma dubera mari bhaya jastai bo pankaj lai

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • डा.जेम्स होंग ली

    [हिजोको भनाइलाई पुरा गर्न दिनुहोस ]यस्तो घटना हुनु अनपेक्षित चाहि होइन |अरु मुलुकका मानिसहरुले पनि हाम्रो देशमा आएर यस्ता काम हरु गरेर गरेर गएका छन् |तिनलाई हाम्रा मार्शल हरुले त्यसरी खोज्न सक्ने क्षमता नराखेर यस्तो भा हो -हाम्रै नागरिकहरु मात्रै अपराधी जस्तो देखिने |धेरै अन्तर्राष्ट्रिय तस्करहरुले नेपालमा अपराध हरु गरेको कुरालाई पनि हामीले भुल्नु भएन |

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • होशप्रसाद हुमागाईं

    To whom it may concern,

    Few things that I know :
    If Pankaj had shown that lottery money to his owner (i think he is indian??), then this would not have been such a big issue. This kind of fraud is a normal thing I believe. If he had tricked the old fellow and got hold of the ticket and shared this with his owner, they both could have made some story out of it to get the money. I think the owner did not get a single penny of his share and his clerk got all the money. Poor Pankaj, if he had shared his money with the owner, then he would still be in US living a luxurious life. I have heard few stories of clerk and the owner sharing the lottery money. In this case, the owner must have been surprised and pissed that one of his own clerk took the money and fled, he called the cops and gave them his name. There is no harm to the Indian to give the name to the cops, heck he might get fame just by doing so.

    Yes, what Pankaj did was stupid trying to get easy money but if he was smart enough to talk to the owner, he would not have to go through all these hassle. I feel sorry for Pankaj and his stupidity.

    I could be wrong with few of my assumptions here but there are few facts that back my assumption.

    HH

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 1

  • डा.जेम्स होंग ली

    पंकज प्रकरणले उब्जाएका प्रश्नहरु र तिनका समाधानहरुबारे
    लोकप्रिय बलग मन्च मेरो संसारमा एक जना नेपाली भाइले अमेरिकामा अकुत धनराशी ठगी गरेर अलप भएको कुरा पढेपछि दु:ख लाग्यो |यो स्वाभाविक कुरा हो -कुनै आफ्नो दाजुभाइले ससारमा विद्यमान कानूनहरुको उल्लघन गरेको र त्यसले प्रवासमा रहेका गरिखाने दाजुभाई दिदि बहिनीहरुलाई नैतीक रुपमा असजिलो पार्नु | आत्तिनु पर्ने कारण छैन किनभने वदमासीले कुनै राष्ट्रियता बोकेर आएको हुन्न |बदमास मानिसहरु ससारको हरेक किलोमिटर र हरेक नौटिकल माईलमा हुन्छन |
    मुलुकबाटै इमान जमान हराएर रगतको चिया पाक्न थालेको बेलामा …….

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 4

  • Jonam

    Good now enter YCL immediatley. YCL save you bro.

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 4

  • धन्यवाद पंकज जोशी जी तपाइको महानकार्यको लाइ जसले गर्दा सारा नेपालीको शिर उचो रहने भयो.
    अब हामी सबैले यौटै कामना गरौ पंकजलाइ जुनसुकै देशको पुलिशले भयपनी छिट्टो पक्रिन सकोस र उसको महान कार्यको महानताको उपाधि पाओस जेल जिबनमा र त्यो बुढो मान्छेको पैसा उपरहोस् यहि छ कामना!

    जय देश जय जनता
    नेत्र

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 5

  • tulsi

    बिनास काले बिपरित बुद्दी/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 4

  • tulsi

    जस्तो कर्म उस्तै फल /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 6

  • Keshab

    समय को खेल हो………चोरि गर्नु एउटा कला हो….. तर तिमि चै पक्रियेउ तेसैले यौ एउटा अपराध भयो……… कस्तो कस्तो सपना देख्याथ्यो कुनी???? तिम्रो सजाय चै अलि कम नै होस्………..तिमि ज्यानमारा हैनौ नि ……….!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 9 Thumb down 5

  • lux

    पंकज ले गल्ति त गरे अब उनलाई नेपाली पुलिस ले समाउने भए सायद पंकज नेपाल मै लुकेका होलान थुक्क नेपाल को फेरी नाम आयो ठग देश बनेर …………..बिश्वो सामु ……

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 8

  • Shyam

    यो पंकज देख्दै चोर जस्तो रहेछा ,यसलाई तुरुन्त कारबाही गर्नु पर्छा ,यसलाई छाड्यो भने अरुले पनि सिक्छान,र अरु नेपालीहारुले तेत्तिकै दोस पौछा नेपाली भन्ने बित्तिकै संका गर्छा,विश्वास गुम्छा
    यसलाई सहि कारबाही गर्ने पर्छ/

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 8

  • विदेश मा गएर नेपाली नाम को बेइज्जत गर्ने यी पंकज जोशी लाइ कडा वन्द कडा सजाय दिनुपर्छ ||| अब त सदय नेपाली लै पनि कोषले पत्याउला त ||||||||||||||||||||||||||||||

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 9

  • rabin

    हल्लो
    भाई फुटे गवार लुटे, स्टोर को साथीहरु सबै संग मिलेर Divide गरे तै चुप मै छु हुन्थियो extra smart vayoo purai vatt khana kjoyo ava problem aayo ni..asti na tyo nepali ke ho nakarmi lai thakkar dida ta embassy le Nepal police lai help gareko thiyena ahile Nepal Police Hanuman ko puchar vayera daudeko hola Nepali pakrana…rado jasto Nepali police

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 5

  • Rambhakta

    Oh Pankaj’s Birthday is tomorrow Dec 3 according to that document. Happy Birthday Pankaj..

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 9

    • Gore

      stupid that’s not december 3rd. that’s march 12th. In america the date format is mm/dd/yyyy.

      मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 9

  • milanthapa

    ओ हो किसन गोपाल जी देसै लुट्ने सुजातालाई चै फुल किनी दिनी होला नि है न

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 7

  • Chanchal

    नेपाल मा त एस्तो ठगि गर्ने शिक्षा पाएको पक्कै थिएन पंकज ले , अमेरिका मा गएर ठग हरु को कलेज मा भर्ना भए जस्तो छ / जनता को छोरा लाइ विभिन्न लोभ देखाएर शिक्षा को नाम मा डलर को खेति गर्ने हरुले संचालन गरेको, गरिब देश का सयौं पंकज हरुको घर खेत उडाइदिने ठग कलेज को शिक्षा लाइ प्रयोग मा उतारेको छ पंकज ले, न्युन भन्दा न्युन दर मा मजदुरी गर्न बाध्य गराउने ठग अमेरिकी समाज को सिको गरेको छ पंकज ले, तर गलत ठाउंमा प्रयोग गर्यो आर्जित विद्या लाइ / ठग कलेज लाइ वा ठग समाज लाइ ठग्नु पर्ने मा एउटा व्यक्ति त्यो पनि एउटा खुट्टा आर्यघाट मा पुगिसकेको बुढालाइ ठग्न पुगेछ / ठगि गर्ने सबैले सजाय पाउनै पर्छ न कि पंकज ले मात्र /

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 10

    • harke

      अमेरिका को कलेज लाइ ठग भन्नु तपैन्को मुर्खता हो चंचल जी, तेही अमेरिका कै कालेज मा पढेका नेपालीहरुले धेरै परगति गरेका छन्/ अनि पंकज जोशी ले पैसा चोरेको कुरा प्रमाणित भएको छैन, कुरा छानबिन को मात्र हो/ येसरी प्रमाणित नभएको कुरालाई लिएर अरुलाई चोर भन्नु तपाईं जस्तो मुर्ख ले मात्र गर्छन होला!

      मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 7

  • बीर

    अनुहार हेर्दा त सपना जस्तो छ, तर दिमाग चाँही फटाहा रहेछ | के गर्छौ अब फोटो नै प्रकाशित भएछ NO CHANCE | अन्तिम उपाय कि बिन लादेनको शरणमा जाउ, कि शक्तिखोरमा शरण लिन जाउ |

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 9

  • rajes

    एकदिन नारद सत्यलोक पुगीगाया लोक को गरु हित भनि ..
    बर्मा तही थियापर्य चरण मा खुशी गराया पनि ……हे भगवान k देख्नु परो यो जमाना का केटा केटि को ….सबै चोर फटाहा के भएका होलान …हुन पनि हो जस्तो देस उस्तै भेस …देस का पागल नेता हरु जस्ता तेस्तै जनता .मा पनि २८ वर्ष को बुढो भैसके हाम्रो पालामा त एस्तो थिएन ,,,धोति लगाएर खान खंथिउ हामी त .ठिकै छ ज हुनु भयो पंकज को त के मतलब तर बिचार उसको परिवार मा कति टेन्सन भयो होला …? छोरा छैन बिश्वो को प्रहरी ले खोजि राको छ हे भगवान !!!!!!!!!!!!!!!!!!!!!!!!

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 9

  • Saagar

    Why is Mysansar giving so much attention to Pankaj? Why the hell is this Post required at all?

    There is no proof of Pankaj convicting that crime. They all have said its supposed that he might have cheated it but they have no proof. If Pankaj gets some lawyer he can easily win all the charges against him.

    I think this post should be deleted.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 16

    • Mike

      यहाँ धेरै साथिहरुले कुरो नबुझ्नु भाको जस्तो छ. US Constitution states, “Innocent until proven guilty.” यहाँ सब मित्र हरु लाल बुझक्कड जस्तो कुरा गर्दै हुनुहुन्छ. US मा एउटा वोकिल संग ५०/५० को सम्झौता भएमा यो सबै लंठो सकिन्थ्यो. यो सबै धोति संग भाग बन्दा नमिलेर पोल पोलिएको हो. सन्चै भन्ने हो भने जसले टिकट मा दस्तखत गर्छ त्यो उसै को हुन्छा. त्यो टिकट तेही बुज्रुकको हो भन्ने पनि त prove गर्नु पर्यो नि. कानुनी रुप मा केहि गर्न सक्दैनन्.

      तेस्तो कुकर्म गरेको हो हैन उसैले जानुन. हामी यहाँ किन राज्नैतींक गफ सफ गर्न छोडेर नचाहिने लंथामा लग्दैछौ. कहिँ यो पनि नेपाल को राजनैतिक ढाकछोप त हैन??? जनता लै अर्कै तिर अल्झाउने.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 8

    • harke

      I totally agree. We are not the people to find him guilty, its the court. It has not been proved that he cheated the guy. The only proof the authorities have is the complaints from the old man and the store owner. Posting this news as he has been found guilty is threatening his life in some way. Lets not defame someone based on our foolish assumptions. And I also think that if Pankaj Joshi comes out and hires a good lawyer he can win this case and also sue the US government for defamation of character(personal damages). People stop don’t act like fools rather get into your business.

      मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 7

    • Danny

      लहरो तान्दा पहरो आउछ भन्थे … त्यो धोति ले employee भनेर कसरि prove गर्ला . सबै विद्यार्थी हरु लाई tax नतिरी illegal काम मा राखेको सबै धुरी बाट कराउनेछ .

      नियम ले employee ले lottery खेल्न पाउदैन भन्छन .

      मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 3

  • Shank

    I m very sorry to say this, even he is a nepalese guy but he needs to be punished.He did the such a crimnal that never done by anybody else now there is no any respect and our reputation in USA i thing so.He is the 1 fraud to 67 years old man.Now he needs to pay all those tears came frm that old man eye.I wanna apologize frm my inner and deep side of my heart we r sorry to send u such a crap to ur counrty.Whoever read this coment if u wanna send me the reply then u can send me i will back and forth again.

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 10

  • कुनै बेदेशी नागरिकले नेपालमा यस्ता घटना घटायेमा के नेपालको प्रसासनले यसरि वान्टेड list मा राख्नु सक्छ र ?

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 11

  • Hillman

    नेपालमा कार्यपालिका न्यायपालिका र व्यवस्थापिका मातहत पर्ने सबै कर्मचारी हरु लगायत राष्ट्र हाक्छु भन्ने नेता हरू आफै नै भ्रस्टाचारमा घाटी सम्म १००% नै डुबेको छन् भने पंकज लाई कुन वयवस्था र काहाको कानुन ले कारवाही गर्ने? कारवाही गर्छु भन्नेले पहिला यो कुरोको टुङ्गो लागोस अनि मात्र एउटा नेपाली नागरिक लाई कारवाही गर्न पाईन्छ! मौका पाए पंकज मात्र नभई संसारका कुनी पनि मानीस ले यस्तो गर्नु सक्छ! किनकी धन देखे पछी पशुपतिको पनि तेस्रो नेत्र खुल्छा भने उ त फगत एक मानव पर्यो!

    त्यसकारण नेपालमा कारवाही गर्छु भन्ने हरुले जबसम्म माथिका प्रश्नको उत्तर दिदैनन तब सम्म उनि हरुलाई पंकज लाई कारवाही गर्ने नैतिक र कानुनी अधिकार छैन!

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 10

  • suresh

    Hats off to you Pankaj. At least you’ve brighten the name of Nepal…….. Keep it on.

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 14

  • “इज्जतको लागि पैसा खर्च गर तर पैसाको लागि इज्जत खर्च नगर ” तर पंकज दादाले गर्दा अब अमेरिका सहित बिदेशमा बस्ने नेपालीहरुलाई शंका दृष्टिले हेर्ने छन् बिदेशीहरुले !

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 8

  • Tom

    Of course, Pankaj should have used his common sense, but it is now being proved that U.S Lottery System is a total Joke! A very simple lie can get you a million dollar, very ridiculous!!

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 8

  • Anil Dhakal

    ए हो र लौ

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 8

  • bhabana

    आफ्नै देश मा लाखौ लुट्ने लाई नेपाल पुलिश ले केहि गर्न सक्दैन
    अमेरिका को पछि लगेर किन बिचार लाई मर्न खोजेको.येस्ता कति काण्ड होलान जस बाट नेपाली ठगिएका

    मन परे हरियो, नपरे रातोः Thumb up 8 Thumb down 9

  • rajbhanu

    मेरो अफिसको कम्प्युटरबाट अरु सम्पूर्ण अनलाईन पत्रपत्रिकाको फोटोहरु देख्न सकिन्छ तर यो साईटको देखिन्न किन होला ??

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 8

    • Rajesh gautam

      ब्रो हजुरबा को पालाको कम्प्युटर चलाएको छौ अनि कहाँ बाट आयोस त,एस्तो पनि कमेन्ट हो ?

      मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 10

  • G Acharya / Japan

    नेपाल प्रहरीले कुनैपनि हालतमा पन्कजलाई समाउने अधिकार छैन, कानुन खोलेर देखा !!!!!!!!! नेपाल प्रहरी

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 8 Thumb down 16

    • krishna gopal shrestha

      मित्र देब राज जी,
      जय नेपाल ! ! !

      यसै ब्लग मा कतै ‘रत्नाकर’ ‘बाल्मिकी’ हुन सक्छ भन्ने पढेको थिंय, आज मेरो विश्वास सही निस्क्यो।
      हजूर को कलम बाट गलत काम गर्ने लाई कारवाही को अनुरोध र सहयोग को अपेक्षा आयको मा हृदय देखी नै खुशी छु। आशा छ प्रचन्ड तथा माओवादी को गलत कृयाकलाप को पनि यही तरिका ले प्रतिकृया आवोस।
      धन्यवाद
      जय नेपाल
      कृष्ण गोपाल श्रेष्ठ

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 12

      • देवराज जोशी, कैलाली

        ओहो मित्र कृष्णगोपाल जी, स्वागत छ तपाईलाई माई संसारमा लामो समयको गुप्तवास पछी, मैले माओवादीको पनि गलत क्रियाकलापको विरोध गर्ने गरेको छु मित्र, तर यो केश चाहि राजनैतिक नभएर आपराधिक भएको र यस ब्लगमा केहि साथी हरुले पंकज को प्रशंसा गर्दै बचाव गरेको मा दुख लागेको छ. चोरी, ठगी, अपहरण आदि ज्यादै निम्नस्तरको अनैतिक र आपराधिक कार्य भएकोले यस्तो लाइ प्रोत्साहन नदिनु नै राम्रो.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 12

        • nepathya

          देव राज जी
          यो ब्लग मा एउटा ठग नेपाली को बिरोधमा गरिएको कमेन्टहरुलाई त्यत्रो धेरै नेगतिवे रेतिंग दिएको देखेर खेद लग्यो / धन्य हामी नेपाली /

          मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 2

  • kamal

    ओटा नेपाली धनी बनेओ त बनेओ केको खासखास हो अरु ले
    बिचरा लोत्तेरी नहित हो नि कुनै ठोलो कुरा होएन ल ल बदाए छ लोत्तेरी पनि
    ठग तह हो नि

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 14

  • देवराज जोशी, कैलाली

    सच्चा नेपालीले पंकज लाइ कारवाही गर्न सघाउनु पर्छ, उ नेपाल मै पनि हुन सक्छ त्यसैले कसैले देखेमा पुलीस लाइ खबर गरौ.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 16

  • prakash

    सदै Nepal मा बस्ने नेपाली यस्तो उस्तो कमेन्ट पड्दा पड्दा दिक्क लाघाको थिओ आज विदेश मा बश्नी नेपाली ले यस्तो न राम्रो कम गर्दा आब त कतै बश्नी नेपाली मन पनी सफा raina रैछ जस्तो लग्यो मलाई त अआजा सारै दुक्ख लग्यो

    प्रकाश गेर्मन

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 7

  • A KUMAR

    अनुहार ले त फटाहा जस्तो लाग्दैन ,तर अनुहार हेरेर भन्न सकिन्न

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 8

  • गगने

    मैले त भनेकै थिय, यसले दश लाख होइन दशा लाग लियर कुदयो भनेर! तेस्तैनै भै रहेछ! तेती गर्न सक्नेले बाच्ने उपाय पनि जानेको होला!
    लोभले लाभ, लाभले बिलाप – त्याक्कै मिल्यो कारे! बुद्दी बिग्रेपछि जीवन पनि बिग्रिहाल्यो खैर अब, भगवानले रक्षा गरुन !!! या बिन लादेन ले!

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 10

  • ashok khadka

    साथीहरु नेपालीहरुको जिबन दुनियाँले बिदेश मा लुटेको मा कसैलाई केयी वास्ता छैन तर पंकज ले मोर्न लागेको बुढो जस्लाई पैसा को कुनै खाचो छैन सरकारले सबै सुभिदाहरु दिएको छ त्यस्तो मान्छेलाई लुटेकोमा दुनियाँलाई किन जलन भएको हो कुन्नी। अमेरिका ले त झन बिस्व नै लुटेको छ २,४ लाख डल्लर को पछी किन लागेको हो कुन्नी।बुडी मरेर त होइन होला शायद काल पल्केओ भनेर होल नि त ?

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 9 Thumb down 16

  • samir shrestha,germany

    गर्न त ठिकै गरेको होनी ब्रो ले अब हामीले पंकज लै हेल्प ,जोगाउनु पर्छा है साथी हो सकिन्छा भने सबै ले लुट्नु पर्छा के धनिदेश्का मान्छेहरु ले मत पंकज को सुप्पोर्ट गर्छु .

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 18

  • kesu

    मोरो ले नेपाली को इज्जतै फाल्यो. तेती पनि सोच्न सकेन अमेरिका ले छोद्दैना भन्ने.
    जे भय नै एउटा नेपाली भयको हिसाब ले उसको पैसा जफत गरे पनि पक्राउ नपरे हुन्थ्यो अब जे हुनु भैगो.
    जय नेपाल जय नेपाली (वाई-श्याल बाहेक)

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 12

  • hi my god bore bhayo yar !!!!!
    aaba mero kam hunna jasto chaa yar …
    oh!!!!! bro. us ko buda harru jhan yek dam khatara hunchha yar ..
    timi la nepal ko buda jasto lagara hola …. paissa jhap …hanna laga ko …
    bore bhayo ni yar ……
    nepali yasto vayako ta first time ho yar ……
    aaba timi lai k vannu yar ….
    yek dam bore bhayo hammi sabbai lai …

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 11

  • sherpa

    साथी तिम्रो जिन्दगि बर्बाद बायो .. राम्रो साग पदनु छोडेर कहाँ नेपालको नेता हरु को बनि सिकेको नि ब्रो .. अब त चोदैना साथी अमेरिका को पुलिस ले … एकदम खुसि लग्यो नत्र अरु ले पनि सिक्छ येस्ता नर्मरो कुरा हरु ….

    मन परे हरियो, नपरे रातोः Thumb up 5 Thumb down 11

  • strawharis

    सोल्टी गयो अब ,ठग र जालसाझी मह अपराध नै हुन्, it doesn’t matter to whom you fraud you must be punished man because you have criminal mind….

    मन परे हरियो, नपरे रातोः Thumb up 6 Thumb down 10

  • kumar

    हेर्दा त निकै चलाख जस्तो छ त !!!
    सारा नेपाली लै गार्हो हुने भो त अब

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 15

  • nagendra shrestha

    kaha jalis machhe di merai dhadiya……aba ta fasi halyo ni mora gardai nahune kam garis honest bhaya nepali ko name kamaunu ko satta dam kamaune lobha ma khaldo ma afai faschha bhaneko yahi ho… dherai lobhi pani hunu hudai na

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 10

  • gyanu

    जे गर्यौ राम्रो चाही हैन पंकज बाबु त्यो पैसा समाज सेवा मा लगाऊ अनि तिम्रो नाम समाजसेवी नै ठहरिने छ किनकि नेपाल मा तिमि जस्ता धेरै नेता हरु ठग्नु सम्म ठगेर भ्रस्टाचार गरेर पनि आफुलाई समाजसेवी भनौदै छाती फुलाएर हिडी रा’ छन्

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 13

  • lilen(Syd.)

    bad luck for all the nepali….soo now back to the country and do some thing for nation…..
    one nepali make mistake,now all look same for them…

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 14

  • P4R££N1T4

    बाबु पंकज यो हो तिम्रो फेसको बनावोट ? हेर्दै फटाह जस्तो छ |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 23

  • sankar

    यो कुराले सबै नेपाली लाइ खतरामा पर्यो भन्ने कुरामा कसैले पानी बिस्वास नगर्न म आग्रह गर्दछु . जसले बदमासी गर्छ त्यों समतिन्च्छ पक्का दिलो या चाडो . हामी उसलाई बदमास भनेर मानो नाकि नेपाली भनेर . जुनसुकै बद्मासको पानी आफ्नु देश हुन्छ, परिबार हुन्छ नाता गोता सबै हुन्छा नि . यो एउटा बदमास हामी जस्तै नेपाली पर्यो त्यति मात्र हो. अमेरिकामा बदमासी गोरा, काला, एशियन, सबैले गर्छन भन्ने कुरा सबै अमेरिकी हरु बिस्वास गर्छन . मेरो घर त्यों घटना भएको ठाऊ बात आधा घंताको दूरिमा छ. मलाई लाग्दैना को यो घतानाले नेपालीहरु चिंतित हुनु पर्ने.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 13

  • khagi ram

    काग बाठो भएर गु खान्छ ,पाडा लाटो भएर दुध खान्छ भनेको बुढा हरुको भनाइ यहाँ आएर मिलेको छ, क गर्ने बाहुन को छोरो चालक त तेसै थियो तर भबिस्य मा तेस्को रिजल्ट के हुन्छा भनेर कहिले सोचेन. तेसै ले मा के भन्न चाहन्छु भने मेहनत गरेर कमाएको धन कम लाग्छा धतेको कमाई काम लाग्दैन र रिजल्ट पनि राम्रो हुदैन ल
    तेसैले साथी हो मेहनत गरि कमाउनु होस् र निश्चिन्त भएर सुत्नुहोस जो कि उदाहरण जोसी जस्तो नहोस ल
    .

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 19

  • Dharane

    आच पंकज ब्रो रड्स भो नि /
    कप्सहरुले झुर गर्ला जस्तो छ नि अनि सोम पनि के भैदेको नि? बिचार सुद्डा को गाठ झ्याप हानी दिने त? अब ओवार रेला हुने भो त /

    ओक्स

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 38 Thumb down 18

  • प्रकाश_पौड्याल_एबी_क्यानाडा

    अमेरिका मा ग्यास स्टेशन मा काम गर्ने धेरै नेपाली बिदार्थी छन् – विचार गर्नु है. | बुद्धिमानले अरुलाई देखेर चेद्छन मुर्ख ले परेर मात्र चेद्छन | अर्काको भाग्य चोर्न खोज्दा दशा लाग्छ भनेको यहि हो | लोभले लाभ लाभले बिलाप भनेको सहि हो |

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 11 Thumb down 17

  • mahesh cumar

    यिनी त ठगि को मामला पो खोजि भै राखेको रहेछ त्यो पनि अमेरिका मा ठगि गरेको | लौ यी नेपाली हरुले चाडै भारतियहरु लै पछी पर्ने भो (भारतियहरु ले अमेरिका मा ठगि गरेको सुनेको छैन त्यसैले) | बधाई छ है

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 3 Thumb down 18

    • prakriti

      अमेरिका मा ठगि गर्ने इन्डियन हरु जति अरु कोहि छैन होला,धेरैजशो ग्यास स्टेशन ,र रेस्टुरेन्ट हरुमा इलिगल अलिएन लाई काम दियर र कर छलेर अमेरिका लाई भित्र भित्र ठगि गर्ने अरु कोहि छैन होला ?

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 5 Thumb down 13

  • Roshan

    जे भए पानी फोटो हेर पछी त मलाई त माया पो लगेओ. न भए र त होला नी तेस्तो गरेको अफी संग टन्न भए त कसलाई चोरी गर्न मन लाग्छ होला र. बीचार यबा न नील्नु न ओकल्नु भई रहेको होला.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 17

  • ritesh

    ठग्ने र लुट्ने नेपाल मा त टन्न छ ने.. तिनी हरु लै चाही केहि गर्न नसक्ने नेपाली कानुन अब अमेरिका को मार्शल को कम गर्न थालेछ के क्या हो. नेपाली मा भएको सबै ठग र लुटेरा हरु लै पहेली समातेर देखाए नेपाली ने खुशी हुन्छ नी. नेपाल नै बेचेर पैसा खाने ठग लै चै समात्न नसक्ने.. बिचरो १० लाख दोल्लोर खाने लै चै अच्चु न बच्चु गर्ने.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 22

  • sushil

    एस्तो मान्छे लाए कानुन आनुसार कार्भे गर्नु पर्छ पानि मुनि गया पनि छोड्नु हुदैन

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 17

  • Prem Aryal

    कहिँ नभएको कानुन नेपालमा वाहियात

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 7 Thumb down 21

  • Netra

    धनि देश र शक्तिशाली देशको अगाडी कसैको केहि लाग्ने भएन नेपाल प्रहरीले पनि खोजतलास गर्दै छ रे यो अन्तरास्ट्रिय नियममा नभएको किन पछी लाग्नु पर्ने सुटुक्क गाउमा गएर बसे कसैको केहि लाग्दैन नहुनु थियो ठग फटाहा भैहाल्यो अब विकल्प सोच्नु बाहेक अरु के नै छ र ? देश खाएर खुलेआम हिडेकालाई केहि गर्न सकेका छैनन् निर्बलियो को पछी सबै लाग्छन धन्य नेपाली कानुन नेताहरुले जानुन

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 23 Thumb down 21

  • jEeVeSh

    ल बधाई छ पन्कजे तलाई फोटो आएकोमा र थुक्क छ तलाई नेपालीको बेज्जत गरेको मा चोर भएर चिनिएर । त जस्तो मान्छेले गर्दा अरु सोझासाझा नेपालीले बिदेशमा शन्काको घेरामा बस्नु पर्नेछ र अनाश्यक दुख पाउनेछ ।

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 34 Thumb down 31

    • harke

      जिवेश जी एदी तपाईंलाइ थाहा छैन भने लटरी को नियम अनुसार त्यो लटरी मा जसको सहि हुन्छ पैसा तेसैले पाउछ/ अब नियम अनुसार त लटरी मा पन्कज जोशी को सहि थियो क्यारे तेसैले, कानुनि रूप मा त त्यो पैसा पंकज जोशी कै हो र यो कुरा लटरी कम्पनी ले पनि भनि सकेको छ/ जहाँ सम्म प्रमाण को कुरा छ न त त्यो पसल संग कुनै सीसीटिभी को रेकोरदिंग नै छ न त अरु कुनै प्रमाण / यो आरोप मात्र त्यो बुढो र पसल को साहु को बोलि को भरमा आएको हो/ अनि इन्टरपोल ले नोटिस जारि गर्नु को कारण उसलाई अदालत मा ल्याएर मुद्दा लड्नु हो, तेतिकै जेल मा हाल्नु होइन/ अब कुनै मान्छे प्रति आरोप लागे पछि पक्कै पनि छानबिन त हुन्छ होला, तर तेसो भन्दैमा उसलाई अहिले नै चोर भनेर बेइज्जत गर्नु चाही ठिक होइन/ अनि उसले चोरेको हो कि होइन भनेर आरोप लगाउने काम हाम्रो होइन, अदालत को हो तेसैले बाहिर आको हल्ला को भर मा अरुलाई तेस्तो नभन्नु नै बेस होला/ न पंकज जोशी लाइ म चिन्छु न मैले उसको पक्ष्य मा बोल्न खोजेको हो तर यसरि प्रमाणित नै नभएको कुरालाई आधार मानेर याहा हल्ला गर्नु भन्दा अरु कुनै प्रगतिसिल काम गर्न मा लागे हाम्रो बेस हुन्थ्यो होला! अनि येसरी निस्किएको हल्ला ले पंकज जोशी जस्ता विदेशमा बसेको अरु नेपाली दाजुभाइ हरु लाइ कति अफ्ठ्यारो पर्ला भन्ने बुझ्नु भाको छ! अब पंकज जोशी ले बदमाशी नै गरेको रहेछ भने उसलाई सजाय त अवश्य मिल्नु पर्छ तर त्यो निर्णय लिने बेला अहिले अलिक भएको छैन होला र त्यो निर्णय लिने आधिकार हामीमा छैन होला

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 37 Thumb down 22

      • देवराज जोशी, कैलाली

        तपाइँ संग सहमत हुन् सकिदैन, पंकज निर्दोष भए पक्कै भागेर हिडदैनथ्यो होलानि मलाइ लाग्छ अमेरिकामा न्याय व्यवस्था निकै परिष्कृत छ त्यसैले नाबिराउनेले डराउनु आवश्यक छैन.

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 15

        • Danny

          तपाई लै थाहा छ होला अमेरिका मा न्याय को मूल्य? यहाँ साधारण वोकिल ले पनि कम्तिमा $१०० प्रति घण्टा झार्छा . यहाँ एकचोटी आरोपित भएर हेर्नुस त… यहाँ निर्दोष साबित गर्नु पर्छा.

          मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 4

      • jEeVeSh

        हर्कजी अमेरिकाले हल्ला र हावा को भरमा एस्तो ठुलो कदम चाल्दैना कसैको बिरुद्धमा र देवराजजी ले भन्नु भएको अनुसार यदी निर्दोष हो भने आउनु पर्‍यो अगाडी लुकेर किन हिनिराखेको । हर्कजीहरुको एस्तो कुरा ले नै समाजमा एस्तो अपराध गर्ने मान्छेहरुले झन हौसला पाउछ तेसैले अपराध गर्ने मान्छेले सजाय पाउनु पर्छ र एस्तो मान्छे गलत हो भन्ने हामीमा अधिकार पनि छ ।

        गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 6 Thumb down 14

        • harke

          देवराज जी र जीवेश जी यो हल्ला येसरी बाहिर नाउनुजेल सम्म पंकज जोशी लाई न तपाईंहरुले चिन्नु हुन्थ्यो नत मैले! अब पंकज जोशी भागेको हो कि होइन भन्ने कुरा त स्वयम उसैलाई थाहा होला तर येसरी बाहिर एस्तो हल्ला र त्रास को बाताबरण सिर्जना भएपछि जो कोहि पनि आफुले सहि नै गर्या भए पनि डराएर बाहिर आउन गार्है पर्छ होला! तपाईंहरु या म नै उसको ठाउँ मा भाको भए खुल्लम खुल्ला बाहिर आउन गार्है पर्थ्यो होला/ यो आरोप र पुलिस उसको पछि लागेको उसले लटरी को पैसा लिएको २-३ महिना पछि मात्र हो/ तेसैले प्रमाणित नै नभएको कुरा लाई लिएर अरुलाई गलत भन्ने अधिकार हामीमा छैन होला!

          गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 10

          • jEeVeSh

            हर्कजी तपाईंको कुरामा सहमत म चाही हुँदैन । डर मान्ने मान्छेले गल्ती गरेको हुनुपर्छ ।यदी पन्कज निर्दोष हो भने नेपाल दुताबास वा नेपाल सरकार सामु आफ्नो सफाई पेश गर्नुपर्‍यो यसरी अपराधी जसरी लुकेर बस्नु भएन । यदी उ निर्दोष हो भने हामी नेपाली जनता उसको लागि आवाज उठाउँछौ तेसैले शुरुमा सार्वजनिक त हुनुपर्‍यो । तर दोषी हो भने “Guilty should be punished”

            मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 8

            • harke

              जीवेश जी, हो म पनि मान्छु, उसले गल्ति गरेको हो भने उसले सजाय अवस्य पाउनु पर्छ तर अहिले सम्म त्यो निर्णय भएकै छैन तेसैले किन उसलाई अहिले देखि नै चोर फटाहा भनेर गालि गर्ने? जुन दिन उसलाई अदालत ले चोर हो भनेर सजाय दिन्छ तेस्पछी यहाँ आएर गालि गरे हुन्न? अनि साचै भन्ने हो भने, एदी उसले चोरेकै हो भने पनि बाहिर आएर मुद्दा लड्ने हो भने राम्ररी जित्न सक्छ/ किन भने अमेरिका को कानुन अनुसार उसले चोरेको हो भनेर प्रमाण गर्न तेस्तो केहि प्रमाण नै छैन, जहाँ सम्म मलाई थाहा छ! अब हेरुम उसको भाग्य म क लेखेको रहेछ!

              मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 3

  • Shreekrishna adhikari,israel

    Sabai le yehi garthe jo pankaj le gare.dhan dekhda sab tin netra bal6.anautho kei 6aina.pankaj le pap haina galti garethe tara galti lukauna sakenan.neither love pankaj nor hate.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 12 Thumb down 28

  • Prabhu

    ढिलो चाडो पाप धुरी बाट कराउछ.

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 31 Thumb down 30

  • shreeshthapa

    धनि देश र शक्तिशाली देशको अगाडी कसैको केहि लाग्ने भएन नेपाल प्रहरीले पनि खोजतलास गर्दै छ रे यो अन्तरास्ट्रिय नियममा नभएको किन पछी लाग्नु पर्ने सुटुक्क गाउमा गएर बसे कसैको केहि लाग्दैन नहुनु थियो ठग फटाहा भैहाल्यो अब विकल्प सोच्नु बाहेक अरु के नै छ र ? देश खाएर खुलेआम हिडेकालाई केहि गर्न सकेका छैनन् निर्बलियो को पछी सबै लाग्छन धन्य नेपाली कानुन नेताहरुले जानुन

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 35 Thumb down 49

    • madan bajracharya

      नेपालको कानुन अनुशार त् पंकज लाई खासै कुनै कार्य बाही गर्न सकिन्छ जस्तो लाग्दैन/ फेरी अमेरिका र नेपालको बिचमा सपुर्दगी सन्धि भएको छैन/ तेसकारण पंकज लाई समातेर अमेरिका लाग्न सक्ने देखिंदैन/

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 17 Thumb down 36

    • I think you’re also waiting for similar type of chance. whatever happened inside of our country is not related with this issue but we are (apply to all Nepalese) not supposed to do like Pankaj Joshi has done and there are no point of view to say powerful country can do anything against poor country. Just you think what image we lost because of him and we most say Pankaj Joshi is a fraud and he most be caught and punished.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 22 Thumb down 27

    • गोर्खेचा

      mitra thapa ma chai tapai sanga sahamat chhu.

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 10 Thumb down 23

  • pradip

    पंकज एउटा एस्तो मान्छे हो जसले सारा नेपालीको जिबन खतरामा पारयो. तेसै पनि नेपालीलाई गेस एस्ततीओन्म काम गर्न खतरा छः
    बर्सेनि कतिधरै मर्छन तर खोजि नीति हुदैन . तर के गर्ने ……उसले सबैको जीवनलाई खतरामा पारयो / सहने तै पारयो नि.

    प्रदिप

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 37 Thumb down 52

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes